काठमाडौं किन आए यि भाई भाग्य न्यौपाने सँग भेट Bhagya Neupane Tattato Khabar

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    Camera Person: Govinda Bhandari
    Edit: Kamal Neupane
    Office Contact
    Official Website: www.tattatokhabar.com
    Mobile No. : 9845377059
    :015902281
    Facebook: / ​
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Website- www.tattatokhab... Facebook- / taattaatokha​. . google pluse-plus.google.com/​ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    new nepali video
    nepali new interview,
    nepali new news,
    nepali news,
    nepali video,
    new bhagya neupan video,
    bhagya neupane new video,
    bhagya neupane tattato khabar
    vagya neupane,
    bhagya neupane phone number
    SHOW LESS

Комментарии • 535

  • @ayushaofficial8215
    @ayushaofficial8215 3 года назад +42

    Wow धेरै राम्रो स्वर रहेछ सफलता को सुभ कामना

  • @gadeshoffcial9315
    @gadeshoffcial9315 3 года назад +71

    बास्तपमा यस्तै पिछडियकालाई हाे अगाडि बडाैनि त हुनिखानिकाे मात्रै हैन कला गरिबकाे पनि हाे सयाेग हाेस भाग्य भाई

    • @bishnukharel4285
      @bishnukharel4285 3 года назад +1

      रामरो सोर छ

    • @simamagar7145
      @simamagar7145 3 года назад

      भाईको स्वर सारै राम्रो छ अगाडि बढ्नु होला भाइ हार नमान्नु होला

    • @tankaneupane8549
      @tankaneupane8549 3 года назад

      Sai kura vai super song good job Bhagaya sir l Look in old voideo good bless you safe you sir

  • @Readwithbikash
    @Readwithbikash 3 года назад +81

    यो हो नि त अर्गानिक भोईस सबैले साथ दिनुहोला

    • @dhorpatanonline6763
      @dhorpatanonline6763 3 года назад +3

      Nice

    • @kamalabaral4144
      @kamalabaral4144 3 года назад +1

      भाइ तपाईकाे गित स्वर राम्राेछ अझैकासिस गर्नुहाेला बधाईछ👌👌👌👌👌

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 года назад +5

    भाईको स्वोर एकदमै मिठो रहेछ ल सबैले सपोर्ट गर्नु पर्छ , भाई लाई अगृम बधाई छ 👍❤️👍👏😻

  • @miandibon4501
    @miandibon4501 3 года назад +23

    दामि छ भाइको सोर 😍😍🙏🙏🙏🙏👌👌

  • @shreeta1886
    @shreeta1886 3 года назад +6

    यो भाइको सबैभन्दा पहिला आखाको राम्रो चेकजाँच गरे राम्रो हुनेथियो !! ईश्वरको सदा आशिर्वाद रहोस् !!

  • @ganesh.7107
    @ganesh.7107 3 года назад +58

    अब भाइरल हुने पालो यहाँ को होला 🙂🙂अगृम शुभकामना छ है यड्भान्समै ।🙂

  • @wownepal3489
    @wownepal3489 3 года назад +138

    भाग्य दाइ को फ्यान हरु यता हाजिर गरुम लु लु😁❤️🇳🇵

    • @DeepakSharma-vc7xx
      @DeepakSharma-vc7xx 3 года назад

      Big fan ma

    • @yekrajghaleyekrajghale6239
      @yekrajghaleyekrajghale6239 3 года назад

      म पनि बिग फ्यान नै थिए तर विजय शाहीको फेरि अर्को भिडियो नल्याउनुमा चोर जस्तो लाग्छ।

    • @babubrock4661
      @babubrock4661 3 года назад

      Nice voice

    • @pabipabi5988
      @pabipabi5988 3 года назад

      👍👍

    • @arihant_vlogs_01
      @arihant_vlogs_01 3 года назад

      @@yekrajghaleyekrajghale6239 ओर

  • @karunaaachrya1515
    @karunaaachrya1515 3 года назад +2

    Hajur ko nam jastai aaru ko lagi vagya banaune thau Sam puraune madhem ho Kati mitho aawaj hami garib alikit hares khanxm kin vane aab yo Vai ko Nani vagya banus vagwan🙏🙏🙏🙏

  • @rohitkhatri4290
    @rohitkhatri4290 3 года назад +13

    धेरै राम्रो सोर अब लाइभ दोहोरि पनि गाउनु पर्यो इन्देणी मा लानु पर्यो भाग्य दाजु 🙏

  • @laxmiraj808
    @laxmiraj808 3 года назад

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 3 года назад +8

    अति सुन्दर छ हजुरको भगवान ले सधैं रक्षा गर्नु

  • @radica1236
    @radica1236 3 года назад +10

    मैलेत अमेरिकाको बनाको थिय बोलेको अनि गिदाको सुन्दात नेपालिपो हुनुहुदो रहेछ कति मीठो स्वोर💓

  • @laxmiraj808
    @laxmiraj808 3 года назад

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु

  • @fuchchuanukwt8957
    @fuchchuanukwt8957 3 года назад +6

    भाग्य सर हजुर को काम प्रती म निसब्द छु♥️♥️♥️हजुर को ठूलो फेन हु म्🙏🙏🙏

  • @Dsp7310
    @Dsp7310 3 года назад +1

    सुरुमा नै यति धेरै राम्रो मिठो स्वर मा गित सुन्न पाइयो धेरै खुशी लाग्यो मलाई आशा छ हजुरको गित छिट्टै सुन्न पाउ ,दाजुको गित रेकर्डिङ भएर सुन्न चाहने ले यता हाजिर गरौ त❤️❣️😍💯

  • @dhanab.k.5630
    @dhanab.k.5630 3 года назад +5

    Ramro xa bhaiko swor Sabaile sath saport dinu hola.🙏🏻💞💝💜❤️🎹🎤🎼🎧🎷🎺🎼🎧🎤🎬

  • @khumraj5858
    @khumraj5858 3 года назад +3

    इन्द्रेणी सम्म पुर्याउनु पर्छ देउडा लोक गित को साथ साथै सबै कुरामा अब्बल प्रतीभा रहेछ भाइ मा

  • @mohantimsina5587
    @mohantimsina5587 3 года назад +7

    आहाँ आहाँ अति मिठो स्वर भाई को ऊत्तर ऊत्तर प्रगति को कामना गर्दछु। ।

  • @premneupane5314
    @premneupane5314 3 года назад +2

    Bhagya bhai yastai garib haru lai samaj ko agi lyaune gara la hami sab ko sath xa

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 3 года назад +1

    दिपक भाई संझनु भयो खुसी लाग्यो फेरीपनी कुनै दिन गारो अफ्टेरो परेको दिन तपाईकी परदेशी दिदी लाई सम्झनु है आशिर्वाद छ सधै खुसी अनी सुखी रहनु सफलताको लागी शुभकामना छ धेरै धेरै माया छ है🙏🙏😍😍😍

  • @saraswotibista2056
    @saraswotibista2056 3 года назад +3

    शुभकामना हजुरलाई भाई अति नै मीठो श्वर ❤️❤️❤️

  • @purnimalimbu8288
    @purnimalimbu8288 3 года назад

    रंग रूप ले केही हुँदैन बानी बेवार बोली बचन ले गर्छ ‌सबै थोक‌ तपाईं जस्तै अरु पनि कति छ बस आफ्नो यात्रालाई अघि बढनू सबैले तपाईँलाई सपोट गर्नेछ किन की भाईको आवाज एकदमै राम्रो छ र भाग्य दाई तपाईंले यस्तो दिन दुःखीहरुको सधैं हिम्मत साथ सपोट होसला गर्दै आउनुभएको र तपाईंलाई धेरै धेरै धन्यवाद छ उनलाई पनि कुछ गरीदिनु होस, बिन्ती 🙏 मो darjeeling बाट

  • @birsingale5380
    @birsingale5380 3 года назад +3

    भाई तिलाई जन्मदै भगवानले ठग्यो तर तिम्रो कलाकरीता राम्रो छ हरेस नखाउ है तिम्रो गाइन अती राम्रो छ अनि मेरो नाम Birsing Ale हो फेस बुक मा फ्यान बन्नु ल म पनि अलि कति भएनी हेल्प गर्नी छु

  • @sashilaraeee1474
    @sashilaraeee1474 3 года назад +3

    Wow so Nice song 👌👌👌👌❤️❤️❤️

  • @akritibharati6297
    @akritibharati6297 3 года назад

    राम्रो भोइज धन्यवाद भाग्य भाइ इन्देणिमा लानु न!

  • @asherpa_1048
    @asherpa_1048 3 года назад +31

    You have a great voice keep going ahead.

  • @haribaral978
    @haribaral978 3 года назад +10

    अति राम्रो लाग्यो , यी बाबुको प्रतिभालाइ साथ दिनु होला न्याैपाने सर

  • @srijanadahal7712
    @srijanadahal7712 3 года назад +22

    भाग्य दाजुको काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️
    धादिङ मा भखर यसरी ट्रक ठोकियो 2 जनाको मृत्यु 2 घाइते, ट्रक चालक ट्रक भित्रै च्यापिय ruclips.net/video/bgc_ZoY0pP8/видео.html

  • @kalagurung4341
    @kalagurung4341 8 месяцев назад

    Wow ekdum mithho voice rahexa bhaiko. Bhai lai great singer banaidinu huna anurodh garna chahanxu Bhagya dai.

  • @bishalgirientertainment8415
    @bishalgirientertainment8415 3 года назад

    कति मीठो सुनिरौझै लाग्ने आवाज छ उहाको

  • @mayasoti6347
    @mayasoti6347 3 года назад +1

    Vary vary nice voice and song🙏🙏🙏🙏

  • @pabitragiri9314
    @pabitragiri9314 3 года назад

    भाग्य भाई दामि छ मेराे 100% सपेट छ

  • @nirukumari-dt2sv
    @nirukumari-dt2sv 8 месяцев назад

    Wawo धेरै मिठो रहेछ स्वर सफलता को सुभकामना

  • @jeevantiruwa7966
    @jeevantiruwa7966 3 года назад +1

    Voice derai derai dami wow❤️❤️❤️ dami dami💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯

  • @laxmiraj808
    @laxmiraj808 3 года назад

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु

  • @karandayal8315
    @karandayal8315 3 года назад

    दाई को सफलता को कामना गर्दछु

  • @purnimashyangtan3619
    @purnimashyangtan3619 3 года назад +1

    wow धेरै राम्रो voice keeping going brother 🙏🙏🙏🙏

  • @surajsharma2365
    @surajsharma2365 3 года назад +1

    Your voice is very good music is very nice

  • @tikaramrijal3975
    @tikaramrijal3975 7 месяцев назад

    अति राम्रो स्वर तथा संगीत जति कस्ट सहेर पनि हरेस नखाई अधिवढ्‌ने र आधा कठिनाईका विवशतालाई आफ्ने प्रारब्ध ठानी आफ्नो लक्ष्यमा अगाडी वढ्नु भाई को शुभ- लक्षण हरे । अवश्य सफल भइन्छ।

  • @parbatpay5566
    @parbatpay5566 3 года назад +1

    Wow dherai ramro xa

  • @ujwalbogati8567
    @ujwalbogati8567 3 года назад +28

    हरेश नखानुहोला सफलता अबस्य मिल्ने छ 🖐️
    काठमाडौं मा बुबा ले आफ्नै छोरिको बलात्कार गरेका छन ruclips.net/video/Rc0xVUdIFMg/видео.html

  • @laxmiraj808
    @laxmiraj808 3 года назад

    सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सफलताको शुभकामना व्यक्त गर्दछु सुदूरपश्चिमको दार्चुलाबाट सुदूरपश्चिमको दार्चुलाबाट सफलताको कामना गर्दछु

  • @rameshbahadur8661
    @rameshbahadur8661 3 года назад

    राम्रो छ भोईस सफल्ताको सुभकामना

  • @psms8302
    @psms8302 3 года назад +1

    धेरै राम्रो👍👍👍

  • @anilshrestha3363
    @anilshrestha3363 3 года назад

    बैतडी को दाजु लाई मनै देखी धेरै धेरै सुभकामना छ जिबन मा जति सारो गारो परे पनि कहिलै पछि नहट्नु होला

  • @BharatSingh-xq5du
    @BharatSingh-xq5du 3 года назад

    Yekdamai ramro voice bhai ko
    Aagami din ko subhkamana

  • @user-go1iz9vv9c
    @user-go1iz9vv9c 7 месяцев назад

    अति राम्राे छ 👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @sygamingnepalyt5018
    @sygamingnepalyt5018 3 года назад +3

    Wow....very nice sweet voice...loved it..

  • @ur_snoxxxkingsnoxxx2908
    @ur_snoxxxkingsnoxxx2908 3 года назад +2

    Nice voice bhai ko

  • @manipokheral8589
    @manipokheral8589 3 года назад +1

    तपाईं लाई इस्वोर ले त्या पुर्याउनु हुनेछ जाहा हजुर को चाहाना छ,अगाडि बड्नुस,आजै देखि,आमिन

  • @ramchandrabasnet2043
    @ramchandrabasnet2043 2 года назад

    So beautiful vocal...god blessed him and also i wish him all the best

  • @nepalbhaktapur5291
    @nepalbhaktapur5291 3 года назад +1

    सफलताको धेरै धेरै शूभकामना 👍👌💐

  • @nirmalarai7234
    @nirmalarai7234 3 года назад

    wow wow wow wow wow very very nice N super nice xa Bhai 🙏🙏❣️💜❣️💜❣️🇳🇵🇳🇵🇱🇧🇱🇧

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 года назад +1

    wow सुमधुर आवाज सफलताको कामना !!

  • @user-zj9xl1zy3s
    @user-zj9xl1zy3s 3 года назад

    अति सून्दर मिठो अावाज

  • @omebhadur713
    @omebhadur713 3 года назад

    अति मिठाे छ भाइ काे साेर छ अगारि बधनु भाई

  • @jankjoshi470
    @jankjoshi470 3 года назад +1

    Wow wow very nice song

  • @srijhanadevokta6365
    @srijhanadevokta6365 3 года назад +1

    Beautiful voice dada

  • @youkeshjani4162
    @youkeshjani4162 3 года назад +1

    Waw nice voice bro gadi badnu hola suvakamana hjr lai

  • @dhansinghsaud5315
    @dhansinghsaud5315 3 года назад +1

    सर धेरै धेरै धन्यबाद त

  • @srijanarai7800
    @srijanarai7800 3 года назад

    Llaalupate fuller a rato bhayo.. Gana ma bhai ko voice match huda raicha.. Yestoi gana gaunu hola bhai.. thank you dear Bhagya Neupane🙏🙏🙏

  • @tageranembang9676
    @tageranembang9676 3 года назад

    लु धेरै राम्रो छ भाइ को स्वोर बधाइ छ ?

  • @riyansunar2802
    @riyansunar2802 3 года назад +1

    nice voice
    best of luck

  • @chandramapoudyal7173
    @chandramapoudyal7173 3 года назад

    सारै मीठो स्वर छ भाईको

  • @krishnabhagrathi7711
    @krishnabhagrathi7711 3 года назад +1

    Nice singing

  • @nitasingtha2016
    @nitasingtha2016 3 года назад

    धेरै आसिर बात छ है हजुर लाई

  • @gopalgurung574
    @gopalgurung574 3 года назад

    Best wishes bhai🤘🤘& bhagya is with you

  • @user-ed7hz2gl8d
    @user-ed7hz2gl8d 3 года назад

    Yaha kati mitho voice bhaggye neupane sir wahalai agadi badhaunu hola धन्यवाद Tattato khabar newsh team lai

  • @sushilpal8454
    @sushilpal8454 3 года назад +1

    यस्तैइ पछेडीएकालाई हो साथसपोट् गर्नु पर्ने एक दम राम्रो छ भ्वाइस शुभकामना छ भाई

  • @p7dsk216
    @p7dsk216 3 года назад

    अती राम्रो अवाज छ

  • @ashadogra6035
    @ashadogra6035 3 года назад

    गुड। आबाज छ भाईको सहयोग गँअरौ

  • @abishektamang7426
    @abishektamang7426 3 года назад

    Katti mithio voice safaltako suvakamana

  • @hemantabohara3576
    @hemantabohara3576 3 года назад +1

    क्या मिठो स्वर हजुर

  • @rajibyadav1956
    @rajibyadav1956 3 года назад +1

    full support dai

  • @krishnagurung3717
    @krishnagurung3717 3 года назад

    Ramro xa ho sor Kala Pani vako Vai ko sabaile saport garidnu Agata Garda xu

  • @kalpanajoshijoshi475
    @kalpanajoshijoshi475 3 года назад +1

    Songs super

  • @jangabahadurbohara4835
    @jangabahadurbohara4835 3 года назад +1

    Wow nyc voice

  • @krishnasawad4533
    @krishnasawad4533 3 года назад +1

    भाग्य सर यो भाइको कला राम्रो रहेछ इन्द्रेणी सम्म लैजाने पहल चालिदिनु पर्यो ।

  • @pradipchapagain7416
    @pradipchapagain7416 7 месяцев назад

    सारै राम्रो स्वर ❤❤❤❤

  • @loner9847
    @loner9847 3 года назад

    Beautiful.
    We are there for support

  • @nirurawal7858
    @nirurawal7858 3 года назад

    ati sundar bhailai sapot garnu parx hai

  • @rajustha4300
    @rajustha4300 3 года назад

    राम्रो छ स्वर ।

  • @yatrajindagiko1019
    @yatrajindagiko1019 3 года назад

    अति राम्रो

  • @maliskashrestha6894
    @maliskashrestha6894 3 года назад +3

    Wow !her voice 💓💓💓💓

  • @bindugurung1681
    @bindugurung1681 3 года назад

    धेरै राम्रो छ

  • @bisnubisnu8849
    @bisnubisnu8849 3 года назад

    waw sweet voice hjr bhagya dada fn yata hajir hau hai ta hjr

  • @anglamasherpa333
    @anglamasherpa333 3 года назад +1

    Akdam ramro partibha

  • @bishalmagar2442
    @bishalmagar2442 3 года назад

    Wow really sweet voice good luck always brother

  • @rambc872
    @rambc872 3 года назад +2

    Verry nice voice Badhae x

  • @olimanbahadur799
    @olimanbahadur799 3 года назад

    धेरै राम्रो स्वर दाजु को

  • @premgharti
    @premgharti 3 года назад

    राम्रो प्रतिभा,मन पर्यो

  • @prazanjung2102
    @prazanjung2102 3 года назад +1

    हाम्रो गाउ मा नि सेम यद्तै दाई छन प्रबलम सेम हो उ पनि अत्याघिक मिठो स्वर छ☺

  • @tapendrasaud2995
    @tapendrasaud2995 3 года назад +2

    Ekdamaii man xuyo dada keep support him

  • @pradip9024
    @pradip9024 3 года назад +1

    सारै मिठो सोर

  • @msdgaming7619
    @msdgaming7619 3 года назад +6

    Plz make vidio that boys which is rescued from sharllai

  • @mirapaudel1927
    @mirapaudel1927 3 года назад

    कति मिठो स्वोर रहेछ हेल्प गर्दिनु होला

  • @newviraljackson3105
    @newviraljackson3105 3 года назад +1

    कैलालीमा पनि एउटा दाजु बहिनी काे जोडीको एकदमै मिठो स्वर छ कृपया उहाँ हरुको नी स्वर बाहिर ल्याई दिनु पर्यो

  • @soujalbudhathoki1077
    @soujalbudhathoki1077 3 года назад +6

    Lots of love daju😊❤️

  • @krishnathapa755
    @krishnathapa755 3 года назад +2

    अगृम काे शुभकामना भाईलाइ