भुन्टी भाग- २१६ [ Bhunti Epi-216 ] II Asha Khadka II Sukumaya II May 28/2024

Поделиться
HTML-код
  • Опубликовано: 3 окт 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии •

  • @sukumaya98tv
    @sukumaya98tv  4 месяца назад +3924

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.78M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @RACHANADAHAL1234
      @RACHANADAHAL1234 4 месяца назад +62

      😊❤❤❤

    • @ramkunwar1677
      @ramkunwar1677 4 месяца назад +32

      My favorite❤❤❤

    • @MinaBasnet-x6k
      @MinaBasnet-x6k 4 месяца назад +22

      ❤❤❤❤❤

    • @eshaeshakarki3415
      @eshaeshakarki3415 4 месяца назад +23

      Vupendara sudareko ani vunti ley neya pako hernu pam ab dekhi

    • @parsuramkhadka8819
      @parsuramkhadka8819 4 месяца назад +30

      यो सिर्यल नछुटाइ हेर्ने कोको हुनु हुन्छ यता हाजिर गरुम है

  • @Sudarshansapkota-h7y
    @Sudarshansapkota-h7y 4 месяца назад +185

    सुकुमाया आयकोमा खुसि हुनुले यता हाजिर हाै❤❤

    • @MinaTamang-s9i
      @MinaTamang-s9i 4 месяца назад

      Ma ni khusi xu aba sukumaya ly kei garxa vanni aakha xa❤❤

    • @punAnjali-bx2kf
      @punAnjali-bx2kf 4 месяца назад

      👏👏👏👏👏

    • @Dikeshmagar440
      @Dikeshmagar440 4 месяца назад

      Support me sathi❤

  • @SumanLama-r5y
    @SumanLama-r5y 4 месяца назад +174

    सुकुमाया लाई देखने बितिकै मनमा छुट्टै आनन्द आउछ ❤ सुकुमाया अउद कोको खुशी हुनुहुन्छ 🙏🔥🔥🔥💪

    • @madhubhandari8400
      @madhubhandari8400 4 месяца назад

      Really

    • @AnishaLimbu-z8f
      @AnishaLimbu-z8f 4 месяца назад

      Ma x

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 4 месяца назад

      सुकुमाया लाई देखने बितिकै मनमा छुटै आनद आयको छ❤❤❤❤❤

    • @raijaan4195
      @raijaan4195 4 месяца назад

      म पनि खुसि छु।

    • @SujitaThopra
      @SujitaThopra 4 месяца назад

      म एक दम खुशी छु

  • @rimarima5463
    @rimarima5463 4 месяца назад +186

    सुकुमाया को इन्त्री ले एकदम खुशि लाग्ने जति यता हाजिर हुम है

  • @samikshyapun6213
    @samikshyapun6213 4 месяца назад +77

    भुन्ती लाई छिटोभन्दा छिटो ठिक हाेस् भनने को को हुनुहुन्छ यता हाजिर हुम त

  • @saraswotgautam6354
    @saraswotgautam6354 4 месяца назад +177

    सिसि फुटेज हेरेर यथार्थ कुरा थाहा पाउन पर्छ यसको लागि सुकुमाया आउनु पर्छ भन्ने जतिले यता लाइक गरौं है

  • @sarutmz
    @sarutmz 4 месяца назад +101

    भोपेन्द्रले सबै कुरा थाहा पाउनुपर्यो। आमा र बहिनीको कालो कर्तुत भन्ने जति कोको हुनुहुन्छ सुकु माया जिन्दाबाद 🙏🏻❤️

  • @Aprameya90
    @Aprameya90 4 месяца назад +639

    सुकुमाया आउदा कोको खुसी हुनुहुन्छ ?एता हाजिर हुम त्🙏❣️

  • @DeviThakuri-n4d
    @DeviThakuri-n4d 4 месяца назад +17

    यो भाग हेरेर आज म धेरै रोए ।😭😭😭😭छिटो भन्दा छिटो भुन्टी लाई निको भएर बदला लेको देख्न पाइयोस।

  • @SushmitaBhandari-t8g
    @SushmitaBhandari-t8g 4 месяца назад +116

    आमा र बैनी लाई सुकुमाया आए र बदला लीयको र भुपेनद्वसग बदला लीयको र भुनटि ठिक हुनुपर्छ भनने जतिले लईक गनुहाेला

  • @lalitarai9646
    @lalitarai9646 4 месяца назад +171

    शुकुमाया आएको देखेर खुशी हुने कोको हुनुहुन्छ एता हाजिर हुनुहोस अब हेर्न मज्जा आउँछ 🙏😘❣️

  • @pravaadhikari4439
    @pravaadhikari4439 4 месяца назад +60

    बल्ल अब हेर्न रमाइलो हुन्छ सुकुमाया को आगमन भयो अब भूपेन्द्र को परिवार लाई ठिक पार्नु पर्छ ❤❤❤❤❤❤

  • @vlog-us7pe
    @vlog-us7pe 4 месяца назад +6

    आहा सुकुमाया आउदा त कति खुसि लागो मिस यु सुकु❤❤❤

  • @bimalapoudel9723
    @bimalapoudel9723 4 месяца назад +46

    खुशी लाग्यो सुकुमायालाई देख्दा अब भुन्टीलै न्याय पाउन पर्छ है 🙏❤️

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +3715

    अब सुकु माया आएर सबैलाई ठिक पार्नु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 😡😡😡🙏🙏

  • @manjubartaula2333
    @manjubartaula2333 4 месяца назад +187

    भुपेन्द्रको परिवार लाई बद्ला लिन सुकुमाया आउनु पर्छ भन्ने जति ले कमेन्ट मा लाइक गरौ त्😊

    • @saralasarala2886
      @saralasarala2886 4 месяца назад

      Nani xu hai❤❤

    • @PranishaPradhan-zg9qx
      @PranishaPradhan-zg9qx 4 месяца назад

      Aba sukumaya le badala liyeko herna man xa

    • @raijaan4195
      @raijaan4195 4 месяца назад

      मनि छु।🙏

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm 4 месяца назад +1

      भुपेनदको परिवारलाई बदला लिन सुकुमाया त्तउनुपछ❤❤❤❤❤

    • @grishmabohora5258
      @grishmabohora5258 4 месяца назад

      म पनी छु है

  • @gitagautam5516
    @gitagautam5516 4 месяца назад +173

    सुकुमाया आउँदा ‌खुसि हुने जति यता हाजिर हु्म त❤❤❤

  • @mallarani11
    @mallarani11 4 месяца назад +105

    सुकुमाया को entry भएर खुसी हुने जति को को हुनुन्छ यता हाजिर हुम होइ साथीहरू

    • @BibekShahi-q8v
      @BibekShahi-q8v 4 месяца назад +1

      Khatraaaa laYoooooo

    • @ShyamSita-h8t
      @ShyamSita-h8t 4 месяца назад +1

      मत धेरैं खुसी भए कोछु

    • @asmibantawa3919
      @asmibantawa3919 4 месяца назад +1

      Dherai khusi lagyo aba sukmaya le thik parx

    • @JanamLama-g2e
      @JanamLama-g2e 4 месяца назад +1

      Me

  • @MyPuku
    @MyPuku 4 месяца назад +91

    शुकुमाया को आगमनले कोको खुशी हुनुहुन्छ हजिर हुम त❤

  • @dipakmagar554
    @dipakmagar554 4 месяца назад +36

    सुकमाया आउनुभएको मा सबै जना खुशी हुनुपर्छ ल अब एक एक बद्ला लिएको हेर्नू पर्छ सासु नन्द र भुपेन्द्र लाई 😢

  • @naryanshrestha7614
    @naryanshrestha7614 4 месяца назад +8

    सुकुमायाको ईन्ट्री ह्दा कति खुसी लागयो😊👏👏

  • @Achhami_king
    @Achhami_king 4 месяца назад +6052

    भूपेन्द्र देखि को को लाई रिस उठेको छ??

  • @minukc7319
    @minukc7319 4 месяца назад +65

    सुकुमाया आएर म जस्तो खुशी हुने जति यता हाजिर हुनु

    • @lalitrawal7784
      @lalitrawal7784 4 месяца назад +1

      म छु

    • @rajbegha7260
      @rajbegha7260 4 месяца назад +1

      सुकुमाय लेउनु पछ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @umeshsunar2315
      @umeshsunar2315 4 месяца назад +1

      म छु

    • @lalitrawal7784
      @lalitrawal7784 4 месяца назад +1

      म पनि धे रै खुशि छु

  • @birbdrtamang5680
    @birbdrtamang5680 4 месяца назад +38

    भुपेन्द्रा र उस्को बैनी देखि रिस उठ्ने जति हाजिर हुम उनिहरुले पनि धेरै दुख पाएको हेर्न मन छ भुन्टीले बिहे गरे देखि कहिले पनि सुख र हाँसीखुशी भएको छैन सफलताको सुभकामना 👏❤️🇳🇵

  • @LaliGurasstv
    @LaliGurasstv 4 месяца назад +2

    सुकुमाया आउनु पर्छ अब अनि मत्र येस्को साचो र सत्ते तथ्थे पर्मार देखिने छ ❤
    सुकु माया आउनु पर्छ भने कति हुनुन्छ यता हाजिर हुनु है

  • @SunitaChaudhary-f3o
    @SunitaChaudhary-f3o 4 месяца назад +81

    भुपेन्द्रले उस्को आमाले गरेको कर्तुत चाडै थाह पाउनुपर्छ भन्ने क कसलाइ लागेको छ...🙋🙋🙋

  • @bindashamrit4536
    @bindashamrit4536 4 месяца назад +40

    अब सुकुमायाले लादी निस्कने गरि हान्छे पापीहरूलाई,धेरै पछि सुकुमायाको आगमनले को को खुशी हुनुहुन्छ गाईजहरू🤗😱🤙🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭

  • @mayasanimaya2713
    @mayasanimaya2713 4 месяца назад +3279

    भुन्टी चाडो भन्दा चाडो ठिक होस् भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त. ..🎉❤🎉

  • @Sohilgamer312
    @Sohilgamer312 4 месяца назад +6

    बल्ल सुकुमाया आउनु भयो अब मज्जा आउने भयो भुन्टी सिरियल हेर्नु 👍️👌👌🥀🥀

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +468

    bunti ठिक भएर सबै आमा नन्द बुढा डियर बाबु सबै सँग बदला लिएको हेर्ने मन छ मेरो कुरामा कोको सहमति हुनुहुन्छ साथीहरू कमेन्ट गर्नुहोला। 🙏🙏😡😏🙏🙏

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 4 месяца назад +32

    अब सुकमायाको आगमन भयो भुपेन्द्र र उस्को परिवार लाई तह लगाको हेर्ने को को हुनुहुन्छ 🤔🤔🤔🙏🙏

  • @sonishaofficial
    @sonishaofficial 4 месяца назад +34

    Wow धेरै समय पछि सुकुमायाको रोल देख्न पाइयो धेरै खुसी लागेकोछ❤❤❤❤❤❤❤❤❤

  • @gangapandey9558
    @gangapandey9558 4 месяца назад +3

    मेरो जिन्दगी संग मेल खायो यो कथाले,सुख हुदा ठीक्क पारेको भुपेन्द्रले बिरामी भइ भनेर छोडयो कति निष्ठुरि हो,😢😢

  • @बुढाक्षेत्रीलक्ष्मी

    सुकुमाया आउदा खुशी हुने को को हुनुहुन्छ अब भुन्टिले न्याए पाउनेदिन आयो

  • @MankumariRimal-i7s
    @MankumariRimal-i7s 4 месяца назад +35

    भुन्टी अब चाँडै निको हुनुपर्छ अनि सबैसंग बदला लिनुपर्छ ❤❤❤❤😢😢

  • @BishnuRai-uf4zi
    @BishnuRai-uf4zi 4 месяца назад +402

    भुन्टीलाई भर्याङबाट सासुले लडाएको भनेर भूपेन्द्रले थाहा पाओस् भन्ने जतिहरु हाजिर हुन्

  • @abishektamang234
    @abishektamang234 4 месяца назад +2

    wow सुकुमय आइसके पछि बल्ला राम्रो बयो good❤❤❤❤❤❤❤

  • @sarubhusal5718
    @sarubhusal5718 4 месяца назад +194

    सुकुमाया आउँदा साह्रै खुसी लाग्यो। सबैलाई तह आउनुपर्छ🙏🙏🙏🙏🙏

    • @gamingbhai677
      @gamingbhai677 4 месяца назад +5

      अब सुकुमाया आएर ठिक लगाउनुपर्छ भुपेन्द्रको परिवार सखाप पारेकोहेर्न मन छ ।

    • @PramodMajakoti-wg5mq
      @PramodMajakoti-wg5mq 4 месяца назад

      sarai khusi lagyo sukumaya aauda tw 🤗🤗🤗🤗🤗

    • @SusanStha-n3g
      @SusanStha-n3g 4 месяца назад

      Male pane dare kushi lajyo❤❤❤

    • @tushaliparyar9789
      @tushaliparyar9789 4 месяца назад

      ​@@gamingbhai677🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @KarishmaSanu-dr3bi
      @KarishmaSanu-dr3bi 4 месяца назад

      Malahi pani Sarai khusi lageko xa sukumaya aauda ab tyo vunti ko sasu rw purnimako sano mom lai gharbatw xito nikalnu paryo sukumaya de ani plz 🙏🙏🙏😭😥😥😭😭😥😥😭😭 ma vunti ko parioar milerw baseko hern cahanxu

  • @mayalubhupendradhami5893
    @mayalubhupendradhami5893 4 месяца назад +20

    अब मजा आउँछ सुकुमाया आईन सत्यतथ्य पत्ता लगाएर भुपेन्द्र कि आमा बहिनी र भुपेन्द्र लाई ठेगान लगाएको हेर्न मन छ । हेर्न मन हुनेले मलाई सहयोग गर्नुस

  • @buddhalama2557
    @buddhalama2557 4 месяца назад +1321

    सुकुमायाकाे आगमनले को को खुशी हुनुहुन्छ साथीहरू यता हाजिर हौं त ❤

  • @sanamraee
    @sanamraee 4 месяца назад +2

    भुन्टि लाई चाडै निकाे हुनु पर्छ अनि सत्य पाहिरा निस्किनु पर्छ

  • @IndrakumariKulungrai
    @IndrakumariKulungrai 4 месяца назад +30

    भुन्टी जोस्तै भुमिका को पनि छिटो छिटो बिहे भयेर दुख पाको हेर्न मनछ

  • @santoshshrestha2233
    @santoshshrestha2233 4 месяца назад +148

    अब सुकुमाया अाईपुगेछ next episode मा भुन्टी ले सुख पाकाे र सन्चाे भएर सासू,नन्द भुपेन्द्र ले दुख पाकाे हेर्न मन हुने जति हाजिर हाै त।

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 4 месяца назад +1504

    Bunti अब चाँडै निको हुनुपर्छ। अनि सबैसँग बदला लिएको हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम त 😢❤😢😢😢

  • @MinaLamsal-pj3cp
    @MinaLamsal-pj3cp 4 месяца назад +2

    सुकु माया आएर सारै खुसी लाग्यो अब भाग सरै मज्ज आउने भयो

  • @bhuwanadhikari8596
    @bhuwanadhikari8596 4 месяца назад +26

    सुकु माया ले बदला लिनुपर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम त

  • @kabitalamichhane8434
    @kabitalamichhane8434 4 месяца назад +213

    सुकुमाया आयकोमा हृदयदेखि नै खुसि हुने जति हाजिर हुनुस त💪💪💪💪💪💪💪💪💪

  • @SushilaTamang-p2w
    @SushilaTamang-p2w 4 месяца назад +44

    अब सुकुमाया दिदी आउनु भएको छ को हुनुहुन्छ म जस्तै अरु पनि खुशी भनु त ❤❤❤❤❤❤

  • @MandiraBasnet_2
    @MandiraBasnet_2 4 месяца назад +2

    मेरो त आसु नैआयो!! 😭😭 बिचरा भुनटी जाँदा त😢❤

  • @Le_Entertainment29
    @Le_Entertainment29 4 месяца назад +101

    भुन्टी भाग २१६ सम्म निरन्तर हेरिरहने जति यता लाइक गरम है 🎉❤❤

  • @radha1328
    @radha1328 4 месяца назад +141

    टोकले को साथ दिने को को हुनुहुन्छ? अनि भुपेन्द्र लाई सजाय हुनु पर्छ भन्ने जति यता हाजिर हुम है।

  • @mangolalemagar2791
    @mangolalemagar2791 4 месяца назад +323

    अब भूपेन्द्र को परिवार लाई तह लगाउन भूपेन्द्र दुलही बनेर सुकुमाया आउनु पर्छ भन्ने ले लाइक ठोकम t😂

    • @surajrai4474
      @surajrai4474 4 месяца назад

      सुकुमायाको त बिहे भैसकेको छ नि ओखले सङ्ग ओखलेलाई छोडेर भुपेन्द्र सङ्ग बिहे भयो भने बिचरा ओखलेत एकलै हुन्छ नि😂🤣😂

    • @AlinaaTamang-r4u
      @AlinaaTamang-r4u 4 месяца назад +2

      Sahi ho

    • @JeshanRai-tq1uy
      @JeshanRai-tq1uy 4 месяца назад

      okhale sg biha gari sako audain tara j vaeni sukumaya ayo yo path ma khusi lago abb hunx ramailo
      wow sukumayaaa

    • @nimsanShrestha
      @nimsanShrestha 4 месяца назад

      As

  • @chhaharionlinemedia
    @chhaharionlinemedia 4 месяца назад +1

    भुन्टिले न्याय पाउनु पर्छ भन्ने यता आउनुस । शुकुमाया आइन अब ।

  • @ramila2837
    @ramila2837 4 месяца назад +31

    आब सुकु माया आएर सबैलाई ठिक पाने कोको हुनुहुन्छ साथी हरु😡😡😡😡🙏🙏

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +1133

    सासुले धकेलेर यो हालत भयो भुन्टिको।भुपेन्द्र जिको ब्यबहार अल्लि राम्रो भएन है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @KirtikaaMagar
    @KirtikaaMagar 4 месяца назад +783

    अब सुकुमाया आएर त्यो भुपेन्द्रको आमा बहिनीलाई ठिक पार्नु पर्छ भन्ने जति यता हाजिर हुम त

  • @jinitarai1502
    @jinitarai1502 4 месяца назад +19

    आहा अब भने यो सिरीयल हेर्न अझ मज्जा आउने भयो।
    शुभकामना सम्पूर्ण पात्र पात्रा हरूलाई सबैको अभिनय उत्कृष्ट छ।

  • @shantipun6515
    @shantipun6515 4 месяца назад +1018

    सुकु माया आउदा कोको खुसीहुनुहुन्छ यता like गर्नुस त 😍❤🎉

    • @sangitaryal7819
      @sangitaryal7819 4 месяца назад +6

      Ma xu aba bhupendra lai maya jalma parera ghar bigarnu paryo ausko❤❤❤

    • @amitrai3519
      @amitrai3519 4 месяца назад +3

      Bunti lae dukhadeko jastoe bhupendar lae dukha dinu paro

    • @susmitabhattarai2840
      @susmitabhattarai2840 4 месяца назад +5

      यो भाग मन परेन

    • @AsmiiiThapa
      @AsmiiiThapa 4 месяца назад +2

      Me

    • @NitaKadariya-w5u
      @NitaKadariya-w5u 4 месяца назад +2

      Sukumaya aayra buntiko pariwar sagha badalaliyako herne man xa

  • @shovasnr3345
    @shovasnr3345 4 месяца назад +13

    बुडि बिरामि भएर नस्क्नि हुदा ऐउटा क्षिमान ले ऐस्तो ब्यबाहार गर्दा सारै मन रोयो आफुले भोगेको कुरा यो भुन्टि हेर्दा अतित झल्किएर आउछ र😢😢😢😢😢हुन त ऐउटा नाटक मात्रै तर हेर्दै जादा आफुले भोगेर आएका कुरा झल्किनछ र रुन मन लाग्छ😢😢😢❤❤

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 4 месяца назад +25

    सुकुमाया ले अब भुन्टी लाइ ठिक बनाउनुपर्छ भन्ने यता हाजिर हुन् है र भुपेन्द्र र त्यसको परिवार लाइ नि होस् मा ल्याउन परो सुकुमाया ले

  • @JunaKc-b3g
    @JunaKc-b3g 4 месяца назад

    अब सुकु मया ले भुपेन्र लाई ठिक पर्नु परछ भुन्थी लाई नेया दिनु पर्छ म धेराई खुसि छु सुकु मया अको मा❤

  • @SitaGm-b5p
    @SitaGm-b5p 4 месяца назад +35

    सुकमाया आउनु पर्छ अब झन्नै राम्रो हुन्छ सिरेल सम्पुर्ण टिमलाई धन्यवाद ❤❤

  • @deepadaisypaudel6268
    @deepadaisypaudel6268 4 месяца назад +36

    भुन्टीले भुपेन्द्रलाई छोड्न नमानेको सिनमा रुनेजति यता हाजिर ✊✊

  • @UrmilaShyawo
    @UrmilaShyawo 4 месяца назад +275

    सुकुमाया आएर सबै लाई ठीक पार्नु पर्छ भन्ने कोको हुनुहुन्छ❤❤❤🙏💪💪💪💪

  • @kumaripakhrin-eg8or
    @kumaripakhrin-eg8or 4 месяца назад

    सुकुमाया आयो अब आउँछ मज्जा 🙏🏼🤗 भुपेन्द्र जी को परिवारको करङ खुस्काउने भयो अब 😂

  • @barshamahara11
    @barshamahara11 4 месяца назад +86

    अब सुकुमाया आउनु भयो सब लाई ठिक पार्नु हुन्छ क कस्लाई बिस्वास छ हाजिर हुमत साथि ❤

  • @MansuBastola
    @MansuBastola 4 месяца назад +358

    सुकुमाया काे इन्ट्री मा म जस्तो खुशी हुने कोको छौं यता आम त 😊

    • @DipaPariyar-v1h
      @DipaPariyar-v1h 4 месяца назад +1

      Matw jhan kati khusi Vaya kati hai hai ☺️

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +2

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @Minaachary
      @Minaachary 4 месяца назад +1

      Ma ni xu haii

    • @kumarrai7323
      @kumarrai7323 4 месяца назад +1

      Mo ni xu hoii 😊

  • @dipikapunmagar10
    @dipikapunmagar10 4 месяца назад +65

    सुकुमाया लाई नदेखेको पनि 7 महिना भएछ अब सुकु माया आउनु पर्छ र भुन्टी को घर परिवारलाई मज्जा ले सहभग सिकाउनु पर्छ

  • @JaniRana-zq3ij
    @JaniRana-zq3ij 4 месяца назад +42

    भुन्ती चादै निको होस सुकुमाया आको खुशी लाग्यो🎉🎉 भुपेन्द्र देखि सारै रिस उथेको छ ठिक पार्नु पर्छ मितिनी जु

  • @000_yt20
    @000_yt20 4 месяца назад +29

    भुपेन्द्रलाइ देखेर रिस उठ्ने को को हुनुहुन्छ??? हाजिर हुम त यता।।।।।

  • @nanutamu6949
    @nanutamu6949 4 месяца назад +375

    लासटमा सुकुमाया आयर खुशि हुने कोको हुनुहुन्छ अब अर्को भागबाट सुकुमायाले मितिनिलाइ गरेको दुखको बद्ला लियको हेर्न मन छ

  • @dipabhujel4672
    @dipabhujel4672 4 месяца назад +314

    सुकुमाया आउँदा कोको खुसी हुनुहुन्छ यताहाजिर हौँ

    • @nirmalakawar
      @nirmalakawar 4 месяца назад +2

      Me xu 😢

    • @KhumaBasnet-j8v
      @KhumaBasnet-j8v 4 месяца назад +2

      Ma xu😢😢

    • @kamalaadhikari8005
      @kamalaadhikari8005 4 месяца назад +1

      म मममममममममममखुसि छु अ अब मजा आउँछ कथाको 🎉🎉🎉🎉🎉🎉

    • @Bimlu244
      @Bimlu244 4 месяца назад +2

      I am very happy

    • @nareshjaisi3619
      @nareshjaisi3619 4 месяца назад

      Ma xu❤❤❤

  • @parukarki8715
    @parukarki8715 4 месяца назад

    भुन्टी हेरेर रोयर म चाहिँ बिरामी नै हुन्छु जस्तो छ कस्तो हालत हुन्छ है यौटा सन्तान को माया गर्ने आमा लाइ😭😭 धेरै को जिन्दगी सङ्ग मेल खाने सिरीयल छ यो 😭😭 अनि माया भनेको पनि यस्तै त रैछ नी हैन रुप रङ्ग हुदा माया गर्ने ले कम्जोर हुदा र अस्व्स्थ हुदा गर्ने माया र बेवार त कति फरक हुने रैछ त्यो त देखियो नी हैन भुपेन्द्र बाट्😭😭😭😭तर पनि यो यौटा टेलीसिरेल हो हेर्दै गर्दा साच्चै जस्तो लाग्ने😭😭😭😭😭😭 सबै कलाकार लाई सम्मान छ्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sapanabhandari5998
    @sapanabhandari5998 4 месяца назад +120

    लास्ट मा सुकुमाया लाइ देखेर कोको खुशि हुनुभो ❤❤❤

  • @भिमराई
    @भिमराई 4 месяца назад +12

    अब भने माज्ज आउने भयो सुकुमायाको आगमन ले🙏🙏🙏🙏💝💝💝💝

  • @shreeshjasmin9569
    @shreeshjasmin9569 4 месяца назад +13

    यो भुमिका को बिहे होस यति दुख पाओस् कि तेस्ले जिन्दगी भर भुन्ती लाई सम्झन परोस्

  • @shashikalaRai-iy6im
    @shashikalaRai-iy6im 4 месяца назад

    सुकुमाया आएकोम धेरै खुशी छु

  • @DanBahadur-qo4qk
    @DanBahadur-qo4qk 4 месяца назад +312

    अब सुकुमाया भुन्टी को रोलमा भुपेन्द्र सग गेम खेल्न पर्छ भन्ने जति हाजिर हुनु त कति छन हेरम ❤❤❤❤❤

  • @muskanthapa401
    @muskanthapa401 4 месяца назад +117

    अब सुकुमाया आएर भुन्टि को घर परिवारलाई तह लगाउन पर्छ भनी जति यता हाजिर गरौं 👌❤🎉🙏

  • @GaganKhadka-tl2ls
    @GaganKhadka-tl2ls 4 месяца назад +37

    भुन्टी लाई छिटै सन्चो होस ❤आज म सारै खुसी छु सुकुमाया आयकोमा अब भुपेन्द्र ले र उनको परिवार ले ठुलो सजाय पायको हेर्न मन छ

  • @MagarKing-ms5yu
    @MagarKing-ms5yu 4 месяца назад +1

    Kaile mangal bar aaula ❤❤️❣️

  • @puspapoudel2014
    @puspapoudel2014 4 месяца назад +96

    अब भुन्टी आफ्नो सरल र साहसिलि नारी बनेर यस्काे अगाडि सिक्षित र नारीले चाहे जे पनि गर्न सक्छे भन्ने प्रमाण गर्नु पर्छ प्लिज😭😭😭😭😭👈️

  • @RekhaThapamagar318
    @RekhaThapamagar318 4 месяца назад +104

    सुकुमाया आउदा खुसी लाग्यो।
    भूपेन्द्रको परिवारलाई तह लगाउन पर्छ।❤❤❤

  • @kamalamagar2756
    @kamalamagar2756 4 месяца назад +113

    सुकमनया अाउदा धेरै खुशि लाग्याे अब सुकमायाले त्याे घरकाे परिबार लाई राम्राे सङग सम्झाएर अलि अलि धुलाई गरेर बिनाेद सर भुन्टि बहिनी लाई मिलाएर राख्नु पर्याे सुकमायाले भन्ने जति एता हाजिर हुउत

    • @AK.gaming204
      @AK.gaming204 4 месяца назад +1

      अलि अलि धुलाई😂😂😂😂😂😂😂

    • @KrishnaNepali-u6p
      @KrishnaNepali-u6p 4 месяца назад

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sitadawadi3170
    @sitadawadi3170 4 месяца назад

    भुन्टिकाे शुधार भयकाे हुनुपर्छ

  • @urmilathapa2602
    @urmilathapa2602 4 месяца назад +11

    सुक मायालाई देखेर धेरै खुसी लाग्यो अब चाहिँ केही हुन्छ जस्तो छ झुटोको पर्दाफास गर्नुपर्छ सुकु मायाले😊😊😊😊😊😊😊

  • @ushakala_vlog
    @ushakala_vlog 4 месяца назад +105

    सुकुमाया ले अब bhunti को घर परिवार लाई सहभग सिकाउनु पर्छ र bhunti निको भएसि बदला लिनु पर्छ भन्ने कोको हुनुहुन्छ हाजिर हुनुस है🙏❤️

  • @kalpanaaryal735
    @kalpanaaryal735 4 месяца назад +12

    सुकुमायालाइ देखदा खुसी लाग्यो अब यसका परिवारलाई तहलगाउनु पर्छ।

  • @rajgautam9612
    @rajgautam9612 4 месяца назад +1

    अरु त ठिकै हो यो बच्चा मरेको नाटक गरेको चै मलाई मन परेन जसरी पनि बच्चा जिउँदै vako देखन पाउ सपना देखेको होस है

  • @babirai4741
    @babirai4741 4 месяца назад +152

    सुकु माया आउँदा कोको खुसी हुनु भो हजुर हरु commment गर्नु है❤
    मत एकदम खुसी भए है सुकु माया आउँदा👍👍

    • @dilmayaiwaram2060
      @dilmayaiwaram2060 4 месяца назад

      😂😂😂

    • @BheemTamang-g9o
      @BheemTamang-g9o 4 месяца назад

      😂😂😂😂😂

    • @nirojkumal5601
      @nirojkumal5601 4 месяца назад

      Dhari khuse Vaya mo ta❤❤

    • @Dibashtmg12
      @Dibashtmg12 4 месяца назад

      म त एकदम् खुसी छु,सुकमाया आँउनु भएको मा, तेयो परिवार ठीक पार्नु , हेर्नु मन छन् 🙏🙏🙏🙏☺️☺️☺️

    • @acethapa3843
      @acethapa3843 4 месяца назад

      @@dilmayaiwaram2060 l

  • @kalpanarai2755
    @kalpanarai2755 4 месяца назад +78

    सुकुमायाको प्रबेश ले क कस्लाइ खुशी लागेको छ नि??❤❤❤❤

    • @Sangitatmg987
      @Sangitatmg987 4 месяца назад +1

      धेरै खुशी बाको छु ❤❤

    • @nirmalakhadka1619
      @nirmalakhadka1619 4 месяца назад +1

      मलाई खुसि लागेये

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 4 месяца назад +380

    भुपेन्द्र देखि रिस उठ्ने हरु यता आउनु है.??❤❤🙏

    • @joticreation9333
      @joticreation9333 4 месяца назад

      म पनि छु

    • @rosanighartimagar
      @rosanighartimagar 4 месяца назад +1

      Me

    • @sangitaryal7819
      @sangitaryal7819 4 месяца назад

      Ma xu aba vupendra lai maya jalma parnu paryo❤❤❤❤❤

    • @Evil_Sanskar
      @Evil_Sanskar 4 месяца назад +1

      Jabo xoro manchhe testai ho

    • @rinalama5679
      @rinalama5679 4 месяца назад

      Thukka bhupendra timro gadi timli papi timro Amma KO Hunu parne ho😢😢😢😢🤨🤨🤨🤨

  • @DolmaGhimire-qu6lh
    @DolmaGhimire-qu6lh 4 месяца назад

    आहा कति खुशी लाग्यो

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 4 месяца назад +17

    ❤❤❤❤ अबभने भुन्टीले सुखपाछकी सुक्माया आएपछी भुन्टी लाई चाडो भन्दा चाडो बिसोहोस भुन्टीले न्याय पावोस ❤❤❤❤भुन्टु

  • @rabithapa3052
    @rabithapa3052 4 месяца назад +85

    भुन्टी पागल भयपछि भुन्टी सिरियल हेर्ने मनै लाछैन। अरूलाईनी त्यस्तो होकी❤

  • @sunitaghimire4997
    @sunitaghimire4997 4 месяца назад +91

    धेरै खुशी लाग्यो अाजकाे भागमा सुकुमाया काे अागमन ले अब भपेन्द्र र अामा र बहिनीलाई तह लअाऊनु पराे भन्ने हरु को को हुनुहुन्छ

  • @TakMayapunmagar
    @TakMayapunmagar 4 месяца назад

    सिरियल धेरै दामि लाग्छ हाप हेरि रखेको थे आजा टाईम भयेर हेरेको झन दामि लाग्यो सुक्माया उपस्थिति भयेर 👏👏👏👏👌👌👌👌👌👌👌💘💘💘💘💘💘

  • @KabitaKhatri-ky1yj
    @KabitaKhatri-ky1yj 4 месяца назад +64

    अब सुकुमाया ले सबै लाइ ठिक पर्छिन भने कोको हुनुहुन्छ ❤❤❤🎉🎉🎉

    • @NPSonu
      @NPSonu 4 месяца назад

      Ma

  • @sushmitadulal1717
    @sushmitadulal1717 4 месяца назад +69

    बल्ल खुसी लाग्यो सुकुमाया लाई देखेर अब एक एक लाई तह लगाएर भुन्टि ले न्याय पाएको हेर्न मन छ।।भुन्टिको खुसी को दिन आएको हेर्न मन छ

  • @bimalabudhathoki7253
    @bimalabudhathoki7253 4 месяца назад +10

    सार्है ठिक समयमा सुकुमायाको आगमन भयो खुशी लाग्यो👏👏👏👏