बुहारी भाग-१५१|| Buhari Episode-151 || कथा चेलीकाे || Nepali Sentimental Serial || 24th Nov. 2022
HTML-код
- Опубликовано: 23 ноя 2023
- बुहारी भाग-१५१|| Buhari Episode-151 || कथा चेलीकाे || Nepali Sentimental Serial || 24th Nov. 2022
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Pabu Bhattarai
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
#Buhariepisode151 #Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
कमला बाच्नु पर्छ भन्ने जतिले हाम्रो कमेन्ट लाई लाइक गर्नु होला है 🙏🙏
My favorite😍😍❤❤
कमला दिदि र राम दाई छुटिन हुदैन
सबै सपना भए हुन्थियो ❤❤❤❤❤
ma chai malysia bata herdai xu hai hjr namaste ani buhari family lai maya sabai ma
aapui kamala bachena vane ta buhari sirel herna majanai aaudai na ni bachnu parxa
jasarini vayepani bachaunus hai 😢😢
बुहारी सिरियल नछुटाइ हेर्नेहरु मात्र हाजिर हौ 🤝🤝
बुहारी सिरेल भाक 1 देखि नछुटाई हेर्नी यता हाजुर हुनुस्त 🎉🎉🎉🎉
आज को एपिसोद ले आखाबात आँसु झरेको थाहा नै भएन जसरी भएपनी कमलालाई सन्चो भएको हेर्न मन छ❤❤❤❤❤ कमला र राम को जोदि बिना बुहारी सिरियल्को केही औचित्य छैन❤❤❤❤❤❤❤
यो बुहारी सिरियल भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिरी हुम त
Aile aaj samm yk bhag ni xutayko xain
कमला बाच्नु पर्छ भन्ने जति यता हाजिर होउ त❤❤
कमला ❤❤❤
यो सिरियल हेर्दा कती रुन मन लाग्छ 😢😢😢😢 दिदी हरू जस्तो छूचि कोही नहोस् भगवान् 😮 कमला बांच्नु पर्छ जसरी हून्छ ❤
मलाई असाध्यै मन पर्ने र मन छूने सीडीयल हो कमला लाई बचाउनू प्रछ ❤❤❤❤
कमला नभयसि त सिरियल हेर्नुको मज्जा नै हुदैन भन्ने कोको हुनुहुन्छ ।🙏🙏
Kamla bachanu parxa
कमला न भयसि त सिरियल ❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤😂😂😂😂😂😂😂😢😢😢😢❤❤❤❤❤😂
Ho ho
Kamla bachanu parxa❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला ने भयसि त सिरियल ❤❤❤❤❤
विदेशी सिरियल भन्दा नेपालि सिरियल हेर्ने बानी बसालम हाम्रो बुहारी सिरियललाइ मन पर्ने जितले समान गराैँ हजुर हरु लाई बुहारी सिरियल कतिको मन पर्छ कमेन्ट गर्ने नभुल्नु होला❤❤
यि कलाकार हरु ले के के अचम्मै को कुरा काहानि सुनेर साच्चै खुसि साच्चै ाखुसि हुन्छु जय होस 🌺🌺🌺🌺🌺
yo sirel ma kamal nabaya paxe ta sirel nai ramro hudaina tesaile kamala dd bachnu parxa 😢🙏🙏🙏🙏
धेरै मनपर्ने सिरियल अहिले बढी रुञ्चे र षड्यन्त्रले भरिएको भयो।कथा वस्तु सामाजिक भावमा अझै बढ्नुपर्यो।धन्यवाद
यो जोडी छुट्नु हुदैन हस्पिटल रिपोर्ट सच्याएर भएपनि कमला लगातार रामको जोडी नै रहनुपर्छ भन्ने पक्षमा को को हुनुहुन्छ मित्रहरू ।
Ma xu
❤❤
Ma xu
Nuwakot
My favourite serial
यो सेरिअल आउँदा खुशि हुने जति यता हाजिर हुमत😍👌✌️❤️💓❤️💘💘💘💘❤️💓❤️
😓😓😓😓
कमला मर्नु हुदैन कमला बाँच्नपर्छ
कमला दिदी बाच्नु पर्छ 🙏🙏
कमला बाचनु पर्छ भन्ने जतिले मेरो कमेन्ट लाई लाइक गर्नु होला है🙏🙏🙏🙏🙏🙏🙏💖
❤❤❤
कमला मर्नु हुँदैन भन्ने जति यता हाजिर हुनु है😢😢❤
तिन जाना दिदि काे मेख मार्ना काे लागि पनि कमला लाई केहि हुना हुदैना कमला बाच्नु पर्छा ❤❤❤😢😢😢
धेरै मनपर्ने सिरियल कमला दिदी र राम दाजु हजुर लाई धेरै धन्यवाद कमला बाच्नुपछ
बिचरी 😢😢कमला र राम❤राक्षस जस्ता दिदिबहिनीहरुले कहिल्यै सुखले बाच्न नपाउने भए तर यो कुनै घरको यथार्थ हो😢😢
कमला दिदि लाई केहि हनु हुदैन कमला दिदि बाच्नु पर्छ 😢😢😢😢😢❤❤❤❤❤❤
कमला दिदि लाइ केही हुनुहुँदैन कमला बाच्नु परछ 😂😂😢😢😂😂
आमाजु हरुको बानि ले समाज घटेको घटनाले 😢😢 बुहारीलाई भाईलाई रुवाउनु 😢😢😢 कमला उठेको हेर्नपाउ😊
kamala bachanu parxa .... my favorite serial❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला छुटनु हुँदैन भन्ने जति येता हाजिर हुम त🎉❤❤❤❤❤❤
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊😊
धेरै मन पर्ने सिरियल सबै episode नछुटैइ हेर्दै आको छु हाल।मलेशिया बाट
कमला बाच्नु पर्छ ❤❤❤❤❤🙏🙏🙏
कमला बाच्नु पर्छ 🙏🙏राम र कमला को जोडी छुट्टिनु हुँदैन ❤❤❤my best sireyal buhaari❤❤best of luck all of you buhaari team❤❤❤❤
कमला बाच्नु पर्छ राम र कमलाको जोडी कहिले नछुटोस❤❤❤❤❤❤❤😢😢😢😢😢
कमलालाई सधैँको लागीठिक हुनुपर्छ🎉❤
Always my favourite serial watching from Bhutan
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ
केको खुःशि हुनु राम्रो भन्दा रिस उठ्नि मात्र 🙄🙄🤨🤨
अब आउने हप्ता चि कमला निको भयको हुनुपरछ र अब दुख मात्र पाको हैन सुख पाको नि हुनुपरछ ❤️❤️🙏🙏🙏🙏🙏
My favourite serial 🥰♥️
I am from sikkim my favourite serial ❤️💗👍👍👍👍☺️👍👍👍👍👍👍
कमलालाई केही हुदैन भन्नहरु लाइक गर्नुहोस
👍
कमलालेबचनपरछकमलाईकेहीपनिहुनकमलालाईयसतोभयकोहामिलेहेनसकदिनैरामरसुसीलादीईकतिमहानहै😅
बुहारी सिरियल 1भाग देखि नछुटाई हेर्ने जति हाजिर हुनु त❤️❤️🥰🥰🥰
म छु
सवै समस्या झेल्दै आउनुभयको महान पात्र राम ले कमलालाइ वचाउनु पर्छ र वचायको हेर्न पाईयोस ।
😢😢😢😢😢Kamala get well soon 🙏🙏🙏
यो serial मन पराउन को को हुनुहुन्छ।😍😍😍😍😍😍😍😘❤🎉🎉
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त ❤
😭😭😭😭😭😭😭😭😭
My favorite serial ❤❤❤❤❤
कमला लाई केही नहाेसा् भने जति यता हाजिर हुनुपर्छ
कति रोए मत आँसु झरेको था नै पाइन😢😢कमलालाइ ठिक हुनुपर्छ❤🙏🙏म भैरहवा देखि❤❤प
My favourite sireal buhari ❤❤❤❤❤❤❤❤❤❤❤
Same
म भाेजपुर बाट हेर्दै छु ❤❤❤बुहारी सिर्रियल आजा सम्मा एक भाग पनि छुटाकाे छाेइन🙏🙏🙏🙏🙏
कति बेला आउँछ र हेर्नू भन्दै कुरेर बस्ने जति यता आउनुस ❤
कमला लाई ठिक भयेको हेर्न चाहने सबैले लाइक गर्नुस है त 🙏🙏🙏
कलाकारलाई सम्मान गरौँ नेपाली सिरियल हेर्ने बानि बसालैं |🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
❤️❤️❤️❤️❤️❤️👌👌
नेपाली सिरियल त्यति हेर्न लायकको होइन रहेछ ।खाली दु:ख र पिडा मात्रै देखाउछ अपराध को र असत्य को जीत भएको देखाउछ ।यस्तो पनि सिरियल हो ?
कमला अनी रामको जोडी कहिले छुट्नु हुदैन कमला बाच्नु पर्छ 😢😢😢😢😢😢
कमला अनि रामको जोडि कहिले छुटनु हुदैन कमला बाच्नु परछ 😂😂😂😂😢
मेरो त आँखा बाट आसु आयाे😢😢😊
यदि कमला नै नरहे कसरी बुहारी इपिसाेड अगाडि बढ्छ जसरी नि कमला निकाे हुनुपर्छ ❤❤❤❤❤
आउदो सिरेल राम र कमला घर छोडि अन्तै गयर बसेको ति चार दिदि हरुले धेरै दुःख पाई भाई बुहारी लाई सम्झेर धर धरि रोयको हेर्न मन छ ♥️♥️♥️♥️
राम र कमलको जोडी कहिलै नछुटोस् बुहारी सिरियालाई सबैले माया गर्दिनुहोला ।
my favorite serial❤
कमला बाच्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😤😤😤😤😤😤
Ho Kamala bachnu paraxa
Oe Tali Risa xa ho Kamala bachanu parxa vanara hmm mug
कमला र राम को जोडि काहिले पनि नछुटोस् भन्ने एता हाजिर होऔ है ❤❤
म राम को फन् हो के म कति राम्रो मन्छु अनि कमला भाउजु लाई के भाको ❤❤❤
कमला मर्न हुदैन 🎉🎉🎉🎉 म अमेरिका बाट ❤
My from Darjeeling my favourite serial ❤❤❤❤❤ अहिले म india को केराला वाटा हेरदै छु 👌👌👌
My favourite serial ❤🎉बुहारी पर्तेक भाग न छुटाइ हेर्छु ❤ कमला बाच्नु पर्छ
कमला मर्नु हुँदैन अब राम् र कमलको खुसीको दिन हेर्नु मन् छ ❤❤
Buhari kamala marnu hudain❤❤❤
Please कमला दिदी बाच्नु प्रछ हामी सम्पूर्ण दर्सक काे आसा अनि माया 😢😢😢❤❤😂
यो सिरियल आउदा मलाई सह्रै खुशीहुन्छ❤
मलाई कमला राआम शिरेल अत्यिनौ राआमरो लाग्छ ❤🎉🤗🌹🏵️🥰💐🙋🏻♀️😍🥰🥰🥰
धेरै राआमरो राआम कमआ शिरेल❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
कमला मरेकै भए पनि फेरि कमला को बहिनी को रोल मा अनिता बैजु लाई हेर्ने मन छ
सारै मन पर्छ मलाइ बुहारी सिरियल एक हप्ता कुर्न लाइ1 बर्ष जस्तो लाग्छ ❤कमला पहिला को जस्तै ठिक भयेर खुसी भयेको हेर्न मन छ
कमला बाचेको हेर्न चाहाने हरु यता हाजिर हुम त 🎉🎉❤❤😮
My favorite serial ma chahi skt vat hai 😘❤️🥀💝
Buhari Episode मन पर्ने जतिले यो कमेन्ट लाई लाइक गर्नु हस❤❤❤❤❤❤
कमला लाई ठिक हुनुपर्छ ❤❤❤❤my favorite serial
Kamalalai xitai niko हुनुपर्छ❤❤❤
This is my favorite serial ❤❤
सायद यो सिरियल हेरेर नरोएको 😭😭😭 कुनै दिन छैन सम्मान छ बुहारी सिरियल को कलाकार हरु लाई ❤❤❤❤❤ कमला बच्नु पर्छ ।।।।। म अहिले कतार बाट होर्दै छु ❤️❤️❤️❤️
राम र कमलाको जोडि कहिल्यै नछुटोस❤❤ यस्तै माया र साथ सधै रहिरहोस❤❤ र त्यो दिदि दाने हरूलाई कडा भन्दा कडा कारबाही हुनु पर्यो र अब आउने भागमा कमलाको होस आवस धेरै धैरै शुभकामना❤❤❤❤❤
कमला जसरी भए नि बाच्नु पर्छ ❤❤❤❤
कमलाा बाँच्नुपर्छ तीन जना दिदीहरू लाइ जेलमा कोच्नु पर्छ
राम र कमला को जोडि कहिल्यै पनि नछुटोस् सदै भर खुसी हुनुपर्छ।❤❤❤❤❤
याे सिरियल अाउदा खुसी हुने जति यता हाजिर हुनुपर्छ ❤❤
K को खुशी हुनुनि कत्ति रुन मन लाग्छ
कमला र रामको जोडि नछुटोस र कमला नमरोस भन्ने हाजिर हैत❤❤❤❤
धेरै राम्रो छ भाग 3 देखि आज को दिन भाग 151 संम्म न छुटाइ हेर्दै आको छ जय होस राम सर को❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सिरियल अल्लि चित्तबुझ्दो भएन खाली कमला र रामलाई मात्र दु:ख अब कमला र रामले सुख दिदी बहिनीलाई दु: ख पाउनुपर्छ ❤❤❤❤❤❤
राम र कमलाले सुख पायको हेरने जति को को हुनुहुन्छ साथि हरु 🙏🙏🙏🙏🙏🙏🙏
अति नै राम्रो छ है सम्पुर्ण लाई सफलता को धेरै धेरै सुभ कामना छ है
राम कमला लाइ सन्चो हुनु प्रछ है
राम भाइ ❤❤❤❤❤❤❤❤
My favorite sireyl best ❤🎉❤🎉❤❤❤
रमा दिदिको सोचाइ लाई सोलुट छ 😭😢🤘🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤ म ईन्डिया बाट हेरिरहेको छु।। मलाई बुहारी सिरियल धेरै मन पर्छु ।।❤❤❤❤❤
अबको भागमा कमला बाँचेकी देखाउनु पर्छ। यो सिरियल संयोगान्त हुनुपर्छ ।
राम र कमलाले सुख पाई दिदीहरूले दुख पाहेको हेर्ने मन छ दिदीहरुको अत्याचार बढी भयो।
Favorite serial ❤❤❤
जिन्दगीमा जति सुकै दुःख पाउनु परे पनि रामको जस्ता दिदी बहिनी आफू माथि लाग्ने सत्रु लाई पनि न परोस् हे प्रभु बिन्ती राम र समाज मिलेर यो दिदी हरुलाई छिटो भन्दा छिटो कारबाही हुनु पर्छ
कमला ठिक भएको हेर्ने पाउ अर्को हप्ता सधै कमला ले मात्रै दुख पाएको हेर्ने राम्रो लाग्दैन ❤❤❤my favourite serial #Buhari
Hoho ❤❤😢
राम का दिदि हरु मर्नु पर्छ भन्ने जति हाजिर हौ त।
मकवानपुर बाट हेर्दैछु सिता मैनालि हो ♥️♥️♥️♥️♥️
यो सेरी अल आउदाइ खुशि हुने जति यता हाजिर हुम त❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊😢😢😢😢😮😮😂😂😂😂😂😂😂😂😂😂😂😂
कमला बाचनु परछ जसरि भएनी कमला लाइ बचाउनु परछ खाेइ कमला लाइ केही भाे भनेत याे सिरेल केहेरनुर😭😭😭😭😭😭
Shaiho
मलाई पनि यो बुहारी सिरियल अति मन पर्छ म हरेक भाग हेर्ने गर्छु म अहिले मलेसिया बाट हो सबै को अभिनय राम्रो छ अझै राम्रो चै राम र कमला को जोडी बधाई छ हजुर हरु सम्पुर्ण टिम लाई
राम दाई बुहारी टोली सिरियल 1 घन्टा को भय राम्रो हुन्थ्यो नमस्कार
नेपाली को मन मा बस्न सफल बुहारी आज रुने जती हाजिर😢😢😢😢
same👋