बुद्ध चित्तको खेतीले बनायो करोडपति, एउटै बोटबाट कमाए एक करोड │ Buddha Chitta farming in nepal

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • Subscribe our new vlog channel @Nepal Chitra Network
    #NepalChitra #Buddha_Chitta #Buddhachitta
    भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला ।
    ................
    काभ्रेको नमोबुद्ध नगरपालिका-५ कानपुरका सिंह बहादुर लामाले पछिल्लो ६ वर्षदेखि बुद्ध चित्त मालाको खेती गर्दै आएका छन् । बौद्ध धर्मावलम्बीहरुले जप र मालाका रुपमा प्रयोग गर्ने बुद्ध चित्तको माला निकै महंगोमा बिक्री हुन्छ । लामाका अनुसार उनले एउटै बोटबाट एक करोड रुपैयाँसम्मको माला बिक्री गरे । चीनबाट आउने ग्राहक वा व्यापारीले बुद्ध चित्तका दाना साइज नापेर खरिद गर्छन् । यही खेती गर्दै आएका कृषक लामाले ठूलो भन्दा पनि साना दाना महंगोमा बिक्री हुन्छ । बुद्ध चित्तको एक सय आठ दानाको माला बनाइन्छ । यस्तो माला कम्तिमा १३ लाख रुपैयाँसम्ममा बिक्री गर्ने अनुभव लामाले हामीसँग साझा गरे । बुद्ध चित्तको खेती कसरी गर्ने ? यो कस्तो भूगोलमा हुन्छ ? लगानी, घाटा, नाफा, बजार कस्तो छ ? लगायतका जिज्ञासा मेट्न कृषककै गाउँठाउँमा पुगेर तयार पारिएको भिडिओ अन्तर्वार्ता पूरा हेर्नुहोला ।
    ................
    प्रस्तोताः किरण पौडेल
    सम्पादनः विशाल सापकोटा
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    विशाल सापकोटा : / bishal.aawaj
    Whatsapp/IMO/Viber : +977-9843839234
    वेबसाइटः www.nepalchitra...
    फेसबुकः / nepalchitraonline
    ट्वीटरः / nepal_chitra
    ................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    ................
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video nepali chitra
    nepalchitra
    Online news
    letest news
    agriculture news nepal
    buddha chitta mala
    buddha chitta price
    buddha chitta plant
    buddha chitta mala price
    buddha chitta mala price in nepal
    buddha chitta plant in nepal
    buddha chitta tree in nepal
    buddha chitta mala benefits
    buddha chitta in english
    buddha chitta in kavre
    buddha chitta importance
    buddha chitta in india
    buddha chitta price in nepal
    what is buddha chitta
    buddha chitta mala tree
    buddha chitta meaning
    price of buddha chitta mala
    types of buddha chitta
    buddha chitta seed
    buddha chitta tree
    buddhist term chitta
    ................
    Copyright ©Nepal Chitra

Комментарии • 606

  • @NepalChitra
    @NepalChitra  4 года назад +31

    सार्थीहरु हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है ।
    facebook.com/nepalchitraonline

    • @dambarmagardambarmagar4311
      @dambarmagardambarmagar4311 4 года назад +3

      sir yo budha chitako biruwa kaha paux r kati parx jankari pauna sakinx vne batai dinuna ma ni kheti garxu mero gaumani hunx.

    • @jemschannel627
      @jemschannel627 4 года назад

      Mero jems channel laini support gardinulo sabaile pzl
      yo link thichnulo.ruclips.net/video/c5GHTERpcEE/видео.html

    • @tarabhattarai3563
      @tarabhattarai3563 4 года назад

      तराईका जिल्लामा हुन्छ कि नाइ

    • @dambarmagardambarmagar4311
      @dambarmagardambarmagar4311 4 года назад

      @@tarabhattarai3563 tarai ma hudaina ho sathi yo xiso thau pahad matra hunx

    • @tarabhattarai3563
      @tarabhattarai3563 4 года назад

      @@dambarmagardambarmagar4311 Thanks

  • @energysecurity2393
    @energysecurity2393 4 года назад +54

    Nepal Chitra ले नया नया अनुसंधान गरी देखाउनु भएको मा धन्न्यबाद बुद्धचित्त र भुईस्याउ मलाई धेरै मन पर्यो ।

  • @rameshrai1970
    @rameshrai1970 4 года назад +19

    लौ ऊधुम मच्चाउनु भएको रहेछ ....सबैलाई सिकाऔं ज्ञान बाॅडौं र देशमा डलर युआन तानौं र समृद्दी बनौं है ....

  • @bibektamang251
    @bibektamang251 4 года назад +4

    @nepalchitra prasna sodha dherai personal kura nasodhi dinu hola, hami herne lai pani afthero lagyo ,

  • @parshuramrai8994
    @parshuramrai8994 4 года назад +70

    चोर डाका फटाहाहरुले आँखा लगाउला है हजुर सचेत पनि हुनु होला !

    • @vawanapandey6795
      @vawanapandey6795 4 года назад +1

      Kun thauma hunxa yo

    • @shilpakunwar2823
      @shilpakunwar2823 4 года назад +1

      @@vawanapandey6795 ihhyyy?offices
      Diiisa?establish

    • @sivatakka9483
      @sivatakka9483 4 года назад

      यो चाटूकार चाहि खूखार खतर चाटूकार हो यसले राम बहादुर गम्जेगलाई पानी खोदो गरने मान्छे हो यसले फेरि यो सोझोलाई डूबाउछ होल

    • @gurungbhadra8504
      @gurungbhadra8504 4 года назад

      😂😂😂👍️👍️

    • @kanyagurung3760
      @kanyagurung3760 3 года назад

      @@shilpakunwar2823 kj

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Месяц назад

    Jankari ko lagi dhanyabad !👌👌👌👍️👍️❤️❤️🙏🙏

  • @rupeshmainali5206
    @rupeshmainali5206 4 года назад +29

    कुरा सबै ठिक छ तर यो बिरुवा कहाँ पाउछ कति मुल्य पर्छ भन्ने प्रश्न किन सोध्नु नभएको???

    • @yourwish5316
      @yourwish5316 4 года назад +2

      Krishik lai bolanay thaunau dinna .
      Krishak lay aaa garyoki arko prashana shodi halcha haaaa

    • @sherpasoltivlogs4316
      @sherpasoltivlogs4316 4 года назад +8

      Jaha tyo falxa biruwa pani tehi pauxa,biruwa saato nai hunx...100 dekhi 300 samma parxa prati gota

    • @deepakranamagar5072
      @deepakranamagar5072 3 года назад +1

      M Pani garna chanhxu Kaha painx biruwa

    • @haribrro
      @haribrro 3 года назад +1

      @@deepakranamagar5072 masita xa garft biruw ho xittae falxa

    • @amazingskillstalents6533
      @amazingskillstalents6533 3 года назад

      @@haribrro contact number dinu na malai

  • @ambahadurgurung921
    @ambahadurgurung921 4 года назад +8

    I love you're Videos sir 💖💖

  • @gaugurumg1698
    @gaugurumg1698 4 года назад +34

    जब कि करोड यही कमाइ हुन्छ भने फेरि छोरी लाई जपान किन पठाउने तनि

    • @jasbiroli8716
      @jasbiroli8716 4 года назад +1

      सहि कुरा मैले नि यहि लेखाै कि भाकाे थियाे पहिले कमेन्ट गरि सक्नु भयछ ।

    • @Tg-qi5ti
      @Tg-qi5ti 4 года назад +1

      पढाई गर्न होल्नी 🤣🤣🤣मैले नि तेही सोच्दै थियो हजुरले भनु भो बाउले तेत्रो कमौद रैछ नि खै किन पठायो छोरिलाई जनाप चै 🤔🤔

    • @sunitarai3366
      @sunitarai3366 4 года назад +6

      Bau kai varr ma baser hunxa tw . Dukha kasto hunxa tyo kuro kuro mahasus hoss na vanne kura ho k mero

    • @sitarae367
      @sitarae367 4 года назад +3

      Study ko lagi holani ho

    • @sitarae367
      @sitarae367 4 года назад

      Gaming Zone 20 Thank you 😊

  • @lalitgksingh8489
    @lalitgksingh8489 3 года назад +1

    बुद्ध चित्ता ब्यू एक प्रकारले किसान को प्रगती को राम्रो कमाई को साधन हो...

  • @Nepalicottage
    @Nepalicottage 4 года назад +2

    अति उपयोगी खेति रहेछ कति उचाइ सम्मा हुने गर्दछ

  • @makhimkhagen5128
    @makhimkhagen5128 8 месяцев назад

    धन्यवाद ,....। उदाहरणीय नमुनामा श्री सिंह ब.लामा पुग्नु भएकोले तारिफ गरिएको छ ।

  • @premgajmer4855
    @premgajmer4855 Год назад +1

    मेरो पनि मन घुम्न थाल्यो है कतार बाट हेर्दैछु

    • @chandradangal5443
      @chandradangal5443 5 месяцев назад

      Man santa garaunus aba yo kheti garera faida hunna sabaitera yo kheti garnathale aile yo aalu ko dam ma bikre hudaina

  • @NetraMagar-qz4sj
    @NetraMagar-qz4sj 8 месяцев назад

    लहजुर बधाइछ जानकारिकाे लागि धन्नेबाद

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад

    बुद्ध चित्त को बोट लगाऔ ,
    घरमै बसि बसि करोड पति बनौ ,
    सिंह बहादु को कुरा सुन्दा अचम्म लाग्यो सबैले यो बुद्ध चित्त को बिरुवा आफ्नो जमिन मा हुर्काउन सकियो भने करोडौं कमाउन सकिने रहेछ , जुम्ला हुम्ला को यार्सागुम्बाको व्यापार जस्तै लाग्यो बुद्ध चित्त को व्यापार पनि , महत्त्वपूर्ण जानकारी गराउनु भएकोमा नेपाल चित्र को पत्रकार ज्युलाइ मुरी मुरी धन्यवाद !!!

  • @samhikmanasa1900
    @samhikmanasa1900 2 месяца назад

    किरात भाषामा सिङ्से भनिन्छ। राम्रो फलेछ बुध्द चित्त❤

  • @shreeramthapa4541
    @shreeramthapa4541 4 года назад +1

    धन्यवाद सर हहुर लाई

  • @lilabaniya687
    @lilabaniya687 2 года назад

    Informative VDO .Tks Nepal Chitra

  • @bikashkhadka8182
    @bikashkhadka8182 4 года назад

    good सर हजुर लाई ।। सम्पुर्ण नेपाली लाई सिकाउनु होस ।।

  • @user-ss7np4bw5e
    @user-ss7np4bw5e 4 года назад +3

    राम्रो लाग्यो भिडियो यो किसानी दाइले अलिकती स्पष्ट पारेन कुरो

  • @bhakteelimbu4913
    @bhakteelimbu4913 3 года назад +1

    Excellent job thanku please go ahead.

  • @HarkaBRai
    @HarkaBRai 4 года назад +6

    अब बुद्ध चित्त र रुत्द्रक्षको ब्यपार चल्दैन हो चैन र जापन ले आफै ऊत्पादन गरेर बेच्न थाली सक्यो।

  • @gyanlama7253
    @gyanlama7253 4 года назад +1

    बधाई छ मित्र #सिङ ज्यु लाई🌺🌺🌺🙏🙏🙏

  • @nepaliman6702
    @nepaliman6702 4 года назад +18

    तेति धेरै आम्दानी हुने मान्छेले सन्तान बिदेस पठाएपछि के अर्थ रहयो ??

    • @kamalrana390
      @kamalrana390 4 года назад +8

      आम्दानी छ भन्दैमा पढाई पनि नगर्ने काम पनि नगर्ने देशविदेश पनि नजाने हो र।

    • @bikashbaraili9756
      @bikashbaraili9756 4 года назад

      thnks timro ansar ramro lagyo

    • @narayanpun3164
      @narayanpun3164 4 года назад

      @@kamalrana390 honi

    • @aslheaven7052
      @aslheaven7052 3 года назад

      Nepal mai basi rahanu vanda bides janu ramro ho kina ki dherai kura Janna Sikna paixa

    • @Kendrashahi
      @Kendrashahi 3 года назад

      kamako vaye aafno xori lai kasaile bidesh pathauxa, na chahine kura...

  • @harkashrestha7032
    @harkashrestha7032 29 дней назад

    यो समुन्द्री सतह बाट कति उचाइ देखि कति उचाई सम्म हुने रहेछ जान्कारी पाउन

  • @pomdarlami4345
    @pomdarlami4345 4 года назад +2

    धेरै रामरो

  • @gandeshshahi7399
    @gandeshshahi7399 3 года назад

    सिह बहदुर लामा ज्जु तपाईं को सम्पुर्ण विवरण कुरा हरु सुन्दा आसाध्य खुशी लाग्यो अनि मेरो पनि मन तेहि बुद्ध चित्त को खेती!गर्ने मन जाग्यो तर यस बारे मलाइ केही पनि जानाकरी छैन बीउ कसरी उमार्ने कस्तो ठाँउ मा सुत गर्छ!(चिसो ठाँउ अथवा ओबानो ठाँउ या थीक्क ठाँउ ) मा अनि तपाइको मोबाइल नम्बर पाउन पाये धेरै धेरै आभारी हुने थिये !

  • @HamroRamroTv
    @HamroRamroTv 4 года назад

    WoW video .. Thank you Nepalchitra

  • @srijanathapa2977
    @srijanathapa2977 Год назад

    Ati ramro kheto bhadhi xa.

  • @jeevangiri1070
    @jeevangiri1070 4 года назад +1

    Wow very nice 👍 God bless you

  • @thamchand5278
    @thamchand5278 4 года назад +1

    Simpal n best n trut man. 🙏

  • @tejkc4415
    @tejkc4415 3 года назад

    धेरै राम्रो कमाई हुँदो रहेछ यो काभ्रेको तिमालमा मात्र फल्छकी अन्य ठाउँमा पनि हुन्छ जानकारी पाउँन

  • @yatrayatra428
    @yatrayatra428 3 года назад +2

    बिस्तारै अलैचिकै हालत हुन्छ किनकि नेपाल सरकारकाे कुनै चासाे छैन

  • @janjantimalsina1465
    @janjantimalsina1465 2 месяца назад

    Wow

  • @babitagurung8439
    @babitagurung8439 4 года назад +1

    हारेक कुरामा जो जो अगाडी हुनु भयो वहाँहरुले मनाङ्गे कमाउन सफल हुनु भयो।पछि पछि लाग्नेहरुको हर कुरामा कमै हुन्छ।

  • @DBMAGAR-wy4oy
    @DBMAGAR-wy4oy 4 года назад +2

    रात्री दोहोरी र डान्स क्लब को ब्यबसाय बाट चाहिँ कति आम्दानी भयो हजुरको यो सत्य कुरा पनि प्रस्ट खोलिदिनु भय नेपाली जनता लाई अझै न्याय हुने थियो सिंह दाजु।।

  • @dbthapa2007
    @dbthapa2007 4 года назад

    वाअती राम्रो बेबसाय

  • @ChandraHangbang
    @ChandraHangbang 4 месяца назад

    राम्रो लाग्यो ।
    बिरूवा कसरी पाउने होला ।

  • @nepalonlinenews6210
    @nepalonlinenews6210 4 года назад

    धेरै राम्रो लाग्यो मलाई अब म पनि बुद्धचित्तको बिरुवा रोप्नु पर्यो। म पनि पैसाको अभावमा छटपटिएको छु।

  • @ramilamagar8360
    @ramilamagar8360 4 года назад

    अति राम्रो

  • @BmsNews99
    @BmsNews99 4 года назад +3

    Wow great job.....❤️❤️🙏🙏

  • @ramprasadacharya1683
    @ramprasadacharya1683 4 года назад +2

    Nikai ramro video

  • @balbahadursunuwar534
    @balbahadursunuwar534 4 года назад

    ramro video deakhaunu bhayo hajurlai dhanaya bad

  • @khotangeraibrothers5473
    @khotangeraibrothers5473 4 года назад

    Thank you so much nepal chitra yesto ramro video leunu vayekoma ani yo byabasaya garne daju sanga ajhai bujnalai cantact garna paye ramro hunthyo

  • @rikshrestha2038
    @rikshrestha2038 11 месяцев назад

    ramro lagyo

  • @khabisarigurung1965
    @khabisarigurung1965 4 года назад

    wow bhai pragati ko lagi badhi xa

  • @chandrakumari2557
    @chandrakumari2557 4 года назад

    Badai xa hjr gari khako ris garni haru dherai hunxa

  • @user-jx4nz8sq8g
    @user-jx4nz8sq8g 9 месяцев назад

    congratulation! sinha jee!!

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 4 года назад

    Sinagha Lama ji thanks jai nepal

  • @moktankarna2466
    @moktankarna2466 4 года назад +2

    Very good news

  • @satbirbk571
    @satbirbk571 4 года назад +2

    Good ramro

  • @sanjittamang3979
    @sanjittamang3979 4 года назад +1

    Good job sir

  • @prakashmainali4102
    @prakashmainali4102 4 месяца назад

    Merai jillako maile chinekaai dai raixan yati ramro aamdani garnu hudo raixa ajhai unnati pragati hudai jaos safaltako shubhakamana xa dailai malako surakchhyako pani bises khyal rakhnu hola

  • @himalgrg4874
    @himalgrg4874 3 года назад +1

    Awesome great job 👌👍👌 always move forward ☺️

  • @khadakmagar2454
    @khadakmagar2454 4 года назад

    good jaahij chha

  • @ambirlimbu1402
    @ambirlimbu1402 4 месяца назад

    Wow..❤❤

  • @hastalama9321
    @hastalama9321 4 года назад

    ekdam ramro lagyo

  • @amritrai6635
    @amritrai6635 3 года назад +1

    Nice job and sir these tree 🌲 grows in which region and what types of soil and climate does is need ?

  • @santanauvag9194
    @santanauvag9194 4 года назад +2

    Good

  • @dambargurung1638
    @dambargurung1638 4 года назад

    Ramro kheti badhaixa

  • @dalbahadurbudha-gm7ih
    @dalbahadurbudha-gm7ih Месяц назад

    Aasko bot kasari Lina Sakinx sir Malai sallaha dinuhola r pahadi jilla ma hunx ki nai

  • @user-jz6mg1js1z
    @user-jz6mg1js1z Год назад

    good job Lama jee

  • @nabinanabina6122
    @nabinanabina6122 4 года назад

    La sarai ramro kam hjrko

  • @tilakthapa4352
    @tilakthapa4352 4 года назад

    लामा दाइ Good job

  • @r.kmoktan1452
    @r.kmoktan1452 4 года назад +1

    Good job n keep it up. Jojo

  • @subashrai6970
    @subashrai6970 4 года назад +3

    A Big note:- Market Down hola future ma
    So Bideshi lai Dida Bechda Usinera Matra Sale Garnu Ramro for Nepal income Good luck La Yo Nepal Ma Matra Hunu Parxa Yesko Kheti Aru Desh Ma hoina yeslai UShinera Matra Sale Garnu Best hola Because Aru Desh ma Yesko Kheti Nahos Kinaki Nepal ma income hudaina
    example :- Pahila Rudraxya ko Pani dherai Bikri hunthiyo Chinese haruke Aba Nepal Bata Lagera Aafai Utpadan Garna Thaleko xa So Rudrayako Market xaina Tesaile Sawadhar hunu Jaruri Xa
    for Nepal income Sawadhan Bechda Chinese aru Kunai Pani Desh ko lai
    Uo Nepal ma Matra Kheti hunu parxa Sathiho Good luck

    • @dilipneupane710
      @dilipneupane710 4 года назад

      Sir ekdam sahi kura vannu vayo aba tapai ra ma milera nepali haru lai sachet garnu paryo lu sir

    • @dilipneupane710
      @dilipneupane710 4 года назад

      sir malai tapaiako facebook ID dinus ta

  • @prakashpoudel1028
    @prakashpoudel1028 4 года назад

    Dherai ramro kam sir

  • @aarusiale.971
    @aarusiale.971 4 года назад +1

    Nice daju ..good job

  • @purisir3657
    @purisir3657 3 года назад

    nice information video

  • @gittaraj3042
    @gittaraj3042 4 года назад

    Wow very good job diju hajur ko

  • @hembahadurthadamagar7848
    @hembahadurthadamagar7848 11 месяцев назад +1

    बिरुवा कसरी उपल्बद हुन्छ

  • @balmagar9
    @balmagar9 4 года назад

    Oww😍 good job nepal mai xa paisa tarika janiyo vane ✊️🤝💪

  • @padambiswakarma8042
    @padambiswakarma8042 4 года назад +2

    Dear all, we Nepali 1st need to understand our-self that how rich we are. The nature given us every things that never finding in other countries except Nepal. we shall all Nepalese and agricultural concept lover peoples need to be united toward development of such a great BUDDHA Chitta and many more and more other beautiful & cost effective natural product what are available around us.

  • @sarojmaharjan3964
    @sarojmaharjan3964 3 года назад +2

    Kathmandu ma ni falyo mero ghar ma 😊. Buddha chitta mala 📿

  • @krishnagautam6942
    @krishnagautam6942 4 года назад +1

    Sir asko biruwa Ka paenx please vanush na

  • @user-fd5ew5sh2q
    @user-fd5ew5sh2q Месяц назад

    hello sir yasko biruwa cai ka pauxa hola vani dinus na hajur👏

  • @mahendrabishwakarma6588
    @mahendrabishwakarma6588 4 года назад +1

    Nice

  • @BinitaMgrx
    @BinitaMgrx Месяц назад

    Hawapani kasto thauma hune ho jaankari pauna

  • @jagdishsinghwithlightoflor2893
    @jagdishsinghwithlightoflor2893 3 года назад

    Nice information

  • @ajayabanjade9739
    @ajayabanjade9739 2 месяца назад

    Hami Lai Pani yas ko biruha ko babasta milahunu paro sir❤

  • @lokeshkc6028
    @lokeshkc6028 4 года назад

    गुड जोप

  • @arjunranamagar1874
    @arjunranamagar1874 4 года назад +2

    पत्रकार ज्युले आफै यस्तो को खेति गर्ने मनसाय बनाउनु भए जस्तो छ

  • @manojrai2738
    @manojrai2738 4 года назад +1

    मेरो बिचारमा कुनैपनि कृषिजन्य उत्पादन सुरुमा गर्ने हो भने त्यस उत्पादनले केहि समयसम्म मात्र उचित मुल्य कृषकहरुले पाउछन । यो बोदिचित्य पनि तेस्तै हुन्छ होला किनभने अहिले धेरै किसानहरुले यसका बिरुवाहरु रोपेका छन अबको केहि बर्षपछि मुल्य काैडिको भाउमा झर्छ । पुर्बि पहाडमा अलैचि पनि सुरुमा फलाउनेहरुले मनग्यै पैसा कमाए तर हअिले उत्पादन धेरैभयो मुल्य औरालो लागेर किसान हैरान ।

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +1

    good job

  • @BhimPandey-oh1co
    @BhimPandey-oh1co Месяц назад

    Kati mahanjo ho bot pani

  • @nabinbasnet6543
    @nabinbasnet6543 4 года назад +1

    Best of luck lama jee!

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 Год назад

    Congratulations

  • @user-de2ok4yp2h
    @user-de2ok4yp2h 4 месяца назад

    Sir can u arrange to send seedling to bhutan

  • @sunillama5973
    @sunillama5973 4 года назад +1

    Buddha is light of Asia Jesus is a light of world... 😍😘

  • @yzhuang3254
    @yzhuang3254 2 месяца назад

    I wan to buy seeds budha chitta/bodhi cittha.. can you help me?

  • @bipulchhetri9921
    @bipulchhetri9921 4 года назад +1

    Great work

  • @sandeslwagun3157
    @sandeslwagun3157 3 месяца назад

    Yesko bare ma thorae jankari dinu na plz

  • @umedpalpal
    @umedpalpal Год назад

    Nice 👍

  • @amitkumal5645
    @amitkumal5645 4 года назад

    Kiran sir is best

  • @magarpun464
    @magarpun464 4 года назад

    यो बुदो को कुरो सुन्दा खुसी पनि लाग्यो आफुले गर्न मन पनि लाग्यो तर एउता बोत बात करोड कमाए भन्दा हावा गफ दिएको जस्तो लाग्यो करोड भन्दा अझै पर्गती गर्नु होला गफ चाहिँ हावा गरेका छौ

  • @galdensherpa3234
    @galdensherpa3234 4 года назад

    Inspirational video👍👍👍

  • @user-pj1ee7mx3x
    @user-pj1ee7mx3x 4 месяца назад

    यसकाे बिरुवा कहाँ पाउछ जानकारि पाउन र कति पर्छ ।

  • @TenteeSherpa-bj5uw
    @TenteeSherpa-bj5uw Год назад

    यसलाई टुसारो आउदा असर गर्छकि नै

  • @amritarai4352
    @amritarai4352 3 года назад

    Great 👍 Job,

  • @Bikashsanju1234Bikash
    @Bikashsanju1234Bikash 5 месяцев назад

    Khai hamro ghr ma ni xa yetikai basi rax kei vaxaina