श्रुतीको श्रीमान गोरख शमशेर ले दरबार हत्या काण्ड आफ्नो आँखाले सबै देख्या छन्। एउटा औंला पनि गोली लागेर गुमाउनु पर्या थियो। उनीलाई हत्यारा को हो भनेर सबै थाहा छ। ऐले पनि डराएर छोरीहरूलाई इंडिया मा राख्या छन्- नेपाल मा ल्याउन्नन्। उनी लाई interniew लिनु होला, फर्दा फास हुन्छ। जय नेपाल।
Bajai ama hajurko ab mathi jane time vako ab pani jyan ko maya kin mannu vako marne bela ma ta sach vannu sach bolda aatmale pani mukti palani hajurlai sb tha xa tr kin vannu vayen tyo bujhiyen
93 बर्ष को आमा ले त सत्य बोल्न पर्च नी यति बेला बोलेका कुरा भगवान ले बोले स्वरूप हुँच तर आमा ले धेरइ कुरा लुकाको प्रष्ट देखियो आमा मरने बेला सत्य बोलेको भये राम्रो हुने थियो।
बोजुलाइ भित्री कुरा थाहा छ जस्तो छ ( God knows everything ) तर बोजुले dipendra सरकारलाई लगाउनु भयो । भित्री कुरा थाहा छ तर बोजुले खोल्नु चाहनु भएन face ले नै जनाउछ बोजुको ।।।।।
दरबार हत्याकान्ड लाई नजिक बाट बुझेका लेखक तथा पत्रकार ‘कृष्ण अबिरल’लाई बोलाउनुहोस् ! उनले दरबार हत्या कान्ड सँग समन्धित् चर्चित पुस्तक “रक्तकुन्ड”पनि लेखेका छन !
शक्तिशाली छानबिन समिति गठन गरेर तत्कालीन प्रधानसेनापति , ज्ञानेन्द्र शाह र पारास शाह केन्द्रीत रहेर अनुसन्धान गर्यो भने राजदरबार हत्याकाण्डको यथार्थ खुल्छ। र आजसम्म सुनिएको कुराहरुले यस्तै बताउछ।
कुरा सही, मेरो बाउ बाजे हरुले पनि भन्ने गर्दथे !! राजा महेन्द्र येही बाटो हिडेकोरे, र आज राजा महेन्द्र हाम्रो गाउमा आउनेरे !! अहिलेको मन्त्री त के वाडा अदक्छ्य पनि गाउँ घर डुल्दैन !!
यो आमाले दीपेन्द्रलाई दोष लगाउनु चाही गलत बोल्नु भयो लठ्ठ मातेको मान्छेले छानी छानी कही मार्नु सक्छ मातेकोले त अरुलाई पनि गोली लाग्थ्यो मर्थे यो काण्ड गेने शाही कै करामत हो हत्यारा उही हो
संपदाजी, भद्रा बज्यूलाई एउटा कुरा सोध्नु पर्ने त्यो छुटाउनु भयो_ गोली लागेर ढलेको र अस्पताल लगिएका दीपेन्द्रको पहिरन आर्मी क्यामोफ्लेज थियो कि सामान्य? यसबारे हल्ला मात्र सुनिन्छ, नजिकका गबाहहरुले जानिनजानी उल्लेख गरेको पाइएन जुन कुरा अहम महत्वको छ।
बोजुले answer नै दिन चाहनु भएको छैन तर अनुहारले सबै जनाउछ । त्यो घटना घट्यो राम्रो भयो पनि भनिराख्नु भएकोछ । बोजुलाइ सबै कुरा थाहा छ । यो भन्दा पहिला पहिलाको interview हेर्दा बोजुको राम्रो लाग्थ्यो तर आज बोजुको अनुहारमा साफ ( clear ) झुट झल्किन्छ ।
U r right brother... Dherai Kura lukaunu vaxa. Suruma Rani ko tauko futeko dekheko vannu vo paxi nai Mata herna gayina vannu vaxa. Bich bichma yesto Kura ka vanni vannu vaxa. Dherai Kura lukeko xa. Truth kaile Thaha Paune Hola hamile😢😢..miss our royal family
राजपरिवार हत्याको बारेमा खोज अनुसन्धान गर्नुभएकोमा,रिदम ओनलाइन tv.पत्रकार बैनी सम्पदा अनि उहाँको समुहलाई धेरै-धेरै धन्यवाद। र महान ब्यक्तित्व साहित्यकार,चित्रकार आमा भद्र घले जि लाई पबित्र हृदयैबाट नमन।
यी बुढी निकै अवसरबादी लाग्छ। राजा बिरेन्द्रको बंशनास कसले गर्यो भन्ने स्पष्ट छ यसमा अब बढी बोलेर केही हुदैन। CIA र RAW को काम हो नेपाली नेताको मिलिमतोमा।
राजपरिषद का सदस्यहरु भएर पनि के हेरेर बसेका हुन त्यो बेलामा ? दायित्व पनि थियो होला नि राजपरिवार प्रति ! तलब र भत्ता मात्र पचाउनु बहेक केही भएन जस्तो छ
Patrakar mahodaye tapai hami sabai lai thaha xa dependra le yo hatya gareko hoin vanera...tara pani media ma aayera jasle dependra lai dos lagayera nepal ko etihas nai badalna khojxa ra dependra ko pachya ma navai satru ko pachya ma bolxa testo vedio uplod nagarnus plz yo budi sarasar jhut boliraxa yesta budi ka jhut kura le manxe ma varm failina sakxa tesaile yesto video nai uplod nagarnus natra satya sadhai luki rahanexa ra asatye sadhai jeeti rahanexa 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
सबै थाह भएका ब्यक्ति प्रज्वल शमशेर जबरा र सचिब पशुपति भक्त महर्जन ( महेंद्र देखी ज्ञानेंद्र सम्म दरबार मा काम गरेका) इनलाई त जे बोल भनेका छन त्यही बोलेका। नत्र खैरियत हुन्न । मारिने मा पहिलो ब्यक्ति दीपन्द्र भन्ने सुने, मारिसकेका ले अरु सबै लाई मारे। रानी कोमलनले समेत 2058 मैं "धेरै जाना दीपू बाबू देखे" भन्नु भएका थिए। यो statement लाई आजकल बैंड गरेको छ।
होईन, यो मर्न आटेकी बुढी ले दरबार हत्याकाण्ड भएको देख्दै नदेखि । किन, खाली युवराज दिपेन्द्र ले नि दरवार हत्याकाण्ड गराएको भनि किन दिपेन्द्र लाई दाेष लगाईराको होला हाेउ । फेरि, दरवार हत्याकाण्ड भएको बेला मा दिपेन्द्र जस्तै दुई जना देखिएको थियो अरे त होउ ।।।
Yo budi le rani ko pani yeti dherai kura katiraxa rani aishwarya lai yesti aaimai ra usti aaimai vaniraxa ani dependra mareko pani thikai vayo ramrai vayo re testo bacheko vanda mareko thik re ani sabai pariwar lai dependra le mareko vanixe ra aaphu pani raaj parisad raixe vane paxi yo budi pani satru pachye sanga mile jasto xa natra vane raja ko namak khako manxe le rani mathi yeti dherai ris aakrosh ani dependra ra birendra lai bacheko vanda mareko ramro vayo kasaile vanna sakdaina
Yo Budi le jhut boldai xin budimau timi lai thah na bhay na bola sudi dipendra le mareko hoina baru timi le chai hola budi mau 75 barsha ko umer ma hush Na pauna le ho hait woyat kura Bat karte ho😊😊
बोजु लाई सम्मान गर्दै एउटा प्रश्न ? गाजा खायेर लठ्ठ परेको होश नभयेर खोपी मा अरुले तानेर बोकेर उस्को खोपी मा सुताइ दियेको र तेहि खोपी मा तेति नै बेला समय दिन केहि फरक छैन उति नै बेला उस्को बिभस्त ह्त्या भयेको थियो भने अब भन्नुस एस्तो बेहोश भयेको र बिभ्स्त हत्या भयेको ब्यक्ति ले उठेर आयेर आफ्नो खुद को परिवार लाई मार्न कसरि सक्छ?? के उस्को आत्मा आयेर मार्यो ????? यो सत्य हुनै सक्दैन । सत्य कुरा सबै थाहा छ उहाँ लाई तर न खोल्नु भाको मात्र हो। कुनै एक दिन त सत्य बाहिर आउँछ नै । राज परिवार को आत्मा त भड्की रहेको छ नि ...सत्य बाहिर न आये सम्म आत्मा शान्त पनि हुदैन !!!!😢😢😢😢😢😢😢
यिनि बुढिपनी अघि सम्म त राज परिवार को ADC अनि राज परिवार को सदस्य हामिले नै सबै गर्थेउ सब्बाइ हामी नै हो भन्ने अनि दरबार हत्याकण्ड को कुरा गर्न बित्तिकै कसरी काहा गोलि लाग्यो? तपाइलाइ त थाहा होला भन्दा फेरि हामी त जान मिल्दैन थियो रे गएन रे भएन एता पानी कुचकाला हे थाहा हुदा हुदै बोल्न नचाहेको
Dipendra lai jun dosh lagayo yasko chahi Mahapap lagxa Bhadra k . Ghale lai. Pratyakshyadarshi ko kura lai nai ignore garera jabarjasti Pap bolne?????????
budi le marne bela ke kura lukauna parthyo ra ajai dependra ho re baru malai thaha xain vaneko vaye hunthyo ni marni bela yeti thulo jhut bolne narak ma baas hos yo budi ko
Dipendra mateko thiyo re ani kasari chahi dipendra le goli chalaux ra chhani chhani marenu sakeko hola chakai parnu yo budi aama marnu bela kina jhut boleko hola ?
याे अन्तरवार्ता हेर्दै गर्दा कुनै दबाबमा भएकाे जस्ताे देखिन्छ जबरजस्ति दिपेन्द्र लाई दाेष लगाईएकाे देखिन्छ
आमालाई सायद सबै यथार्थ कुरा थाहा नभएको पनि हुन सक्छ। तर बिचरा 😢 दिपेन्द्रलाई भने यस्तो आरोप नलगाएको भए हुने ।
आमालाइ सबै कुरा थाहा छ पक्कै परिवारकै चिन्ताले उहाँले खुलेर बोल्न सक्नु हुन्न 😢😢❤❤❤🙏🙏🙏
❤🎉🎉🎉🎉🎉😢
मेरो बिचारमा बिदेशी शक्ति र नेपाली सेनाको साठगाठमा भएको हुनुपर्छ !
एमसीसी ल्याउन
साठ गाठ त भएकै हो नि यदि नहुदो हो त निराजन लाई किन फर्काइयो बिछ बाटो बाट!
अहिलेको अबस्था सिर्जना गर्नकै लागि दरबार हत्याकाण्ड गरियो। अहिलेका चोर डाकाहरु लाई यस्को पुरै योजना थाह छ।
Yekdam sahi vhannu vayo
आमैले धेरै कुरा लुकाएर बोल्नु भयो
Maile pani tyahi mahashus garen. Uhalai sabai tathya thaha bhayepani bhanna daraunu bhayera Taranath Ranabhat ayogko phateko VERSION bolnu bho.
श्रुतीको श्रीमान गोरख शमशेर ले दरबार हत्या काण्ड आफ्नो आँखाले सबै देख्या छन्। एउटा औंला पनि गोली लागेर गुमाउनु पर्या थियो। उनीलाई हत्यारा को हो भनेर सबै थाहा छ। ऐले पनि डराएर छोरीहरूलाई इंडिया मा राख्या छन्- नेपाल मा ल्याउन्नन्। उनी लाई interniew लिनु होला, फर्दा फास हुन्छ। जय नेपाल।
Right
हेर हेर यो बुढी मोरनी बेलामा पनि कुरा लुकाको छ यसलाइ पाप लागछ
Right
Sahi ho. Dipendra Lai lagaeko doshko Paple Narakmai dubauxa. Taranath Ranabhat & Bhadra k ko kurama k pharak xa????????? Papi................
Right
East indian attankabad gantantra nepal
वहाँ लाइ दबाब मा राखेको होला
रक्त कुनड पुस्तकको लेखकलाइ बोलाएर अन्तरबार्ता लिनुहोस दरबार हत्या कान्ड को बारेमा पत्रकार महोदय जि।
यी आमाको पनि मिलोमतो थियो कि कसो सत्य कुरा बोलिनन ।
Bajai ama hajurko ab mathi jane time vako ab pani jyan ko maya kin mannu vako marne bela ma ta sach vannu sach bolda aatmale pani mukti palani hajurlai sb tha xa tr kin vannu vayen tyo bujhiyen
मर्ने बेला मा पनि यो आमा ले साचो बोल्नु पर्ने नी,बुढेश काल मा पनि ज्यान को यत्रो माया,😡हत्याकाण्ड को बारे मा जान्दा जान्दै कुरा लुकाई रहे छीन,😡
केइ दबाब होला
93 बर्ष को आमा ले त सत्य बोल्न पर्च नी यति बेला बोलेका कुरा भगवान ले बोले स्वरूप हुँच तर आमा ले धेरइ कुरा लुकाको प्रष्ट देखियो आमा मरने बेला सत्य बोलेको भये राम्रो हुने थियो।
बोजुलाइ भित्री कुरा थाहा छ जस्तो छ ( God knows everything ) तर बोजुले dipendra सरकारलाई लगाउनु भयो । भित्री कुरा थाहा छ तर बोजुले खोल्नु चाहनु भएन face ले नै जनाउछ बोजुको ।।।।।
Malaini testi lagyoo
घले आमा ले बिर्से कुरा सुन्दा फेरि नयाँ भयाे राज परिवार लाई हत्या गर्ने काे हाेला अहिलेसम्म पता नलागे ले सारै दुख लागिरहेकाे छ 😭😭😭😭😭😭
Yo Aama le k vaneko hola ghatna gateko ramro vayo vanuhunxa 😢😢😥🙄
दरबार हत्याकान्ड लाई नजिक बाट बुझेका लेखक तथा पत्रकार ‘कृष्ण अबिरल’लाई बोलाउनुहोस् ! उनले दरबार हत्या कान्ड सँग समन्धित् चर्चित पुस्तक “रक्तकुन्ड”पनि लेखेका छन !
नजिक बाट बुझेका प्रज्वल शमशेर जबरा हो अरु कोही होइन। अरु त कल्पना गरि गरि लेखेका हुन।
Please 🙏 I really want to see this!!
लाल् बाहादुर रम्तेरि मगर ले भन्नु भएको कुरा सहि हो निराजन् लाई किन फर्काइयो यहाँ बाट पनि प्रस्ट हुन्छ कस्ले हत्या गर्यो भनेर यो आमा डराउनु भयो ।
Khasai chita bujado answer aayan uhabat kehi thaha xain ...jasto lago....aru lai khojnu hola...ma hjr sab episode herxu delhi India bat.....dhannebad....
शक्तिशाली छानबिन समिति गठन गरेर तत्कालीन प्रधानसेनापति , ज्ञानेन्द्र शाह र पारास शाह केन्द्रीत रहेर अनुसन्धान गर्यो भने राजदरबार हत्याकाण्डको यथार्थ खुल्छ। र आजसम्म सुनिएको कुराहरुले यस्तै बताउछ।
यी आमोइ राजतन्त्र बिरोधि रैछन्
ऐस्वर्य राज्य लक्ष्मी साह लाई तेस्ती थि त्यो आइमाई पो भन्छिन् त है अचम्म
आमै ले धेरै कुरा लुकाइन आमैलाइ सब था छ
कुरा सही, मेरो बाउ बाजे हरुले पनि भन्ने गर्दथे !! राजा महेन्द्र येही बाटो हिडेकोरे, र आज राजा महेन्द्र हाम्रो गाउमा आउनेरे !! अहिलेको मन्त्री त के वाडा अदक्छ्य पनि गाउँ घर डुल्दैन !!
यो घटना आफ्नो घरभित्र दाजुभाई नै ठूलो शत्रु हुन्छन् सिध्ध्याउने बिगत इतिहास साची छ।कर्फ्यु लाएर जलाउने ।
दीपेन्द्रले गोलि चलाको भन्ने भनाइ चही आमाले झुठो बोल्नु भयो
Thank you so much Sampada ji🙏🙏🙏 नि:शब्द छु! 😢
Well-done thank you bring this...🎉
यो आमाले दीपेन्द्रलाई दोष लगाउनु चाही गलत बोल्नु भयो लठ्ठ मातेको मान्छेले छानी छानी कही मार्नु सक्छ मातेकोले त अरुलाई पनि गोली लाग्थ्यो मर्थे यो काण्ड गेने शाही कै करामत हो हत्यारा उही हो
Yeso in ko kura sunda tow ini Aafai sumglan xa ki justow lagyo hai melai tow ki kasow hjur ho galti bhai maf pau hai Ama sunka garna tow payxa ni
ekdam sahi bolnu bhayo yo budi ko pani milomato huna sakxa kura sunda ta testai lagyo
@@sunitaaryal2648
Tyasto MILIMOTO chahi hoina, RANABHAT AYOGKO PHATEKO VERSION lai samarthan garne majburi bhaye jasto dekhiyo.
This lady is saying things about Crown Prince Dipendra from what she heard.
But Prince Dipendra was 100% innocent.
Yes 🙌 yes 👍 yes 👏
I am strongly agree with you ❤❤
I strongly support you
Yo budiko kura sunda yaslai pani rani mon napareko rahechaa bhane pachi yaha sabaiko milemato rahechaaa hernuhosna ho busi suddiko ghin lagdo kura
संपदाजी, भद्रा बज्यूलाई एउटा कुरा सोध्नु पर्ने त्यो छुटाउनु भयो_ गोली लागेर ढलेको र अस्पताल लगिएका दीपेन्द्रको पहिरन आर्मी क्यामोफ्लेज थियो कि सामान्य? यसबारे हल्ला मात्र सुनिन्छ, नजिकका गबाहहरुले जानिनजानी उल्लेख गरेको पाइएन जुन कुरा अहम महत्वको छ।
कुरा बङाइन आमैले
Thank you for this information
बोजुले answer नै दिन चाहनु भएको छैन तर अनुहारले सबै जनाउछ । त्यो घटना घट्यो राम्रो भयो पनि भनिराख्नु भएकोछ । बोजुलाइ सबै कुरा थाहा छ । यो भन्दा पहिला पहिलाको interview हेर्दा बोजुको राम्रो लाग्थ्यो तर आज बोजुको अनुहारमा साफ ( clear ) झुट झल्किन्छ ।
U r right brother... Dherai Kura lukaunu vaxa. Suruma Rani ko tauko futeko dekheko vannu vo paxi nai Mata herna gayina vannu vaxa. Bich bichma yesto Kura ka vanni vannu vaxa. Dherai Kura lukeko xa. Truth kaile Thaha Paune Hola hamile😢😢..miss our royal family
Brave journalism madam one respect
Rajpariwar ko barema sundaa matrai pani ananda aucha 🙏🙏ajhai astai video’s haru leunu hola 🙏
यो भद्र कु घलेले थाहाभयको कुरा पनि कुरा चपायर बोलिरहेकिछे मजाकि मकरामि बुढि रहिछे। मर्ने बेलामा किन थाहाभयको कुरा बोल्न डरायको होला थुक्क।
Right
Right
Rajpariwar amar rahun!!🥲🥲🙏🏻🙏🏻
Aama lai kai thaha xaina Raja Dipendra ko sathee teacher jo najik huney lai po satya thaha hunxa.
राजपरिवार हत्याको बारेमा खोज अनुसन्धान गर्नुभएकोमा,रिदम ओनलाइन tv.पत्रकार बैनी सम्पदा अनि उहाँको समुहलाई धेरै-धेरै धन्यवाद।
र
महान ब्यक्तित्व साहित्यकार,चित्रकार आमा भद्र घले जि लाई पबित्र हृदयैबाट नमन।
🎉🎉🎉🎉🎉❤
यी बुढी निकै अवसरबादी लाग्छ। राजा बिरेन्द्रको बंशनास कसले गर्यो भन्ने स्पष्ट छ यसमा अब बढी बोलेर केही हुदैन। CIA र RAW को काम हो नेपाली नेताको मिलिमतोमा।
Brindra ko sapotar sabai sidhayo gyanendra ko sapotar matra rakhe.parase le bacha ko hoina parase le chani chani hane ko ho.
राजपरिषद का सदस्यहरु भएर पनि के हेरेर बसेका हुन त्यो बेलामा ? दायित्व पनि थियो होला नि राजपरिवार प्रति ! तलब र भत्ता मात्र पचाउनु बहेक केही भएन जस्तो छ
तिकतोक बन्द भएको। कारण पुरै सुन्न पाएन ।
दरबार हत्याकांडको बरेमा किन बोल्न चाहनु भयना आमाले 😭😭🙏
कुनै हालतमा युबराजले मारेकाे हाेईन अामाकाे कुरा मात्र हो
Very good reporter
आमा ले धेरै कुरा लुकाईन मरिसकेको लाई दाेस लगायर मलाई त यक थाेपा बिसवास छईन
Patrakar mahodaye tapai hami sabai lai thaha xa dependra le yo hatya gareko hoin vanera...tara pani media ma aayera jasle dependra lai dos lagayera nepal ko etihas nai badalna khojxa ra dependra ko pachya ma navai satru ko pachya ma bolxa testo vedio uplod nagarnus plz yo budi sarasar jhut boliraxa yesta budi ka jhut kura le manxe ma varm failina sakxa tesaile yesto video nai uplod nagarnus natra satya sadhai luki rahanexa ra asatye sadhai jeeti rahanexa 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Nachahine kura dipendrale mareko haina
आमैलाइ था छ कुरा लुकाइन
Ekdam jhut bolnu vayo boju .afno family lai yasto grnu sakdaina Dipendra
धेरै सुनी सके राज परिवार हत्या काण्ड यश काण्ड मा नेपाल सेना पाले वैटर चहि को र कस्को छोरा छोरी मरेनान होला षड्यन्त्र नि कति हो नो
सबै थाह भएका ब्यक्ति प्रज्वल शमशेर जबरा र सचिब पशुपति भक्त महर्जन ( महेंद्र देखी ज्ञानेंद्र सम्म दरबार मा काम गरेका)
इनलाई त जे बोल भनेका छन त्यही बोलेका। नत्र खैरियत हुन्न ।
मारिने मा पहिलो ब्यक्ति दीपन्द्र भन्ने सुने, मारिसकेका ले अरु सबै लाई मारे।
रानी कोमलनले समेत 2058 मैं "धेरै जाना दीपू बाबू देखे" भन्नु भएका थिए। यो statement लाई आजकल बैंड गरेको छ।
Right
This RUclips channel is doing good,yesarinai interview lidai gayo vane ekdin kai surag milna sakxa
होईन, यो मर्न आटेकी बुढी ले दरबार हत्याकाण्ड भएको देख्दै नदेखि ।
किन, खाली युवराज दिपेन्द्र ले नि दरवार हत्याकाण्ड गराएको भनि किन दिपेन्द्र लाई दाेष लगाईराको होला हाेउ ।
फेरि, दरवार हत्याकाण्ड भएको बेला मा दिपेन्द्र जस्तै दुई जना देखिएको थियो अरे त होउ ।।।
Yo budi le rani ko pani yeti dherai kura katiraxa rani aishwarya lai yesti aaimai ra usti aaimai vaniraxa ani dependra mareko pani thikai vayo ramrai vayo re testo bacheko vanda mareko thik re ani sabai pariwar lai dependra le mareko vanixe ra aaphu pani raaj parisad raixe vane paxi yo budi pani satru pachye sanga mile jasto xa natra vane raja ko namak khako manxe le rani mathi yeti dherai ris aakrosh ani dependra ra birendra lai bacheko vanda mareko ramro vayo kasaile vanna sakdaina
सेप्रेट कुरा रे😂
Ghatna ghatyo ramro vayo re😢😢ohh god!! Yo boju tah k ho k, jawani ma kasto thiyo hola yo bojuko acharan
Raja Layau Desh Bachau Jay Desh Jay Naresh
Hatyara lyau vannu ni baru
Yo Budi le jhut boldai xin budimau timi lai thah na bhay na bola sudi dipendra le mareko hoina baru timi le chai hola budi mau 75 barsha ko umer ma hush Na pauna le ho hait woyat kura Bat karte ho😊😊
nice video
यिनी अामाले कुराे लुकाईन नि!! दिपेन्द्रले गाेलि हानेकाे हाेईन रहेछ नि ज्ञानेले नै हाे मारेकाे सिदा कुराे!!
बोजु लाई सम्मान गर्दै एउटा प्रश्न ? गाजा खायेर लठ्ठ परेको होश नभयेर खोपी मा अरुले तानेर बोकेर उस्को खोपी मा सुताइ दियेको र तेहि खोपी मा तेति नै बेला समय दिन केहि फरक छैन उति नै बेला उस्को बिभस्त ह्त्या भयेको थियो भने अब भन्नुस एस्तो बेहोश भयेको र बिभ्स्त हत्या भयेको ब्यक्ति ले उठेर आयेर आफ्नो खुद को परिवार लाई मार्न कसरि सक्छ?? के उस्को आत्मा आयेर मार्यो ????? यो सत्य हुनै सक्दैन । सत्य कुरा सबै थाहा छ उहाँ लाई तर न खोल्नु भाको मात्र हो। कुनै एक दिन त सत्य बाहिर आउँछ नै । राज परिवार को आत्मा त भड्की रहेको छ नि ...सत्य बाहिर न आये सम्म आत्मा शान्त पनि हुदैन !!!!😢😢😢😢😢😢😢
Sahi
Yesss we love the new series .We'd love to hear more .Thank you very much
Nice talked with ama.. really inspires me to hear about the Royal massacre.
etihash lukaune kin dar lagyo? deependra le hoina gyanendra parashlae sodham
Bojuko kura rattivar satya lagen
बहिनी तपाईको प्रयासले हत्याकाण्ड को पर्दाफास अबस्य हुनेछ।
हजुर राम्रो ब्यक्ति हो तर नयाँ version आइसक्यो .. हजुर त्यसमा update हुन नसक्नु हजुरको दोस होइन - यो सब समय हो आमा 🙏🙏
Want more videos
Aru related manxe haru sanga interview KO
Aamai lai sabai kura tha x kura lukayo ,dipendra lai dos nalaga ko vae hunthyo.
त्यतिखेरकाे चरिकाेट टु डे पत्रिकामा पनि दिएकाे थियाे।
अब छिन्ताङ्ग काण्ड बारे पनि बाहिर लेउनू पर्यो सम्पदा जी। धनकुटाको खोकु भन्ने ठाउँमा गएर ।। कसले घटाएको रहेछ ?? त्यो रक्तपात ।
यिनि बुढिपनी अघि सम्म त राज परिवार को ADC अनि राज परिवार को सदस्य हामिले नै सबै गर्थेउ सब्बाइ हामी नै हो भन्ने अनि दरबार हत्याकण्ड को कुरा गर्न बित्तिकै कसरी काहा गोलि लाग्यो? तपाइलाइ त थाहा होला भन्दा फेरि हामी त जान मिल्दैन थियो रे गएन रे भएन एता पानी कुचकाला हे थाहा हुदा हुदै बोल्न नचाहेको
हेरम हेरम त राजदरबार हत्याको बारेमा लास्टमा मलाइ केहि थाहा छैन रे हत्या भयो राम्रो भयो रे के बोल्या???
कुरो बुझ्दा यी बजुलाई केही कुरा थाहा छ कुरो लुकाए तर यो अवस्थामा नि झुठो बोल्नु छोर्है आना गलत छ।😡😡😡रिस उठने।
thaha chahiyo - rupchandra bista/ tar fupule ta thaha male vanerae talin
Prajwol samsher did it
Good
Yo budi pani papini ho yaslai Sabai thaha chha yaslai pani marnu parne
❤❤
Dipendra lai jun dosh lagayo yasko chahi Mahapap lagxa Bhadra k . Ghale lai. Pratyakshyadarshi ko kura lai nai ignore garera jabarjasti Pap bolne?????????
O my God
K saro ho rajpariwar ko kura kin po esto saro ahile ko recent news ko update dinuhos n
Hajurama le satyakura bole vrom hatnecha
Hawa kura marne bela taittt...shani bar kati baje dekhi karfyu lageko ???
Dipendrale mareko huda haina ni
budi le marne bela ke kura lukauna parthyo ra ajai dependra ho re baru malai thaha xain vaneko vaye hunthyo ni marni bela yeti thulo jhut bolne narak ma baas hos yo budi ko
😢😢😢
हे भग्वान घटना घटेको राम्रो भो पो भन्छिन के बोलेको हो 😡😡😡
सम्दा नानी दरबार हत्याकाण्डको investigation मा लाग्नु भएको हो? ????
Darbar hatya kanda sadhee co lagi rahasyamaya nee huncha......
"They" all are not telling the truth ! "Karma" will definitely get back to them !
Kehi pani nadekheko manchhelai k sodhnu.... dekhne le ta vane ta 2 jana Dipendra vanera.....
😭😭😭😭😭😭😭😭😭
Marne bela ma kina jhut bolnu vha boju.??
Tei ta yo bajai pani
राजा मार्ने सेना र राजनीति दल हो 🙄🙄
वेकाम का मान्छे एउटा राज परीवार जोगाउन नसक्ने राजा ले कीन भर्ना गरेका हुन
Dipendra mateko thiyo re ani kasari chahi dipendra le goli chalaux ra chhani chhani marenu sakeko hola chakai parnu yo budi aama marnu bela kina jhut boleko hola ?