छोरा गुमाउँदाको पीडा ।भनिन् मेरो जस्तो श्रीमान कसैको नपरोस् ।Swanika bastola| juthe ||Ranjit Podcast

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • *| Description: In Conversation with Swanika Bastola & MOM
    Welcome to "Exploring the Depths of Modern Creativity," the podcast where we dive into the minds of today's most innovative thinkers, artists, and entrepreneurs. Each episode, we sit down with a diverse range of guests who share their unique stories, insights, and experiences. Whether you're an aspiring creator, a seasoned professional, or simply someone who loves to learn, this podcast is for you.
    *In this episode: In Conversation Swanika Bastola & MOM
    Highlights:
    - Key moments that shaped
    their career
    - Insights into his creative process and work ethic
    - Overcoming obstacles and staying motivated
    - Advice for aspiring RUclips professionals
    Subscribe and Stay Connected:
    - Subscribe on RUclips: / @ranjitpoudel. .
    - Follow us on Instagram:
    - Join our Facebook community: [Facebook Page Link]
    - Visit our website: [Website URL]
    Support Us:
    If you enjoy the show, please consider supporting us by liking, sharing, and leaving a review. Your feedback helps us grow and bring more amazing content to you!
    Contact Us: ranjitpoudel82@gmail.com
    Have a question or a guest suggestion? Reach out at [Email Address].
    Thanks for tuning in, and enjoy the episode!
    #podcast #bebo #ranjitpoudel #bebovlog #CreativeJourney #Inspiration #InnovativeThinkers #Artistry #CareerStories #CreativeProcess #OvercomingObstacles #Motivation #ProfessionalInsights #CreativeProfessionals #AspiringArtists #Trailblazer #Entrepreneurship #PodcastInterview #BehindTheScenes #CreativeLife #SuccessStories #passiontoprofession #podcast

Комментарии • 601

  • @raisneha3943
    @raisneha3943 20 дней назад +63

    अहिले पनि झल्झली याद छ मलाई (हामी कक्षा २/३ मा पढथिम)
    उनको घरमा आगो लागेको भोलि पल्ट उनी खाली खुट्टा, बिना कपी/कलम अनि कपाल पनि कपडाको टुक्राले बाँधेर कक्षामा आएकी थिइन्। हाम्राे घरमा आगो लगाई दिए केही समान निकाल्न पाएनौं भनेर रोको रोय गरेको। अनेकौ दुःख कष्ट सहेर पनि यस्तो स्थानमा पुगेको देख्दा धेरै खुसी लागेको छ। अबको तिम्रो अपुरो सपनाहरु पनि सबै पूरा होस्। You deserve it 💪❤️ god bless you 💞

  • @jayantimagar2348
    @jayantimagar2348 21 день назад +152

    Aamaa को बार्तालाप गर्ने तरिका अनि एतिको हिम्मतवाली साह्रै खुशि लाग्यो आमालाई ल्याउनु भाको मा Ranjit दादालाई धेरै धन्यवाद ।।। ❤❤❤

  • @kopilaale124
    @kopilaale124 20 дней назад +49

    हामी सबै जना मिलेर उहाँको त्याग सिरियल हेरेर सपाेर्ट गर्नु पर्छ है सम्पूर्ण जन्ताले lots of love all❤❤

  • @khiyamarai7806
    @khiyamarai7806 19 дней назад +15

    छोरा मात्र होइन छोरीले पनि आफ्नो आमा बाबा लाई खुसी राख्न सक्छन भन्ने एक उदाहरण स‍ोनिका बास्तोला दीदी❤ आज त्यो बाउ भनाउदा लाई कति पछुतो हुदै होला यति धेरै दुख संघर्ष गरेर आमाले यो स्थान सम्म लेउन तपाईं जस्तो महान आमा लाई धेरै माया❤❤

  • @susmasharma7671
    @susmasharma7671 5 дней назад +3

    हामी सुन्नेलाइ येति गाह्रो हुन्छ वहाँ हरुले भोगेर आउनु भयो कति गार्‍हो भयो येस्तो पिडा सहेर नि यो स्थानमा आउँन सफल हुनुभयकोमा सम्मान छ 🙏🙏

  • @GangaShrestha-tw9bx
    @GangaShrestha-tw9bx 20 дней назад +36

    आति राम्रो आमाको सोच विचारहरू ❤❤❤ धेरै धैरे माया आमालाई मेरो ❤❤❤

  • @roshna_duwal
    @roshna_duwal 21 день назад +34

    स्वानिका नानको बिगतका कुरा सुन्दा आखाबाट आसु नै झर्यो😢😢❤❤❤❤❤❤❤

    • @Max-ze2dv
      @Max-ze2dv 21 день назад +1

      मेरो पनि😢

    • @Saraswatimagar987
      @Saraswatimagar987 21 день назад +1

      मेरो पनि😢😢😢😢😢

  • @aarushikc6734
    @aarushikc6734 22 часа назад +1

    मेरो आमाले पनि त्यही भन्नु हुन्थ्यो तर हामि सबै सम्पन्न भएउ तर बुबा आमा दुबैलाई छ महिनाको फरक गुमायौं हजुरको कुराले धरधरी आँसु आयो 😢❤

  • @susmitagiri7874
    @susmitagiri7874 16 дней назад +8

    आमा छोरिको कुरा सुन्दा त मेरोपो मुटुनै भकान्नेर आयो आमा हजुर लाइ सलामछ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-iu8nm5wh3u
    @user-iu8nm5wh3u 20 дней назад +30

    अामा प्रति सम्मान छ🙏🙏🙏मेरो ममिले नि यस्तै दुख पाउनु भयाे रे सुत्केरी भएको दिन भैंसी दुन परेकाे रे 😭😭😭😭aama haru laii saday maya x

  • @shilayakha2166
    @shilayakha2166 20 дней назад +36

    एउटा माहान आमाको ज्वलन्त उदाहरण❤️❤️

  • @pratimaale786
    @pratimaale786 2 дня назад +2

    Feri yo aama ko katha arko vag ma herna ra sunna Pau mayele yo vaag suru dekhi antim samma sune khusi Pani lagyo dhukha Pani lagyo

  • @aitirai5866
    @aitirai5866 9 дней назад +3

    अन्तमा आमाले झन सहि भन्नू भयो । भगवान आफ्नो आत्मा भित्रै हुन्छ । गाली पनि आशीर्वाद नै हुन्छ ।जो विना गल्ती गाली गर्नेहरुबाट । भोलि आफै हात जोड्दै आफै आउछन् ।

  • @KalpanaThapa-c7d
    @KalpanaThapa-c7d 21 день назад +47

    मेरो ममी ले जस्तै दुःख पाउनु भीको रहेछ आमा 😢😢😢😢😢😢

    • @yambahadur8334
      @yambahadur8334 11 дней назад

      Vyaguta ko ni jindagi ko dukha sukhako kahani hunxa re kalpana jiu hami tw manxe hou ni so jindagi ma asto sukai esthiti paristi ti manu agadi badnu parxa sangharxa garnu parxa ni

  • @kamalaghimire-ip4cd
    @kamalaghimire-ip4cd День назад +1

    स्वोनीका जती रोयेउ म पनी तेती नै रोये 😢😢येती साहासी आमाकी उती साहासी छोरी सलुट छ माहान छोरीलाई भित्री ब्यथा बाहीरबाट नदेखीने रहेछ है सफलताको शुभकामना ❤❤

  • @khiyamarai7806
    @khiyamarai7806 18 дней назад +5

    रकस्तो रुवानु हुन्छ बिचमा फेरि कस्तो मज्जाले हसाउनु भको के आमाले❤❤❤यति धेरै दुख पीडा खेपेर पनि यती धेरै खुसी देखिनु भको सायद आमा भएर होला❤❤❤

  • @bijayabhandari2060
    @bijayabhandari2060 21 день назад +16

    आमाको बिगतको भोगाइहरु सुन्दा आज धेरै emotional हुन पुगियो ।
    हामी सुन्ने मान्छेलाई यस्तो भैरहेको छ भने स्वयम त्यो पीडा भोग्ने आमा कति महान
    आमाको सबै कुरा वास्तविक नै हो
    आमालाई खै के कुरा लेखौ सबै शब्द अपुरो नै रहन्छन
    त्यो दिनबाट आज यो ठाउँमा आइपुग्दा आमाको खुशी
    धेरै जसो आमाहरुले यहि त्यही अबस्थालाई पार गर्दै आउनुहुन्छ
    तर हजुरको कुरा सुन्दा चाहिँ यो सन्सारमा तपाईं जति पीडा भोग्ने सायद एकदमै कमै होला।
    धेरै धेरै सम्मानका साथ आमालाई धेरै माया ❤️🙏
    भगवान पशुपतिनाथ सग यहि माग्छु कि अब आमाको धेरै सुखको दिन आओस
    र Swonika Sister लाई पनि अगामी दिनको सफलताको धेरै धेरै सुभकामना।
    lost of love from Lamjung ❤

  • @RabinShrestha-i5u
    @RabinShrestha-i5u 18 дней назад +5

    महान आमा ❤ कस्तो हेर्दाहेर्दै आँसु आयो 😢

  • @nirmalabista5692
    @nirmalabista5692 15 дней назад +4

    कत्ती मार्मिक, सत्य पिडाहरु पोखिरहनुभा सिस ❤

  • @LimbuPabi
    @LimbuPabi 13 дней назад +3

    नमस्ते। भाइ तपाईँको कार्यक्रम सधैँ हेर्ने गर्छु। motivate हुन्छ। अनि जीवनमा अगाडि बढ्ने हौसला मिल्छ। सानोतिनो दुःख त दुःखै होइन जस्तो लाग्छ। यसरी नै तपाईंको कार्यक्रम सफल हुँदै जाओस् ❤❤

  • @udhyograiofficial
    @udhyograiofficial 18 дней назад +6

    हाम्रै गाउँघरमा पनि यस्ता आङै जिरिङ हुने कथाहरू छन् । मेरा गाउँलेका यी संघर्षप्रति सलाम छ ।

  • @Anuvlogs2055
    @Anuvlogs2055 20 дней назад +33

    हेर्दा हेर्दै आँसु खस्यो । सबैको बाबा भगवान जस्तो नहुदोरहेछ यति पापी कठोर बाबा पनि हुँदोरहेछ ।

  • @Gaurabrana7771
    @Gaurabrana7771 20 дней назад +26

    आँशु धेरै आयो आमा हजुर को कुरा सुनेर 😢 मेरो मम्मी ले पनि धेरै दुःख पाउनु भएको थियो बिगत सम्झेर रून मन लाग्यो 😢😢 धेरै माया मेरी आमा ❤

  • @UmaAdhikari-x2t
    @UmaAdhikari-x2t 14 дней назад +4

    यो भिडियो हेर्दा रआमाको कहानी सुन्दा पाहाडमा पहिले पहिलेको यस्तो घटना धेरैजनाले खेप्ननुभएको रहेछ ।हाम्रोपनी यस्ता काहानी गर्नेठाँउ हुनेहो भने यो आमा र बैनीको जस्तै एकखालको लामो काहानी हुन्छ तर कमी चै नहोला ।उहाँ आमा र बैनीको यो कुरा सुन्दा मेरोपनी आँसु रोकीएनन ।आमाको त्याग र छोरीको मेहनेत र इमान्दारीले गर्दा भगवानले अझ आशीर्वाद दिइरहनुहोस अनि चिताएको कुरा चाडै पुराहुन ।मिल्नेभए त काठमाण्डौ कुनठाउमा हुनुहुन्छ ।आमासँग भेटेर कुरागर्न मनलाग्यो ।त्यागहेर्दा बहिनीलाई चै कस्तोरोल मिलेको कति दुःख दिएको भनेर म मेरीछोरीसग भनीरहन्थे ।तर सानैदेखी यस्तोपिडामा हुनुहुनेरहेछ। सारैमन छोयो ।😢😢😢

  • @kunwaru
    @kunwaru 19 дней назад +5

    आहा! कस्तो महान आमा बोली मिठो उस्तै साहासी,मान्छे पनि कति राम्री।

  • @chemzongsanu
    @chemzongsanu 19 дней назад +9

    आमा आमा हो ❤❤❤
    आमा जिउँदो भगवान हो😥

  • @LilaNepal-r4c
    @LilaNepal-r4c 21 день назад +14

    संघशको कथाले मन छुयो
    अझ सफलताको शुभकामना ,

  • @meenarijal5949
    @meenarijal5949 8 дней назад +1

    Salute both of you mother and daughter.
    So heart touching. ❤

  • @shashilama4036
    @shashilama4036 20 дней назад +9

    ज्वाइँ त अभिषेक जि हुनुपर्छ है आमा

  • @RoshnaRai-y3r
    @RoshnaRai-y3r День назад

    Such a wonderful Podcast. I just loved watching it till the end. Huge respect and love from Bhutan to beautiful mom and courageous daughter 🇧🇹 ❤❤❤

  • @premadhunganadhungana4616
    @premadhunganadhungana4616 16 дней назад +2

    भगवान को आशिर्वाद सधै रहोस यो परिवार लाइ❤❤

  • @jamunaghimire8534
    @jamunaghimire8534 18 дней назад +4

    मन नै धन हाे! वा !आमा ❤

  • @ManishaMagar-w3l
    @ManishaMagar-w3l 20 дней назад +4

    आमा को शब्द नै काफी छ❤miss you

  • @ChhayaGurung-cy8fb
    @ChhayaGurung-cy8fb 20 дней назад +3

    Dherai aasu 😢😢 bagiyo yo aama chhoriko interviews le gud blessings both of you bhagawan le sadhai sath dinu🙏🙏

  • @user-po6hn1zu1y
    @user-po6hn1zu1y 21 день назад +6

    दुख पछि सुख आउछ भन्थे हो रैछ❤😊

  • @bikshrai3690
    @bikshrai3690 21 день назад +11

    Kati mahan Ama hun❤❤❤❤😢😢😢😢😢 bhagwan ko Arko rup❤❤Ama sarai himmatilo Ama❤❤❤❤

  • @umachhetri-e4o
    @umachhetri-e4o 3 дня назад +1

    Bhagyako ashim kripa bhayeko hannu parchha..

  • @Laxxu991
    @Laxxu991 20 дней назад +14

    मेरि आमा लाई नि यस्तै खुशि दिने मन छ । मिडियामा ल्याउन नसके पनि आखा मा आशु पुछ्न सकु

  • @Anuvlogs2055
    @Anuvlogs2055 20 дней назад +4

    नाति देखने सपना हरेक आमा बुवा हुँदोरहेछ । आमा नातिको कुरा गर्दा कति खुसी हुनुभयो आमा सङ्गै म पनि खुसी भए ।

  • @kabitarai8077
    @kabitarai8077 21 день назад +19

    झाक्री हुन्थ्यो हामी सानो छदा बन झाक्री हरु चिन्ता बसेको सुनिन्थ्यो ❤ आमाले दुख गर्नु भएर बाठो हुनुभएको रहेछ सम्मान छ आमा हजुरलाइ

    • @saradaentertainment1
      @saradaentertainment1 19 дней назад +2

      सहि भन्नु भयो ❤

    • @MalaRai-d4o
      @MalaRai-d4o 16 дней назад

      आमाले जस्तै मेरो हजुरआमाले नि झाक्रि आउने कुरा गर्नुहुन्थ्यो

  • @jyotilimss844
    @jyotilimss844 19 дней назад +3

    सघशको कथाले मन छुयो अझ सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤

  • @jharanacentury8960
    @jharanacentury8960 21 день назад +23

    सारै मन रोयो आमा को कुराले

  • @manishapanday2352
    @manishapanday2352 17 дней назад +3

    ठुलोममि हजुरको कहानी पहिले सुनेको थिय आज हजुर बाट सुने😢😢😢😢😢

  • @user-bl7yx6ym2v
    @user-bl7yx6ym2v 15 дней назад +1

    बिचरा बैनि ले गरेको कुरा एकदमै सहि छ मलाई बिस्वास लाग्छ बिचरा बैनि

  • @devisharma3854
    @devisharma3854 21 день назад +6

    Aama timi mahan xau❤❤

  • @menukarai4151
    @menukarai4151 7 дней назад +1

    strong ama kushi vayer basnu hola🙏

  • @bindusharma7472
    @bindusharma7472 15 дней назад +1

    त्यो बाउ भनाउँदाको अन्तरवार्ता लिन पर्यो सुन्न ह्रेर्न मन लाग्यो।

  • @UmaAdhikari-x2t
    @UmaAdhikari-x2t 14 дней назад +1

    रन्जीत पौडेल सरलाइ पनी धेरै धेरै धन्यवाद आमालाइ र छोरीलाइ 1:43:11 धेरै धेरैमाया र धन्यवाद🙏🙏❤️❤️

  • @COFYIC
    @COFYIC 11 дней назад +1

    God bless you 🙏 baini timle chaleko harek Paila safaltale chumos❤ Shree pashupatinath sadhai dahina rahun 🙏🌹🌹🌹

  • @bimarshsir1karki791
    @bimarshsir1karki791 17 дней назад +2

    Nice podcast i hope this podcast will inspire a lot of lady who always cry and feel weak

  • @TikaSanu
    @TikaSanu 20 дней назад +2

    आमा❤❤❤❤❤❤

  • @user-xt5vb5bp8c
    @user-xt5vb5bp8c 21 день назад +5

    कति माहान आमा🙏😍😘

  • @PrasannaRai-ot8rr
    @PrasannaRai-ot8rr 17 дней назад +1

    Ho rai6 yo anty ko kura sunera ma nai rudai sundai6u arko kura afno sauta ko chora le pani Aama jastai maya garne ama le pani chora le maya gareko sunda jhan khusi lageu❤❤❤

  • @humansoul-nx3sx
    @humansoul-nx3sx 20 дней назад +2

    Hami pani Aama chori herdai kati kher aansu aayeko pattai vayena, cause mero aamale ni dherai dukha khepnu bho young huda 🥹🥹
    lots of love
    Watching from Australia 🇦🇺

  • @sushilaadhikari2705
    @sushilaadhikari2705 21 день назад +7

    Sunda sundai aasu aayo aamako kurale❤❤❤

  • @SanuGarbujamgr336
    @SanuGarbujamgr336 День назад

    मेरो जस्तै कहाँ रैछ आमाको पनि जिन्दगीमा के के भोग्नु प्रर्ने रैछ भन्ने आफुलाई परेपछि थाहाँ पाए😢जिन्दगीमा अझै कति भोग्नु प्रर्ने हो भगवान् 😢😭

  • @sushila8645
    @sushila8645 13 дней назад +1

    Hjr ko podcast chahiyo Ranjita sir herna man x.

  • @mayachapagai7802
    @mayachapagai7802 20 дней назад +5

    पैलेको आमाहरुको प्र्याय एउटै कहानी हुन्छ बर्सेनि छोराछोरी बाउले नहेर्ने बिचरा त्यो छोरालाइ बीस हालेर नि देको हो त है 😭किन तेस्तो गरेको होला छोरो त आफ्नै हो नि😭 तर सोनिका सिसको चाहिँ कहानिलाग्दो रैछ 😭

  • @anishrai5358
    @anishrai5358 21 день назад +3

    Jo badhi hasxa usko manma dheroi pida hunxa❤

  • @dhaneshowerthakur1899
    @dhaneshowerthakur1899 9 дней назад +1

    हजुरहरुको दुख सुन्दा भावुक भए मन त थाम्नै सकेन कस्तो चंण्डाल बुवा रहेछ भगवानले कसैलाई यस्तो बुवा नदिनु होला ।

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov 18 дней назад +1

    Pojetib huna sikau mero tarfa bata hajar hajar salut xa aama lai sathai xori lai pani ❤❤❤

  • @yamanbabu1090
    @yamanbabu1090 2 дня назад +1

    मेरी आमालाई पनी यस्तै खुशी भयको देख्ने दिन कहिले आंउछ होला😢😢

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 21 день назад +6

    अामा तपाई लाई धेरै धेरै बधाई छ अामाकाे हिमत प्रती धेरै धेरै माया र सममान छ पहिलाकाे दु ख ले अहिले सु ख छ अामा विगतलाई विसनु अहिलेकाे खुशी मा रमाउनु हाेला शुभकामना अबकाे बसाइँमा सागरकाे जाेडी बलेलाई बाेलाउनुहाेला

  • @user-zg1yv9ud8r
    @user-zg1yv9ud8r 18 дней назад +1

    आमा शब्द नै काफि छ😢miss u aama❤

  • @AayanasAayna-zm2lv
    @AayanasAayna-zm2lv 21 день назад +3

    एकदम सही भन्नु भयो आमा हजुरले बुढाको हेला भैयो भने सबैले हेपछन,😔😔😔 यस्तो दुख त मेरो मेरो मम्मी ले पनि भोग्नु भयो 😢😢😢🙏

  • @Ambika1674
    @Ambika1674 16 дней назад +1

    त्यो बाउ को नाम को कलङ्क को कुराले सारै भाबुक बनायो स्वानीका जि❤❤,💔

  • @ashokroka9184
    @ashokroka9184 16 дней назад +1

    Thank you so much aama ❤

  • @SarmilaRokka-es1fu
    @SarmilaRokka-es1fu 20 дней назад +1

    Kati khushi lagyo yo interview sunera

  • @basantachhetri3788
    @basantachhetri3788 14 дней назад +1

    आमाको कुरा सुन्दा बाबुलाई पक्का पनि बिष दीयको हुनुपर्छ । कुराउनी खान बत्तीकै बाबुलाई वाक वाक आउनु कैफत गरेकैहोला😢😢😢

  • @kabitadawadi3263
    @kabitadawadi3263 20 дней назад +1

    आमा काे कुरा ले आँसु धेरै आयो मेराे त 🙏🏻🙏🏻😭😭

  • @ChandraChhitre
    @ChandraChhitre 12 дней назад +1

    ❤❤❤❤❤

  • @nandamalla4701
    @nandamalla4701 21 день назад +3

    Ma pani 3 xoriko aama ho mero ahileko abastha hajur ko bigat jastai xa hajurko interview sunera aasu pani jharyo aasa pani palayo dukha paxi sukha sukha paxi dukha😭😭😭😭😭😭😭😭

  • @LaxmikhulalLaxmikhulal
    @LaxmikhulalLaxmikhulal 20 дней назад +4

    Poila ko aama harule dhera dhukha paunu vako xa sabaile hjr ni mahan aama❤❤

  • @Topshahi.thakuri
    @Topshahi.thakuri 9 дней назад

    Wawo nice interview

  • @sabitraghimire3051
    @sabitraghimire3051 11 дней назад

    महान आमा प्रती नमन 🙏🙏🙏

  • @maisaab__vlogs
    @maisaab__vlogs 21 день назад +6

    ruwayo aama dd hjur haruko dukhaley 😊❤ dukh paxi sukh aaux vanthy ho rahex 😢❤ motivate vay ajhai ma ❤

  • @sharadaluitel1514
    @sharadaluitel1514 15 дней назад +1

    Good luck sis❤❤❤❤❤❤

  • @shilasen6286
    @shilasen6286 9 дней назад

    Samman gardachhu💕🙏🏽💕Mahan Aama hanurlai❤

  • @sangitaalemagar4686
    @sangitaalemagar4686 14 дней назад

    एकदम सहि हो दिदी 🙏🙏🙏🙏

  • @bhagwatiaryal2828
    @bhagwatiaryal2828 20 часов назад

    बाबुले आमाको माया कस्तो हुन्छ मैले जान्न पाईन भन्दा त म पनि आमाको माया कस्तो हुन्छ भन्ने कुरामा टडपिएकी छु ।तेसैले म यस्ता कुरा सुन्दा त मेरा आशु कति बग्छ भन्ने थाहा पाउन सक्दिन ।यो नानीको त्याग सिरियल हेरिरहन्छु ❤❤❤🌷🌷🌷🌷

  • @user-yn3ui7ch9i
    @user-yn3ui7ch9i 21 день назад +4

    आमालाइ खुसी दिने छोराछोरीको प्रगती भएरै छाड्छ ।❤❤

  • @SupriyaKc-dl3qo
    @SupriyaKc-dl3qo 21 день назад +2

    आमा शब्द नै काफी छ❤

  • @kalarai1729
    @kalarai1729 19 дней назад +1

    Kati himmat saahas vako xori yesari nai pragati gardai janu sawnika suvakamana ❤❤❤❤❤❤❤

  • @Ganeshghimire9860
    @Ganeshghimire9860 17 дней назад +1

    सारै गजब आँखा बाट आँसु नै आयो 😢😢😢

  • @SanuGarbujamgr336
    @SanuGarbujamgr336 День назад

    आँसु आयो 😢😢😢😢❤❤❤❤

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl 18 дней назад +2

    स्वानिक दिदी हजुरको म बिग फ्यान हजुरको एउटा पनि सिरियल न छुटयाइ हेर्ने म यो intervew पनि हेर्न समय नभए र मैले ddownload गरेर राखेर हेरेको हजुरको र मेरो बास्तबिकता त लगभग उस्तै उस्तै रहेछ जाडो महिनामा पनि खालि खुट्टा स्कुल जानू पर्ने राती सम्म बन पाखा अनि बाउको अपहेलना सबै फरक एत्ति रहेछ कि हजुरको आमालाई पनि बाउले पिटने मेरो चाहि बाउले मलाइ पिटने तर आमालाइ माया गर्ने❤❤❤

  • @user-wc2ox2lq6l
    @user-wc2ox2lq6l 15 дней назад

    भावुक बनायो हजुरकाे कुरा ले ।😢❤

  • @himadevidevkota6321
    @himadevidevkota6321 15 дней назад +1

    ❤मुटुमा गाँठो पर्यो आँखाबाट आँसु आयो कुरा सुनेर

  • @Ansusharma518
    @Ansusharma518 День назад

    Aajako podcast herda dherai patak roye 😢.es madhya katipaye kura ta mero jiban sanga pani milya .tehi vayera hola purana ghau baljhiye.

  • @prakashkc822
    @prakashkc822 7 дней назад +2

    Thanks for 321 subscribers

  • @neupanejenisna512
    @neupanejenisna512 21 день назад +1

    God bless you all my strong sister ❤

  • @Nepalivanxaghar
    @Nepalivanxaghar 2 дня назад +2

    1:41

  • @anishagurung2301
    @anishagurung2301 18 дней назад

    I’m literally crying well see this interview 😭omg

  • @debikarai3464
    @debikarai3464 4 дня назад

    हिमत कोहिले पनि हारनु हुदैन कोही ले पनि हामिले हरेयक पिदा सहेयर सङगस गरेय बाचनु पर्छ मेरो सोच कसतो लग्यो मेरो तिर आयर सुझाब दिनु होला है

  • @goodvibesonly6960
    @goodvibesonly6960 19 дней назад

    Kati strong mom and daughter🙏🥰🙏

  • @indrasaha5947
    @indrasaha5947 21 день назад +5

    आमा को दुख का दिन मेट्दै खुसिका कुरा सुन्दा अनि swanika को आँखा मा आँसु रशाको देख्दा मेरो आँखा को आँसु रिक्न नै सकिन राती भरी 12 घण्टा काम गरेर बिहान बिस्तरामा पल्टेर हेरेको निन्द्रा नै हरायो आफ्नै खुसीका दिन जस्तै लाग्यो 🙏🙏🙏🙏💘💘💞💞🌦️🌦️🌦️🤳🤳🤳🎂🎂🎂

  • @kamalasubedi4210
    @kamalasubedi4210 13 дней назад

    Aafu vanda kanxa sanga kasaile bihe nagaros vanda aafule vokeko pida samjidai6u ma pani❤❤❤❤❤😢😢😢😢😢😢😢😢didi

  • @deepakbc4733
    @deepakbc4733 20 дней назад +3

    मेरो यो मन को पोखा कहाँ गएर फुकाउनु खै आम बा लाई सुनाए रुनु हुन्छ साथी भाइ लाई सुनाए मजाक को पत्र भहिन्छ कस्लाइ सुनाउनु खै।😢

    • @myselfalways-w2n
      @myselfalways-w2n 20 дней назад +1

      Sirf bhagwan lai sunaunu eklai runu eklai hasnu kasailai sunayo vane jhan double pida bhayera audo rahexa

  • @deepakc7266
    @deepakc7266 10 дней назад

    hearttouching😢

  • @tikamayashrestha6273
    @tikamayashrestha6273 17 дней назад

    महान आमा प्रति नमन ❤❤❤❤😢