बुहारी भाग-१५२|| Buhari Episode- 152|| कथा चेलीकाे || Nepali Sentimental Serial || 1th Dec.. 2023
HTML-код
- Опубликовано: 30 ноя 2023
- बुहारी भाग-१५२|| Buhari Episode- 152|| कथा चेलीकाे || Nepali Sentimental Serial || 1th Dec.. 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode152
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
राम र कमलाको बास उठ्यो राम र कमलाको जित भएको हेर्न चाहनेले हाम्रो कमेन्ट लाई like गर्नुस हस 🙏🙏
Bhuhari serial aauda khushi hune koko hunuhunx
Ok😊😊
Dherai ramro sireal ❤❤
Sai ho🎉🎉🎉
Kahile aaux vnera baseko hunxum naheri hunx ta but ruwauxa jahile🥺😩😩💔🇳🇵🦧🐇
अब रामदाई मुखिया बनेर आउनु पर्छ भन्ने जति योता हाजिर हुनुस त
Ho ho
Kohalpur
दिदीबहिनी काे सारै बिजेत गर्नुभयाे रामभाई यतीसारै पापी दिदिबहिनी कसैको पनि हुदैन कथा लेख्दाहेेर्न सुहाउने बनाउनुहाेला
कमला ठीक हुनुपर्छ । कमला नभए त सिरियल नै समाप्त हुनुपर्छ ।
कमला लाई ठिक भयकाे हेरन पाऊ😊
Kati Ramro serial hw❤❤
अर्को हप्ता राम र कमलाको जित हुनुपर्छ अनि कमला ठिक हुनुपर्छ अहिले सम्मको सपना होस् भन्ने कोको हुनुहुन्छ 🙏🙏
me
Ho❤❤❤❤
me❤
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Amazing this epishod❤❤ राम र कमला ले अब त्यो घर फिर्ता लिनु पर्छ ❤ कमला लाई पुरै निको भयेर राम र कमला ले सुख पाउनु पर्छ भनी जति हाजिर हुम त❤❤❤❤
P
Sahi ho yo chai hunai parchha
❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हरेक कुरामा राम र कमलाको जित्भयेको हेर्नचाहान्छौ
कमला र रामको जोडी कहिले नछुटोस❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
Ummm
Ma xu❤❤❤❤
Mee
@@user-xo3wr9hg9v🎉
Ma xu
आँसु झरेको पत्तै भएन😢😢 कमला बाच्नु पर्छ ❤सफलता को शुभकामना बुहारी serial को सम्पुर्ण टिमलाइ🎉🎉
😢😢😢😢
❤❤❤❤❤😢😢😢😢😢
❤❤❤😢😢😢😢
😢😢😢😢😢😢😢
अाज सम्ममा मलाई यो भागले सारै रुवायो😭😭😭😭😭😭😭😭😭😭😭😭कमला लाई केही नहोस् ।राम र कमला फर्किउन
राम र कमला छुट्नु हुदैन कमला बाच्नु पर्छ 😢
Aarko bhag ma ram ra kamala ko jit hunu parx
Ho bachanu parx
अब देखि म यो सिरियल हेर्दिन किनकि राम र कमला नै न भए पछि किन हेर्नु भन्ने जति यता हाजिर हुम त 😢😢❤❤🎉🎉
Ho ni
Honi
कमलालाई केहि हुनु हुदैन कमला जसरी भए पनि बाँच्नुपर्छ अनि एक एक सँग बदला लिएको हेर्ने ठूलो इच्छा छ!!😢😢😢
Bachnu parxa jasari vaya pani ramm dai
राम र कमला को मिलन हुनु पर्छ❤❤❤❤❤❤❤
अब रामले मुखिया बन्नु पर्छ❤❤🎉
मलाइ अहिलेसम्म को सबैभन्दा मनपर्ने serial यो नै हो।कसलाइ मन पर्छ यता हाजिर हुम त❤❤❤❤❤
राम र कमला को जोडि कहिल्यै पनि छुट्नु हुदैन र अब कमला बाँच्नु पर्ने कति पिडा मात्र हेर्नु अब खुसी हुनु पर्छ राम र कमला ❤❤❤❤❤❤❤❤
मलाई याे सिरियल सारै मन पछ 😘😘😘😍😍lots of lovr
निकै दर्दर्नाक निकै रुवायो यो भागले लास्टमा काम लास्ने भनेको आफ्नै मान्छे हो कमला निको हुनुपर्छ । ❤❤❤❤❤❤❤❤
कति राम र कमलाको दुख मात्र हेर्नु य अब खुसि भयको हेर्ने जति यता हाजिर हुनुत❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma
बुहारी सिरियल भाग 1 देखि भाग 152 सम्म् नछुटाई हेनेहरु यता हाजिर हुम त ❤❤❤
म पनि हो 1देखि152सम्म हेर्ने
@@GobindaRawaut 1 152
Ma pani ho
Ma pani🎉🎉
ma pani xau ho lahureni😂🎉
राम र कमला अब गाउँमा सबै भन्दा धनी बनेर आउनु प्रयो।
राम र कमला को मिलन हुनु पर्छ है हजुर हरु लाइ बधाइ छ ❤❤❤❤
कमला लाई छिटो निको होस राम र कमला को सुख को दिन भाको हेर्न जति यता हाजिर हौत म मलेसिया🇲🇾🇲🇾🇲🇾🇲🇾 देखि हेर्न सुरुमा तपाईं हरुनि❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵
अब राम मुखिया बनेर बाजा गाजा सहित यहि घर पर्बेस गरि मुखिया लाइ यो घरबाट जुत्ता को माला र कालो मसो लगायर निकालेको हेर्ने धोको भयका जति यता हाजिर हौ त …!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ho ne
😭😭😭😭😦😭😭 ,
😭🍃🍃
❤❤❤❤
1भाग देखी हेर्दै आको छु र राम को र कमला बास उठ्न भएन र राम र कमला ले सुख पाउनुपर्छ 🥰🥰
यो सिरिअल्को सिक्षा जो कोहिलाइ पनि येस्तो दिन आउन सक्छ। भन्ने हो। यो नया भाग सारै मार्मिक लाग्यो।
राम र कमलाको जोडि छुट्नु हुदैन फेरी राम मुखिया बनेर आएकोदेख्न मन छ ❤❤❤🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🤣🤣🤣🤣😭😭😭😭😭😭😭😂😂😂😂😂😂😂😂😭😭😭🙏🙏🙏🙏🙏
hohohohohoho
अब बुहारि सिरियल सकिन्छ कि के हो रामलाई के भयो रामत लाटिय जछस्तो के भयो रामलाई रामको जित भयको हेरने मन छ राम र कमलाको जित होस होई ❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरेल त सारै मन रूवाउने😢😢😢😢😢😢😢
जसरिनी राम र कमलाको जित हुनुपर्छ र कमलाई क्यान्सर को रोग बिसेक हुनुपर्छ ❤❤❤❤❤❤❤
याे सिरियल हेर्ने बेला रुनि यता हाजिर हुमत❤😢
म नि छु 😢
राम र कमलाको खुसी देख्ने जति यत हाजिर हौ त प्लिज❤
Ma ho Malai ram ra Kamala ko shuka harnu chanxu
Jitnu parxa from kavre
@@user-gj7zi3wj6uहोर म पनि काभ्रे बाटै हो हजुर
अहिले सम्मकै उत्कृष्टकथा , मनै रूवायो , मन थाम्न सकिन आँसु बगेको पत्तै भएन जे भएपनि कमला बाँच्नुपर्छ र परिवार सहित पून घर फर्किनुपर्छ l ❤❤😢😢🙏🙏
राम र कमला ले सुख पायेको हेर्ने जती यता हाजिर हुनूस है
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤❤
🙏🙏
म ❤❤❤
कमलालाई सन्चो भएको हेर्न चाहाने जति यता हाजिर हौ है❤
Mee
Me
राम र कमला को बनेको देख्न पाउनु पर्छ ❤❤❤
आफ्नो घरको कुन खम्बा कमजोर छ भन्ने कुरा आफ्नैलाई थाहा हुन्छ भन्ने कुरा महिले रामकाे ३वटा दिदिबहिनी बाट सिके😢😢
रामले घर फिर्ता लिएको हेर्ने मन छ
बुहारी सिरियल हेरेर रुनि को को हुनुन्छ यता हाजिर हुम त 😢😢😢😢😢
😢😢😢😢😢
यस्ता घटनाहरु धेरै जसो घर परिवारमा घटेको घटनाहरू हुन् यस्ता टेलिफिल्महरुबाट परिवारमा घटेको घटनाहरू कम भएर जान्छन् भन्ने कुरा घर परिवारमा बुझ्नु जरुरी छ
यस्ता दिदी बहिनी हुनु भन्दा नभएकै बेश😢😢😢😢😢
राम र कमलाको जित हुनु पर्छ कमला मर्न हुन्न सबैको बदला लिनु पर्छ अनि सिरियल राम्रो हुन्छ राम जि ❤🙏🙏🙏🙏
राम र कमला को जोडी छुटिनु हुदैन भन्ने जति यता हाजिर हुम त साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤
अर्को हप्ता राम दाइ र कमला दिदी को जित भएको हेर्न पाईयोस 😢❤❤❤
❤❤❤❤आँसु नै थामियन कमला मर्न हुदैन
Buhari serial ko fan eta hajir hum ❤❤
यो बुहारी सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️🎉❤🙏
ma xu
Mhoni xau dadadoson
Ma pani sir
म ❤❤
Ma xu 💜💙💙💜
Tara, आजको यो भागमा कमला र राम दाईको यो हालत देख्दा मन थाम्नै सकिन😭😭😭🙏💜 ❤❤❤
❤❤❤🎉🎉❤🎉🎉❤❤🎉🎉🎉
Always ❤❤love this serial. Regular viewer from Ktm. Next episode ma Ram aafnai ghar maa ra Kamala niko vayeko herna maan xa. Good luck to entire buhari team..
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
safaltako subhakamana sabai team lai sabai jana le sath support maya garidinu hai❤❤❤
❤❤❤❤❤❤
48:51
@@user-xo9ny5sl9f❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
नेपाल भरिको 1 नम्बरको सिरियल बुहारी 😉🤩
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
❤❤🙏💞💞💞💞❤❤❤❤❤❤💝💝💝💝💝💝🙏🙏🙏🙏🙏🙏
हजुर हरु पनि हेर्नुहुन्छ र 🤣🤣🤣
❤🙏💪🥰
QEDSD❤❤❤🎉🎉
राम दादा अनि कमला दिदी काे जाेडि छुट्नु हदैन है साथिहरु 💕💕💕💞💞
धेरै धेरै राम्रो छ अझै राम्रो बनाउदै जानू हाेला सफलताको धेरै धेरै सुभकामना❤❤🎉🎉
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त 🎉❤
राम र कमला को जित भयको हेर्न मन थियो ❤❤❤❤❤❤❤
कमला बाच्नु पछँ र रामले दिदिहरुलाइ जित्नु पछँ🌹🌹🌹🌹
राम र कमला को पुर्णबहाली होस् भन्ने साथिहरु यता आएर कमेन्ट गरिदिनुस् है 😢😢😢😢😢❤❤❤❤॥यस्तो कसैलाईपनि नहोस् भन्ने साथिहरु ले मिठो कमेन्ट गरिदिनुस् है ॥🙏
🎉🎉🎉🎉
रामको बहिनी हरु लाई जेल मा हालनु पर्छ र यो मुखिया र मुख्या को छोरा लाई जेल मा कोचेको हेर्न मन्छ
राम र कमलाले सुख पाएको देख्न पाऊ छिटो🙏🙏🙏🙏
नेपाली सिरियल बुहारी भाग 1 देखि नछुटाइ हेर्ने हरु को को हुनु हुन्छ ❤❤।...?
मपनी हाजिर भयहै❤❤❤❤❤❤ktm देखि।
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
Eowo
पानी नि दिदी बहिनी राम र कमला सिता कति महान हुनुहून्छ कमला लाई केहि नहोस् भगवान ❤❤❤❤❤
बुहारिलाइ केइ हुनु हदैन रामले पइलाको जस्तै हिम्मत देखाउनु प्रदछ
सिरियल नै भए पनि कमलाको यो अवस्था देख्दा सारै दुःख लाग्यो😢जे होस यो सिरियल धेरै राम्रो छ 🫡🙏💞
धेरै मन रोयो रामरो छ तामिलनाडु बाट हेरदै छु हजुरहरु लाई सफलता मिलोस😢😭😭😭
धेरै धेरै माहा हुनुहुन्छ। राम कमला र सुसिला सिरेल हेरेर आखाँ बाट आसु अडियन हजुर ❤❤🥰🥰🌹🌹🌹😭😭😭😭😭😭
याे सरियल काे पर्खाइमा बस्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏 🇳🇵❤️🎊🎊
राम र कमला नछुटेको हेर्न चाहाने हरु यता हाजिर हुम त❤❤
Ram ra Kamala sadhaii khuse hunn❤❤❤❤
बुहारि❤❤❤❤ 3:52 ❤❤❤❤❤❤❤❤😅😅😅❤❤🎉🎉🎉
रामले घर फिर्ता ल्याउनुु पर्छ र कमलालाइ सन्चाे हुनुपर्छ
राम र कमलाको जोडि छुट्नु हुदैन फेरि राम मुखिया बनेर आएको देख्न मन छ❤❤❤❤❤
❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला पुनः त्यहीँ घरमा फर्किनु पर्छ🙏❤😭😭😭😭
राम र कमला कहिले पनि नछुटओस 🙏🙏🙏❣️
अाजको भाग धेरै मार्मिक 😢😢😢😢बासतमा जीवन यहिहो तर कस्ले बुझ्छर सबै लई धनै ठुलो छ अाखिर जतिनै धन भयनि जादा नाङ्गै जानिहो 🙏🙏
राम्रो लाग्छ मलाई याे सिरियल जहिले पनि नछुटाई हेर्ने गर्छु बुहारि टिमलाई सफल्ता काे खुभकामना छ।🎉🎉🎉❤❤❤🎉🎉
Kamala lay sukha payko hayrnu manxa chitae niko hos 😢😢😢😢😢😢😢
@@user-kf1dv4yq2x😊
Nice
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो बुहारी सिरियल आउँदा खुशी हुनी र पहिलो भाग देखि अहिले सम्म नछुटाई हेर्नु हरु को को हुनुहुन्छ l
राम दाइको जित हुनु पर्छ हइ
राम र कमलाकाे जित हुनुपर्छ
सामाजिक यथार्त लाई चित्रण गर्दै देशमा यो सिरियलले महत्वपूर्ण भूमिका खेलेको छ सम्पुर्ण दर्शकमा मेरो नमस्ते❤🙏🙏
11111
मनालि
Ram ra kamalale sukha pako herna chahanxhu
@@cr7sandesh?🎉🎉🎉❤❤❤
@@cr7sandesh❤धचझछ
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम त 🎉🎉🎉🎉❤ 0:00
Ma❤❤
राम र कमला को जित हुनुपर्छ
सत्यको जित भएको देख्न पाइयोस राम र कमला माथी खेल एको खेल सबै झुटो साबित होस यही कामना
भाग १ देखि नैं हरेक शुक्र बार कुरेर बसेको छु हेर्न my favorite serial 😊😊😊😊😊
कमला सुशिला र राम कति महान छन है समान छ हजुरहरू ❤❤
❤❤❤कमला हैन त्यो मुखिया डाको मरोस् वाई वाई मुखिया डाका 😢😢
My favorites serial ❤️🙏
यो serial मन पराउन को को हुनुहुन्छ।😍😍😍😍😍😍😍😘❤🎉🎉
बुहारी टिमलाइ सफलताको शुभकामना ❤🎉
कसम आज को भाग ले आशु नाई आयो सारै मन छुने सिरेल बिचरा कमला दिदि र राम दाई को जिन्दगि मा कहिले सुख का दिन आयन 😢😢😢😢😢😢
यो कथा बाट क बुझनु जरुरी छ त सुख दुख मा साथ दिनि भनेको नै आफ्नो ले नै हो पराइ त केबल पैसा को लागि maatr😭😭😭😭
मलाइ यो सिरियल सारै मन पर्छ 😊😍 lots of lovr ❤😊
यो सिरियल धेरै राम्रो छ । यो सिरियल ले देश तथा विदेश बरी चिनाउनु पर्छ भन्ने जति यता हाजिर हौं त ❤
Favourite serial hu ni jati yata hajur humàta❤❤❤❤❤❤❤
आजको भाग हेरेर आँशु आयो।😢😢😢😢
यो बुहारि सिरियल 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुम त
बुहारी लाई मन पराउने ले यता लाईक गरनु हाेला्