सारै राम्रो कुनै हालत मा रोकिन हुन्न अब कुनै episode नरोकियोस।। साथ साथै देश तथा बिदेश मा हुने सम्पुर्ण सम्पुर्ण लाई दिपावली को शुभकामना 😍😍 last मा सारै मन नै छोयो बिदेश मा हुने हरु लाई यस्तै feel भयो कि भएन???
7:13 पाॅंडे को यो कुरा मा सत प्रतिशत समर्थन छ । विश्व भरी नया बर्षमा आतिशबाजी गर्न छुट हुन्छ । ओलम्पिक लगायत मा पनी आतिशबाजी गरिन्छ तर जब नेपालमा तिहार र भारतमा दिवाली आउछ मानौ विश्वको वायु प्रदूषण को कारकतत्व नै त्यही हो जस्तो कथित बातावरणवादी को नौटंकी शुरू हुन्छ तर क्रिसमस को नाममा प्रतेक बर्ष काटिने लाखौ कलिला रुखको बारेमा कोही बोल्दैन । दशैको बलि पनी त्यस्तै हो केही महिना पहिले मुस्लिम समुदाय ले मनाउने बकर-ईद मा सबै चुप हुन्छन, जहा बर्षेनी करोडौ जनावर को हत्या हुन्छ, त्यस्तै थ्याङ्सगिभिङ्ग को नाममा मारिने करोडौ टर्की को बारेमा कोही बोल्दैन, तर दशैको बलीको विलाप शुरु गर्छन । ईनिहरुले पर्यावरण र जिवको मायाले होईन डलर र दिनार खाएर सनातन धर्म संस्कृति को विरोध गरेका हुन । र नेपाल र भारतको सरकारको संस्कृति विरोधी निती पनी त्यसको कारकतत्व हो र अर्को कमजोरी हामीमै ईसाई र मुसलमान ले आफ्नो संस्कृति को मजाक उडाउदैन तर हामी आफ्नौ सनातन संस्कृतिलाई विकृत बनाउन र मंजाक उडाउन तल्लिन छौ । तिहारलाई दिपावली वा दिवाली नभनौ तिहार, यम पन्चक नै भनौ, बड़ा दशैं लाई विजयादशमी होईन बड़ा दशैं नै भनौ, फागु पूर्णिमा लाई होली नभनौ, नेपाली विवाहमा कुरा छिनिन्छ मंगनी गरिदैन, विश्वमा एउटै धर्म भएका सयौ देश छन तर संस्कृति अलग अलग छ, भारतिय संग हाम्रो धर्म मिल्छ तर संस्कृति फरक छ त्यसलाई पृथक नै राखौ भारतीयकरण नगरौ, ईसाई, बौद्ध र ईस्लाम धर्म मान्नेहरुको पनी धर्म समान भएपनी संस्कृति पृथक छन जस्तो जापान, भुटान, श्रिंलका या ईङल्याण्ड र स्पेन नै हेरौ । । सबैलाई तिहार हार्दिक मंगलमय को शुभकामना ।
अनगिन्ति comment गर्न मन छ। करोडौँ views पुर्याउन मन छ। तर के गर्नु मैले मात्र सोचेर हुँदैन ।यो कार्यक्रम यति मन पर्छ की आवश्यकता भन्दा बढि। सक्किगोनी आयो कि खाना खाने बेला पनि खाना छोड्ने मन लाग्छ। यो टेलि श्रियल ले त भएको पुरै दुःख मेटाई दिन्छ।।अनि हसाउँछ पनि रुवाउछ।। यो टेलि श्रियल जुगौ जुग् बचि रहोस। शुभकामना छ। अनि सक्किगोनी मन पर्ने सककिगोनी प्रेमी Darlingको को हुनुहुन्छ को को ले छौटौ भाग हेर्न सुरु गर्नु भयो। सक्किगोनी टीम अनि specifically जिग्री र पाँडे को लागि भए पनि एक लाइक जाओस्।।। love From Sakkigoni❤️❤️❤️❤️ धन्यवाद
आज को एपिसोड एकदैम दामी लाग्यो अनि सन्देश मुलक रहेछ एकदुमे बिदेश 🌉बाट कहिले फर्कने होला सोम धिताल लाई कुकुर 🐺तिहारमा माला लगाउने जति हाथ माथी 🤟🏻🤟🏻comment like garne liker sathi harulai 🙏🏻धन्यबाद 🙏🏻❤️
Sakkigoni ta sachai babal lagyo ani Katha bastu haru pane samaya sandarbik lagyo.Bhadragol ta hernu chodiyo.Sakkigoni team nahuda ta purai adhuro.Good luck sakkigoni team.I really appreciate and can’t miss this episode.Im from New York 🇺🇸 USA wAithing for next week miss you all team members
क्रिकेट मा छका हान्ने जत्तिकै बबाल सूपर हिट बरीस्ते आउने बित्तिकै स्टोरी दामी हुन थाल्यो आज पांडेले लास्ट हसायोे 😂 😂 😂 😂 पुलिस र पांडे रक्स आजको एपिसोड्मा
जय सक्किगो नि ।। मिडिया हब मुर्दावाद सोम धिताल मुर्दावाद भन्ने जतिले एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/MIt-c0V9AyU/видео.html
जय सक्किगो नि ।। मिडिया हब मुर्दावाद सोम धिताल मुर्दावाद भन्ने जतिले एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/MIt-c0V9AyU/видео.html
पाँडे र बलेको अभिनय आझ राम्रो छ। लगायत सक्किगोनी Comedy teliserial का सबै जनालाइ धन्यवाद , यसैगरि आगामी दिनहरुमा पनि येस्तै राम्रो हास्य कथा देख्न पाइयोस।😍😍😍best of luck for next episode
सक्की गोनि मन पराउने कोको छौ?हाजिर हुम है सक्की गोनि लाई केस हाल्ने सोम धिताललाई सक्की गोनि ले केस हाल्नु पर्छ भन्ने कोको छौ?? जे होस दामी छ।😂पटेका पड्काएर तिहार मनाएर पुलिस दाइ हालत खराब बनाए पाडेले कागको साटो आफै ले खाए😂😂 पाडेले भैसिलाई पुजा खतरा गरेकै हो
याे भिडीयाे डिस लाइक गर्निहरू सब साेमेकाे मान्छेहरू हुन भन्ने मलाई लाइराछ । अाजकाे कथा चाहिँ साह्रै राम्राे छ धेरै धेरै प्रगतिकाे शुभकामना सक्किगाेनिलाई अब झन डाहाले मर्नि भाे साेमे ।
जिग्रि र पडे को सच्चा फ्यान हरु हाजिर गरुम है 👍👍👍💞💞👍👍👍
I-Do DurGa ma
लोभि सोम धीताल डाम्ना ले गर्दा झन धेरै सुपर हिट हुनु भयो पाडे सोल्टी र जेग्री बोरो 👏👏👏👏👏👏👏👏👏👏👏👏👏
हामी पर्देसी लाई रुवाछ अनि असाउछ है सक्किगोनि टिम प्रति आभार
😢😢😢
Derai ramro
यो सक्किगोनी चाहिँ कहिले नसकोस, सारो राम्रो छ। अझै हसाउनुस, नचाउनुस, 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
जय जिन्दबाद सक्किगोनी .....
अहिले सम्म कुनै एपिसोड नछुटाई हेर्ने को को हुनुहुन्छ ।
Ma xu 🥰
Meee
Moh ani mero famlly sabai janale herchhau
Yestai ho ni bro ke garne sakigoni
maile ni xutako xaina
Me
कति रमाइलो कमेडी हो के सक्किगोनी अजै धेरै सफलताको सुभकामना छ।
अब दिदैन होला! भनेर धेरै दुःखी थिए तर दिनुभएको रहेछ धेरै खुशी लाग्यो! धेरै धेरै धन्यवाद हजुरहरूलाई all team best of luck
पहिले भन्दा राम्रो ।।।।। लु
best of luck
सक्किगोनी भाग १ देखि ६ सम्म नछुटाई हेर्ने जति हाजिर गरौं है
1.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
2.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
3.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
4.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
5.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
6.
ruclips.net/video/R0c7rjnlRuM/видео.html
Mi
O solti mo pni chu hau..✋✋✋
✋✋✋✋✋
Pratik Xetri mapani ho ni
*पाडें* 👉 *_हे लिसन लिसन_*
_एकै छिन सुन मेरो भाषण_ +2
_दुई चार दिन तराई झरदैमा_
_त डाम्नाले बिर्सीस् यो गाँउमा_
_पाडें राजाको शासन yo yo_ 😂😂
Nce deusi khelne tarika man paryo netako ghar ma
Aaja ko chai ho k pade ko
🤣🤣😂😂😂😂
Mast
You r one of regular viewer
Thank u dear
जय सक्किगो नि ।।
मिडिया हब मुर्दावाद
सोम धिताल मुर्दावाद ।।
Nice
यदुमेलाइ यो episode मा miss गर्ने जति यता
Me
Thanks for missing him
Ma xu
सक्किगोनी सम्पूर्ण टीम र हेनि दस॔क हरूलाई तिहार के शुभकामना
Hjr lahi pani sema too
यो सोम धिताल लाई हार्दिक श्रद्धाञ्जली भने जति यता हाजिर हुम त
🙋♂️
Nice
✋✋✋
Yes yes
Som dhil rip
सक्किगोनी तिम्लाई तिहार को शुभकामना भाग १ देखि ६ सम्म न छुटाई हेरिरहेको छु
पाँडे ले लीसन भने को मन पराउने जति
यता हाजिर
Maa🙋♀️🙋♀️😂😂
Nice
Me
Good
Gaft
धेरै राम्रो यो episode नि आज सम्म सक्किगोनी नछुटाइ हेर्ने यता हाजिर हुम।।।।💞💞💗😀
Mapane hard I xu
Mapane hard I xu
Me
🙋♀️🙋♀️
सारै रमाइलो छ
सोमे चोर देश छोड!✋✌
भद्रगोल - मुर्दावाद
सक्किगोनि- जिन्दावाद
😍
#rip_som
👍👍👍👍👍👍👍👍👍👍
O M G 🤣🤣🤣
😄😄😄😄
ल भाग 1 देखि भाग 6 सम् हेर्न यताहाजिर हुम।
✋✋
Me
Me
भाग तिन चै शारै रमाइलो र सन्देश मुलक छ, भन्ने हजिर गरम
सकिगाेनी हेर्न थाले पछि भद्रगोल हेर्न त के नाम समेत लिना छाेडि सके
वोहो सक्किगोनी आईरहेको रैछ थाहा नै भयन एक दमै राम्रो छ जति हेर्दा पनि हैरौ हेरौं लाग्छ के छ त्यस्तो आकर्षित जादु तपाईं मा पाँडे हजूर बा
मिडिया हब बाट आउने सबै विडियो हेर्न छाडेर सक्किगोनिको सपोर्ट गर्ने जति यता
Jasla birod garxa tasli live vatau ta hjr
बडा रमाइलो छ तर के गर्नु हेर्दाहेर्दै।
सकिगोनी
म तँ बिबाद ले गर्दा आउदैन भन्ने सोच्या थिए।आएछ ख़ुशी लाग्यो।।
यसरी नै निरन्तर दिनु होला।।
Sem here 😊😊😊
@@ruhimagar112 होर
Yp so happy 😊
@@ruhimagar112 ✌️✌️🌷🌷
@kamala ghimire fan ok
super hittt ...sakigoni
कति रमाइलो अनि कस्तो सन्देश मुलुक आरे वा ,,सक्किगोनी सम्पुर्ण टिम सलाम सम्पुर्ण मा,,?
*कयौं कठिनाईका बाबजुद पनि येस्तो राम्रो कार्यक्रम बनाउने सक्किगोनी teamलाई सलाम।।।*
भन्नेजति हाजिर हौं त बोरो ! कुरो😁😁😁
👇️
👇️
👇️
Good
Hi lesson lesson
पाँडेले बोलेको पहिलो कुरा औँला पड्काउदा कपिराईटको आशय बुझ्नेले यता हाजीर गरौँ ,
Asti ko ghatana hoina ta
Ho ta sir
Maile bujina k ho bujaidinna
Ta ra yo kura kasailai pani na bhan nu ni pheri lol
मैले बुझे
यो टिमको सब भन्दा मन पर्ने चिज नै सुरुमा हसाउने र अन्तिम मा चेतना मुलक सन्देश छोड्ने....
Hooo
Sai kuro bro
Hahahaha comday
@@roshanshahi2710 to
Honi
सक्की गोनि तिमीहरूलाई बधाई छ सत्य को जहिले पनि जित हुन्छ Best of luck
सारै राम्रो कुनै हालत मा रोकिन हुन्न अब कुनै episode नरोकियोस।।
साथ साथै देश तथा बिदेश मा हुने सम्पुर्ण सम्पुर्ण लाई दिपावली को शुभकामना 😍😍
last मा सारै मन नै छोयो बिदेश मा हुने हरु लाई यस्तै feel भयो कि भएन???
प्रदेश बाट आफ्नो गाउँ घरको तिहार लाई सम्झिने हरु म मात्र त होईन होलानी।
Nahi mani xu
Ma Pani xu hjur Finland bat samjiraxu
अहिले सम्म सक्किगोनी न छुटाइ हेर्ने जति यता हाजिर गरम त
M pani xu
Mo pani
पैलो प्रथम सक्की गोनी सबै टिम लाई दीपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै सक्की गो नि धेरै राम्रो छ सबै लाई Best of luck
याहाँ नि पुलिस लाई हेपेको भनेर समाउन बेर छैन 😂😂😂
देउसीभैलो सारै रमाइलो
ho ni
Honi
😂😂😂
ho ne
अरु भन्दा पनि पाँडे ले भैंसी पुजा गरेको गज्जब लाग्यो
Mh chai varkhar herdai xu
हाहाहा
Nice happy tihar sabailai
सोम घिताल ले जति सुकै बिरोध गरे पनि यो सिरिएल चाहि कहिले बन्द नहोस जस्तो लाग्ने कोको हुनुहुन्छ ???
सहि हाे याे कुरा
Ma pani
Yes bro tapai Ko kura Ko sahamati xu ra hami sab nepali sathi haru sahamati xu hoen ta 🖐️🖐️
Listen Listen
Happy thiar Happy thiar..
#Sakigoni
😎
सक्कीगोनि मनपर्ने हामी कति छौ ✋✋
जिग्री पाडेले न्याए पाउनु पर्छ
खेम धिताल्लाइ कार्बाही हुनुपर्छ ।।
Right
Sahii hooo
Som dhital ho hajur khem hoina .
👍️👍️
पाण्डे ब्रो ले सोम धिताल लाई स्याटर चाहिँ गतिलो गरी दिएछ । .. 👍
सक्किगोनी लाई हाम्रो माया ममता को खाचो छ ।
सक्किगोनीको साथ मा को को हुनुहुन्छ
(जिग्री र पाडे को लागि )
यो निलो बनाउनुपर्यो ।
👇👇
7:13 पाॅंडे को यो कुरा मा सत प्रतिशत समर्थन छ । विश्व भरी नया बर्षमा आतिशबाजी गर्न छुट हुन्छ । ओलम्पिक लगायत मा पनी आतिशबाजी गरिन्छ तर जब नेपालमा तिहार र भारतमा दिवाली आउछ मानौ विश्वको वायु प्रदूषण को कारकतत्व नै त्यही हो जस्तो कथित बातावरणवादी को नौटंकी शुरू हुन्छ तर क्रिसमस को नाममा प्रतेक बर्ष काटिने लाखौ कलिला रुखको बारेमा कोही बोल्दैन । दशैको बलि पनी त्यस्तै हो केही महिना पहिले मुस्लिम समुदाय ले मनाउने बकर-ईद मा सबै चुप हुन्छन, जहा बर्षेनी करोडौ जनावर को हत्या हुन्छ, त्यस्तै थ्याङ्सगिभिङ्ग को नाममा मारिने करोडौ टर्की को बारेमा कोही बोल्दैन, तर दशैको बलीको विलाप शुरु गर्छन । ईनिहरुले पर्यावरण र जिवको मायाले होईन डलर र दिनार खाएर सनातन धर्म संस्कृति को विरोध गरेका हुन । र नेपाल र भारतको सरकारको संस्कृति विरोधी निती पनी त्यसको कारकतत्व हो र अर्को कमजोरी हामीमै ईसाई र मुसलमान ले आफ्नो संस्कृति को मजाक उडाउदैन तर हामी आफ्नौ सनातन संस्कृतिलाई विकृत बनाउन र मंजाक उडाउन तल्लिन छौ ।
तिहारलाई दिपावली वा दिवाली नभनौ तिहार, यम पन्चक नै भनौ, बड़ा दशैं लाई विजयादशमी होईन बड़ा दशैं नै भनौ, फागु पूर्णिमा लाई होली नभनौ, नेपाली विवाहमा कुरा छिनिन्छ मंगनी गरिदैन, विश्वमा एउटै धर्म भएका सयौ देश छन तर संस्कृति अलग अलग छ, भारतिय संग हाम्रो धर्म मिल्छ तर संस्कृति फरक छ त्यसलाई पृथक नै राखौ भारतीयकरण नगरौ, ईसाई, बौद्ध र ईस्लाम धर्म मान्नेहरुको पनी धर्म समान भएपनी संस्कृति पृथक छन जस्तो जापान, भुटान, श्रिंलका या ईङल्याण्ड र स्पेन नै हेरौ ।
। सबैलाई तिहार हार्दिक मंगलमय को शुभकामना ।
अनगिन्ति comment गर्न मन छ। करोडौँ views पुर्याउन मन छ। तर के गर्नु मैले मात्र सोचेर हुँदैन ।यो कार्यक्रम यति मन पर्छ की आवश्यकता भन्दा बढि। सक्किगोनी आयो कि खाना खाने बेला पनि खाना छोड्ने मन लाग्छ। यो टेलि श्रियल ले त भएको पुरै दुःख मेटाई दिन्छ।।अनि हसाउँछ पनि रुवाउछ।।
यो टेलि श्रियल जुगौ जुग् बचि रहोस। शुभकामना छ।
अनि सक्किगोनी मन पर्ने सककिगोनी प्रेमी Darlingको को हुनुहुन्छ को को ले छौटौ भाग हेर्न सुरु गर्नु भयो। सक्किगोनी टीम अनि specifically जिग्री र पाँडे को लागि भए पनि एक लाइक जाओस्।।। love From Sakkigoni❤️❤️❤️❤️
धन्यवाद
आज को एपिसोड एकदैम दामी लाग्यो अनि सन्देश मुलक रहेछ एकदुमे बिदेश 🌉बाट कहिले फर्कने होला सोम धिताल लाई कुकुर 🐺तिहारमा माला लगाउने जति हाथ माथी 🤟🏻🤟🏻comment like garne liker sathi harulai 🙏🏻धन्यबाद 🙏🏻❤️
✋✋✋
✋✋✋✋
@@xchawa7258 ::
Vvवगइएउँबह
@@pramilamagar5569 wokvbnlkwo9po9
बले को फ्यान हुने जति ऐता ल साथी हो म पनि छु
है सक्किगोनी मा ....?
सँधै सक्कीगोनि हेर्ने जति यता हाजिर हौ त तर ढुखको कुरा किन राम्रो चिज्मा सवैले डाहा गर्छन हौ दीपावलीको सुभकामना संपुर्ण लाई ।
सक्किगोनी लाई माया गर्ने सम्पुर्ण र सक्किगोनी हेरे बस्नु हुने सम्पुर्ण लाई तिहारको शुभकामना
म मात्र हो कि अरु पनि
Youtup मा wait garne🙏
Jay सक्किगोनि❤️
पाण्डे को फ्यान हाजिर हुम 😁
👇️👇️
Ma pani
Ma hoena
Ma pNi
ruclips.net/video/dt13ma-SBLE/видео.html
@@dkarki9758 ruclips.net/video/dt13ma-SBLE/видео.html
Best sakkigoni till date❤
Padeko listen listen is fav😅
All episodes are best
जल्ने जलि राखोस,,,,,,
जो जल्छ उहीँ राग भै खरानी भैदिन्छ,,,, खरानी भएसी त जल्नेगरु सक्किगोनी!!!
जीग्री र पाडे लाई लगेको आरोप को राम्ररी काथा बनाउनु भएछ खुशी लगो
❣️❣️❣️❣️❣️💝
😍😍😍
good
जे हुन्छ जसरी हुन्छ हामिलाई सक्किगोनि नै चाहिन्छ र यस भित्रका सबै कलाकार एकै ठाउँमा हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है
समय सापेक्ष को भैली, एकदम राम्रो छ।।।
आफ्ना हातको औला पड्काउन पाउनि कि नपाउनि
तरकारिमा जिरा मेथि पड्काउन पाउनि
भनेर सोमे धितालको बानलाइ दरो दनक दिएछन् पार्टी हरुले🤣🤣🤣🤣
ढिलो भएनी डिउटी देखि आएर नहेर्दा सम्म मन नै मान्दैन 😍😍
दुबई बाट
अब मुन्द्र,धुर्मुस र सुन्तली हरु लाउनु पर्छ र मिडीया हब लाई सिधै फलप खउन पर्छ।
अरु episode भन्दा आजको चै धेरै रमाइलो लागो
जय होस पुरा सक्किगोनी टिम लाइ
सकिगो कन्टिनिउ आइरहनु पर्यो भने जति yata 👇️👇️
I'm also
😍सक्किगोनी नियमित हेर्ने कति छौ हामी😍
सबैलाइ तिहारको अग्रिम शुभकामना साथीहरू
सक्किगोनी हेदै धिताल धिक्कार्ने like plzz🙏
Arpan Thapa thank you
*_सक्किगोनि नछुटाई हेर्ने जती यता_* ✋
*Hit Like for जिग्री / पाँडे सोल्टी* 👍
M chahi India dekhi herdai ho
Ma ktm dhekhi
✋
Ma chai Canada Delhi herdai ho
Ma chahi Chitwan bate herdai xu diju.
सक्किगोनी यक दमैई राम्रो छ
सूगम पोखरेल गित यक दमै राम्रो छ स्वर र सब्द यक दमै राम्रो छ
एक्दुमे जस्तै हामी पनि बिदेश बाट मिस गर्दै कोको छौ आफ्नो दिदिबैनी लाई 😍
✋✋✋
✋✋✋✋✋
सुरूमा त रमाइलो नै थियो तर अन्तिम मा अायर एदुमेको म्यासेज हेरेर रक्ष्याको अाँशुसँगै मेरो पनि परेलिभरि अाँशु भरियो
एदुमे को sms ले हामि पर्देशिको मन चसक्क घोच्यो ।
भद्रगोल भन्दा सक्किगोनी अझै सन्देसमुलक बनेर आको छ। प्रगतिको शुभकामना ।😍
बले दाई लाई मन पराउने जति यता हाजिर हौत साथीहरु
Nice
विदेशी भुमिमा बसेर यो हास्य टेलिश्रृंखला हेरेर मन बुझाउने नेपाली दाजुभाई को को हुनुहुन्छ❤😢😢
🇳🇵🇳🇵
Hami pani xum hae
हामी पनि छौ
Moh ni xu yll soltw haru
म पनि हेर्दै छु ।।Bangalore.... From Bajhang....
Ma Ni xu
सोम धिताल भन्ने जन्तुलाइ पाँडेले राम्रै सँग पड्काए हाहाहाहा 🎇🎇🎆🎆
सोम धिताल लाई हार्दिक श्रद्धाञ्जली भने जति एता
,प ,,, ,
।।।।।।।।।।खजफ वजउवपपवपवववपपपवववपलललललललसिििििििििििििििरररररररररर
Aunu hos sathi banau
Sakkigoni ta sachai babal lagyo ani Katha bastu haru pane samaya sandarbik lagyo.Bhadragol ta hernu chodiyo.Sakkigoni team nahuda ta purai adhuro.Good luck sakkigoni team.I really appreciate and can’t miss this episode.Im from New York 🇺🇸 USA wAithing for next week miss you all team members
सक्किगोनी भाग 1 देखि लिएर भाग 6 सम्म नियमित हेर्ने जति यता आएर एक जुट हौं त ल कति रैछम हामी नियमित दर्शक
M
Allu Arjun tq
क्रिकेट मा छका हान्ने जत्तिकै बबाल सूपर हिट
बरीस्ते आउने बित्तिकै स्टोरी दामी हुन थाल्यो
आज पांडेले लास्ट हसायोे 😂 😂 😂 😂 पुलिस र पांडे रक्स आजको एपिसोड्मा
विदेशी भूमि बाट हेर्ने जति यता यक हुनु होला👆👆👆👆
M India dekhi
korea
म इन्डिया बाट
Me
Me to dubai bata
एक दम दामी
सक्किगोनी यकदम राम्रो छ पर्देशी को पिडा गाउँ बेसि सम्झिदै रुदै
विशेष धन्यवाद सक्किगोनी टिम लाई
जय सक्किगो नि ।।
मिडिया हब मुर्दावाद
सोम धिताल मुर्दावाद भन्ने जतिले एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/MIt-c0V9AyU/видео.html
सक्किगोनी Epsd 1 देखि 6 सम्म नछुटाई
हेर्ने जति यता 🙋♂️ सोम डाँका देश छोड 🙋♂️
😀This sakkigoni@😀very beautiful
आज बिहीबार को दिन ,,
दिन भरिको कामको थकाइ सक्की गोनि हेरेर कोको ले मनोरञ्जन लिदै हुनुहुन्छ ,,, यता हाजिर हुम ,,👌💘💋💋💋
⏬
Sagar Khadkathoki maila
यति धेरै मायाको लागि आभारी छु। आगामी दिनमा अझै राम्रो गर्ने प्रयास गर्नेछु।सल्लाह सुझावको अपेक्षा सहित सबैमा धन्यवाद 🙏
Ekdam ramro xa dai.😘😘
पुटुङ पुटुङ भुन्टु पुटुङ😀👌👌
👌👌👌👌👍️👍️👍️👍️👍️🇳🇵🇳🇵
Bala bro ko muni patauna chi sapana vayo😂😂 nice bro
Dherai ramro xa Bala gi
सोम धिताल को ढाड सेख्नु पर्छ भन्ने जाती यता ,👇
Ma pani ho
जय सक्किगो नि ।।
मिडिया हब मुर्दावाद
सोम धिताल मुर्दावाद भन्ने जतिले एक सब्स्क्राइब् गर्दिनु हुन् अनुरोध गर्दछु ruclips.net/video/MIt-c0V9AyU/видео.html
त्यो सोम धिताल लाई चाहिँ सेकुवा बनाउनु पर्छ साले दाम्नो लाइ
Me too
ma
Best nepali comedy show everrr
नेपाली दिदिबहिनी हरुलाई तिहारको सुभकामना बिदेशी भुमि बाट 😫😫😫😫😫😢😢😢😢
अनि सक्किगोनी टिम लाई धेरै धेरै प्रगतिको सुभकामना
सोमे को मुटु मा ढ्याङ्रो ठोक्या होला भिउज देखेर सक्की गो नि को ...सोमे धिताल लाई लोप्पु खुवाउने जति हाजिर मारम त लु
Hahaha bichara some
क कस्को आसू आयो आखा पर्देश बाट हेर्दा सारै आसू आयो ल बधाई छ सक्किगोनी परिवार लाई भाई टिका को सारै याद आयो पर्देशी जिन्दगी 😭😭
पाँडे र बलेको अभिनय आझ राम्रो छ। लगायत सक्किगोनी Comedy teliserial का सबै जनालाइ धन्यवाद , यसैगरि आगामी दिनहरुमा पनि येस्तै राम्रो हास्य कथा देख्न पाइयोस।😍😍😍best of luck for next episode
सरुवातमै copyright को कुरो गरेर पाडेले भद्रगोल मालिक लाई दरो बिल्ला हान्यो नि
😆😆😆😆😆
Hahaha sahi ho
Good
Haha sai ho
K bhaneko ho??
सक्की गोनि मन पराउने कोको छौ?हाजिर हुम है सक्की गोनि लाई केस हाल्ने सोम धिताललाई सक्की गोनि ले केस हाल्नु पर्छ भन्ने कोको छौ?? जे होस दामी छ।😂पटेका पड्काएर तिहार मनाएर पुलिस दाइ हालत खराब बनाए
पाडेले कागको साटो आफै ले खाए😂😂
पाडेले भैसिलाई पुजा खतरा गरेकै हो
Wow
The
Wow Aaya xa sakigo ni khuse lageu sadai bharai herna Payne bhayo best of luck n happy dipawali Pani xa hi sabai lai 😍😍
अान्दोलन जतिसुकै भएता पनि काम गर्नु
नछोड्नु हो हजुर हरुलाई सारा नेपालीको
साथ छ
ho ne
कक्रोज र बले को देउली खेल्ने तरिका मन पर्यो
सक्किगोनी को सम्पुर्ण कलाकार हरु लाई शुभदिपावली र तिहारको शुभकामना व्यक्त गर्दछौं
याे भिडीयाे डिस लाइक गर्निहरू सब साेमेकाे मान्छेहरू हुन भन्ने मलाई लाइराछ । अाजकाे कथा चाहिँ साह्रै राम्राे छ धेरै धेरै प्रगतिकाे शुभकामना सक्किगाेनिलाई अब झन डाहाले मर्नि भाे साेमे ।
एकदमै रमाइलो र राम्रो 😍😍😍💝 सकिगाेनि टिमलाई उत्तर-उत्तर प्रगतिकाे साथै दिपावलीकाे हार्दिक मंगलमय शुभकामना
Hi 😕😕😤😕
Best xa sakkigoni!!!
Good work,jigri, pade, bale and all team.
Qqw
पांडे र जिग्री को fans Hit Like
ok
दिपावलीको शुभकामना सबैलाइ !
सुरुमा रमाइलो लाग्यो अन्तिम मा चाहि आखा रसायो!
सक्किगोनी टिमलाइ धेरै धेरै प्रगतिko कामना
।शुभ-दिपवालिको सबैलाइ शुभकामना..!
Sakkigoni 😘😘😘😘😘
राम्रो भएर त सोम भन्ने जन्तु जलिराको छ अझै जलाउनु पर्छ त्यो जन्तुलाई बधाई छ सक्किगोनि टिमलाई
सही कुरो हो
सही हो १००%
भद्रगोल भन्दापनी राम्रोछ अन्तिम मा सबैएपिसोडमा राम्रो मन छुने शब्द हुन्छ
जस्तोसुकै परिस्थितिमा पनि सक्किगो नि लाई साथ दिन्छु भन्नेले लाइक गरौं त । अनि रमाइलो भिडियो हेर्न सब्स्क्राईब गरौं
#Sakkigoni सहित सम्पूर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरुमा सुभ दिपावली को धेरै धेरै सबैमा सुभ कामना ☺️☺️
भद्रगोल लाई Dislike गर्ने सक्किगोनि लाई like गर्ने को को हुनुन्छ 💗
Bishnu Gautam 👍️👍️👍️
Ma xu
Ma
Me
🖐️🖐️🖐️🖐️🖐️🖐️