भाग्य न्यौपाने किन गए भिम बहादुरलाई भेट्न्..सबैले हेर्नुहोला Bhagya Neupane, Bhim Bahadur BK

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • Host- Bhagya Neupane
    सहयोगको लागि
    #BhagyaNeupaneHelpVideo
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला..
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
    श्रीमानले छोडेपछि Ruku Bhujel को कोठामा पुग्दा... हेर्नुहोस यस्तो Bhagya Neupane, Tattato Khabar

Комментарии • 801

  • @mahendrabm4417
    @mahendrabm4417 5 лет назад +90

    सलाम छ भाग्य सर। तथा सबैजनालाई नमन।
    भाग्य सर को प्रत्येक episode नछुटाइ हेर्नुहुने कोको हुनुहुन्छ?

  • @mohanbirbikram4924
    @mohanbirbikram4924 4 года назад

    मिडियाकर्मि होस त यस्तो होस भाग्य न्यौपाने दाइ लाइ हि्दय देखि सम्मान गर्छु र उहाको ईन्टरभिउ सधै हेर्ने जति यता हाजिर हुनुत

  • @bhavanthapathapa7125
    @bhavanthapathapa7125 4 года назад +2

    वा वा वा धेरै राम्रो छ भिडियो म महारास्ट भारत को पुना देखि सुन्दै छु र हेर्दै छु

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 5 лет назад +114

    भाग्य सर नेपालकै king हुनुहुन्छ भन्ने कति जना हुनुहुन्छ हाजिरम हुनु हैत सलाम छ सम्पूर्ण सयोगी टिमहरु लाई र भाग्य सर लाई यसरी अचानक् भेट्नु हुने जति एक दम भाग्यमानि हुनुहुन्छ

  • @rajbudhathoki6947
    @rajbudhathoki6947 4 года назад +1

    bhagya daii hajur daharai ramro hunuhunxa thanku so much garb dhuki laii help garnu bhayako ma

  • @dipendralimbuofficialchann9964
    @dipendralimbuofficialchann9964 5 лет назад +3

    एकदमै रमाइलो लाग्यो भिडियो र सयोग गर्नुहुनेमा हृदय देखि नै धन्यवाद बिशेष गरेर भाग्य सर लाई ।

    • @kuwkuw7088
      @kuwkuw7088 5 лет назад +1

      17 18 घन्टा डिउटि गरेर पनि भिम दाइे हासाे हेरेर थकान मेटछ

  • @rajusunar9389
    @rajusunar9389 5 лет назад +4

    गरीब दुखीको पनि दिन आउँछ भन्थे भाग्य नेउपाने सर हजुरलाई धेरै धेरै धन्यवाद हजुरको video नछुट्याइ साथै हेर्ने गर्दछु खुशी लाग्यो भिम दाई

  • @romanticmedia
    @romanticmedia 5 лет назад +483

    भाग्य न्यौपाने मात्र मन पराउने कोको खोइ हेरुम त 1000 लाईक पुर्याउ ल
    अनि साथी पनि बनाउनु होला

  • @rainymood1345
    @rainymood1345 5 лет назад +1

    Bhagye vai saro ramro kam garnu vako xa n Bhim dai lai Ani bhagye vai lai sangai dekhda Khusi lagyo bhagye vai dherai ramro 👍👍👍

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 лет назад +78

    भाग्य दाजुको सकारात्मक सहयोगी र धर्मात्मी मन र कार्यको खुलेरै प्रशंसा गर्दछु। उहाको लागि कोको हुनुन्छ, शुभकामना दिने शुभेच्छुक हरु? यता मेरो घरमा पनि छुस्स आएर चुस्स भेट गरेर जानू होला, है !

    • @romanticmedia
      @romanticmedia 5 лет назад +1

      साथी बन्नु होला

    • @bishnuthapa6438
      @bishnuthapa6438 5 лет назад +1

      भाग्या निउपाने सर हजुरत भगवान समान हुनुहुन्छ गरिप र पिडामा परेका हरुलाइ खोजी खोजी उध्दार गर्नुहुन्छ एस्तो शु पुत्र दिने मातापिता लाई पनि सलाम 🙏🙏👍️

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 лет назад

      @@bishnuthapa6438 होनि हजुर,
      हजुर लाई पनि thanks !

  • @simabastuli6832
    @simabastuli6832 5 лет назад +17

    धेरै धेरै धन्यवाद छ भाग्गे नेउपाने सर हजुर लाई भिम दाइ लाई सयोग गर्नु भको मा

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +288

    भाग्य न्यौपाने दादाको फ्यान जति यता 🙌🙌
    👇️👇️
    Like

    • @razrolpa7094
      @razrolpa7094 5 лет назад +3

      Good job sir

    • @khadgap.k7287
      @khadgap.k7287 5 лет назад +1

      भाग्य सर तपाईजस्ते मान्छे नेपालमाभयो अाजकोईपनि गरिप हुदेनहोला

    • @bhiuraj
      @bhiuraj 5 лет назад +1

      Me

    • @mangoliayanpremikumar5752
      @mangoliayanpremikumar5752 4 года назад

      पिलिज पिल्ज भागे नेउपाने दाजु तपाईं सङ्ग म भेत्न चहान्छु रवेक ठाउमा धेरै दुख पायका बुढा बुढी हुनु उन्छ

    • @ritudangi545
      @ritudangi545 4 года назад +1

      मलाई पनि धेरै मन पर्छ भाग्य सर सल्यान देखि हेर्दै छु मैले

  • @nabinlohar4256
    @nabinlohar4256 4 года назад

    घले दाई लाई धेरै धेरै धन्यबाद भीम भादुर लाई सहयोग गर्नु भाको मा

  • @user-jr1mx3dm9q
    @user-jr1mx3dm9q Год назад

    Nice भुटानि चेलि का मन मनका कुरा नेपाल पठाए र ठिक छ।

  • @user-ye1en1ev2d
    @user-ye1en1ev2d 4 года назад +2

    तपाईं जस्तै जवान को देश मा ठूलो खाचो छ देश र गरिब अनाथ र पिडित मुक्ती को लागि एउटा भगवान नै बनेर पाइला चाल्नु भको छ सदा तपाइको पाइला कसैको बिना बाधक सदा सफल्ता को शिखर चुमोस।।सदा सारा नेपालिको साथ र माया मिलोस Sslute you brother..keep it up..

  • @dhanikhanal6410
    @dhanikhanal6410 4 года назад +1

    Thanks Bhai tmi Lai ra sayog gar ne lai

  • @The-Public-Mike
    @The-Public-Mike 5 лет назад +206

    भाग्य न्यौपाने मन पराउमे जतिले यता हाजिर गरौं

    • @diyakhawash9729
      @diyakhawash9729 5 лет назад +2

      भाग्य नै पाउने भाई तपाई लाई धेरै शुभकामना यसरी नै राम्रो काम गदै जानुस् तपाई लाई धेरै धेरै धन्यवाद

    • @basudev521
      @basudev521 4 года назад

      Hello ve dai

    • @uttsavchhetri4806
      @uttsavchhetri4806 4 года назад

      म पनि छू

    • @sijantom2adhikari575
      @sijantom2adhikari575 4 года назад

      @@uttsavchhetri4806 mmmm.

    • @uttsavchhetri4806
      @uttsavchhetri4806 4 года назад +1

      @@sijantom2adhikari575 🙏🙏

  • @SmiTien
    @SmiTien 5 лет назад +52

    Bhagya neupana Dai lai manparawna ata Hajur garum

  • @simabastuli6832
    @simabastuli6832 5 лет назад +16

    साच्चिकै धेरै भन्दा धेरै राम्रो काम गर्नु भकोछ जुन थाहाउ मा भाग्गे नेउपाने सर पुग्नु हुन्छ तो थाउमा राम्रो सहयोग गर्नु हुन्छ अब छिटै भिम बिक दाइ को घर बनेको हेर्न पाउ अनि भाग्गे नेउपाने सर लाई धेरै धेरै धन्यवाद छ

  • @kingisBack-ui2tg
    @kingisBack-ui2tg 2 года назад +1

    Super, star, hero, vim, bk,

  • @padammayayogi6541
    @padammayayogi6541 5 лет назад +18

    भिम दाईको मातरै हईन भागे नेऊपानेको सबै भिडीयो हेरने गरछु साऊदि बाट

  • @Gobindrabogati-xq9up
    @Gobindrabogati-xq9up 5 лет назад +1

    Good vagya daju tapailai derai dherai dhanyabad xa

  • @aayushlamichhane1595
    @aayushlamichhane1595 5 лет назад +1

    भाग्य दाइ को इप्सोड नछुटाइकन हेर्ने जति येता

  • @romanticmedia
    @romanticmedia 5 лет назад +172

    भिमबहादुरको फ्यान कोको हुनु हुन्छ
    हाजिर गर्नुहोला मिल्छ भने मलाई साथी बनाउनु होला ....

    • @fgbxfjfu3709
      @fgbxfjfu3709 5 лет назад

      Romantic Media pagal vim kte lai chopna ghai halxa kukur vim

    • @romanticmedia
      @romanticmedia 5 лет назад +1

      @मेरो नेपाल साथि बन्नु होला

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@fgbxfjfu3709 साथी बन्नु होल

    • @bhiuraj
      @bhiuraj 5 лет назад

      Me

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@bhiuraj साथी बन्नु होला ल

  • @user-jo2ym6op4z
    @user-jo2ym6op4z 5 лет назад

    भागेन्याउपाने भाइ भिम दाईसग ईन्तरभिउ लिदा हेरना लाई मजा अाछ तपाईला धेरैधेरै धन्दे बात छ

  • @siddhirizzaal
    @siddhirizzaal 5 лет назад +1

    धन्यवाद भाग्य भाइ यसरी नै राम्रो काम गर्दै जानु

  • @kumarsunar7807
    @kumarsunar7807 4 года назад +1

    धेरै खुसि लागेयो दादा

  • @paraschand8165
    @paraschand8165 4 года назад

    भाग्य भाई धीरे-धीरे धन्यवाद जुलाई

  • @chandchandchand7722
    @chandchandchand7722 5 лет назад

    यक दम लमाइलो दाजु भिम

  • @themodsdownloadanminecraft9183
    @themodsdownloadanminecraft9183 5 лет назад

    भाग्य नेउपाने जिलाइ बधाइ छ

  • @nepaldiwali8131
    @nepaldiwali8131 5 лет назад +1

    भाग्य सर तपाइ भगवानको दोस्रो रुप हो तपाईको कार्यलाइ सलाम छ

  • @sundarbc7784
    @sundarbc7784 4 года назад +2

    भग्ये न्याैपाने daju 🙏🙏🙏हजुर को video एक्दमै मन पर्छ मलाई 👍👍👍👍 ❣️❣️

  • @premlc1339
    @premlc1339 5 лет назад

    भाग्य न्यौपाने हजुर काे काम धेरै मन पर्छ ।हजुर ले असहाय काे सहयाेग गरेकाे देख्दा ।

  • @shrik_officialska
    @shrik_officialska 5 лет назад +23

    जहाँ भाग्य त्यहाँ भाग्यमानी....भिम बहादुर दाइ काे घर छिटाे बनेकाे देख्न पाइयाेस 🙏🙏

  • @mohanrana2812
    @mohanrana2812 4 года назад

    भिम दाईको हासो सुनेर ईन्तरभिउ हेर्न मन लाग्छ ।

  • @damarlama7534
    @damarlama7534 5 лет назад

    खुसि एकदम 👏👏👏👏

  • @bgmayalupositive6401
    @bgmayalupositive6401 5 лет назад

    भाग्य न्यौपाने को दाई फ्यान एता

  • @ritudangi545
    @ritudangi545 4 года назад

    भाग्य भाइ हजुरलाई अझ धेरै राम्रो काम गर्ने उर्जा मिलाेस मेरो शुभकामना छ

  • @chandanchaudhary6905
    @chandanchaudhary6905 4 года назад

    तपाईं काे सबै भिडयाे रामराे हुनछ भागय जी

  • @rambiswakarma2629
    @rambiswakarma2629 4 года назад

    भाग्य सर जस्तो नाम उस्तै काम तपाईंको प्रगतिकाे कामना गर्दै हृदय देखि नै सलाम गर्न चाहन्छु ।

  • @bhimsirpali9955
    @bhimsirpali9955 4 года назад

    भाग्य जि लाई धन्यवाद

  • @magarbusa1613
    @magarbusa1613 5 лет назад

    भागे नेउपाने भाइ खुशी लाग्यो हजुर को सहयो गि बावना हेरेर

  • @ghanshyambhujel4175
    @ghanshyambhujel4175 5 лет назад +1

    Ma qatar bat dai ramro hajurko kam

  • @Taranathbh
    @Taranathbh 5 лет назад +1

    जय जय ती सहयोगी हातहरूलाई , भाग्य न्यौपाने ज्यू को जय जय होस् , दर्शकहरूको पनि जय जय होस्

  • @ranjitrai1238
    @ranjitrai1238 5 лет назад +19

    भाग्य न्यौपाने सरको सबै भिडियो हेर्न छुटाएको छैन,एकदम राम्रो काम गर्नुहुन्छ,कुनै फेक भिडियो हुन्न।

  • @prajinbasnet1162
    @prajinbasnet1162 4 года назад

    Bhagya neupane ji you are so good and helpful perso keep it up

  • @ramrajkc6590
    @ramrajkc6590 4 года назад

    भग्य नेउपाने सबैको भग्य हून

  • @NISHAADHIKARIMALLA
    @NISHAADHIKARIMALLA 5 лет назад +9

    Tattako khabar hernw nachutaune jati yeta bagya dai ko fyan pani 🔥👍👍👍👇👈👈

  • @laxmishrestha1906
    @laxmishrestha1906 3 года назад

    भाग्य भाइ हजुर हृदर्य बाट सलाम छ धेरै माया बाबू हजसर को सकै काम 👌👌👍️👍️♥️♥️

  • @prembatala1061
    @prembatala1061 4 года назад

    भाज्ञ्य सर तपाईं महान भगवान स्वरुप हो।

  • @dineshsaud3375
    @dineshsaud3375 4 года назад +1

    दादा हजुर को च्यानल मा म सधैं आउछु दादा हजुर त् भगवान नै हुनु हुन्छ कुन शब्द ले comment गरु 👏👏👏👏

  • @singaltimepassmeroyoutubec8963
    @singaltimepassmeroyoutubec8963 5 лет назад

    Bhagya dai tapai lai dherai dherai dhanebad

  • @topvideosvideos9805
    @topvideosvideos9805 5 лет назад +1

    Ramailo lagyo vage vai

  • @sundar1440
    @sundar1440 5 лет назад

    Thanks jun ghale sir, aba tapai hami sabai milera dukhi garibko sahayog garnuparchha.

  • @santilama6582
    @santilama6582 5 лет назад

    सारै खूसी लागो भाग्गे सर

  • @premsing3493
    @premsing3493 5 лет назад +1

    50 बर्ष को उमेर मा भिम बहादुर को 23 किलो मात्र र लज्जालु मन को जे भनेनी हासी रहने त्यसै मा संन्सार भरी को मन मा आँखा मा झल्झली लाई रहने भाग्य न्यु पाने भाइ लाई देउ घात मा देख्दा सुलोद् गर्दछु म जहाँ भए पनि सबै प्रोगाम हेर्ने गर्छु 🙏🙏🙏💅💅भाग्य न्यु पाने र भिम बहादुर बि.क लाई सयोग र साथ दिने र चिन्ने जटि यता हाजिर हुम त कटि जना हुनुहुन्छ्😍

  • @hariyaligulmi
    @hariyaligulmi 5 лет назад +11

    Bhagya dai le gareko harek kam nepali le man paraununx ra hami pani smail xam hi mn paraune yeta hajur

  • @himalthapa9546
    @himalthapa9546 4 года назад

    अतेन्तै खुसी भग्यानैउपाने दाइ

  • @reshirana6438
    @reshirana6438 4 года назад

    Ati ramro lagyo.hajurko.yo.tato khabar.🙏🙏❣️💐

  • @punaram4956
    @punaram4956 5 лет назад

    Sabai bhanda ramailo video bhagya n sir ko sath

  • @gitamagar9675
    @gitamagar9675 4 года назад

    हजुरको जय होस् भाग्या सर

  • @tejrajrana3320
    @tejrajrana3320 4 года назад

    Dami x khabar

  • @sitashrestha8061
    @sitashrestha8061 4 года назад

    धर धर खुसी छी हजुर राम्रो काम गर्न भयो हजुर ले धेरै कुरा राम्रो

  • @bibekraai8368
    @bibekraai8368 4 года назад

    Dherai dherai khusi xau mero pyaro patrakar bhai goidhinu vakoma hai dherai dherai dhannebat x

  • @sumanluitel9564
    @sumanluitel9564 5 лет назад

    Vagya neupane ji ko boli kati mitho wow I really love you

  • @rajshrimal6200
    @rajshrimal6200 4 года назад

    Bhagya neupane dai ykdm great

  • @kenjalkeepa7588
    @kenjalkeepa7588 5 лет назад

    अति राम्रो भिडियो दाजु

  • @ymunakanxi8829
    @ymunakanxi8829 5 лет назад +1

    सलाम छ भाग्य सर लाई अनि सयोग गर्ने दाजु लाई पनि धन्यवाद छ

  • @ArjunKhanalOfficial
    @ArjunKhanalOfficial 5 лет назад +1

    सेवा नै धर्म हो

  • @nareshlamgade2919
    @nareshlamgade2919 4 года назад

    क्या रमाइलो इन्टरभ्यु।

  • @denupariyar3464
    @denupariyar3464 5 лет назад +3

    Good job brother bhagye neupane

  • @shantoshirai5587
    @shantoshirai5587 5 лет назад

    Malaini khusi lago ramailo lago yasto video herda hamilaini khusi laxni vim daiko bolinai ramailo xa aani vaghay niuwapane sarkot baynai garnai sakin sabaima talented

  • @jagattadi8018
    @jagattadi8018 5 лет назад

    Nice video bhagye vai

  • @ashoktamang7315
    @ashoktamang7315 4 года назад

    Nice job Bhagya dai

  • @mitabhujel3140
    @mitabhujel3140 5 лет назад

    dherai ramro vai

  • @manjubc7446
    @manjubc7446 4 года назад

    Thanks u bhagya Dai sadai yasarinai Naya Naya video herna pau

  • @shyamrai5780
    @shyamrai5780 4 года назад +1

    bhagya sir so much

  • @nareshkhawas3418
    @nareshkhawas3418 4 года назад +1

    Good. 👍👍👍👍

  • @samueldanielroyal509
    @samueldanielroyal509 4 года назад +1

    मलाई पनि भेत्न मन लाग्यो भिम जि लाई

  • @kopbahadurkhadka5751
    @kopbahadurkhadka5751 5 лет назад

    भिम दा दा हासो भने निकै दामी छ है

  • @singerlaxman6462
    @singerlaxman6462 5 лет назад +3

    Yati ramro kam garnu vako xa sir

  • @rameshkhadka2342
    @rameshkhadka2342 5 лет назад +65

    भिम दाइ स्वास्थ सिघ्रलाभ को कामना
    कति सारो लजालु 😊😊
    budo last romantic😁

  • @menukalama2336
    @menukalama2336 5 лет назад

    धेरै राम्रो

  • @bonism1
    @bonism1 5 лет назад

    सारै राम्रो काम गर्नु भो भाग्री जि

  • @bhim6306
    @bhim6306 5 лет назад

    Ramailo vayo bhgya neupane daju ma malaysia bata here hai hajur lai dhanyabat

  • @jibanrai9771
    @jibanrai9771 5 лет назад +2

    Hjrko chanal derai ramroo

  • @AviJaigadi488
    @AviJaigadi488 5 лет назад +1

    Omg kati hasnu baa o god bhim dai lastai good hunuhun xa thank you so much bhagya neupane dai yesto video haru lyeudai garnu hola hai

  • @bishalraj3830
    @bishalraj3830 5 лет назад

    भाग्य सर good job

  • @anishkandel3925
    @anishkandel3925 3 года назад

    Nice interview Bhavya sir

  • @shantashanti554
    @shantashanti554 4 года назад

    Thanks vagya vai hajur lai

  • @user-qv5qb4pg9x
    @user-qv5qb4pg9x 3 года назад

    god bless you bhim brother so amazing

  • @dhanbdr4541
    @dhanbdr4541 4 года назад

    Derai derai danyabad daju

  • @buddhigrg1327
    @buddhigrg1327 5 лет назад +1

    भाग्ये नौपाने बाबुलाई मेरो सलाम । यसरी नै सुर्य बनेर सधैभरी हरेक मानबजातिको जिबनको अन्धकार लाई हटाइरहनु यस्यो महान मन भयेको छोरालाई जन्मा दिनुहुने बुबा आमालाई पनि मेरो सलाम छ ।बाबू तिमी यो जुनिमा मात्र होइना जुनि जुनि ज्न्म लिइरहनु ।

  • @asiakohochomonaghimireoffi9519
    @asiakohochomonaghimireoffi9519 4 года назад

    Wow bhagye g great work

  • @gomasharma5291
    @gomasharma5291 5 лет назад +3

    भाग्य भाइ हजुरले त बिहे गर्दा यस्तै समाज सेबि दुलही बिहे गर्नु पर्छ

  • @nhymadura5330
    @nhymadura5330 5 лет назад

    Jay vagyaa neupane sir ....

  • @buddhabuddha6806
    @buddhabuddha6806 5 лет назад

    Jon gale sir dherai dhanybad hjr Lai

  • @mohammedmunsikhan1878
    @mohammedmunsikhan1878 5 лет назад

    Good job sir

  • @imyourssunan8835
    @imyourssunan8835 4 года назад

    Lots of love for Bhim hi.
    From Bihar

  • @kaleymgr1796
    @kaleymgr1796 5 лет назад

    Bhaggey ji le jastho kam garnu parney sabai youtuber haru le tara gardaina, thank you bhaggey ji.