ओलीलाई गाली गर्ने माधवको महाधिवेशन, नेताका फुर्ती टिके प्रथामा समाप्ती, सकिने बाटो || Yoho Report
HTML-код
- Опубликовано: 4 июл 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
माधब को मुख भन्दा बाँदर को चाख राम्रो लाग्छ मलाई 😊
😂😂😂😂😂
माकुने लाई लाज छैन।
दशौं महाधिवेशन रे! बाकी नवौं महाधिवेशन कहिले कहाँ कुन स्थानमा सम्पन्न भयो हामीलाई बिस्तृत जानकारी चाहियो जनता जान्न चाहन्छन्
पार्टी भर्खर खुलेको नयाँ अनि दशौं महाधिवेशन
माकुने समह हो यो कुरा सबे ले बुझे हुनछ
माकुने पार्टी को भविष्य छैन नेपालमा अब
yasta le 0 seat jitnu parne ho. khai nepali haru ke bhaeko ho
नेपरियाे सबै बिना ढेउवा के
पार्टी भरखर खुल्यो अनि १०औं महाधिवेशन कसरी ?
Khai 🤔
घनश्याम भुसाले एमालेको चितवन मा भयको माहादिबेसनलाई टिके महादिबेसन भने अहिले आयर आफुले त्यो भन्दा खराब अभ्यास गरेर देखाय
बिना ढेउवा के 😂😂😂😂
हैन यो पार्टी ले नजन्मिदै पेटमा नौ वटा महाधिबेसन गर्यो कि यो ? विना ढेवा ले
यस्लाई नी पाटी भन्छन र मकुने को समूह 😂
अबको चुनाबमा बिउ कोज्नु पर्छ।।
अपमाaaaaaaन भयो😂😂
अपमाआआआआन गर्न नपाइ
अरु पार्टीले सहमति र सर्वसम्मति गरेर पदाधिकारी चुन्दा अलोकतान्त्रीक देख्ने र भुक्नेहरु आफ्नो पार्टीको प्रवृत्ती चाही के ??
Kati site ho makune.. Yasto mula makune ko paxi lagera hunxa bhane
एमलेको अधिवेशनलाई टिके भनेर टिप्पणी गर्ने भुसालले अहिलेको नेकपा एस को अधिवेशन लाई अब के भन्छन
सबका सब झोलेहरू,खोले पाए भैहाल्यो नि। के लाई अध्यक्ष चाहियो। हुत्तिहाराहरू ,
अरु लाई दाेष आफू ले गरे सहि हुने
काङ्ग्रेस र माओवादी तथा भारतीय दूतावासको पैसा सत्यनाश भयो 😊
Laj ko poko makune
विधि र पद्धति 😂😂😂😂😂
ह्जुर लाइ त सदैव नेता त्यो पनि नेतृव चाहिने रहेछ। अरु ले आफु नेतृत्व लिन खोज्दा निरग्कुश हुने तर ह्ज्जुर भने मदन को मार्ग्चित्रलाइ छोद्दै नया मा पनि जिम्मेवारि दिन नचाहने नि दोश दिन मात्र जाने हो ह्जुर। ह्जुर को कति र्कतिवता पार्टी बनायेर अधक्ष्य बन्ने हो त? प्रस्न त्यो पनि होला। बच्नुश र नेता बन्नुश।मरे पछि पनि अधक्ष्य नै बनाउनु पर्ने हो कि?
Makune Mare paxi Jhale Mare paxi matra Ghanasyam Bhusal ko palo ho ni ta.Sesh paxi matra Khana painxa.
टिके प्रथामा रमाउने माकुने बेलाबेलामा स्वघोषित नेपालको राजनैतिक हिरो बन्न खोज्छन बिचरा ......
All.bahuns.
No samabesi
Ale jindabad
Aab ko din ma neta vanne bitti kai janta le herne dristikon ma
Fataha jali thag ......
देस लुटन का लागी झुणड हरु तयार पारदै होलीवाईन
आलेले आलु खान्छन् अब
All is same indoo europian mccc palttu khetala haru kp prachande sere jhale makune bhaluuram gagane upendre ck rabi swarnim mission sikkim freee tibbat
Why tenth?
माकुने अर्को चुनाव 5सिट अाउछ
Teti Dherai aaula ra?
त्यो पनि आउँदिन सर
0
माकुने 😂 छि
Khate
देश लुट्ने हरु
यस्ता स्याल पाटीको केही काम छैन अब जयवालेन मात्र हो अब
प्रचण्ड ले सिकाको हो नि त लुतेहरुलाइ😂😂
टिके
कुन पाटी हो र यो 😂😂😂
बिना ढेउवा
Dhurta syalharu😅😅😅😆😆😆
अाफ्नो कस्तो छ नहेरि अर्को को दोसि देख्ने मात्रै हो।
ब्वाँसो 😂
कैलाश शिरोहिया को रखेल बनझाक्रि लाई शिरोहिया को घरमा लगेर छोड माकुने