@@SunauloTV. पाल्पा तनसेन सित्तल पार्टी नजीक । माओवादी हरु लड्नु सम्म लडे र ३ बजे तिर घर घर पसल पसल छिरेर लुटपाट नै गरे। लुटेको सम्पती ले तनसेन मै महल बनएका छ्न .😣😣
चिन्तामनी कमरेड पार्टी र क्रान्ति को लागि यति धेरै त्याग तपस्या र लगानी गर्नुभएको छ अझै पार्टी लाई सुधार्न सकिन्छ पुनः पार्टी मा जोडिनु पर्यो।फेरि संगठित भएर काम गर्नुपर्यो।
सलाम छ दाजु
सलाम छ सर
प्रचन्डेको सातो गयर सान्ती प्रक्रीयामा आएको रै छ डरपोक 😂😂😂
जहाँ सजिलो त्यहाँ अाक्रमण गर्ने सकेन भने भुगाेल अप्ठ्यारो थियाे भन्ने त हाे नि ।
गजब
Bichar sarai ramroo xa comred
प्रचण्ड कहाँ पुग्यो तिमी कहाँ हेर मेरा दाजुभाई को बिजोक नाम मात्र परिवर्तन भयो अरु त फिस्स न्वारन मात्र गर्दियो मावबादी ले
wow very mice 🙏🙏🙏🙏
सलाम कमरेड
❤❤❤❤
तानसेनको लडाइँमा हाम्रो कोठामा छिरेर लुटपाट सक्दा लास्टमा ज्ञवाली नै रहेछौ छाड भनेर छाडेका थिए माअोवादि 😅
हो र
तपाइका मालिकहरुले त जुनि फेरे आज भोलि तिनिहरुको गर्दन समाएर भान्नुस।
पश्चिम पाल्पा तीनगिरे, धरमपानी,झिमझिमीय खोला लगाएतका भिडन्त हरु सुन्न पाईयो रमाइलो लाग्यो।
गरिबका छोराछोरी हरुले धेरै बिरगती हुनुभयको थियो तर अहिले परिना 0
राम्रो कुराकानी
हार्दिक सम्मान छ महान योद्धालाई
हार्दिक सम्मान छ पुर्व आतंककारी लाइ
Salam daji
लडाइ त सरकार सन्ग तर म बस्ने घरमा छिरेर कुटपिट गरे ,खाना, पानी खाइदिए र लास्टमा हाम्रो ID card हेरेर ज्ञवाली र छ छाड दे छाड भनेर गाए थिए।
कुन ठाउँमा होला त्यस्तो भएको
@@SunauloTV. पाल्पा तनसेन सित्तल पार्टी नजीक । माओवादी हरु लड्नु सम्म लडे र ३ बजे तिर घर घर पसल पसल छिरेर लुटपाट नै गरे।
लुटेको सम्पती ले तनसेन मै महल बनएका छ्न .😣😣
@@GokulGyawalipersonal_space अ हो त्यस्तो पनि गरेका थिए र
@@SunauloTV. सम्भव भए अर्कोपटक अन्तरबार्ता मा सोध्नुस् न । के भन्दा रहेछ्न।
@@GokulGyawalipersonal_space हुन्छ ।
Mero pani hardik badhai xa bir yoddalai lal salam xa
गुल्मीको दाजु पो हजुर
Salam xa daju
30 बरसे सामन्ती तानाशाही पाटि हो । म सेङजा बाट ।
दाजु के गर्नु कम्रेड प्रचन्डले ढाड भाच्चेको सर्प जस्तै बनायेर छोडी दियो कुराले दिउसै तारा देखायेर ललाइ फकाइ सोझा साझा जन्तालाइ आफुले कमाये तपाईं हरुले समये बर्बाद गर्नु भो
Samman ra salam chha daju hajurlai
Sachcha janatako senalai hardik samman chha, prachande maha dokhewaj ho
Salam 🌹🌹🌹🌹🌹
tapaiko kura marmik lagyo... herdai chhu
🙏
Dami ho gutj joob
🎉🎉🎉🎉🎉
पहिलाे कमेन्ट
Mahan janyudda-jindabad
Maobad-jindabad
Herdai chhu... sabailai namaste
Gut joob
Yo comrade and euta army ko interview hos,chakhit hos na army ko commandar panii
हस् प्रयास गर्ने छौं
Aarmy ko hoina maubadi koii choii xakka porxa hola
चिन्तामनी कमरेड पार्टी र क्रान्ति को लागि यति धेरै त्याग तपस्या र लगानी गर्नुभएको छ अझै पार्टी लाई सुधार्न सकिन्छ पुनः पार्टी मा जोडिनु पर्यो।फेरि संगठित भएर काम गर्नुपर्यो।
98bf
Aba kunai pani barrack bhitra civilian sanga ko volleyball, football khel ko ayojana nagarnu nai ramro !
लालसलाम
Tyo bela ajhai 1 barsha santi samjhauta nagareko vaye khawobadi haru pattasaaf hunthiyo
napiss
Bhalu bang ko jankari paun sunaulo tv
हस् आउने छ त्यहाँको बारेमा
35:20 afu baachna lai gariko hun....
Mero xora
Ladai ma ka sajilo hun x r hjr vugol le sat diyan re ladai arna sakiyan van na
Raju g dherai barsa paxi dekhan paya tapaiko nambar kaha bat painxa hola m suraj
फेसबुकमा कुरा हुनसक्छ सायद
k payeu ta darbar jalayera
Maobadi janayudda mahan nai thiyo
Sunaulo TV Pheri ek patak Bimal Raj ko interview herna man xa
हस् लिने छौं
Suru gariyo hai ta herna bahrain bata
हस् हजुर
Tyettro manxe ko zyan mattra gayo aakhir ke ko lagi??? Prachanda lai maobadi party le mrityu danda dinu parne ho khas ma ta.
Maobadi ko kam xaen ab
सलाम छ सर
राम्रो कुराकानी