SAKKIGONI | S3 | EP 12 | Ft.Arjun, Kumar, Dipak, Hari, Kamalmani, CP Pudasaini, Govinda, Sita Devi

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 2,4 тыс.

  • @EHDigital
    @EHDigital  Год назад +601

    Sakkigoni Episode 12 ruclips.net/video/n41LlVlHdms/видео.html

    • @Prashu-wh6qe
      @Prashu-wh6qe Год назад +19

      Bale Lai Sakkigoni Bata Kina Out Gariyo??😢

    • @RB00756
      @RB00756 Год назад +23

      *सक्किगोनि हेर्न बिहीबार पर्खने को को हुनुहुन्छ त❤❤❤❤*

    • @RozenRai2
      @RozenRai2 Год назад +7

      सक्किगोनी सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤

    • @RozenRai2
      @RozenRai2 Год назад +6

      यो सिरियल आऊदा खुसी हुने जति यता हाजिर हौं ❤❤🥰

    • @SamratChapagain-vf3zn
      @SamratChapagain-vf3zn Год назад +8

      😆😆😆😆

  • @rajanlamichhanereaction
    @rajanlamichhanereaction Год назад +220

    कथा लेख्ने अनि अभिनय गर्ने सबैलाई 21 तोप को सलामी अझै यस्तै यस्तै सन्देश दिँदै जानु

  • @amiraiamrita5682
    @amiraiamrita5682 Год назад +149

    काकु को छोरालाइ सिघ्र स्वास्थ लाभको कामना एस्तो दुखको परिस्थितिमा पनि हामिलाइ हसाउन लागि पर्नु भको छ मेरो नमन काकु र सम्पुर्ण टिमलाइ ❤❤

    • @ghimirevai23456
      @ghimirevai23456 Год назад +1

      Malai support garneya kopani xoina😢😢❤

    • @hamfredevid1000
      @hamfredevid1000 Год назад +2

      U bhanda ta edume nai sahi thiyo😮😮

  • @rajuthakuri4816
    @rajuthakuri4816 Год назад +496

    यो भाग त संसद भवन भित्र प्रचण्डलाई समेत राखेर देखाउनु पर्ने हो ।।। सम्पुर्ण सक्किगोनि कलाकार तथा सहयोगी मित्रहरुलाई आजको भागको लागि धन्यवाद् ।।।🎉🎉🎉🎉

  • @alwaystruthNp
    @alwaystruthNp Год назад +43

    Only legend knows how to present maiost war. Hats off to Sakkigoni team.
    👉🏻माओवादीले गरेको शिक्षामाथिको आक्रमण
    👉🏻फोस्रा भाषण, खोक्रो आदर्श वाणी
    👉🏻युद्धमा बालबालिकाको प्रयोग
    👉🏻निर्दोषको हत्या
    👉🏻नेताको रजगज
    👉🏻क्रान्तिका नायक अयोग्य
    👉🏻बैदेशिक रोजगारी
    👉🏻नेपालका लागि अभिषाप बनेको माओवादी युद्ध

    • @alwaystruthNp
      @alwaystruthNp Год назад +2

      माओवादी सशस्त्र युद्द संगै भारत र अन्य देश लागिपरेका हुन् नेपालको शिक्षाक्षेत्र ध्वस्त बनाउन। किनकि मान्छे शिक्षित भए चेतनशील हुन्छन्, सही गलत छुट्याउँछन्, पैसामा बिकेर भोट हाल्दैनन्, आत्मनिर्भर हुन्छन्। कहाँ हराए संस्कृत, कहाँ हराए नैतिक शिक्षा। माओवाद, लेनिनबाद, गणतन्त्र र धर्मनिरपेक्षताले के दियो-छर्लङ्गै छ।
      प्रकास सपुतको गीतलाई गाली गर्नेहरु अब सक्किगोनि लाई गाली गर्ने होलान्, किनकि सत्य तितो हुन्छ-यहाँ सत्य देखाईएको छ।

    • @alwaystruthNp
      @alwaystruthNp Год назад +5

      अनि बलराम श्रेष्ठ, सन्तोष थापा को उपस्थितिले कार्यक्रमको उचाईं अझ बढेको छ। 👏

  • @legalwise5143
    @legalwise5143 Год назад +15

    अत्यन्त मार्मिक र युगीन प्रस्तुतिको लागि सक्खिगोनी टिमलाई धन्यबाद छ। भविष्यमा पनि द्वन्द्व र आन्दोलन पिडितहरुको आवाज यसरीनै उठाई रहनु होला। जय देश।

  • @Instantviralpost
    @Instantviralpost Год назад +165

    एदुमे लाई मिस गर्ने जति यता 😢

  • @shyamchaudhary8895
    @shyamchaudhary8895 Год назад +26

    धन्यवाद प्रचन्न सरकार, तपाईं ले गर्दा कहिले कसैको गुलाम नभएका नेपाली हरु, विभिन्न देशमा गएर गुलाम बनेर काम गर्न बाध्य बनायौ,

  • @hiyansraza2275
    @hiyansraza2275 Год назад +53

    वास्तविक देश मै भएको घटना र गाउँ समाजमा हुने तथा भइरहेका विकृति हरुलाई बदल्न निकै ठूलो भूमिका गरिएको छ सम्पूर्ण कलाकार मित्र हरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु र काकु को छोरा लाई शीघ्र स्वास्थ्य लाभको कामना 🎉🎉

  • @motikhadka7
    @motikhadka7 Год назад +13

    हाम्राे अयोग्य को जीवन मा मेल खाने कथा रहेछ सक्किगोनी टीम लाई धेरै धेरै धन्यवाद

  • @baniyasujit2338
    @baniyasujit2338 Год назад +20

    वास्तविक देश को कथा लाई समेटेर बनाईएको सक्किगोनी सिरियल हेर्दा हेर्दै आखॉं रसायो बधाई छ सम्पूर्ण टीम लाई र प्रगति को शुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎉🎊💐

    • @DipenShakya-l4r
      @DipenShakya-l4r Год назад

      Yaryruuuurufrrguuuduff😙😙😙😙😙😋😋😋

  • @magarnee100
    @magarnee100 Год назад +101

    आज त रुवाउने खालको episode परेछ😌keep going sakkigoni team😊❤

  • @Manoj_kc_official
    @Manoj_kc_official Год назад +254

    यो सिरियल धेरै राम्रो छ मलाई सबै भन्दा धेरै मन पर्ने सिरियल हो यो सिरियललाई हामी सबै मिलेर देश तथा बिदेश भरी चिनाउ र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️

  • @Nox-Fighter
    @Nox-Fighter Год назад +135

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉🎉🎉❤❤🎉

  • @sudipfilms1483
    @sudipfilms1483 Год назад +16

    “Ek Punch Sidhai Nepalgunj “ was Epic part 😂😂 His acting is natural amazing

  • @surajRoy236
    @surajRoy236 Год назад +15

    हरेक हप्ता फरक फरक कथा ल्याउनु हुन्छ "सक्किगोनी" all टीम लाई बधाई छ 🎉❤

  • @simranpariyarofficeal
    @simranpariyarofficeal Год назад +36

    यथार्त काहानी बोकेको सिरियल आज को भाग ले अतिनै मन छोयो सलाम छ कथाकार लाई👌🙏

  • @sunilkarki9040
    @sunilkarki9040 Год назад +149

    सक्किगोनी टीम लाई शुभकामना
    काकुको छोरालाई शीघ्र स्वास्थ्य लाभको कामना💙

  • @cuteboyleon2022
    @cuteboyleon2022 Год назад +188

    सक्किगोनी टिमलाइ सफलताको शुभकामना ❤❤

  • @nashibyogi
    @nashibyogi Год назад +40

    यो सिरियल आउँदा को को खुशी हुनुहुन्छ यता हाजीर हैं 😍😍

  • @khimoli7554
    @khimoli7554 Год назад +6

    आजको एपिसोड एकदमै उत्कृष्ठ लाग्यो । यथार्थ परक कथाबस्तु प्रस्तुत गरेको मा सम्पुर्ण टिमलाइ बधाई , अब आउने एपिसोड को प्रतिक्षामा...

  • @Rabinkushmi929
    @Rabinkushmi929 Год назад +64

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौं ।🎉🎉🎉🎉❤❤

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Год назад +120

    "सक्किगोनी" सिरियल अहिलेसम्म नछुटाई हेर्ने जति यता हाजिर गराैँ त!

  • @X-curious
    @X-curious Год назад +11

    आज को भाक एक्दम राम्रो लागो अज यो भन्द राम्रो कथा बस्तु भए अज चम्क आउथियो।सकिगोन्नी को बिग फेन जति एता हाजिर हुमत्👍️💪💪😘

  • @kcindra20
    @kcindra20 Год назад +2

    यो आजको सकिगोनी हेर्दा सारै राम्रो लाग्यो। आँसु पनि आयो।। अजै राम्रा राम्रा विषय बस्तु को सत्य तितो देखाउने आसा मा छु। अजै हरेक समाज मा भयका कुरा हरु देखाउने होला।❤❤❤❤❤

  • @bikalghimere555
    @bikalghimere555 Год назад +10

    Hats off to the all sakkigoni artist , temas 🔥❤️🇳🇵 Great infulence Tv serial only one sakigoni 🔥

  • @crazybishal4643
    @crazybishal4643 Год назад +23

    सुरुसुरुमा रमाइलो लागेपनि लास्ट्मा आँसु आउने जति यता हाजिर हुम है😢😢

  • @d.p2450
    @d.p2450 Год назад +46

    Sakkigoni season 3 EP 12 back now ❤❤
    Sakkigoni is the one type of series which is related with real life .
    Sakkigoni is best comedy series.
    Manly sakkigoni is comedy but sometimes some EP heart touching also ❤❤
    Always love you sakkigoni team from Dang 💟😘

  • @bhuwanpokharel1798
    @bhuwanpokharel1798 Год назад +21

    अहिलेको एपिसोड एकदमै राम्रो लाग्यो । द्वन्दकालको बेलाको बिषय उठान गरिएको यो एपिसोडमा वास्तविक लडाकुहरुको अहिलेको अवस्था साँच्चै नै पिडादाएक छ ।

  • @saneyvlog334
    @saneyvlog334 Год назад +9

    यो serial हेर्दा मैले एदुमे दाजै लाई खुब सम्जे 😭🙏

  • @govindashrestha4296
    @govindashrestha4296 Год назад +1

    यो पार्टमा पुस्पकमल प्रचण्ड लाई समेत देखाउनु पर्थ्यो र अर्को जुन जन आन्दोलनमा घाइते हरु आज सम्म पनि श्वास मात्र लिन सकेका छन जुन शरीर मरे बराबरको भएर बाच्न बिबस छन उहाहरुलाइ समेत समेटिएको भए झनै राम्रो हुनेथियो ।आँखा नै रसाएर आयो धन्यवाद सक्किगोनी टिम 🙏🙏🙏🙏

  • @rajanlamichhanereaction
    @rajanlamichhanereaction Год назад +61

    यो सिरियल हप्ता मा 2 चोटि आउनु पर्छ भन्ने कोको हुनुन्छ।

  • @yanzonmaya7434
    @yanzonmaya7434 Год назад +9

    अन्तिमको जहिले पनि मार्मिक र सन्देश मुलक हुन्छ।।त्यहीँ भएर त आउने बित्तिकै हेर्न मन लाग्छ।।सफलताको शुभकामना।।सम्पूर्ण टिम लाई।।

  • @GivinaMagarOfficial
    @GivinaMagarOfficial Год назад +156

    नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Sakkigoni) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Sakkigoni) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️

  • @JRK_official
    @JRK_official Год назад +4

    एदुमे खै ? छिटो भन्दा छिटो ल्याउनु परो के । र बलाराम श्रेष्ठ लाई विश्व घतना मा मात्र सुन्न पाईएको थिइयो आज सक्किगोनी मा पनि देख्न पाईयो खुसी लागो ❤❤😊

  • @binitakc678
    @binitakc678 Год назад +2

    Episode ramro ra emotional lagyo 🥰🥰 Santosh Thapalai dekhera ekdumai khusi lagyo ❤❤❤

  • @ramshahi54
    @ramshahi54 Год назад +49

    पाँडे लाई मन पराउने जती यता हाजिर हौ त साथिहरु 🙏🙏🙏

  • @bijayalama858
    @bijayalama858 Год назад +8

    बास्तबिक जिवनमा मेल खने गरि प्रस्तुति दिएकोमा यो टिम लाइ बधाई छ।

  • @rabintamang8005
    @rabintamang8005 Год назад +5

    अहिले सम्मकै यथार्थमा बनेको एपिसोट हो ❤❤😢

  • @dilipbhatta5609
    @dilipbhatta5609 Год назад

    सक्किगोनीले रमाइलो सङगै सधै मर्मिक सन्देश पनि दिनेगरेको छ यो मार्मिक सन्देश सङ्गै फेरिपनी हामिले न्यायका लागि आवाज उठाउन जरुरिछ फेरिपनीती न्याय नपाका हरुको न्यायका लागि एउटा ठूलो क्रान्तिको जरुरीछ जस्तो लाग्छ हतियार को क्रान्ति हैन समाज परिबर्तनका लागि प्रत्येक्ष कर्यय्कारी को लागि जस्ले सबैलाई सुशासन मिलोस।

  • @lotuscreationk.g2612
    @lotuscreationk.g2612 Год назад +58

    भद्रगोल देखि सक्किगोनी सम्म हेर्ने को को हुनुुन्छ कमेन्ट तिर हाजिर गर्नु है ।

  • @apsarabk1064
    @apsarabk1064 Год назад +18

    धेरै नै राम्रो लाग्छ सकिगोनी सिरियल । सकिगोनी सबै टिमलाई आत्म देखिनै नमन छ । आगमी दिनहरुमा आझ धेरै प्रगति भएको देखन पाउ । 💙💙

  • @amaroli2.062
    @amaroli2.062 Год назад +41

    यो सिरीयलले आज आखांबाट आशु नै ल्यायो 😢😢द्वोन्द्व पिडीतहरुले समयमै राहत पाऊनुपर्छ😢

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 Год назад +2

    हाे यस्तै राजनितिक बिषय पनि छेड्नु पर्छ स्वच्छ कलाकारिताकाे माध्यमबाट।सम्पूर्ण टिमलाई सलाम छ।good job guys

  • @bibekjoshi9105
    @bibekjoshi9105 Год назад +2

    तिमिहरुको परिवर्तन तिमि नै राख । अचार बनायर खाउ अब । हामिलाइ हाम्रो पुरानो नेपाल प्रीय छ

  • @bicharighale1061
    @bicharighale1061 Год назад +24

    यो सिरियलको धेरै भाग हेरेर हासे तर आज अन्तिम भाग हेरेर रोए ! धन्यवाद सक्किगोनी टिम🌹

  • @bipintajauptade22
    @bipintajauptade22 Год назад +45

    दिपक दाजुको छोरालाई शिघ्र स्वास्थ लाभको कामना❤

  • @Dreams-qw8il
    @Dreams-qw8il Год назад +8

    😮यो एपिसोड बाकि एपिसोड भन्दा बबाल हुन्छ भन्ने आाशा गरेको छु । सबै टिम लाई शुभकामना छ।🎉🎉🎉😊❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Год назад +4

    😢😢आजको भागले त 😢😢😢😢मन नै रुवायो सलुट छ सक्किगोनी सीरीयल लाई 😢😢😢😢😢😢😢 मन नै भारि भो मेरो त आँखा बाट आशु नै आयो 😢😢😢😢

  • @gangasubedi5612
    @gangasubedi5612 Год назад

    आहाँ कति मार्मीक तयारि गर्नु भएको छ सबैलाई समान सलाम छ यस्तो मार्मीक त प्रचन्डे ओलि सेरे हरुले हेर्नपर्ने खोई के खोई बीचरा काकु पाडे बा हरुले मात्रै पीटाई खाय मैलेत अहिले नै झन्डै मोबाईल नफुटाको जा योत एउटा सिर्यल पो हो त काहाँ साचिकै हैन नि भनठाँने नि सकीगोनि राम्रो छ है साथिहरु धन्यबाद छ हजुर हरु लाई ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @RajeshThatal-q7u
    @RajeshThatal-q7u Год назад +12

    Education is the key to a bright future . Sakkigoni team keeps it up. I am Nepali foreigner from Qatar. Love u and miss u my motherland Nepal 🥰💓🙏🙏🇳🇵🇳🇵

  • @Karisma1865
    @Karisma1865 Год назад +25

    सक्किगोनी आउँदा खुशी हुने जति यता हाजिर हुम त गाइज 🙏😊

  • @sangam_ji
    @sangam_ji Год назад +6

    उत्कृष्ट भाग छ सत्यता मा आधारित छ देश का लागि योगदान गर्ने महान योद्धा लाई लाल सलाम

  • @everlastingmemorablemoment6703

    वाऊ!👌वाऊ!👌वाऊ!👌 हो यस्तो पो सन्देशमूलक एपिसोड हुनुपर्दछ जो हामी सम्पूर्ण नेपालीहरूको मन,मष्तिस्क,दिल र दिमाकमा अनन्त सम्म सकरात्मक छाप बसेको होस्।मेरो भित्री हृदयलाई नै छोयो।बहुत रोएँ😢 तर के गर्नु यो जनयुद्धले अन्त्यमा हामी सम्पूर्ण नेपाली जनताको जीवन स्तर,व्यवस्था र अवस्था जस्ताको तस्तै नै रह्यो।केहि परिवर्तन नै हुन सकेन।त्यसकारण वास्तवमै हामी सम्पूर्ण नेपाली जनताको जीवन स्तर,व्यवस्था र अवस्था परिवर्तन हुन जरूरी छ।अनि मात्र देशको बिकाश सम्भव छ।धन्यवाद!->हाल साऊदि अरेबिया बाट।

  • @shahikrishna5483
    @shahikrishna5483 Год назад +1

    यो दृश्य मैले आफ्नै आँखाले देखेको छु।र भोगेको पनि छु ।कथा लेख्ने र अभिनय गर्ने सम्पुर्ण कलाकार मा ❤❤

  • @Alloverworld1-4se
    @Alloverworld1-4se Год назад +11

    Sakkigoni fan jati hajir hum❤

  • @rehankarkichatri5979
    @rehankarkichatri5979 Год назад +8

    यो भाग ले मन छोयो ❤❤ बास्तबिक घटाना मा आधारित कथा 🙏❤️

  • @puskarbhatt4741
    @puskarbhatt4741 Год назад +11

    देश मा भएको राजनीति को बारेमा प्रष्ट पारेको मा धन्यवाद 🎉
    सबै लाई बधाई छ🎉🎉❤❤

  • @Manikshya
    @Manikshya Год назад +3

    I nvr skipped Sakkigoni, You guys are doing amazing.Keep going proud of you 👏 and welcome Santosh in Sakkigoni team I will enjoy seeing you in all episodes ❤

  • @chhatralakaikhadka7276
    @chhatralakaikhadka7276 Год назад +6

    साच्चिकै भाबुक बनाएर सकियो आजको भाग😭😭🙏❤️❤️❤️

  • @chetanbudhathoki9143
    @chetanbudhathoki9143 Год назад +7

    धेरै धेरै राम्रो छ अझ झन राम्रो हुँदै जावोस सफलताको शुभकामना All team lai best of luck❤❤

  • @prameshwornyaupane
    @prameshwornyaupane Год назад +12

    सक्किगोनी काठमाडौं देखि हेर्ने यता जोडिनुहोला हामी नि सोल्मारी जान पर्छ मिलाएर😂

  • @netrabhandarinajar1455
    @netrabhandarinajar1455 Год назад +11

    यो सिरियल सारै मन पर्छ
    मेरो कमेन्ट् पढी रख्नु भएको सबैलाई दिर्घाइको कामना 🙏🙏🙏

  • @anilbaraili8400
    @anilbaraili8400 Год назад

    सक्किगोनी को सबैभन्दा धेरै प्रतीक्षामा बस्न म हो । मैले अहिले सम्म को सक्किगोनी episode मात्र होइन मैले भद्रगोल १ देखि नै हेरेको छु र म भद्रगोल भाग-१ बाट नै म यो Team को प्यान भैसकेको थिए । सबै भन्दा Big Fan अर्जुन घिमिरे (पाडे) को हो । म कुनै महोत्सवमा जादा पनि पाडे नै क्यारिक्याचर गर्नेगर्छु । 🙏🙏❤️❤️

  • @devirampandey452
    @devirampandey452 Год назад +1

    यो युद्ध को कहानी अझ राम्रो लाग्यो आखिर के पाए यी योद्धा ले😢🇳🇵राम्रो देखाउनु भयो धन्यवाद 🇳🇵🙏

  • @Sonu_Yt2.7M
    @Sonu_Yt2.7M Год назад +18

    सक्किगोनी सिरियललाई माया गर्ने जति येता हाजिर हौ ।❤️

  • @Achhami_king
    @Achhami_king Год назад +54

    सक्किगोनी सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ❤❤❤

  • @Mr.aasish99
    @Mr.aasish99 Год назад +10

    धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाई इतिहास समेटनु भकोमा सारै मन छोयो ❤❤❤❤

  • @artandwritingchannel4481
    @artandwritingchannel4481 Год назад +1

    यो सिरियल हेरेर मन नै भावुक भयो अनि आँखा बाट कति फेर आशु आयो थाहा नै भएन वेस्ट wisheeshe सकिगोनी टीम आगामी दिन मा पनि यस्तै राम्रो प्रगति को शुभकामन दिन चाहान्छु

  • @surajgaihrebibas2734
    @surajgaihrebibas2734 Год назад +1

    उत्कृष्ट भाग ❤ शब्द नै रहेन धेरै लेख्ने करोडौं तोपले सलाम सम्पुर्ण टिम ❤

  • @tekbahadurthapa4668
    @tekbahadurthapa4668 Год назад +19

    Best episode ever❤❤❤❤congratulations entire team for this concept..n respect to those people who involved conflict and loss their careers.😢😢😢😢

  • @tekrajbhatta9663
    @tekrajbhatta9663 Год назад +9

    A very realistic episode. You guys are fantastically creative. Hats off!

  • @NayaNayajankhari
    @NayaNayajankhari Год назад +9

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हुनु त❤❤❤❤

  • @pabansubedi1786
    @pabansubedi1786 Год назад +1

    सारै मन छोयो यो भाग ले । रियालिटी चाहिँ यही नै हो।

  • @keshabsubedi776
    @keshabsubedi776 Год назад

    मन छुने बिषय बस्तु लाखौ युवा हरुको भबिस्य यसरी नै बर्वाद बनाईयो,सबै पैसा र कुर्चीको लागि गरिएको खेल भन्छु म,परिवर्तन हैन यो

  • @EakrajRaiasafal
    @EakrajRaiasafal Год назад +9

    This is the best serial I have ever watched. I am a regular viewer. I have watched all the episodes of all the seasons. Thank you so much to all the team members.

  • @lokesholi5458
    @lokesholi5458 Год назад +10

    सक्किगोनी आउदा खुसी हुने जति हाजिर गरम त🙏🤞❤️

  • @sabitatmz8466
    @sabitatmz8466 Год назад +1

    सलाम छ सबै टिमलाई 🙏🙏🙏🙏🙏आजको भाग एकदमै मन छुने छ ❤र मेरो त कति खेर आँसु खासेउ😢पत्तै पाएन छु😢😢

  • @xetridon7598
    @xetridon7598 Год назад +13

    My favourite performer rijan dangi pani❤❤❤sakkigoni ma❤❤😮

  • @1010Sudip
    @1010Sudip Год назад +6

    सक्किगोनी हेर्ने सम्पूर्ण नेपालीहरु लाई पशुपतिनाथ ले सधैं कृपा गरुन ❤❤

  • @anjandulal1779
    @anjandulal1779 Год назад +6

    नेपाल भित्र लुकेको नेपालिको एक कथा..पुरै आसुमा सक्कियो आज सक्किगोनी 🙏🙏🙏 वा.....क्या देखाइदिनु भयो❤️

  • @soniyashrestha3816
    @soniyashrestha3816 Год назад

    म पनि छु एकदम रार्म्रो लाग्यो मलाइ त आगामी दिन हरुको शुभकामना सबै सक्किगोनी Tem लाइ

  • @basantadevkota4231
    @basantadevkota4231 Год назад +4

    Happy to see santosh in this serial

  • @Rejina-s1h
    @Rejina-s1h Год назад +4

    Rijan what a heartly performance❤🎉.. wish u al the best sakigoni team❤

  • @basantmagar9162
    @basantmagar9162 Год назад +4

    Rijon dangi Vai ko geet matra ma ramro navayera acting ma Pani ramro rahexa❤ Good luck brother keep it up.

  • @Ganeshoffical45
    @Ganeshoffical45 Год назад +15

    सिते बा लाई sakkigoni season -3 मा पनि देख्न पाम्।❤🎉🎉

  • @thampuhangrai2558
    @thampuhangrai2558 Год назад

    महान जनयुद्ध ले देश मा राज्नितिक परिबर्तन ब्बयो तर देश मा आर्थिक परिबर्तन खोइ। अनि यो परिबरतन लेउन को लागि आफ्नो ज्यान को बाजि लगायर जनयुध मा होमिनु हुने सबै लाई हार्दिक लाल सलम ।प्रचन्डे लाई सबैले सम्झाउ है यो उस्लाइ त्य्हा पुराउन धेरै को भुमिका छ भ्नेर

  • @anilsadashankar8127
    @anilsadashankar8127 Год назад

    सधै हसाउने सक्किगोनी ले आजभोली यथार्थ घटनामा आधारित तर भावुक बनाउने कार्यक्रम पस्किदैछ त ...अनि नेपाली मास्टर सन्तोष थापाको आगमनले झन् खुसी लाग्यो अभिनय पनि आगो नै छ नी सर को 👍👍👍❤️❤️🙏🙏🌹🌹

  • @shivrajbhandari4532
    @shivrajbhandari4532 Год назад +7

    मुटु छोयो यो भागले आँखा बाट आँसु बगिरहयो 😢😢😢

  • @mingmarsherpa1794
    @mingmarsherpa1794 Год назад +24

    यो सिजन काे episode 1 देखि 12 episode नछुटाई हेर्ने म मात्र हो की कोको हुनु हुन्छ ❤❤❤❤

  • @bhandariumesh944
    @bhandariumesh944 Год назад +18

    सक्किगोनी भाग 1 देखि 12 सम्म नछुटाइ हेर्ने जति यता हाजिर हुम त

  • @lamadeepaklama
    @lamadeepaklama Год назад +1

    यो सिरियल त सम्सद भावान मा सबै नेतालाई राखेर देखाऊनु पर्ने रहेछ ।Wow good apsood

  • @yogendrajaishi646
    @yogendrajaishi646 Год назад +1

    कहिले काहीँ त धुरुक्क आँसु आएको पत्तो हुदैन , यो सक्किगोनी हेर्दा हेर्दा हेर्दै 😥, समाज लाई दिन खोजेको massage जहिले नि positive हुन्छ, सम्मान छ सम्पुर्ण टिम लाइ🙏❤️

  • @sanzayaoverdoze9508
    @sanzayaoverdoze9508 Год назад +11

    One and only organic Nepali tele serial❤
    Love from Panchkhal❤

  • @priyaraiyongya9543
    @priyaraiyongya9543 Год назад +5

    स्वोरका धनी रिजन डागी पनि सकिक्गोनिमा ❤❤❤

  • @puskarthapa6399
    @puskarthapa6399 Год назад +8

    ❤❤❤nepali no 1 serial sakigoni

  • @HDSaud555
    @HDSaud555 Год назад +1

    अब पाण्डे अब भति सम्म जानुपरो राजा गुनुपरो राज गर्नु पर्छ भन्ने ❤

  • @pandeylekhu8989
    @pandeylekhu8989 Год назад

    पछिल्लो परिवर्तन पस्चात देशको दुर्गति दर्शाइदिनु भएको मा धेरै धेरै धन्यवाद 🙏🏼🙏🏼💝🙏🏼❤❤

  • @khemrajkarki8328
    @khemrajkarki8328 Год назад +4

    सन्ताेस थापाकाे प्रस्तुती ज्यादै समयसान्दर्भिक र अहिलेकाे सरकारलाई ब्यङग्य प्रहार ❤❤❤❤❤

  • @rajbudha3666
    @rajbudha3666 Год назад +4

    सबै नेपाली को मन मुतु मा बसन सफल एक मात्र सकिगोनी सिरियल