Nawaraj Parajuli || Break Up Poem || Maijhaaro ||

Поделиться
HTML-код
  • Опубликовано: 14 янв 2025

Комментарии • 517

  • @bhumikanepal750
    @bhumikanepal750 3 года назад +30

    I just pray to god one day I can hear u live 🥰🙏🙏I just keep on listening it again again coz this remain me those day when I was broken

  • @dipjangshah
    @dipjangshah 4 года назад +3

    छ्या कस्तो सामान्य, गाउँले र पाखे शब्दहरु😥, तर कसरी म रोख्न सक्छु मेरा आशुहरु त्यहीँ गाउँ हुँदै-हुँदै मेरो छाती भिजी रहँदा ।
    न रोक्न सक्छु मेरो मन, न छेक्न सक्छु ती गाउँले, पाखे र मेरो बालापन❣️ । I love u my village, homwtown & Heart touchable word. Higly Appreciate You Nabaraj Sir ! HEARTY SALUTE ✊

  • @sujanbadal4687
    @sujanbadal4687 6 лет назад +10

    कवितामा नयाँ प्रयोग । नेपाली गद्यले नयाँ दिशा पाउने सम्भावना । अनि युवाहरु साहित्य बाट बिमुख भइरहेको समयमा सशक्त युवा साहित्यकारको मिठो रचना :)

  • @gauravrijal9163
    @gauravrijal9163 6 лет назад +77

    म यात्री , तिमी दिशा हौ
    म वन्शी , तिमी धुन हौ
    म शब्द , तिमी भाव हौ
    म कवि , तिमी कविता हौ
    जसको पुर्णताले तिम्रो पुर्णविराम खोज्दछ।।

  • @pradeeprai8992
    @pradeeprai8992 6 лет назад +43

    समय र छालले कसैलाइ नि पर्खिदैन रे।
    हामीलाई के को मतलब ?
    न त हामी समय हौ न त हामी छाल।
    हामी त एक अर्कालाई चाहे जति पर्खिन सक्छौ।
    💔मुटु छोयो ....

  • @anandalamichhane
    @anandalamichhane 4 года назад +1

    तपाईं को यो कल्पनाशिलता अनि भाबुकता अद्धितिय छ। शब्दको महासागर भित्र गहिराइ मै पुगि शब्दमोति लाई यसरि समय परिस्थिति को धागोमा उन्न सक्ने क्षमता लाई सम्मान छ। ❤️❤️🙏🙏🙏

  • @deepakchhetry5702
    @deepakchhetry5702 4 года назад +2

    सुन्दर अती सुन्दर कविता ।नवराज भाई को कविताहरु भावना ले भरिएको पाईन्छ। भाई लाई शुभकामना छ ।

  • @bishwasadhikari322
    @bishwasadhikari322 2 года назад +1

    ❣️आज सबै सुन्दै छु नवराज सर।। हरेक शब्द शब्द हरेक आवाज निकै गहिरो छ , यो माहोल तेस्तै हो या हजुरको खुबी ❣️

  • @arjunkandel4418
    @arjunkandel4418 6 лет назад +6

    हरेक चोटि धान कुटाउदा भुस र चामल मिसिए जस्तै,
    हरेक बिहान् म बिउँझीदा तिमी भएर बिउझन्छु
    मैले तिम्रा ति याद हरु लाई निफन्नु या ननिफन्नु 😍😍

  • @ishwor_pathak
    @ishwor_pathak 6 лет назад +102

    म केही भन्न नै नसक्ने भएको छु यो तपाईंले गरेका शब्द चयन साच्चिकै ती शब्दकोष पनि अपुरो हुदो हो दाजु ।।।

  • @shagardumre
    @shagardumre Год назад +1

    Best stand up comic i have ever heard and seen . Tapai ko aawaz sunera mra pipal ko pat jasto kan lai kasari sital hawa le naxohos . Tapai ko madhur sor ma ma gham harauda haraune xaya jasari mro man kasari naharos . Aaja ta maijharo ko din baati le pani ta aaram payo hola ... aahhha pako xaina aaram aaja maijharo ko antim din tapai ko aawaz sunne pani antim din . Maijharo ta sachi hajur ko awaz ko maijharo

  • @brightvisionstudio2206
    @brightvisionstudio2206 4 года назад +2

    मौलिकता अनी बर्तमान अवस्थालाई बुझेको युवा कवि नवराज पराजुली मा नमन्।।।🙏🙏🙏

  • @SanjitSanaSana
    @SanjitSanaSana 5 лет назад +1

    बारम्बार सुनिरहन्छु हजुरको आकर्षक मनलाई छुने कविता र कविता वाचन शैली।

  • @maheshacharya1417
    @maheshacharya1417 6 лет назад +3

    नवराज जी लाई कसरि थाहा भयो मेरो मनमा गुम्सिएका कुरा?? बारम्बार सुन्न बाध्य बनाउदैछ यो कविताले!! :)

  • @shurendratimalsina2
    @shurendratimalsina2 6 лет назад +15

    speechless भय म त यो कबिता ले।। कता बाट आउँछ हो सब्दका भेल हरु ।।

  • @hemantshahi5481
    @hemantshahi5481 6 лет назад +1

    हो यहाँ हासो बिक्छ र त रोएका मन पनि हसिलो देखिन्छन् !!हो यहाँ बहाना चल्छ र त ठप्प मुटु पनि धड्केको सुनिन्छन!!
    Great to hear you!!
    वाह!! वाह!! sir!!

  • @jhalakacharya3582
    @jhalakacharya3582 5 лет назад +2

    हजुरलाई चिनिसके पछि, मैले सगरमाथा को गहिराइ कविता संग्रह किने, तपाईंका धेरै भिडियो हरु हेरे, साँच्चै तपाईंका कविताले धेरै भाव बोकेका हुन्छन्। त्यसपछि मैले पनि हजुरकै तरिकाले आमा नामको कविता लेखें । धेरै धेरै सम्झना हजुरलाई❤❤❤

  • @indiranembang
    @indiranembang 3 года назад +1

    म हजुर को कविता जति सुने पनि अघाउन्न भन्या कति सुक्ष्म बिसयको गहन अद्ययन्❣️❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏सदा संमान छ दाजु

  • @iamkcmilan7
    @iamkcmilan7 5 лет назад +1

    शब्द शब्द हरुले मेरो मुटुलाइ हान्नु भयो
    साह्रै मिठा शब्द हरु❤️

  • @5starOnlineMedia
    @5starOnlineMedia 6 лет назад +4

    मलाइ थाहा छ यो सन्सार ठूलो छ र येहा तिमी बाहेक अरु मान्छेहरु पनि छन
    तर ठूलो छ भन्दैमा पन्जाको बुडि औला भित्र मा कान्छी औला लाई बस्न त सजिलो हुन्न होला।
    awesome

  • @shunandatv
    @shunandatv 6 лет назад +1

    सुन्दर । म सुदुरपश्चिमबाटै बाल्दै छु । तपाइले चयन गरेका शब्द बाजुराका चलन चल्तीका शब्द हुन । नेपाली खस भाषाका शब्द हुन जसलार्इ प्रयाेग गरेर नेपाली भाषाकाे अायामलाइर् प्रष्ट पार्नुभयाे । अादारणीय कवि जी धेरे धन्यवाद । मिठाे रचना ।

  • @rajukunwor3029
    @rajukunwor3029 6 лет назад +4

    खै, के भनु ! अनवरत सुनिरहु हुन्छ यहाँका कविताहरु । सृजनाका फोहोराहरु सुसाईरहुन धेरै शुभकामना कवि जी ।

  • @merajsenchury
    @merajsenchury 4 года назад +5

    दाई हजुरको सोर, अनी बोल्ने शैलीको त्यो गम्भीरता अनी आउटा दुःख लुकिएको आवाजले हरेकको मन छुन्छ।।।

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 3 года назад

      i would like to refer you this poetry collection also :- ruclips.net/video/ahsrW8KFi2o/видео.html

  • @nirmalkarki7345
    @nirmalkarki7345 6 лет назад +9

    Great sir...please तपाईंका यत्रतत्र छरिएर upload भएका कविताहरुलाई आधिकारिक youtube account बाट uplaod भए कृतज्ञ हुने थिइम् ,तपाईंका कविताहरुलाइ माया गर्ने हामीहरु..........

  • @manojsubedi5689
    @manojsubedi5689 6 лет назад +7

    जब एक्कासी मन आत्तिन्छ नि , तब दाजु लाइ सुन्छु 💘💘

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 6 лет назад +1

    प्रेमको मैझारो गजबको लाग्यो 👋 काम सकेर घर फर्किन्दा एयरफोन लाएर मस्त सुन्दै सुन्दै आउंछु नवराज जी को कविताहरू👌🙏❤💚💜💙from#UK

  • @rawmeshvlogs410
    @rawmeshvlogs410 6 лет назад +2

    शब्द चयन एकदमै मन छुने प्रस्तुतीकरण झनै राम्रो💕💕।

  • @laxmipokhrel720
    @laxmipokhrel720 4 года назад

    दाजै सुनिरहु र कैले नसकियोस जस्तो लाग्छ हजुरको बाचन अनि शब्द हरु

  • @bikashkc9420
    @bikashkc9420 5 лет назад

    तपाईंको बोलिमा जादु छ नबराज दाजु जब पीडा पर्छ हजुर को कविता सुन्छु मन खुशी भएर आउछ।💕💕

  • @BinodBhandari9
    @BinodBhandari9 6 лет назад +144

    समय र छाल ले कसैलाई पनि पर्खिदैन रे ।
    हामीलाई के मतलब ?
    हामी न समय हौ, न हामी छाल,
    हामी त एक अर्कालाई चाहे जति पर्खिन सक्छौ ।

    • @MaheshKumar-zs8vj
      @MaheshKumar-zs8vj 6 лет назад +2

      Live Program Hamroma pani maijhaaro nai vanxa paschim tira.... Ropaai sakeko din garxam haami

    • @prakatkafle1762
      @prakatkafle1762 6 лет назад

      Live Program

    • @JJ_MUSE5461
      @JJ_MUSE5461 6 лет назад

      Live Program please once to visit and subscribe to my new poetry channel

    • @JJ_MUSE5461
      @JJ_MUSE5461 6 лет назад

      Live Program Editing, Hey, my humble request to you. I request you to visit, follow, share, and subscribe to my poetry channel. where you will be getting some sensational touch of poetries. thank you., Edit box

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 3 года назад

      i would like to refer you this poetry collection also :- ruclips.net/video/ahsrW8KFi2o/видео.html

  • @lekhalemagar
    @lekhalemagar 6 лет назад +1

    दाइको कविता लाइभ मै ग़एर सुनेर रून मन छ😍😍😍

  • @chandramainali1526
    @chandramainali1526 6 лет назад

    Wa..mittra wa....timro kabitako sabda...ani ti.. bachan gardako timro hawu bhawu...kati sugam aawaj ani sida ani prasta yathartha..wa..mero yar..wa...

  • @storiestoyourhearts4755
    @storiestoyourhearts4755 2 года назад

    दाई तपाईंलाई बयान गर्न हाम्रो कुनै पनि शब्द अपुग हुन्छ। तपाईंको आवाज नसुनी मलाई कैले निन्द्रा लागेको छैन दिन मा कम्तीमा एक पटक सुन्छु सुन्छु लभ यू दाई

  • @keshavbc8698
    @keshavbc8698 4 года назад +2

    समय र छाल ले कसैलाई पनि पर्खिदैन रे
    हामिलाई के मतलब
    हामी न समय हौ न हामी छाल हामी
    हामी त एक अर्कालाई चाहे जति पखिन सक्छौं ..

  • @ashishpariyar4235
    @ashishpariyar4235 5 лет назад

    नवराज पराजुली काे कबिता सुने पछि अाशु नझेरेकाे पल हुदैन सलाम छ

  • @2to1Gaming
    @2to1Gaming 6 лет назад +50

    *I am just 14 years old but I can fell all the feelings of your words*
    _love you daju💕💕_

  • @bishalvlogs212
    @bishalvlogs212 6 лет назад +1

    मर्मस्पर्शी साथै एकदमै कारूणिक शैलिमा वाचनले घायल बनायो हजुर ✋😀🌹🎁💞💕💘

  • @raushanmishra6493
    @raushanmishra6493 4 года назад +3

    अब महिनौसम्म गोरु बन्न पर्दैन भनेर गोरुका खुट्टाहरु मख्ख हुन्थ्ये❤️❤️

  • @ommanandhar3977
    @ommanandhar3977 6 лет назад +4

    तपाईको वाचन गर्ने शैली अनि हावभाउ पर्ती मेरो सलुट छ ।

  • @ghimiraydeepak
    @ghimiraydeepak 5 лет назад

    राम्रो राम्रो राम्रो धेरै राम्रो

  • @ratnakhadka708
    @ratnakhadka708 3 года назад +1

    येस्तो प्रेम त दुस्मन लाई पनि नहोस ❣️

  • @neeruchettri3395
    @neeruchettri3395 2 года назад

    मेरो मन छुयो।ur such a great legendary always fan

  • @ashishpariyar5548
    @ashishpariyar5548 6 лет назад

    नबराज दाजु मलाई तपाईकाे।सबै कबिताहरु मन पर्छ निकै मिठा लाग्छन ।।

  • @preetilama9999
    @preetilama9999 4 года назад

    हलो र जुवा जोड्ने , तपाइको भाषाको हल्लेडो , हामि पश्चिम नवलपरासी र पाल्पा मा नारा या नाडा भन्छौ । कबिता राम्रो छ ।

  • @BiKaShDuLaL96
    @BiKaShDuLaL96 6 лет назад +3

    Sir you are the famous youth icon and one of the greatest nepali poet in all time
    I met you in your first poem concert in Biswanath charali , india ... I am your great fan Sir
    Without your poems my days will be going to die.....
    Wishing your bright academic as well as everbest future sir

  • @trishnapandey2612
    @trishnapandey2612 4 года назад

    Kati bela asu jharyo thahai vayena....
    This man stool my heart ❤️❤️❤️
    Following him since long 💕💕💕

  • @pujabharadwaj
    @pujabharadwaj 6 месяцев назад

    ❤️❤️......
    धन्न....
    मैझारो मा सम्बन्धको मैझारो गर्न भेला भएका जोडीहरुको सम्बन्धको मैझारो अझै भएको रहेन छ... किनकि अहिले पनि बजारमा जोडी जुत्ताहरु खुशी _ खुशी साथ पाईन्दै छन्, 😜😊❤️.....सायद सदियौं सम्म पाइन्छन्, खुशी साथ ...........
    एक अर्कालाई चाहेजति पर्खिएर नै होला ,...
    अहिले पनि बजारमा जोडी 🩰 जुत्ता भेटिन्छन्,....

  • @nabinkumarbista176
    @nabinkumarbista176 6 лет назад +1

    दाजु हजुर को कविता वाचन शैलि नै मन पर्छ र त सवै सुन्छु।

  • @suryadahal9662
    @suryadahal9662 2 года назад

    सुन्दर कविता हजुर 🙏🙏अनि सुमधुर वाचन🙏🙏

  • @balewaliragas920
    @balewaliragas920 4 года назад

    बाग्लुङ तिर मैदरो भन्छौ खैर नवराज ज्यु को बाचन् मै दम छ का 👏👏

  • @baburamdahal8580
    @baburamdahal8580 6 лет назад +1

    म तपाईंको फ्यान भैसकेँ कवी ज्यू। अद्वितीय क्षमता छ तपाईंमा। हार्दिक शुभकामना। अरु प्रस्तुतिहरु पनि सुन्न/देख्न पाउँ।

  • @seemasapkota4163
    @seemasapkota4163 6 лет назад +8

    आज भोलि कविता गजल हरु मा धेरै जस्तो बिकृत शब्द हरु को प्रयोग गरिन्छ खास कारण चाहिँ दर्शक हरु तान्नु होला तर नवराज दाई हजुर को शब्द हरु र तिनको प्रयोग यती राम्रो र मिठो हुन्छ कि त्यसको कहिले पनि मैझरो नआओश

  • @HariRam-rb8sk
    @HariRam-rb8sk 6 лет назад +1

    नवराज पराजुली कविताको एउटा ब्राण्ड हो

  • @nobeliantechnologist8719
    @nobeliantechnologist8719 3 года назад

    #nawaraj parajuli#
    Harek choti yo kabita Sunda mero huna aateko maijharo samjher roi rahanxu lagx maile sabai kura hunu vanda aagadi maahasus gardai xu....hajurko Shabda Ani aawaj jibant xan sadhai rahanexan ...

  • @sitalpoudel9802
    @sitalpoudel9802 6 лет назад +1

    'Sagarmathako gahirai & Lok sewa aayog ' my favorite poem 💗💗💗😍😍

  • @MsAmul
    @MsAmul 4 года назад +12

    I felt 13 minutes' time like 13 seconds, it's brilliant, thank you.

  • @SantoshDhapo
    @SantoshDhapo 4 года назад

    खै दाजु मैझारु त सुनियन हौ। तर respect you dai to be continue

  • @anitakhadka7511
    @anitakhadka7511 2 года назад +3

    I have listened to this poem so many times and everytime I watch this, I cry❤️❤️❤️❤️ The purity of love and that burden after breakup❤️ Your words are more than perfect to explain that feeling dai❤️❤️❤️

  • @tekmayasharma7346
    @tekmayasharma7346 2 года назад

    सारै राम्रो रचना साथै वाचन सर।

  • @ramsita1725
    @ramsita1725 3 года назад

    यो unlike गर्ने 205 जना कुन ग्रहबाट आएका होलान्🤔🤔
    Love you हृदयस्पर्सि कवि 😍

  • @mathurasubedi
    @mathurasubedi 2 года назад +2

    3 बर्स अगाडि छुटेको आफ्नै प्रेमको याद झनै ताजा भएर आँसु थाम्न सकिन्😭😭

  • @planadh251
    @planadh251 6 лет назад +19

    Theres sth attractive/fascinating about u besides ur poem....Everytym I watch ur videos theres a constant smile on my face...not to mention the impact of ur words...just want to wish u all d best n may u be a pathbreaker with ur poems and ur abilities....🙂🙂

  • @realnepal8079
    @realnepal8079 6 лет назад +1

    great words to make a single poem.... and one thing i liked most was "time and tides waits for none... whatever... we are neither the time or the tides ... we are just a lovers... thank you poet

  • @ErBamJi
    @ErBamJi Год назад

    Timro sadhai ramro hos 😢.
    Maya kasto hudo raixa sikayara gayau😢😢

  • @suchitrasharma8920
    @suchitrasharma8920 6 лет назад +1

    नमन..
    कसैको अवाज,भवना महफूज छन,
    तपाईसँग ।।

  • @abinalimbu6129
    @abinalimbu6129 6 лет назад +12

    subscribed after the i saw the show
    "aakas , bimbaakas -Bartika Eam Rai, Ajar Jangam and Nawaraj Parajuli "
    than i know about Nawaraj Parajuli and search about him & his creativity.

  • @swas1755
    @swas1755 6 лет назад +1

    maijhaaro ❤
    hajur ko harek kabita lw eauta ramro khalko smile aauxa.
    awesome bro..

  • @AllinOne-id5tl
    @AllinOne-id5tl 3 года назад

    समय र छालले कसैलाई पर्खदैन, हामिलाई बाल , हामि त चाहे जति पर्खन सक्छौं नि हैन 😊🤗😍

  • @krishnagupta9481
    @krishnagupta9481 4 года назад +1

    Sensational poetry... Big fan from "kaas tme Aaja bahek jahiley aayeko vayey hunthyo".... ❤️🔥🔥🔥... Want to see you as National poet of Nepal...

  • @aryalbharat5041
    @aryalbharat5041 6 лет назад +1

    दाजु हजुरको हरेक रचनाले मन छुन्छ

  • @rajansarki3914
    @rajansarki3914 2 года назад

    My favourite nawaraj parajuli sir lots of love from sikkim

  • @AmazingWorldFacts
    @AmazingWorldFacts 6 лет назад +10

    गाउँमा मैझारो को महोत्सव हुन्थ्यो..
    #HeartTouching

    • @dreamerzaccountinglanguage752
      @dreamerzaccountinglanguage752 3 года назад

      i would like to refer you this poetry collection also :- ruclips.net/video/ahsrW8KFi2o/видео.html

  • @traveler6101
    @traveler6101 5 лет назад

    Runa ta paelenae xodeko thiya aba ta naruwaununi
    Jaleko man ta paele nae thiyo baru malam lagauna sikaununi
    Love ur poem bro 😍😍😍

  • @dillirajkhanal5497
    @dillirajkhanal5497 3 года назад

    Unexpected
    God, aaja balla kina dekheko yo channel ❤❤❤

  • @nepaldubai4535
    @nepaldubai4535 6 лет назад +1

    मनको आवाज़ नवराज जी❤️🙏🙏🙏🙏🙏

  • @yatrivloger
    @yatrivloger 3 года назад

    You're prove that breakup (maijharo) is not an ending of the story. story to be continued when you have petient.
    "Living the life without life with memories untill next meeting"
    Lots of love god bless you .no words for your words.

  • @arjunkandel4418
    @arjunkandel4418 6 лет назад

    समय र छाल् ले कसैलाई पर्खदैन रे
    हामी लाई के मत्लब, हामी न समय हौ न छाल्
    हामी त एक अर्कालाई चाहे जती पर्खन सक्छौ 😍😍

  • @deepikaupadhayay5994
    @deepikaupadhayay5994 3 года назад

    How so bold voice ❤️🔥sunepaxi sune rakhu jasto

  • @rojinadhungana7834
    @rojinadhungana7834 6 лет назад +10

    wow एथार्थ कबिता अति सुन्दर्।

  • @Ajaydhakal10k
    @Ajaydhakal10k 2 года назад

    हजूरको शब्द सुनेर म निसब्द हुन्छ सधै ।।।

  • @prajjwol3972
    @prajjwol3972 Год назад

    I stopped writing two years ago suddenly while scrolling I found you . Your words really made me to pick up the pen and decorate the paper with words..
    Thanks dai for inspiring once again

  • @chiranjibikusari384
    @chiranjibikusari384 4 года назад +3

    Heart touching poem❤️❤️

  • @gitagc612
    @gitagc612 3 года назад +1

    no words to explain how much it hits the heart

  • @mahendraprasad155
    @mahendraprasad155 6 лет назад

    वाह दाजु सलाम छ ! मैझार अन्तिम दिन !

  • @gobindasaud1059
    @gobindasaud1059 4 года назад

    मन छोयो ।धेरै राम्रो लग्यो

  • @bikashpaudel6277
    @bikashpaudel6277 6 лет назад

    अत्यन्तै मिठास शब्द तपाईंको

  • @santoshneupane2150
    @santoshneupane2150 5 лет назад

    Sabda haru ko prayog ta khatra xa daju❤️

  • @DAcutech
    @DAcutech 3 года назад

    You have taken metaphorical poems to another level, a level where the only contender you have is yourself. It's absolutely magical how you turn those simple words into a story so compelling that it puts me into a trance.

  • @abcmobile2650
    @abcmobile2650 4 года назад +2

    Everytime when i listen u i lost myself n go deep inside ur poem ..such an amazing creation.. u just make us speechless..love u dada...

  • @chaptereightysix223
    @chaptereightysix223 6 лет назад

    वाह।।कबिता त्यसभित्रका शब्दका छालहरु।।।।

  • @amritapandit5931
    @amritapandit5931 6 лет назад +5

    वाह कबिता अनि यसभित्रका शव्द 😙😙

  • @sulavparajuli3432
    @sulavparajuli3432 Год назад

    Hardest time. sayad ajhai kehi samaya lagnecha bihana ra raat bitauna. din ta hasi hasi bitne vaisake ♥️

  • @weashes5751
    @weashes5751 3 года назад

    Dami words haru ma tah afnu Bigat ma puge xu thank u sir

  • @ashishbhandari6246
    @ashishbhandari6246 6 лет назад +1

    dami xa sir.....
    Hajur ko sabda le mero mannai chiyeo....😍😍😍😍😍😍💞💞💞

  • @sunsherchamlingrai1382
    @sunsherchamlingrai1382 4 года назад

    मनै छुयो

  • @sagarlamixane2903
    @sagarlamixane2903 5 лет назад

    First time hjr ko poem sunako dharai man choyo

  • @snmrai4486
    @snmrai4486 6 лет назад

    Sarai ramro tarikale kabita bachan garnu hunxa😍😍

  • @samikshasawad4166
    @samikshasawad4166 3 года назад

    यथार्थ कविता दाजु 🙏🙏

  • @yozanapuri
    @yozanapuri 6 лет назад +2

    You have an amzing talent .

  • @mohanthapa9943
    @mohanthapa9943 6 лет назад +8

    Wow, appreciated. I always following your poem. Heart touchable.