भाग्य सर ले बनाउनु भको भिडियो मध्यको अनौठो र एक तिर दुःख पनि लागो अर्को तिर हसाउने पनिछ के भनौ भनौ बुबा आमाको खाने र बस्नेको बेबस्था मिलाइ दिनु भए राम्रो हुने थियो शधै भौतारिएर नहिन्ने गरि
भाइ को यस्तै यस्तै भिडीयो हरु हेर्नु पाउदा दुखी लाक्छ…धेरै दुर्गम ठॉउ दुखी पिडीत असाय हरुको रियल हिरो भाग्य न्यौपाने भाइ….आमा बुवा को प्रेम बॉचीन्जेल यस्तै भैरहोस माया त मायायै हो बुढेस कालमा होस या बच्चा भर्खरको ना जात भात ❤❤❤❤
भाग्य बाबुको कार्य क्रम सारै मन पर्छ तर भेट गर्ने इच्छा पुरा भएन ,,अब त दिन दिनै सोच्ने सक्ति कम हुदै जादैछ ,भेट गरेर पनि के नै होला र ? ल आफ्नो भाग्य कर्म।। राधे राधे राधे, हरिहर, ॐॐॐ।
मलाई त भाग्य भाई को बोल्ने शैली सारै मन पर्छ प्रगति को सुभकामना bhaaii👍️🙏
मन बुढो हुदैन भनेको प्रमाणित भयो
भाग्य नेउपाने सरलाई धन्यवाद !
मान्छे बुढाबुढी हुन्छ तर माया बुढो हुँदैन
माया प्रेम भनेको मन बाट हुन्छ❤माया त माया होनि💕
100% right
Saharai ramro lagyo wa haruko Maya 😢😢
आमा बुबा प्रति उच्च सम्मान साथै मिठो मायाँ
Maya ta yesto po hos, Namaste buba mua lai.perfect jodi
बुवा आमको जय होस्😘 Thank you Bhagya vai for help or support🙏
अोहो बुढेस कालको अचम्मको जोडि अागामी दिनको शुभकामना बुवा अामा लाई🙏🙏
यस्तो पनि जिन्दगी र माया अनि भोगाई छ बिचार।सायत चाहिन्छ। सम्बन्ध नराम्रो होईन।
भाग्य न्यौपाने सर को भिडियो को को ले रेगुलर हेर्नु हुन्छ😮
म छु हजुर
Ma ta wait garer bashxu
मत कहिले पनि हेर्दिन
😊😂😮😊😂🎉🎉🎉😢😅😂❤😅😂😂😮😊❤😊😊❤😊❤😮❤😊❤😊😅😊❤😊❤😢😊❤😢😊😮❤😢❤😊😮😂😮❤😮😅😊😢😂😊❤😊❤😊❤😊❤😊😂😅🎉😢😂😊😢😂❤🎉😢😊🎉❤🎉😮❤😂😊🎉😊❤😊😮❤😅❤😊❤❤😊❤😊😊❤😊❤😊❤❤😊❤😊❤😊😊❤😊😊😢❤😢😢❤😊😢❤❤😂😢😂😊😮❤😊❤😊❤❤😊😊😊❤😊😊😊❤❤😅❤😮❤😊❤❤😊❤😢😊😊❤😊😢😊😮😊😊😊😊😊😊😊😊😊😊❤😊😊😊😊❤😊❤😊❤😊❤❤😊❤😊😊😊😊😅😊❤😊❤😊❤😊😊😊❤😊❤😊😊😊❤😊❤😊😊❤❤😢❤😮❤😊❤❤😊❤❤😮😂❤😂❤😮🎉😢😮😊🎉😮🎉😢😊❤😮😢❤😊❤😊❤🎉😢😊😢❤😊❤😂😊😢😊😅😂😊😮😊😮😊😮😢😮😊😮😊😮😊😮😊😮😊😮😢😂❤😮😊❤😊❤😊❤😊😮❤😂😢😊😢😅😂😮😊😊😊😊😮😊❤❤😂❤❤😅❤😊❤😊😂❤😅😂😊😊❤😊😊❤😊😊😊😊😊😮❤😊😊❤😊❤😊❤😊😊😊❤😊😊😊😊😮😊😊❤❤😂❤😢😊😮❤❤😅😊😊😊😊😊😊😊❤❤😊😮😊😊😊❤😮😊😊😮😢😂😮😊😮😊😮😊😮😊😊😮😊❤😂😢😊😊❤😊😊❤❤😊😊❤😮😊😮😊❤😮😊😮😊😂😮😊😢😊😮😊😮😅😮😊😮😊😮😢😊❤😢😊❤😢❤😊😂😮❤😊❤😊❤😮😊❤😢❤😅❤😊😮😊😅😊😮😊❤😅😂😅😊❤😂❤😊😮❤😅😊😮😂😢❤😢😊❤😮❤😊😮😢😅😊😮😢😊❤😊😢😅😂😊😂😮❤😅😮😊❤😊❤😂😅😊❤😂😢😅❤😢😂😊❤😂😊🎉😢😊😮😊😮😊😮❤😊😮😊❤😊😮😊😮😊😢😊😮❤😊❤😊😅❤😅😊❤😊❤😊😮😊😮❤😅😮😊❤😂😊😮❤😮😊😂❤😂😮😊😮😊😂😊😮😂❤😂❤😊😮😊😮😊😮😊😮😊😮😊😮😊😮😊😮😊😮😊😮😢😊😮😊😮😊😮😅😂😊😮😢😮😅😊😮❤😊❤😊❤😂😢😊😮😊😮😢😊😮😢😂😊😅😮😂😅😂😅😢❤😂😊😊❤😊😊😮😂😊😊❤😊😊❤😂😊❤😂😊😊😮😊😂😮😊😂😊😮❤😮😂😊❤😅😊❤😊❤😊😢❤😊❤😊❤😊❤😊😂😅😢😊😢😮😅😢😊😅😊😮😂❤😢😂😅😮😊😮❤😅😊❤😂❤😢😂😊😢😅😢❤😢😅😊❤😊❤😮😊😅❤😂😢❤😢❤😮😂😊❤😂😢😮😊😅❤😂❤😂😮😊❤😢❤😮❤😢❤😢😊😂😢❤😢❤😂😅😮😂❤😂❤😂😢❤😢😊❤😊😅😊😊😊😊😊😮❤😢😊😊😮😊😊😊😂😮❤😊😂😊😮😊😮😊❤😂❤❤😢😊❤😅❤😊😢😮❤🎉😅😮😢😊😢😊😂❤😢❤😂❤😮❤😂😅😂😮😊❤😮😂😅😮😢😅😢🎉❤😊😮❤😂😊❤😅❤😊😅😢😊❤😊❤😊❤😅😊❤❤😅😮😅❤😊😮😢😮😊❤😅😢😮😢😮😊❤😊❤😊😢❤😮😊❤😊😊❤😊😂😢😮😢😮😂😢❤😊😂😮😊😂😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤😊❤😊😮😊❤😮😊😮😊😮😢😊😮😢😊❤😊😅😊❤😢❤😊😮😢😮😊😢😂😅😊😮😊😮😊😢😮😊❤😊😮❤😂😢❤😊😢😊😮❤😊❤😂😮😢🎉😮🎉😮❤❤😂😅😮😂😮😂😢😂😢😮🎉❤😮
@@Mukeshpasi-en1zx😅😅😅
आदर सम्मान छ। आमाबुवा अनि भाग्य भाइलाई पनि 🙏🇳🇵
माया त माया नै हो। मायामा उमेरले जातले धन सम्पत्तिले केहिले छेकेर छेकिन्न।
हामी नेपालीहरु बिर गोर्खाली है / हामीले एक अर्कालाई एक जुट भएर support गनुँ पछ❤❤❤❤❤
आहा कति मायालु जोडी बाजे बजु लाई धेरै धेरै शुभकामना अनि माया ❤🎉
भाग्य सर ले बनाउनु भको भिडियो मध्यको अनौठो र एक तिर दुःख पनि लागो अर्को तिर हसाउने पनिछ के भनौ भनौ बुबा आमाको खाने र बस्नेको बेबस्था मिलाइ दिनु भए राम्रो हुने थियो शधै भौतारिएर नहिन्ने गरि
vagya vai layi vannai pardaina kasaile uwako bolayi vanayi r uwako byabaharbatai yhaha huncha
नागरिकता छ छैन अाँखा चेक गराउनुहोस् भाग्य जी 🎉🎉
भाइ को यस्तै यस्तै भिडीयो हरु हेर्नु पाउदा दुखी लाक्छ…धेरै दुर्गम ठॉउ दुखी पिडीत असाय हरुको रियल हिरो भाग्य न्यौपाने भाइ….आमा बुवा को प्रेम बॉचीन्जेल यस्तै भैरहोस माया त मायायै हो बुढेस कालमा होस या बच्चा भर्खरको ना जात भात ❤❤❤❤
हजुर को भिडियो सधै हेर्न पाउ,म, दार्जीलिङ बाट
आहा लोभलाग्दो जोडि ❤माया गर्न उमेरले काहाँ रोक्छ र❤
Lovely Amma and lovely baba❤❤❤
बाबा अामा काे जाेडि देखेर धेैरै खुसि लागेउ धेरै धेरै सुभकामना बाबा अामा लाई❤❤❤❤
Yo video chahi sabitkrist lagyo Bhagya sir thanks for this opportunity ❤❤❤
❤❤❤❤सारै माया लाग्यो❤❤❤आमा बुबालाई देखेर ❤❤
अोहो कस्तो अचम्मको जोडि अागामी दिनको लागि शुभकामना बुबा र अामालाई🙏
Yo wumer ma e buda budi le garxan ki gardainan hola🌹
🍀आँखा फुट्न र मोर्न हुदो नरहेछ जे जस्तो पनि देख्न पाइदो रहेछ कठै बरी कलियुग🍀
भाग्य नेउपाने बाबुलाई मनदेखि नै बदाइेदिनचानछु कति माया लाग्दो जोडि इजोडि कैइलेनि नछुटोहै भगवान विष्णुले पुकार सनुहै ❤❤❤❤❤❤
आमा कति मिठो कुरा गर्नुहुन्छ हाँसो पनी मिठो रहेछ।❤❤
भाग्य न्यौपाने सर तपाईको कामप्रति सम्मान छ । केही प्रतिनिधित्वमूलक कार्य गर्नुभएको छ । मनमा सकुन मिल्छ सर ।
यो जोडिको सम्बन्ध सधै होस ❤
जीवन त सिरिफ यात्रा मात्र त रहेछ नि!
भगवान श्री पशुपतिनाथले सबैको कल्याण गरून् !
🇳🇵🙏🇳🇵🕉🕉🕉🕉🕉🕉💐🌹🌷
भाग्य पत्रकार भाइकस्ताे कस्ताे ठाउमा पुग्नु हुन्छ र भिडियाे देखाउनु हुन्छ बाबू तपाईं लाइ बधाइ छ है रमाइलाे देखियाे याे उमेर मा राधे राधे🙏🙏🌹🌺
Ramro xa Malai Pani yastai umerma bihe garna manxa
बच्चा बच्ची लाई खेल्नु को रहर हुन्छ भने बुढा बूढीलाई साहरा को 😊 रहर
Very touching love story.May God bless them good and safe life.
Thank you Bhai for sharing such a unique couple.
याे उमेर मा भगवान सँग शरणार्थी हुनुपर्छ हे राम याे कलीयुग
ई दुई लाई केहि उपहार दिन मन छ। भाग्या न्योपाने भाई लाई मुरी मुरी धन्यवाद।
Please send your legal name.I want to send money for them.
Aparadhi CMA Doctor haru Nepal ko.Vitamin A dinu haramkhor.I am Doctor Tirtha Raj from USA.
Factor haina Doctor.Sorry
❤भाग्य न्यौपाने ज्यू को हरेक कार्य क्रम रमाइलो लाग्छ
आमा बुबा कति राम्रो जोडि हो समान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
vagya sir hjur le dherai ramro Kam garnu hunxa hjur lai dherai dherai dhanna xa
Bhui ma dhulo xa sansar maya xa..... love you both...
कहाँ हराउनु भाको भाग्य सर रेगुलर आउनु पर्यो भिडियो 🙏🙏🙏
😮😮😮😮😮😮😮😮 Reali ho
साेस्थानि काे बेला सिबशङ्खर र सति बर्मणि ज स्तै भग्य नेउपाने पत्रकार भाइजय हाेस
लभागे बाबु तपाइलाइ धेरै बधाइछ आमा बुवालाइ सतोगगर्नु भयो भागे नेउपाने बाबु शुभकामनाछ
धेरै रामरो लायो यों जोड़ी
याे भिडियाे धेरै राम्रो
❤❤❤❤ भाग्य न्यौपाने सर कति धेरै प्यारो सरल पाराले सोधपुछ गर्न जानेको सारै मन पर्यो ❤❤❤
आखिरमा माया त माया हो भाग्य सर❤❤❤
Daju you are doing great❤️😇😇😇
अमुइ नी जे होस् दुई जन को जोडी ❤❤❤
Bhagya bhai besahara manchhe ko lagi kati dhulo maya??? Hajur lai mero bata samman chha 🎉🎉❤❤
Khushi vaneko yo ho k😢❤️❤️true love na ta rup ko ghamand na ta dhan ko god bless both❤ani vagya sir pani Kati ramaelo manxe k 🥰😊
🎉🎉🎉🎉🎉🎉🎉🎉
उत्कृष्ट जोडि
एक अर्काको सहारा बुबा आमाको ❤
सम्मान छ बुवा अामा एबम भाग्य भाईलाई❤❤
माया भनेकाे मायानै हाे याे जाेडीलाई धेरै धेरै शुभकामना अाउंदा दिन सधै शुभनै रहाेस
आमा बुबा लाई सम्मान छ । स्वास्थ्य लाभको कामना कुन ठाँउ को रहेछ बुबा आमा?
Maya vaneko tw yesto po hunhun parxa tw❤❤❤❤ wow jodi aama baba and misss you hjr haru dheray maya x ky dami jodi yo hony tw jodi❤❤❤
साहारा अनि साथ जिन्दगी को सबै भन्दा ठुलो
बिचार लेखनत नै होला ❤❤ कात्ति खुशी, आमा कत्ति सफा दुल हीर्नै भएनी ❤
धेरै राम्रो जोडी
प्रश्न सोधपुछ गर्ने राम्रो लाग्छ भाग्य सर को
जयहोस भागेभाईको❤❤❤❤
धेरै धेरै शुभकामना बुवा अामा
बिचारा बुवा र आमा लाई धेरैे धेरै माया छ ल 🙏🙏🙏🙏🙏
ॐ❤
Bless their heart..
मनुस्य चोला एकै फेर आउँछ गजब छ
Dai yo jodita moile poni dekheko ramailo xa❤❤❤❤❤
जिन्दगी विताउन साथ चाहिन्छ ❤❤❤❤❤❤
Maya❤ Vanek yesto huncha ramro hos ama buwa ko ♥️ sawasta rahun ❤
Hamro thau ko best couple
भाग्य बाबुको कार्य क्रम सारै मन पर्छ तर भेट गर्ने इच्छा पुरा भएन ,,अब त दिन दिनै सोच्ने सक्ति कम हुदै जादैछ ,भेट गरेर पनि के नै होला र ? ल आफ्नो भाग्य कर्म।। राधे राधे राधे, हरिहर, ॐॐॐ।
Wow yo honi saacho maya vane ko ta.🙏boju ra baje 💋💋❤❤❤
मान्छेमा सबैमा यसतै माया हुन्छ,जसले जे भनुन
ओहो भाग्य भाइ अछाम् भयो hai bhagya bhai😂😂😂😂😂
भगवानले यो जोडि लाइ कहिलै पनि नछुटाई दियोस
Wooow💯 lovely# love story 🥰🥰👌👌your subscribe from new Delhi india# bhai Dami 👍
Ok
बुवा आमा को जय होस् 🙏
Dheri Maya aama buwa❤ hjr haru Lai🙏
अामाबुवा प्रति सम्मन छ
मोले नि दाइनिक मोकपुर बाटा हो भाग्य दादा को फ्येन हो हाजुर 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Beautiful love story ❤
जय होस
आमा बुबा कति राम्रो जोडि
अचम्म छ हो आमा बुबा कस्तो अन्न्थो गिन्दागी हो के
Sir. Very good. Work
Nice jodi❤❤❤❤
Budabudi ma vayeko premkahani video rochak purnacha. Thank you.
Bhagya sir ur very beautiful hununxa
Bahut rmro lgo
भाग्य सरकार एक पल्ट राजन भेट्न जानू न है के कस्तो अवस्थामा छ
माया होस एस्तो पो त, प्रणय दिवसको शुभकामना ।
सर लाई सम्मान छ
Maya ta Maya ho ... God bless you ❤
माया त माया हो धेरै खुसी लाग्यो😅😅😅😅😅
हैन म त बिहेनगरी बस्नु परो भनेकोत आमा बाबाको माया देक्दा बिहे पो गरम क्याहो सोचाइमापो परे त🤔🤔😁😁
Maya ta maya ho❤❤❤❤
Bichara Buba-Aama ❤️ ❤️ ❤️
ठिकै छ।साहरा त चाहिन्छ नै।