भद्रगोलको यो इपिसोड राम्रो छ। अन्तिममा सोधिएको प्रश्नको उत्तरमा देशमा चाडवाड आउंदा नेपाली नरुने दिन कहिलेपनी आउंदैन किनकी नेपाल सम्पन्न तथा देशैमा रोजगारी उत्पादन गर्नसक्ने रास्ट्र होइन। सामान आयात गरेर मानव शक्ति निर्यात गर्ने रास्ट्र हो।...
भाइ र दिदीबहिनी को याद आयो ।। वाह!!!भद्रगोल जस्तै म उस्तै पीडाले सताएको एक्टिङ्ग।। तिहार को लाखौं लाख शुभकामना सम्पुर्ण देश बिदेश मा रहनु हुने दाजुभाइ दिदीबहिनी लगायत आफन्त जन हरु मा।।।
कमेडी मात्र हैन, सन्देश मुलक हुन्छ भद्रगोल, हिजो देउसी खेलेर 2 हजार आज टीका लाएर 3 हजार = 5 हजार जम्मा! यति भए 3 महिना पानीपुरी खानलाइ पुगो !! को को लाई मन पर्छ पानी पुरी? म किन्दिन्छु आउनुस !
यो इपिसोड राम्रो लागेन कथामा दम भयन, रक्षाले भाइ बनाउन खोज्न लाको जिगृलाई सुहायन जुन श्रीमती बनाईसकेपछी। अनि पाडेले यकोहोरो देउसी खेल्नेलाई थप्पड हानेको हानै यस्मा कुनै औचित्य लागेन र बले कक्रोच,अनि जयन्ते नभयर झन खल्लो भो।।।
It is the best episode that I have ever watched because it gives a lot of lesson to the government and the public also it makes me laugh especially Mr pare who presents his acting on the scene of deusi
नेपाल आइडल पछि नियमित नछुटाइ हेर्ने भद्रगोल हेर्न थालीयो भद्रगोल टिम लगाएत देश तथा बिदेशमा रहेर भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई भाइ टीकाको शुभकामना 🌹🌹🌹
यस्तै हो पर्देसिको जीवन कस्लाइ पो रहर हुदैन र आफ्नो जन्म भुमी मा सबै परिवार सङ्ग रमाउनी तर के गर्नी गरिब को जिन्दगी भयर सबै युबा हरु पर्देस हिड्नु परेको छ नेपाल को हालत तेइ हो हुनि लाई नेपाल मा पनि कत्ती हो कत्ती छ नहुनी लाई न चाड न पर्व????
देशमा चाडपर्व आउदा हामी नेपालिले आँसु नबगाउने दिन मरेको भोलिपल्ट आउँछ किन कि देश रोजगार हैन बेरोजगार छ जुनसुकै मन्त्री बनोश जुनसुकै नेता बनोस गोजि भर्ने त उनीहरुको मात्रै हो हामीहरुलाई कसैको काधमा चढेर आकाश छुनु छैन बास यति गर्दे मन्त्री हरु हामीले जानेको सीप लाई नेपाल मै केइ गर्ने मौका दे हामी सङ्ग सीप छ अगाडि बद्ने हिम्मत छ तर देश रोजगार छैन साला जन्मेको नेपाल मा हुर्केको नेपाल मा बढेको नेपाल मा सकिनसकि 2-3 कक्षा पढेको नेपालमा अनि मर्न चाहिँ किन बिदेश मा ह ??? कसैलाई भिख मागेको हैन आफुले जानेको सीप र आफू सङ्ग भएको दिमाग लगायर केही उन्नति गर्न खोजेको भन्छ सबैले पर्देशी लाहुरे साला घर बाट हिड्ने बेलामा नजानु भनेर बाटो छेक्ने श्रीमती अरुले उडाईदिन्छ भयको सम्पत्तिको नाममा तेहि एउटा श्रीमती थिय तेइ पनि अरुले उडाईदियो अब के नै बाकी छर ह ?? जस्ले देश र जनताको लागि सोच्छ उ हाम्रो लागि ( बाहुबली ) र जस्ले देश र जनता को लागि नसोची आफ्नो गोजि भर्छ त्यो ( खल्लिबल्ली ) यो हातमा ताकत तब आउँछ जब पाचवटा औंला एक जुट हुन्छ एदि एकजुट भयन भने मात्रै सिन्को टिप्ने काम आउँछ (( होकि हैन दाजुभाइ तथा दिदिबहिनी हरु हो )) एक जुट एक बल
K vhaneko thi it's not the same. If I was just the thing to remember to take advantage to you, I think it was not iii in your area. The list. I think it was not the same. If I was just the thing that is not responsible for any type thing. The comments on this page t
*_जिग्री रक्षाको जोडी मन पराउने जती यता_* ✋
👉 *Hit Like for Jigree and Rakshya* 👍
wo
म न पराउनी पनि हाजिर हुम्म ना हो जिग्री बले मन पर्छ अरु त सबै यस्तै हो 3%
Thanks for for evry
Aru. Chai tha vhayana. Timro comments. Chai. Jaila dekhxu
Nic
यो घर कत्रो शिङ्हा दरबार जत्रो😀तलाइ यो मेरो कटेज दरबार जत्रो लाग्छ 😀😀हसायो पाडे बाले 😀😀 तिहार को सुभकामाना सबै लाई 🌹🌹🌹
❤
Alina
Rai
Love❤❤❤❤❤🎉🎉🎉🎉🎉you 💐💐💐💐💐🌹🌹🌹🌹🌹🥀🥀🥀🥀🥀🌷🌷🌷🌷🌷⚘⚘⚘⚘⚘💐
बले र कक्रोज न भए मज्जा न आउने जति ले यता हाजिर गरम त छिटोभन्दा छिटो 100% !\!!
Really
I m also missing them
@@nanditaxuchee1980 umm
ma pani
Sai Ho
vadragol sarai ramailo lagxa ra naxutai herne darsak pani hu from dubai all the best vadragol timlai
पाडे जतिकाे फटाहा र कृते मान्छे याे संसारमा सायद छैना हाेला😁😁😀
Right vanu vayo really
Mare haser ma🤣🤣🤣🤣
Hahaha
Bhatra gol 2018 deusire
@@khotangeraini7271 😊😊😊😊😊
भद्रगोल नछुटाइ हेर्ने को को हुनुहुन्छ एता हाजिर हुनु त प्लिज,,??
nice
Me too
ma ho
Lamsal Jagannath me
ma
सुरुमा हसाउने अनि पछी रुआउने सिरियल लाई भद्रगोल भनिन्छ 😍😍😍😍
Nice
beautiful
Sahi kura vannu vayo hajur le
Wow
Pair uij
दुबई बाट भद्रगोल हेर्ने जति यता हाजिर
साथै बिदेशी भूमिमा बसेर भद्रगोल हेर्ने जति ।। 🤗🤗✋✋✋
hami ni silta✌
yata
hi
Ma pani
Abu dhabi ✌
17:36 comedy champion ka Suman Koirala Dai
ramro lagyo and last part is really heart touching 😂😂😂
भद्रगाेल नहेरि like गर्ने जति
एता हाजिर गरम त लुलु
PaDey Is BacK!ThaT's a PaDey U r So AweSoMe LoVe Uh n LoVed iT😂😘❤💕
प्रदेशबाट भए पनि नछुटाई हेर्ने गरेको छु।।।
Miss yøu all भद्रगोल परिवार।।।।।।
Really heart touching
Pradesh ?? KUN pradesh..?? 1 2 4...7 no kati no pradesh ??? Ki Pardesh bata vanya ho bro??
@@kamalhatuwal no bides
भद्रगोल हेरि एकलै कोको हस्नु हुन्छ एत आउनु है।
this episode really got me good and really good message at the end too...
keep up the good work 👍🍻🍺
आज पनि खाली निधार हुने अभागी को को छम त😢😢😢
✋✋
✋✋
ripa
यो भद्रगोल टिम ले पनि छक्का पन्जा ले जसरी movie बनाउनु पर्यो ✋20 करोड होइन 25 करोड कमाउछ भद्रगोल टिम ले🌹
Sahi ho
Hahaaa
Bhujel51 Ashok15 q
गजडी ब्रो साङ्लो ब्रो आपे ब्रो को फ्यान को को हुनुन्छ!?✋
Karuna Rana हजुर म छु
यता म पनि छु हजुर
vari vari nice
hjr ma pni chu hiie ta
@@ekalyatri4755p
भद्रगोलको यो इपिसोड राम्रो छ। अन्तिममा सोधिएको प्रश्नको उत्तरमा देशमा चाडवाड आउंदा नेपाली नरुने दिन कहिलेपनी आउंदैन किनकी नेपाल सम्पन्न तथा देशैमा रोजगारी उत्पादन गर्नसक्ने रास्ट्र होइन। सामान आयात गरेर मानव शक्ति निर्यात गर्ने रास्ट्र हो।...
Extraordinary Dewsi....Bhadragoll One of the fabolous episode...Keep Going
आज को भद्रगोलले त कस्तो रुन मन लाग्यो प्रदेसी भाएर एउटा भाइलाइ टीका लगाउन नपाएको नि 5 बर्श भयो😍😍😌😌😌😋😋
Hora
Rachita Nepali nice
Rachita Nepali hernush na mero pani yastai Aphno priya di bahini haruko hata bata tika lagaunu napaiko 8, barsha vayo,,
Mero ni 5 year vayo ho
Haha pida aautoi ho diju
Saudi Arabia bata koko herdai hunu hun6a
म पनी छु🌺🌺🌺🌺
maa pani xu ho
ma xu.. damam
Ma xu hai
Ma pani
नमस्कार सम्पुर्णा भद्रगोल हेरनु हुने दर्शक लाई
नमस्कार
Namaskar hjr
sir mero video pane hernu hos na .ruclips.net/video/7suRrLfquiw/видео.html
Omg best episode .....Thank you Whole Bhadragol Team .I can't stop laughing...
........ really Awesome 👌👌 Episode..
9uimlm0v
Sraban
This episode is so entertaining.I can not control my laugh.hats up to bhadragol team.
पाडे सोल्टिले हसायर पेट दुख्नी जति येता हाजिर
भाइ र दिदीबहिनी को याद आयो ।।
वाह!!!भद्रगोल जस्तै म उस्तै पीडाले सताएको एक्टिङ्ग।।
तिहार को लाखौं लाख शुभकामना सम्पुर्ण देश बिदेश मा रहनु हुने दाजुभाइ दिदीबहिनी लगायत आफन्त जन हरु मा।।।
backgrounddatachooseinp
पाडे सोल्टिलाइ मन पराउने जती यता है
Good
धेरै रुहायो अहिलेको भद्रगोलले ,,,,सबै नेपालीको प्रश्न यहि नै छ ,,कहिले सम्म यस्तो ,,?
Shrinkhala Khatiwada
.
₩8_"
this is my best episode good luck bhadragol
Bhadragol manparaune yata like garam
पाडे सोल्टी को नाटाक देखेर हाँसो रोक्न सकिन लास्टै Enjoy भयो आज thanks भद्रगोल। हाल दुबइ बाट
Takle dai ko taklu ma paadey le bajayo hahaha😂😂. any way one of the most Lovely serial all of your team keep going on ❤️
o rely
Hii dear I m really fear .. how are you there?
hegwkdofm
भद्रगोल तीम लगायत भद्रगोल हेरि बस्नु हुने तपाईं तमाम तमाम नेपाली दाजु भाइ तथा दिदी बहिनी हरुमा तिहार को सुभकामना 🎁🎁🎁🎁🎁🎁🎁🎁🎁
Heart 💓 touching story ✍✍ 😭😭😭👍
हासो लाग्दा लाग्देइ लास्ट मा रुवायो गिग्री को आमा ले हामी पर्देसिको पीडा यहि छ कुन दसै कुन तिहार जैले काम काम happy तिहार सबै भद्रगोल टिम लाई 💘
सारै राम्रो है आजको इपिसोड त
यसरी नै आफ्नो कला सस्कृतिलाइ जोगाइ राख्नु पर्छ सबै जना मिलेर
Gyuxuxjjxkjs
Gthsisijzjwm
Hyxuzjzjiwkkajshn
Bzbjakiuj
malaysia dekhi kati janale herdau hunx hola come here😀😀
ma sri lanka bata hjur
Mani malesiya bat
In malaysia dataran pahalwan
म पनि मलेसिया बाट हेर्दै छु है फल्मको खाट म सुतेर
malasia bat
एक्दुम्साले कति राम्रो हो के यो भद्रगोल 😀😀😀
Yes malai pani lastai man parxa k para lai..😄😄
O my god last time heart touched for me.
Nandan
गोरु पुजा पछि लक्ष्मी पुजा आउदो रैछ ठिकै छ 😂😂
कमेडी मात्र हैन, सन्देश मुलक हुन्छ भद्रगोल, हिजो देउसी खेलेर 2 हजार आज टीका लाएर 3 हजार = 5 हजार जम्मा! यति भए 3 महिना पानीपुरी खानलाइ पुगो !! को को लाई मन पर्छ पानी पुरी? म किन्दिन्छु आउनुस !
Ganga ale मलाई पानी पुरी मन पर्दैन बरु चक्लेट किन्दिनु ल
Molai mon porxa honey
Ganga Ale tanna khanu jingringga mataunu la
Ganga Ale ok
Nice comedy
यो इपिसोड राम्रो लागेन कथामा दम भयन, रक्षाले भाइ बनाउन खोज्न लाको जिगृलाई सुहायन जुन श्रीमती बनाईसकेपछी। अनि पाडेले यकोहोरो देउसी खेल्नेलाई थप्पड हानेको हानै यस्मा कुनै औचित्य लागेन र बले कक्रोच,अनि जयन्ते नभयर झन खल्लो भो।।।
Pradesh ma basera herne jati ata hajir GARUMMM hajur ho🎇🤚🤚🤚🤚🤚👍👍👍
Haahaaaaaa
Hajir Qatar bata
chhabilal karki Dakota
✋✋✋
Yes ma pani from hk.✋✋✋👋
It is the best episode that I have ever watched because it gives a lot of lesson to the government and the public also it makes me laugh especially Mr pare who presents his acting on the scene of deusi
Ll
A
Theme is awesome..
Hahahafa
@@mayatamang8746 Iiii
नेपाल आइडल पछि नियमित नछुटाइ हेर्ने भद्रगोल हेर्न थालीयो भद्रगोल टिम लगाएत देश तथा बिदेशमा रहेर भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई भाइ टीकाको शुभकामना 🌹🌹🌹
Sem to you
@@mitrarai4001 Thank you ✋
27:2 I’m crying 😭 and ending time .....really emotional 😭
खुपिका बाउको अनुहार प्यागोडा शैली को रे सुरु मै पाडेको Daailog ले पेट मिची मिची हासियोव😂😂😂
Raspberries
अनि चेपागाडा शैलीको अरे
😂😂😂😂😂😂😂😂😀😀😀😀
Happy thiar
कहिले हसायो कहिले रुवायो भद्रगोल का संपूर्ण युनिट हरुलाई मिसयु लोकेन्द्र ढकाल कैलाली हाल ईन्डिया बाट
भद्रगोलमा सबैभन्दा मन पर्ने पाडे र बले नै हुन मलाई । पाडे कति फटाहा के सिरियलमा ।
भद्रगोल हेरेर बस्नु हुने सम्पुर्ण लाई शुभ-दिपावलीको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!
Jvbjbh
Hii.
आज दाजुभाई नभर भाइटिका नि लगाईएन ॥ तिहार त दाजुभाई दिदीबैनी हुने लाई मात्र.आउँदो रछ ॥ .😔😔म जस्तो कोई हुनुहुन्छ ?
यता पनि same
suru sharma दाजु भाइ नभको कि घरमा नभाको
Aafanai daju bhai hunuparx vanne xainni kaka mama thulo ba ko xora vye vaihalx ni ke waiyat kura gareko yarr
म नी छु है ब्रो
bichara ...
म हप्ताको 1दिन हाँस्छु त्याे दिन हाे सुक्रबार😎😎😎
I can't control my laugh 😂😂 very comedy
dami xa la bhadragol im from to hong kong best of luck
अतीनै राम्रो मेरो आखाबाट आँसु थाम्न सकीन।
Maile pani
😇😘💏👰👸
यस्तै हो पर्देसिको जीवन कस्लाइ पो रहर हुदैन र आफ्नो जन्म भुमी मा सबै परिवार सङ्ग रमाउनी तर के गर्नी गरिब को जिन्दगी भयर सबै युबा हरु पर्देस हिड्नु परेको छ नेपाल को हालत तेइ हो हुनि लाई नेपाल मा पनि कत्ती हो कत्ती छ नहुनी लाई न चाड न पर्व????
Nepal six
Qatar bata herne ko ko hunuhunxa
Ma chu
✋✋✋✋
Maile ta mobile bata hereko....
Supop comedy
लास्ट मा रुवायो हौ ✌✌✌✌
I miss you ses
Arako sal abase hjr ko
hatako tika launa pam💌💕💕
Bala ko fan yeta
यति हासियाे यति हासियाे हाँसाेकाे सिमा छैन पाँडे काे घरमा
Wowowowow aja chai purai agadi vayooo 💋💋💋
Sadik muakillaa 😭😭😭
Damiii xa bhadagol
Bhadrgol man parahune yeta aaunus ta heram Kati hunuda raixa herum 😅😅and happy tihar everyone ☺️
यसपाली भैलो देउसी छैठ सम्म खेलिन्छ !! आफू चै !! दिन्छन होला नि त पैसो त कि कुटेर खेदाउने हुन कि? हेहेहेहे
Deuse vailo start o vana vana vai ho...
Ramrraare vana ...
O vadra gol ko bale...
O sarai kamide...
O paade budoo..
O derai hasaune ....
😊🤣🤣🤣
@@SureshKumar58656 😆😆😆
@@ramdamsubas257 देउसिरे,
देउसिरे
देउसिरे
खै त सिधा लिएर कोइ आएनन त !
हेहेहेहे😆😆
Hahaaha yata aaunus hamro tiraa
सूरू मा हासो
अनी अन्तीम मा आसू मन छोयो
K para ho yo bhadragol ko ekdum sanga lae😂😂😍😍
पाडे सोल्टी कति फटा भाको यार सबलाइ झ्याम कि झ्याम हा हा तर लास्टै हसाउने के मुला पाडे सोल्टी ले
देशमा चाडपर्व आउदा हामी नेपालिले आँसु नबगाउने दिन मरेको भोलिपल्ट आउँछ किन कि देश रोजगार हैन बेरोजगार छ
जुनसुकै मन्त्री बनोश जुनसुकै नेता बनोस गोजि भर्ने त उनीहरुको मात्रै हो
हामीहरुलाई कसैको काधमा चढेर आकाश छुनु छैन बास यति गर्दे मन्त्री हरु हामीले जानेको सीप लाई नेपाल मै केइ गर्ने मौका दे हामी सङ्ग सीप छ अगाडि बद्ने हिम्मत छ तर देश रोजगार छैन
साला जन्मेको नेपाल मा हुर्केको नेपाल मा बढेको नेपाल मा सकिनसकि 2-3 कक्षा पढेको नेपालमा अनि मर्न चाहिँ किन बिदेश मा ह ???
कसैलाई भिख मागेको हैन आफुले जानेको सीप र आफू सङ्ग भएको दिमाग लगायर केही उन्नति गर्न खोजेको
भन्छ सबैले पर्देशी लाहुरे साला घर बाट हिड्ने बेलामा नजानु भनेर बाटो छेक्ने श्रीमती अरुले उडाईदिन्छ भयको सम्पत्तिको नाममा तेहि एउटा श्रीमती थिय तेइ पनि अरुले उडाईदियो अब के नै बाकी छर ह ??
जस्ले देश र जनताको लागि सोच्छ उ हाम्रो लागि ( बाहुबली )
र जस्ले देश र जनता को लागि नसोची आफ्नो गोजि भर्छ त्यो ( खल्लिबल्ली )
यो हातमा ताकत तब आउँछ जब पाचवटा औंला एक जुट हुन्छ एदि एकजुट भयन भने मात्रै सिन्को टिप्ने काम आउँछ
(( होकि हैन दाजुभाइ तथा दिदिबहिनी हरु हो )) एक जुट एक बल
sai ho bro
👌👌👌👌
korea bat herdai xu ani hajur haru ni kaha kaha bat ✋✋
From UK
Korea
Korea
성남 시
Npl
Ma chahi kuwait bata herdai xu la
dammii xa
पाडे 😀😀😀 को fan जति एता हाजिर गरौ त
Wow one of the best episode to day bhadragol happy tihar all Nepalese 🎉🎉🎉🎊🎊🎊💖💖💖🎆🎆🎆🌹🌹🌹
Lu afu ta balla suru gariyo hai vatragol herna ma jastai dhila herne jati yta hajir garau hai sathi ho 💘💘💘💘💘💘
Dami xa
Dami xa pada la hasayo babal dipawoli ko suvakamana xa bhdhragol all member li Happy dipawoli
त्य्ह्ग्ग,??
Hada kullu nepali kharban😌😙😙😙😍😍😍😍😍😍
हैट लास्ट मा त रुन मन लाग्याे 💑
हाहाहा चिन्डेको तालुचै होके अर्को video मापनी हेर्न पाओस चिन्डेलाइ 🍺🍺
कति हसाएको पाडे बुढाले
rakxya didi ma pani tapai ko thulo fan ho
🤣🤣🤣🤣🤣🤣Funny kaku & jigre 😂😂😂🤣🤣kaku ko xora ko boli chai hoo k 🤣🤣🤣🤣
यो भद्रगोल मलाई धेरै मन परेयो धेरै मार्मिक र वास्तविक रहिछ अन्तमा मन छोयो यो भद्रगोल ले💞💑
Hello good morning
Aaja ta pahilonai vaiyo ta bhadragol man parne jatile yata hajir garum ta
This was the most amazing episode
😂😂😂🤣
I5i5oo6o6o 6
लास्टै हसायो यार पाडेले मान्छे कुटेर ।।।
ho hoi
Wow
Wow so sweet and so cute and sweet and
पाडेको घरमा खेलेको देउसिले बढि हासो उठ्यो
I can't stop laughing 😂😂😂
🤣🤣🤣🤣🤣🤣🤣
I am crying hurt touching ep
अति राम्रो लाग्यो ।😁😁👍
अरू जे भयनि चिन्डेलाइ अर्को हप्ता पनि देख्नपाय झन मजा हुनेथियो। जय भद्रगोल
Cute 😍
पाँडे बोरोले चाहिँ हसाएरै मार्ने रहेछन् भन्या प्यागोडा परेको मुखलाई कागले पनि पत्याउदैरे हाहाहा ।।
K vhaneko thi it's not the same. If I was just the thing to remember to take advantage to you, I think it was not iii in your area. The list. I think it was not the same. If I was just the thing that is not responsible for any type thing. The comments on this page t
Dhari ramro Maro man xoy
sabai jana le malai support garidinu hola hai plz
Damiii xa video
म भद्रगोलको ठूलो फ्यान हो
Ma aauxu Nepali Cinema ma . Doom machai dinxu Nepali horror Cinema industry. Bhadragol Pani ❤❤❤❤👌