Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
बालेनजि यहि हो मौका।सरकार रबिसङ्ग भिडी रहेको अबस्थामा नियम बिपरित बनाएका घर टहरा, पर्खाल सबै भत्काउनु पर्छ । जनता तपाईंको साथमा छ ।
माहा पुरुष बालेन शाहा ज्यूको जयहोस मनोज भाईको जयहोस फिल्डमा जेछ तेही देखाई दिनुहुन्छ
सबै भस्ट र जनतालाई ठगेर अकृत सम्पत्ति कमाइको चोर हरूलाई ठोक्नुपर्छ
एमाले लाई १० रोपनी जग्गामा भवन बनाएर दिएको काम लागेन बालेन देखाइ दियो भाटभटेनी वास्तविकता बालेन ले छर्लङ्ग पारिदिएका छन । 😃
Bhatbhateni pani chor nai rahecha ki k ho😅
लिडर भनेकाे बालेन जस्तो हुनु पर्छ
सबै भ्रष्टाचार को अखाडा डोजर लगाउनुस मेयर साप
अब किर्ते प्रसादको टुक्का सुन्न पर्छ है !
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
जे गर्छ बालेनले गर्छ।अरुले त हावा गफ हान्ने।उखान टुक्का गर्नी भ्रष्टाचार गर्नी।देश सक्काउनी मात्रै गर्छन।बालेन शाहा जिन्दावाद।
एक दम रोम्रो गर्यो बालेन साहा लाई सलाम छ हजूर प्रधानमंत्री यो देशको हूनु पर्यो
बलेन धेरै धेरै धन्ने बत छ है मेरो तर्फबाट
गुड जय बालेन सर
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
बालेर जिन्दाबाद
जय हो बालेन् बाबु 😘🌹🙏👍.
Good
बालेनको बुलडोजर,हर्क साङपाङको ढुङगा चोरहरूलको लाग्ने भो टूइंगा जय नेपाली जनता बालेन, हर्क साङपाङ बाद ❤❤❤❤
भाटभटेनी कस्तो छाप बसाल्यो जनता लाई थाहाँ भयो तेसै भाटभटेनी भएको हैन।👈
अब बहुलाउने भो ओलि
Bahulaune ho ki jiudaii mariraxa koni 😂😂
😂😂😂😂😂
😂😂😂
kun din kun casema fasaux hola balen lai KP bale
@@TayalungRaiy😊
यो गणतन्त्र होईन भ्रस्ट्र हरुको गुन्डातन्त्र हो । जय रबी जय घन्टी जय पोखरेली 🔔🔔 🔔🔔
जय बालेन निडर नेता
लुट्ने सबैको पाप कराउँदै छ!!चाहिएको नै यहि हो!!🇳🇵🇳🇵🇳🇵🇳🇵
को आउँछ त को आउँछ बालेनले चाहेकै यही हो आओस् न को यन् त्यसपछाडी जनताको पावर देख्छ। रविलाको चलायो अब बालेना चलाउनु भनेको एमाले काङ्ग्रेसको पत्ता साप हुनु हो।
सलाम बालेन शाह लाई।
ठिक गर्नु भयाे बालेन सर❤❤❤❤धन्यवाद ।
यदि को आट बुढा नेता हरु मा भएको भए देश जमाना बनी सक्थ्यो । अब देश बुढा हरु को झोले भएर हिड्ने होइन। देश बनाउने हाम्रो नै पालो मा हो।देश सुधारने हो।
अब रबि को केस मा छान बिन गर्न्न महानगर प्रहरी लाइ खताउन पर्यो सहि छान बिन गर्छन
गलत ठाउमा भिड हुन्छ र भिडमा गलत निडय हुन्छ #रबी रबि भन्दा कयौं गुणा राम्रो हो बालेन ❤❤❤❤
एक्दम राम्रो काम सबैले साथ दिनुपर्छ हाम्रो मेयर बालेन साह ज्यु लाई 🙏
राम्रो काम को सधै सपोर्ट हुन्छ।जय बालेन
१००% देशप्रेमि राजनेता जय बालेन ।
जय बालेन। प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ बालेन।
बालेन शाहलाई माया गर्ने जति सबैले लाइक गर्नुस्।🥀🙏#जय_देश_जय_बालेन्❣️
जय बालेन शाह 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
बालुवाटार को जग्गा मीन ब गुरुङले टन्नै मिचेको छ, खोजी हुनुपर्छ
एकदम सही 🙏🙏🙏भाटभटेनीलाइ बचाउन अब KP oli आउनेछ्न 😊😊कीन ?कीन भन्ने नबुझ्ने त भेडा नै हो 😊😊 1 अरब दान वीर्सीयौ की क्या हो ?
केपि ओलि हेरेको हेरै जग्गा दान हैट।👊
We all with Balen we are proud to Balen
प्रधानमन्त्री केपि ओलि मेयर बालेनको गतिविधि देखेर धेरै नै मुर्मुरिएको हुनुपर्छ
I am with Balen sir 🙏🙏❤️❤️
जय बालेन 🙏🙏
राम्रो काम वलेन शाहाले
Good job power ra poisa xa vandaima j gareponi hune ……sabai varstcharilai badhera sadakma lagera dozarle pelnu parxa…salam xa Balen…
ओलीको झोलेले खोलाखायो जन्ताले दुखपायो
Tei
जय बालेन 🙏❤️🙏
धेरै राम्रो काम गर्नु भयो बालेन जि
बालेन रबि हर्क कुलमान जस्तो 25 /30 जाना नेपाल् मा भए विकसित नेपाल हुने थियो सुखी नेपाली जनता हुने थियो !
आशाको केन्द्र एक मात्र बालेन शाह🇳🇵👌
जय बालेन जय देश❤❤❤
सलाम छ मेयर साहेब ।
Bhatbhatini को कुनै Branch ma नि shopping नगरौ, बहिष्कार गरौं😮
😂
बालेन ले झै सबै ले आ-आफ्नो थाउ बात निस्पक्छ्य काम गरेको भय देश कहाँ पुग्थ्यो होला समय कहाँ बात कहाँ पुग्यो अबस्था भने जहाको त्याही छ ।
Jai Balen Sir 🙏
बालेन्द्र शाहा जिन्दाबाद माउका यै हो
तिन करोड घडी प्रसाद ओली ले अब बालेन को खेदो खन्ने भयो
एमालेकाे झाेले के , पि , वलिकाे भक्त मीन बहादुर गुरुङको भाटभटेनीमापनी छानबिन गरेर डाेजर चलाउनुपर्छ । मेहर बालेन शाहालाई देशभक्ति ईमानदारी समाजशृबि अाम जनताहरुले साथ दिनुपर्छ । काङ्ग्रेसी एमालेका भ्रस्ट लुटेरा नेता कार्यकर्ताहरुकाे बिरुद्ध जनताहरु जागनुपर्छ । जय बालेन ।
केपीको झोलेको उठिबास हुने भो / जय बालेन /
त्यो जग्गा एमाले लाई दिनु भन्दा सुकुम्बासीहरु लाई दिए को भय कति राम्रो हुन्थ्यो होला🎉।
जय बालेन जय हर्क ❤❤❤❤❤🎉🎉🎉
I am with Balen. So proud you have done such amazing work. God bless you.
❤❤देशभक्त राष्ट्रनेता बालेन
आशाको दियो भनेकै तिमी छौ बेलुन, अरु त सबै बिकिसके
ती बाेट बिरुवा न मास्नु हाेला र त्यहीँ ठाउँमा त्यहि बिरुवा राेप्नु हाेला। love u balen bro❤
अब ओली आउँछन् भाटभटेनी को पर्खाल किन भत्काएको भन्दै। नभए एमाले का छि काजी आउँछन्
अति राम्रो काम.....
खड्ग गिरि बन्धु ओली तिन करोड घडी प्रसाद ओली मिन प्रसाद ओली ले बालेन को खेदो खन्ने भयो
Kp chor dalal Lai Kalo mosho daler lakhetanu parax
Yes i m with balen 🎉🎉🎉🎉
नेपालीले सच्चा देशको प्यार गर्छ भने भाटभटीमा शपिङ गर्न छोड्नुपर्छ।
सल्युत छ बालेन ज्यूलाई 🙏🙏🙏🙏i am with you 💪💪💪💪
एतिको बाडिको बिनास देखेरपनि खोला खोल्न जनताले साथ दिन्छन भन्ने आस बढेको छ
हालेन जस्तै बलवांन हुनु पर्छ । जय् बालेन धर्मशाला,ललिता निबास अन्य सबै कब्जा गर्नुवपर्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤१❤❤❤❤❤❤❤❤
नेपालका ठुला दल त भष्टचारी काे न्याय मुर्ति जनताकाे लागि कंश झै हुन।अब जनता उठनु पर्छ जनताकाे शक्ति कति हुन्छ थाहा पाउने छन
बालेन सङ्ग म हैन म सङ्ग बालेन।
नेता लिडर जनप्रतिनिधि भनेको कस्तो हुनुपर्छ भन्नेकुरा बालेन साह मेर भएपछि हामी तिन करोड जनता नामक जन्तुहरुले देख्दैछौ
I AM WITH BALEN👍👌
पहिलेको खसी बजार अहिले भाटभटेनी गजब छ होला खेल नी
Khola. Micher. Gharbnaako. Hataunu. Paryo. Sahi ho. Jay. Nepal. Jay. Balen
महान काम,कसैले पनि गर्न नसकेका काम।
सरकार लाई जग्गा बाट्दै हिन्छ अनि आफै सरकारी जग्गा हडप्छ
Min Bahadur le dan diyeko vanda pani euta ukhan xa ni " मित ले मलाई चार पाथि धान तेसै दिए मैले मितलाई हलो तेसै दिए " भने जस्तै हो ।
लास्ट मा आरु जाती उर्फिय पनि देश बचाउनी त बलेन जी नाई हो
Dherai sahi kaam ho balen shah ko. I'm with balen shah jindabad jindabad
बालेनजी जति स्पस्ट अहिले नेपाल मै दुर्लभ छ
नियम संगत हिम्मत साथ काम गर्नु हुने देशभक्त मेयर बालेन सर जिन्दावाद
Balen gindabad
I'm with balen dai 😍❤️
Sahi ho hami sampurna nepali haru sath hunuparcha 🇳🇵 ho Jay balen
रावण राज्य अन्तय गरि बालेन राम राज्य स्थापना गराै ❤️🇳🇵🙏
नयाँ नेपाल निर्माण काे थालनि यसरिनै सुरुवत हुनुपर्छ,good jab balen .g ,,,
# Balen# great # kehi garchha# tara# jantako # Hahesha # Shath # Rahosh # thanks nepali# janta# Shapot# Mr. Balen Shah 🎉👍
Jay balen Saha 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
ठिक छ बालेन गर ठिक छ
बालेन शाह जिन्दावाद!!!
Balen Jaya
I am with balen❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
Balen Is Always Great. Iam With Baalen.🇳🇵🙋👍️
Jay balen sir 🎉🎉🎉
हो हो अोलि को हो भाटभटिनि दोदर हानुस
मीन बहादुर त सारै राम्रो मान्छे जस्तो लागेको थियो तर उनी पनि राम्रा मान्छे होइन रेछन ! हेत्तेरिका को होलान त राम्रो मान्छे हाम्रो देशमा ???
जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉
बालेनको जयहोस
बालेन लाई रा स पा को अध्यक्ष दिएर पूरा रा स पा का संसद हरुले साथ दिने हो भने ८४ म बहुमत आउँछ यो चोर काङ्ग्रेस एमाले हरु सब लाई जेल कोच्न सकिन्छ
बालेनजि यहि हो मौका।
सरकार रबिसङ्ग भिडी रहेको अबस्थामा नियम बिपरित बनाएका घर टहरा, पर्खाल सबै भत्काउनु पर्छ । जनता तपाईंको साथमा छ ।
माहा पुरुष बालेन शाहा ज्यूको जयहोस मनोज भाईको जयहोस फिल्डमा जेछ तेही देखाई दिनुहुन्छ
सबै भस्ट र जनतालाई ठगेर अकृत सम्पत्ति कमाइको चोर हरूलाई ठोक्नुपर्छ
एमाले लाई १० रोपनी जग्गामा भवन बनाएर दिएको काम लागेन बालेन देखाइ दियो भाटभटेनी वास्तविकता बालेन ले छर्लङ्ग पारिदिएका छन । 😃
Bhatbhateni pani chor nai rahecha ki k ho😅
लिडर भनेकाे बालेन जस्तो हुनु पर्छ
सबै भ्रष्टाचार को अखाडा डोजर लगाउनुस मेयर साप
अब किर्ते प्रसादको टुक्का सुन्न पर्छ है !
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
जे गर्छ बालेनले गर्छ।
अरुले त हावा गफ हान्ने।
उखान टुक्का गर्नी भ्रष्टाचार गर्नी।
देश सक्काउनी मात्रै गर्छन।
बालेन शाहा जिन्दावाद।
एक दम रोम्रो गर्यो बालेन साहा लाई सलाम छ हजूर प्रधानमंत्री यो देशको हूनु पर्यो
बलेन धेरै धेरै धन्ने बत छ है मेरो तर्फबाट
गुड जय बालेन सर
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
बालेर जिन्दाबाद
जय हो बालेन् बाबु 😘🌹🙏👍.
Good
बालेनको बुलडोजर,हर्क साङपाङको ढुङगा चोरहरूलको लाग्ने भो टूइंगा जय नेपाली जनता बालेन, हर्क साङपाङ बाद ❤❤❤❤
भाटभटेनी कस्तो छाप बसाल्यो जनता लाई थाहाँ भयो तेसै भाटभटेनी भएको हैन।👈
अब बहुलाउने भो ओलि
Bahulaune ho ki jiudaii mariraxa koni 😂😂
😂😂😂😂😂
😂😂😂
kun din kun casema fasaux hola balen lai KP bale
@@TayalungRaiy😊
यो गणतन्त्र होईन भ्रस्ट्र हरुको गुन्डातन्त्र हो । जय रबी जय घन्टी जय पोखरेली 🔔🔔 🔔🔔
जय बालेन निडर नेता
लुट्ने सबैको पाप कराउँदै छ!!
चाहिएको नै यहि हो!!🇳🇵🇳🇵🇳🇵🇳🇵
को आउँछ त को आउँछ बालेनले चाहेकै यही हो आओस् न को यन् त्यसपछाडी जनताको पावर देख्छ। रविलाको चलायो अब बालेना चलाउनु भनेको एमाले काङ्ग्रेसको पत्ता साप हुनु हो।
सलाम बालेन शाह लाई।
ठिक गर्नु भयाे बालेन सर❤❤❤❤धन्यवाद ।
यदि को आट बुढा नेता हरु मा भएको भए देश जमाना बनी सक्थ्यो । अब देश बुढा हरु को झोले भएर हिड्ने होइन। देश बनाउने हाम्रो नै पालो मा हो।देश सुधारने हो।
अब रबि को केस मा छान बिन गर्न्न महानगर प्रहरी लाइ खताउन पर्यो सहि छान बिन गर्छन
गलत ठाउमा भिड हुन्छ
र भिडमा गलत निडय हुन्छ #रबी
रबि भन्दा कयौं गुणा राम्रो हो बालेन ❤❤❤❤
एक्दम राम्रो काम सबैले साथ दिनुपर्छ हाम्रो मेयर बालेन साह ज्यु लाई 🙏
राम्रो काम को सधै सपोर्ट हुन्छ।जय बालेन
१००% देशप्रेमि राजनेता जय बालेन ।
जय बालेन। प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ बालेन।
बालेन शाहलाई माया गर्ने जति सबैले लाइक गर्नुस्।🥀🙏#जय_देश_जय_बालेन्❣️
जय बालेन शाह 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
बालुवाटार को जग्गा मीन ब गुरुङले टन्नै मिचेको छ, खोजी हुनुपर्छ
एकदम सही 🙏🙏🙏भाटभटेनीलाइ बचाउन अब KP oli आउनेछ्न 😊😊कीन ?कीन भन्ने नबुझ्ने त भेडा नै हो 😊😊 1 अरब दान वीर्सीयौ की क्या हो ?
केपि ओलि हेरेको हेरै जग्गा दान हैट।👊
We all with Balen we are proud to Balen
प्रधानमन्त्री केपि ओलि मेयर बालेनको गतिविधि देखेर धेरै नै मुर्मुरिएको हुनुपर्छ
I am with Balen sir 🙏🙏❤️❤️
जय बालेन 🙏🙏
राम्रो काम वलेन शाहाले
Good job power ra poisa xa vandaima j gareponi hune ……sabai varstcharilai badhera sadakma lagera dozarle pelnu parxa…salam xa Balen…
ओलीको झोलेले खोलाखायो जन्ताले दुखपायो
Tei
जय बालेन 🙏❤️🙏
धेरै राम्रो काम गर्नु भयो बालेन जि
बालेन रबि हर्क कुलमान जस्तो 25 /30 जाना नेपाल् मा भए विकसित नेपाल हुने थियो सुखी नेपाली जनता हुने थियो !
आशाको केन्द्र एक मात्र बालेन शाह🇳🇵👌
जय बालेन जय देश❤❤❤
सलाम छ मेयर साहेब ।
Bhatbhatini को कुनै Branch ma नि shopping नगरौ, बहिष्कार गरौं😮
😂
बालेन ले झै सबै ले आ-आफ्नो थाउ बात निस्पक्छ्य काम गरेको भय देश कहाँ पुग्थ्यो होला समय कहाँ बात कहाँ पुग्यो अबस्था भने जहाको त्याही छ ।
Jai Balen Sir 🙏
बालेन्द्र शाहा जिन्दाबाद माउका यै हो
तिन करोड घडी प्रसाद ओली ले अब बालेन को खेदो खन्ने भयो
एमालेकाे झाेले के , पि , वलिकाे भक्त मीन बहादुर गुरुङको भाटभटेनीमापनी छानबिन गरेर डाेजर चलाउनुपर्छ । मेहर बालेन शाहालाई देशभक्ति ईमानदारी समाजशृबि अाम जनताहरुले साथ दिनुपर्छ । काङ्ग्रेसी एमालेका भ्रस्ट लुटेरा नेता कार्यकर्ताहरुकाे बिरुद्ध जनताहरु जागनुपर्छ । जय बालेन ।
केपीको झोलेको उठिबास हुने भो / जय बालेन /
त्यो जग्गा एमाले लाई दिनु भन्दा सुकुम्बासीहरु लाई दिए को भय कति राम्रो हुन्थ्यो होला🎉।
जय बालेन जय हर्क ❤❤❤❤❤🎉🎉🎉
I am with Balen. So proud you have done such amazing work. God bless you.
❤❤देशभक्त राष्ट्रनेता बालेन
आशाको दियो भनेकै तिमी छौ बेलुन, अरु त सबै बिकिसके
ती बाेट बिरुवा न मास्नु हाेला र त्यहीँ ठाउँमा त्यहि बिरुवा राेप्नु हाेला। love u balen bro❤
अब ओली आउँछन् भाटभटेनी को पर्खाल किन भत्काएको भन्दै। नभए एमाले का छि काजी आउँछन्
अति राम्रो काम.....
खड्ग गिरि बन्धु ओली तिन करोड घडी प्रसाद ओली मिन प्रसाद ओली ले बालेन को खेदो खन्ने भयो
Kp chor dalal Lai Kalo mosho daler lakhetanu parax
Yes i m with balen 🎉🎉🎉🎉
नेपालीले सच्चा देशको प्यार गर्छ भने भाटभटीमा शपिङ गर्न छोड्नुपर्छ।
सल्युत छ बालेन ज्यूलाई 🙏🙏🙏🙏i am with you 💪💪💪💪
एतिको बाडिको बिनास देखेरपनि खोला खोल्न जनताले साथ दिन्छन भन्ने आस बढेको छ
हालेन जस्तै बलवांन हुनु पर्छ । जय् बालेन धर्मशाला,ललिता निबास अन्य सबै कब्जा गर्नुवपर्छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤१❤❤❤❤❤❤❤❤
नेपालका ठुला दल त भष्टचारी काे न्याय मुर्ति जनताकाे लागि कंश झै हुन।अब जनता उठनु पर्छ जनताकाे शक्ति कति हुन्छ थाहा पाउने छन
बालेन सङ्ग म हैन म सङ्ग बालेन।
नेता लिडर जनप्रतिनिधि भनेको कस्तो हुनुपर्छ भन्नेकुरा बालेन साह मेर भएपछि हामी तिन करोड जनता नामक जन्तुहरुले देख्दैछौ
I AM WITH BALEN👍👌
पहिलेको खसी बजार अहिले भाटभटेनी गजब छ होला खेल नी
Khola. Micher. Gharbnaako. Hataunu. Paryo. Sahi ho. Jay. Nepal. Jay. Balen
महान काम,कसैले पनि गर्न नसकेका काम।
सरकार लाई जग्गा बाट्दै हिन्छ अनि आफै सरकारी जग्गा हडप्छ
Min Bahadur le dan diyeko vanda pani euta ukhan xa ni " मित ले मलाई चार पाथि धान तेसै दिए मैले मितलाई हलो तेसै दिए " भने जस्तै हो ।
लास्ट मा आरु जाती उर्फिय पनि देश बचाउनी त बलेन जी नाई हो
Dherai sahi kaam ho balen shah ko. I'm with balen shah jindabad jindabad
बालेनजी जति स्पस्ट अहिले
नेपाल मै दुर्लभ छ
नियम संगत हिम्मत साथ काम गर्नु हुने देशभक्त मेयर बालेन सर जिन्दावाद
Balen gindabad
I'm with balen dai 😍❤️
Sahi ho hami sampurna nepali haru sath hunuparcha 🇳🇵 ho Jay balen
रावण राज्य अन्तय गरि
बालेन राम राज्य स्थापना गराै ❤️🇳🇵🙏