बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
HTML-код
- Опубликовано: 18 янв 2024
- बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode159
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com Развлечения
रामले मुना सङ विहे गरेको छ रामले मुना सङ विहे गरेर ठिक गर्यो भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला हस 🙏🙏
🎉🎉
हजुरको हजुरको बुहारी सिरियल धेरै अगाडि बढोस् धेरै धेरै शुभकामना।❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
राम र कमलाको फ्यान हरुले मात्र like गर्नु होला❤❤❤❤❤🎉
राम्रो नै लायो किन भनि कमला ले राम को खुसि देख्न सक्छन् 😊
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है
Maaa ❤❤❤❤
Me
म पनि छु है यताबाट
म
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त ❤❤❤🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394😅😅😅😮😮😢🎉🎉🎉🎉😢😮😮😮😢😢😢😢😢😢😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😮😮😢😢😢😮😮😮😮😢😢❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤gfqyerjz a n a a r 🎉😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी भाग हेर्ने जति कोको हुन्छ यता हाजिर हुङत ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤@@prajitawagle394
A er lol op ôjjjjmiiuu pp 9p0p0000okmgzzZ222😂 froggy @@prajitawagle394
श्रुतीले आफ्नै भाइलाइ धोका दियको देख्दा को को लाइ रिस उठेको छ।😡
Ris vanda ta tini 2 bahini mareko herna thulo rahar xa
malai
2jana didi haru mareko.hern mn x
😡😡😡😡😡😡😡😡
Malaie
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉
Yes
Ma chu
Yes
❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤
बुहारी टेलिसिरियल अन्तिम सास रहुन्जेल सम्म हेर्न पाईरहु शुभकामना न१ टेलि फिल्म बुहारि
सुशीला सधैं राम र कमलाको पक्षमा भएर खुशी हुने जतिले like गर्नुस् है साथीहरु ❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
होनी आशा दिदी
Ma ta kanxi bhunti buhari sabai ho
हजुर र कमलामा केही फरक छैन उतिकैछ भुन्टि कान्छी बुहारि मत याे 3 सिरियल कहिले पनि छु टाउदिन हाल साउदि बाट हेर्दैछु❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?
बुहारी सिरियल सारै राम्रो लाग्छ ।❤❤❤❤
कमला र राम राम सिता कै अबतार हुन सक्छ कुनै संङका नगरे हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर हरुलाइ 🙏🌺🙏🌺🙏🌺🙏🌺❤❤❤❤
भाग १ देखि को बुहारी हेर्न जति ❤❤❤👍️👍️👍️👍️यता है💗💗
बडा गवहबसेचतबकन😊
राम र मुना को बिवाह नभएको भए हुने थियो र कमालको रोग छिटो सन्चो भएको भए हुने थियो भन्ने जति यता हाजिर हुम त ।❤❤❤❤
धेरै धैरै राम्रो र समाजमा हुने सत्य घटनाको ज्वलन्त उदाहरण पनी हो l 👍👍👍👍👏👏👏
रामले राम्रो गनुभयाे wow so nice good ram I am very happy my favourite serial❤❤❤❤
राम र कमलाको जोडी कहिले पनि छुट्नु हुँदैन ❤❤❤😢❤😢😢❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤😂😂❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रामा बिहेमा आएर ठिक गर्यो भन्ने जति यता हाजिर हुनु
दामी छ बुहारी म दुबै बाट हो हेर्दैछ ।।छुटाको छैना अहिले समा❤❤❤
my favorite buhari serial👌👌👍️👍️💞💞❤️❤️
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद
Um aba Kamala marey ajha ramro huni thiyo tesko anuhar ra acting deykhera ulti aauna laisakyo xya
😢😢@@kaushalyashahi
@@kaushalyashahiतिमीलाई के ताउको दुख्यो कमला देखि त्यस्तो हुन्छ भने अनुहार नहेर न 😡 कमला मर्नु हुन्न कमला र राम नहुँदा सीरियल राम्रै हुँदैन get well soon Kamala 🙏
आशा गर्छु कि यो बिहे राम या कमला को गहिरो सपना होस
M puthan dekee ho ❤❤❤❤❤❤
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤
Ma pani xu
मैले हेरेकी छु
Ma chu
I am
Me
सारै ,राम्रो छ मोरङ उर्लाबारीबाट।
राम र कमला को जोडी लाई सम्मान गर्दै सबै सिरियल बनाउने लाई 🙏
अब राम ले कमलालाई बचायर दुबै जानालाइ मिलायर राखेर ती बाघको खोल ओडेर बस्ने ती हुँडारकोबथान हरुलाई तह लगाको हेर्ने मन हुने जतिले एता लब स्तिकर हानुस है❤
❤
❤❤❤
❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अब सूर्ति र सिर्जना को पनि दशा सुरु भएको देख्न मन पर्छ
यथार्त समाजको घटना यस्तै हुन्छन् साह्रै मन् पर्ने सिरियल ❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
❤❤धेरै राम्रो छ सिरियल । सधैं सबै हेर्छु । भु पु लाहुरे दाइको परिश्रम लाई सम्मान छ । ❤❤सुभ कामना ।
अब दिदिबहिनी हरुलाई सजाये दियेको हेर्नेमन छ सबैलाई नमन
राम को बिहे ले आज मेरो मन रोएको छ ! बिरामी कमला ले अब के के भोगनु पर्ने हो सौता भित्रेको छ !!!😢
अब कमला पनि ठिक हुनु पर्छ अनि मिलेर बस्नु पर्छ भन्ने जति यता आउत ❤❤
रामको बहिनी कति राम्रो खेलेको छ। पहिला देखि हाल सम्म पनि राम्रो रोलमा खेलेको मा बधाई छ। यो बहिनीलाई त अब ठुलो पर्दामा खेलाउन अति लायक छ।
एक्दमै राम्रो बुहारी सिरियल अझ प्रगती गर्दै जानुस धेरै धेरै धन्नेवाद ❤️❤️🥀🥀🌹🌹
धेरै राम्रो सिरियल👌👌सधैं नछुटाइ हेर्छु ।सम्पूर्ण टिमलाई शुभकामना 💖💖💖
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
पाँडे दाई हलो
ho 😊😊😊😊😊😊😊😊😊😊😊😊
Pade Kaká ko aila ko pani dherai ramro x hai @arjunghimire33
Ek tham ramro siriyal Kathmandu golthunga Bata herthai❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
बुहारी Serial लाई माया गर्न जति यता हाजिर हुम है ।।🇳🇵👍️🙏❤️🇳🇵👍️🙏❤️
आह कति राम्रो ❤❤❤
कति राम्रो छ wow nice ❤❤❤❤😊😊😊
धेरै राम्रो भयको छ यो यबिसोडमा तर सु्रति र श्रिजना लाई सुध्रिएको हुनुपर्छ र कमाल राम र मुना मिलेर बसेको हेरन मन छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
वास्तविक आधारित सिरियल बुहारी कथाले निकै जनचेतना फैलाएको छ ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म चाहिँ क्रोसिया बाट हेर्दै छु मलाई बुहारी सिरेल सारै राम्रो लाग्छ
बुहारी लभर यता हाजिर गरौ
राम र कमलाको जोडी मन पराउने को को हुनु हुन्छ ?❤️👍️
Me
Me
Ma pani ho hai🎉🎉🎉🎉❤❤❤❤❤❤👍️👍️👍️
Kkklwqqqqq1iiiiiò
Ò078.
Ijź@@Sital9819
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
राम र कमला को जोडी लाई मन पराउने को को हुनुहुन्छ???
मलाई त सुरू देखिन् नै मन परेको छ अनि सम्पूर्णमा हार्दिक बधाई म भारत काे दार्जीलिङ बाट 👍❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
My favourite serial ❤❤❤❤❤
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤🎉🎉🎉
Me
🥰🥰🥰🥰🥰🥰🥰
me
राम दाइको दुईवटा दिदी लाई मन नपराउने हरु एता हाजिर हुम है 🙏🙏
म पनि छु है
Mah pani xu haii☹☹
Ma Pani xu haie
My favorite serial ❤❤
बुहारी सिरियल हेर्दा हृदयदेखि नै लाइक गर्ने को को हुनुहुन्छ ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
❤❤❤❤❤❤
म छू हजुर भाग यक देखी नछुटाई हेर्ने❤❤
म पनि छु ❤❤❤
Ma xu❤
Ma
म हाल दुबै बाट हेरदै अहिले सम्म कुनै भाग छुटायको छैन। नियमित बुहारी सिरियल हेरने जति यता हाजिर गरौ
कमला बाचनु परछ र मुना कमला दुबै जना मिलेर बसेकाे हेरन मन छ
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई कमला खुशी हुँदा मलाई पनी धेरै खुशी लाग्छ धन्यवाद ❤❤❤❤❤❤😂
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर य❤❤
रामले मुना सँग बिहे गरेको ठिक भन्नु हुने साथिहरु यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤👏👌🙏
आसुपनि आयो राम भाइको दिमागलाइचै मेरो हिर्दय देखिनै नम्र नमस्कार छ ktm
5 star ⭐️⭐️⭐️⭐️⭐️ ma pugyu yo serial
Japan bata dekhna pairakham❤
राम ले दुवै जना लाइ माया गरेको हेर्न पाइयोस यो सिरेल धेरै मन पर्छ सबै टिम लाइ धन्यबाद ❤❤❤❤
राम सर र कमलाको दिमाख लाई मान्न पर्छ सम्मानको साथ धेरै भन्दा धेरै धन्यबादछ हजुर हरुलाई म चाहिँ बिर्गज बाट हो है हजुर👌👌👌🙏🙏🙏🌹🌹🌹🌹
राम्रो लाग्यो अर्को भाग को प्र्तिक्सामा❤❤❤
अत्याधिक राम्रो। रामलाई धेरै धेरै बधाई । अबको जीवन सुखमय बनोस् ।
मलाई जस्तै बुहारी सिरियल मन पराउनु हुने
को को हुनुछ सबै यता हाजिर हुम त ❤❤❤
Ma pani ❤
खास यो हो नी बिहे अनि सौताको नाता भनेको !!!💐
साथै बुहारीले विशेष रुप त अब लिन्छ जस्तो छ रमाईलो हुने भो झन वा!वा!!वा!!!
सम्पुुर्ण बुहारी परिवारमा शुभकामना
-कृष्ण फलेवास ३ हाल भारत देखि💐🌹🌺
My favorite buhari serial...❤❤❤
My favorite bhuhari serial🎉🎉
यो भाग हेर्न जति राम्रो त सायद बुहारी सिरियल बाहेक उरु कुनै सिरियल हेरीएन जिन्दगीमा ❤❤❤
राम र कमलाको जोडि केहीले पनि नछुटोस् तर पनि सुर्तीले आफ्नो भाइलाई धोका दिएको देख्दा मलाई सारै रिस उठेको छ मे फेबरेट सिरियल बुहारी❤❤❤❤🙏🙏
दामी भयो
Ram ra kamala ko jodi kahile pani na sutos ❤❤
कमलालाइ छिटै निको होस भन्ने जति यता हजिर हुम त ❤❤❤❤❤❤❤😊
❤❤❤❤❤
अब राम को कान्छी बुडिले कमलालाई धेरै खुसि देनु पर्छ ❤😊
buhari my favourite serial❤
Aajako apisodma dherai khusiko bahar dekhna paiyo ❤❤❤❤❤❤
❤❤
यो सिरियल आउँदा खुसी हुने कि को हुनु हुन्छ ?
सबै जनमा भगवान ले रक्षा गरुन् 👍️❤️
राम गुन्डाको फन्दा बाट फुत्किएको छ । के अब रामले विहे गर्ला त रामले विहे गर्न हुन्न भन्ने जति एता हाजिर हुनु होला है
हाडिघाेपटे क्षुतिलाई सजाय राम्रो हुनुपछ❤❤❤❤❤
ajako vag chai akdam ramro lagyo ❤❤❤all the best buhari all team lai❤❤❤
यो सिरियल मन नपराउने त को नै होला र my favourite sirial ❤❤
समाजमा भयको घटनाको यथार्थ लाई उजागर गरेको छ यो बुहारी सिरियल ले राम को दिमाग लाई मानै पर्छ🎉🎉🎉🎉❤❤❤❤❤❤
बुहारी सिरियलमा रामको दिमाख र खेललाई सलुट गर्छु ❤❤❤ धेरै राम्रो छ र कमला छिट्टै निको हुनु पर्छ ❤❤❤
My favourite serial ❤❤❤❤❤💖💖💖💖💖😍😍😍💕💕💕🥰🥰
आह! अबका आउने दिनहरुमा सधैंभरि नै राम कमला र मुना अनि यस सिरिएलका सबै पात्रहरुको उत्तरोतरको कामना छ। साथै राम कमला र मुनाको जीवनमा कसैको आँखा नलागोस्।यसरी नै सधैंभरि खुशी भएको देख्न पाईयोस्।अनि रामका सम्पूर्ण परिवारहरुले एक अर्कालाई सधैंभरि साथ र सपोर्ट गरेको हेर्न पाईयोस् ।❤❤❤❤
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤❤
Ram ko ra muna ko Jodi ekdam nai ramro Jodi xa ❤️❤️❤️
दुर्गा आमा साँच्चिकै महान आमा हो उहाँको रहेक काम मन पर्छ यसमा पनि रामलाई सम्झाउदा आँखा बाट आँसु नै आयो । र क्या जबर्जस्त बिषयबस्तु छ कलाकार पनि एक भन्दा एक राम्रो हुनुहुन्छ बधाई छ सम्पूर्ण टिमलाई ।❤❤❤❤❤❤❤❤❤
यो सिरियल यति राम्रो छ कि ,,हप्ता कुर्न नि गाह्रो हुन्छ❤❤❤❤ सम्पुर्ण बुहारी परिवारलाई आगामी एपिसोड को अग्रिम शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
बुहारी सिरियल कहिले आउछ भानेर पर्खाइ मा वस्ने साथि हरु यता हाजिर हौं त कोको रहेछ🙏👍
Jay hos !!
राम भनेको भगवान हुन जो कोहिले मार्न सक्दैन बचेर बेउला भएको बधाई छ♥️♥️♥️♥️♥️
मेरो त मन आतियाे अब के हाेला त नयाँ part हेर्न हतारमा म मात्रै हाेकि हरु पनि हुनुहुन्छ ❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤️❤️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ram is best now I am so happy and susila is so beautiful like a flower you can do actress ❤❤
कमला कति माहान अब मुनाको मायाले कमलालाई बचाएको देखन पाऊ ❤❤❤❤❤love you all tm
My favourite serial ❤
मेराे कमेन्ट पढनु हुने सम्पूर्ण लाई पशुपति नाथ ले सबैलाई रक्ष गरून्
म सुर्खेत चौकिने गाउँपालिकाबाट हेर्दैछु। हेर्दैछु धेरै राम्रो लाग्छ।
६ बाट हेर्दैछु।
रामोरो भयो लमजुङ देखि हेरनि गरछुबुहारि सिरेल
My favourite serial❤❤ South India Tamil Nadu बाट कलाकार देश का गहना हुन सधै माया र सम्मान गरै बधाई छ बुहारि सिरियल का अल कलाकार लाई र सथै उतर उतर प्रगति कामना छ 💕🙏💕💕