लभ अफेयर कै कारण दीपेन्द्र शाहले गरेका थिए दरबार हत्याकाण्ड ! Sundarmani Dixit । Durbar Hatyakanda ।
HTML-код
- Опубликовано: 15 окт 2024
- Dainik News Nepal Pvt. Ltd. is responsible for this RUclips .
Gmail: info@dainiknewsnepal.com
Contact: 9765433113 / 9808595816
Doctor bhanera suneko Durbar hatyakanda ko barema Conductor ko jasto logic po dincha😮😮
बौद्धिक भन्नेहरु सब बिक्यो मुजी
Tehi ta yaar 😢😢😢
तपाईंले धेरै नै गफ दिनु भयाे सायद तपाईले नै देख्नु भएकाे हाे कि कल्पना मात्रै गर्नु भएकाे हाे ।
यी नेपाल का बुद्धिजिवि भनौदा पनि बिकाउ माल हुन दुबै जना को एकै बोली छ येस्तो नि तर्क हुन्छ ???
सहि कुरा झोलेहरु लाई पच्दैन