बुहारी भाग-१५३|| Buhari Episode-153 || कथा चेलीकाे || Nepali Sentimental Serial || 8th Dec. 2023
HTML-код
- Опубликовано: 7 дек 2023
- बुहारी भाग-१५३|| Buhari Episode-153 || कथा चेलीकाे || Nepali Sentimental Serial || 8th Dec. 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode153
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
राम कमला छुटनु हुन्न भन्ने जति एता हाजिर हुनुस त लौ 🙏🙏
अब मिखिया ले दुख पाउनु पर्छ ❤❤
म छु ❤❤🎉 अब चही मुखिया को साखा सन्तान ले दुख पाको हेर्ने इच्छा छ ❤❤plz बनाउनु न ❤❤
❤❤❤
Ram kamala❤❤❤❤
❤❤❤
अब राम र कमला को सुखको दिन हेर्ने मन छ,रामले जति सक्दो मेहेनत गरेर आफ्नो मन मर्यादा सबै फिर्ता लिएको हेर्ने पाउ अनि सबै खुशी भएर बसेको देख्न छिट्टै पहोस 🙏🙏🙏🙏🙏
कति मन छुने छ यो बुहारी सिरियल अब फेरि छिट्टै खुशिको दिन आओस राम र कमलाको❤🙏💖
रामले आफ्नो घर फिर्ता गर्नु पर्छ भन्ने जति यता हाजिर हुनुस त है 🙏🙏🙏
राम दाइ को सुखका दिन देख्ने चाहने जति यता हाजिर हुम त❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शुर्ती दिदिले यति बेला कमलाको यस्तो अबस्थामा साथ दिदा खुशी हुने जति यता हाजिर हुम त को को हुनुहुन्छ
❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤😢😮😅😊 1:19 1:19 1:19
राम र कमला छुट्नु हुन्न भन्ने जति हाजिर हौं त❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
आज सुर्ती दिदी को कुराले आँखा बाथा आँसु आयो अनि छिटो भन्दा छिटो सपलता को कामना छ अनि कमला राम सुसिला सुर्ती मिलेर अगाडी बर्नु पर्छ सुर्ती दिदी लाई सपलता को कामना छ🎉🎉🎉🎉🎉
कमलालाई सन्चो भएको हेर्न चाहने को को हुनु हुन्छ 👍️❤🎉
Ma😢😢😢
Moh
Me
म छु
M xu
कमला लाई क्यन्सर रोग लागेको रिपोर्ट झुठो होस भन्ने को को हुनु हुन्छ ❤
श्रुति दिदि सुध्रिएको देख्दा खुशी लाग्यो।❤❤❤🎉🎉🎉
श्रुति को कुरा ले आँसु आयो 😭
कमला बाच्न पर्छ भन्ने जति यता आउनु
हाे कमला बाचनुनै पर्छ
ho bachnu parxa
Ho bachnu parxa kamala
हो कमला बाच्नै पछ
❤❤❤❤❤
यो बुहारी सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ? 👍️❤🎉
Mh panxu hai hjr ❤
Ma dai 🎉🎉❤
Ma dai😂❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂
@@jayantithagunna4602😊
एक हप्ता बुहारी सिरियल नआउदा म जस्तै दुखी हुनि को को हुनुहुन्छ्😓😓😓
रामको जित हुनुपर्छ र कमला बाच्नु पर्छ ❤❤राम र कमला छुट्नु हुँदैन ❤❤❤
यो सिरियल बुहारी भाग 153 हेरेर बस्नु हुने सबैको परिवारमा भगवान ले कल्याण गरुन् 🙏💕❣️❤️🎈
Me too ❤
❤❤❤
😅
so very very so nice❤❤❤❤
😷😭🤕😱😩
कति महान हुनुन्छ राम र कमला ❤😊
सम्मान छ हजुर्हरुलाइ 🙏💪👐🥀💐💐
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम दाइ र कमला बहिनिको जित सङ्गै सुख को दिन हुनुपर्छ 🙇♀️🙏🙏💘राम भाइ हजुर को जित होस
मैले यति घृणा गरेको पात्रो काली हाडी भन्ने दिदी को राम्रो शोच बिचार आएको मा अत्यन्तै खुसी छु र कोको हुहुन्छ यता हाजिर हुम है❤❤❤❤❤
आज श्रुति दिदिले बुहारीलाई माया गरेको देखेर कस्तो आँखा देखि आँसु नै आयो 😢❤❤ सधैं यसरी नै माया गरेको देख्न पाऊ❤❤
Umm yar😢😢😢❤
Same 😢
Yheahhhh❤🎉
Sruti Didi jindabaad❤❤
Yes
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤️❤❤🎉🎉🎉❤🎉🎉❤❤🎉❤🎉
Ma
म
❤
0:00😅😅
कती खेर आउछ होला
Ramki Thuli didi sudhriyako dekher kati khusi lago😊😊😊😊
बुहारी को अबको episoड यकदम दम्दार हुनेवाला छ। ❤❤❤❤❤
राम को जिद हुनुपर्छ बन्ने जति यता हाजिर हुनुस🎉🎉🎉
Karib ma 2/3 barsh huda kheri yo vanda 20 years agadiko babalai pareko chot ,pida samjhera runa aayo😪😪😪😭😭😭🙏🙏🙏,aashu thamna sakina jasto ramlai paro testai gaau variko sanga rinma dubnu vako thiyo baba😭
@@ritamoktan895q
राम काे जित हुनु पर्छ ❤❤❤❤❤
राम को जित हुन्छ ❤
रामको जित हुन्छ
यो Episode मन पराउने यता हाजिर हुम्त❤🙏🙏🙏
आजको भाग सारै मन छोयो कमला अनी रामको जोडी कहिले छुट्नु हुदैन 😢😢😢😢❤❤❤❤
राम र कमला को सुख हेर्ने ठुलो इछा छ कहिले आउला भगवान ♥️♥️♥️
राम र कमलाले सुख पाउनै पर्छ 🎉❤❤
Ram ra kamalale sukha paunu par xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢❤
❤❤बालेन दाइ ।। ❤❤
Balen dada🎉
@@HariRana-tt5ey😢😢
Bala. Surti. Di ko. Budhi. Aayaxa.
धेरै दिन तथा लामाे समय पछि फेरि बुहारि सिरियल हेर्ने मैका मिल्याे सुरु देखि हेर्दै गर्दा कारण बस हेर्ने समय मिलेन र अब सधै हेर्ने गर्छु 🎉🎉🎉🎉
निकै दर्दनाक रामको पीडा देख्दा आँसु नै रोकिएन भगवान पनि कति नीस्ठुरी हुन्छन् ।
❤❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जतिले like गरौं ❤🎉🎉🎉
राम दाजु र कमला भाउजु को जोडि कहिल्यै पनि नछुटोस् ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्मान छ राम र कमला लाई कति महान छ याे जाेडि❤❤🎉
अब श्रुति सुध्रेको हेर्न मन छ अनि श्रुति सुध्रेको हेर्न चाहने जति येता हजिर हुम त😮😊😊😊
राम र कमला ले सुख पाएको हेर्न मन छ उनिहरु को जोडि कहिल्यै पनि नछुटोस् सदै भर हासो खुशी रहनु ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤😢😢😢😢😢😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सम्मान छ राम र कमला लाई कति महान छन यो जोडी ❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मैले त एक भागदेखि हेरेकि छु अत्ति राम्रो लाग्छ यो सिरिय्स्ल ❤❤❤❤❤
जेठि दिदी सुध्रेको मा खुशी लाग्यो❤
श्रुति दिदी को आजको acting क कसलाइ मन पर्यो❤
Malai sari manparo suruti Didi ko aajako apisod
Aajasam ko best aajako
Surti dd ko aaja ko bhag le ruwayo aakhir jhethi dd vaneko aama sarhara hunxa yehi mamata dhekhain suruti dd le sadai yesari nai vai lai shatha dinu hai suruti dd 😢😢😢😢
Yo rachesani ho vai buharilai testo hudani Daye maya navyeko maxe ho
malai pani
भाग १ देखि नछुटाई हेर्दै आएको छु।❤️🥰 एक्दमै मन छुने कथा, प्रस्तुती मलाई त एकदम मन पर्यो। ❤️👍अनी हजुर हरु लाई नी ?
Nice ❤🎉
Nice serial ❤🎉
Good
Ramro xa❤
Same here
अब राम कमला र सुसिला ले सुख पाउनै पर्छ ❤❤❤❤❤❤🎉🎉
राम र कमला छुटिय भनी म बुहारि नै सिरियल हेदिन कमला लाई बचाउनु पर्छ❤❤❤❤
कमला लाई छिटो सन्चो होस भन्ने जति यता हाँजिर गरौ त
Ma xu
मलाई पनि साह्रै मन पर्छ बुहारी सिरियल को कुनै पनि भाग नछुताइ हेर्ने गरेको छु यो सिरियल सधै उत्कृष्ट उचाई मा पुगोस् धन्नेबाद ❤❤🙏🙏🙏
Tv मा पनि दिन्छ कि। बुहारी सिरियल र कुन बार दिन्छ हजुरहरूलाई थाहा छ भने मलाई बताइदिनुहोस् न। Please
१ भाग देखि हेर्दै आएको को को हुनुहुन्छ यता हाजिर हुम त छिट्टै 🙏 👈 🤟 दाङको बंगलाचुली गाउँपालिका वडा नम्बरम ३ देखि हेर्दै छु है म
राम काे घर मुखिया ले खायकाे छ ताे घर राम ले जसरी भयपनि राम ले फिता लेउनु पर्छ भन्ने जति यता उपस्थित हुम🇳🇵🇳🇵🇳🇵🌹💔
यो तीन वटि दिदिबहिनी हरु अब त सुध्रिनु पर्छ❤😊
राम सर र कमला लाई केही पनि हुनु हुदैन🙏🙏🙏👌🌸🌸🌸🌺🌺🌺
My favourite serial 😍💖 yo serial harna sabai lai darai maya ❤️❤️❤️❤️❤️❤️❤️❤️
My favourite siriyal❤❤
अब यो सिरियलमा रामका दिदीहरु रामसग बस्नु हुदैन
र सुर्ती त झन् मर्नुपर्छ🎉🎉
कमला निको भयकाे हेर्ने काेकाे हुनुहुन्छ छिटाे यता हाजिर हुम्त।🙏🙏❤️❤️🎊🎊🇳🇵🇳🇵
कति महानछन राम कमला र सुसिला सम्मान छ हजुरहरुलाई🙏🙏❤❤🎉🎉
राम काे जित हुनु प्रछ घरमा भन्नृे जति यता हाजिर गर्उत🎉
नमस्कार बुहारी सिरियमा सबै जानालाइ सारै राम्रो भिडियो खुसी लाग्यो र आजा मुटुमा भकानो छुट्यो सुर्ती दिदी हजुरको यो सब्दले दिदी बुहारी सिरियल अझै उन्न्ती प्रगति हुँदै जाओस सफ्ल्ताको सुभ कामना❤❤ म साउदी बाट है❤❤❤❤❤❤
राम र कमलाले सुख पाएकाे हेर्न चाहानेहरू एता like गराै है🎉❤😢😢😢😢
ram le to ghar firta linu parx ra kama la ra ram ko khusi hunu parx
नेपाल भरिको 1 नम्बरको सिरियल बुहारी 😉🤩
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
❤❤❤
🎉🎉❤❤❤❤❤😊😊😊😊😊😊
राम कमला अनि शुशिला लाई सम्मान छ❤❤❤❤
यो सिरियल हेरेर मलाई रुन मन लागो यस्तो त मलाई भयको छ यो सिरियाले मेरो मन रोयो
राम र कमला छुट्नु हुन्न भन्ने जति याता आउनुहोस ल 🙏🙏🙏🙏
राम र कमला को खुसी चाहने जति हाजिर हुम त सबै जना❤❤
Ma xu hajur
सुर्ति दिदि सुधरेकाे मा खुसी लाग्यो ❤तर कमला बाच्नु पर्छ 😢😢😢😢
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरुमा नमस्कार 🇳🇵❤️🙏🙏🙏
हामी सबै जनाले नेपाली गीत संगीत, नेपाली फिल्म तथा नेपाली सिरियल लाई माया गरौ ❤️🙏🇳🇵
म पनि बुहारी सिरियल नछुटाई हेर्ने गर्छु ❤️🇳🇵❤️🇳🇵
कमला बाच्नु पर्छ भन्ने जति याता आउनु होस ल 🙏🙏🙏
यो सिरियल धेरै राम्रो छ ।यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुदै जाओस सम्पूर्ण टिमलाई बधाई छ तथा सफलताको शुभकामना 👍️
बुहारिका सम्पुर्ण टिमलाई सफलताकाे सुभकामना केही राम्रै छ अझै राम्राे बनाेस
यो दिदिलाई धेरै धेरै धन्यवाद सहि बाटोमा अाउनु भएकोमा
नमस्कार ❤बुहारी सिरियल मन पराउने जति यता हजुर हुनुहोला
कमलालाइ छिट्टै निको होस भन्ने जति एता हाजिर हुम है 😢🙏😭😭😭😭😭
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म यो सिरियल गोर्खा देखी हेर्दै छु मलाई अशाधै मन पर्छ राम र कमलाको जोडि छुटनु हुदैन र अब का दिन हरुमा कमला निको भएको ,र त्यो घर छिटो फिर्ता भएको र सुख को दिन सुरु भए को हेर्ने मन छ जय नेपाल
बुहारी सिरियल को नियमित स्रोत हङ्कङ देखी आज श्रुती दिदी ले आफ्नो लाई पर्दा गरेँको सहयोग देखेर आँखा रसायो यसरी नै भाई बुहारी लाई साथ दिनुस राम र कमला को घर फेरी फिर्ता आउछ 💪💪 आज को भाग हेरेर नन्दा आमाज्यु प्रति को माया दया राम्रो लागयो बुहारी परिवार लाई बदाई छ 🙏🙏
भगवानको मुर्तिमा गाईको दूध चढाउँदैमा मनले आँटेको पुग्ने भए
छोराछाेरीलाई आफ्नो दूध खुवाएका आमाहरू वृद्धाआश्रम पुग्ने थिएनन् होला ।🥹🥹🥹 जय आमा ❤❤❤
श्रुति आज को भागमा मन पर्यो है 💗💗💗
राम को जित हुनु पर्छ अनि कमला बाच्नु पर्छ ❤❤❤
❤
सेम टु सेम मलाई पनि रामलाइ जस्तै भाको छ धेरै ऋण लागे पछि अरुले गर्ने व्यवहार यहि रैछ नि है धन्यवाद छ यति मन छुने सिरियल बनाकोमा❤❤
राम र कमला को भलो चाहने सबै साथीहरु यता हाजिर गरुम त ❤❤❤🎉🎉😊🤗💃
यस सिरियल निरन्तर हेरिरहनु हुने जति यता हाजिर हुम त❤❤❤
आज को यो episode निकै राम्रो श्रूति दिदी को राम्रो ब्यबहार 😊😊❤
राम र कमला शुःख काे दिन अाउछ भने जति एता हाजिर गरुम त 😮 ❤❤
राम र कमला लाई पहिलेकै घरमा देख्न कोकोले चाहनुहुन्छ ❣️❣️🙏
Ma Pani chanxu
Maile
यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हैं 🎉🎉🎉
❤
आज को भाघ धेरै राम्रो अनि खुशी लगियो तेति धेरै हेला गर्ने सुर्ती दिदिले माया गरेको मा मेरो त खुशी ले सिमनै छैन सधै यसरी माया गर्नु है सुर्ती दि कमल लाई केही नहोस् अबको दिन हरु मा खुशीयलि छ होस् शुभकामना छ सम्पुर्ण मा 😘😘😘😘
रामको जित हुनुपर्छ ❤❤❤❤❤❤❤
कमलालाई केही हुनुहुँदैन नत्र बुहारी सिरियल नै खल्लो हुन्छ🥺😭
You are right 👍
😢😢बास्तबमा मान्छे परिस्थितिको दास नै हो ! रामको परिवार एक प्रतिनिधि पात्र मात्र हो 😢😢 अब रामका दु:खका दिन सकिनु पर्छ ❤❤
महान परीबार ❤❤ लाई समान छ❤❤❤
😂😂❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
टेलिसिरियल मध्य १ नम्बर बुहारी दामी छ
शृङ्खला अति हृदय स्पर्शी छ आफ्नो भनेर मरिहत्ते गर्ने राम र कमलालाइ यो अवस्थामा पुर्याउने जति सबैलाई यस्तै अवस्थामा भएको हुनुपर्छ र राम र कमलाले खुशी र सुखमय जीवन बिताएको हेरेर मात्र शृङ्खला अन्त्य भएको हेर्न पाइयोस् धेरै धेरै धन्यवाद छ लेखक निर्देशक निर्मातालाई हाल म लेटाङ मोरङ हेरिरहेको छु आजसम्म मैले एक भाग पनि छुटाएको छुइन किनकि यो शृङ्खला शृङ्खला भएर पनि वास्तविक घट्नामा मेल खान्छ
My favorite serial buhari...❤❤❤
My favourite serial buhari
राम कमला को जोडी छट्नु हुदैन कमलालाई निको होउस अनि त्यो घर फिर्ता होउस् भन्ने जति हाजिर हौ त🇳🇵
Ram Ra kamla ko sukhako din aaunu parxa❤❤❤❤❤
बुहारी सिरियल महिले नछुताएर हेर्ने गरेको छु🎉🎉🎉❤
राम र कमला काे जाेडि नछुटाेस तिनिहरुले खुसि पाउनुपर्छ ❤❤❤❤😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आबस्ये आउछ राम र कमलाको दिन हामि हेरछम भारतबाट ❤❤❤❤❤❤❤❤❤ विरामको खालगर है राम जय
राम र कमला को नि कति धेरै दु:खद दिन हो अब सुख दिन हेर्न मन छ
रामको फ्यानहरु कति छाै आउनुहोस 🙋♂️🙋♀️
कमलालाई केहि नहोस आराम भयको हेर्न पाऊ अनि हरेक पाईलामा रामको जित होस अनि मात्र यो सिरियल राम्रो हुनेछ ❤❤❤❤❤❤❤
मलाई मन पर्ने सिरियल बुहारि अनि सुर्खेतकाे रानिबास देखि है
सारै मन छुने सिरियल ❤❤
कदापि राम र कमला छुट्नु हुदैन राम र कमला यदि छुटेमा यो सिरियल नै नहेरे हुन्छ 🎉🎉🎉🌹🎋