टिका सानु को घर पुग्दा सबैले दोहोरी गायर रमाइलो गराय,Tika Sanu
HTML-код
- Опубликовано: 19 окт 2024
- #Tika_Sanu#Tika_Sanu_Family#Mansingh_Khadka
----------------------------------
Camera:- Rajesh Bc
Edit:- Rajkumar Magar
----------------------------------
टीका सानू जस्तो सस्कारी र सभ्य गाइका आयदै होलान we salute her
सारै मर्मिक लाग्यो के गर्ने हाम्रो पापी संसार एस्तै छ। टीका जी ले अब मन सानो पार्नु हुदैन । keeptup धेरै छ आगाडी बडनु छ । सारै मन छायो ...
Plz sher this vidiyo
hajur ko kanchi lai pani media ma leyunu paryo uha ko aawaj ramro cha
tika sis sadai runuhuncha narunu na sis
Narunu baini tika aba j hunx ramro hunx😘😘😘😘
कान्छी बहिनीले नि राम्रो गीत गाउछ अब सुख को दिन आउँछ टीका दिदी पिर नगर्नु अनि नरुस अनि कान्छी बहिनी लाई धेरै धेरै धन्यवाद घर को जिम्मेवारी अनि इज्जत समालेर बासेको अब हजुर को मामी आएशि पहिलो चोटि इन्द्रेणी मा देखन पाइयो हि दिदी मामिलाइ
Tika Sanu bk Tika sis Aba dekhi na runu hai plz
सबैभन्दा ठुली दिदी नै ज्ञानि भएकाले सबै बहिनिहरुमा राम्रो सोच आएको होला नि।
4 baine ko dharai ramro sor nice song sabailya dukhi haru lai sath dnu parxa
Good
L
@@kumarpoudel2307 gug
चार भाई भा यक अापसा खटपट हुने थिय हाेला बहिनि बहिनिकाे यति धेरै माया ममता देखदा अासारे लागेयाे अनि टिका बहिनिले त मानसिङ जिलाई दाजु बनाउनु भछ अरु बहिनिले नि दाई मानु हाेला सदै भाई टिकाकाे दिन टिका लगाईदियकाे भिडियाे देखन पाउ
धन्यवाद मानसिङ भाइ धेरै राम्रो इन्टर्भ्यु लिनु भयो !!! र चार दिदी बहिनी लाई राम्रो गर्दै जानू सफलता को सुभकामना छ
मेरो नि मन दुख्यो आँखामा आँशु रोक्न सकिन बहिनीलाई उन्नति र प्रगतिको शुभकामना पनि छ।
mero ni aakha bata aasu aayo tika ko kura suda derai derai pargati gardai janu hajurko fan ho ma
kati ramri didi bani
Nice soga
@@lalbhadur2824 २१
धेरै नरूनु टीका सानू बहिनी
मलाई पनि ये कुरा सुनदा गह भरी
आँसु भयो
त्र कान्छी बैनी चाइ रारै राम्री लागो
दिदी बैनी,को,निकै मिठो सोर्सले,मनै,छोयो बधाई छ सफलता को,शुभकामना टीका बुनु
चार दिदिबहिनी हरुको कुरा धेरै राम्रो लाग्यो बधाई छ सधै पर्गती होस
All didi bhini ramri misu
महान आमा हरेक दुख कस्ट टचर र पिडा भोगेर पनि छोरी हरुलाइ राम्रो शिक्षा दिनु भाको रहेछ । ठाउ दिए छोरीले के गर्दैनन यो उदारण हो छोरी लाइ हेला गर्नेहरुलाइ ।
Grate DiDi Haru
दिदी काे भनाई प्रती म साेर अाना सहमत छु कति माहान बिचार
दंगाली हुनुमा गर्व लाग्छ अनि कान्छि बहिनी लाई पनि एक दिन ईन्द्रेनिमा भब्य स्वागत हुनेछ,अब यस दिनकाे पर्खाईमा छाै हामिहरु,
Same hamro jasti rahacha
@@minagurung4023 मेरो त आखमा आसु नौ रोकीयन किन सानो मन गरनु हुदौन टिका सानु हामी चार बैनि हौन हामी चार भाइ भन पछ के गरन सकिन् हामि ले पनि छोरस ले जस्तो
मेरो मन पर्ने गायकी टीका सानू सारै खुसी लागियो यो भिडियो हेरेर धन्यवाद Rosy entertainment परिबार सबै लाई may god bless tika sanu love yoy
सबै भन्दा मन ठूलो हुनु पर्छ।4 बहिनी को कमलो मन दम्दार स्वर ।।मलाई त टीका बहिनी को दोहोरि न सुन्दा मलाई निद्रा नै लाग्दैन हाल मलेसियामा बाट हेर्दै छु।
All nice sistar nice song tika
उच्च सम्मान छ मेरो दिदी बहिनी हरुलाइ,,,हाम्रो पुरुष प्रदान देसमा छोरा हुनै पर्छ भन्ने चलन अझै पनि छ, तर यो दिदी बहिनि कति माया स्नेह का साथ बसिरहनु भाछ खुसी लाग्यो मलाइ त,,
tika baeni abko denko entervuma aama sathama vako dekhna paeyos
prea tika baeni aama bedes hunuhux vanda sare dukha lagyo
दर्शन नमस्कार छ सम्पूर्ण लाई तिका सानू माशी डाडा लाई पनि
चार बहिनी धेरै राम्रो सफलता ,आमा समन्धी गित गाएर रमाइलो !
उमा बहिनीको पनि तिकसानु सङ्गै गीत सङ्गीत बढ्दै जावस् यही छ हामी सबैको शुभ कामना 🌹🌹🌹
Hami pani herdai xau sabai janako
Tika sanu baini dherai narunu hola prethivi golo x ek din timro khushi ko din aaune x daju bhai xain bhanne pir nlinu hola lakhau Nepali ko man mutu ma basnu bhax tika sanu baini mero aafanai ghar ko baini jastai lagx next kunai pani vidio ya interview ma royako dekhn naparos live dohori ko rani tika sanu lai dherai dherai dhannyabad x baini
यो भिडियो हेरेर मेरो त अँखाबाट आँसु झर्यो,,विशेष सम्मान टीका सानुको सम्पुर्ण कार्यलाई,,
टिका सानुको कानछी बहिनी कथा माईलीमा खेलेको हो
Ho
कस्तो मिठा मिठा कुरा गर्नु भको दिदिहरुले। मान सिंह दाई पनि धेरै धेरै धन्यवाद छ💕
Nice tika..safalta ko shikher ma pugi..aafno naam mt Everest jhai..famous garnuhos...best of luck..
सारै राम्रो धन्यबाद मानसिंह भाई लगायत संपूर्ण टिका सानुको दिदी बहिनीहरूलाई सबैको जय जय होस् ।
टिका सानू को दिदी बहिनी हरु को भेट्घाट वार्ता को लागि धन्यवाद । मान्सिङ भाइ र हजुर को Video टिम लाई पनि धन्यवाद ।
रमाइलो लाग्यो तर टिका सानु प्लिज नरुनु सबै लाई हसाउनु मेरो पनि मन छोयो यो इन्टर भियु ले
Nice pic
सारैराम्रो लागो सपरिवारमा सम्झना 🙏🙏टीका बैनी को टेलि सिरिय ,,कथा माइलिको,,हेरिदिनुहोला 🙏एकदमै राम्रोछ ,,
दाजुभाइ छैनन भनेर किन यति दुखि मन गर्नु हुन्छ दिदी बहिनिहरु छाेरा भयकाे कति अामाबाबा अाश्रमा बस्न बाध्य भयका छन हजुरहरु सबैजना यतिधेरै बुझ्ने हुनुहुन्छ सधै अामाबाबाकाे ख्याल गर्नुस कहिल्यै दुखि हुन नदिनुहाेस साेच्नुहाेस त झन छाेरा भयर अामासँग अंश ले भनेर अामालाई छु्टै घरमा राख्दाकाे पिणा झन कस्ताे हुन्छ त्यहिभयर मन बलियाे बनाउनुहाे अब रुने हाेईन है
भिडियो हेरेर मलाई मन मुटुले छोयो तर सारै सान्दर्भिक मार्मिक कुरा छ नरूनु अब दिन अाछ अाउछ ।
हजुर को दोहोरी गीत हरु हेरेको छु,मिठो गाउनुहुन्छ,
Sapana Xettri good sanu
सधै भरि खुसि रनु
हरेस खानु हुदैन टीका बैनि अबस्य सफल हुनुहुनेछ ।
Good
टिका सानु जी ले अजै अगाडी उन्नती गरुन
धेरै धेरै ध्न्ने बाद छ
टीका सानू को कुनै पनि गित धेरै राम्रो छ टीका सानू को जिन्दगी को भबिस्री उज्ज्वल रहोस
आजा भोलि छोरा भन्दा छोरी नै आबल छ यो समाज मा टीका बहिनी सानो मन नगर्नु ।
अत्यन्तै राम्रो छ। संगीतमय माहोल फेरिपछि आगामी भिडियोमा चै उहाँहरुको महानआमालाई पनि सहभागी गराउनु पर्यो.....
के गर्नु दुख त सबै लाई लाग्छ त्र पनि दुख नामान्नु टीका सानू हजुर रुदा मलाई पनि रुन मन लाग्यो अासु रोक्नै सकेना सबै दिदी बहिनी धेरै राम्रो
टीका सानू को दिदि बैनी गाउँ घर देख्न पाएयो सारो खुशी लागेयो मान सिङ भाई
धेरै राम्रो लाग्यो उन्नति प्रगति को सुभक।मना
धेरै राम्रो लाग्याे उन्नति प्रगतिकाे सुभकामना ल टीका सानू ल
कान्छि बहिनी त झन cuty b!autifull..
टीका सानू भन्दा पनि।।
👩👩👧👧चारैदिदी बहीनी हरु को सारै मिठो बोलीर आबज लाई धेरै भन्दा धेरै सुभ कामना छ।
great xori haru😍😍😍😘😘😘tikaa saaanu love you so much ani sabai xori haru yestai gyani hos sabai aama haruko😍😍😍
Excellent families
Happy congratulation tika
Ajhai agadi badnu mutu dekhi badhai x
Tika sanu don't be sad. Stay smile always. You are doing greate job well done. All four sisters are so talented wow.
Didi tapaele man daro banaunus tapae le man sano nabanaunu tapae chadoe rununxa
कति रमाइलो दिदी बहिनी भेला भएको देख्दा, पक्का भन्न्नु पर्दा घरमा दिदी बहिनि छैन बहिनि घर रमिलो नै हुदैना| मेरो पनि 5 दिदी बहिनीको मा एक् छोरा हु एकदम खुसी लाग्छ एस्त दिदी बहिनि टिवी म देख्ना पाउदा मेरो पनि दिदि हरुको याद आउछ| फिकर नगर्नु टिका बहिनि एक दिन रमाइलो खुसी सबैको आऊछ| ढिलो चाडो मात्रा हो र मन सिङ्ग भाई लाई पनि धेरै धन्यवाद मा युके बाट हो तपाई दुबै जनाको गीत गायन एकदम राम्रो लाग्छ|
दिदी न दराउनु हजुर को गीत धेरै धेरै राम्रो छ अबासे पूरा हुन्छ
4 jana didi bahini kati ramrow many congratulation & mansing grate interview thanks.
सबै लाई सम्मान गरौ कलाकार हाम्रो लागि उर्जा हुन दुख मा हास्न सिकौने गित संगित प्रेमि परे मत। खाडी मुलुक बाट ।।
टिका सानू मिसकाे दिदी ले पनि कति मार्मिक गाउनु भयाे मनै दुख्याे टीका सानू अबन रुनु
पूरा भिडियो हेरेर साथ दिनु है धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरै हेरेर फेरि फेरि पनि हेर्छु,म त किनकी लोक दोहोरी र पारिवारिक अन्तरबार्ता family Movie मेरो मनपर्ने बिषय हुन।
दाजु सारै मन छोयो यो video हेरेर हजुर दुबै जना धेरै धेरै अब्बल कलाकार हुनुहुन्छ म सम्मान गर्दछु ✋✋✌✌💞💕💕
MA k. T. M. Aauda Kehi sujhav diula Ab Nepal ra Nepal ko sima ko barema gaunu pardachha.
Wowo, nice to see u all god bless u all sis
Ani xora manxe vayen vane kasri bihe hunxa
दिदिबहिनी सबैलाई सफल जिन्दगीको सुभ कामना .
अति नै मर्माहित कथा।साच्चै नै मन छोयो।वास्तविक इमानदारी छोरिहरु।धैर्य गर्नु होस।भगवान ले साथ दिनेछ्न।
कति मायालु पन दिदीबहिनीहरुमा दिदीले बहिनि प्रती सकारात्मक सोश राख्दै टीका सानुलाई हौसला र उत्साह दिने दिदी साच्चै टीका सानुका गीत मन छुनेनै लाग्छ मलाई पनि
4 बहिनी सुन्दरि साेभाब पनि मिठाे छ प्रगति हुदैई जावस
Kanxe bune lai pane abasar denu
Hajur jastai hunxen
Indarani ma harna man xa kanxe bune lai pane
4,,"sister,,good
Tika,dd,,jastaye,,kanchi,,bahenelaye,,ne,,
टीका बहिनीको गित त म अति रमाइलो मानेर सुन्ने गरेकि छु किनभनि सबाफको जबाफ अति मिलायर दिनिभयकोले तर दिदीको गित सुनेर म अति भावुक भय अाखाबाट अासुअायो किनभने अामाको गित गाउदा हामीपनि हजुर हरु जस्तै चार दिदीबैन तर पछि यक भाइ जन्मियो हामीलाइ पनि तेस्तै दुखले हुर्काउनुभयो अामाले तर तपाइहरुले अामालाइ अब सुखदिन्छौ भन्नू भयो यकदम राम्रो कुरा मेरोता सुखदिन्छु भन्दानी कहापाउनु यो सन्सारमा अामा बितेकै चौधबर्ष भयो अरुले अामा भन्दानी कस्तो मुटुमा गाठो पर्छ हुनत कस्कोनै बाच्छनर तर मेरो अामा अतिनै चाडो जानुभयो तर अामालई कहिले बिर्सन सकिदो रैनछ
छोरी नै छोरा सरह लिनु पर्छ समाज आफै परिवर्तन गर्ने हो खुसी लाग्यो सम्पुर्ण दिदिबहिनी लाई देखेर 💕💘💘😍😍
अझ समय पाए पछि टीका काे बहिनी ले पनि रामाे् गाउँ छन हाेला मलाई टीका सबै जति गित छन ती सबै मन पर्छ
टीका सिस्टर हजुर को गितहरू
मलाई अतिनै सारै मन परछ
एसतै गरि अगि बडदै जानु होला
एहि शुभ कामना छ👋👋👋🌹🌹🌹
टिका सानु देख्दा कती राम्री केटी अनुहारले हैन टिकाको बानि बेहिराको कुरा गर्दैछु जब टिकाको ४ दिदिबहिनी लाई एक आथ देखे सबै जना एकदम सालीन सरल चारै दिदिबहिनी ! सबै दिदिबहिनी सधैं यस्तै मस्त ब्यस्त रहनु धेरै धेरै शुभकामना माया सपोट सानु अब निराश भएर हैन खुशी भएर अगाडि बढा सरस्वती माताले तिम्लाई सधैं साथ नछोडुन तिम्रो गीत गाउने शैली शब्दहरु एकदमै राम्रोछ बेस्ट अफ लक !!
टीका सानुकाे भनाई बढि ब्यवहारिक लाग्याे , कान्छि बुहिनिकाे स्वर टीका जिकाे जस्तै रहेछ , सवैलाई नमस्ते , प्रगति ब्यापकहाेस । शुभकामना छ ।
tika sanu ko harek intervew ma maan sarai vabuk vayara aauxa,don't worry tika sanu dukhha paxi sukhha abasya auxa.congratulatiopn all.
टीका दिजु रुनुहुन्न पहिलेका दिन जेजसरी बिते पनि आगमी दिनहरुमा सफल्ताका बाटाेहरुले सगरमाथाको सिखर चुमोस गित संगीतप्रेमी पर्ती सुभकामना
Dhari ramro interview 4 bhahene ko dhanyabad x teka saunu lai
शैक्षिक सफलता को शुभ कामना छ दिदि हजूर लाई
एकदमै रमाइलो कुरा कानी टीका सानू जि को दिदिबहिनी हरु सङग यो समाज मा नारी हरु पनि पुरुष सरह समाजमा केही गर्न सक्छ्न है भन्ने प्रमाण यहाँ हरु ले देखाउनु भयो ।धन्यवाद यहाँ हरु सबै लाई ।।।
भावुक बनायो ,मन छोयो अनि मन रोयो गहभरि आँसुका थोपाहरु भरिए हजुरहरुको मर्मस्पर्सि कुराकानि सुनेर जीवन साच्चिकै संघर्ष हो ।
टीका जि को दिदी बैनी हरुले निकै मिठो सहल्लाह दिनु भयो टिका सानू को साङितिक छेत्र ले उचच इस्थान हासिल गरुस येहि कामना छ मेरो
जति ईन्टरविउ दिदा पनि रुनु पर्छ र टीका यति सानो मन नगर्नु प्रायःजसो सबै ईन्टरविउ हेर्ने गर्छु बितेका पलहरु बिर्सने कोसिस गर्नु अनि सफलताको शुभकामना बैनी चारवटै दिदीबहिनी लाई धेरै मिस गरेको छु है
साच्चिकै टीका को मन त मेरो मन जस्तै कोमल रहेछ धेरै माया छ टीका सानू लाई ।
I am very pleased to see me by watching the video of Tika Sana Didi. Never forget in life, God will bring you something like this. It is your life happily happening. This is my wish.
टीका सानू मलाइ मन पर्ने गायिका हो । तपाईंलाई रुवाउनी तीन चिज गरिबी अब तपाईंको पाइला प्रगती तिर लम्की सकेको छ सुभकामना । छोरा र छोरी बिच विभेद अब सबैजना छोरिनै चाहन्छन र जातिय विभेद भन्नू भयो अझै केही पुराना पिढी छन तेस्ता विभेद गर्नी तर अबको पिढिले ती जातिय विभेद को बेवस्ता गर्नेछन सबैले बुझिसकेका छन रगत सबैको रातो हुन्छ र दुईवटा जात छन यहाँ त्यो हो पुरुस र महिला भनेर।
चारै दिदी बहिनी को फलोस फुलोस शुभकामना छ ।
टिटाका सानुर गोमा बैनि दुर्स्तै होछ हाल साउदी अरब बाट हेर्दैछु
जातिय छुवाछुत को कुरागर्दा मेरो मनपनी दुखी भयो टिकाजी
टीका दिजु हजुर तेति रुनु हुदैन हजुर को कुरा सुनेर मलाइ नि सारै मन छोयो please tika sanu sister dont worry god bless always ahead
बहिनी आजकल को जमाना मा छोरा छोरी बरा बरि हो तेसै ले सानो मन नगरी अगाडि बद दै जानू हामी सबै को साथ मा हुनु हुन्छ चिन्ता नगर्नु होस है नानु भगवान ले सधै भरी राम्रो आशीर्वाद दिनु हुने छ है नानु
कुरा सुनदा धेरै अाशु बगाे देखदा म मलेशिया देखि I love tike sanu खुसि लागाे
Tika sanu is the very beautiful and brilliant singer. I like the way of talking me. Man sing khadka
How deep love among the all four sisters. Great amazing and I wish may live long such an exemplary love and affection among these lovely sisters. Dear Tika Sanu your childhood story always deeply touch my heart and of course I always see and hear your words keeping tears in my eyes. God bless you and go ahead with the grace of Almighty. Thank you. SUB MAJAR (retd) KhemBahadur (Nepali) from India.
four sisters always be happy, I wish yours bright future!
सारै खुसि लागाे धन्यवाद टीका सानू राम्रो गर्नु भाकाे छ बैनिहरु पनि राम्रो छन छाेरा भन्दा पनि तपाईं हरु छाेरि साहासि हुनुहुन्छ टिक सानू नहरुनु
टीका पहिलो भिडियो मा भावुक भए आँखा बात आँसु थाम्नै सकिना 😂😂😂
Beautiful siblings. Beautiful sisters.
Tika Sanu is really beautiful singer and decent person. Tika sanu was special and unique from her childhood. Yes , morning shows the day.
They had great mother. Daughters are also great they love mother.
Racial discrimination is social crime Tikaji.
Who knows value of humanity never discriminate.
People cannot be rich with money Tika ji , people can be rich with soft heart like yours.
Stay with indreni. Your life is bright. Nepal got really a bright singers.
If any problem , I will always be with indreni and with you Tikaji.
Go ahead.
अब को पालिमा आमा सहित को सिङ्गो परिवारलाइ लिएर आउनु हुनेछ भन्ने आसा राखेको छु
धेरै राम्रो गाईका टीका सानू पलश् दिदी बईनि हरु यहाँ हरुलाइ शुभकामना
I respect your Voice Tika sis and other sisters
Tika sanu ra bainne didi ko ne Dhari ramro xa song aasai gare aaghi bardai janu hola la the best of luck with the best of luck sabai Jana
अति नै राम्रो परिवार दु:ख त सबै लाई हुन्छ तर दु:ख पन्छ्यादै अगाडि बढनु ल तिका जि....
tika sanu अति राम्रो गाइका हो
Sarai ramro lagyo tika ji hajur la chala ka partik paila pargit ko sakhar chumun
My Best singer
Best of luck
God bless you
Hi namaste sampurn ddi boini haruma happy enjoy and good family ma man bdr sinjali Malaysia bat hardaixu Miss you all team ❤️❤️😍
कति राम्री हो दीदी बैनिहरू अब आमा विदेश बाट आउनु भाएपछि आमाको पनि इंटरभ्यु लिन परों मानसिंग भाई
सुभकामना टीका सानू दिदी बहिनी अति सुनदरि हरू खुसि लायाे सबै लायाे देखियाे
कसम अब कहिलै रुने काम नगर्नु होला टीका बहिनि तपाई को आँखा को आखु हामी हेर्नू सक्दैनौ पिल दुख पछि सुख आउँछ ।सफलताको शुभकामना कामाना
दङ्गालि हुनु मा गर्व छ मलाई टीका सानू दिदी ले गर्दा
टीका सानू दिजु को हासो चै सारै मन पर्छ मलाई साधै अब का दिन बाट रुनु नपरोस टीका सानू लाई
टिका दिदि अझै प्रगति गर्दै जानु
Miss you all didi bahini
भिडियो हेर्दा सारै रमाइलो भयो बिगतका कुरा हरु सम्झदा र तेहि बिगत लाई सम्झदा कता२ बिचबिच मा मन रुवाउने कुरा हरु सुनाउनु भयो पुरै भिडियो हेर्न मनै लाएन तेस्मा पनि एउटा शब्द यस्तो छ कि एकै नास को छोरी हरुलाइ कपडा आमाले ल्याइदिदा कतिको झगडा गर्नु हुन्थेयो मलाइ एस्तो उस्लाइ यस्तो भनेर भन्दा तेस्तो राम्रो२ ल्याउने अबस्ता नै थिएन भन्ने यो शब्द ले मेरो आँखा बाट झरेयो केइ छैन दिदी बैनी हरु यस्तै हो जिन्दगी एक बार दुख एक बार सुख हुन्छ चिन्ता न गर्नु
Tika sanu baini Lai help garnu parcha...
She's going though so much pain 😭 I can feel it..
Aama Lai Salam Cha she's d greatest mom.
Wow चार दिदीबहिनी हरु भनेको यस्तो पो हुनुपर्छ । ठुली दिदी को कुरा सुनेर मेरो पनि गहभरि अासु अायो टीका सानुको मनोकाक्षा पूरा होवस् । मेरो काममा छ।
सारै खुशी लाग्यो दिदीबहिनी को यद अायो म हाल कुबेत बाट हेर्दै छु
तिका सानू दिदी लगायत चारै जना दिदी बहिनी साथ्मा देख्दा सारै खुसी लागेयो अबो को पालो आमा लाई पनि देख्ने चाहाना मेरो सबै जना मा मिथो सम्झना खादी मुलुक साउदी बात हेर्दै प्युठान घर भय को मान्छे
धेरै मिलेको दिदीबहिनी हरु miss u all
तपाइको दिदीको भनाई मान्नु भ एन भने धोका हुन्छ
टीका सानू सारै राम्री गायोका हो अनि टीका सानू को मन सानू मन नगर्नु होला अनि औटा कुरा यो जमना मा आउएर जातियको कुरा गर्नु भयो त्यो कुरा मलाई मन परेन कस्ले भन्छ जात पात को कुरा