भुन्टी भाग- २१५ [ Bhunti Epi-215 ] II Asha Khadka II Sukumaya II May 21/2024

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara
    Background Music : C.L Sharma
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Комментарии • 6 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  4 месяца назад +3342

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.76M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 4 месяца назад +77

      My favorite❤❤

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 4 месяца назад

      सबै युट्युबरहरू हाजिर हुनु एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ।😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 4 месяца назад

      म जस्तै यो सिरियल नछुटा हेर्ने कोको हुनुहुन्छ😢🎉

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 4 месяца назад

      साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है 😢😢😢

    • @Dipeshthakuri980
      @Dipeshthakuri980 4 месяца назад

      म जस्तै यो सिरेल नछुटाइ हेर्ने कोको हुनुहुन्छ😢😢🎉😢

  • @anushadhimal9664
    @anushadhimal9664 4 месяца назад +4004

    भुन्टीको नन्द र सासुले सजाए पाएको हेर्न चाहानेहरु like गरम 👍️

    • @mahendraghalan1491
      @mahendraghalan1491 4 месяца назад +19

      म पनि यहि चहान्छु अनि माझ आउँछ।

    • @mahendraghalan1491
      @mahendraghalan1491 4 месяца назад +28

      सासू र नन्दालाई सजय देको हेर्नू मन छ

    • @GitaShrestha-n9w
      @GitaShrestha-n9w 4 месяца назад +20

      Ma xu

    • @SamirB.k-df3lx
      @SamirB.k-df3lx 4 месяца назад +8

      Hajur hernu man x hajur

    • @anjandilip4250
      @anjandilip4250 4 месяца назад +5

      Sasu ra nanda lai karbai hunu parxa naivane srial naherne nirnaye gariyo

  • @Sunilshah139
    @Sunilshah139 4 месяца назад +737

    भुपेन्द्रले सत्य कुरा थाहा पाएर भुन्टीलाइ साथ दिनुपर्छ भन्नेले यो कमेन्टमा लाईक गरौ त❤❤❤❤❤

    • @MohanBasnet-xq8bg
      @MohanBasnet-xq8bg 4 месяца назад +3

      थाहा पाउनुपरछ

    • @hemlatachettri2539
      @hemlatachettri2539 4 месяца назад +3

      Yes

    • @shilubohara-b5t
      @shilubohara-b5t 4 месяца назад +3

      Bhupendra ko kaam xen ghar ka le ho yesto banayeka bhunti lai

    • @RameshThakur921
      @RameshThakur921 4 месяца назад +2

      Mapni

    • @SoniyaMagar-io5oy
      @SoniyaMagar-io5oy 4 месяца назад +2

      Aba ta saty kura thha payai diyra vunti khusi vyako dina harna vnyo kahily na aauna rahyxa to din jhau lagi sakyo Maile ta 😂😂

  • @Reejanmalla
    @Reejanmalla 4 месяца назад +2147

    अब सुक माया आएर भुन्टी को घर परिवारलाई सहभग सिकाउनु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 4 месяца назад +94

    भुन्टिले सबै सत्य कुरा भनेको सुन्न चाहाने साथी हरु यता हाजिरी हुम त ❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +1320

    भुपेन्द्रले भुन्टिलाइ धेरै माया गर्नु पर्छ भन्ने ले like गर्नुहोला।

    • @DeepakKhadka20
      @DeepakKhadka20 4 месяца назад +9

      जन्म दिन को धेरै धेरै शुभकामना मेरो प्यारी दिदी आशा खडका गौतम 💗❤️

    • @prakashyt0
      @prakashyt0 4 месяца назад +5

      Bhunti kasla man paraunxa ❤❤❤❤❤

    • @DipaGahatraj-jh2vr
      @DipaGahatraj-jh2vr 4 месяца назад +5

      Papi le k grthyo usko aama rw boini ko kura sunerw ultai nramro grdaixa thukka 😡

    • @ManojBarai-dt8yb
      @ManojBarai-dt8yb 4 месяца назад +1

      ❤❤❤❤❤❤​@@DipaGahatraj-jh2vr

    • @KamalDangi-pf3ym
      @KamalDangi-pf3ym 4 месяца назад +1

      Ma Pani xu bhunti Didi lai dherai maya Garnu hai

  • @AgyaLakheagyaLakhe
    @AgyaLakheagyaLakhe 4 месяца назад +403

    आमाले तेल पोखाको कुरा सिसि टि भि मा देखिन जरुरी छ भनेजति एता हाजिर हुन जरुरी छ

  • @sabitamagar4588
    @sabitamagar4588 4 месяца назад +454

    भुन्टि छिटो निको हुनु पर्छ भुपेन्द्रलाई अबै सत्य कुरा थाहा हुनुपर्छ ।अनि त्यो नन्द र सासू भनौदिलाई सुकुमाया आयर ठिक पार्नु पर्छ भन्ने जति यता हाजिर हुम है❤️❤️❤️🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @YangjiSherpa2065
      @YangjiSherpa2065 4 месяца назад +1

      M Pani samel xu hai yo kura ma chae❤❤🎉

    • @MirtaBohota
      @MirtaBohota 4 месяца назад

      Ho ta xito Niko hunu parxa vunti

    • @shardakhati7962
      @shardakhati7962 4 месяца назад

      ❤❤म पनि छु

  • @GangaKumariKhadka-ie9zo
    @GangaKumariKhadka-ie9zo 4 месяца назад +52

    आजको त भुन्टी अवस्था देखेर आँसु थाम्न सकिन। सत्य कुरा थाहा पाएर यि भुमिकाको आमा छोरीलाई कडा सजाय दिनुपर्छ

    • @sabitrishrestha4532
      @sabitrishrestha4532 4 месяца назад

      परछ नि पापिनि दुबैजनाले

  • @minukc7319
    @minukc7319 4 месяца назад +453

    पागल खानमा त भुन्टीलाई होइन भुपेन्द्रको भाइ बहिनी आमा अनि आफू भुपेन्द्रलाई राख्नु पर्छ रिस उठ्ने😠😠😠😠

  • @dangaliGangster123
    @dangaliGangster123 4 месяца назад +544

    भूपेन्द्र ले अब सत्य कुरा थाहा पाऊनू पर्छ र आमा र बहिनी लाई सजाए दीनू पर्छ भन्ने जती यता हाजीर हुम त

    • @opinkhadka2056
      @opinkhadka2056 4 месяца назад +1

      ma xu

    • @anjanapoudel3061
      @anjanapoudel3061 4 месяца назад +3

      Um k m pani yehi vanxu kaily ho khoi vupendra lay sasu budi ko kalo kartut thaha huni

    • @Junubudhamagar649
      @Junubudhamagar649 4 месяца назад

      Ma xu

    • @kushalgautam494
      @kushalgautam494 4 месяца назад +1

      Ma pani xu

    • @gomakc7313
      @gomakc7313 4 месяца назад +3

      भ्न्तिको सासू र नन्द्ले आफ्नो गल्ती स्विकर्नु पर्छ । सजाय दिनु पर्छ ।

  • @tarasharma4966
    @tarasharma4966 4 месяца назад +398

    उफ् आज त भुन्टी को अवस्था देखेर आंसु थाम्न सकिन 😫😭😭 यि आमा छोरीको कर्तुत सबै भुपेन्द्र ले अब छिटै थाहा पाउनु पर्छ भन्ने जति यता हाजिर हुम न😢😢

    • @KamalaBudha-b6c
      @KamalaBudha-b6c 4 месяца назад +4

      Umm thaha paunu paraxa natra arko week ma yo bhag heradai moh ta 😢

    • @Tttt-i4o9i
      @Tttt-i4o9i 4 месяца назад +3

      😢😢😢Same ma pani aasu thammanai saken

    • @spammerop7169
      @spammerop7169 4 месяца назад +2

      Ruda ruda hairan vaye mata😢😢

    • @hemlatachettri2539
      @hemlatachettri2539 4 месяца назад +2

      Mapani,tahi,vanchu

    • @RameshThakur921
      @RameshThakur921 4 месяца назад +1

      🎉🎉🎉ma

  • @bishnunepali1434
    @bishnunepali1434 4 месяца назад +58

    🙏🙏साह्रै दर्दनाक कथा,भुन्टी को हालत देखेर साह्रै मन दुख्यो,बिन्ती छ भुन्टी को बच्चा बाचेको देखाईदिए म कति खुसी हुने थिए।बिचरा भुन्टी को ससुरा बा कति माहान हुनुहुन्छ।बुवालाई सलाम र धन्यवाद उहाँ सधैँ सकरात्मक हुनुहुन्छ। अब चाहिँ भुन्टी लाई सबैले माया गरेको हेर्ने मन छ ।अनि भुन्टी छिटो निको हुनु पर्छ र भूपेन्द्र लाई सबै सत्य कुरा थाहा गराउनु पर्छ अनि त्यो सासु र नन्द भनौदिलाई कडा भन्दा कडा सजाय दिनु पर्छ ❤❤❤❤🙏🙏

  • @RasnaLagun
    @RasnaLagun 4 месяца назад +317

    ससुरा बा लाई सलाम छ तर अरु पापि हरुको सबै पोल पर्दाफास हुनुपर्यो भन्ने को को हुनुहुन्छ हजुरहरु।🙏🙏🙏

    • @Ritabhattarai880
      @Ritabhattarai880 4 месяца назад

      म पनि छु

    • @lamajarina4136
      @lamajarina4136 4 месяца назад

      Ma Pani xu❤

    • @shantathapa4567
      @shantathapa4567 4 месяца назад

      यो पापिनी सासु र नम्दको पर्दा फास हुनु पर्यो चाडै।

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @ritaghimire5651
      @ritaghimire5651 4 месяца назад +1

      Ma pani xu

  • @Puju-subu
    @Puju-subu 4 месяца назад +1212

    भुन्टी र भुपेन्द्र को माया पहिलाको जस्तै हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

  • @abinashbhandari1849
    @abinashbhandari1849 4 месяца назад +216

    🎉❤ भुपेन्द्रको दाजु भाइले आमा र बहिनीको खेला थाहा पाउन पर्छ भन्नी जती यता हाजिर हुम है🎉🎉🎉🎉

  • @Trick_Timco_Tv
    @Trick_Timco_Tv 4 месяца назад +8

    मलाई धेरै नै मन पर्ने Nepali serial ❤❤❤
    भुन्टी लाई ठीक भयको हेर्न चाहने हरु को को हनुहन्छ
    ❤ Big fan Asha mam, and Sagar sir😊❤❤❤

  • @gautammagar7845
    @gautammagar7845 4 месяца назад +141

    भुन्टि को बदला लिनको लागि अब सुकुमाया आएको हेर्न पाइयोस सबै कलाकार लाइ उच्च सम्मान छ सफलताकोअग्रिमशुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @aartigautam4022
    @aartigautam4022 4 месяца назад +380

    भुन्टि चाँडै निको हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस् है

  • @ManjuSharma-pj4vd
    @ManjuSharma-pj4vd 4 месяца назад +170

    भुन्टीले सार्है दुख पाइन अब राम्रो भएको हेर्न पाउनु पर्छ,त्यसकोलागि सुकुमायाले साथ दिनु पर्छ !

  • @bhinbahadur
    @bhinbahadur 4 месяца назад +3

    भुपेन्द्र ले बैनी रआमा को कुरा थाह पाउनु पछ र ससुरा बाले पनि सबै कुरा भुपेन्द्र लाई भन्नु पछ र सुकु माया ले सबै लाई सबत सिकाउनु पछ

  • @Sapanapandeyacharya
    @Sapanapandeyacharya 4 месяца назад +128

    😭😭😭😭 समाजमा घटेको घटनालाई टपक्कै टिपेर देखाउनु हुने भुन्टी (आसा ) लाई धेरैधेरै माया , सम्मान ❤️🙏

    • @user-hx9il3lt3x
      @user-hx9il3lt3x 4 месяца назад +4

      साच्चै सहि भन्नू भयो हाम्रो समाज भनौ या घर आफुलाइ फाइदा हुने भयो भने कति खुसी हुन्छन अलि कति बेफाइदा हुने भयो भने उल्टो पाल्टो सबै सुरु हुन्छ

    • @puspapoudel2014
      @puspapoudel2014 4 месяца назад

      😪😪😪😪😪😪

    • @sagunrai5720
      @sagunrai5720 4 месяца назад

      होनि ❤❤❤❤

  • @sangelama2207
    @sangelama2207 4 месяца назад +265

    अब चाई भूपेन्र्द काे परिवारलाई सबक सिकाउन लाई सुकुमाया काे खाँचो छ भन्ने जति यात हाजिर 🙏🙏🙏🙏

  • @BikramChepang-
    @BikramChepang- 4 месяца назад +220

    अब भुपेन्द्र दाइ ले आमा र बोइनी को कर्तुत था पाएर सत्य कुरा हरु सब पता लागाई दोषी र निदोसी पत्ता लगाउन पर्छ भन्नी जति यता हाजिर हुम त्✋

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 4 месяца назад +29

    मेरो comments जसले पददै हुनुहुन्छ उसको घरमा सधै राम्रो होस भगवानले रछा गरुन❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +131

    ससुरा बुबा प्रति धेरै सम्मान बुहारी प्रति को त्यो माया देखेर धेरै खुशी छौँ,🙏🙏🙏🙏♥️♥️

    • @sumitrarai596
      @sumitrarai596 4 месяца назад +1

      Dherai ramro garnu vako cha sasura buwali khusi lagiko cha

    • @opinkhadka2056
      @opinkhadka2056 4 месяца назад +1

      sadai buhari li maya garnu la buwa

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 4 месяца назад

      भुन्टिको ससुरा कति महान हुनुहुन्छ कति बुझ्ने हुनुहुन्छ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 4 месяца назад +140

    बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।😊

    • @AmusedAlpineVillage-tw5gn
      @AmusedAlpineVillage-tw5gn 4 месяца назад +1

      Ho sachchai ho

    • @manakoirala1282
      @manakoirala1282 4 месяца назад +2

      यो भुपेन्र्द केटी भने पछि हुरुकै 😂

    • @abcxyz4903
      @abcxyz4903 4 месяца назад

      ​@@manakoirala1282😂😂😂

    • @taraachhami2737
      @taraachhami2737 4 месяца назад +1

      Akdam Shai Kura mero Pani same kes Ghar parewar budole testai garni ho

  • @chakrakottari
    @chakrakottari 4 месяца назад +167

    आमा र बैनीको सबै कुराको सत्यतथ्य भुपेन्द्र र भुन्टीको देवरलाई थाहा हुनुपर्छ र भुन्टीलाई भुपेन्द्रले पहिला जस्तै माया र साथ सपोर्ट गर्नुपर्छ । भन्ने जति यत्ता ❤❤❤❤

    • @RameshThakur921
      @RameshThakur921 4 месяца назад

      Ma pni

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @shabnambajgain9437
      @shabnambajgain9437 4 месяца назад

      म पनि याे कुरामा सहमत छु

    • @shabnambajgain9437
      @shabnambajgain9437 4 месяца назад

      नन्द र अामा काे सच्चाई अाउनु पर्याे सबैको अगाडि सासुले बच्चालाई मारेको सबैले थाहा पाउनु पर्याे अब नत्र याे सिरियल नहेरेकाे जाति हुन्छ

    • @NPSonu
      @NPSonu 4 месяца назад

      Ma Pani ho

  • @sushilashrestha3140
    @sushilashrestha3140 4 месяца назад +21

    यो भुन्टि सिरियलले पनि एउटा कुरा प्रमाणित गर्यौ माया भन्ने कुरा सधै एकनास हुदोरहेछ जे भयनि भूपेन्द्रको बेबहारले सबै छोरा मान्छे एउटै हुन्छन भन्ने प्रमाणित हुदैछ । छि छोरा मान्छेको जात 😢😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 месяца назад +414

    यो आमा बनाउँदी लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏🙏😢😢😂😂😂

  • @Laxmimagar639
    @Laxmimagar639 4 месяца назад +295

    अब सुक माया आयर तह लगाउनु पर्छ आमा छोरिलाइ तह लगाउन पर्छ भन्ने जत्ती यता आम है

    • @mayaB.C4285
      @mayaB.C4285 4 месяца назад +2

      Same question ho dd mero pani😊😊

    • @Kaaaya521
      @Kaaaya521 4 месяца назад +1

      Maro pani same hai sukumaya ayara taha lagaunu naii parxa

    • @Thuliy931
      @Thuliy931 4 месяца назад +1

      Aama xori matra Haina vupendra lae ni sabak sikaunu parxa...
      Ani Sacho Satya kura sabailae tha hunu parxa

    • @sureshwaiba
      @sureshwaiba 4 месяца назад

      Sai ho👍️

    • @SitaTamang-vj8pm
      @SitaTamang-vj8pm 4 месяца назад

      Ho ho sukumaya aaunu parx🙏🙏👍️👍️

  • @SujanShrestha-go8se
    @SujanShrestha-go8se 4 месяца назад +723

    भुन्टिको वच्चा हुनुपर्छ भन्ने कोको हुनुन्छ❤🎉

  • @sanu-yy6wp
    @sanu-yy6wp 4 месяца назад +7

    पगल खेलेको बन्दै मन परेन मा कसम अभ कैले यो सिरियेल हेर्दिन म बाइ🙈

  • @dyyeueye4596
    @dyyeueye4596 4 месяца назад +3024

    भुन्टी लाई भूपेन्द्र ले साथ र सपोट गर्नु पर्छ भन्ने को को हुनुहुन्छ लाइक गरम त ❤❤❤❤❤❤❤❤

  • @Mayalukc9999
    @Mayalukc9999 4 месяца назад +480

    भुपेन्द्र ले भुन्टि लाई माय गर्नु पर्छ भनेर आग्रह गर्ने काे काे हुनुहुन्छ ❤❤

    • @RajkumarRai-z1r
      @RajkumarRai-z1r 4 месяца назад +3

      Vuntikai bhupandraly Maya dinu parxa

    • @MinaGiri-xu7to
      @MinaGiri-xu7to 4 месяца назад +2

      hjurle vundi didilai maya garnu parxa vupenda sar

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @asmitabarailee9685
      @asmitabarailee9685 4 месяца назад +1

      Bhunti ka sasu rnada le sajay voknu parxa jasri vy pni😡😡😡😡😡😡😡😡😡

  • @kalpanathapa206
    @kalpanathapa206 4 месяца назад +5

    सुकुमाया नदेखिएको पनि धेरै भइसको आब सुकुमाया पनि आउनुपर्छ भन्ने हरु यता हाजिर हुम त साथिहरु

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn 4 месяца назад +121

    सारै दर्दनाक कथा,भुन्टको हालत देखेर सारै मन दुख्यो, विन्ति छ, भुन्टीको बच्चा बाचेको देखाइदिए म कति खुसि हुनेथिए,ससुरा वुवालाई धन्यवाद र सलाम वहाँ सधैं सकारात्मक हुनुहुन्छ,। अबचाहिँ भुन्टी लाई सबैले माया गर्नुहोला, भुपेन्द्रले पटक्कै मन परिवर्तन गर्नुहुदैन,।

    • @KulmanLapcha
      @KulmanLapcha 4 месяца назад +1

      ❤❤❤❤❤❤❤vuntiko bachaa bacheko hos ra vunti hosma aayeko hos.mero MN dukher aasu nai rokiyen k garnu hola..

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +248

    आज हाम्रो प्यारि भुन्टि को जन्म दिन सबैले आशिर्वाद दिनुहोला🙏🎂🎊🎉

    • @AayushmaRaya
      @AayushmaRaya 4 месяца назад +1

      भुन्टी काे बच्चा हुनु पर्छ 😢

    • @A_Nu_Sh_Kaa_Ma
      @A_Nu_Sh_Kaa_Ma 4 месяца назад

      Happy birthday pyari dd🎉

    • @ManisaSunar-o6g
      @ManisaSunar-o6g 4 месяца назад +2

      हजुरले भुन्टिलाई किन मार्नु भाकाे आमा र बहिनिकाे कुरा मात्र नसुनु हजुर भुन्टिकाे कुरा सुन्नु अनि मात्र 😭😭😭😭😭

    • @laxmiadhikari7991
      @laxmiadhikari7991 4 месяца назад

      Happy birthday to you

    • @SishiraXettri
      @SishiraXettri 4 месяца назад

      Happy birthday 🎉🎉

  • @BishnuNepali-s1l
    @BishnuNepali-s1l 4 месяца назад +182

    भुंटी लाइ संचो हनु पर्यो सबै सत्ते कुरा था हनु पर्छ भन्ने कोको हनु हूंछ लाइक गर्नु होला

  • @ammaradhami3311
    @ammaradhami3311 4 месяца назад +6

    भुन्टीलाई भुपेन्द्रले साथ दिनुपर्छ यदि भुन्टीलाई साथ नदिने भए भुपेन्द्र ले यो सिरियस बाट विदा लिए हुन्छ 😢😢😭

  • @nikitakafle3923
    @nikitakafle3923 4 месяца назад +75

    यो भुन्टीले मलाई बुढाले कत्तिको माया गर्छ भनेर जाचेको हुनुपर्छ..कस्ले कती माया गर्छ भनेर जाचेको होस् ❤❤भुन्टी ठिक होस् अनि अर्की केटीले भुपेन्द्रलाई फसाओस् अनि भुपेन्द्रले भुन्टीलाई माया गरोस् । अनि सुकुमाया तिर बच्चा होस् अनि भुन्टीलाई सपोर्ट गरेर सासु र नन्दलाई समक सिकाओस् ।

  • @DambarThapa-h2b
    @DambarThapa-h2b 4 месяца назад +91

    भुन्टिलाई छिट्टै सन्चाे हुनुपर्छ,हाेस आउनु पर्छ, सुकुमाया ज्यु आउनु पर्याे ।

    • @anukarki8386
      @anukarki8386 4 месяца назад

      सुकुमाया आउनु पर्यो

  • @Reejanmalla
    @Reejanmalla 4 месяца назад +267

    भूमिकाको पनि छित्दै बिहे भएर भुन्टी जस्तै दुःख पाएको हेर्न कोको चाहनुहुन्छ

  • @sitakhanal8461
    @sitakhanal8461 4 месяца назад +13

    यस्तो असत्ति श्रिमान कसैको नहुनु प्रभु 🙏 र यो सासु र नम्दलाई हदैसम्मको सजाय दिएको र ससुरा बुबा लाई सम्मान गरेको हेर्ने मन छ 🙏♥️♥️♥️♥️ हुनलाई सिरियल हो थाहा छ तर यो सिरियल यति भावनामा डुबेर हेरेछु कि सबै कुरा यथार्थ लाग्छ 😭😢😢😢

  • @prabharawat2622
    @prabharawat2622 4 месяца назад +95

    भुन्ती लाई निको हुनुपर्छ वास्तविक कुरा बाहिर आउनु पर्छ अनि भुपेन्द्रले भुन्तिलाइ साथमा राखेर सहर लिनु पर्छ 😢

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @joniklama123
    @joniklama123 4 месяца назад +127

    सुकुमाया आउनु पर्छ भने जति याद हाजिर हुनु है यदि अर्को भागमा सुकुमाया आएनन भने हामी सबै जानले हेर्न छोर्नु पर्छ भनेहरुले लाइउक गर्नु होला

    • @pembasherpa2313
      @pembasherpa2313 4 месяца назад +1

      Sahi ho

    • @geetaratna9170
      @geetaratna9170 4 месяца назад +1

      😮😮😮😮😮😮😮😮😮😮😮😮

    • @ritikavlog-l6q
      @ritikavlog-l6q 4 месяца назад +1

      Sukumaya bunty kannchi aautai hunuxa ra hami lai vanna sailo hunxa but asha didi 3 ta character garo hunxaa tesaile hola sukumaya ko rol na garnu bko

    • @chandrakaladhami512
      @chandrakaladhami512 4 месяца назад +2

      Me❤

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +3

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @phapendarbhandari
    @phapendarbhandari 4 месяца назад +176

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @priyarai5419
    @priyarai5419 4 месяца назад +5

    लु सुकुमाया अब छिटो आउनु पर्यो भुन्टी काे सासु र नन्द लाई सबक सिकाउनु 🙏🙏❤️❤️

  • @gamingwithenderman1266
    @gamingwithenderman1266 4 месяца назад +134

    Vunti काे जस्तो ससुरा सबैको भइदिए कति राम्रो हुन्थ्यो हाेला, भन्नेहरु यता हाजिर हुनुहोस्

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 4 месяца назад +137

    भुन्टी को बच्चा फेरि फर्केर आउनु parxa भने जति यता हाजिर गरम त ❤❤😢😢

  • @AlishaMaheshbabu
    @AlishaMaheshbabu 4 месяца назад +81

    भुन्टी लाई सुकुमायाले सात दियको हेर्ने मन छ हजुर अर्को भाग मा

  • @GauriRoka-f1e
    @GauriRoka-f1e 4 месяца назад +4

    आजको भागमा त आँसु मात्रै आयो भुन्टिको बिजोग हेर्दा😭😭😭😭😭🙏🙏अर्को भागमा भुन्टिको होस आवश सबै सत्ते कुरा भन्नू पर्छ भुन्टिले अनि सुक्मया पनि आउनु पर्छ 🙏🙏🙏🙏🙏

  • @TaraPoudel-uz1qj
    @TaraPoudel-uz1qj 4 месяца назад +134

    भुन्टीकाे सासू र नन्द बाेका जस्तो बुढाेले सजाए पाउनु पर्छ र भुन्टीकाे बच्चा मरेकाे राेल चाहिँ अलि बढी भयाे भुन्टीले बच्चा मरेकाे राेल हाेईन आफ्नो नानी देखाउनु पर्थियाे र नानी मरेकाे रहर नगरेकाे भए राम्रो हुने थियाे भन्ने जति एता आउनु हाेला

  • @RanjuKandel-c3p
    @RanjuKandel-c3p 4 месяца назад +64

    अव सुकुमायाको कमि छ येहा आउनु परो भुन्टि लाइ साथ दिनु परो सबैको हेला भैइन नन्द र सासु अनि भुन्टि को बुढा लाइ सबक सिकाउनु😥😥😥

  • @JaisaraBudha-w1o
    @JaisaraBudha-w1o 4 месяца назад +56

    आजको भुन्टि भाग हेरेर अब कहिले नि नहेरुमला भन्ने जस्तो भएको छ साच्चिकै कस्तो छ है छोरी को जिन्दगी 😢😢

  • @rajkumargaha4398
    @rajkumargaha4398 4 месяца назад +3

    भुन्ती सिरियल नछुताइ हेर्ने जति यहाँ हजिर हौ त 1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है

  • @MirtaBohota
    @MirtaBohota 4 месяца назад +71

    मलाइत भुपेन्द्र देखि रिस उठ्यो किन आमा को कुरा सुनेको हे भगवन छिटो भुनटि साचो कुरा भन अनि ति आमा छोरि लाइ सजय दिनु पर्दछ ❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 4 месяца назад +186

    भुन्टिको सासु नि मान्छे होरा।भन्टिको नन्दाको बिहे पछि त्यसको सासु र बुडाले सार्है दुख दिएको हेर्न मन हुने मित्रहरू को को हुनु हुन्छ यता हाजिर हुनुहोला है।

  • @gomasapkota606
    @gomasapkota606 4 месяца назад +50

    सिसि क्यामेरा हेरेर भूमिका र आमालाई सजाइ दिनुपर्छ

    • @durgatamang4315
      @durgatamang4315 4 месяца назад

      Sajay ta dinuni parxa yo radi harulai😊

    • @DilpaSunari
      @DilpaSunari 4 месяца назад

      Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤

    • @SarswotiRai-v7x
      @SarswotiRai-v7x 4 месяца назад

      Good sister

    • @DilpaSunari
      @DilpaSunari 4 месяца назад

      Ho sachchi shishi camera ma herera nai thaha hunuparxa bhupindarlai ❤❤❤❤

  • @saritalama6843
    @saritalama6843 4 месяца назад +2

    भुन्टी लाई भुप्रेन्द्रले माया साथ सापोट गर्नु पर्ने ठाउँ उल्टै पागल खानामा लागेर राखेर दुनियाँ केटी गुमाउँदै हिँडेको कहले राम्रो मादैन यो sirel हेर्ने दर्शक हरुले ❓🙏🙏🙏🙏

  • @premmagar7315
    @premmagar7315 4 месяца назад +60

    बिचरा भुन्टी यस्तै हो बुढी निरुगी भए पछि बुदा को सोच घिन लक्दो छि रियालमै देखेको छु मैले यस्ता मान्छेहरू बिचरा भुन्टी छिटै सन्चो होस् 😢😢😢😢😢😢

  • @heartbeat1870
    @heartbeat1870 4 месяца назад +41

    बुढाे नकचराे र सासू खराब भयाे भने घरबार पनि यसरी नै बिगृन्छ अनि महिलाको जिन्दगी पनि यसरी नै डामाडाेल हुन्छ ।

  • @GUNDAYT-J2
    @GUNDAYT-J2 4 месяца назад +99

    अब भुपेन्द्रले भुन्टीलाई माया गर्नु पर्छ भन्ने जति कोको हुनुहुन्छ ???❤❤❤❤❤

  • @sharmilamagar-wy9zj
    @sharmilamagar-wy9zj 4 месяца назад +4

    Sukumaya lai miss garne jati hajir hum ta guys 🥺🥺

  • @ramharisapkota1140
    @ramharisapkota1140 4 месяца назад +60

    भुन्टीले न्याय पाएको यो सिरियलमा देखाउनुहोला अनि बल्ल राम्रो हुनेछ।❤ सबै टिमलाई शुभकामना

  • @gangamagarniofficial
    @gangamagarniofficial 4 месяца назад +78

    घरमा सिसि क्यामेरा हुनु पर्छ। सासुले भुन्टिलाई तेल राखेर लडाएको भुपेन्द्र ले थाहा पाउनु पर्छ🤔🤔🤔🤔बल्ल आनन्द लाग्यो🤔🤔🤔😂😭

    • @nishabaniya9013
      @nishabaniya9013 4 месяца назад +1

      ho ni yo kura arko vhagmaa sasurale thaha payara ti papini harulai sajaya dinuparxa

  • @laxmibk314
    @laxmibk314 4 месяца назад +51

    घरपरिवार नबुझ्ने भए पछि छोरी मान्छेको जिन्दगी नर्कनै हुन्छ साच्चै कस्तो आँसु आयो😢😢😢😢

    • @pujamagar489
      @pujamagar489 4 месяца назад +1

      😭😭😭😭सब्रे घर बिग्रे नर्ग 😭😭😭

  • @harkamayalingkhim1253
    @harkamayalingkhim1253 4 месяца назад +3

    भुपेन्द्र ले सत्यकुरा सबै छिटाे छिटाे थाहा पाउनु पर्छ 💙💓💔💕💖

  • @parbatimagar3405
    @parbatimagar3405 4 месяца назад +37

    टोकलेको बुडिले नै यिनिहरुलाइ तह लगाको हेर्ने मन्की चै सत्य तथ्य पता लागोस❤

  • @bishujoshi9285
    @bishujoshi9285 4 месяца назад +60

    पहिला फिलिम हेर्दा हिराेले जित्नु पर्छ लाग्थ्याे अहिले पनि पनि तेहिलाग्छ ।जेहाेस सबै काे मनमा बस्न सफल सिरियल अबभुन्टि ले सुख पायकाे हेर्न मन छ❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 4 месяца назад +91

    सामाजिक सञ्जाल फेस्बुक मेस्न्जर ईमाे तथा मलाई भेटेर सुभकामना दिनु हुने सबैलाई मन देखि धन्यवाद यहाँ हरुकाे माया हाैसला सधैं यसरी भईरहाेस ❤❤❤❤

    • @laxmibhattarai-ff3tr
      @laxmibhattarai-ff3tr 4 месяца назад

      congratulations nani n dai lai ani meri sani qt vanji ❤❤❤❤

    • @Sunilshah139
      @Sunilshah139 4 месяца назад +1

      ​@@laxmibhattarai-ff3tr fake hola channel

  • @SapanaSundas-f2j
    @SapanaSundas-f2j 4 месяца назад +2

    भुन्टी चाडै नीको हुनुपर्छ ❤️❤️❤️

  • @RoshniRai-zv7fm
    @RoshniRai-zv7fm 4 месяца назад +122

    अब सुकुमाया आउनु परो भुन्तीलाई न्याय दिनलाइ।

  • @Mayanepali-ny5gj
    @Mayanepali-ny5gj 4 месяца назад +68

    भुन्टी लाइ पागल भाको अाल्लली सुहाएन 😊र अब अर्को हप्ता सुकुमाया आउनु पर्छ भन्ने जति हाजिर हुम त🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️

  • @dilipmagar6672
    @dilipmagar6672 4 месяца назад +50

    आज भुन्ती को हालत देखेर सारै मन रोयो आउदा एपिसोद मा भुन्ती सहि सलामत भै पहिलेको अबस्था मा आइ एक एक बोद्ला लियको हेर्न मन छ!!!!

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @sujataojha8287
    @sujataojha8287 4 месяца назад +2

    भुपेन्द्रले सत्यकुरा थाहा पाउनुपरो भुन्टिलाई ई आमा छोरिले सारै गरे ❤❤❤❤❤❤❤❤❤❤

  • @Koonteelama507
    @Koonteelama507 4 месяца назад +44

    कुनै भाग छुटाएकी छैन तर जहिले भुन्टीको दुख देख्दा हेर्नु मन लाग्नु छोड्यो अब।

  • @sushilapokharel8692
    @sushilapokharel8692 4 месяца назад +54

    त्यो परिबार मा ससुरा बुबा बाहेक सबैलाई भुट्नु पर्छ अनिमात्र भुन्टिको मनस्थिति ठिक हुन्छ।

  • @sitakuwar7615
    @sitakuwar7615 4 месяца назад +42

    खै अबत भुन्टी सिरियल हेर्नै मन लाग्न छाड्यो सबै मिलेर भुन्टी लाई अत्याचार गरेको देखेर

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @AnitaDarlami-yb1sl
      @AnitaDarlami-yb1sl 4 месяца назад

      Sem malae Pani hayrna man lagna xodyo,khali bhunti ko matrwa har hunxa

  • @saruchettri874
    @saruchettri874 4 месяца назад +2

    सुरु बाट हेर्दै आएकी म पनि अब टोकले दाइ आएसी सिरियल राम्रो बन्ने भो त्र भुपेन्द्र अर्को केटि सङ बोल्नु सुहाएन भुन्टिलाइ त्यो डक्टर को मा लैजानु अनि सुधार हुनु राम्रो हुनेछ

  • @nettv5621
    @nettv5621 4 месяца назад +41

    भुन्टीको दाजुले भुन्टी लड्नुको कारण सत्य तथ्य पत्ता लगाउन प्रहरीमा जाहेरी दिएको हुनुपर्छ। र ससुरा बाहेक सबैलाई प्रहरी ले लगेर अतिनै शुक्ष्म अनुसन्धान गरी कारबाही गरेको हेर्न पाए यो सिरियल सुनमा सुगन्ध हुनेछ।

  • @DeviAyer-fj2dy
    @DeviAyer-fj2dy 4 месяца назад +2

    भुन्टी लाइ छिटै ठिक भयको हेर्न पाउ अब आउने भागमा भुपेन्द्र लाइ सबै थाहा होस् आमा को सबै कुरा

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz 4 месяца назад +38

    भुन्टिको बच्चा हामिलाइ जिउदै चाहियो 😢😢सुकु माया आउनु पर्यो भन्ने हाजिर हौ 😊😊

  • @Ashakhadka555
    @Ashakhadka555 4 месяца назад +52

    आज मेराे विशेष दिन मलाई सुभकामना दिनु हुने सबैलाई धन्यवाद बेक्त गर्दछु ❤

    • @hirasunar809
      @hirasunar809 4 месяца назад

      जन्म दिनको धेरै धेरै शुभकामना आसा जिलाई 🎉🎉🎉❤❤

    • @tarasharma2224
      @tarasharma2224 4 месяца назад

      Happy birthday to you ❤❤

    • @laxmiadhikari7991
      @laxmiadhikari7991 4 месяца назад

      Happy birthday to you

    • @MayaPaudel-u2g
      @MayaPaudel-u2g 4 месяца назад

      Happy birthday Aasha ji🎉

    • @dbishnubashyal2791
      @dbishnubashyal2791 4 месяца назад

      happy birthday to u🎉🎉

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 4 месяца назад +41

    *भुन्टीका सुख का दिन चाहनेहरु यता हाजिर हुम्*

    • @LaxmiDeviDarjee
      @LaxmiDeviDarjee 4 месяца назад

      Abo chai suk maya la bhunti roll garara bhupendra ko gharma awnu parxa

  • @Vlog_bhobesh_shahi
    @Vlog_bhobesh_shahi 4 месяца назад +3

    नमस्ते म भोबेस हजुर हरुको 1k भन्दा तल view भएका साथी हरु यता हाजिरी हुम त यता‌ सपोर्ट गरमला ❤

  • @gloryramdham-1732
    @gloryramdham-1732 4 месяца назад +46

    यो नन्द भनेकि को बिहे भएर भुन्टी लाई भन्दा पनि बरि दुख पाएको हेर्न चाहना भएको को को हुनुहुन्छ साथीहरू सिरेल भए पनि सारै दुख लागने

  • @karishmagiri8270
    @karishmagiri8270 4 месяца назад +53

    पहिले सलाम गरेको भुपिन्द्रे । सब्ले भुपिन्द्रे जस्तो बुढाे पाउ भन्थे । छि ऐले लाग्छ कोसैको नहोस यस्तो बुढाे।

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 4 месяца назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @sandeeprana9754
      @sandeeprana9754 4 месяца назад

      Sahi ho🙏

    • @MenuMagarni-oc6ry
      @MenuMagarni-oc6ry 4 месяца назад

      मलाई पनि भुपेंद्र देखेर रिस उठेको छ आजभोलि त छिया

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +166

    भुन्टि सिरियल मा भुन्टिको बच्चा मरेको भन्दानि बाँचेको हेर्न चाहने को को हुनुहुन्छ ?

    • @MayaKalikote-x9c
      @MayaKalikote-x9c 4 месяца назад

    • @SanjanaPachkoti
      @SanjanaPachkoti 4 месяца назад +1

      Tar tapaeko rol ta khatam hudae gayo ni yesto huda ta serel hernu ko maja aaudaen

    • @hiranepali4583
      @hiranepali4583 4 месяца назад

      जिउदो बच्चा लाइ मरेको भनेको ले सार्है दु ख लागेको छ

    • @KalyaniKhadka-z6r
      @KalyaniKhadka-z6r 4 месяца назад

      कहिले पनि जिदो बचालाइ मरेको भनुहुदैन्

    • @GitaKc-t3f
      @GitaKc-t3f 4 месяца назад

      Ma

  • @DurgaBasyal-wz5gl
    @DurgaBasyal-wz5gl 4 месяца назад +1

    यस्ता पापि हुन्छन छोरा मान्छे आज मलाइ फेरी मेरो अतितले पोल्यो 😢यो भुपेन्द्र दाइलाइ देखेर रिस उठेको छ😢😢

  • @NikyLama-r1t
    @NikyLama-r1t 4 месяца назад +30

    अब सुकु मायाँ आउँनु पर्छ जसरी पनि

    • @Romanmoktam
      @Romanmoktam 4 месяца назад

      Ummm aaaunu paryo

    • @upendrarai9600
      @upendrarai9600 4 месяца назад

      हो आउनै पर्छ जसरी भए पनि

    • @SanuGurung-rn7ge
      @SanuGurung-rn7ge 4 месяца назад

      Ho aaunu parxa

  • @RituRai-u9v
    @RituRai-u9v 4 месяца назад +44

    अबो सुकुमाया आउनु पर्यो सबै भुन्टी को सासु र नन्द को कर्तुत लिएर अर्को भाग देखि सुकुमाया को रोल चाहियो
    नमस्कार❤❤

  • @SamaMagar-y2x
    @SamaMagar-y2x 4 месяца назад +54

    भुपेन्द्र को आमा ले भुन्तिलाई तेस्तो बनाको सबै भुपेन्द्र ले था पाउनु पर्छ

  • @binjugchhetri9412
    @binjugchhetri9412 4 месяца назад +4

    आलि नाटक बढि भो समाजमा हुने घटना जस्तो बनाउनु पर्यो भुन्टिको एक्टिङ बढि भो

  • @nirasakaphle
    @nirasakaphle 4 месяца назад +46

    भुण्टी दिदीलाई विशेष त जन्म दिनको शुभकानमा। अब भुन्टी दिदी एकदमै कडा भएर उत्रिनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤❤❤

  • @MenukaBardewa-eo1rq
    @MenukaBardewa-eo1rq 4 месяца назад +18

    भुपेन्द्रकाे बुवाकाे साेच , विचार कति राम्रो ♥️ , ससुरा भए पनि यस्तो भए कति राम्रो ❤️❤️

    • @karkisuraj1480
      @karkisuraj1480 4 месяца назад

      कसरी बयान गर्ने हजुर उहाँको, बयान गर्दा कम हुन्छ जस्तो लाग्यो मलाई

  • @khyamunachhiringrai99
    @khyamunachhiringrai99 4 месяца назад +2

    भुन्टिको ससुरा महान हुनुहुन्छ🙏

  • @HemnathGaire-h3t
    @HemnathGaire-h3t 4 месяца назад +18

    bhunti ले नन्द र सासू लाई कुटपिट गर्दा कस कस्लाइ आनन्द आयो भन्नुसन मलाई त सारै मजा आयो अझै यति सजायले पुयछैन सासु नन्दलाई भन्नी यता हाजिर हुम है

  • @TilmayaMagar-ew7gd
    @TilmayaMagar-ew7gd 4 месяца назад +42

    सुकमाया आएको हेर्न मन छ।अनि सासु, नन्द र भुपेन्द्र लाइ राम धुलाई हानेको हेर्न मन छ। लास्ट रिस उठ्यो?तर कथाले मागेको यस्तै हो।

    • @sitakhanal8461
      @sitakhanal8461 4 месяца назад

      यस्तो हेर्नै नसक्ने कथा चाहिँ नराख्नु पर्ने के है

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 4 месяца назад +44

    भुन्टीलाई छट्टै निकाे भयर सुखकाे दिन आउनु पर्छ भुन्टीकाे👍️👍️❤️❤️