15:12 samma heresi maile ni purano 1 yrs aagadi herisakya episode ho vanni bujya Aaba ma pani yini haru ko team lai dui haat jodera MACHICKNEY vanxu 🙏🏼
हो सत्य हो हामिले खोजेको आफ्नै देशमा रोजगार र सान्ती हो । धन्नेवाद छ सक्किगोनी परिवालाइ हाम्रो मनको कुरा साभार गरेकोमा ।।🙏🙏🙏🙏🙏🙏🙏जय देस जय स्वाभिमान ।। नेपाल आमा को जय जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
यो पुरानो सक्कीगोनी हो,,,, तेसैले,, छक्क पन्जा तेरो,, जुवाई साब तेरो, बेहुली मेघैली तेरो,, तर १२गाउ हामी सबैको जय १२ गाउँ ❤️🙏 समिर भट्टाको कुनै बलिउड अभिनेता भन्दा कम छैन एक्सन ❤️🙏
सामाजिक अनि पारिवारिक जीवनको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
Aadi samma ta ho tya paxi ta purano episode raixa sakkigoni team Le yesto garna hunthena yeuta brand banaisakepaxi brand khaskine Bato aafai banaira xa 😌
पुरानो episode लाग्ने ले like गरम त।
Umm yar
Lagna la hoina puranoi ho
पुरानो लाग्नी होइन पुरानो नै हो 😢😢😢
सक्किगोनी सक्केकै होर पुरानो भिडीयो फेरी री गारेको😪
@@rupesh4990 Purano lageko hoina puranai ho
यो comment मा लाइक गर्ने जति सबैको अर्घाखाँचीमा रहेको सुपा देउराली माताले रक्षा गरून् 🙏🙏
Hor?
Back garum hai
Sapot garum sathi haru🎉😂
@@Khagendrababu-n3v back garum hai
@@BinodcRaiBak me
खासमा किन पुरानोEPISODEबुझ्न पाय हुन्थ्यो भन्ने जति कता😳 यता यता👈👈
Dashain layo raja
Hola hola dashain lagera na vyayera ho new episode banauna😂😂😂😅
@@balarambalaram3975 sakkigoni team la flim garaauna thalako xa aaba 2 month aaunna ma sakkigoni shotting garne thaau ko kakku ko gharma basxu
Me ❤❤
टीम झाय्पमा छन् रे तेसैले झुकेर पुरानो Episode upload भयो रे😅😅
याे त पुरानो यपिसाेड हाे भन्ने जति ले यता हाजिर हुम ल
This is fully copy of old episodes sakkigon team cheat up guiz hate button
Sai ho old episode ho😊
But this is fully copy the old
Ho yo purano episode ho
Yo ta purana ep haina ra vaneko😮😮
यो नयाँ इपिसोड होर पुरानो जस्तो लाग्छ त मलाई 😅😅 सक्किगोनी टिमले धोका दियो।
Ho ho purani jasto lagyo Malai ne
Purano ho
100%right
@@DebendraBikramKunwarBak me
@@mr.subodh6241Bak me
आजसम्म नछुटाइ हेरेको थिय तर आज थुइक्क रन्डिका बानहरु भन्न मन लाग्यो पुरानो भिडियो अपलोड रैछ रन्डिकाबानहर मोज गर आज बाट मैले यो हेर्दिन
15:12 samma heresi maile ni purano 1 yrs aagadi herisakya episode ho vanni bujya
Aaba ma pani yini haru ko team lai dui haat jodera MACHICKNEY vanxu 🙏🏼
cm maile pni
यो पुरानो एपिसोड हो छल गर्यो हामि नछुटाई हेर्ने हरूलाई सक्किगोनि टिम ले 😢😢
@@HemrajBohara-v8q ho yo purano episod ho chal gryo
@@sumanshakya-jn2leflim banauna ma busy xan aailea team heru tai vayera ho
1 dekhai harako taet yasto garni hoin nhh poisa badi vyo ki k ho
Ho yo purainai ho
Um puraanoi ho sachchi yotw kwtaa kwtaa here here jasto laagyo 😢
पुरानो एपिसोड हालेर खतामै पारो बर्बाद नै पर्याे नी सक्किगोनीले 😂🤣🤣🤣
हो सत्य हो हामिले खोजेको आफ्नै देशमा रोजगार र सान्ती हो । धन्नेवाद छ सक्किगोनी परिवालाइ हाम्रो मनको कुरा साभार गरेकोमा ।।🙏🙏🙏🙏🙏🙏🙏जय देस जय स्वाभिमान ।। नेपाल आमा को जय जय जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
हरेक हप्ताको बिहीबार याे सिरियल काे पर्खाईमा काे काे हुनुहुन्छ । यता हाजिर हुनु त हेरूम ।❤🙏🥀
Old episode
Yo purano episode ho
के को पर्खाइ मा हुनु पुरानो सिरियल हाले पछि
@@UrmilaRaut-xh6hj umm
सक्कीगोनि हेर्न दर्सक साथी हरुलाइ सुपादेउरली माता ले रक्षा गरुन्❤️🌿🍃❤️🙏
जिग्री ब्रो र काकुलाई दसैँ मा सामेल गर्नको लागि पुरानो एपिसोट पनि मिसाइएको जस्तो लाग्छ मलाई😢😢
सकिगोनी कार्यक्रम साच्चिकै सकि सक्यो भन्ने कुरा पुरानो episode Share ले जनायो। बेइज्जत रमाइलो पो भयो त😂😂😂😂😂
यो पुरानो हो यसरी हामिलाई यसरी न झुक्याउनु ल हामी चाहि कति खेर आउँछ भनेर पर्खी रहन्छु plz तर एक दिन ढिलो होला केई छैन तर पुरानो सिरियर न हाल्नु 🙏🙏🙏🙏🙏🙏
पुरानो एपिसोड रैछ 😂😂😂टाईम वैस्ट
यो पुरानो दशैको सिरीयल के हेर्ने मैले त हेरेन है पहिलै हेरेको
@@damansaud maile t purai heri sake ani balla thaha bhayo purano episode ho bhanera
@@rksheetri5080म त हेर्दिन यो भाग
पांडेको गरिबी हट्नु पर्यो भन्ने को को हुनुहुन्छ ❤
astina hatyeko ta kati hatos ta
हाम्रो चै गरिबी कहिले हट्ने होला?
पाँडे करोड पति भइसक्यो त ❤
पाडे बेला बेला धनी हुने हो अस्ति को तास ले गरिब बनायो फेरि
पाढे बा यो सिरियल मा धनी हुनु भयो भनी त मजा नै हुन्न फट्याइँ कस्ले गर्नी फेरि हुन्न पाढे को कटेज त्यस्तै हुन पर्छ
fun ani जनचेतावनी समेत केस्तो राम्रो❤
जिग्री ब्रो अाउदा खुसि हुने जति यता हाजिर हुनु त ा💐💐💐 my favourite serial sakkigoni.🌺🌺🌺
Ma ❤❤❤❤❤❤❤❤❤❤❤
यो त पुरानै एपिसोड हालेर अब सक्किगोनी सकिँदैछ है लाज शरणम ले गर्दा 😢😢
सक्किगोनी टिमले छ्ल गर्यो पोहोरको एपिसाेट हालेर।
अब फ्यानहरुको माया धेरै भको जस्तो छ यो सिरियल लाई पनि
यो पुरानो सक्कीगोनी हो,,,, तेसैले,, छक्क पन्जा तेरो,, जुवाई साब तेरो, बेहुली मेघैली तेरो,, तर १२गाउ हामी सबैको जय १२ गाउँ ❤️🙏 समिर भट्टाको कुनै बलिउड अभिनेता भन्दा कम छैन एक्सन ❤️🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 😂❤
के गर्छ के यों sakkigoni ले के पुरानो episode लिएको ❤❤❤❤ 1 week कुरेर के फाइदा
Aba yo sirel nahereni hunxa
Please malai subscribe dinu maile pani dinexu ❤❤
यो सक्किगोनी वास्तवमा सकिँदै जान थालेछ। पहिले अत्यन्तै राम्रो हुन्थ्यो अहिले खल्लो हुँदै गएको छ। त्यसमाथि अब त झन् पुरानै एपिसोड पो हाल्न थालेछन्।
Yes 100%
Sahi ho
सामाजिक अनि पारिवारिक जीवनको सत्य घटनालाई मनोरञ्जनमा मिसाएर, सबै नेपालीहरुको मुहारमा हासो छर्ने "Sakkigoni" serial लाई हजारौं हजार episode पूरा होस भन्ने शुभकामना छ🎉
यो भाग त पोहोर नै हेरिसक्या जस्तो छ😆😆
नयाँ हाे😂
Purano ep ho yo
Umm purano ho 😂
Old episode , मज्ज्जा भएन, यसपाली धोका दियो यो टिमले
Yestai vyo vane moh sakkigoni nai herna xoddinxu
Honi
Ho bhanya mani xodi dinxu
Ban vayo ab yo ni
Yes fasaya broo Aaj ta purane video ho hai
Sabai Jana dashain ko tika ma busy bhayara purano episode lagako awastha 😂😂
यो episod एक बर्ष अघि हेरी सकेको हो पाडें ले आफ्नो बुढी को दांत खुस्काई देको थ्यो 😢
Hoo niii🥺
यश पटक धोका भयो 😂😂😂
सकिन्छ नयाँ हालौं सकिँदैन पुरानो नहालौं 🥺😏😏
होनी
दशैमा नया यपिसाेड दिन नसकेकाेमा सक्किगाेनि टिमलाई धेरै धेरै धन्यबाद
पुरानाे हाे,, गत वर्षको दशैको Episode हालेर हामीलाई पङ्गु बनाउन पाईदेन 🙏
पुरानो रैछ फुर्सद हुन साथ हेर्ने यहि मात्र हो। ठिक छ हालेनी भन्दिन परो पुरानो हो है भनेर।
यसरी हामीलाई पुरानो भाग हालेर उल्लू बनाउन मिल्छ 😅😅😂
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Ok
Support guys 😢
Back😊
Back hai sathiharu...
❤
यो पुरानो एपिसोड हो छल गर्यो हामिलाई नछुटाई हेर्ने हरूलाई सक्किगोनि टिम ले दुःख लाग्यो यसरी झुक्याउन हुसैन नी दर्शकहरु लाई।मन दुख्यो आज😢😢😢😢😢😢
अब एस्तो झुक्याउने सिरियल भुत्रो पनि हेर्नू हुन्न ।कैले आउला बिहिवार भनेर आतुर हुन्छ अनि एस्तो पोर परार को हेर्दै बस्नु हामी
अब सक्किगो नि हेर्न मन लाग्न छोडो आज भोलि त्यति रमाइलो नि हुन छोडो
आज फेरि पुनानो हालेको छ
पुरानो एपिसोड नै हाल दिएको,,हामी नियमित हेर्ने माथि षडयन्त्र भाको जस्तो अनुभव भयो 😮😮😊
Sakkigoni naxutai herne eta hajir garam ta❤🎉🎉😅
Old episode x aja ko
पुरानो भाग😂❤
यो पुरोनो भिडियो रहेछ एक साल पहिलाको 80 साल दशै को फेरि आपलोड गरेको यो हाप्ताको सकिगोनी सिरिय यही पुरानो हो जस्तो लगेयो
मिलेर सपोर्ट गरम है सबैले ऐक अर्कालाई ❤❤❤
www.youtube.com/@Arjundhamalaofficial?sub_confirmation=1
www.youtube.com/@Arjundhamalaofficial?sub_confirmation=1
पुरानो एपिसोड हो यो त खतम परो नी होइन विजोक्कै रमाइलो😂😂😂
लाज शरणम् को सुटिङ चलिरहेको हुनाले यो पुरानो episode लाई नै upload गर्नु भएको हो है
पाडे ले यहीँ पेैसा ले घर बनायकाे हेर्न चाहने काे काे हुनुहुन्छ यता हाजिर हाेउ🙏🙏🙏
यो त पुरानो episode हो हेर्न मन नै लागेन है
Aaja sakkigoni ko new part ko waiting ma basne jati yata hajir hunu paryo guys
Old episode
Old episode x 😂😂
Hoaena sakkigoni team sutnu vo ki kya ho aaudaina ta new episode
एक आपसमा मिलेर अघि बडे सक्किगोनी ..😂😂😂
Bak दिय पनि सकिगाेनि😂😂
Back
@@mohannathdangal3997 lu bak dinus hoi 🙏
Kati time xutyar herxau radika bahan haru purani episode halxau👊👊👊😙😗
अब सक्किगोनि धेरै समय टिकला जस्तो लाग्दैन जस्तो छ
Tikdaina mero basai haru jasto haina ni ta
@@srijeshdhakal1467 hjr Sabscribe gare mero pani garnu hai
सक्किगोनी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ यता हाजिर हुम् त अनि Thank you all for 870 subscribe🙏❤️
Sbbai hereko bhaea yo last year ko episode ho bhanne tha hola ki nai?😂
Back
Oe vai haru ke gaeko yr yasto laj lagdain 🤤🤩
नयाँ भाग ७४ चाहियो भन्ने जति यता हाजिर हुम त 🙏😞❤
एक भाग न छुटाइ हेर्ने यता हाजिर ल 👍👍👏
1 vhag ni n xutai hernu vako vye t purano episode ho vner ni chinnu vyo hola ni😂
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
जीग्रीको कम्ब्याकमा खुशी हुने को को❤
Old episode
Kaku pani
यो सिरियल पुरानो हो लाइभ बनाएको छ। नयाँ भाग होइन यो
Yo purano espoied hoo
कान्छी सिरियल मन नपर्ने एता आम like ठोकम 😂😂
कान्छी सिरियल जस्तो राम्रो अरु कुन छ र
सक्किगोनी अब साँच्चिकै सक्किन लागेछ पुरानो एपिसोड हालेछ।
Dashain special ma k purano haleko naya halnnuni hau 😢
सबै जना एक आपसमा मिलेर अगी बढुम हैं साथीहरु ❤❤❤
Ok
Back dinu aba malai pani
पुरानो एपिसोड हालेर अलि मजा आएन
1K नपुग्ने को हजरिजवाफ प्रतियोगिता हुदैछ
Mero ni 1 k banauna paro
Support
❤
Back
@@mohannathdangal3997 mero Ni banaunu paryo
@@Suzzansubba done
miler agadi badham hai sathi haru
La back back garam
@@Taskate18 ok done
Back hai guy
यो त पुरानै पो हो त 😂😂😂😂🎉🎉🎉😅😅😅
wlc jigri bro kathale aaj pheri leyax
Old episode
Old Episode 😂
यो टीम कहिल्यै अघी न बढोस् भगवान लाई प्राथना छ
सक्किगोनी ले नी जन्ता लाई बिस्तारै उल्लू बनाउँदै छ पुरानो episode हालेर हैं😮😊
सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू❤❤
750 पुराईदेकाे छु सर रिपलाई दिनुहाेला
Me
Ok
@@ghaman-b4e 472 done
@@surendrajoshi6167 168 पुराईदिय रिपलाइ पनि दिनुहाेला है
1K तिर लम्किरहेका साथिहरु यत हाजिर गरम हस ।❤🎉
Back hai ..
रिपलाई दिनुहाेला सबेैले है
back to back
Back
@@ghaman-b4eback
हेरिसकेको कुरा फेरी दोहोरो हेर्दा मज्जा भएन !
भोक लाग्यो भनेर जम्फुट खाने होइन हेल्दी फुट खाने हो नि। मलाई सबैभन्दा मनपर्ने नेपाली tele serial सक्किगोनी❤❤❤
यो त पुरानो एपिसोड होइन र?
पुरानो हो बाइ😂
पुरानो नै हो
मलाईपनि त्यस्तै लाग्यो
यो कमेन्टमा लाइक गर्ने भगवानरुपि मानबको श्री सिगास महप्रभुले सधै रक्ष्या गरून् ।❤❤❤❤
Aadi samma ta ho tya paxi ta purano episode raixa sakkigoni team Le yesto garna hunthena yeuta brand banaisakepaxi brand khaskine Bato aafai banaira xa 😌
पुरानो हुँदैन माया जुनिजुनीलाई पनि❤😢
नुन बिनाको तरकारी जस्तै यो भाग त खल्लो स्वाद नै छैन त पुरानो कफी गरेर झुक्याएर टारो भन्ने यता हाजिर हुम त😢😅❤😂
Nice ramro xa best of luck your future career life thorai hunxa happy anytime okay with your family members Ko Sath all guys
12gaun Ani chakka panja 5 Ani dharai nepali movie haru vnda rmro story sakkigoni ma xa ♥️
सबै लाई पसुपतिनाथ ले रर्छया गरुन❤❤
माया धेरै पायेर फुर्केको जस्तो छ पुराणों एपिसोड हलेर morexa नी
Sakkigoni herna kasto excited thiye last ma ta purano episode po roixa😐🙄😣
पुरानो रैछ मैले त हेरेको थिइन
नयाँ भयो मेरो लागि ।
काकुको चिट्ठीले भने चाहिँ मन जित्यो है
पुरानो भाग हो यो त 😃 यो त jheyali भो 😅
Chhal garyo sakkigoni chhal garyo sakkigonile 😂😂
पाेहार साल काे पुरानाे भिडियाे हाले काे छ
😮हावा भयो त् अब हेर्देन वो पोर एऐ ऐले पनी
दिजन ३ पनि सक्किना ला होरा पुरानो आयो। त
मेरो कमेन्ट लाइक गर्नेलाइ दुर्गा माताले कल्याण गरुन
लाज शरणम् को सुटिङ चलिरहेको हुनाले यो पुरानो episode ho
Sakigoni berai kamodi ❤❤
Hi
हामी हरुको माया धेरै भएर हो यस्तो गरेको!!!
Dhoka ghor dhoka 😂
Hoit maza aayen old episode mood off
यो त पोहोरकै भाग जस्तो छ त ।😮😮
Old episode rocks❤😂
Puranai bhaye pani dashain sambandi xa naya samjher herau 🎉😅😅
Jhukayoo yo sakigoni le purano episod haleraa 😮😮😮