दरबार ह त्या कान डमा लिलाराजको नयाँ अनुसन्धान, अब बोल्ने समय आयो। Lilaraj Khatiwada
HTML-код
- Опубликовано: 19 дек 2023
- #Lilarajkhatiwada #kingbirendra #royalfamily
Guest :-Lilaraj Khatiwada
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com/@rhythmonlinet...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed) Развлечения
कति बहादुर नेपाली छोरा सलुट मेरो दादा लाई पछि नहटनु होला दादा सत्य पापीहरुलाई खत्म पारेर नस्ट पार्नुपर्छ दादा समय ले गोर्खाली जितने छोै दादा 🙏🙏🙏🙏
यो कुरा सही हो । सत्य कुरा उजागर गर्ने साहसिक ब्यक्तित्व लिलाराज जी लाई २१ तापको सलाम
यदि लिलाराज साहसिक ब्यक्ति हाे भने याे कुरा सार्वजनिक रुपमा किन भन्न नसकेको र प्रचण्ड नै हाे भन्ने प्रमाण छ भने यतिका बर्ष सम्म के हेरेर बसेकाे त???
Je nepalí jantaharule hereko cha tehi yo dadle pani hernubhayeko at least he has a brave nepalí heart not like others Who only can say proude nepalí but dimagh bhane kali cha Ani khalibhayeranai marnecha.
ए मुर्ख हो राजा ज्ञानेन्द्र ले नै गरेको हो भने प्रचण्डे हत्यारो के हेरेर बसेको त सक्छस जेल
मा हाल्न। दरवार हत्या मा शतप्रतिसत प्रचण्ड र बिदेशी र नेपाली सेनाको हात छ छ छ
सत्य हो भने देखाउनु पर्यो आम जनता यही चाहन्छ अब आम जनता को बोल्ने समय आए जस्तो लाग्छ मलाई ✊ राजतन्त्र जिन्दाबाद✊ जगौ जनता जगौ ✊
यस्ले जनताको ध्यान मोड्न बोलेको हो, किनकि प्रचण्डले मुलवासीलाई जगायो हाम्रो अधिकार खोसिदियो भनेर हो
GEDA KO RAJ TANTRA
टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई सदा का लागि अन्त्य गरौं र नेपाली जनता बाट प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली सुरु हुनु आबस्यक छ।
Murdabat
लिम्बू राई भयर राजतन्त्र जिन्दाबाद भन्दा भाटा हानला नि है।
100%सत्य तथ्य भनाई सरको 🙏🙏
यो देश को दुर्भाग्य सोझा नेपाली को बुद्धि भूटने एकसा एक नेपाली नै निस्किन्छन् ।तर सबै लाई नकारने क्षमता कमैमा हुन्छ ।
सम्पदा र टिम लाई धन्यवाद
दरवार हत्याकान्दमा 100% प्रचण्डको हात छ।
India ko hath ho, RAW agent ra Indira Gandhi. Joslai ni dosh lagaucha.
जे मलाई लागेको थियो त्यहि भयो सत्य यहि हो,माओवादिकै हात छ राजा सक्किनुमा,जुन वेला राजा हत्याकाणड सगै माओवादिको हाहाकार थियो नेपाल भरी
बाहुनहरूले नै दरबार हत्या गरेको हो १००%
Ma badila marako vaya ghandra ko famly kaha thayota
Kina gandra ko khoi family maranan
राजतन्त्र जिन्दाबाद ।
आवाजमा दम छ।
दम छ अभिव्यक्ति मा लिला जि
Very good talk sir. I really salute you. Everyone knows so well about Nepal politics.
प्रश्न संकुचित र जवाफ प्रतिनिधिमूलक छ ! खतिवडा जी काे बिचार स्तरीय छ !
अरू कुरा त्यस्तै हो सुन्द सुन्द अव मैले पनि यही कुरामा PHD नै गर्छु कि जस्तो लाग्छ तर कपाल चाही हो के 😅 यो अमेरिकाको लोकल कालाहरुले पनि यत्तिको दामी कपाल चाही बाटेको अहिले सम्म देखेको छैन 15 बर्ष भयो यही बसेको 😛
Great superman in our Nepal Lila Raj dai.i salute dai.gorakhnath blessings you dai.one day you will win.from Gorkha
कति पावरफुल भोईस
Hmm k mata daaray voice nai sunda 😂
Ow Rupa yeh aaram ka mamla hai
Outstanding vocals 👍👍👍
Very good discussion
नत दिपेन्द्र ले मारे न ज्ञानेन्द्र ले मारे बिदेशी ले नेपाल मा राजसस्था अन्त्य नगरुन्जेल नेपाल मा खेल्न नपाइने भएर नेपाली र बिदेशी मिलेर राजदरबार हत्या भएको हुनुपर्छ
Correct 👍
Ma aachamamaxuke thayo din ghandra kaha thayok thayo chor ko famly kina gholi bata bachota
Maile padalakha kone xina but tini haruko family thayo din kaha ghako thayota
हो प्रचण्ड नै हो
RAW agent ho , Girija Parsad Koirala RAW agent ko kathputali thyo. India ko thulo hath cha.
खै कुरा गरो कुराकै दुःख,राजा त राजा भै गो..एउटा जनताको निर्दोष छोरी निर्मला पन्तको हत्यारालाई दोषी प्रमाण गर्न त सक्या छैन..😢😢😢
तोरी कुरा यो खतिवडाको । माईन्ड स्ट्रयाक साईको रिप्रेजेन्ट टक गर्दो रहेछ । दरबारको खोपी भित्र भएको उक्त घटनाको प्रमाण त्यही खोपी थियो त्यो पनि ज्ञानेन्द्रले भत्कायो किन ? प्रचन्डले त्यत्रो त्यत्रो षडयन्त्र गर्न सक्थ्यो भने जनयुद्ध किन १०-१० बर्ष गरीरहन्थ्यो ?
सहि कुरा ❤❤
अाेहाे लिलाराजजि लामाेसमयपछिदेखिनुभाेत धन्यबाद ईन्टरभियुलिदिनेबैनिलाई
यस्ता साईको सन्की हाउडेको के ईन्टर्भिउ ले को?चार्जमा आईरहेको छ एडिक
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र धन्यवाद।
त्रिमुल नेपाल पार्टि राप्तीनगर चितवन धन्यवाद।
Hajurko bhanai 100 Pratisar sahhi ho.Dhanyabad Satya kura lai chanbin grnu vakoma.
यस्ले जनताको ध्यान मोड्न बोलेको हो, किनकि प्रचण्डले मुलवासीलाई जगायो हाम्रो अधिकार खोसिदियो भनेर हो
तपाईं को बिचार सार्है नै मन पर्छ सहि लाग्छ ! एक्दम सहि राजदरबार हत्याकाण्ड को पर्दाफाश जब हुन्छ अनि मात्र नेपाल को राजनीति स्थिर हुन्छ र एहि कारण यी ठुला 3/4 टाउके हरु ले आफ्नै सेरो फेरो मा सत्ता राख्न चाहन्छन !! !😢😢😢😢
दाईको कुरा एकदम ठिक छ ।
कुरा सहि हो 95%
Daju ko voice chai dami good
yo prachandele tapailai fasaula hosiyar basnu hai. God bless you.
Leader is back with his new look...
यदि यो आवाजमा सत्यता छ भने दाजु अगाडि बड्नुस जनताले साथ दिनेछ्न।।।
We need king
Ufff his voice
साम्पदा बहिनी please next time येस्तो बिना प्रमाण भार्मक proofless topic को interview चाइ नलिनु होला
U are great 👍
प्रचण्ड फसेका पात्र हुन ! वास्तविक डिजाइनर बाबुराम हो ! CIA र RAW को एजेण्ट भएर दरबार हत्याकाण्ड गराएको प्रष्ट छ !
100%sahi xa vai kura 😢
Great Lila dai 🙏🙏🙏
Sahi ho yo kura chai
Very good news
एदि जनता ले लाको आरोप गलत छ भने यो आरोप माथी किन खण्डन हुदैन ???? तेसैले खण्डन नहुनु भनेको जनता सत्य छन !!😢😢
अब यो येत्ती बोलेपछी भुमिगत हुन्छ येस्को अन्तरबार्ता कहिलै सुनिनेछैन
कुरा सहि लिला राज जि
सहि हो
He is really very legendary man ❤❤
हो सहि
राजदरबार हत्या कान्ड सुनियोजित ग्रान्ड डिजाइन थियो। अझै योजनाकार खुलेआम मोज गर्दै हिडदै होलान।
100%right
ज्ञाने र पारस नै हो सहयोगी
He is unique man
Wow good
Hrithik Roshan of Nepal. Very smart and great personality guy!
योमान्छे उरल्लाबारिको भन्छ तर होईन
voice omg
Right
Sir ko awaj chhi power ful xa
अमेरिका बसेको पर्जबल सम्सेर लाइ नेपाल मा बोलायर सोधे थाहा हुन्छ
right 1000% Sahi true kura garnu bhayo Lilaraj khatiwoda sir le .....👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏😍😍
101% SAHI 👍 HOO
Moves ma voice recorder Gara tw babal power full hunxa voice 💪💪💪
Gaanja le ajhai ramro bhayo awaz.
Danger rahasya kholyo bhai le thanks
Jay hos babu ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir. .Thankiyou. Jay ghanti
True ho
Waaa thanks 👍👍😊😊😊😊😊 sir
right
ओह !! के पर्खेउ त !?? आफ्नो गुहु आफैलाइ गनायो मुला यो आर्यहरुलाइ !
सही बिचार हो भाई। सत्य को बिजय हुनेछ।
100 %
He is right
बिदेशि सिदेशि हैन माओबादि का प्रमुखहरु नै यस योजनाका पात्र हुन यिनलाई पाता कसेर रांगो लाडाए झेें लडाउने बेला भै सक्यो ???????
अपराधि हरुको ब्यबस्था मुर्दाबाद???????
जय गोरखनाथ
जय जगन्नाथ
जय पशुपतिनाथ
शाहा जाती पनि बिदेशी नैहो शाहा को परिवार मार्न पनि बिदेशी आर्य हिन्दु बाहुन मिलेर मरेकै हो य़ो बाहुन हरु बोलेकै मा बुज्नु पर्छ 4. प्र्सेन बाहुन हरु लाई समात्यर अनुसनदान गर्नु पर्छ
❤❤❤❤ right 👍👍👍
Yo dailai sabaile sath dinu parxa
यो गजडिय पारसको भाइ सक्कल मिल्छ ।
यो सत्य हो हत्या प्रचण्ड कै अगुवाई मा भाको हो
Very good sir
right 100% ho😢😢😢
King 👑 kirat is needed in this beautiful 😍 Nepal 🇳🇵 so called kirat- kingdom now promptly….❤❤❤❤🎉🎉🎉🎉
Mero lado kirat king
@@phoenix_ronaldo badar dherai janne vayo vane tmy jastai comment garx
@@jevyoli1071 prachandey ko rakhel le santaan janamaayo vane tah jasto daas janmicha muji valu ko santaan chikni
@@phoenix_ronaldo ho raix ko valuko santan vane kura timro kurai garai bata prasta bujhinx boro
@@jevyoli1071 bujhis muji deshdrohi prachandey ko rakhel ko najayej santaan
👍👍👍👍
Sahi ho ❤
यो भनाई (हजुरको ) भनाई सत्य सावित भयो भने बल्ल भगुवान हुनुहुन्छ भनेर सावित हुन्छ . . हत्याराहरु बाहेक अरुले ( ३ करोड जन्ता ) ले सलामका साथ पुजा गर्नेछन ।
Big fan ur voice bro😅😅😂
k hasira book lekhne manxe ho
जनतालाई भुलाउन थाङ्नेगफ
तारानाथ रानाभाट मर्यो की जिउदै छ पापी।
Yo manxe ko voice ta khatra rax. Je hos naya kura reveal garnu vayo
छानविन समिति किन्न सकिन्छ सत्य हाे ।बिकाऊ चाेर सरकार।छानबिन समितिले कहिल्यै सहि काम गर्दैन ठग हाे
Aaj chahiyko chha youba
यस्ले जनताको ध्यान मोड्न बोलेको हो, किनकि प्रचण्डले मुलवासीलाई जगायो हाम्रो अधिकार खोसिदियो भनेर हो
If he die suddenly, it’s RAW be careful my brother. ❤
🙏❤️
100% सत्य कुरा भन्नू भयो सर हजुरले राजा मार्ने अपराधी पापी राक्षसहरुलाई खोजी खोजी कडा भन्दा कडा सजाय दिदै जन्म कैद जेल कोच्नै पर्छ।
उसो भा गगन सिहको हत्यारा पनि पत्ता लगाउनु परो है।
Mr.Kathiwada has raised serious issue which needed to be debated and investigated!
100% सत्य तथ्री भनाइ
A b pant right version and right discussion
यी प्रश्न गर्ने पत्रकार नाबालिका छिन् !
योजनाकार मर्छन अनी खुल्छ दरबार हत्याकाण्ड
Good
Vocal kura garne tecnic chahi dami lagxa lila dai ko