Это видео недоступно.
Сожалеем об этом.

अब के होला Bhagya Neupane र Tika Sanu को यस्तो भयो ..हेर्नुहोस पहिलोपटक Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 13 май 2019
  • Host- Bhagya Neupane
    Camera person - Govinda Bhandari
    Editor : Bhagya Neupane
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) contant us -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur Nepal, Imadole 16
    Bhagya Neupane,Ankit Pariyar,भाग्य न्यौपाने,bhagya neupane new video,bhagya neupane interview,tato tato khabar,new nepali video,nepali video,ankit pariyar,bhagya neupane new video,tato tato khabar new video,bhagya neupane channel,bhagya neupane,new nepalo vi9deo,bhagya neupane tato khabar,bhagya neupane interview,bhagya neupane

Комментарии • 3,4 тыс.

  • @tattatokhabar1
    @tattatokhabar1 5 лет назад +1435

    सबैमा नमस्कार🙏🙏
    अलिक फरक भिडियो ल्याएको छु
    आजको यो भिडियो कस्तो लाग्यो
    सबैले कमेन्ट गर्दिनुहोला

    • @govindsunar7397
      @govindsunar7397 5 лет назад +16

      भाग्य दाई यो कार्यक्रम मार्फत हजुर एउटा कुरा भन्न चाहन्छु यो अमेरिका को डिबि कसरी चेक गर्ने हो बताईदिनु पर्यो

    • @youbrajkhatri336
      @youbrajkhatri336 5 лет назад +13

      सार्है मिहिनेती गायिका टीका सानू।।

    • @215ksubscribe3
      @215ksubscribe3 5 лет назад +3

      @@govindsunar7397 mero ni amrika dv check garne vaneko thiya teo code num nai xaen kasari garnu ho

    • @onlineKhotangTv
      @onlineKhotangTv 5 лет назад +4

      रहर त भाग्य जि को पनि निकै रैछ दोहोरी गाउन तर अलिक कोसिस गर्नु पर्नेरैछ

    • @RajKumar-dp9ji
      @RajKumar-dp9ji 5 лет назад +3

      🙏🙏🙏

  • @dudhpokharimusic855
    @dudhpokharimusic855 5 лет назад +1535

    नमस्कार सम्पुर्ण मा मलाइ माया गर्नुहुने हजुर हरुलाइ धेरै धेरै धन्यवाद छ। अझै यस्तै माया गर्नुहोला है।

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 5 лет назад +15

      आहा बधाई छ सानू मिस यु अझै प्रगतिको कामना दिएर

    • @sushantchhetri6698
      @sushantchhetri6698 5 лет назад +13

      मलाई मोन पर्नी गाईकाहा टीका सानू..हजुरको सवै भिडियो मोन पर्छ

    • @sunitalimpu3255
      @sunitalimpu3255 5 лет назад +7

      राम्रो लाग्यो

    • @user-dw7oo7ge5c
      @user-dw7oo7ge5c 5 лет назад +4

      Tika Sanu bk ।।।।टीका सङग दोहोरी गाउने हो दोहरी गाउने हो। तिमिलाइ लिउन म घोराही आउनेहो। माटो काटी चपरी आलिमा धेरै जोडी नखोज ए टीका परौला नि एइ ज्यानको पालिमा।।

    • @nishankancha9376
      @nishankancha9376 5 лет назад +5

      टीका बुनु को म नि एेउटा फ्यान हो।।।दुख सुख भनेको नै जिन्दगीको सहयात्री हो।।।नत्र त यो जिन्दगीको यात्रा पनि अधुरो हुन्छ।।टीका जि अती नै खुशी लाग्यो हजुरको अावज सुनेर।।

  • @shantamaya1158
    @shantamaya1158 4 года назад +2

    बिसेस् धन्यवाद भाग्य दाई एन टीका सानु लोक दोहोरी एकदम मन्पर्छ नाईस् छ सोचाई एकदम राम्रो छ

  • @misharaimisharai4811
    @misharaimisharai4811 4 года назад

    भाग्य सर र टिका सानु बहिनी को दोहोरी गीत सारै राम्रो लाग्यो म इन्डिया बाट तपाइहरुलाई हेर्दैछु

  • @manojrai7908
    @manojrai7908 5 лет назад +64

    म मलेसिया बाट हो सारै मन पर्ने कलाकार ल्याउनु भयो भाग्य जि धन्यबाद

  • @hemantapariyar4698
    @hemantapariyar4698 5 лет назад +354

    भाग्य नेउपाने सर लाई मन पराउने जति यता हाजिर हुनुहोस् ।

    • @harigurung4596
      @harigurung4596 5 лет назад

      Super

    • @milanlopchan8642
      @milanlopchan8642 5 лет назад

      Bhagwanlai kasle man paraunna ra

    • @rambahadur274
      @rambahadur274 5 лет назад +1

      भाग्य सर टीका सानू,, मेरो best हुनुछ,

    • @jyotibhandari8493
      @jyotibhandari8493 5 лет назад +1

      Hajir

    • @Bishowpanorama
      @Bishowpanorama 5 лет назад

      Hemanta pariyar ji ma tapailai subscribe tapai pani malai subscribe garnu la hai sathi

  • @bibhswfrrs8093
    @bibhswfrrs8093 4 года назад +73

    तिका सानुले गाएसी त सबै राम्रो लाग्छ मलाई मात्र हो कि आरु पनि हुनुन्छ

  • @kamansing9513
    @kamansing9513 5 лет назад +73

    कति राम्रो टीका सानू अरु गायक हरु आफ्नो अङ्ग देखाउछ्न कस्तो सिम्पल तिका सानु

  • @dhanbist6121
    @dhanbist6121 5 лет назад +157

    टिका सानु दिदी लाई असाध्यै मन पराउने यता हाजिर गरम ल साथीहरू 🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️🙅‍♂️

  • @manish-jl4pe
    @manish-jl4pe 5 лет назад +141

    भाग्य दाइ लाई र टीका दिदी मन पराउने यता हाजिर

  • @shivabpsonam1479
    @shivabpsonam1479 5 лет назад +15

    सारै राम्रो छ टीका जि बहु प्रतिभाकी धनी हुनु हुन्छ यसरी नै अघि बढ्दै जानू होला हजुर लाई अग्रिम शुभ कामना छ ।

  • @simabastuli6832
    @simabastuli6832 5 лет назад +5

    भाग्गे भाइ हाम्रो सबै को मन मुटु मा बस्नु भको छ र तिका बहिनी नि धेरै राम्रो गित गाउनु हुन्छ

  • @youbrajkhatri336
    @youbrajkhatri336 5 лет назад +64

    छोटो समयमा सबैको मन मुटुमा बस्न सफल र सार्है मिहिनेती गायिका टीका सानू ।।

    • @prakashpuri4701
      @prakashpuri4701 5 лет назад +2

      Youbraj Khatri 3

    • @shardabudhathoki9437
      @shardabudhathoki9437 5 лет назад

      मलाई पनि टिका सानू धेरै मन प्ररछ

    • @bishnugiri7174
      @bishnugiri7174 5 лет назад

      टीका सानूको धेरै राम्रो गीत

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 5 лет назад +40

    आफ्नो साथी को प्रगति देख्दा धेरै खुशी लाग्छ टीका सानु मीठो सम्झना
    भाग्य सर लाई धन्यबाद

  • @budhitamang7347
    @budhitamang7347 5 лет назад

    टिका सानू को दोहोरी को सब्दाको कुनै बर्णन गर्नै सक्दिन साच्चै अति मिठो छ 😉😉😉😉😉👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️

  • @onlinenepal981
    @onlinenepal981 5 лет назад +1

    दामि छ दाइ काे गित दिदी काे गित अाज पहिलाे पटक दाइ काे गित सुनन पाईयाे

  • @narendraneupane9873
    @narendraneupane9873 5 лет назад +66

    हाहा भाग्य दाइ आजको भिडियो हेर्दा इन्द्रेणीमा गायको दिनको याद आयो
    जे भयनी एकदम रमाइलो छ भिडियो

  • @premthagunna2196
    @premthagunna2196 5 лет назад +55

    एक दमै मन पर्ने कलाकार हो टिका सानु बुनू
    हसिली खुसिली र अतेन्तै अनुशासित कलाकार मद्धे एक सफल कलाकार ,,

  • @sevay9682
    @sevay9682 5 лет назад +63

    टीका सानु हजुरको फ्यान हो म हजुरलाई धेरै मन पर्छ

  • @anitarai7616
    @anitarai7616 3 года назад +1

    भाग्य दाइ र टिका सानु को जोडी असाध्यै सुहाउँदो रहेछ भन्ने जति यता 🙏🙏

  • @karansaud2241
    @karansaud2241 5 лет назад +277

    सुरु देखि अन्तिम सम्म हेर्ने जती 1 लाईक गर्नुस्💕

    • @rajuthapa-no2lg
      @rajuthapa-no2lg 5 лет назад +1

      Nice

    • @msbvlogs4274
      @msbvlogs4274 5 лет назад +1

      😂

    • @RajBudhathoki
      @RajBudhathoki 5 лет назад +1

      😍😍

    • @eraera6976
      @eraera6976 5 лет назад

      karan saud 😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆😆

    • @karansaud2241
      @karansaud2241 5 лет назад

      @@eraera6976 😂😂😂

  • @asmitarai2086
    @asmitarai2086 5 лет назад +197

    भाग्य दाईको लजाउने बानी क कस्लाई मन पर्यो यता हाजिर गरुम त

  • @sagarkalikote5264
    @sagarkalikote5264 4 года назад +1

    भाग्य सरलाई सर्वप्रथम सम्मानगर्दछु म मलेसिया बाट हेर्दैछु....टीका सानुदिदीकाे भ्वाइस लगायत सवै हरेक कुरा रेस्पेस र न्यायपुर्ण गर्नुहुनुहुन्छ एक्दमैमन पर्छ वाहाका अाउदा दिनहरुमा अझैसफताले शिखर छाेअाेस शुभकामना छ......

  • @hemrajbcnp3203
    @hemrajbcnp3203 5 лет назад +10

    धेरै रामरो भागये जी ..टीका सानु लाई शुभ कामनछ म भारत बाट हेरिरहेकोछु.

  • @rishavmukhia4927
    @rishavmukhia4927 5 лет назад +95

    म दार्जीलिङ बात
    टीका सानू ज्युलाई उत्तरोत्तर प्रगतिको कामना छ

  • @victorthapa9870
    @victorthapa9870 5 лет назад +32

    के सारो राम्री छ क्या टीका सानू ।। स्वर नि राम्रो मान्छे नि राम्री सारै मन पर्छ 👌👌👌👌टीका सानू लाई पाउने मान्छे सारै भाग्यमानी हुन्छ ।।

  • @dineshneupana5333
    @dineshneupana5333 4 года назад +12

    भाग्य दादा हजूर लाई 🙏🏽 पहिलो पटक दोहोरी गाएको देख्दा खूशी लागेको छ

  • @kamalbik545
    @kamalbik545 4 года назад

    धेरै राम्रो टीका सानू दोहोरी छ

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +32

    आजको भिडियो राम्रो लाग्यो , भाग्यजी र टिका सानुको अरु सफलताको शुभकामना ,यहाहरुले चालेको हरेक पाईलामा सफलता मिलोस ......🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 5 лет назад +128

    लोक संगीतको क्षेत्रमा आफ्नो भविष्य खोज्दै काठमाडौं आएर नेपाली लोक संगीतमा प्रवेश गरेकी टीका सानुले छोटो अबधिमा नै धेरै अनुभवहरु बटुल्न सफल भएकी रहिछन् उहाँलाई नेपाली लोक संगीतमा अझै धेरै सफलता मिलोस भन्नेहरु जतिले यता हाजिर गरौं त....

  • @santhoshlama7909
    @santhoshlama7909 5 лет назад

    नमस्कार म साउदी बाट टीका सानुको .voice.सारै मिठो

  • @bishalbohara511
    @bishalbohara511 5 лет назад +2

    सफलताको शुभकामना छ टीका सानू बहिनी

  • @homtmg7804
    @homtmg7804 5 лет назад +40

    वा भाग्य भाईले गित गाकाे मा धेरै धेरै धन्यबाद भाइ + टीका बहिनी लाई पनि

  • @bibidsandesh8483
    @bibidsandesh8483 5 лет назад +58

    भाग्य दाईले गाउनु भएको पहिलो छोटि सुन्ने माउका पाईयो रमाइलो लाग्यो

    • @Bishowpanorama
      @Bishowpanorama 5 лет назад +1

      Malai chai tika sanu ko swor sarai man paryo hai

    • @premkomar4558
      @premkomar4558 5 лет назад

      हाजुर हाजुर नमस्कार नानू सार्है मिठाे गाउनु भएकाे छ अझै बधाई छ

    • @dolprasadsunar860
      @dolprasadsunar860 5 лет назад

      भाग्य सर म साउदी बाट

    • @kumarpoudel2307
      @kumarpoudel2307 5 лет назад

      Nice song tika saanu bahaya sar darsan

  • @bishnukhadka70
    @bishnukhadka70 5 лет назад

    म त टिका सानू दिदी ठुलो फ्यान नै हो,हजुर को दोहोरी सुन्न त सधै आतुर हुन्छु,,सलाम छ हाम्री दिदी लाई,,Miss u didi

  • @ajayashrestha6128
    @ajayashrestha6128 5 лет назад

    कति छिटो आउँछ है टीका बैनी गित त लोक को त अत्ति धनी हो तिमि

  • @khimgurung8781
    @khimgurung8781 5 лет назад +70

    🙏टिका सानु बहिनी सारै राम्रो गित गाउनु हुन्छ मलाई सारै मन पर्छ Simple beautiful innocent a like. म त टिका सानु को फ्यान भैसक्यो best wishes a head.

  • @Nischalvlogs7
    @Nischalvlogs7 5 лет назад +12

    अति मिठो स्वोर टीका सानू तेस्तै गरि भाग्य नौउपानेको फ्यान पनि हो है म

  • @bahadursunar5289
    @bahadursunar5289 4 года назад +5

    ♥️Wwwww wonderful ♥️♥️👌👌👌👌 malaysia bataw herdai xu haii vagya daii

  • @suryapun1243
    @suryapun1243 5 лет назад

    टीका सानुको गीत धेरै मन पर्छ।।।
    आजसम्म नछुटाई हेरेको छु टिका सानु को गीत ।।।I from hapure dang .....
    टीका दिदि सङ्ग भेट पनि भयको छ।।हापुरे मा नै।।.
    I love you tika...sanu you are our best singer

  • @onlineKhotangTv
    @onlineKhotangTv 5 лет назад +162

    wow टीका सनु हेर्नू जति येता हाजिर र मेरो चेनल पनि सस्क्राइब गर्दिनुस है

  • @ganeshofficial6574
    @ganeshofficial6574 5 лет назад +30

    टिका सानू को गित धेरै राम्रो लाग्यो है
    सलुट छ टिका सानू जि

  • @bishnubasnet6472
    @bishnubasnet6472 4 года назад

    टिका सानु दिदि हजुर सारै राम्रो लाग्छ र हजुरले गायको गित झनै राम्रो

  • @girmagar8491
    @girmagar8491 4 года назад

    तिनकरोद नेपाली को मनमा बस्न सफल भएको भाग्य जी को दोहोरी बबाल छ। राम्रो स्वरको धनी टिका सानु र भाग्य जी लाई बढाई छ।

  • @shaktikumargodar389
    @shaktikumargodar389 5 лет назад +50

    Wow टीका सानू जस्तो अरु कलाकारलाई पनि Tattato khabar मा ल्याउनु पर्यो फरक टेष्ट पनि हुन्छ

    • @bikramrai4267
      @bikramrai4267 5 лет назад

      Dherai ramro sumdhur Aawaj congratulation.Tika sanu g lai

  • @godhulichhetri6262
    @godhulichhetri6262 5 лет назад +8

    राम्रो छ गित र प्रतिभा बैनि वधाई छ। तात्तातो भाईलाई धैरै माया छ !

  • @dhanyataadhikari1218
    @dhanyataadhikari1218 4 года назад

    सारै राम्रो गाउनुभो ,राम्रो छ #Kaskirupakot बाट ,

  • @sumanpahim4383
    @sumanpahim4383 5 лет назад

    भाग्य सर अनि टिका सानु लाइ नमस्कर धेरै रमाइलो भयो खुशी नि लाग्यो सफलता को सुभकामना टीका सनु लाइ म चै साउदी बाट है,,,

  • @hariparsad6410
    @hariparsad6410 5 лет назад +8

    भाग्य भाइ पनि भाय्मानी हो समाज सेवामा लाग्ने राम्रो छ भाईको सधै सफल्ता मेलोस्

  • @arjunghimire6568
    @arjunghimire6568 5 лет назад +23

    धेरै रै राम्रो लाग्यो टीका सानू लाई ताततातो खबर मा ल्याउनु भएको मा ल।

  • @Roshanroshan-nm5rj
    @Roshanroshan-nm5rj 5 лет назад +2

    म कतार बाट टीका सानू सफल भाकाेमा धेरै धेरै बधाई छ र भाग्य सरलाई पनि

  • @damodarbaral7033
    @damodarbaral7033 4 года назад

    Namaste bhagya sir dherai damii xa hajur ko voice and tika sanu ko geet dherai man parxa so beautiful song 👌👌👌👌👏👍👍👍👍😁😄

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 лет назад +8

    भाग्य भाईलाई पनि दोहोरी म पर्न लागेछ मैले ईन्देर्णिमा सुनेको थिए दोहोरी मन पन लाग्यो भनेको

  • @loveisnepal2510
    @loveisnepal2510 5 лет назад +5

    बिरानो मरुभूमि बसाइँ भए पनि आफ्नै देशमा भएको अनुभव भयो
    अाहा कति रमाइलो टीका सानू सिस र भाग्य न्यौपाने सर काे भलाकुसारी साथमा राम्रो राम्रो भाकामा गितहरु पनि प्रस्तुत गर्नु भएको ।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 4 года назад

    टीका स्वरको मीठो मीठो शब्दमा गाउँघर बनपाखा सबै नेपाललाई झल्काउने मिठो शब्दहरु सुनिन्छ।सबै देश बिदेश नेपाली दाजुभाइ दिदीबहिनीहरुको धेरै Like कमेन्ट र Sher गरियोस।सबै देश बिदेश नेपालीहरुलाई यो करारको मरुभूमि सलाम गर्दछु।♥️🙋‍♂️🙋‍♂️🙋‍♂️जय मेरो नेपाल 🎤🎧️🎧️🎤🎵🎤🎤🎧️🇳🇵

  • @channels2592
    @channels2592 4 года назад

    भाग्य सरको तातो तातो खबर र टिका सानुको ईन्टर भ्यु दामी👌👌👌👌😃😃😃छ
    लाईक👍👍👍💞💞💞💞💞💋💋💋 कमेन्ट गरेको छु टिका ज्यु ले शब्दमा मेरो मन छोयो र टिका ज्यु को लाईफ दोहोरी ईन्द्रेणीमा आएर कृष्ण सर र छात्राशाई भाई लाई भेट़न मन लागेको छ । हैत जय गीत जय संगीत

  • @GurungChautari
    @GurungChautari 5 лет назад +112

    टिका त मान्छे हो राम्री !
    भन्दा हुन सबैले हाम्री !!
    इन्द्रेणी मा बालचन्द्र सँग को झोर्ले अहिले सम्म कै best टिका शानु |

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 5 лет назад +21

    एक्दम खुशी लाग्यो टीका जि लाई देखेसी अन्तरबार्ता मा🤗🤗🤗फ्यान परियो हजुरको नहेरि कसरी बसम्😄

    • @tararai6410
      @tararai6410 5 лет назад +1

      O , ho, jati hero uti heru heru Lange! Jati suno uti sunu sunu Lange interview ani git second ma sochera kati mitho gaihalne Ramro sor hasili Tika sanu.buhari, Namate👍🙏✌️🌸🌸Tara Rai from the uk

  • @nirrai7826
    @nirrai7826 4 года назад +1

    धेरै मन पर्छ टीका सानू को सब्द हरु इन्द्रेणी मेरो एक्दम मन पर्न्ने शो हो

  • @nepali5625
    @nepali5625 5 лет назад +6

    1dami ramro lagyo....God bless you both , Love from INDIA SIKKIM

  • @santilama6582
    @santilama6582 5 лет назад +6

    भाग्गे सर र टीका सानू लाई नमस्का छहै म दूबै बाट हेर्दै छू

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 лет назад +30

    भाग्य होईनन भगवान होउ तीमी
    Wow supeb lot of respect ✊

  • @rameshpokhrel2937
    @rameshpokhrel2937 5 лет назад +1

    टीका सानू सब्या र भब्या कि १ गाइका हुन र आझै प्रगती को कामना छ सनु

  • @laxamaharjanmrj9901
    @laxamaharjanmrj9901 4 года назад +1

    मान बहादुर लिम्बु
    बधाई छ टिका सानुलाई

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 лет назад +44

    टीका सानू को सबै गुण असल नि छन।धन्यवाद छ बैनी राम्रो प्रगती गर्दै जानुस बैनी।

  • @bkrangman854
    @bkrangman854 5 лет назад +17

    नम्बर १ मा आउनु हुन्छ अझै कोसिस गर्दै जानू होला सानू जि

  • @phidimphidim3878
    @phidimphidim3878 4 года назад

    टीका सानू वहिनीकाे स्वर पनि राम्राे छ अनि छिटाे गीत रचना गर्न सक्ने क्षमता रहेछ । उहाकाे भविष्य उज्जवल छ । पाँचथर फिदिम वाट याे भाग्य भाइकाे तातताताे खवर सधै हेर्ने गरेकाे छु ।

  • @mingmasherpa9771
    @mingmasherpa9771 5 лет назад

    Derai ramro xa tika sanu sis ko song Namaste bagey dai lai ma Austria bata tapai ko sabai program herney garxu

  • @topsingmagar293
    @topsingmagar293 5 лет назад +13

    नेपाली एकता समाज दोहा कतार्को कार्यक्रम मा आइदिनु होला दिदी love tika sanu

  • @ramusujaloffical8467
    @ramusujaloffical8467 5 лет назад +36

    टीका बैनि उत्तर उत्तर प्रगतिको कामना आगामि दिनहरु सुखमय बितोस।

    • @bksukbahadur4827
      @bksukbahadur4827 4 года назад

      मलेसियामा बाट हेरिरछु। राम्रो छ

    • @kapilchhetri3255
      @kapilchhetri3255 4 года назад

      Mo. Kapil. Chhetri. Shillong Bata. Tika. Sanu. Lai. Sub. Kamanaya. Sathai. Samjana xa. Aajhai. Ramra. Ramra. Dhohori. Geet. Gaunu hola namaskar

  • @indrakhatri1335
    @indrakhatri1335 5 лет назад +10

    Very very nice interview. God bless you both .Best of luck Tika Sanu

  • @user-qc9jr3pp1j
    @user-qc9jr3pp1j 4 года назад

    Very good Hai..Bhagya sir..ani Tika jii..Bhagya sir le poni Dohori siknu Hola hai...👌👌👌👌👌

  • @krishnabc3804
    @krishnabc3804 5 лет назад +3

    नमस्कार भाग्य दादा तपाईंको तातो खबर सधै हेर्ने गर्छु टीका सानू बहिनीको दोहोरी एकदमै मन पर्छ सफलताको शुभकामना ।।।

  • @gopalthapa8070
    @gopalthapa8070 5 лет назад +29

    भाग्य तिम्रो टिकाको संघर्ष
    मन पराउने जती लौ एता झरनम
    आँसु पुछ्दैछु

    • @tejaauji6812
      @tejaauji6812 5 лет назад

      sir hjr ko number dinuna

    • @gopalthapa8070
      @gopalthapa8070 5 лет назад

      Tej Aauji सर मलेसिया छु मत

  • @menukalokshum4172
    @menukalokshum4172 5 лет назад +7

    Watching from London 🇬🇧 lovely voice 👌

  • @gurungman4246
    @gurungman4246 5 лет назад +4

    Thank you first able bhagya sir lae tika sanu lae interview ma lyaune jun kam gharnu bho danyabad xa tapai lae yo interview dhreai ramro lagyo

  • @baburamkhadka5652
    @baburamkhadka5652 5 лет назад +22

    टिका संघर्ससिल गाइका हुन र उहाँको सोचाइ र गाउने तरिका पनि राम्रो छ।

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 5 лет назад +12

    हसीली मान्छे ...??
    भाग्य सरले त दोहोरि गाउनै नजान्ने ...
    सिकाईदिएको भए हुने नी .........
    उहाँले
    🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 5 лет назад

    म दोहोरी गित हेर्न सुरुगरेकै टीका सानुको गितबाट हो ! तपाइको शब्द चयन स्वोर धेरै राम्रो छ

  • @rajbabughimire4371
    @rajbabughimire4371 4 года назад

    la sarai dami xa tika sanuko geet ma kuwait bata herdai xu....

  • @amarbabu4586
    @amarbabu4586 5 лет назад +3

    सारै राम्रो छ टिका सानू को कला सोर सबै अजै राम्रो गर्दै जानू जति राम्री हुनुहुन्छ तेतिकै सारै राम्रो अनि मिठो सोर छ म मलेसिया देखि हो भाग्य सर....

  • @asmanlama8747
    @asmanlama8747 5 лет назад +16

    लाेकदाेहाेरी त मेरो सबै भनदा फेबरेट हाे टीका जि काे साेर राम्रो सुरीलाे लागछ गित गाउने बेलामा मुस्कान झन् राम्रो बाेलने शैली पनि राम्रो लागछ

  • @dktthapa8891
    @dktthapa8891 4 года назад

    Dherai khusi lageyo hjr bhageya sir hjr ko sanchalan Ra Tika sanu dd dherai ramro hjr ko geet Ra shor hai ma Dubai UAE dekhi herdai xu hjr

  • @dipaksubedi136
    @dipaksubedi136 5 лет назад +18

    मलाई धेरै मन पर्ने टीका सानू गायिका।हजुर च्यानेल नि आज सस्क्राईभ।।

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 5 лет назад +71

    Tika sanuko dohari khoji khoji herne ko ko hunuhunxa yata hajir garamta

  • @dilkanxa5577
    @dilkanxa5577 4 года назад

    सारै राम्रो छ टीका सानुकाे लये शब्द शङकलन

  • @kshitijanil3644
    @kshitijanil3644 5 лет назад

    टीका सानू र रेशम निर्दोष को सारङ्गि सन्सार मा गएर दोहोरि गित सुन्नु होला। सबै भन्दा हिट दोहोरि छ है।

  • @lalitabist6692
    @lalitabist6692 5 лет назад +3

    ल बबाल भो त आजत है बधाई छ टीका सानु लाई र भाग्या भाई लाई

  • @NarendraKNalbo
    @NarendraKNalbo 5 лет назад +4

    नमस्कार ! म मलायाबाट हेर्दैछु। मलाई टीका सानुको सबै गीत मन पर्छ। उहाँको सबै गीत सुन्ने र हेर्ने गर्छु।

  • @premwowsharma9678
    @premwowsharma9678 4 года назад

    अति नै सुन्दर छ हजुर भिडियो

  • @dimplechhetri8651
    @dimplechhetri8651 3 года назад

    Thanks bhagye sir m new Delhi india dekhi herdai xu

  • @ramailotv2884
    @ramailotv2884 5 лет назад +10

    धेरै राम्रो स्वर छ। उत्तर- उत्तर पर्गतीको शुभकामना टीका सानु 💕

  • @nepalibahadur9184
    @nepalibahadur9184 5 лет назад +4

    धेरै मिठाे स्वर भाग्गे भाई धेरै राम्राे टीका सानू धेरै राम्राे छ

  • @bhaidada1870
    @bhaidada1870 4 года назад

    राम्रो लागो धेरै। म भारत असम बाट प्रदीप उपाध्याय। नेउपने ज्यु टोपाइको सबै वीडियो म हेरछु। तपाई ले धेरै राम्रो काम गर्नु हुदैछ।

  • @rajendrasahi8859
    @rajendrasahi8859 4 года назад

    I'm watching from Kuwait tika sanuko voice good x best of luck sister Maye best sang lok Dohori.

  • @shishirdangol1688
    @shishirdangol1688 5 лет назад +17

    मिना बुढाथाेकी संगकाे नन्द भाउजुकाे दाेहरी युटुबवाट हेरेपछी टिका सानुलाइ चिनियाे सुन्दर,सालिन अनि स्वरकी धनि पछिल्लाे समयमा उदयमान चर्चित दाेहाेरी गायिका हुनु हुन्छ

  • @mahendrabm4417
    @mahendrabm4417 5 лет назад +12

    छोटो समयमै सबैको मन जित्न सफल हुनुभएकी टीका सानू....
    शब्दको खानी...
    राम्री पनि अति राम्री रानी।
    आगामी दिनहरुमा पनि यस्तै मिठा-मिठा कोसेली हरुको आपेक्षा गर्दै सुभकामना छ्🌺

  • @sunilshrestha4336
    @sunilshrestha4336 4 года назад

    Wow namaskar vagye dada rw tika sanu di hajur haruko dohori sarai ramro lagyo ani voce pani sarai mitho xa hajur haru ko

  • @narendrab.k9057
    @narendrab.k9057 5 лет назад

    सारै राम्रो प्रतिभा छ आझै मेहेनत गर्नुहोला तपाई धेरै मथी पुग्नु हुन्छ टीका सानु

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 5 лет назад +9

    ओहो टीका र भाग्य को दोहोरी बबाल छ् love u both 😍😍