वृतचित्र जननेता मदन भण्डारी || DOCUMENTARY - MADAN BHANDARI || NEPAL TELEVISION 2077-03-14
HTML-код
- Опубликовано: 27 июн 2020
- #madanbhandari #ntv #nepal
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
Mobile App: bit.ly/nepaltelevision
Website: ntv.org.np/
Facebook: / neptv2041
Twitter: / televisonnepal
Instagram: / nepaltelevision_2041 Развлечения
कामरेड गै हालेउ ,वाँकि सबै अपराधी रहेछन्। अाज देशै बेचिसके। हार्दिक श्रद्धाञ्जली ।
जनता का जिवित तथा लोकप्रय नेता 🇳🇵🇳🇵मदन भण्डारी 🇳🇵🇳🇵
साच्चिकै आज एक महत्त्वपूर्ण ब्यक्ति गुमाएको दिन। सायदै बिरलै जन्मिन्छन होला।यस्ता महान ब्यक्ती भएको भए निकै राम्रो हुन्थ्यो।अहिलेका दुई तिहाइका सरकार हाकेकाहरुलाइ यो कुरा भन्नू छ कि मनमोहन पुस्पलाल मदन भन्डारी जस्ता पथप्रद्रशकहरुको बाटो अगाल।यी महान ब्यक्तित्वको खिल्ली नउडाओ।प्रतिपक्षलाइ देखाउन यो भासण लगाएका होउ भने कम्युनिस्टको इतिहासले तिमिहरुलाइ धिक्कार्ने छ।चेतना भया।
हार्दिक श्रद्धाञ्जली legend.
हामी तपाईंलाई सम्झिरहने छौ।
अति उत्तम भिडियो ल्याउनु भएकोमा धन्यबाद जसले चेतनामा कायापलट गर्दछ
एक महान जननेता मदन भण्डारी
इतिहाँसदेखी नै चल्दै आएको राम्रो मान्छेलाई कसैगरी भएपनी पार लगाउने प्रथा अझ पनि कायम रह्यो भने देश अझ इतिहाँसमै फर्किन्छ झन पछि पर्छ । सबैले हातेमालो गरेर देश निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरौँ तब मात्र मदन भण्डारी जस्ता नेता र हाम्रा शहिदहरुका आत्माले शान्ती पाउनेछ
उहाँ जनता र राष्ट्रियको लागि सायदै हुनुथ्यो होला तर हालका सबै कमरेड नेताहरू देशको लागि महा वाइरस साबित छ।
आदरणीय जननेता मदन भण्डारी हार्दिक श्रदासुमन ।
देश बदल्न सक्ने क्षमता बोक्नुभयको एक सबल अब्बल ब्यक्तित्व हुनुहुन्थयो। उहाँले देखाएको बाटो हिड्ने प्रतिज्ञा गर्द छु।उहांले प्रतिपादन गर्नु भएको सिद्धान्त जनताकोबहुदलिय जनबाद अहिलेको सन्दर्भमा अत्यन्तै समय सापेक्ष बनेकोछ।लालसलाम
उत्कृष्ट भिडियो ल्याउनु भएकोमा धेरै धन्यवाद
MISS YOU HEART OF NEPAL....
जननेता प्रति भावपूर्ण श्रद्धाञ्जली !
देश परिवर्तन हुन्छ भने उहाँ जस्तो नेता को आवश्यक हुन्छ नेपाल ले आज सम जति नेता पएको छ उहाँ जस्तो नेता पाउन सकेको छिन
देश परिवर्तन हुन्छ त भण्डारी जस्तो नेता आवश्यक छ 🙏🙏
तिमि गयौ, यहाँ देश बेचेर खाईसके😢😢😢
हार्दिक श्रद्धा सुमन आदरणीय जननेता मदन भण्डारी 💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
😅😅😅😅😅
😅😅😅😅😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅😅😅😅😅
😅😅😅😅😅😅
JAYA NEPAL JAYA MADAN BHANDARI JAYA JIBRAJ ASRIT SIR HARU.HARDIK PUNA SERDANJALI.
यहाँ सम्मान पाउन मर्नुपर्छ
विचारक कार्यान्वयन गर्नै नेता जन्मेको छैन
Jananeta madan bhandari is great leardarship 👏🏻🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
hamro desh nepal le hunuhar jananeta gumayo
Jay Nepal ❤
Hardik naman and great leader for nepal and nepali people miss you always 😢❤🙏
येस्ता क्लिप हरु देख्न पाइयोस अझै! लाल सलाम मदन कमरेड
आदर्णिय जनप्रेमी नेता मदन भण्डारिज्यु हार्दिकश्रदानजलि
उहाँ को ३१औ सोवरगरोहनदिनको हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। कमरेड लालसलाम।।
Miss you mdan vandari g❤❤❤❤❤❤❤❤❤
Really missed you comrade...waha ahile samma jiudai bhayeko va desh le muhar ferne thiyo
We miss him everyday!!
❤❤❤
bhandari lai 21 top ko salami vabisyabni hunu vayako ma❤❤❤
😢😢😢 great great leader 🙏🙏🙏
अहिलेका नेताहरुले पूर्व स्वा,नेताहरुको नाम लिएर राजनीति गर्नु महा पाप हो।उहाँहरुको बाटोमा कहिले हिँड्न सकेन।
He was great leader, we missed him
बालेन जि,रबी जी देश र जनतकाे लागि मदन भण्डारी बन्नुपरेपनी पछी नहटनुहाेस,भ्रष्टहरूलाई जेल काेच्नुहनेस।
बिश्वका महाननेता क.मदनकुमार भण्डारी हार्दिक श्रद्धाञ्जली
Miss you. Legend
one of the most papularity of nepal,s madan Bhandari is great.
जननेता 🙏🙏🙏🙏मदन भण्डारी
Madhan bhandari janneta ju salute xa
मुरी मुरी धन्यबाद ❤❤❤
मदन फेरि याे देशमा जन्मन पर्याे जनत अन्याेलमा छन,तपाईं लाई खाेजी रहेकाछन।
Bahun kahile ni communist hunasakdaina ra hamro desh ma ekjana bahun communist vayeko apusta khaber thaha xaina 1 jana communist vanidinosh????
उहाँको आत्मा जहाँ भएपनि यो कुराले शान्ति पाउछ होला वा यो भिडियोले तर उनलाई जुन षडयन्त्रका विभिन्न केही आर्थिक लोभले उनकै पार्टी भित्रका उनको कामलाई र उनको बढदो लोकप्रियता माथि निकै ठुलो डाहा गरेर मिलेर सिध्याएका हुन् । आज म कसैलाई पनि नेता भन्दिन नेता त एकै हुन् मदन भण्डारी ।
Yo aamai le sai kura vannu vyo
A.D mandari bhandari ji vaidiyeko vaye yo desh dherai ramro hunthiyo hola 😢😢😢 ra maile ni dherai najik bata dekhekoxu mandari bhandari ji lai 🎉
अहिलेका नेता नेत्री हरुलाइ यति बोल्नु not book चाहिन्छ
तर यिनको दिमागमा देश को मानचित्र पुरै कन्थस्थ देखियो
Miss you legend❣️❣️
A fierce leader comrade bhandari🫡
Always u in my heart somewhere
भंडारी जिले विश्व कम्युनिष्ट आन्दोलन अध्यन गरेकाेभए ९०-९१काे दशकबाटै कम्युनिष्ट आन्दोलन धाराशाहि हुँदै थियाे भने तुरुन्तै ४८शालतीरै शसष्त्र भुमिगत कारान्तिकारी आन्दोलन थालिीहाल्नू पर्दथ्याे स्विट स्लाेगनवादी अनुवादकkd
नेता होस् मदन भण्डारी जस्तो❤❤
Super bichar
He is great leader 💪❤ tara Nepal ma ramro manxelai xoddainan 😭😭😭
हार्दिक श्रद्धा सुमन आदरणीय जननेता मदन
देसको महान नेता 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
मदन भण्डारी आज सम्म जीवित रहेको भए आज केपी प्रचण्ड देउवाको अस्तित्व हुने थियन र देशको हालत यस्तो हुने कदापि थियन ।
Legendary person
जे भन्नु भयको थियो तेही पुग्नु
एक महान जन नेता मदनभण्डारि
rest in peace 😢
Hardik sardanjali
❤❤❤❤❤Salam comrade
A people papular leader,Madan Bhandari
. Heartfelt condolences
Such as a leader
Wow
Bless everyone god 💸🌈💰
Miss you legend
❤❤❤❤❤
Miss u legend
guru ❤❤
Very nice 👌
आदरणीय कमरेड भाबपुर्ण श्रद्धाञ्जली सहित दुखेसो अहिले सबै दलाल भाट भए जनताले सुन्ने बुझ्ने नेता छैनन् ।
नमन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
माहान नेता नेकपा एमाले मदनभ न्डाहारीजीको सद्धाहान्जलि मोहनज
जयनारायण पौडेल
Tara uha ko sidantha marxwadi sammat thiyena.
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏
Sayad Aadarniya Comarade Madan Bhandari hunu vayeko vaye desh le bikas ko fadko dherai marisakeko hunthyo.
Rip brave leader
🙏🇳🇵
बिद्या भन्डारिले पनि हेर्दै होलि यो भिडियो जननेता को स्वास्नी आज नेताहरुको समय बिताउने माध्यम बनेर गयो पावर मा पुगेर पनि लोग्ने को सपना पूरा गर्न सकेन तर भारति मान्नधर लोग्ने को न्याको लागि लडिरहनु भएको छ
पृय नेता श्रदासुमन
public leader
miss you
अब अभियान चलाऔं!
अब गरिब देश र जनताले भूपू भिआइपी पाल्न सक्दैन । अमेरिका जस्तो देशका भूपू राष्ट्रपति काम गरेर खाने, हाम्रो जस्तो नेताहरुले चुसेर भिखारी बनाएको देशका जनताले बेकामे भूपू भिआइपी समेत पाल्नुपर्ने! छिछिछि !!!
Madan bhandari jiudo bhako vaye mawobadi janayuddama jadainathyo ani 17 hajar janata marne thiyenan😢
🙏🙏🙏🙏
🥰🥰🥰
कमरेड मदन भण्डारीले देश र जनताकाे लागि याेगदान गरेकाे ब्याज अहिलेका कमरेड हरुले खाई रहेका छन । सलाम छ मदन भणडारीलाई ।
Nepalko gahan bhumika khelne perkand bichar ko. Lalsalam
Rip😢😢
🙏🙏❤️🇳🇵
Aru brittachitra pani herum na, sano huda nepal television ma herinthyo
कमरेड मदन तपाईं लाई अाफ्नै ले मारे र देशलाई र जनता लाई लुटीरहे,तपाईं भयकाे भय अाज देश अअर्कै हन्थीयाे।
मन्डले प्रबितीत अहिले छ त हाै ।
🇳🇵🇳🇵😍
Ek deshbhakta ratrabadi nepal aama ka saput Jo tanakpur sandhi ko bipakshya ma Huda aafno pran gumayera mulya chukaunu paryo
♥️♥️♥️♥️♥️♥️🎄🌹👍️Sardhan jali
I'm biswakarma mayro thar khadka ho
Sab taystai ho kina ki Jaba sama Bramanbad Nepal daykhi lop hudaina
Taba sama samidra Nepal kailai bandaina
Anyway I respect him rip
तिम्रो चेला हरु भ्रष्ट भएर देश नै जोखिम मा पारी सके ?
स्यालुट मदन भण्डारी
Ramro manxa marenaxan nepal ma..
Tae vanrw Neta haru sop baiman vaya...
Afno jayana joguda des nepal marna Kam nagaru
"Nepali hame Rahula kaha nepal noi navaya"
Des bestri bestri bejdi xan nepali haru aba nbuja bujana time audina
Leageade never the diea
Jananeta madan bandaranaike hardik sradanjali
Sahasee Saktilali Hunuhuthiyo Uha Sayd Uha Jibitai Vhayko Vhay Aahile Yo Desko Samidan Farak Hunthiyo R Des Nepal Saktisali Des Haru Sangga Bikasko Baryma Takkar Huthiyo