सबैको मनमुटुमा बसेकी लोकप्रिय लोकगायिका टीका सानुको घरमा पुगेको यो सांगितिक टीमको जमघट देखेपछि खुशीको सीमा रहेन ! सधै स्टुडियोमा देखिने यो सांगितिक टीम चर्चित लोकगायिकाको घरमै पुगेर घुलमिल भएको दृष्यले संगितमाला पारिवार र अन्य कलाकारहरु बीचको आपसी बन्धुत्व एवं भाइचारा अत्यन्त सद्भावपूर्ण, उदाहरणीय, अपूर्व तथा न्यायो पारिवारिक मायाभावले भरिएको लाग्यो । यस अभियानले संगितमाला परिवारलाई अझ निकट र आत्मीय भावमा एकताबद्ध गरेको आभाष मिलेको छ । यति राम्रो अवसर जुटाउने लोकप्रिय लोकगायिका टीका सानु र यस टीममा सम्बद्ध सबै कलाकार एवं सञ्चारकर्मीलाई धेरै धेरै बधाई तथा शुभकामना ! यो महत्वपूर्ण भिडियोको लागि अति लगनशील एवं कर्मशील बाँसुरीबादक पावल राईलाई बिशेष धन्यबाद !!
Dherai ramr0 pariwar Tika sanu Baini kalakar ko ghar ramro xa thau pani ramr0 xa yastai duka paxi suka hunxa sabailai namaskar 1 musta tika sanu ko git sadhai harna garxu miss you 💐💐🌷🌷🌷🌷🌷♥️♥️♥️♥️♥️♥️♦️♥️🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
पवल राई भाई टिका सानुको घरमा जानु भएको रहिछ, खुशी लाग्यो ! पवल , अलिफ , मानसिंह , धनमाया , टिका , लाली गुराँस मिडियाको कमल सबैलाई भिडियोमा हेर्न पायो ! टिका सानु दाङ्ग जिल्लाकी हुन् , सबैलाई थाहाछ ! कुन गाउँ रहिछ ठाँउको नाम अलि थाहा भएन , म पनि घोराहीको हो !
Tika baini kin tapaai ko video here bhane kin bhabuk hunchhu aakha dekhi aasu jharchha yesko parti kirya dinu hola hai baini tapai indreni ma huda hajurlai na dekhda suno lagthyo
Bau chàr chit abam anu sasit sarba look priya rastiriya nepali talented so beautiful khyati prapta sarjak singer tika sanu ji milansar samaj sewa ma nirantar lagi parnu hune 🎤🎧🌹💜🌹🌹🌹🌹 2079/12/7/ma .❤❤❤❤❤ghar bat ni ❤😂🎉❤❤❤❤
धन्यवाद सम्पूर्ण टिम हरु मा तर धर्म झाडा पनि सुनियो धर्म ब्यापारी देखि सजग होसियार हौ गाउँ समाज परिवार धर्म फाटो पार्ने टुटाउने फुटाउने काम र डलर कमाउने काम इनि हरु को हो जति मेम्बर बनायो धर्म परिवर्तन गरायो डलर कमाउने गाडि बाइक स्कुटर किन्नेको पनि देखियो हिजो भिखारी अाज धर्म किनबेच गरेर मालिक भाको छन् सत्य यथार्थ कोरा हो नेपाली मौलिक धर्म जातीय पहिचान भेषभुषा मासेर पुर्खा लाई सैतान भन्ने देखि रिस उठेर अाउछ किनभने मलाई मेरो कल्चर मन पर्छ अामा सम्मान धर्म बेच्ने बाहिरि कु सस्कार भित्राउने देखि होसियार
सबैको मनमुटुमा बसेकी लोकप्रिय लोकगायिका टीका सानुको घरमा पुगेको यो सांगितिक टीमको जमघट देखेपछि खुशीको सीमा रहेन ! सधै स्टुडियोमा देखिने यो सांगितिक टीम चर्चित लोकगायिकाको घरमै पुगेर घुलमिल भएको दृष्यले संगितमाला पारिवार र अन्य कलाकारहरु बीचको आपसी बन्धुत्व एवं भाइचारा अत्यन्त सद्भावपूर्ण, उदाहरणीय, अपूर्व तथा न्यायो पारिवारिक मायाभावले भरिएको लाग्यो । यस अभियानले संगितमाला परिवारलाई अझ निकट र आत्मीय भावमा एकताबद्ध गरेको आभाष मिलेको छ । यति राम्रो अवसर जुटाउने लोकप्रिय लोकगायिका टीका सानु र यस टीममा सम्बद्ध सबै कलाकार एवं सञ्चारकर्मीलाई धेरै धेरै बधाई तथा शुभकामना ! यो महत्वपूर्ण भिडियोको लागि अति लगनशील एवं कर्मशील बाँसुरीबादक पावल राईलाई बिशेष धन्यबाद !!
ल आज टीका सानू को घर पनि देखियो रमाइलो लाग्यो सबै तिम लाई बधाई साथै शुभ यात्रा ।
दामी छ है टिका दीदीको घर सबै परीवार ❤️❤️
रमाईलाे पल सारै रमाईलाे रहेछ पावल जि भ्रमण फलदायि बनाेस ।💘💘🙏🙏
कति सरल गाईका तिका शानु धेरै जना काे सफल ता मा हाबी छन तिका सानु भनेपछि सबैले खाेजी खाेजी हेर्छन
टिक बैनी को जन्मा घर अति सुन्दर रैछ सबै जान लाई बधाई छ
आहा कति रमाईलो रहेछ टिकाको घर अनि गाउँ पनि ।
कति रमाईलाे रहेछ टीका सानू बहिनिकाे घर
दामी भिडियो मजाले टीका सानु बहिनीको गाउँ घर हेर्न पाईयो पावल भाई लाई सलाम।
तिका बहिनिको गाउँ घर पनि धेरै रमाइलो रहिछ।
नेपालभरी जहाँ जुन ठाउतिर गए पनि सुन्दर र रमाइलो।
सबै जाना लु बधाई छ टीका सानू गरमा रमाइलो छ सबै
यकदबै रमाइलो लाग्यो टिका दिदि गाउ
टीका को अल्लि बिकत तिरै हो , हाम्रो तिर भन्दा , निकै रमाइलो लाग्यो चर्चित कलाकारहरु हाम्रो दाङमा देख्दा 😍#दाङ
Kateramro x Didi hjr ko gar ma.
Very good did
dhanmaya kina ho paxadi lukeko ?
दामि छ टीका सानू दिदिकाे घर💝💗💙💚💚💞💞
थाउ सारै राम्रो रैछ घर्मै गाडी आउने एस्तै राम्रो लाग्छ
टीका सानू को गाउँ दुर्गममा भए पनि तराई चाहिँ तराई नै रहिछ।
टीका नानिको घर रमाइलो ठाउँरछ खुसिलायो
मेरो प्यारी टीका लाई यकदिन देखियन भने मन आत्तिन्छ
दङ्गालिहरुले नाम कमाएकै छन पहिला कोमल वली गोबिन्द आचार्य र पछिल्लो समय टिका सानु मिना बुढाथोकि..जे होस हजुरहरुको प्रगतिको कामना गर्दछु..
हेर्दा सारै रमाइलो लाग्यो।र खुसी पनि लाग्यो
Tika ko ghar waripariko batabaran nikai ramailo - Naturally, Beautiful chha,
कति रमाइलो राम्रो लग्यो
लु हौ पावल भाइ अति खुसी लाग्यो रमाईलो पनि लाग्यो
टीका सानुको घर धेरै रमाइलो ठाउमा रहेछ ।😍😍
भाइ ले इन्द्रेणी छोडेको हो र । अति रमाइलो लाग्यो ।भावुक पनि भय
OP
रमाइलो मान्छे पावल जी
मजा लाग्यो याे टिमलाई देख्दा
सारै रमाइलो सम्पुर्न सङ्गीत माला टिम टीका बुनु को घर पुग्दा
पावल दाजु हजुर ले इन्द्रेणी छोड्नु भकोर ।सारै रमाइलो सानु को गाउँ
कति रमाईलो छ वाउ
Sarai ramailo tikuli sister ko janma bhumi n hero pawal sir 💞❤️🙏
टीका सानू को पहिर्न मन पर्छ।
Tika Sanu is best lok dohari singer. Thank You entire team
Bichar Tika Sanu sis..ko dherai maya Lagxa Ak patak vetna paye kati khusi hunthe Hola love you All Temlai
*namaste सवैलाई यसरी सधैं माया गरिरहनु ल, हजुर को माया नै हाम्रो जिन्दगी हो* ❤️❤️
Dherai ramr0 pariwar Tika sanu Baini kalakar ko ghar ramro xa thau pani ramr0 xa yastai duka paxi suka hunxa sabailai namaskar 1 musta tika sanu ko git sadhai harna garxu miss you 💐💐🌷🌷🌷🌷🌷♥️♥️♥️♥️♥️♥️♦️♥️🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
धेरै राम्रो छ सबैलाई बधाई छ
X
मलै त टिासानु को घर्तिर को दिरिस्से सारै राम्रर
Yeti ramro ramailo thaun rahixa k ko bikat vannu vako ho khusi lagyo tika baeni ko ghar dekhera
सप्पैले शेयर गर्दिनुस है
Bai le inderani xodeko hola
पावल दाइ किन इन्द्रेणी छाद्नु भाको हो सारै न रमैलो लाग्यो जानुस है फेरि
inderni kina xodeko ho bhai
नयाँ ठाउँ नयाँ भिडियो हेर्ने अवसर जुर्याे खु सि लाग्याे शुन्दर भिडियोकाे लागि धेरै धेरै धन्यवाद सम्मपुर्ण टिमलाई ।
धेरै राम्रो छ,ल सबैलाई बधाई छ।सबैलाई एक साथ देखियो ,टीका सानुकाे घर र सपरिवार लगायत सबैलाई नमस्कार छ।।
राम्रो रहेछ,,
इन्द्रेणी छाडेको हाे तपाईं ले,,छाडनु हुदैन है
पावल सर पुर्बको मान्छे पश्चिम् पुग्दा कस्तो अनुभव गर्नुभयो कस्तो लाग्यो गाउँ ठाउँ
आहा रमाइलो जमघत 💕💕💕💕🙋♂️🙋♂️🙋♂️
सुन्दर गाउँ 👌👌👌
टिका सानू बहिनी को धेरै रमाईलो रहे य छ
God blessing Tika sanu baini ajhai dherai man dekhin.
मलाई टीका बहिनी घर जाउ जाऊ लाग्यो हाऊ।
Very nice,all your team
ठाउ रमाइलो रहेछ।आसपासको ठाउको परिचय गरिदिएकोभए सुनमा सुघन्ध हुन्थ्यो।
Beautifull tika dd
Sarai yad आयो गाउँ घर को
सबै जनालाइ सोवागतम छ सबैजना लाइ हाम्रो दाङ मा🙏🙏🙏🙏🙏
आहा कति रमैलो
great
Tika bine ko ghar dekhna paida dherai khusi chu
hami pardesi haru lai gauko yat dilaidinu vayo thank you so mach pawal sir
Wow super beautiful place
Tika Sanu bhahiniko Ghar pni dekhna paiyo ati khusi lagiyo
Very nice family tika byni
Perfect three things 1 Name 2 Place 3 Geography. Pawal Vai also doing great job
Sanuko ghar pani herna paiyo khusi laxa sabailai mitho samjhana bisesh gari tikulai + dhanulai love you.
पवल राई भाई टिका सानुको घरमा जानु भएको रहिछ, खुशी लाग्यो ! पवल , अलिफ , मानसिंह , धनमाया , टिका , लाली गुराँस मिडियाको कमल सबैलाई भिडियोमा हेर्न पायो !
टिका सानु दाङ्ग जिल्लाकी हुन् , सबैलाई थाहाछ ! कुन गाउँ रहिछ ठाँउको नाम अलि थाहा भएन , म पनि घोराहीको हो !
Gahatera
Tika baini kin tapaai ko video here bhane kin bhabuk hunchhu aakha dekhi aasu jharchha yesko parti kirya dinu hola hai baini tapai indreni ma huda hajurlai na dekhda suno lagthyo
Ma pani hajur kai gaau thau ko daaju ho hajurko kaam parti dheri nai khusi hunchhu baini
Hajur le riply n dida yo daju dheri nai dukhi hunchhu
darsan sir tapaiko harek video ma herxu sir. tapaiko music pratiko yogdan herda sarai khusi lagxa...nirantar rahosss......
thank you sir
दामि छ टिका बौनि काे घर
Bau chàr chit abam anu sasit sarba look priya rastiriya nepali talented so beautiful khyati prapta sarjak singer tika sanu ji milansar samaj sewa ma nirantar lagi parnu hune 🎤🎧🌹💜🌹🌹🌹🌹 2079/12/7/ma .❤❤❤❤❤ghar bat ni ❤😂🎉❤❤❤❤
धन्यवाद सम्पूर्ण टिम हरु मा तर धर्म झाडा पनि सुनियो धर्म ब्यापारी देखि सजग होसियार हौ गाउँ समाज परिवार धर्म फाटो पार्ने टुटाउने फुटाउने काम र डलर कमाउने काम इनि हरु को हो जति मेम्बर बनायो धर्म परिवर्तन गरायो डलर कमाउने गाडि बाइक स्कुटर किन्नेको पनि देखियो हिजो भिखारी अाज धर्म किनबेच गरेर मालिक भाको छन् सत्य यथार्थ कोरा हो नेपाली मौलिक धर्म जातीय पहिचान भेषभुषा मासेर पुर्खा लाई सैतान भन्ने देखि रिस उठेर अाउछ किनभने मलाई मेरो कल्चर मन पर्छ अामा सम्मान धर्म बेच्ने बाहिरि कु सस्कार भित्राउने देखि होसियार
So beautiful place ❤️
Miss you all ❤️😚💕
Ahaa Kati ramailo xaix tika baini ko gaun Ani ghar
Ramailo xa sabai kalakar
Real nepali geographical and beautiful place and she is a authentic natural heroine .I love this place wow .God natural
Wow❤️❤️❤️❤️😭😭
मेरि प्यारो बहिनी लाई धेरै धेरै आशिर्वाद छ
keep up your good work god help you
Wow very beautiful village it's look like heaven .iam watching it's from USA
kati ramro ghar
Tika sanu sister ko gau ramailo lagayi ghar waraparko ramailo Dirsaye enjoy all teams ❤
Sabai jana janu vako rahexa I'm so happy
Nice home and village
धेरै रमाईले
धेरै राम्रो रहेछ
बहिनी आको थहा पाको भय म नि भिटन आउनी थिय नि❤️❤️
Watching From Abu Dhabi
Dami lagyo tika Dijju ko ghr ani thauu
राम्रो छ तीका बहीनी को घर और परिवोर
So beautiful village
Beautiful Namaskar 💕💕🎉
Congratulations 🎊 your Bron home 🏡 👏 thank you so much 💓 🙏 beautiful home and villages I like your home see seen
You soon
tika sanu sis kati dharai pabitra sapha man ani nirdos dayalu chehara we love u tika sister from uae dubai jhapali boy
Wow very beautiful village Tika sanu sis i like this.
टीका सानू को घर दङ्ग को कुन ठाउ हो पावल जि
Great tika sanuuuu
kati ramilo ho tika bainiko gau
V good tika bine lakho pyar asera bad
❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏
💕💕💕💕💕
बल्ल नयाँ भिडियाे हेर्न पाईयाे पावल जी