राजा बिरेन्द्रलाई सम्झेर सफलले रुंदै खोले दरबार हत्याकाण्डको अहिलेसम्म नखुलेको रहस्य । King Birendra
HTML-код
- Опубликовано: 1 июн 2023
- About this Video : राजा बिरेन्द्रलाई सम्झेर सफलले रुंदै खोले दरबार हत्याकाण्डको अहिलेसम्म नखुलेको रहस्य । King Birendra
Hello !
Welcome to our RUclips Channel Anmol Media.
Please Subscribe to Anmol Media. And Like / Comments / Share to every our Videos. You can see in this channel more types Video Contents.
(नोटः यस च्यानलका भिडियोहरुलाई डाउनलोड गरि कुनै पेज, युटुब लगायत अन्य साइटहरुमा पोष्ट गरेको पाइएमा कानून बमोजिम कडा कारवाही गरिनेछ) (Notice: Using this video on other channels and social sites strictly prohibited. Only one our right on the video.)
Please, Visit our Website: www.anamolpost.com/
Please follow our Facebook Page: / anamolpost
/ dotelitv
Please follow on Twitter: / anamolpost
Email : anamolpost@gmail.com
#anmolmedia Развлечения
सहि कुरामा काम गर्न लाग्नु भए छ,कलाैटे ,बाट सफल जि यसलाई सफल तरिकाले यश घटनाको छानबिन गराउनुस सदाको लागि हजुरको जय,जयकार मनाउने छन् अाम जनताले ,शुभकामना छ 🙏🙏
हो यस्ता मुद्दा उठाउनु राम्रो हाम्रो साथ सहयोग छ।जनता
सफल जि तपाईं ले भने ज्स्तै मेरो मनले पनि त्यही भन्छ ।
🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕🐕
अहिले चाहिँ कुरा ठिक गरेका छन है।
समर्थन छ यस प्रसङ्गमा।❤️❤️❤️
अब यस्ताे घटनामा पाे अदालतमा गई मुद्दा हाल्ने हाे नि! Good job!
सहि हो एस्तै कुरा गर देसको हितमा तिमी हिरो भनछन सबैले
सफल सर हो यसरि अगाडि बड्नु जन्ता तिम्रो साथमा छ !! जसरिभएपनि राजदरबार हत्याकाड बाहिर ल्याउनु पर्छ है
हो यस्ता कुरामा आवाज उठाउनु होस हरेक घोटाला आवाज उठाउनु होस मेरो साथ सदैब हुने छ। धन्यबाद
यस्ता कुरा गरेर अगाडि बढ्ने काम गर्नु भयो भने युवराज लाई राम्रो काम को सुभकामना ❤❤❤❤❤
This is the first time Asafal spoke a truth
हो आबोचै युबराज सफल ले राम्रो काम गर्दै ।
ठिक छ यदि तपाईले यो बिषयमा चाही छानबिन गरि दोषीलाई पत्ता लगाई सबै नेपाली जनतालाई छरलङ्ग पारिदिनुभयो भने तपाई सबै नेपाली सामु हिरो हुनुहुनेछ । किनभने अझै सम्म पनि कुनै नेपालीलाई यो बिषयमा छरलङ्ग पारिएको छैन र चित्त पनि बुझेको छैन ।
अब राजा सहितको माहान गेटर नेपाल बनाउने बहश अभियान चलाउनुपछ, सब भारतको चलखेल हो 🇳🇵🌍️🎆 यसको भण्डाफोर गरिनुपछ, सफल जि बधाईछ
It's true salute cha hajur lai ❤
Yuvraj safhal sir सलाम छ राजा बिषय र आर्मी बिषय एकदम सही छ त्यत्रो कान्ड हुदा आर्मीले क हेरे?
यो बिषय चाहिँ ठिक लाग्यो है।
यो प्रचण्डबाट परिचालित व्यक्ति हो भनेर सबैले चिनिसकेको छ।।।।।।।।।😂😂😂😂😂😅😅😅😊😊😊😊
यो १००% प्रतिशत सत्य हो सि आई ए र भारतीय र को हात छ तत्कालीन सेनाका प्रधानसेनापति गौरब शमशेर राणाको पनि हात छ।हाल गौरब शमशेर अमेरिकामा बसोबास गर्छन्
सफलजी तपाईं भष्टाचारी ,राजदरबार बंसनाश , देश र जनताबीराेधी सन्धिसमझौताकाे बिरुद्धमा लागेर नया दलहरुलाई सहयाेग गर्नुहाेस ।
अहिले भने कुरा ठिक लाग्यो ।
दरबार हत्याकाण्ड गराउने पापीहरुलाई छोड़नू हुन्न हामी जनताको साथ सपोट छ।
अहिले चाई सफल ले राम्रो कुरा गर्नुभयो
यस्को छानबिन गर्नुहोस् जनताको मन जित्नुहोस
हालका चाेर नेताहरू नै रअ सङ्ग मिलेका छन अनि कसरि छानबिनकाे ईजाजत देला? मार्ला रअ र पश्चिमाहरुले।
Ho vary good ystw ystw kura ma po mudda halnu prx ytika kura Jannie manxe safal gi aba hatyar laee ptt lagayr jel kochnu prx
Jay Nepal 🇳🇵
Ramro Kam gareu bhane sabaile satha dinchhan
सहि कुरा हाे
आज चाहिँ सहि भन्यो मोरो ले
अहिले चाहिँ राम्रो कुरा गर्याै हो यस्तै गर अरुको खुट्टा नतान्नु यस्तै गरे जनताले साथ दिन्छन नत्र लात दिन्छन
Good
Bhanai ramro lageyo
ठीक।सफल।
Sahi ho
Yo kandako file kholnu sanotino manxele sakdaina ..yo file jasle kholera pramanit garxah teslaii dui corere dinxuh🙏🙏🙏❤❤
राम्रो बोल्यो
100% sahi ho युवराज ji
ज्ञानेन्द्र पनि मिलेको सबैलाई सबैको स्वार्थ थियोे
Chup lag
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🙏
Rajtantra jindabaad ❤❤❤
Jindabaad jindabaad
कुरा मिल्दै छ युवाराजको
Aaja safal bro ko right expression saarai thik laagyo, sab Reuters haru hun tesailayta...(From chitwan Bharatpur 15).
Thank u uraj timile rajdarbar hattyakanda uthaya ko bare . Satte tatthe aunai par x
अहिले चाई बुद्धि आएछ युबराज सपल सर अब मुद्दा हाल्नु युबराज सर हामि साथ दिन्छौं
Good 👍
हाे मादन भनडारि राज परिवार काे घटना घटाउने बेकतिवा ससथा ऐउटैहाे अाज देश काे याेदशामा लेउने ईनिकै ठुलाेहातछ याे घटनामा अपराधि नेपालिहरुनैहुन र सबै पुराना राजनितिदल र साहा हरुपनि र तेतिखेरका पुलिस अारमि र सिडियाे अनने सङगससथाका ठुलाे समलगनछन मुखे अपराधि सेनाहाे देशकाे जसताेसुकै तरिसथितिअायेपनि देश जाेगाउने सेनानैहाे याे सेनाकाेपनि काम छैन
ज जस्ले झुठ बयान दिएको छ, तिनीहरु लाई फेरि अन्तरबार्ता लियो भने थाह हुन्छ, संच बोल्ने मान्छेको सधै एउटै बयान हुन्छ।
Nice❤❤❤
तेरिमा ल्वादे सेना प्रमुख प्रज्वल्ल शम्सेर थियो तेति थाहा नहुने पनि बोल्ने
रुक्माङ्ग्गत कि प्रजल्ल शमशेर जबरा?
Parjal samsaher ho
Mailai pani yai saket xa
राजदरबार हत्याकाण्डको समयमा सेनापती प्रज्वल शम्शेर जवरा हो रुक्मान्द कटुवाल होइन यस्तो गलत कुरा गर्नु हुदैन।
Saii kura huna sakxa
बोलेर हैन, रविको लागि मुद्दा हालेझैं, राजाको बिषयमा पनि मुद्दा हालेर देखाउनु,
Balla uba Raj saphal man paryo.
पिटाइ खाएसी बल्ल दिमाग ठिक ठाउमा आएछ अब पालो प्रचण्डे शेरे केपि को पालो अनि देश मा प्रगति हुन्छ
यो मुजिलेत आरोप लगाउने मात्र हो
२०५८ साल तिर रुकमाङ्गत कटुवाल थियन सेनापती पछि भाका हुन हजुर अलि गहिरो रिसर्च गरम त्यो बेला त प्याराजङ थापा थिय प्रचन्ड को झोले र रबिको बिरोधी हजुर 😡😡😡
Yo chahi desko lagi ramro kura ho janta sath ma xan
Lado
युराज सफल ले भने कुरा सहि हो कोटल लाई साम्तेर हाने थाहा हुन्छ होला
मदन आशृतको हत्यारालाई पनि पत्ता लगाउन जरुरी छ। बिध्याले सकिनन ।
Balla ubraj saphal man paryo hai
Raja rani ko hateraya lai chitto pakrinu parcha.
Parjal samsar ho desh dorohi ra usaiko plan ra saport ma Raza lai maraka hun
Raajaa bireindar Ko hate yaa Kaan da xaan bena hunau parxa hoina vhane raapar paa le raajaa raajaa vhane ra naa raa baa Ji gar nau Ko ku nai aar tha xaina
यो मुजि सफल अबो राम्रो बन्न खोजीराछ अबो प्रचण्ड लाई केस हाल्न
Raja ko hatya girija ra bharat ko rajdut le ho
सबै छाडी पुछ्ररमा हात
Rip
व पागल सेनापति अनठउन सालमा परजल समसेर थिए रुकमगल कटुवल होइन थाहा नभएको कुरा जेपनि बाेलनि
अमर गुरुङलाई पनि खेदि खेदि मार्यो, तेसै गरि दिपेन्द्र लाई मार्यो।
Yuvraj the great
safal le ahile yekdam ramro kura gryo kampani garyobhane janta safal lae salut garthe
Mudhdhaa hal khubi xa vani
K. Ho
Sampurna nalibeli jasusgari potta saphagari purana vandapani naya pustalai bujhauna podhauna saknuparx.natra bistarai nepalko etihas namethunasakx. Mero sujgab yesta khurapate netaharuko photo rakhera kitab xapi etihas vanera naya pustalai galat margama nalagaiyos.
यो मान्छे 95% संच बोल्छ
एउटा हेलि रारामा खसालियको छ
ravi ko pixa lagnu bhanda safal le ab yo bato sahi rojnu bho👍👍👍
SHREE SAPUT SAFAL JEEU KO BHANAI 101%/SATYE HO
Luu yo kura sarkar le bujher safal law surchya dinu Pryor r hatyar ptt lagaunu pryo
Achamma lago malai.. safal ji ko bigyata k ho.. karya chhetra kun ho.. kati padhnu vako chha.. kuro ta thulo thulo garnu vaxa.. aafaile tyo ghatana dekheko pratakchhya sanchi jasto po garera bolirakhnu vachha ta😮😮😮😮
Cia ra raw ko sath khi nepali neta haro le..sath deko vanne bidesi peper ma pani chapiyeko thiyo..u r right..aja chai sahi kura garew..😅😅
Hawako manche yo mancheko kura kasle pataune
🇳🇵🙏🙏🙏👍👍👍👍🇳🇵
युवराज सफल पागल जस्तै लाग्छ दरबार हत्या मा सेना प्रमुख प्रजल सम्शेर राणा हो प्रचण्ड को सत्रु रुकमन् कटुवाल को नाम पो लिन्छ रामराम
Gyanendra ko thulo hat chha!!!!!!
Hawa bolxas jholay 😡😡
Hawa kura garxx
Aba safal g hiro hunu parxa darbar hatyakand ko xan bin nirmalako madan vandari ko hatya kand khojnu xanbin garesi
Prjol.smsar.jnra,lae.duwae.pyi.ko.hala.ma.krant.lgauna
R.sisno.lgaunu.prdchh.sbe.dud
Ko.dud.pami.ko.pani.hunchh
Prajolla shamsher thiyo tyo bela....
अटो मे टीक कावासन गन ए के फोर टी सेभेन म मलेसिया हुदा बनाउने मान्छे मरेको पत्रीका मा खबर हेरेथे हो सेना को एक जवान ले क टुवलि ले मारेको तेहि हो दाइ हामि दुखी को राजा रानी मारिदिहेर यो क टुवाली ले रोहेको थियो त्यो भाइ म सङ ॐ शिव
Ahile chahi yubraj safhal le this kura garnuvayo
यो प्रचण्ड बाट परिचालित व्यक्ति युराज को प्रचण्डद्वारा रचित ठुलो नाटक हो है साथी हरु।।।।। प्रचण्ड हत्यारा आफू बच्ने र राजा ज्ञानेन्द्रलाई फसाउने ठूलो षड्यन्त्र रच्दै छन्।।😮😮😮😮😮 😅😅😂 होसियार होसियार होशियार
खुटी हेरे र पत्याँ मत ज्यु हजुर लाइ
कसरी थाहा भयो देखे जस्तै गरेत काले दाजुले
Ta ne tai theyis ki ho ?kura ta tai vako jastai garchas ta kaluram..
Sapal gi ramro kura gharnuvo
ज्ञानेन्द्र शाहीआदि हरुले छानबिन गर्न निवेदन त दियेनन दियेनन, अरुले दियेपनि हुन्छ । यही सफल भन्ने मानिसले निवेदन दियेपनि हुन्छ । नेपालको प्रगति १ लाख वर्षसम्म पनि हुदैन किनभने यो नेपाली भन्ने मुजि जात एकदम सेन्टिमेन्टल भयेर जसको पायो तेसको कुरा विस्वास गरिहाल्नुपर्ने । यो सफल भन्ने मुजिले यो हत्याकाण्ड पत्ता लगायो भने म यो देशमा बस्दिन ।यो बाजी नै भयो।
Rukmangat katuwal lai quetion khoi
गफाडी