भाईरल भिम बिक र होची मन्जु एकसाथ , बिहेकोकुरा यसरि चल्यो Bhim Bk & Manju Ghimire
HTML-код
- Опубликовано: 8 фев 2019
- Filmypati Media Pvt.Ltd is authorized to upload this video. Using of this video on other channels without proper permission will be strictly prohibited.
Interview: bhim Bk & Manju Ghimire
Interviewer : Anita
Camera & Edit - Sagar Dhungana
For more Filmy news and videos Please visit:
Website :www.filmypati.com
Website :www.filmypati.com
Website (np): www.filmypati.com/np
page1: / filmypati
page2: / filmypatimagazine
#filmypatimedia# - Развлечения
मलाइ सबै भन्दा भिम दाइ को हासो नै मन परो रमाइलो गफ गाफ verry nicee
मलाई त अनिता मन परे कति राम्रो मान्छे हो झनै राम्रो मुस्कन
@@rjtamang9834 xxxdjf
रमाइलो कुरा कानी राम्रो लाग्यो मलाई
Haso n bolne style man paryo bhim dai ko
Nice
भिम दाजु हजुरले ठिक भन्नु भो
आमाको काख न्यानो हुन्छ
जो आमाको काखमा न्यानो निन्द्रा
आउछ त्यस्तो निन्द्रा त स्वर्गमा पनि
आउन होला💘💘
मनको साथि
आमा को काखा प्यारो हुन्छ वा भिम दा यो सब्दले मनै छोयो💕💕
साँच्चिकै रमाइलो लाग्यो एकैछिन भएनी दिनभरिको थकाई भुलाई दियो तपाईहरुको गफले धेरै धेरै धन्यवाद।
मलाई त भिम जी कुरा ले हासो भन्दा आशु आयो आमा को काख प्यारो भन्दा
अनिता जि हजुर को अावज नै अती मिठास छ ।।साथमा हजुर ले मिडियामा जसरी राम्रो राम्रो कार्यक्रम प्रस्तुति ल्याउनु हुन्छ ।।।धन्याबाद दिन चहान्छु हजुर लाई।।।
यो संसारको एउटा सुखी, खुसी मान्छे भिम बि क
अनीता को बोली कति मीठो बरै !! सहयोगी मन पनि 😍😍
म लाई पनि
Malai pani
इनटर्बिउ लिने दिदी कत्ती रमाइ रमाइलो इन्टर्भिउ लेर आउनु हुन्छ तेस्को लागि हजुरलाइ हृदय बाट धन्यवाद दिदि
हाहा रमाइलो...अनिताको भ्वाइस मन पर्छ
धेरै रमाईलो अनिता सिस हजुर लाई हार्दिक बधाई तथा शुभकामना छ धेरै राम्रो काम गरनु भय छ जय नेपाल 🇳🇵🇳🇵
भीम जी तपाईको एक हासोले नैई काफी😂😁😁
अनिता जि हजुर लाइ पनि भिम जि को कारण ले नै मजाले चिन्न सके तपाईं को जय होस
Ramailo xa
Nice
धेरै राम्रो हजुर
Good dami xa
Jay Anita
अनिता दिजुको बोल्ने शैली नै क्या राम्रो छ है कहिले घमण्ड नगर्नुहोला आगामी दिनहरूमा अझ राम्रो प्रगती हुँदै जाओस् दिजुको
भिम जी को हासो चै हो क्या!😂😂😂😂 शारै रमाइलो interview . अनिता जी को सोर नी मिठो लागो। मञ्जु दी नी शारै talanted.
Aaaà a.ial
ÀNLPJ
दुखि मनलाई पनि हलुङ्गो बनाउनु हुन्छ बाले हासो झनै मिठो वा
भिम जि को कुरा कति रमाइलो अनिता मन्जु सग झनै 😍
Hasaya serele
M
कति रमाइलो वार्ता हेर्न सारै मन छोयो
Dahi ho malai pani sarai man xoyo
Ho ta hi
Ramro xa jodi
गजबछ बा
अनिता को बोली चै रानी मोखर्जी को जस्तै छ लभ यु सो मच अनिता
Thanks filmy team for provide us to see bhim dai. 🙋🙋🙋🙋🙋💜💜💜💜💜💜🙏
लु सुहाउँदो रहेछ बिहे गर्दिनु दुइटैको 😍😍
अनिता कति कति राम्री कतिमिठो स्वर अनि
दुईजनाको जोडि मिलेछ है 😊
भिम दाजुको हासो नै काफी छ 👌👌👌👌👌👌👌👌हसार नै दुनियाँ खानु भयो यसको लागी धेरै धेरै बधाई छ। भिम दाजु
अहिले सम्मकै इन्टरभ्युमा सबैभन्दा उत्कृष्ट रोमान्टिक र भिम जीको लजालु स्वाभाव आहा।दामि छ बधाई
एक्दम राम्रो लाग्यो भिम जी अनि मुना जी को कुराकानी
bhim ko kura sarai man parxa sarai sojo manxa ramailo manxa
भिम दाइ सारै रमाइलो मान्छे ।
रमाइला अनि रोचक भिडियो हरु हेर्न चाहानु हुने हरु लाई मेरो च्यानलमा स्वागत छ 🙏🙏
bihanai magna gayo beluka 7 baje aayo ani aamako kakhma lupukka sutyo😭😭😭heart touching line of bhim G
❤😘😍😍😍
अनिता को त भोइस नै दामी क्या,,
यो दुइ जना को जम्ने भो
दुबैको बिहे गरिदिए राम्रो होला सुहाएको छ जोडी ल अनिता दिदी यति काम गर्दिन परो 😋
Tapaiko vanai thikai ho
Haha Kati hasaidya hola
@@lureyizzback4896 हास्न पर्छ स्वास्थको लागि राम्रो हुन्छ😂😂
😂😂🤣🤣🤣
हाहाहा..😄गफ सुनेर हासो लागो
तर आज चाहिँ भोले बाबा जि धेरै खुशी देखियेको छ 😊 भिम जि पनि एक्लो मुना जि पनि एक्लो अब क गर्नु हुन्छ?..😊मिस यु अल best of luck #FILMYPATI
धेरै समय पछि भिम जि कि अन्तरबार्ता हेर्न पाइयो 🖥️खुसी लाग्यो अनि अनिता जि लाई हृदय देखि नै धन्यवाद ।
अनिताले नि कोको बटुल्छ हो,जे होस रमाईलो छ्😁😂
aaj bhim ji le dherai hasaunu bhyo thanku anita ji lai
Ramailo barta
Love your voice...
हैट सारै रमाइलो लागो मन्जु र भिमको इन्टरभिउ उनिहरु दुइजाना भन्दा पनि अनिता जी को मीठो मुस्कान पनि झनै मीठो छ
अब भिम जि को बिहे गर्दिनु है ।
अति राम्रो जोडी
reporter chain cute lagyo..
love frOm sikkim
धेरै रमाइलो कुराकानी हेर्न पाइयो खुशी लाग्य्यो धन्यवाद अनिता जि लाई प्रभु ले धेरै आशिष् दिनुभएको होस्
अनिता जि शिल स्वाभाव कला शैली राम्रो लाग्यो हासो त झनै राम्रो म सुर्य बहादुर थापा छेत्री बहराइन देखि हेर्दै छु
.
Am
S,,
C
नजानिदो पारा मा भिम अङालो मा टाउको राख्ने बानी कडा हाहा तर सफा मन भिम को बच्पना । मन्जु पनि हसिली राम्रो नक्काल हाउ भाउ
दुई जना अनि प्रस्तोता सार्है राम्रो
मिडिया मार्फत भाइरल त धेरै भए तर एकदम मन पर्ने भनेको भिम दाइ सँग को कुराकानी दिनभरीको थकाइ सँगै मनका हरेक पीडा भुलिइन्छ कति रमाइलो मान्छे😘😘😘यो दाइ सँग बस्यो भने त दिन बितेकै थाहा हुदैन 🌹🌹
निर्दोस मन भिम ब. को अनिता जी ले गर्दा भाईरल बनाईदिनुभयो म नेपाल बाहिरबाट हेर्दै छु, मुना जी लाई पनी देखीयो सफलताको लाख लाख शुभकामना,,
राम्रो जोड़ी बिहे गर्नु पर्छ ✌️
धेरै मज्जा लियो यो इन्टरभिउ हेरेर हासेर नै सिधियो
भिम दाइ को बोली र हासो अनि जो सग पनि लुटुपुटु हुने र ममि प्रती यकदम माया दिने रमाइलो हुनुहुन्छ र म लगायत सम्पुर्ण जनाले मनपराउनु हुन्छ!
साह्रै रमाईलो हुन्छ हौं अनिता जि यो भिम दाइ को ईन्टरभ्युउ हेर्नू र सुन्नु😂😂😂😂
दुईता कै बिहे गर्दे राम्रो हुन्छ जस्तो लायो
sagar ji svs garxu hjrle ni garnus la
sagar birahi ho akdamai think
अनिता बैनिकाे मायाले कति बाेल्ने हुनु भयाे भिम दाई हासाे सारै मिठाे
Kati ramailo interview bhim daiko haso ra anita ji bahiniko voice ra interview line style over lovely nice beautiful
Ñbb
Anita ji dherai ramro lagyo tpai ko boli ani sundari hunuhunxa n bhim ji ko ramailo man pryo
Anita sis you r the best cutee
ल भिम जि बल्ला भने जस्तैः साथी भेट्नु भए छ
दाजु धेरै मासुम र सफा दिल को हुनुहुन्छ।
सानो भन्दा ठुलै सग गर्दीम क्यार बिहे भिम जी को
Iam big fan of yours Anita sis
Bhim dai miss you
सार्है रमाइलो कुरा कानि
भिम दाइ लाई मन्जु दिदि ले मन त पराकै हो।तर भिम दाइले बुझ्दै बुझ्दैन
भीमजी को सबैलाई सबैभन्दा मन पर्ने बानी आबुई भन्दै साह्रै नै लजाउने र मुख छोपिहाल्ने ।
दामी छ भिम जी बिहे गरनुस मुना जी
अनीता संग को ईन्टीबी रमाईलो लाग्यो😀😀😀😀😀😀🤣😋
वा अनिता वा वा,तारिफ योग्य छेऊ तिमी ३२ गुणलेनै युक्त भएकि..तिम्रो ऊन्नति र प्रगती को सदैव भरी कामना गर्दछु...
विशेष अनिता मिस लाई धान्यवाद भिम भाइ र मुना को खुशी र हासो हेर्दा कति हासे हासे म पनि नेपाल आएसी भेत्न आउछु ल भिम
Love u anitaa
मालाइ भिम जि धेरै हासो मन परछ धेरै रमाइलो हुनुछ भिम जि धन्यवाद
Good
मिदियाहरुलाइ धेरै भन्दा धेरै धन्यावाद भन्न चाहन्छु किनकी अनुसन्धान गरि नया नया भतिभाहरु भित्राउने र सकारात्मक कुरालाइ सकारात्मक तरिकाले भाइल र हामिलाइ पनि हसाउने र केही कुरा हामि यहि मिदिया बात सिक्ने अबसर दिनु भएको मा हृदयदेखि नमन
Mo Indian Gorkha Nepali ho molai Bheem uncle smile daray mon parxa
अरुसबै दिदि अनि अन्जु चाहिँ बहिनी रे😂
निकै रमाइलो छ है ।।।।
khusi lagyo manju & bhim bhai bahini ko gaf sathai thankyou anita sis
Bhim daju ko interview herda kheri nai xuttai majja aauxa...anita g lai pani derai dhanyabadh....yo interview here dekhi subscribe pani gareko xu..manju didi lai pani derai dhanyabadh...kura kani mitho lageu
दुःख पीडा भुलाऊने रमाईलो भीम दाई
Sai ho
आमाको माया सबैलाई औधी लाग्छ तर भीम जीलाई जति नलागेको महसुस भो।
maile pani bhim g ko interview marfat Anita g lai chinna paiyo I am very happy
Wow eadam ramailo kura garnu vayo bhim dai le ani anita didi lai bishes dhandebad xa hai miss you ?
Manju g voice wow
😍😍😍 love you hai
अरु भन्दा भिम बहादुर लाई एक चौटि काठमान्डौ लैजानुसन ।।।
ईन्टरभिउ लिनेको लर्को हेर्न मन छ। ।।।
Kun jilla ko hora bhim dai
अति रमाइलो कुराकानी भिम जि अनि एसिया कै होची महिला मोना जि सगको।
Wow its very romains interview for the bhim ji also very interesting
Vim dai miss you
wow sunita ji Christian hunu hudo rahex Khusi lagyo ..jmc hai
हसिला भिमदाइ प्रगति को शुभकामना
आहा जोडी त एक दम मिल्दो रहेछ।अब बिहे गराए हुन्छ।यी दुई जना लाइ😍😍
नामस्ते फिल्मी पाटी टिमलाई,
भिम जि लाई viral बनाइ दिनु भयो र देश बिदेश म देखाइ दिनु भयो चिनाइ दिनु भयो धेरै राम्रो काम गर्नु भयो. फिल्मी पाटी टिमलाई धेरै धेरै धन्यवाद!!! अब मेरो एउटा अनुरोध भिम जि को जोडी पनि मिलाइ दिनु पर्यो......
interview lini dd I love you ❤️❤️❤️
भिम जि को बिहे गराइ दिनु प्रयो
Anita ji ko voice kati mitho xa malae ati man parxa!!!!ani vim ji ani manju ji ko harek kura ma man pareyo!!!
मन्जु र भिम को बिबाह गर्यो भने राम्रो हुन्छ उनी हरुको भब्यस
अनिताको अँखा मा के छ बादर बादर
ilove uo anitaa 😋
Bhim bk is love 😊😊😊
हाम्रो भिम दाजु को हासो नै मिठो हो के 🤣🤣🤣 ।
रमाईलो मान्छे भिम दाजु love you so much bhim bro
Anita deeju 😍😍
hamro midiya sathi lai dherai dherai tq vim dai ra manju dd le hasako ma
अन्तर्वार्ता चलिरहेको बेलामा के चुईगम चपाईराको होला?
ओ तेरि 😀 भिम दाइ को हासो गिनिज बुक मा लेखिनु पर्छ ✋✋✋
Malai chai bim daju ko sarai haso man parxa hau interview anita didi pani sarai mazzako hunu hunxa hasaunu lai
Smile sarai damii bhim bro... Sarai khulla dilko mancheya yasto conditions ma ni afno ama buwa lai khusi dinu vacha always god blessed you
सारै राम्रो कुरा कानी
भिम जि को बिहे भयो भनी सबैलाइ बोलाउनु होला।मिडिया ले सबैलाइ खबर गर्नु होला सबैले सहयोग गर्ने हेतु ले आउनेछ्न।मलाइ पनि उहाको बिहेमा जाने मन छ साच्चै भनेको।
Wow vim brother so nice
यसरी मिदियामा रिएर मलाइ मार्फत सबै दर्सक लाई हसौनु भएको मा धन्यवाद।
भिम दाइ को हासो मिठो है ल आज रमाइलो लायो है म हाल साउदी बाट