एमालेमा नयाँ ट्विस्ट ः ओली पन्छाउन विद्याको नेतृत्व ? विष्णु र शंकरनै झस्किए ||

Поделиться
HTML-код
  • Опубликовано: 31 май 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 75

  • @prempriyachaudhary9123
    @prempriyachaudhary9123 Месяц назад +27

    सरकार ले देको सबै सेवा सुबिधा काट्नु पर्छ।

    • @pawanbasnet3647
      @pawanbasnet3647 Месяц назад

      उहाले कुनै सेवा सुबिधा लिरहनु भएको छैन।

    • @sheshmanigautam2975
      @sheshmanigautam2975 Месяц назад

      राष्ट्रपति भै सकेकाे मान्छे पुनः राजनीतिमा अाउनु मर्यादा विपरित ।

    • @ashishmanandhar1916
      @ashishmanandhar1916 28 дней назад

      Nepal ma maryada KO Kura Nagarum, UML ma bhandari ani congress ma koirala aaunu parcha.

  • @dineshgurung7529
    @dineshgurung7529 Месяц назад +10

    दुई कार्यकाल राट्रपतिको ओदाहामा बसेर सेवासुबिधा खाएर फेरि राजनीतिमा आउन नैतिकताले देलार

    • @padambiswakarma8042
      @padambiswakarma8042 Месяц назад +2

      नेताहरुको नैतिकता हुदैन

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 24 дня назад +1

      नैतिकता त एमालेमा कहाँ छ र ?पंचविकार यूक्त दलहरुले जनताहरुकाे पिरमर्का कहिले बुझ्लान् र ?

  • @ramsharantamang7673
    @ramsharantamang7673 Месяц назад +8

    गुट बनाउने दोस्रो तहको नेताहरूको चाहना हो र त्यसमा मक्ख परेर विद्या राजनीतिमा आउने हो भने -भो के कुरा गर्नु -एमाले ओरालो लाग्ने पक्का छ

  • @rameshghimire341
    @rameshghimire341 Месяц назад +14

    यिनी आएर पनि हुनेवाला त केही छैन तर केही फरक चाहिँ अबस्य पर्नेछ किनकी ओलिको अहंकार र अरुले पालो नपाउने पद्धतिमा केही परिवर्तन आउला,, झुठो , कर्कस बोली, तुच्छ व्यबहार अनि i am the state भन्ने घमण्ड पक्कै बिद्या जि मा नहोला,, पार्टी कार्यकर्ता लाई चुस्त बनाउन र संगठन मजबुत त कदापि हुनेछैन,, हामीलाई त कागलाइ बेल पाकेजस्तै हो जो आएपनी हुने केही होईन

  • @-Rr1990
    @-Rr1990 Месяц назад +6

    ओलिलाई साइड लगाउनुपर्छ।

  • @premshahi3575
    @premshahi3575 10 дней назад

    अव एमाले मा जन आस्था वढेर जान्छकी 🎉🎉🎉🎉❤❤😊😊

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад +3

    म्याद् सकिएका सवै चिजहरु फ्यांकिय झैं सत्तरी पुगेका वुढानेतृत्व देश र जनताहरुकाे लागि हितकर छैनन् ,खन्चुवाहरुलाई घर पठाउ।

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 Месяц назад +5

    पार्टिमा फर्कन हुदैन ।

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g 12 дней назад +1

    अव यिनीहरुको औकात ८४ को चुनावले देखाउॅछ।

  • @taraparshad
    @taraparshad Месяц назад +4

    एमालेमा बिद्या भण्डारी को होइन भिम रावल को आवश्यकता छ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Месяц назад +2

    बिध्या भण्डारीको जय होस।
    एमाले अध्यक्ष भबिष्यको ।

  • @biwashbasnet8186
    @biwashbasnet8186 Месяц назад +4

    यिनलाइ अन्य दलहरुले काच्चै खाइदिन्छन।अहिले जुन सम्मानमा छिन त्यहि काफि छ।

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Месяц назад

      यी अलि सुशील र संयमित् नेतृ हुन् ,व्यभिचारी र दुराचारीहरुकाे वाेलवाला भएकाेले यिनलाई समर्थन गर्नेहरु कम छन्।

  • @Lovetionpun
    @Lovetionpun Месяц назад +3

    बाँस्कोटा फस्छ पक्का 70 करोड मा

  • @hajurkostation7828
    @hajurkostation7828 Месяц назад +1

    महारानी राजनीतिमा फेरी आयदेखुन ओलि कमरेडको निरंकुश चरित्र अलि घट्थ्यो कि जस्तो लाग्छ ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 Месяц назад +1

    अधिकाँश आफुलाई कम्युनिस्ट नेता भन्नेहरु बैगुनि छदमी स्वार्थी हुदा रहेछन।
    जबजले गरिब जनता चाहना कुल्चेका छन् ।

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад +1

    Oli na takkar ma xan 👈🤣 na thakkar ma,kp ba samridha Nepal sukhi Nepali banauna jiwan sumpeka xan 👈 kp ba 🙏👏✊

  • @Mingmarification
    @Mingmarification Месяц назад +1

    पुर्ण स्वागत छ यहांकै पालो हो

  • @RabiKhadka-hn9rd
    @RabiKhadka-hn9rd 14 дней назад

    ओलि को अन्त्य आवास्य्क छ ।

  • @Dhru987
    @Dhru987 Месяц назад +1

    कसरी एक अबला नारीले यस्तो कामगर्न सक्छिन् । अलकांरिक ले?

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад

    विद्याकाे उमेर वांकि छ।समयले मैं हुं भन्ने काे पनि अन्त्य गर्छ।

  • @user-pe8vr1ic9f
    @user-pe8vr1ic9f Месяц назад +1

    बिध्या राजनिती प्रबेस गरेत अाइन भने केपी अाेरालाे लाग्ने त हाेइनन्

  • @binitadahal6682
    @binitadahal6682 10 дней назад

    सहिद पत्नि को सम्मान गरौ

  • @khagendradhakal5919
    @khagendradhakal5919 Месяц назад +1

    अब आराम गर्नु, युवा ले बनाउने छन् देश।

  • @extramind2955
    @extramind2955 Месяц назад +1

    ओलि एमाले मा नभए या बिध्या भण्डारी ओलिलाइ पछारेर आएको खण्डमा एमाले कमजोरी भएर जाने छ। ओलिको अहंकार र अरुले पालो नपाउने सिस्टम नराम्रो हो तर नेपाली काङ्ग्रेस र माओवादी को लागि भने ओलि नै चाहिन्छ जस्तो मलाइ लाग्छ अझै 2/4 बर्ष ...

  • @aditipoudel8908
    @aditipoudel8908 Месяц назад +1

    छ्या! छ्या!! बिद्याले ओलि जस्तो खुङ्खार खुरापातिसग च्यालेन्ज गरिन भने ओलिले बारिको पाटामा होइन भिरपाखामै पुर्याइदिन्छन तरओलिको इच्छाबिपरित जान्नन पक्कै बिद्या किनकि दुइ दुइ पटक रास्ट्रपति पनि ओलिले नै बनाको हो नि त।

  • @sunakc5152
    @sunakc5152 Месяц назад +1

    सडक जाम गर्ने राष्ट्रपति

  • @manindrabhattarai7245
    @manindrabhattarai7245 Месяц назад +1

    यस्तो हावा प्रचार गरेर कस्ले पत्याउला ? ? बिध्या भण्डारिले केपि ओलिका बिरुद्द कैल्यै लाग्दिनन ! गफ दिने ?

  • @user-nx8es4oi9w
    @user-nx8es4oi9w Месяц назад +1

    वलि र बिध्या बुडा बुडि हुन भन्ने थाहा हुदा हुदै को मुजि यो यस्तो समचार बनाउने

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +1

    बिधादेवी भन्डारी देश भक्ती नेता हो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mahendradhakal2873
    @mahendradhakal2873 18 дней назад

    बिचार बिहिन गन्तब्य हिन गठबन्दनको नाम भो राजनिती.
    भष्टबिचार भएका मानिस लाई भष्ट्चार गनॅ ठाऊ भो
    राजनिती.
    राजनिति त के भो के भो अफै लुटि खाने नाम भो
    राजनिती.
    लेखु केशब्द छैन तेसै बदनाम हुने भो मेरो र छिमेकी देशको राजनिती.

  • @LochanKattel-yd2zd
    @LochanKattel-yd2zd 26 дней назад +2

    पत्रुकारको सपना पुरा हुने वाला छैन एमाले मा ओलिको बिकल्प खोज्ने बेला भको छैन तिमि पत्रुकार लाई रिस उठेको हो भने डाडुमा पानी तताएर मर

  • @sharupBk-zi5wt
    @sharupBk-zi5wt Месяц назад +1

    Male female matra farak ukhan tukka chatur oli ba Ra Rasta pati Vara pati ko rahasya Mai ghatna gataune Lai khojna nasakne nikumma bidya bjai spary hun sab Bolna ma josilo vim dekhinxa unlai agadi launa sakdaina party le

  • @naradadhikari6215
    @naradadhikari6215 Месяц назад +2

    अब नेपालको इन्दिरा गान्धी बन्ने लहड चल्या जस्तो छ 😄

  • @amritbudhachhetri2373
    @amritbudhachhetri2373 Месяц назад +1

    आफू र पाटी सक्काउने मेसो बिद्याको।

  • @AmarChherti
    @AmarChherti Месяц назад +2

    😊😊😊😊😊😊

  • @Lovetionpun
    @Lovetionpun Месяц назад +1

    चुनाव पनि जित्दैनन यिनी अन्ति

  • @binabina7708
    @binabina7708 9 дней назад

    बिध्या भण्डारीकाे कामछैना दुई,दुई पटक सम्म राष्ट्रपति भयर देश र जनताकाे लागि के राम्रो काम गरिन र ।

  • @nirojkhatri7550
    @nirojkhatri7550 26 дней назад

    हाम्रा गाउँतिर का बाजे हरु ले पपि लाई जतिनै मिठो खुवाएनी कुनि के खान फर्की फर्की जान्छ अरे भन्नुहुन्थ्यो ..?

  • @AnilGahatraj-ks5ew
    @AnilGahatraj-ks5ew Месяц назад +1

    बिधाभन्डारी अध्यक्ष भनाएर पाटी लाई 0 बनाउनेर हाे याे सम्भावना छैन

  • @picnictillotama5
    @picnictillotama5 Месяц назад +1

    Rastrapati aba poltics garnu hudiana hai rastpati ko garima ghatcha

  • @padambiswakarma8042
    @padambiswakarma8042 Месяц назад +1

    पेन्सन खाएर बसे भएन ?

  • @AbKarki-if7wr
    @AbKarki-if7wr Месяц назад +2

    राष्टपति भईसकेकाे ब्यक्ति फेरि पार्टीमा अाउदा सुहाउदैन तपाईं अाएर हुनेवाला केछर अहिलेकाे लागि अाेली बा नै ठिक हुनुहुन्छ

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f Месяц назад +1

    थुक्क न थाक्ने भए लुट्न

  • @rameshthapamagar777
    @rameshthapamagar777 10 дней назад

    Kam xain yasko

  • @rupeshbasnet3254
    @rupeshbasnet3254 Месяц назад +1

    Aafno buda marnya sanga xi keera paryara marxau teme herdai jau

  • @nkdahal1685
    @nkdahal1685 Месяц назад

    विद्या भण्डारी नै उपयुक्त पात्र हुन।

  • @santadiyali7693
    @santadiyali7693 10 дней назад

    यो देशमा निध्यादेबी भण्डारी को केही आबस्यक छैन ।

  • @artrooms.6516
    @artrooms.6516 20 дней назад

    Possible,,, yo aparadhi bhrstaachaari ole ko baajaa banaauna jantaa aaudai chan ke,,?

  • @GopalJBista
    @GopalJBista Месяц назад +2

    सहि हो । उनी सक्रिय राजनीतिमा आएर एमालेको नेतृत्व गर्नुपर्छ्। भिम रावल र माकुनेको पार्टीलाई मिलाएर जानुपर्छ। केपीको अहङ्कारी प्रवृत्ति अन्त्य अपरिहार्य छ।

    • @Lovetionpun
      @Lovetionpun Месяц назад

      माकुने ले चुनाव नी जित्दैन के देखेको होला

  • @RamkumarRai-cd6pe
    @RamkumarRai-cd6pe 10 дней назад

    Chainako kheal pass hunebhayo

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 21 день назад +1

    😂😂😂😂😂jasko buddy chaina yes ko name bidya

  • @user-qy5tx8ow6k
    @user-qy5tx8ow6k Месяц назад +1

    Maha Rani😂

  • @prakashbista5062
    @prakashbista5062 Месяц назад +2

    nautankiho

  • @user-sn9rr7gc3l
    @user-sn9rr7gc3l Месяц назад +2

    ओलि को काम छैन ? बिध्या देबि आउनै पर्छ !!

  • @Lamrin_pajungi
    @Lamrin_pajungi Месяц назад +1

    Aayara Pani Kam chhaina 😂😂

  • @bidurbadal7067
    @bidurbadal7067 21 день назад

    (के पि ओलि भनेको धर्म प्रसाद ढकल को हत्या गरेर जेलमा बसेको ओलि )?

  • @mahendrakc440
    @mahendrakc440 Месяц назад +1

    No thanks

  • @kabitashahi2099
    @kabitashahi2099 Месяц назад +2

    Kp oli nai Brista neta , ,Amale ma

  • @user-ch2nt1kh6t
    @user-ch2nt1kh6t Месяц назад +1

    Hawa kura garxas

  • @dippanbohara
    @dippanbohara Месяц назад +1

    कामै छैन मुजिहरुको

  • @nepa_laya
    @nepa_laya Месяц назад +1

    Thukka rastrapati