ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

Поделиться
HTML-код
  • Опубликовано: 31 мар 2024
  • Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
    यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
    धन्यवाद
    #rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
    #sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
    अन्य जानकारीको लागि :
    Facebook: Hamro News Tv

Комментарии • 789

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 Месяц назад +46

    राजनीतिमा राजेस हमाल आओस् देश बन्छ

  • @surya_kumar8566
    @surya_kumar8566 Месяц назад +98

    मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो

    • @bibeknepali4675
      @bibeknepali4675 28 дней назад

      Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।

    • @purnabahadur8385
      @purnabahadur8385 24 дня назад

      बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन

    • @purnabahadur8385
      @purnabahadur8385 24 дня назад

      कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा

    • @Youjon999
      @Youjon999 7 дней назад

      Kp ra anekau astoi xan sab lai goli hanau ta vayana asto jatra

  • @rajeshroka7666
    @rajeshroka7666 Месяц назад +66

    जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन

  • @muktabahadurkhatri
    @muktabahadurkhatri Месяц назад +56

    उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....

    • @apricolex
      @apricolex 27 дней назад +1

      Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭

    • @Youjon999
      @Youjon999 7 дней назад +1

      Astoi gri sabaile question sodhi herau ta

  • @bendatarai9220
    @bendatarai9220 Месяц назад +149

    यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ

    • @NepalH2O
      @NepalH2O Месяц назад +3

      यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल ।
      अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।

    • @jagathero
      @jagathero Месяц назад

      ​@@NepalH2OYatiko bahas garne pani dherai holan

    • @NbNb1987
      @NbNb1987 Месяц назад

      M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂

    • @sunilkarki4670
      @sunilkarki4670 Месяц назад +1

      @@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂

    • @user-hd9pf1td8v
      @user-hd9pf1td8v Месяц назад +2

      उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।

  • @IshwarThapa
    @IshwarThapa 2 месяца назад +113

    ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा

    • @aaisinggrgvlogs
      @aaisinggrgvlogs Месяц назад +1

      Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai

    • @Nepaltrekguide
      @Nepaltrekguide Месяц назад

      100%

    • @bikrambantawa5856
      @bikrambantawa5856 Месяц назад

      कमेडि च्यमपियनमा होइन सर

    • @padamthapa9991
      @padamthapa9991 Месяц назад

      तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।

    • @ArzooRai-sy8xh
      @ArzooRai-sy8xh Месяц назад

      Cent percent 😂😂

  • @devale3502
    @devale3502 Месяц назад +12

    राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।

  • @Bharat-bhote105
    @Bharat-bhote105 Месяц назад +25

    हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Месяц назад +10

    राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू

  • @ghanashyamchhetri3395
    @ghanashyamchhetri3395 2 месяца назад +55

    यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी

    • @dipendrashrestha5300
      @dipendrashrestha5300 Месяц назад

      पालो आउछ्

    • @alexandri.
      @alexandri. Месяц назад

      Kura buja po garnu.

    • @kamalojha7306
      @kamalojha7306 Месяц назад

      देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂

  • @PemaSherpa-cx9nh
    @PemaSherpa-cx9nh Месяц назад +15

    यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,

  • @sgurung2390
    @sgurung2390 Месяц назад +23

    के पी ओली जी को नाटक खतरा छ

  • @KrishanBalayar-ub1ux
    @KrishanBalayar-ub1ux Месяц назад +7

    सलाम छ राजेश सर

  • @khagendradc8006
    @khagendradc8006 Месяц назад +17

    उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार

  • @LokjanRokaya
    @LokjanRokaya Месяц назад +37

    बकम्फुसे जवाब दिँदै छन् केपी ओली

  • @ramlimbu-ri5lh
    @ramlimbu-ri5lh Месяц назад +16

    के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो

  • @ramkumarrai6598
    @ramkumarrai6598 Месяц назад +6

    जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!

  • @krishnagiri7475
    @krishnagiri7475 2 месяца назад +53

    दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन

    • @user-sx6ps4uv6g
      @user-sx6ps4uv6g Месяц назад

      😂😂😂😂😂😂😂ho hahahahaa

    • @SarojChaudhary-tz8tw
      @SarojChaudhary-tz8tw Месяц назад

      विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् ।
      १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे
      २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण
      ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा
      ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार
      ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा
      ६)स्वास्थ्य बिमा कार्यक्रम लागु
      ७)ऐतिहासिक धरहरा पुनः निर्माण
      ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण
      ९)वृद्ध भता वृद्धि
      १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै
      ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न

  • @user-yz2sm1tu7h
    @user-yz2sm1tu7h Месяц назад +14

    केपि बा को कुरा भनेको यथार्थ भन्दा नि जित्नै पर्छ भन्ने धारणा भको मान्छे

    • @jayrana3489
      @jayrana3489 26 дней назад

      K p ba le bhaneko kura chahi desh bikas bhaeko chha bhanne kura lai biswas garnu bhannu bhaeko hola tar yo khali hasne kura matra ho. Ha ha ha ha ….

  • @Rupak-ik3sr
    @Rupak-ik3sr Месяц назад +10

    नेपाल को नम्बर एक कमेडियन

  • @ramlamichhane907
    @ramlamichhane907 Месяц назад +6

    बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।

  • @tarasharma9711
    @tarasharma9711 2 месяца назад +8

    हिरो र नेताका उखानहरू रमाईला छन् त है

  • @greentea1431
    @greentea1431 Месяц назад +11

    केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्

  • @shiblaldangi5112
    @shiblaldangi5112 Месяц назад +9

    राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉

  • @nabinabiral9147
    @nabinabiral9147 2 месяца назад +11

    राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि

  • @Mt.Chomolungma8848
    @Mt.Chomolungma8848 Месяц назад +6

    Rajesh dai: Milena level Tero bau Bola a 😂

  • @user-cq8pv8mi5f
    @user-cq8pv8mi5f 29 дней назад +2

    राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️

  • @prembaraili2265
    @prembaraili2265 5 дней назад

    राजेस दाइ को कुरा यथार्थ हो

  • @santoshbhujel1615
    @santoshbhujel1615 Месяц назад +4

    गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 Месяц назад +7

    केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय

  • @palsang-23
    @palsang-23 Месяц назад +4

    kp नेपालकै भाईरस हो

    • @hombahaduradhikari6892
      @hombahaduradhikari6892 Месяц назад

      र त देशैले मानेको छ त !❤

    • @palsang-23
      @palsang-23 Месяц назад +1

      @@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।

  • @relaxationvlogs317
    @relaxationvlogs317 2 месяца назад +3

    निकै मज्जाको संवाद

  • @RealClips786
    @RealClips786 17 дней назад

    हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵

  • @nirajbudhathoki3031
    @nirajbudhathoki3031 Месяц назад +3

    Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻

  • @mantimombhailomanti8663
    @mantimombhailomanti8663 Месяц назад

    यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ

  • @bhojbahadurrawal8979
    @bhojbahadurrawal8979 Месяц назад +7

    काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।

    • @user-iz1ic8qx2l
      @user-iz1ic8qx2l 29 дней назад

      Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂

  • @rajupahari4871
    @rajupahari4871 20 дней назад

    देशको राजनितिक हिरो र फिल्मि हिरो !

  • @TrsBol
    @TrsBol Месяц назад +4

    के पि ओली गफ गर्न जन्मे को हो काम गर्न होइन 😅😂😂😂

  • @tarasharma9711
    @tarasharma9711 2 месяца назад +2

    कुरा धेरै मीठो गरनुभयो

  • @rajuaale9347
    @rajuaale9347 Месяц назад +3

    यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।

  • @dipendraacharya6446
    @dipendraacharya6446 Месяц назад +4

    हावा केपि बुझेनौ राजेश को कुरा

  • @mohantraders9485
    @mohantraders9485 Месяц назад +6

    बौद्धिक तर्क ओलिसग हुनसक्छ ?

  • @shiblaldangi5112
    @shiblaldangi5112 Месяц назад +4

    ओली मनोरञ्जन को साधन मात्र हो

  • @sujanthapa7582
    @sujanthapa7582 Месяц назад +33

    एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅

  • @subashbogati4225
    @subashbogati4225 Месяц назад +2

    राजेश दादा 😘😍😍😍

  • @Yugant-by4vw5bh3y
    @Yugant-by4vw5bh3y Месяц назад

    सलाम छ के पी ओली ज्यू र राजेश हमाल सर लाई

  • @Aajakosamachar99
    @Aajakosamachar99 Месяц назад +3

    सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।

  • @santadarai5646
    @santadarai5646 2 месяца назад +2

    Rajesh Jamal sar yakdam saral sahi sidant tyalent byakti ma yak hunuhunxa rajesh sarlai Salam xa

  • @sagarthakuri3003
    @sagarthakuri3003 2 месяца назад +2

    Handsome Rajesh dai

  • @prashantkc8623
    @prashantkc8623 Месяц назад +2

    Love you Rajesh dai yasta neta lai Kada questions garnus ❤

  • @sujitgurung9064
    @sujitgurung9064 Месяц назад +2

    केपी बा लाई कमेडी कलब मा खेलाउनु पर्छ

  • @basantagiri5085
    @basantagiri5085 Месяц назад +1

    राजेश हमाल तेत्तिकै राजेस भएको होइन है❤❤

  • @narenlimbu6925
    @narenlimbu6925 Месяц назад +2

    Rajesh hamal must be the next prime minister of Nepal....🎉🎉❤❤❤❤❤❤❤❤

  • @user-bm1ec3nw2q
    @user-bm1ec3nw2q Месяц назад +1

    ठिकै छ

  • @LaxmiShrestha-ve5fs
    @LaxmiShrestha-ve5fs 6 дней назад

    उखानै नेता उसै जित्न खोज्छ।

  • @razajbaniyachhetri8177
    @razajbaniyachhetri8177 Месяц назад +4

    गफाडी को राजा

  • @tilprasadguragain5165
    @tilprasadguragain5165 Месяц назад +2

    राजेश जी त पत्रकार पनि पो हुनुहँदो रहेछ । यो वार्तालाप मनोरञ्जन हो कि यथार्थ मान्नु ??????

  • @laxmankandel2287
    @laxmankandel2287 Месяц назад +1

    1 के नपुगेका साथीहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अर्कालाई support गरौं ❤❤❤

  • @prakashparajuli1841
    @prakashparajuli1841 10 дней назад

    मनोरञ्जनात्मक कार्यक्रम राम्रो लाग्यो। धेरैजसोले बौद्धिक तुलना गर्दा हमाललाई दोषरहित देख्नाले माया गरेका तर स्तर त ओलीको अगाडि फिका नै देखिएको छ। भलै ओलीलाई अति नै दानवमा गणना गर्नेले गरे पनि।

  • @Youjon999
    @Youjon999 7 дней назад

    Ekdam

  • @bikashkasaju9061
    @bikashkasaju9061 Месяц назад +2

    I love Rajesh Hamal ❤❤❤ ❤❤

  • @SonamGhising-ye6le
    @SonamGhising-ye6le Месяц назад +11

    kp oli ले एउटा जवाफ सहि तरिकाले देको छैन । मात्र मजाक लागिराछ । येता नेत ।। balen is king

  • @sandipsonfamilly9340
    @sandipsonfamilly9340 Месяц назад

    Mahanayek sir❤❤❤❤❤

  • @NeymarGaucho-kv9ue
    @NeymarGaucho-kv9ue Месяц назад +1

    Damidami dai

  • @gopalkafle9114
    @gopalkafle9114 2 месяца назад +1

    एउटा हिराे नभएको कुरालाई भएजस्तै बनाउने र आर्को हिराे भएको कुरालाई नभएको जस्तो बनाइदिने !! यी दुबैकाे अययार्थवादी गफ पनि मनेरन्जक हुदाे रैछ !!

  • @mahendramagar8123
    @mahendramagar8123 Месяц назад +3

    Kp oli murda bat rajesh hamal jindabat😊

  • @dilugahamagar8582
    @dilugahamagar8582 Месяц назад +1

    Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.

  • @luuie-gb8si
    @luuie-gb8si Месяц назад +8

    केपि बाबा हावा कुरा गर्न एक नम्बर हो

  • @MRG0055
    @MRG0055 2 месяца назад +2

    अलिको कुरा भन्दा राजेशको कुरा बढी तार्किक छ्न ।

  • @missutwo
    @missutwo Месяц назад +3

    उफ यसतो हावा मान्छे को हि छ होला ?

  • @laxmilamagoodmusicvideo7387
    @laxmilamagoodmusicvideo7387 Месяц назад +1

    Good

  • @HariRbc-jj8dy
    @HariRbc-jj8dy Месяц назад +2

    कसैले कमेडी सो सन्चालन गरेर केपि ओलिलाई हसाउने पात्रको रुपमा राख्दा हित हुन्छ सो 100%

  • @user-yd5pe2fm4y
    @user-yd5pe2fm4y 12 дней назад

    के.पि को नाटट्य प्रबृत्ति राम्रो छ।🤔🤔

  • @narenlimbu6925
    @narenlimbu6925 Месяц назад +1

    As my vision
    Hamal has a great personality I hope he has much potential and he will deplop several field...as well

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 2 месяца назад +5

    नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन

    • @user-iz1ic8qx2l
      @user-iz1ic8qx2l 29 дней назад

      Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t 2 месяца назад +2

    Rajesh hamalko kura sunda jhyu lagyo.eutai kuro 10 choti garna hunna vanne bujhya rainaxa.

  • @nirmallama7802
    @nirmallama7802 Месяц назад +1

    Questions ko answers ramro sanga dinu paryo kp ji.

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Месяц назад +2

    जोक्करे देशको दुश्मन बुढो 😢

  • @gangachemjong3550
    @gangachemjong3550 Месяц назад +2

    कलाकार नेता ; नेता कलाकार को ठाउ मा

  • @hanipkhan833
    @hanipkhan833 Месяц назад +2

    जे होस् झापाली को नाक राखेका छन् यि बुडाले😅😅😅

  • @chakrasawod6667
    @chakrasawod6667 2 месяца назад +1

    I would like to thank Sir-Rajesh Hamal sir for saying that the facilities provided by the government in the society are not for the benefit of the people, they should be checked in the right way.

  • @user-zo3js6mm1r
    @user-zo3js6mm1r Месяц назад +1

    केपि को कुरा सब ठिक सहि छ

  • @BharatKarki-hg1ml
    @BharatKarki-hg1ml Месяц назад +1

    Rajys sar

  • @shivashrestha5746
    @shivashrestha5746 Месяц назад +1

    देश लाई फाईदा हुने कुरा के भयो हिमेस पन्थ सङ राख्नु पर्ने

  • @Sunitako.funnTv
    @Sunitako.funnTv Месяц назад +1

    Nice ❤❤❤❤❤❤wao

  • @riwajgurung673
    @riwajgurung673 Месяц назад

    जति जे गरेनि वोलिबाको जवाफ कडा छ राजेश हमाल कडा ब्याक्ति पक्कै हो तर केपि बा झन कडा।यदि अरु नेता भएको भए च्याक्क बोल्न नि सक्थेन

    • @kirshnashrestha5365
      @kirshnashrestha5365 Месяц назад +2

      बोल्न त बोल्नुभो सर केपी बाले के बोलेको राम्रोसँग सुन्नु भो कि मासुभातमै बिक्नु भो 😂😂😂😂😂

  • @justiceforeveryone8327
    @justiceforeveryone8327 2 месяца назад +2

    Kp oli great ।

  • @pallooMonoosamyam
    @pallooMonoosamyam 10 дней назад +1

    वली बाजे हजुर कलाकार हो कि अयोग्य राजनेता ।प्रश्न एकातिर जवाफ अर्को तिर गवारजस्तो

  • @krissuwal333
    @krissuwal333 25 дней назад +1

    हमालको केटाकेटीपना गएको देखिएन्

  • @BishnuBdrThapa
    @BishnuBdrThapa 2 месяца назад +1

    राम्रो आफैमा राम्रो हुन्छ तर हाम्रो जस्तो देसमा राम्रो जति नेतामानै सिमित हुन्छ अनि नेताले भन्छ राम्रो एउटा छ मलाई पहिले अनि जनतालाई यहि चलिरहेको छ चलिरहन्छ ।

  • @creativemood6097
    @creativemood6097 Месяц назад +2

    यो गफको उद्देश्य के हो? प्रष्ट नै छैन । दुई जना नै जित्नको लागि गफ दिइरहेका छन् ।

    • @martinathakuri1111
      @martinathakuri1111 Месяц назад +1

      No only dog is barking for own satisfaction 🤮. Another guy is very intellectual he is talking about logical thing

  • @financialfreedom458
    @financialfreedom458 Месяц назад +1

    मान्छेको स्तर हुन्छ यो कुन स्तरको मान्छे आफै बिचार गर्नुस ।

  • @kisnakhadka495
    @kisnakhadka495 Месяц назад

    राज्निती मा राज्निती कुरा हुन्छ हिरो को मन बाट कुरा हुन्छ राज्निती बोलेको मन बाट बोल्ने मान्छे ले बुज्देना हो तेहि राज्निती बोलेको हो केपि को एस्तो बोल्नी मान्छे ले खै के नेपारे आजै पनि गाउँ बाट राज्धानी सम्मा भ्रस्ट गर्ने सबै भन्दा धेरै केपि को मान्छे छन

  • @loknathupadhyaya2415
    @loknathupadhyaya2415 Месяц назад +1

    Rajesh ji your questionng is unusual with Oli ji

  • @user-dn1zf7ig2p
    @user-dn1zf7ig2p Месяц назад

    Rajesh🙏🙏

  • @grishmabashyal267
    @grishmabashyal267 Месяц назад +1

    ओली बा लाई राजेश दाइले पनि गफ दिराछ 😂😂🤣🤣

  • @tekendrathapa6703
    @tekendrathapa6703 Месяц назад +1

    जवाफ सबै छन जुन बा का सबै उखान छ्न ।यथार्थ छैन

  • @kumarthapa331
    @kumarthapa331 Месяц назад +1

    Rajesh Sahi ho saki Kura X

  • @DebenSunar-wm5to
    @DebenSunar-wm5to Месяц назад +2

    अरु जेभए पनि के पि बा ले हसाउन जनेका छन 🇳🇵

  • @rabindrashrestha58
    @rabindrashrestha58 Месяц назад +1

    कता हिँडेको भनेर सोधिरहँदा ए भर्खर ३ बज्यो भन्ने खालको उत्तर दिइरहेको छ। हावा केपी😂😂😂