चर्चित डिभिजन सह-कमाण्डरको भोगाइमा चर्चित आ*-क्रमणहरु...भोजपुर घोडेटार पनि रुकुमको खारा जस्तै ।

Поделиться
HTML-код
  • Опубликовано: 18 сен 2024

Комментарии • 62

  • @pradiprai4021
    @pradiprai4021 2 года назад +2

    सुनाेलाै टेलिभिजन धन्यवाद छ यस्तो अन्तरबार्ता अझ आवस

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      w\c हजुर । हस्

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 месяцев назад +1

    राम्रो कुराकानी

  • @himathapa3050
    @himathapa3050 2 года назад +5

    Ekdam sahi mkura garnu bho sir.Salam chha

  • @sankhim6392
    @sankhim6392 2 года назад +3

    डरले चाहि तेसरि सेना कहिले भाग्दैन ल ब्यारेक बाट आएको information मान्न पर्छ यदि नेपाल army हातधोएर माओवादिको पछि लागेको भए सायद अहिले सम्म माओवादिको नाम निसाना मेटिन्थ्यो !

    • @demlalbirahi9372
      @demlalbirahi9372 2 года назад

      आफ्नो ज्यान पनित बचाउनु पर्योनी हिड्न त मार्नकै लागि हिडेको थियोनि

    • @sankhim6392
      @sankhim6392 2 года назад +1

      देश र नरेस को लागि समर्पित नेपाल आर्मि मर्नको लागि कहिल्यै डराउदैन !

  • @GorkhalikoXoro
    @GorkhalikoXoro Год назад +1

    बौद्धिक/शालीन/भद्र ब्यक्तिको अन्तर्वार्ता सारै गजब लाग्यो

  • @btpofficial1185
    @btpofficial1185 6 месяцев назад +1

    Ramro bewastapan grnu vyo aafno neta haruko

  • @saktisakti1460
    @saktisakti1460 2 года назад +1

    यिनीहरूलाई धुलो चटाएको सशस्त्र प्रहरीले मात्र हो।

    • @gorakhbudha7268
      @gorakhbudha7268 2 года назад

      मेरो मरौं रण्डिका छोरा खाते

    • @Soluunik
      @Soluunik 2 года назад

      हो , शसस्त्र प्रहरिको एस एल आर राईफलले सक्दो भ्याईदिएको हो । आर्मी त बेस्ट हातहतियार र हेलिकप्टर सहित सुसस्जित थियो तर खासै लडाई राम्रो लडेको होईन । शसस्त्र प्रहरीले सोलुखुम्बुको लुक्ला नाम्चे भुई टेक्नै नदिएको हो ।

  • @tejlama
    @tejlama 2 года назад +1

    Manniya #Chorprashad jiu lal salam

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 года назад +6

    पावेल सरको पुरै जिवन कथा सुन्न पाइने भैयो, धन्यवाद सुनौलो टिभी ।

  • @nareshkcnareshkc7450
    @nareshkcnareshkc7450 2 года назад +1

    Sir kati mitho haseko desh dhukuti khatam paarer 🥹😒😏

  • @bikashbista4358
    @bikashbista4358 Год назад

    बिधालय धोस्त पारियो सरकारी सम्यत्र भात्काउनी रे 😮😮

  • @nishanlimbu2479
    @nishanlimbu2479 8 месяцев назад

    म पनि त्याे लडाईकाे ऐक हिसा हाे ऐस्ट कमान्ड भऐर लडेकाे कमान्डर पनि हाे कम्पनी सह कमान्डर थिऐ

    • @SunauloTV.
      @SunauloTV.  8 месяцев назад

      अहिले कहाँ हुनुहुन्छ नि सर

  • @garibkto5713
    @garibkto5713 2 года назад +1

    Salam chha sir

  • @karmabk1329
    @karmabk1329 2 года назад +1

    Salam chha daju

  • @sandipgiri2056
    @sandipgiri2056 2 года назад +1

    Salam chha sir, Arko bhagko parkhaima

  • @BeautifulMidWest
    @BeautifulMidWest 2 года назад

    राम्रो!!

  • @s.bprayash1286
    @s.bprayash1286 2 года назад

    योद्धा

  • @जनताजिन्दावाद

    Salam chha pabel daju

  • @ukeshkarki9117
    @ukeshkarki9117 Год назад

    उदयपुर गाइघाट को पनि ल्याउनु परो

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 2 года назад +4

    केही समय पछि हेर्नू पर्ला है सर🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस्

    • @nabarajbudhathoki3832
      @nabarajbudhathoki3832 2 года назад +1

      सल्यान जिल्लाको श्रीनगर बजारा म तप्कालिन माउबादी बाटा श्रीनगर पुलिस चौकीमा आक्रमण गर्नु साथै 36 जनाको प्रहरीको बिभस्थ हत्याको भएको थियो यस्को पनि भिडियो बनाउन न sir।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@nabarajbudhathoki3832 हस् कुनै दिन बनाउने छौं

    • @nabarajbudhathoki3832
      @nabarajbudhathoki3832 2 года назад

      @@SunauloTV. छिटै बनाउनु पार्‍यो सुन्नु हतारम छौ ।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@nabarajbudhathoki3832 एउटा त एक बर्ष पहिले पनि आएको छ ।

  • @laxmikanxi123
    @laxmikanxi123 2 года назад

    Hajir bhaiyo hai

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 года назад

    लहान आक्रमणको समयमा म लहान मै थिए । पैसा र सुन बाटो बाटै छरिएका थिए

  • @Basnet464
    @Basnet464 2 года назад

    आज बिषेश रमाइलो होला जस्तो छ !

  • @magarman2866
    @magarman2866 2 года назад +3

    अनि त्यो बैंक बात लुतेको सुन अनि पैसा को हिसाब किताब खोइ त

    • @gorakhbudha7268
      @gorakhbudha7268 2 года назад

      तेरो घरमा छ खाते

  • @poshanoli1014
    @poshanoli1014 2 года назад +2

    आज त यो अन्तरबार्ता मारी गए हेरि दैन खै किन हो किन आर्मी को कर्णेल मायोबादी को जर्णेल भनेर येही मान्छे को 2 ओटा फरक फरक अन्तरबार्ता हेरियो ताकि आर्मी को कर्णेल सम्म कसरी यात्रा भयो के एकदमै सुन्ने रहर थियो बेकार रैछ खाली मायोबादी कै चर्चा बडी भयो आर्मी को कर्णेल सम्म को यात्रा को त कुरै आउदैन त 😔

    • @dipakbharati3710
      @dipakbharati3710 2 года назад

      नेपाली सेना र माओवादी सेना को समायोजन बाट कर्णेल हुनु भएको हो।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      अर्को बाकी भागमा त्यस बारे पुरै छ

    • @poshanoli1014
      @poshanoli1014 2 года назад

      @@SunauloTV. ok सर पर्खाई मा

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@poshanoli1014 हस्

  • @s.bprayash1286
    @s.bprayash1286 2 года назад

    ल पत्रकार दाइ पुरै भियो निकाल्नु सहयोद्धा को

  • @babydols3606
    @babydols3606 2 года назад +2

    जिबनमा कहिलै बिर्सन सकदिन यमराज, पावेल दाइ त्यो पल 😭😭😭😭😭

  • @khusbusharma8682
    @khusbusharma8682 2 года назад

    Herna suru gariyo

  • @tejkarki6722
    @tejkarki6722 Год назад

    Nepal army tyo pani height ma baseko ani ujyalo ma , waiyat guff ali badhi vo ... Guff kam garnus

  • @pradiprai4021
    @pradiprai4021 2 года назад

    भाेजपुरकाे पाच धारेमा 10 जनाकाे शहिद भएको हाे

  • @s.bprayash1286
    @s.bprayash1286 2 года назад

    भाग 3 को प्रखाई

  • @aaryandj8337
    @aaryandj8337 2 года назад +1

    Parchanda Lai thulo banyo aila k payo

  • @sangramrai6658
    @sangramrai6658 2 года назад +5

    तर ऐले आएर त पुर्पुरो मा हात बजारिदै होला नि बाबै? प्रचन्ड को छोरी जुवाइ नाता नातिना यति नै हो क्रान्ती को अर्थ ?

  • @pradiprai4021
    @pradiprai4021 2 года назад +1

    भाेजपुर घाेरेटारमा जनमुक्ति सेनाले हार्नुकाे कारण एराे हेट तरिकाले लडनुनै गलद थियाे

  • @shantarajgiri5933
    @shantarajgiri5933 2 года назад

    Aba Nepali senama gaepachhiko anubhab baki haina tra hajur ? Tyo pani chhittai aaos

  • @sumanbhandari9035
    @sumanbhandari9035 Год назад

    राम्रो कुराकानी

  • @starluck5485
    @starluck5485 2 года назад

    राम्रो कुराकानी

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад

    राम्रो कुराकानी