पहिलको मान्छेमा दया माया धेरै हुने रहेछ सोता पनि दिदि बैनि भएर बस्नु भको ति छोरा बुहारि जुन आफ्नो आमा र सोताने आर्थात ठुली आमा समेतलाइ पालन पोसण गर्नु भएको सलाम छ ।
सौताहरु यसरी मिलेर बस्नु भनेको सानो तिनो कुरा हैन त्यसैले यो भिडियो ले राम्रो ज्ञान दिएको छ यस कारणले यी बुढि आमाहरुको भिडियो निरन्तर बनाई त्यसबाट आएको रकम वहाहरुलाई पनि दिएर सहयोग गरी दिदा सबैलाई राम्रो हुने थियो..!!
मेरो विचारमा जेठी आमाले धेरै दुःख गरेकी रहिछन् त्यो जमानामा सहयोग नगरेको कुरा भयो सायद छोराछोरी नभएको भएर होला । निकै पीडामा हुनुहुन्थ्यो होला त्यो बेला । कान्छी आमाको छोराछोरीले उहाँलाई धेरै माया दिनुहोला है । बिन्ती छ नमन छ यहाँहरुलाई ।
🙏बुढी अामाहरुलाई हार्दिक नमस्कार छ।कति पवित्र मन भएका साैतिनी दिदी बहिनी अामाहरु हुनु हुदाे रैछ !अनि कति हाँसी खुशी र मीठाे वचन बाेल्नु भएकाे 🙏👏हजुरहरुकाे सुस्वास्थ्य र दीर्घायुकाे शुभ कामना।🙏🙏🙏🙏
हाम्रो आमा हरु पनि २ जना हुनुहुन्थ्यो ठुलो आमा र बाबा भगवान् को 🏠 मा जानुभयो अहिले १जना आमा मात्र हुनुहुन्छ यो भिडियो हेरेर आफ्नो पहिला को याद आयो ठूलो आमा लाई सम्झेको छु हाम्रो आमा हरु धेरै मिल्नु हुन्थो
आमा हरूको गफगाफ हेर्दा एकदम खूसि लाग्यो सबै भिडियो हेरौ भनेको झन्डै आखामा आसू खसेको मैले त भिडियो डाउनलोड गरेर राख्याछू घरमा सबै नारिहरू यसरिनै मिलेर बसिदिय कति खूसि हून्थ्यो होला मन
यि दुबै आमा हरु प्रति सम्मान छ
दुबै हजुरआमा लाइ ढोक छ आशीर्वाद दिनुहोस्
मेरो ममी पनि दुई जना हुनुहुन्छ तर दिदी बहिनी जसरी मिलेर बस्नु भएको छ 🤗
यो भिडियो हेरेर उहाँहरुको भविष्य पनि उस्तै हुन्छ जस्तो लाग्यो❤️
same yar mero mamy pani 2 jana hunu hunxa ajha twins jastai sadai aautai luga launu hunxa
s foh srijana 😄😃😁
मेरो पनि उस्तै हो।
Right ❤️❤️❤️
अामाहरु सार्है प्रिय हुनुहँदो रहेछ ।अझ धेरै दिर्घायु रहुन्।यसरी नै हेरिरहनु पावौँम।अामाको कमी पुरा गर्न पाएकोमा धेरै खुशी लाग्यो ।
कत्ती मिठो मुस्कान हो आमा हरु को म त फिदा भए बाबै नि ☺️😍
सारै मिठो अनि रमाइलो लागेयो आमाहरु को कुराकानी 💞💞💞💞💞💞💞💞
सर्वप्रथम दुवै अामा हरु लाई ढोगछ कति ज्ञानी मिलन सार हुनु हुदोरहेछ सधै यसरिनै हासि खुसि रहनु होला💑
कति धेरै मेलमिलाप यी दुई सौता सौता हजुर आमाहरु । सेवा ढोग छ हजुर आमा हरुलाई
अति नै सुन्दर आमा हरु लाभ यु😍😍 सलाम छ हजुर हरु लाई
हार्दिक नमन आमा हरु मा ।
🌹____/\____🌹
Pf
"आफ्नै बिहे कि छोराछोरीको " 😂😂😂 दुबै आमालाई ढोग छ ल ❤️❤️
wow कति हसिली आमाहरु 😘😘😘 तपाईंहरुको जतिको लामो आयु नदिनुस तर यस्तै स्वास्थको चाहिँ आशीर्वाद दिनुस है आमा दुबै आमालाइ मायासङ्गै सेवा नमस्कार 🙏🙏🙏
खुशी लाग्यो यो भिडियो देखेर।
सम्मान छ दुबै जना अामा हरू प्रति
यो Video हेरेर मेरो ममि र सानो ममिको याद आयो म पनि भाग्यमानी छोरी हुँ किनकी मेरो नि दुइटा ममि हुनुहुन्छ ❤️❤️❤️ अनि सधैं संगै सधैं साथमा
कति मिलेर बस्नु भएको आमा हरु सलाम छ आमा हरुलाइ
दुबै अामालाई धेरै माया,हसाउनु भयाे अामाहरूले,, अाज भाेलि भय काटाकाट हुने थियाे बिचरा साेझा जमनाका साेझा अामाहरू
उ बेलाको सौता त दिदीबहीनी जस्तो कसैलाई केही नभन्ने 😍 कति राम्रो मिली जुलि बसेको आमाहरू 💖🙏🙏🙏 अहीलेको त पहीलानै कपाल लुस्न जान्छ सुनेकोनै भरमा 😂😂😂
yestai sojo payeta leu they vanya ho la haina🤣🤣😂😂
आमा हरु मिलेर मन को खुशी देखेर खुशी लाग्यो धेरै धेरै माया अनि सलाम छ आमा हरु लाइ🙏🙏❤️❤️
पहिलको मान्छेमा दया माया धेरै हुने रहेछ सोता पनि दिदि बैनि भएर बस्नु भको ति छोरा बुहारि जुन आफ्नो आमा र सोताने आर्थात ठुली आमा समेतलाइ पालन पोसण गर्नु भएको सलाम छ ।
राम्रो लाग्यो
आमा हरू रोमान्टीक हुनुहुन्छ बडो खुसी लागो आमा हरूको कुरा सुनेर बुडा पाकाको कुरा सुन्न सारै मन पर्छ हो l तपाइहरू लाई नी मन पर्छ यता हाजीर हौत l
सौताहरु यसरी मिलेर बस्नु भनेको सानो तिनो कुरा हैन त्यसैले यो भिडियो ले राम्रो ज्ञान दिएको छ यस कारणले यी बुढि आमाहरुको भिडियो निरन्तर बनाई त्यसबाट आएको रकम वहाहरुलाई पनि दिएर सहयोग गरी दिदा सबैलाई राम्रो हुने थियो..!!
कन्छि आमा भन्दा जेठि आमा बाठो छ रामैरो लकेउ आमा 2कुर सुन्दा 😍😍😘😘🙏🙏🙏🙏
कति रमाइलो ढोक गरे अामा तपाईहरूलाई
Sojho Jamana Ko Boju Haru 😍😍 Ahile Ko Jamana Ma Bhaye Ek Arka Ma Hatya Hunthyo Hola 😋
Raamro laago aamaa hruko kuraa
😂😂😂
हैट! जेठी भनेको जेठी हो।
आमात 2 वटा अनि बाबा खोइत हेर्नपाएेहुन्थेयो 🙏🙏🙏🌹🌹
Jehosh Aama haru khausi hunnu hunxa khausi lagyo malai salam xa Aama haru lai
ठुली बजु सारै बाठि! दुबै बजु को हाशो सारै मिठो 🙏
आमाहरु लाई हार्दिक नमन
दुबै आमाहरुलाई नमस्कार छ।
कस्तो रमाइलो लाग्यो भन्या आमाहरु बोलेको ।
दर्सन नमस्कार हजुर आमाहरुलाइ 🙏🙏❤️💞💟💌
कस्तो रमाइलो बाइ
Katti maya lagdo aama haru😍😍😘😘
जेठी बोजु सार्है राम्री
so nice ... .. नेपाल मा एस्तो हुनु त एउटा सुचाना मुलक अनि आधार सम्मान पुर्बक उहाँ को पाउ परेर आशिर्वाद लिनु पर्नी हो।।
कत्ति मिलनसार हुनुहुदो रैछ आमाहरु
झगडा भएन भएन भन्दै गराउन लागेको कि क्या हो😆😆😆
हा हाहा हा पत्रकारको कामैझकडा बनाउनु हो अनि हा हा
@@ambikqphone8943 अचम्मै छ भन्या पत्रकारहरु पनि 😂😂😂
कति मिलेर बस्नु भएको है आमाहरु सधै यस्तै होस खुसी अनि सुख उहाँ हरुको छोराहरुलाई पनि सम्मान छ दुबै आमाहरुको राम्रो हेर्बिचार पुर्याउनु भएकोमा
मेरो विचारमा जेठी आमाले धेरै दुःख गरेकी रहिछन् त्यो जमानामा सहयोग नगरेको कुरा भयो सायद छोराछोरी नभएको भएर होला । निकै पीडामा हुनुहुन्थ्यो होला त्यो बेला । कान्छी आमाको छोराछोरीले उहाँलाई धेरै माया दिनुहोला है । बिन्ती छ नमन छ यहाँहरुलाई ।
रमाइलो लाग्यो मेरो हजुर आमाको याद आयो 😂😂😂
Amako yad ayo
सलाम आमा 😍😍😍
Aama haru prati ... dhog xa...Waooooo....
🙏बुढी अामाहरुलाई हार्दिक नमस्कार छ।कति पवित्र मन भएका साैतिनी दिदी बहिनी अामाहरु हुनु हुदाे रैछ !अनि कति हाँसी खुशी र मीठाे वचन बाेल्नु भएकाे 🙏👏हजुरहरुकाे सुस्वास्थ्य र दीर्घायुकाे शुभ कामना।🙏🙏🙏🙏
Beautiful aama hajur haru😘😘😍😍
कति रमाइला अामाहरु
नम्स्कार आमाहरु दुबै जनालाइ
बडो रमाईलो बुढी आमाहरु ।
सम्झौतानै सबै भन्दा ठुलो हो।
कुनै पुरुषले पनि दुई वटा बिहे नगरुन भन्छु म चही हजुर आमा हरु निकै रोमन्टिक हुनु हुदो रहेछ सेवा
जय माता 🙇🙇🙇🙇🙇🙇🙋
Kati ramro ramro Aama haru 😘❤️
हाम्रो आमा हरु पनि २ जना हुनुहुन्थ्यो ठुलो आमा र बाबा भगवान् को 🏠 मा जानुभयो अहिले १जना आमा मात्र हुनुहुन्छ यो भिडियो हेरेर आफ्नो पहिला को याद आयो ठूलो आमा लाई सम्झेको छु हाम्रो आमा हरु धेरै मिल्नु हुन्थो
सस्तङ दन्दवत नमस्ते 2 आमा हरु लाइ
God bless you always both of you 🙏🙏🙏🙏🙏🙏
आमा हजुरहरुलाई मेरो ढोग छ है।।
मलाई नि मेरो हजुर आमा को याद आयो ।।
Ekdam khusi lageu amaharuko kura sunera
Kati maya laagdo aama haru God bless both of you
दुबैजना अामाहरुलाई नमस्ते🙏💖
Dhan Khanal ze
मेरो सम्मान सुईकार्नुस
हजुरआमा हरु❤️❤️❤️❤️💋
नमन: आमाहरुमा
Bichar garu 100years ko ra omg god bless you hajur ama haru
अहिलेको जमानामा त एक अर्कामा हानाहान हुन्छ
आमाहरुलाई धेरै माया 😍😍😍😍
Salamm xa meri ama hjr haru lae ..sauta vye pane yesto dd bahini jassto milerw rahnu vko rahxw. .
कत्ती रमाइलो एस्तो पो त जिन्दगी आहा माया ममताको खानी आमा हरु लाई ढोक छ आखिर झगडा गरेर मरि लानु के छर
कान्की त बूडाको प्यारी होनी त आमा कान्छी सन्तान वाला पर्नू भयो कान्छी आमै त बिचर आमा मन सारै दूखेको रछ
यता राताे चाेलाे लगाउने आमा सारै हासिलाे हुनुहुन्दाे रहेछ ।
दुबै आमामा मेरो सेवा नमस्कार
Dubai janalai namaskar xa
Kati ramailo Ama haru😘😘❤❤
या आमा हरू को गफगाफ सुनीरनू मन लाग्यो मलाई हसाऊनू भयो फ्याफूला गरे है दूबै आमा लाई
Hajur aama haru🙏🙏🙏🙏
कस्तो मिल्ने आज भोलि का सौता हरु गल्ती गरि नजानु गएको भए मिलेर बस्नु यी आमा हरु को कुरा सुनेर😁😀
Vl
आमा हरूको गफगाफ हेर्दा एकदम खूसि लाग्यो
सबै भिडियो हेरौ भनेको झन्डै आखामा आसू खसेको मैले त भिडियो डाउनलोड गरेर राख्याछू
घरमा सबै नारिहरू यसरिनै मिलेर बसिदिय कति खूसि हून्थ्यो होला मन
Saharai hasayo
So cute nd lovely mom luv u always moms😍😍💕💖❤❤
Good
Aama haru sarai ramailo dhogx maya x 😘😘
Kati ramalo aama haru 😍😍😍😍💞💞
एस्तो पनि हुँदा रहेछ
Congratulations ama 100 barsa pugekoma
Aama hajur haruko drson paeyo aasirbad dinuhosh hai hardik naman xa
यस्ता मुला केही सोध्न आउदैन,,
Good you see you Aama haru .
Aaha kati mayalu maamharu❤❤😘
Kati mitho haso ho aamai haruko☺️
Wow 😮 wow 😮
Nice 👍 captured
Awesome 👏 interview
Kati ramailo
Duijana naii sarai cute rahexa .❤❤❤❤
Hait kati hasnu hudo raixa maya lagdo boju haru hami pani testai hunxa 1 din maya garnu parxa buda budi manxe haru lai❤️
Aama haru hasheko dekhda malai pani saraai hasho utho Katti ramailo lago
Aama hajur 2 janalai sewa dok xa
दुबै अामाहरूमा ढोक छ ।।
Nyc
Aama haru lai mero dhoga xa aam hjr 2 janlai
Good bless duai hajuraama haru lai....sathai dhok🙏🙏
नमस्ते आमा