बिगतको कुरा सम्झिदा रोकिएनन आंखामा आंशु..गायिका टिका सानु र उनको आमाको संघर्षको कथा | आमा | AAMA

Поделиться
HTML-код
  • Опубликовано: 29 апр 2022
  • बिगतको कुरा सम्झिदा रोकिएनन आंखामा आंशु..गायिका टिका सानु र उनको आमाको संघर्षको कथा | आमा | AAMA
    PRESENTER : RAJ SHRESTHA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tikasanu
  • РазвлеченияРазвлечения

Комментарии • 209

  • @biswasgr143
    @biswasgr143 2 года назад +55

    निकै भावुक बनायो टीका सानुको साच्चै को कथाले टीका जि माहान छोरी हुन एसरी नै सबै छोरिहरुले प्रेणा लिउन धन्यवाद छ टीका जि लाई अझै सफला को उचाई मा पुगेको देख्न पाईयोस

  • @rajendrashripalishripali8895
    @rajendrashripalishripali8895 2 года назад +40

    टीका बहिनी आमा लाई सदैइ यसरिनि नै खुसि राखनु हैइ❤️👍️👍️

  • @TikaSanu
    @TikaSanu 2 года назад +26

    आमा !
    दुइ अक्षर को सब्द मा पुरै सन्सार भेटिन्छ । सन्सार मा आमा भेटाउन कहिलेइ सक्दैनौ हामि तर आमा भित्र सन्सार हरबखत भेटाउन सक्छौ ।
    news 24 Television को लोकप्रीय कार्यक्रम मार्फत आफ्नो आमा लाइ प्रस्तुत गर्न पाउदा सारै खुशि लागेको छ राष्ट्रिय टेलिभिजन मा यति राम्रो कार्यक्रम बनाउनुहुने राज श्रेष्ठ दाजु र उषा खड्कि म्याम प्रति हार्दिक आभार र मेरो आमा प्रति उच्च सम्मान छ ।
    मलाइ यो स्थान सम्म ल्याइपुर्याउने मेरा आदरणीय प्यारा प्यारा दर्सक स्रोता सुभचिन्तक हरु लाइ धेरै धेरै धन्यवाद छ्।

    • @humabk7264
      @humabk7264 2 года назад +4

      म त हेर्दा हेर्दै रोयछु ।
      हाम्रो आमा महान आमा।

    • @humabk7264
      @humabk7264 2 года назад +3

      सबै लाइ धन्यवाद छ्।

    • @DhanmayaNepali
      @DhanmayaNepali 2 года назад +3

      आशु झरेको पत्ति भयन स्म्मान छ आमा।

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад

      Aama Baba ❤️

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 года назад

      😭😭😭😭😭

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 года назад +6

    महान छोरी जन्माउनु भयो को मा आमा लाई salut 🙏🙏🙏सबै को घर मा टिका बुनु जस्तै हुन🙏🙏🙏🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +11

    लोकगायिकाको विगतको जीवन भोगाई अति प्रेरक छ ! कालीगण्डकी नदीले बगाएको पथ्थर अनेकौ मोडहरुमा ठोक्किएर मिहिन र सुन्दर शालिग्राम बनेझैं जीवनको बहावको अनगिन्ती मोडहरुमा ठक्कर खाएर खारिएको लोकगायिकाको जीवन मिहिन, सालिन, लगनशील, सिर्जनशील, शिष्ट, ब्यबहारिक र परिपक्व बनेको छ । उहाँका सिर्जना, ब्यबहार र बोलीबचनमा यी कुराहरु प्रतिबिम्बित भएको सहजै देख्न सकिन्छ । लोकगायिकाको जीवन कथा अति मार्मिक, प्रेरणादायी, सन्देशमूलक, शिक्षाप्रद एवं सम्मानित लाग्छ !!

  • @dilkarnaofficial
    @dilkarnaofficial 2 года назад +25

    संघर्ष गर्नु पर्छ जीवन मा एक न एक दिन सफलता मिल्छ धेरै धेरै बधाई छ टीका दिदी लाई ❤️

  • @vijaysagargiri
    @vijaysagargiri 2 года назад +13

    हो, टीका सानू साँच्चिकै रुप र स्वरकी रानी, संघर्ष र दयाकी खानी हुन...!
    दुख र संघर्ष के हो, टिकाबाट सिक्न सबैलाई प्रेरणा मिलोस्
    सलाम छ,बहिनी, सफलताले अझै शिखर चुम्दै जावस्...!

  • @DhanmayaNepali
    @DhanmayaNepali 2 года назад +15

    आशु नै आयो ।
    सम्मान छ आमा।

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 года назад +18

    खुशी लाग्छ आजकल रास्ट्रीय टिभी मा टीका बैनिको अन्तरबार्ता देख्न र सुन्न पाउँदा टीका बैनि अब रुनि हैननी बैनी तपाई त नया पुस्ताको आइडल होनि तपाईं बाट अब आउनी पिडिले धेरै कुरा सिक्छन हुनत तपाईंको बिगत आर्थिक अवस्था एकदम नाजुक थियो सबैलाई थाहा भैसकेछ अबत तपाईं धेरै अगाडि आइसक्नु भाछ तपाइँको आमाको त्याग तपस्या र तपाइँको मिहिनेत संघर्ष सरलता र तपाइँको अरु प्रति को सहयोगी मनले यो स्थानमा आउनमा धेरै सहयोग गरेको छ अझै अगाडि बर्ढै जानू धेरै धेरै शुभकामना ।

  • @biswasgr143
    @biswasgr143 2 года назад +34

    आजसम्म कै सबैभन्दा प्रेणादायी उत्कृष्ट आमा संबंधित कार्यक्रम टीका सानुको र आमा को

  • @krishnaportel9957
    @krishnaportel9957 2 года назад +10

    यति असल आमा को छाेरि साच्चै असल सालिन हुनुहुन्छ अति राम्रो सोभाब आमाकै सोभाब भएको सन्सारकै उत्कृष्ट ८ १० जना मा सायद टीका सानू र उहाँ को आमा पनि पर्नु हुन्छ जस्तो लाग्छ मेरो लाटाे अनुमान मा आमा लाई हृदय देखिनै धेरै धेरै धेरै सम्मान गर्न चाहन्छु र बुबा लाई पनि धेरै सम्मान छाेरि हरु लाई आफ्नो ज्ञन छेमता बल बुद्धि ले भ्यसम्म कडा मेहनत गरेर निस्वार्थ माया गर्ने आमा बुबा कति माहान हुनु हुन्छ धेरै माया जाहा हुन्छ त्यहा कहिले काहि रिस उठनु सानो तिनो डिस्कस सोभाबिक पनि हो तर जिबन समाप्त पार्नु भाको भए झन कष्ट हुन्थ्यो छाेरि हरुलाई र सम्मान छ सम्पुर्ण टिम लाई

  • @sumitgurung7616
    @sumitgurung7616 2 года назад +9

    आमाको शब्दले रुवाउछ आमा लाई हामी सधै मन कसैले रुवाउनु मन दुखाउनु हुदैन जति दुख सुख भए पनि मायाको प्रेरणा लाई सम्मन् गर्नु नै पर्छ

  • @DdLimbu
    @DdLimbu 2 года назад +24

    दुखको कुरा सुन्दा सुन्दै ।आज खुसि को कुरा सुन्न पाउदा कत्ति खुशी लाग्छ ।।यो एउटा संघर्ष को फल हो ।।अज समकै उत्कृष्ट आमा को कथा ।टीका जि र आमा लाई मनै देखि सलुट सलम ।।छ ।।🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏🙏

    • @Max-ze2dv
      @Max-ze2dv 2 года назад

      Aashu sanga sangai Khushi pani vaye ma Haal Kuwait Bata💋💋💝💝💖love you 😘🌹 aama💝💖😘🌹💟💗🎆

    • @utkarshsingh233
      @utkarshsingh233 11 месяцев назад

      😊

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 года назад +6

    सर्बप्रथम यति निश्छल, सरल, त्यागी र महान आमाप्रति हार्दिक सम्मान र नमन् । यिनै महान् आमाको सारै प्रेरक एवं संघर्षमय जीवन गाथाको जगमा अगाडि बढेको अति लगनशील, कर्मशील, सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानुको जीवनको पूबार्द्धको संघर्षशील हरेक क्षण अति मार्मिक छ, यी जीवन कथाबाट द्रबित नहुने को होला र ? यो जीवन गाथा सुनेर हेरेर मुटु भक्कानियो, आँखा भरिएर पोखिइहाले, मनै भावुक बनिरह्यो । यी संघर्षशील, धीर र कर्मशील व्यक्तित्वहरुप्रति हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना !!

  • @bimalbk595
    @bimalbk595 2 года назад +8

    टीका जिको यथार्थ बोल्ने बानी नै मन छुन्छ।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +7

    जोसुकै ले जेसुकै भनुश टीका जस्तो छेमता वान कलाकार सम्भबत कोइ छैन नेपाल मा टीका लाई देखि सके पछि हेर्न को मजा छुत्तै हुन्छ हजुर को जस्तो सोचाइ छ सधै यस्तै पर्घात रहिरहोश्❤️❤️

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 года назад +7

    सालिकराम बन्न तेति सजिलो छैन र नाम तेतिकै महतो छ बधाइ छ टीका जि र आमा लाई नमस्करा छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 года назад +4

    आहा सधै खालि दुख न दुख को कुरा हरू मात्र सुन्न सुनिन्थ्याे दिदि टिका बाट आज दुख खुसि को कुरा हरू सुन्न पाइयो नि लाै आमा ❣️छोरी ❣️दुवै जनालाई धेरै धेरै बधाई अनि धेरै धेरै शुभकामना दिन चाहान्छाै ❣️🙏

  • @govindabc7863
    @govindabc7863 2 года назад +5

    कुनै शब्दनै अाएन बाेल्ने 😭😭😭😭
    अझै उन्नति प्रगति गर्दै जानु
    साच्चिकै चट्टान फाेरेर निस्केकाे हिरा💎💎💎💎महान छाेरि हुन
    टीका Di ,,,,अनि अामा लाई धेरै धेरै माया सम्झना😍😍🙏🙏

  • @nirmalablon2452
    @nirmalablon2452 2 года назад +2

    संघर्षशिल नारीहरुको जिवन कहानी मार्फत लाखौ दर्शकस्रोताहरुलाई प्रेरणा मिल्ने कार्यक्रम दिनुभएकोमा हृदयदेखि धन्यबाद! नमन! यस्तै अरु नारीहरुको कथा कहानि देखाउदै जानेमा बिश्वस्त छु।

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 года назад +3

    अतिनी मन छोयो दुख का दिन यो सानुको आमाको कुरा ले मन छोयो

  • @begraspakhrin6957
    @begraspakhrin6957 2 года назад +1

    कार्यक्रम हेर्दाहेर्दै आँसु झरेछ थाहै पाएन यति भावुक भो ।।। महान आमा ।।।।। टीका बहिनी को जिम्मेवारी अहिले झनै आमा पछिको सम्मान woww bahini woww.......

  • @KamalKumarBK
    @KamalKumarBK 2 года назад +18

    जीवन र संघर्ष के हाे भन्ने कुरा टीका सानुकाे परिवार बाट सिक्नु पर्छ । आज तेहि संघर्ष ले खारियर टीका सानू बन्नुभयकाे छ ।

  • @deewakarb.bchand7003
    @deewakarb.bchand7003 2 года назад +3

    मेरो गृह जिल्ला वासी चेली को यो ब्यथा सुन्दा सार्है मन भक्कानियो ,,यसैगरी आमा लाई खुशी बनाई राख्नु है ,,!!!

  • @chabilalpariyar9759
    @chabilalpariyar9759 Год назад +1

    धन्यबाद टीका बैनी। निकै संघर्ष गर्नु भयछ।🙏🙏🙏

  • @angsherpa9094
    @angsherpa9094 2 года назад +3

    टिका बहिनीको आंसुको प्रत्येक थोपा थोपा तथ्यपूर्ण जीवनको भोगाइ र मार्मिक कथाहरुले ओतप्रोत छ। संघर्षशील जीवनकै कारण आज बहिनी निखारिएर सबै भन्दा व्यवहारिक र मनकारी ब्यक्तित्वको पर्यायवाची भएर उभिनु भएको छ। बहिनीलाई हार्दिक सम्मान छ।

  • @shaya3809
    @shaya3809 2 года назад +2

    आमा शब्द नै जीवन हो

  • @binusaaru5734
    @binusaaru5734 2 года назад +1

    एकदमै मन छोयो टिका सानु र आमाको कहानी सुनेर। भगवान बुद्ध ले सधैं आशिर्वाद दिईरहोस्

  • @suyongshrestha1436
    @suyongshrestha1436 2 года назад +6

    पुजा लाइ सिकाउनु पर्छ टिका सानुकाे जस्तो सिलशाेभास हनु पर्ने पुजा हिरा्ेनिेलाइ ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 26 дней назад

    एम उदाहरणीय आमा छाेरी 🙏💗

  • @rhaymenuka2201
    @rhaymenuka2201 2 года назад +4

    अघिको दुख पछिको शुख अब इ छोरीले ती आँसु पुछ्ने छन् मेहनती ग्यानी छोरी पाउनु भएकोछ।

  • @roozaksingh1361
    @roozaksingh1361 2 года назад +3

    आमा को कुरा सुन्दा आँसु झरयो आँखा बाट

  • @gopalrasaili5998
    @gopalrasaili5998 2 года назад +4

    नमस्कार 🙏 सबै News 24 टिम लाई नमन टिका बैनी को आमा लाई सलाम 🫡 टिका बैनी लाई नमस्कार 🙏 टिका बैनी को संघर्ष को हार्दिक बधाई 🙌 छः

  • @risiram3213
    @risiram3213 2 года назад +4

    आमा अनि टीका बाहिनी लाई धेरै धेरै माया

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 2 года назад +4

    साह्रैमार्मिक जीवन कथा । जीवनसॅग सघर्षले लाक्पा खेल्दैआज यो स्थितिमा टीका सानुको परिवारलाई पाउनु गौरवको कुरा हो ।

  • @samikshyarai1959
    @samikshyarai1959 3 месяца назад +2

    Sarai Bhabuk Banayo Tikasanuko Antarbarta Herera

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s 2 года назад +15

    धेरै सुशील र मिहिनेती हुनुहुन्छ दिदी गित सङ्गै उहाँ नै धेरै मनपर्छ्💝💝
    उहाँको सबै अन्तरबार्ता हेर्ने गर्छु
    आज आमासङ्ग हेर्न पाइयो
    दिदिलाइ अझै सफलताको शुभकामना 💝🙏

  • @sunitapoudel5385
    @sunitapoudel5385 2 года назад +8

    हे भगवान आमा रोया बल्ल देखे मुटु भक्कानियो😭😭😭😭😭

  • @jitukumar-wg2vs
    @jitukumar-wg2vs 2 года назад +6

    Aama ko yad aayo.... Tika ji yasari nai Khushi rakhanu aama lae 💗💗💗💗💗

  • @guru6145
    @guru6145 2 года назад +1

    धन्यवाद छ टीका जि लाई अझै सफला को उचाई मा पुगेको देख्न पाईयोस

  • @anmollimbu10
    @anmollimbu10 2 года назад +4

    kati ramro xa aama karikarm 😍😍

  • @omghale4865
    @omghale4865 2 года назад +5

    हामी पनि त्य्स्तै थियौ टिका नानू ,बिगतलाई सम्झेर सानो मन नगरौ !!

  • @sushilabasyal4394
    @sushilabasyal4394 2 года назад +1

    टिका को कार्यक्रम सबै नछुटाई हेर्ने गर्छु टिका सिसलाइ सफलता को शुभकामना

  • @RaNa-md4lt
    @RaNa-md4lt 2 года назад +3

    साचै काति भागगेमानि टीका सनु एति धेरै माया गारने आमा पाएको छ

  • @humabk7264
    @humabk7264 2 года назад +3

    आशु आयो😭

    • @krishnaportel9957
      @krishnaportel9957 2 года назад +1

      जति पटक हेर्छु त्यति पटक आसुका धारा बग्छ समाल्नै सक्दिन मन लाई

  • @nirbahadurgurung9618
    @nirbahadurgurung9618 2 года назад +5

    Tika sanu ko mumyy lai naman xa🙏🙏🙏

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +4

    साच्चै टिकासानु सालिग्राम हुन एउटा ब्रान्ड भैसक्यो

  • @lotuskarki9437
    @lotuskarki9437 2 года назад

    आँखा रसायो टिका सिस्टर अनि आमा❤❤

  • @umapradhan9281
    @umapradhan9281 Год назад +1

    Heart touching program so nice thank you usha ji .

  • @guru6145
    @guru6145 2 года назад

    विगत देखी वर्तमान् सम्म कुनै पनि बाधाहरुलाई एकटम मा अनवरत रुपमा लागी लक्ष्यमा पुग्ने आट गर्ने टिका बैनि लाई हृदय देखीनै नमन् गर्न चाहे र तपाईको बालआश्रम संचालन गर्ने मनसाय पूर्णहुनेछ यसको लागि मेरो अनूभवहरु ले नी केही सहजगराउने छ भन्ने आशा राखेको छु । शुभकामना

  • @loklok839
    @loklok839 2 года назад +3

    हजुर काे बितेका दिन हरू सुन्दा मन छुयाे धेरै दुख पाउनु भए छ

  • @gunjanthing1999
    @gunjanthing1999 2 года назад +2

    टिका बहिनी

  • @ranrai8561
    @ranrai8561 2 года назад +1

    अति नै मार्मिक अन्तरबार्ता आमा र छोरिको💘💘💘💘💘💘💚💚💚💚💚💚💚💚💙💙💙💙💙💙💙💙💅💅💅💅💅💅💅👁️‍🗨️

  • @romathapa9708
    @romathapa9708 2 года назад +2

    Rama🌹👏🏻🌹

  • @purnanepali6146
    @purnanepali6146 2 года назад +2

    साहसि आमा हजुरको संघर्षले अरु दिदिबहिनीह रुलाइ पनि पाठ सिकाउछ छोरी पनि छोरा समान हुन टिका बहिनिको प्रगतिलाई सुभकामना

  • @deepakmgr9707
    @deepakmgr9707 2 года назад +1

    आमा❤️

  • @janakijoshi
    @janakijoshi 2 года назад +1

    महान अामा र टिका

  • @gitachanara6501
    @gitachanara6501 2 года назад +2

    मनै छुने कथा अँखा मा आँसु थामियन टीका दिदी ले पटक पटक रुवाउनु हुन्छ के

  • @pabitrabk-cv8fn
    @pabitrabk-cv8fn 9 месяцев назад

    Malai man parge gayika dide tika sanu ❤❤❤❤❤❤❤❤❤

  • @basantasangam2132
    @basantasangam2132 2 года назад +2

    Dherai ramailo no vayo ani aasu pani aayo

  • @superguru2648
    @superguru2648 2 года назад +4

    Tika sanu baini ra mami ko kura sunera sarai vabuk banayo

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 2 года назад +2

    Hjr lai das aula jodi darsan namaskar gare miss you mom

  • @sukbahadur6017
    @sukbahadur6017 2 года назад +2

    Beautiful show 🥰🥰🥰 best of luck Tika Ra aama lai

  • @sakuntalarawat5729
    @sakuntalarawat5729 2 года назад +2

    Mother is great salam from lndia

  • @bimalagiri1061
    @bimalagiri1061 2 года назад +3

    बिचरा सयांै दु:ख कष्ट भोगेर सफल भ यकि

  • @ranbirdhami3725
    @ranbirdhami3725 2 года назад +1

    धेरै मन छाेयाे

  • @belkumarisunar690
    @belkumarisunar690 2 года назад +2

    Aama 🙏🙏🙏 hjr kati sahasi ani mahan hununxa. Tika sis aamalai yesari khusi rakhnu hola

  • @kamalbaniya2364
    @kamalbaniya2364 2 года назад +6

    मानिसको जिवनमा दुःख , पिडा , अभाव अनि यसको लागि चाहिने मलम भनेको आंशु त जिवनका सारथि नै रहेछ्न । टिका बैनि को जिवन पनि अत्यन्त मर्मस्पर्शी छ । यो मेरो Comment लाई Code गरि राखि दिनु होला Krishna कडेल ले सन्चालन गर्ने Indreni कार्यक्रम को उत्तराधिकारी भनेको नै यिनै टिका सानु हुन । मलाई पहिले देखिनै लागेको मनको कुरा मन बाट बाहिर निकालेको छु ।

  • @mohanrajbhusal8924
    @mohanrajbhusal8924 2 года назад +1

    Aaha 🌹👍❤️

  • @rajugurung1846
    @rajugurung1846 2 года назад +1

    Dukha sabai Ko given ma aauni Kura ho samana garnu nai given ho God bless you

  • @govindthapa2435
    @govindthapa2435 Год назад

    tika sanu baini parti dherai dherai saman ra garbha garda chu chori bhayera yasto hunu parcha dhanya cha baini lai ❤❤❤❤🌹🌹🙏🙏😭😭😭😭

  • @jesikalimbu459
    @jesikalimbu459 2 года назад +2

    Sahashi maa, xori samman x hjur hru lai 🙏🙏❤️

  • @rob-bobseniorrapsongs3575
    @rob-bobseniorrapsongs3575 Год назад +1

    what a show ..wow respect respect

  • @sunitarasaily4408
    @sunitarasaily4408 2 года назад +1

    Aama hajur 🙏🙏🙏❤❤❤

  • @anspokhrel5610
    @anspokhrel5610 2 года назад

    निकै भाबुक बनायो टीका सानू का कुरा ले आँखा रसायो सबै इन्टरभ्यु हेर्ने गर्दछु तर धेरै दुख लाग्दछ।मेरो जिबन सङ मेल खायको छ।❤️❤️❤️❤️

  • @amarsunar3796
    @amarsunar3796 2 года назад +2

    My favourite tika sis❤️

  • @pabitrathapa4581
    @pabitrathapa4581 2 года назад +2

    😘😘Aama 😘😘❤️❤️❤️

  • @MaanuMaagar
    @MaanuMaagar 2 года назад +2

    Made me crying 😥😥😥😥

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 года назад +1

    Tika baini ko sahi bolne saralata le mero man xun6

  • @saritapathak3596
    @saritapathak3596 2 года назад +1

    Ohh kasto aashu po aayo

  • @haribharati5645
    @haribharati5645 2 года назад +1

    भाबूक मात्र होईन आसु झरिदियो हेर्दा हेर्दै😭😢😥

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 месяцев назад

    टीका सानू जस्तो मनभयको मान्छी कमै छन होला

  • @junumalla675
    @junumalla675 2 года назад

    कस्ताे मन दुख्याे टीका सिस

  • @lokeshbc5833
    @lokeshbc5833 2 года назад +1

    दुख नै सुख को दिन हो

  • @bishnushrestha2326
    @bishnushrestha2326 2 года назад +2

    I like it ❤️Tika Sanu 💞💞💞

  • @anspokhrel5610
    @anspokhrel5610 2 года назад

    मेरो जीवन मा यस्तो लाग्छ कि यो सन्सार मा मन पर्ने मान्छे कोही छ भने त्यो हो टीका 🌷🌷

  • @anugiri1805
    @anugiri1805 2 года назад +2

    miss u 💕❤️💕❤️💖💖💖💖

  • @rabipoudel007
    @rabipoudel007 2 года назад +2

    Tika Sanu is The Model Life for all young artists; No doubt on it.

  • @hiramayatamang4586
    @hiramayatamang4586 2 года назад +1

    Katti mitho bolnuvako

  • @munapande1236
    @munapande1236 2 года назад +1

    Tika ma tapaiko big fan ho hai

  • @RijuThakuri
    @RijuThakuri 2 года назад

    I hardly watch such type of programme , but I could not help myself watching this video !!

  • @shabnamsharma2802
    @shabnamsharma2802 2 года назад

    Aama chori ko Jodhi sare man pryo.... Love you mma ❤️❤️❤️

  • @mayadevi1749
    @mayadevi1749 2 года назад +3

    Dukh paxiko shukh bhnxn ho raix tar mero bhani khile aayan jiban ma khusi ani sukh

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 2 года назад

    Sangarsko safata kamana xa aama

  • @meharsinghsingjali9964
    @meharsinghsingjali9964 2 года назад

    Aatinai rahaseyemaye Katha 👍

  • @ramkhadka1347
    @ramkhadka1347 2 года назад +2

    Aama dharaie dukha paunu vayo hjr ko kura sunda mairo aakhabata aasu aayo dharaie aab hjr lae sukha hunxa tika xin aama aab dukha ka din bisatarae birsanu hola aama aab

  • @minagurung3977
    @minagurung3977 2 года назад

    अझै थप प्रगतीको शुभकामना टीका सानु

  • @tirthagurung1536
    @tirthagurung1536 2 года назад +1

    Tika Bhani one of the best Lok dohori singer and also helping community she is good human bing 👏👏👍👍

  • @SOHIM_MUSIC
    @SOHIM_MUSIC 2 года назад +2

    My history love you mom

  • @bhagwatibaniya6474
    @bhagwatibaniya6474 2 года назад +1

    Ekdam ramro!