स वि ले बाटो नबनाएर बालेनलाई हैरान, झनै टुचुका खोलाको लियो डरलाग्दो रुप - Balen Tukucha Khola Update

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 192

  • @chandrasingh314
    @chandrasingh314 2 месяца назад +30

    हैन बालेन ले काम गर्दा बिरोध गर्ने बिरोधि हरु कहाँ मरेछ आएर खुरुक्क काम गर्नुनी न काम गर्छ नत गर्न्दिन्छ चोर भस्तचारी हरु कहाँ मरेछ
    जय नेपाल जय बालेन

  • @booming-p3v
    @booming-p3v 2 месяца назад +2

    ओली आरजु रमेश खरेल योगेश विष्णु पुख्रेल ईश्वर पोखरेल रघुवीर लाई यही खाल्डोमा गाड्नु प्ररक्षा ।

  • @PremDarji-j7u
    @PremDarji-j7u 2 месяца назад +2

    प्राकृतिकले पनि बालेनलाईनै खोजिरहेकोछ मेरोबाटो देखाईदेउ बालेन भनेर जय बालेन

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 2 месяца назад +28

    टुकुचा खोला माथी बनेको घर जति सबै एक एक गरेर गर्ल्याम गुर्लुम भत्किनु पर्छ अनि सबैको बल्ल चेत पस्छ आँखा छर्लङ्ग हुन्छ ! बालेन शाह जिन्दाबाद बालेन शाह सबैको प्यारो ब्यक्ति हो ! बालेन शाह लाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! बालेन शाह लाई सबै जनताहरुले साथ दिनु पर्छ ! यो अहिलेको आवश्यकता हो ! ( धन्यबाद )

  • @rajubogati2757
    @rajubogati2757 2 месяца назад +1

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @ranamagar6612
    @ranamagar6612 2 месяца назад +6

    स वि र प्रधानमन्त्री लाई त्यही खाडल मा गाड्नु पर्छ

  • @GambhirDevkota-l9n
    @GambhirDevkota-l9n 2 месяца назад +15

    जय नेपाल जय बालन अब बालेन्द्र शाहले टुकुचा खोलेर मात्रै काम गर्नुपर्छ नत्र भने गर्नै हुँदैन।❤❤❤

    • @BinduThakuri
      @BinduThakuri 2 месяца назад

      Yes right

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      हो । गन्ध सुङ्गन कति आतुर के नालीको किराहरू। खोल्दै त छनि बिस्तारै घर फर्कउला । नालीका किराहरू नालीमै जान खोजी राछन् गजदिया बालेनका गवाड पाखे झोलेहरू😂

    • @जगत
      @जगत 2 месяца назад

      आफ्नो, फेस देखायर आउने फिल्डमा जसले काम गर्छ उहो हिरो​@@Ur.cristiano-2.07

    • @जगत
      @जगत 2 месяца назад

      ​@@Ur.cristiano-2.07तेही पाखेले गरदा सानभयकोछ

    • @booming-p3v
      @booming-p3v 2 месяца назад

      त्यो खाल्डो भित्र भ्रस्ट नेता ओली देवा सबि रमेश खरेल योगेश ईश्वर पोखरेल विष्णु पोखरेल आरजु लाई गाड्नु प्ररक्षा ।

  • @yubarajgurung1338
    @yubarajgurung1338 2 месяца назад +3

    बालेनले चलाउनु हुन्न है फेरि हाम्रो कार्यक्षेत्र भनेर मुद्दा हाल्न बेर छैन महानगर र मेयरलाई सके सम्म टुकुचा माथी बनेको घरहरु सबै भासिन पर्छ ।।

  • @rajeshghale2547
    @rajeshghale2547 2 месяца назад +3

    Kp oli ले balen sir लाई रिस देखाएको हो,तर बालेको जित हु्न्छ अन्त्यमा।

  • @LoyalNepali
    @LoyalNepali 2 месяца назад +8

    अब यो बाटो बन्ने हैन 😂 यो खोला को क्षेत्रमा बाटो बनाएर फेरि दुनिया ठग्ने काम नगरेकै ठिक । महानगर चुप्प लागेर बस्दै दबाब दिएको राम्रो।

  • @pradeepadhikari9366
    @pradeepadhikari9366 2 месяца назад +10

    खोलालाई खोलेरै जानुपर्छ ।

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 2 месяца назад +1

    खोला माथिका घरहरु गर्ल्यामगुर्लुम ढलोस ए दोलखा भीमसेन। अनि मात्रै ति चोरहरुको चेत खुल्छ।

  • @DhanChidi
    @DhanChidi 2 месяца назад +7

    नेपाल सरकार को चिनो हो अचम्म मान्नु पर्दैन बिचारा गरिब उध्योगपती लाई 23 अरब छुट गर्न लागेको छ अझै भ्रस्टचारी लाई पाच साल पछि केष नलाग्ने कानुन पास गर्दैछ जे गर्छन नेपाली नेताहरुले गर्छन

  • @luffytmg6575
    @luffytmg6575 2 месяца назад +2

    दलालको कुरा दलालिले मात्र थाह हुन्छ

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 месяца назад +2

    केपि ओलि को अँखा कत गयो । खाली बान्लेन र कुल्मान लाई मात्रै देखेछ।

  • @laxmishrestha1683
    @laxmishrestha1683 2 месяца назад +1

    बालेन सर अब स ,बि , र प्रधान मन्त्रि केपि लाई भन्न भन्ने तपाञि ले टुकुचा खन्द खेरि केपि ले कस्ताे गरेकाे थियाे अब सडक र केपि ले बालेन लाई भन्नु पर्छ हैन भने चुपलागेर बस्नु पर्छ

  • @LoyalNepali
    @LoyalNepali 2 месяца назад +5

    16:43 यस्ता ब्याकग्राउन्डमा देखिने नेपालको सडकमा सहरहरूमा माग्दै हिड्ने Indian भिक माग्नेहरुलाइ बोर्डर पारि पुर्याउने काम गर्नुपर्ने आवश्यकता छ।

  • @ashokmagar9948
    @ashokmagar9948 2 месяца назад +2

    चोर सरकार भ्रस्टाचारीलाई जोगाउदैमा बेस्त छ

  • @merodaainepal2979
    @merodaainepal2979 2 месяца назад +1

    भेडाहरु नचाहिने ठाउमा त भ्या भ्या गर्दै जान्छ त
    आफ्नो घर वरिपरि तेस्तो अवस्था देखेपछि सडक बिभाग घेर्न किन नमुन्टेका

  • @limbukumar3711
    @limbukumar3711 2 месяца назад

    3,4 दशकमा सकारात्मक नकारात्मक परिवर्तन हुन्छ। त्यसको लक्षण देखा परिसक्यो भ्रष्टहरूको दिन गन्ति शूरू...

  • @devirijal7227
    @devirijal7227 2 месяца назад

    हाहाहा सबि कता गयाै बाहिर निस्केर हेरन बाटो कस्तो छ बालेन को बिरोध मात्रै नगर सबि बाहिर रोड हेरन कस्तो भो

  • @Dharchenewupdate
    @Dharchenewupdate 2 месяца назад +2

    हैन बालेन भगवान हो कि कऱ्या हो जून काम मा रोके का नि त्यो काम प्रकृती ले गर्दै को छ त❤❤❤❤ जय बालेन

    • @jaynijo5382
      @jaynijo5382 2 месяца назад

      Bhagwan haina bigya ho. Teti ni thaha na hune ke leader bhannu. Baki sabai gu khane haru hun.

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 месяца назад +3

    अब पुरानो पार्टी हारुले देस चलाउनु सक्दैन राजिनाम दे हुन्छ।

  • @ghataniboy-bs6sk
    @ghataniboy-bs6sk 2 месяца назад +4

    सम्बन्धित निकाएको ध्यान नगको होइन । यो बाटो बालेन ले भत्काको हैन नि महोदय प्रकृतिले भत्काको होनि तेसैले बेवास्ता गरेको हो यदि बानेनले भत्काको भए रातारात बाटो बनिसक्थ्यो ।

  • @rajuranjitkar4894
    @rajuranjitkar4894 2 месяца назад +10

    के पि बा अहिले देउवा भाउजुले साडी कहिले उठाउनु हुन्छ भनेर पर्खेर बस्नु भएको छ , सबैलाई चेतना भया ।

  • @rajbikramrai9951
    @rajbikramrai9951 2 месяца назад +3

    देश बनाउने कर्तव्य सबैको हो सबै लागि परौ ।

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 2 месяца назад +4

    जे हुन्छ राम्रै हुन्छ ढुक्क हुनुहोस ।को कस्तो छ समय ले बताउँदै छ।नेपाली नागरिकहरु ले बुझ्नु जरुरी छ।

  • @tilakshrestha8265
    @tilakshrestha8265 2 месяца назад +2

    अाेलि कहाछ तेल्लाइ महानगर बासिले त्यहिल्यारखाद्नु पर्छ उखानेलाइ

  • @bishnupoudel3593
    @bishnupoudel3593 2 месяца назад

    जुन दिन तुकुचा खोला छेउछाउ को घर्धनिले बना न भनु न जेल नबनाउ यो बातो बन्द गरौ तुकुचा खोल्छु भन्दा मुद्दा हस्ल्ने लाई जिम्मा दिउ

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 2 месяца назад

    मान्छेले बालेनलाई भाझो हाल्दा अब टुकुचा अाफै अाउनु भएको नेता लाई जाच्न

  • @pradeepshrestha5689
    @pradeepshrestha5689 2 месяца назад +3

    Sadak Bivak le kaam garna sakdaina bhanera Nagar Palika lai chithhi lekhera diyo bhane matrai Nagar Palika le garnu uchit huncha.

  • @JagnathTimilsaina
    @JagnathTimilsaina 2 месяца назад

    सडक बीभाग मागयरे अपीस तोडफोड गर्नु पर्छ

  • @basantashrestha6803
    @basantashrestha6803 2 месяца назад +1

    स्थानियले कस्को केरा हेरेर बसेको? सब मिलेर स बि को हाकिमलाइ घोक्र्याएर ल्याउदा हुन्छ त..

  • @jaynijo5382
    @jaynijo5382 2 месяца назад

    Aba jimmewar haru ko naam ohoda ra photo sahit ko video banaunu paryo. Direct hannu paryo. Janata le anuhar chinnu paryo.

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 месяца назад

    अब घुस्याहा न्यायाधीशहरुले ईस्टे अडोर गरेर रोक् यो टुकुचालाई सक्छौ तर सक्दैनौं बालेन्ले गरेको भए ईस्टेअडर दिन्थेउ हैन र

  • @subashghale3971
    @subashghale3971 2 месяца назад

    यो रोड नबनाए पनि हुन्छ जसले खोला मिच्छ उसको घर खोलाले भत्काउन दिनु पर्छ

  • @krishnaalemagar68
    @krishnaalemagar68 2 месяца назад

    हैट हो यति मीठो गुणगान सुनेर गठबन्धन सरकार लाई के कस्तो महसुस गर्नुहुन्छ भनेर इन्टरभिउ लिन पर्‍यो हजुर 🎉

  • @ambirlimbu1402
    @ambirlimbu1402 2 месяца назад +2

    आलु जस्तो स.बि खोइ..?? आज आएर आँखा फुट्यो कि आलु फुट्यो ..?? अनि उखाने बाजे लै पनि यो टुकुचा ले बगाएर बेपत्ता भाको छ रे (RIP) ल बाजे 🤔🤔लु सेवारो ।

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      जाठा ! यति कमेन्त गरेसी तलाई खाना रूच्यो हैन बेरोजगारी गवाड पाखे नालीको किरा।

  • @mugulibinatamang4933
    @mugulibinatamang4933 2 месяца назад +1

    खोलालाई बाटो चाहियो

  • @govingurung4472
    @govingurung4472 2 месяца назад +3

    आन्दोलनमा उठ्न पर्यो काठमाडौँ बासी

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      किन पाखे के भयो!? भात रूचेन तलाई। तेरा गाउघर तिर बरू आन्दोलन् गर्न, जय बालेन भनेर।

    • @जगत
      @जगत 2 месяца назад

      फेस देखायर कुरा गर्ने केपीको झोलेहोला​@@Ur.cristiano-2.07

    • @जगत
      @जगत 2 месяца назад

      ​@@Ur.cristiano-2.07जसले राम्रोकाम गर्छ उसैको सपोट गर्नेहो

  • @KhawaeKhawae
    @KhawaeKhawae 2 месяца назад

    Oli lai hatanu parx pardana matri sab vanx

  • @जगत
    @जगत 2 месяца назад

    मेयर बालेन शाहाकोजयहोस अरूले गर्छकी भनेर बाटो हेर्ने स.बि दुर्घटना हुन्छ सक्छ जिम्मेवारी कोहुने नेपालीको जयहोस

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      हैन होला। जय होस् भनेर लेख्नुभो त्यहा सडक बनिसके नपत्याए हेर्न जानुत । सब गवाड पाखेहरू कता कताबात आऊछन् ktm मा , जय बालेन जय होस् लेख्यो बस्यो

    • @जगत
      @जगत 2 месяца назад

      आफु जस्तोछ अरूलाई तेसतै देख्नेहो​@@Ur.cristiano-2.07

    • @जगत
      @जगत 2 месяца назад

      ​@@Ur.cristiano-2.07तेही पाखेले उब्जाउ नगरनेहो भने,के खानुहुन्छ हुजुरले

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 месяца назад +2

    कता जोईला गछ सबि😮😮😮

  • @SantoshThami-sz1gc
    @SantoshThami-sz1gc 2 месяца назад

    बालेनले बनाऊनु हुदैन सबीको कुकुर खातेहरुले जे गर्छ गर्छ छोडीदरऊ भन्नेहरु हाजीर हुम त

  • @mitharamnepal7202
    @mitharamnepal7202 2 месяца назад

    स बि लेख्न पटिको झोलेल लगायोकि सबि पाटि कार्यालय हो ‌

  • @gopalparajuli7492
    @gopalparajuli7492 2 месяца назад

    राज खोला आगो लेआफ्नोबाटोखोज्छ

  • @anilkc4361
    @anilkc4361 2 месяца назад

    स.बि.काे अर्थ(सत्यनाशी बिनाशकारी)

  • @arjunadhikari2948
    @arjunadhikari2948 2 месяца назад

    Jay balen

  • @BUDDHAKATRe
    @BUDDHAKATRe 2 месяца назад

    सवि, सडक बीभाग यो बालेन महानगर

  • @ashokmagar9948
    @ashokmagar9948 2 месяца назад +1

    खोला माथी बनाएको घर पनि भत्किनु पर्छ

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      यलाई नि तेन्सन भएछ। पाखेलाई😂

  • @pvkoinch
    @pvkoinch 2 месяца назад

    पत्रकार भाई, स.वि मा जाउँन त्यहाँको अधिकारीलाई सोध्न।

  • @NarshingDhimal
    @NarshingDhimal 2 месяца назад

    सडक बिभाग दुलो भित्र लुकेर बसेको होला।

  • @dinesh_nepali95
    @dinesh_nepali95 2 месяца назад

    अब सडक विभाग, सडक डीभीजन को काम सडक बनाउने नै हैन त किन बनाओस् ?? उनीहरुको काम त वास्तवमा अदृष्य रुपमा आ आफ्नो पार्टीको झण्डा बोकेर थाहा नपाउने तरिकाले राजनिती गर्नु नै हो । फेरि उनीहरुका छोटे माहाराज सरकार ले बनाउनु भन्ने हुकुम जारी गरेकै छैन किन बनाउनु त ?? कुरा यत्ती हो ।

  • @AlexBro230
    @AlexBro230 2 месяца назад +5

    balen ki jay

    • @Ur.cristiano-2.07
      @Ur.cristiano-2.07 2 месяца назад

      😂

    • @जगत
      @जगत 2 месяца назад

      ​@@Ur.cristiano-2.07फिल्डमा,काम गरेन देखाउँने

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec 2 месяца назад +1

    Sadak ma hoina karaune sadak bivag ma gayera ago lagaunu parxa. Jay Balen

  • @parbatipandey6117
    @parbatipandey6117 2 месяца назад

    आन्दोलन नगरेसम्म सरकारले कानमा तेल हालेर बस्छ

  • @monikamoniak3361
    @monikamoniak3361 2 месяца назад +1

    100% right

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 2 месяца назад +1

    केपि बा त देश डबाउने मा बेसत छ

  • @NandaRana-qo5ie
    @NandaRana-qo5ie 2 месяца назад

    Yestai dukha parda matra ho balen shah smjhaney. Jaba balen shah le . Kunai maya bikash garna khojada . Party ko jhole haru le rokda kasiley sath didaina balen lai . Example new road ko bato , sukumbasi basti , rubbish damping. Baru manchhey le bhanda prakirti, ra weather le sath dekha chhan balen lai❤

  • @paulvlogs344
    @paulvlogs344 2 месяца назад

    के पि बा ले देउबालाई सोद्नु पर्छ रे 😂😂 सबि त मलामि गा छ होला 😢😂😅

  • @bingurung9928
    @bingurung9928 2 месяца назад

    Sadak Mantri ko GATE ma Balowa Thoparnu parcha pheri
    Mayer & Balen le jastai.
    Balen ji👍👈
    Mantri👎👈

  • @pradeepbohara3881
    @pradeepbohara3881 2 месяца назад

    Kaha lukera baseko स.वि(सडक विभाग) aunu paryo field ma!Chitto ke herira ,kina bato nabanako.....,?

  • @sheshashah3728
    @sheshashah3728 2 месяца назад

    Our loving great KMC Mayor Er Balen Shah in fact He is the reincarnation of our great king founder of Nepal late Prithivi N Shah as His predictions, words are becoming true today regarding such weak infrastructures like established roads and bldgs coving natural resources like rivers, random settlements on the banks of rivers, occupying public properties etc Now Mother Nature punishing us like this !

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 2 месяца назад +1

    Nice balen ❤❤❤❤

  • @RidamGahatraj-lm7cn
    @RidamGahatraj-lm7cn 2 месяца назад

    Good sabai bhatkaunu parxa❤ kaha xan jhole haru

  • @NarbahadurmidunMagar
    @NarbahadurmidunMagar 2 месяца назад

    दुबै सरकार चोर हुन , जार भतार नेपालिमा।

  • @perfectstranger8266
    @perfectstranger8266 2 месяца назад

    Maato bharera k garnu bridge banaunu parne hoina ra yaha sabai jana kina khaldo purne kura garfai chha

  • @sailatamang9335
    @sailatamang9335 2 месяца назад

    सबिको केपिसंग लभ परेको थियो रे ! केपि भाउजु बचाउन लागेको ले सबिले आत्महत्या गरे रे 😅😅😅

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 2 месяца назад

    ओली लाई त ऊखान टूक्का बोल्लन समस्त भवोन मैं ठीककै हूनछ रे
    केपी ओली को पारा हलीने हो मात्र हो

  • @tarakhanal9844
    @tarakhanal9844 2 месяца назад

    सडक विभाग घेरौ नत्र केही गर्दैन !

  • @BikashLimbu-w3p
    @BikashLimbu-w3p 2 месяца назад

    चिनिकाजि कतामर्यो

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 месяца назад

    Jay balen shah ❤

  • @Cameraman123spekerman
    @Cameraman123spekerman 2 месяца назад

    Kushlechaur, naxal ko bato kaile banaune sandal bibhag ?

  • @sauravchaudhary5385
    @sauravchaudhary5385 2 месяца назад

    Let the tukucha khola to make its own road...!

  • @ramprasadgurung
    @ramprasadgurung 2 месяца назад

    कठै सडक बिभाग !

  • @sayakusumya
    @sayakusumya 2 месяца назад

    स. बि.= सडक बिभाग होइन
    स. बि. = सम्पर्क बिहिन हो के

  • @ramshrestha4192
    @ramshrestha4192 2 месяца назад

    Newroad ma futpath banauna bhatkaunda tu ayera banauni sadak bibhah ahile tukucha khola bhatkida ke hernu bhayeko chha

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 месяца назад

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 месяца назад

    Huge respect for mayor balen shah 🙏

  • @rupapyakurelmainali
    @rupapyakurelmainali 2 месяца назад

    केपि लाई यो।खाल्दो मा हालेर पुरिदिनु देस्को समस्स्य नै साफ हुन्छ

  • @nikeshthapamagar2853
    @nikeshthapamagar2853 2 месяца назад

    So much carelessness of government

  • @ratnathapa259
    @ratnathapa259 2 месяца назад

    हैन, न्युरोडमा काम रोक्न सडक बिभाग लाई निर्देशन दिने केपि बा कता सुते ? काम गर्न सक्दैन भने अरुले गरेको काममा पनि हस्तक्षेप नगरेको राम्रो

  • @kailaBairagi
    @kailaBairagi 2 месяца назад

    कस्तो एहि बेलामा पानी पर्दैन 3दिन जति लगातार पानी पर्देको भए हुन्थ्यो

  • @SubitraNeupane
    @SubitraNeupane 2 месяца назад +1

    Ktm ka basinda galt garnelai birod garna naskdako parinam ho

  • @shitalsunuwar20
    @shitalsunuwar20 2 месяца назад

    Waa Sa.Bi.Ko Kaam taw dekhiyo taw… New rod Ma Banauna Raata-Raat Jane Ani Yaha chanhi Haptau bitda pani Sa.Bi. Andho & Bairo Banexa…

  • @SumitraLimbu-u8q
    @SumitraLimbu-u8q 2 месяца назад

    Pasupatinath dewta le balen Shaha lai support cha🫢🙏🙏🙏🙏

  • @subashtamang5109
    @subashtamang5109 2 месяца назад

    Sabi office Jana paryo media

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад

    अनि हौ र्यापर ज्यू, त्यति बाटो पनि मुश्किल भाे! चिया चपेटा मोकोई बेच्ने हरू एमाले का झोले भन्दै खेड्छौ अनि धनी लाई पार्किंग फ्री 😩, अनि अलीली पापले गीत गाउँछ नि!!

  • @Natrale2017
    @Natrale2017 2 месяца назад

    Dherai vayo aba tw Jhole Neta haru ko karalaya nai batkaidinu paryo uthnu paryo Bangladesh ma jasto Janataharu

  • @sunilkarki4670
    @sunilkarki4670 2 месяца назад

    Balne shah lay khola purnu hudaina vanera tukucha khola kholna lagda adalat lay rokeko thyo😩 ahile teha kosai ko jyan gayo vane ko jimewaarii??

  • @ManbahadurShahi-j5m
    @ManbahadurShahi-j5m 2 месяца назад

    स वि को अर्थ सडक विद्रोह 😮

  • @banmayagurung
    @banmayagurung 2 месяца назад

    Tukucha bagne khola ko sadak banaunu hudaina balla khulxa veda haru ko dimaag

  • @MG-01
    @MG-01 2 месяца назад +1

    kehi garna pardaina sabai bhasincha ghar banauney sabai marcha tespachi bala aakha kholcha khola chopney ani sadak bihag ko

  • @guffsuff9347
    @guffsuff9347 2 месяца назад

    Ramrai ho khola michne haruko Ghar dhalnu parxa

  • @l.b.shrestha1930
    @l.b.shrestha1930 2 месяца назад

    बालेन ले ब् नाउने हैन भासेको स् दाक

  • @Pratap-y1f
    @Pratap-y1f 2 месяца назад

    Sa bi ko hakim haru lai yo khalto ma purnu parxa

  • @loveson6363
    @loveson6363 2 месяца назад

    Yo thau kk mananiya ko ho kina sansad bhawan maa kura uthdaina

  • @mystory3m
    @mystory3m 2 месяца назад

    Bro❤❤❤

  • @EightTriple-kg7pu
    @EightTriple-kg7pu 2 месяца назад

    Janda pani testai ho masu rw raksi ma bigeko tyo sadak bivag gernu ni

  • @bikulalemagar8028
    @bikulalemagar8028 2 месяца назад

    Sa .bi lae yo bare khabar nai xaina are