संकटलाई टार्न नयाँ शक्तिको खोजीमा रास्वपा, ओलीसँग एक्लै भिड्ने, प्रचण्डको गठबन्धन बहिस्कार ||

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024

Комментарии • 225

  • @ybcreation1502
    @ybcreation1502 2 месяца назад +5

    जति बिरोध गरे पनि रबि माथी बिश्वास छ ।आउने चुनावमा रबिलाइ पुर्ण रुपमा समर्थन गर्ने छु।जय घण्टी

  • @paudil1697
    @paudil1697 2 месяца назад +15

    १२ भाइ हरुको रोइलो जायज नै हो

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 месяца назад +30

    पार्टी ब्यक्ति नयाँ बिचार सिद्धान्त निति पुरानै जस्तो देखिन्छ रबि र रबिको पार्टी फरक होभने दायाँबायाँ नगरी प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थाको लागि राप्रपा सङ्ग मिलेर प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थाको लागि भीषण आन्दोलन गर्नुपर्छ म्यादि मन्त्री भएर गफ दिदै बसेभने आउने दिनमा पत्तासाफ हुनबाट कसैले रोक्न सक्नेछैन चेतना भया

    • @mr.idokul7231
      @mr.idokul7231 2 месяца назад +3

      पार्टी मजबुत बनाउन हरेक नयाँ कुराको अभ्यास गर्न जरुरी हुन्छ।

    • @RatanAle-en4iv
      @RatanAle-en4iv 2 месяца назад +1

      Jayrabi❤

    • @chef160ram_
      @chef160ram_ 2 месяца назад

      ​@@mr.idokul7231मलाई पनि तेस्तै लाग्छ

    • @chhiringlama5153
      @chhiringlama5153 2 месяца назад

  • @bishalale2182
    @bishalale2182 2 месяца назад

    बालेन आऊ देश बचाऊ जय बालेन !

  • @bikramale9114
    @bikramale9114 2 месяца назад +26

    रबिलाई 2 वर्ष पुरानो समर्थन फिर्ता लिएर बालेनलाई मात्र समर्थन गर्ने निर्णय लिएको छु ।

  • @podverse69
    @podverse69 2 месяца назад +64

    :रास्वपा बाट कोही आत्तिएको छन् भने त्यो यी ठूला दलका झोले र भरौटेहरू हुन्। त्यो प्रष्ट देखिन्छ।। खाईपाई आएको दानापानी नजोगिएला कि भन्ने ठूलो चिन्ता छ यी झोले हरु लाई । १२ भाई पत्रुकार मुर्दाबाद ।

    • @rnpokharell
      @rnpokharell 2 месяца назад +4

      यी बारह भाईलाई पनि ठेगान लगाउन जरूरी छ

    • @takeme691
      @takeme691 2 месяца назад +2

      🤣🤣🤣bagwan ko tarif matra gardinu parney hoina jatha anda vhakta

    • @jagatsangit9629
      @jagatsangit9629 2 месяца назад +2

      ​@@takeme691तिमि कस्को भक्त भएर मन दुखेको त ।

    • @takeme691
      @takeme691 2 месяца назад

      @@jagatsangit9629 kasari ko bhakta hoina ramro noramro chutauna aauxa chutiya bandina tei ho

    • @rnpokharell
      @rnpokharell 2 месяца назад +2

      @@takeme691 तिमी न ढाटी कन भन त उखाने का भक्त हौ कि र्याले का भक्त हौ हाँ

  • @rashmipandit9772
    @rashmipandit9772 2 месяца назад

    याे टेलपभिजन एमाले काे हाे सधै रविकाे विराेध गर्छ।

  • @tekrajghale7311
    @tekrajghale7311 2 месяца назад +10

    Jai ghanti

  • @chakrachand1410
    @chakrachand1410 2 месяца назад +1

    किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।

  • @prabinchemjong9656
    @prabinchemjong9656 2 месяца назад

    Jay ghanti

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 2 месяца назад

    चोर हैन डाका रबि 😡
    अब वालेनलाई मात्र समर्थन हुनेछ मेरो🙏😊

  • @rameshmagar488
    @rameshmagar488 2 месяца назад +1

    होला व्यक्तिगत केही उसको गल्ति होला।
    तर केही गरेन भन्न चाहिँ मिलेन के। हो सुरुवात भएको थियो तर दुई चार महिनामा सबै कुरा हुन्छ जस्तो लाग्दैन मलाई। त्यसैले केही गर्नको लागि केही टाइम त हुनैपर्छ। जयदेश जय घन्टी

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 месяца назад +10

    रा स्व पा ले सरकार मा गएर के बिगार्यो र के बेचे ? रा स्व पा ले के के गरे र गर्न चाहे र गर्ने थिए भन्ने देखिन्छ छर्लङ्ग बुझिन्छ।सजिलो काहा छ र सबै खाउरेस र कमाउनिस्ट को कर्मचारी को घेरा बाट काम गर्नु पर्ने कति चुनौती हरु छन् ।केही गर्न सकेनन् ल मानौं के बिगारे त?

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 2 месяца назад

    Jaya Ghanti all team ❤️❤️ ❤️ Ghantii

  • @alxra1_e909
    @alxra1_e909 2 месяца назад +9

    मौका थियो खेलाडी कच्चा निक्ले

  • @Animal4100
    @Animal4100 2 месяца назад +4

    २०८४ सम्म म र मेरो परिवारको ९० भोट घन्टीलाइ हो ! ❤️❤️❤️🔔🔔🔔🔔❤️❤️

  • @prakashsaru1906
    @prakashsaru1906 2 месяца назад

    पुरान जेलनेल त्याग तपस्या को कुरागर्दै देश र जनता झुक्क्याउँदै सत्ता र राज्य श्रोत को दोहन गर्ने पुराना भनाउँदा कुहिएका दुष्ट खप्पर हरुसंग सहकार्य को सोँच अब भुलेर पनि रास्वपा ले नराखोस | रास्वपा ले जे गर्ने हो एक्लै ले गरोस यसैमा रास्वपा को भविष्य सुरक्षित छ सवल हुनेछ र सफल पनि हुनसकिनेछ |

  • @rishiadhikari6489
    @rishiadhikari6489 2 месяца назад +3

    घिन लाग्दो पत्रकारिता 🙏

  • @devrajrokaya3215
    @devrajrokaya3215 2 месяца назад

    सहकारी लामिछाने

  • @sundarkarki4005
    @sundarkarki4005 2 месяца назад +4

    प्रचण्ड को सानो भाइ भएर हिडन थाल्यो भने रबि ले पार्टी डुबाउछ।

  • @sunilkarki9203
    @sunilkarki9203 2 месяца назад +8

    Jayghanti jay Rabe sir

    • @ganeshthapa6624
      @ganeshthapa6624 2 месяца назад +2

      यो रबिको अन्धभक्त लाई सम्मान का साथ जाठा भन्छु।

    • @PremGhartimagar-ie9nw
      @PremGhartimagar-ie9nw 2 месяца назад

      Thukka pakhe haru aakha kaile kholne😂😂😂

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      ​@@ganeshthapa6624तँ mg खाते गु खा

  • @laltamang1994
    @laltamang1994 2 месяца назад

    रास्वपामाथि पुर्ण बिस्वास छ

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 месяца назад

    जय रबि जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🙏🙏

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 2 месяца назад +4

    पुराना काे थियाे थियाे कान्ड तर रास्वपा पनि कम छैन कान्डमा

  • @anurawat4678
    @anurawat4678 2 месяца назад

    K kati kaam bhayo bhanera euta purna karyakal samma ko kaam hernu parne hunxha....

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 месяца назад

    यो किनारा, आशा छ बगरमा परिणत नहोस!

  • @niteshmishra497
    @niteshmishra497 2 месяца назад +2

    मेरो नजरमा रबी,हर्क,बालेन मध्य अब सिर्फ बालेन मात्र जीबित छन्

    • @khemrajpaudel6343
      @khemrajpaudel6343 2 месяца назад

      No gentleman all overlal nepali motivation changeble policy of the rule.

  • @bharatdahal7239
    @bharatdahal7239 2 месяца назад

    रास्वपा सत्तामा नगएको भए आज यी दुई बा मिल्नेनै थियनन

  • @MohanbikramThapa-yl6mg
    @MohanbikramThapa-yl6mg 2 месяца назад

    ghanti aba down fall hudaicha, rabi le yo 4 months kati ota file open voo ???

  • @ramkandel7671
    @ramkandel7671 2 месяца назад +4

    बार्हभ भाइ पत्रकार अब रास्वपाको खेदो खन्ने मैका पयछ। जति कुर्लेर समाचार बाचन गरे पनि बार्हभाईको ट्याग जनता बाट नै लागेको छ। धेरै नभुक

    • @khemrajpaudel6343
      @khemrajpaudel6343 2 месяца назад

      Morning shows the day child shows the man.therfore ra.swa.pa.is the new party totally change is not possible neither water nor water bubble collapse

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 месяца назад

    राप्रापा नै अबको बिकल्प हो।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 месяца назад

    Good luck Rabi ji👏

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 месяца назад

    Good ra so pa good news❤❤❤❤❤❤❤

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 2 месяца назад

    I support Rastriya Swatantra Party. कुद्ने मान्छे लड्छ! Lessons learnt!

  • @bharatdahal7239
    @bharatdahal7239 2 месяца назад

    आफ्नो कमिकमजोरी पनि नियाल्दै जानुपर्छ रास्वपाले नत्र सच्चिने भन्दा सक्किनेतिर लाग्ने छ

  • @SapanaGautom
    @SapanaGautom 2 месяца назад

    Jai ghanti❤

  • @dipendrasapkota7656
    @dipendrasapkota7656 2 месяца назад

    यो सब्द कस्क‍ो लागि हो र ?

  • @dineshbista946
    @dineshbista946 2 месяца назад

    The great The Balen only

  • @rajupathak2298
    @rajupathak2298 2 месяца назад

    Great Rabi

  • @rajubohara-b3i
    @rajubohara-b3i 2 месяца назад +1

    Jay ghanti ❤❤❤

  • @GopalSunami
    @GopalSunami 2 месяца назад

    Sahi kura

  • @SupinGolayOfficial
    @SupinGolayOfficial 2 месяца назад

    सत्तामा हुँदा एउटा पनि फाईल नखोल्ने अहिले आएर बुरुक्क बुरुक्क उफ्रिनु कतिको जायज हो?

  • @janakbudh64
    @janakbudh64 2 месяца назад

    जो ले जे भने पनि अब विकल्प एमाले काङ्ग्रेस माओवादी र राप्रपा होइनन् रास्वपा हो कि अरु कुनै नयाँ आउनु पर्छ ।

  • @chinmagar8520
    @chinmagar8520 2 месяца назад +2

    ८४ सम्म त जुन मुला भुके पनि आफ्नो विचारमा अदिक हुने हो

  • @pradeepghimire7353
    @pradeepghimire7353 2 месяца назад

    Ajai pani jay ghanti jasle j vhane pani

  • @PrakashBist5926
    @PrakashBist5926 2 месяца назад

    प्रमाणित गर्न कोहि कुकुरहरु सक्दैनन् आरोप मात्र लगाउँछन्

  • @bishnu877
    @bishnu877 2 месяца назад +6

    Good luck Rabi Dai

    • @PremGhartimagar-ie9nw
      @PremGhartimagar-ie9nw 2 месяца назад

      Pakhe haruko aakha kaile khulne😂😂😂

    • @subashacharya8890
      @subashacharya8890 2 месяца назад

      @@PremGhartimagar-ie9nwho mula sahariya aba feri oli,deuba ra prachandako geda Mole hunxa,ravi Dherai thick cha aru vhanda

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      ​@@PremGhartimagar-ie9nwतँ खाते को कहिले खुल्छ

    • @PremGhartimagar-ie9nw
      @PremGhartimagar-ie9nw 2 месяца назад

      @@bishnu877 chamal ko bhat khana napaka vatuwa haru

  • @chef160ram_
    @chef160ram_ 2 месяца назад

    हो यो अहिले भुकी रहेको पुत्रकार जस्ता १२ भाईलाई पत्ता साफ गर्नु पर्ने पहिला 🤬

  • @nabinrai7650
    @nabinrai7650 2 месяца назад

    एक्लै विपक्षी हैन अब एमाले र कांग्रेस ले कुन दिन रबि लाई जेल हाल्छन।
    र अर्को कुरा रास्वपाका समर्थक हरुको चेत खुल्न जरुरी छ रास्वपा बहेक अरु पार्टीका बारेमा बोल्यो भने राम्रो अनि रास्वपा को बास्तबिकता बोल्यो भने 12 भाइ रे यस्तो साघुरो सोच हटाउ साथी हो,यहाँ जत्ती भनिएका कुरा छन सबै साचो कुरा भनिएको छ।

  • @KULKarki-b6z
    @KULKarki-b6z 2 месяца назад

    रासपा सुधृने हो भने आजबाटै एमाले माओबादी बाट टाढा हुनुपर्छ

  • @krishnashrees1863
    @krishnashrees1863 2 месяца назад

    पुराना चोर पार्टीबात खान पल्केका १३ भाइहरुलाई नया आयर सत्तामा जादा किन यतिधेरै रोइलो हैत

  • @laxmanshahi3926
    @laxmanshahi3926 2 месяца назад

    काण्ड काण्ड भरिएको पार्टी नै रासोपा हो 😂😂😂😂😂😂🤣 पूरा रासोपा = एक ज्ञानेन्द्र शाही काफी हुनुहुन्छ 😍😍

  • @MagarpunPrem
    @MagarpunPrem 2 месяца назад

    बलल रबि जिकाे घइटाेमा घाम लागे जसता्े छ

  • @KiranKumar-hb2kj
    @KiranKumar-hb2kj 2 месяца назад +1

    Sahi ho,
    Tyo Prachand le khali aafno swartha ra satta matra herchha.
    Tyeslai sath diye desh ma asthirta matra hunchha.

  • @DipakKunwar-qy4jt
    @DipakKunwar-qy4jt 2 месяца назад +1

    यो घन्टे पार्टी बाट आस गर्नु भनेको आकाश को फल आखा तरि मर भने जस्तै हो

    • @PrakashBist5926
      @PrakashBist5926 2 месяца назад

      केरा खा mg

    • @DipakKunwar-qy4jt
      @DipakKunwar-qy4jt 2 месяца назад

      @@PrakashBist5926 केरा तेरो रबि ले खायो त देखेनस

  • @ramjibista9891
    @ramjibista9891 2 месяца назад

    निष्पक्ष पत्रकारिता गर्न कहिले सिक्ने योहो

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 2 месяца назад +1

    12BHAI KA SAMARTHAK HARU DAR KA KARANRABI KO BIROD MATRA GARCHAN HO RABI KO JATI BIROD GARA PANI AAM JANATA RABI KO SAMARTHAK CHHAN PATRACAR JEE

  • @barunsharma9226
    @barunsharma9226 2 месяца назад

    रास्वपा बाट नसके के ओली को एमाले पार्टी वा बुढो देउबा को कांग्रेस ले समाधान दिन सकिन्छ भन्ने सोचेको छौ कि बुढो ? रास्वपा बाट कोही आत्तिएको छन् भने त्यो यी ठूला दलका झोले र भरौटेहरू हुन्।

  • @basanjhedi8299
    @basanjhedi8299 2 месяца назад

    रबिले बक्वास मत्र गर्दारैछन

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 2 месяца назад +1

    I hsve no faith on talkative leaders . " Barking dogs seldom bites"🤗.
    The only man i trust is Mr. Balen ❤️❤️❤️🙏🙏🙏. " Talk less work more".

    • @dbbhandari6917
      @dbbhandari6917 2 месяца назад +1

      Who is barking though? Do u have any idea on politics?

    • @RajuKoirala-np3qe
      @RajuKoirala-np3qe 2 месяца назад +1

      @@dbbhandari6917 I know you have the answer yourself 🤗.
      I don't know politics.

  • @roshansunar4364
    @roshansunar4364 2 месяца назад

    यो उथल पुथल काे हिरो माओ खाओ, घन्टे पाटी लाई जनमत काे महतो था भए कांग्रेस एमाले काे सरकार लाई जनमत काे विचार स्वीकार्नु पर्छ 👈🌲🌄🇳🇵

  • @bijay3797
    @bijay3797 2 месяца назад +1

    Good luck

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 2 месяца назад

    मावोबादी र रासोपा यकै पटक सिदिन्छ सिदिनैपर्छ प्रश्न गरौन कति जना भ्रष्ट को नाक को दादी भाचियो भनेर?

  • @dipendrasapkota7656
    @dipendrasapkota7656 2 месяца назад

    य य‍ो रविको लागि होकी त त्यस कै लागि हिडेको होस्रर भन्वागनप

  • @Anil-jb2vq
    @Anil-jb2vq 2 месяца назад +1

    नयाँ पुराना सबै यो ब्यबस्थाका पतियारहरु याक्टर मात्र हुन् जुन यीनिहरुको (बिदेशी) डाईरेक्टरको ईस्कृप्टले डाईरेक्सन गरिरहेको छ नेपाली खोल ओडेर बिदेशीको काम गर्दैछन् समयमै बुझ जोलेहरु हो नत्र भोलि नेपाल र नेपाली रहदैनन् । झोला बोक्न छोड यीनिहरलाई लखेट्ने अभियानमा लाग😢😢😢😢

  • @nabinpatjhar151
    @nabinpatjhar151 2 месяца назад

    मिलिजुली हुदैमा कसैको बुइचर्यो भन्ने शब्दनै गलत हो जस्तो लाग्छ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 месяца назад +2

    रबि जि गुड प्रचन्ड सित तालमेल नगर्नु होला ।किनकि यो हत्यारा गतिलो मान्छे होइन ।बिचार पुर्याउनु होला जय रबि

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 2 месяца назад +1

    12 भाइ को सामाचार

  • @Bijaywaiba1
    @Bijaywaiba1 2 месяца назад

    राम्रो काम गरेको छ ठुला ठुला ब्यक्ति हरू को फायल खोलेकै हो अहिलेसम्म कसैले गर्न नसकेको काम गरेको रबिले

  • @shyamtimalsina5338
    @shyamtimalsina5338 2 месяца назад +1

    jasle je vhane pani rabi ko party le ek choti bhaumat na lerai sama support garinxa tespaxi party ko mulyankan garinxa. jay rabi, jay RSP 🔔🔔🔔, jay Nepal 🇳🇵.

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 месяца назад

    यो सहाकारी लामिछाने नेपाली जन्ताले चिनिसके

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 2 месяца назад +4

    अबको शक्ति २०८४ मा रबि स्व पा जिन्दाबाद ।

  • @prakashkhanal808
    @prakashkhanal808 2 месяца назад +4

    12भाइ मध्ये बाट रछौ

  • @krishnarajjoshi3098
    @krishnarajjoshi3098 2 месяца назад

    😢😊

  • @BishalTamang286
    @BishalTamang286 2 месяца назад +1

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @rajupathak2298
    @rajupathak2298 2 месяца назад +1

    पाँच महिना मा के गर्न सकिन्छ त।५ बर्ष सम्म रवि ले देश चलाउन पाए भने केही हुन्छ ।

    • @FreeYond-i1x
      @FreeYond-i1x 2 месяца назад

      मेरो घन्टा भन

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 2 месяца назад

    जय 🎉घण्टी राष्ट्रिय 🎉 पार्टी जय रवि 🎉❤ ..नेपाली जनता हार नखानु होला यो साला 12 vai पात्रोकार मात्र आरोप हो 30/40 साल खराब एमाले र कालो काँग्रेस ले 3/4 महिना कसरी काम गर्छ. यदि नेपाली जनता छ भनि बहुमत दी ए र 5 साल काम गर्नु दिनुपर्छ अनि थाहा हुन्छ jay देश

  • @GreaterNepal595
    @GreaterNepal595 2 месяца назад

    नयाँ बोतलमा पुरानो रक्सि❌❌

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 2 месяца назад

    चाेर दले पत्रुकार रास्वपाले नगरेका काम तेरा बाउ हरुले गरेकाछन ३४ बर्ष देखि ?? अब पनि गर्छन हैन झाेले पत्रुकार।

  • @dipendramagar517
    @dipendramagar517 2 месяца назад +2

    12 Vai

  • @5_Angels
    @5_Angels 2 месяца назад +1

    The Tiger of rabi Nd rsp

    • @a.b.g.c.
      @a.b.g.c. 2 месяца назад

      Mero lado tyo vanda tiger

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 2 месяца назад +1

    सहकारी पार्टी जिन्दावाद

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 месяца назад

      मेरो गेडा को सहकारि पाटि।पाटिको झोलेहरु

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 2 месяца назад

      @@JivanMajakoti-np5tm कति मन दुख्यो है भेडा सहकारी भन्दा तेरो आमालाई पनि पथाइ देउ ल भगवान सङ्ग भगवानले जम्मा 4/5 जना बिहे गरेको रहेछ

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 месяца назад

      @@Resamthapa-ib6ul Timi jau 6 Jana hunxa yemaleko jhole

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 2 месяца назад

      @@JivanMajakoti-np5tm आयो सहकारीको भेडा म त जस्तो भेडा चाहिँ होइन ल म कसैलाइ भगवान पनि मान्दिन भगवानले तेरो आमालाई बलात्कार गरेनी भगवान हो केही गरेको छैन भन्छ होला होइन

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 месяца назад

      @@Resamthapa-ib6ul एमाले काङ्ग्रेसको भतुवाहरु हो तत हरु

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 2 месяца назад

    No not again R S P

  • @indrabahaddur5162
    @indrabahaddur5162 2 месяца назад

    यो पत्रकार haru भर्खर 2 वर्ष भको पाटी tehi माथि 21sit बाट कति धेरै आस हो अनि bibad मा त यही पत्रकार हरूले lako ho rabi पाटी नखोलेको भए बिचरा झोले पत्रकार haru ले समाचार के लेख्थ्यो होला

  • @uttamkarki599
    @uttamkarki599 2 месяца назад

    येस्ता समाचार के को लागि हो?? पुरानो नै ठिक होलान् होइन ?

  • @ishworpun8447
    @ishworpun8447 2 месяца назад

    Rsp 84ma jhilka dekhauni parxa aru daal ane purano dal yestai ho

  • @Animal4100
    @Animal4100 2 месяца назад

    ❤️❤️❤️🔔🔔🔔🔔🔔

  • @ChandraPun-u2v
    @ChandraPun-u2v 2 месяца назад

    😢

  • @bimalbhul9070
    @bimalbhul9070 2 месяца назад

    Kasto news banauxn mg haru

  • @RidamBista2652
    @RidamBista2652 2 месяца назад +2

    सकियो बिश्वास अब त १/२ सिट आउन गाह्रो हाेला८४ मा

  • @ryamoskhadka7
    @ryamoskhadka7 2 месяца назад

    rasopale kam garekai ho je bhaneni 84 ko bahumat dinu parxa

  • @Nilkumarpun
    @Nilkumarpun 2 месяца назад

    Yo ho Television pani congress ko media ho jasto lakxa yesko news herda

  • @sitarambasyal5582
    @sitarambasyal5582 2 месяца назад

    Sorga Jana narka haru sanga pugidina bhana thiya narkako batosuru

  • @netrakhadkakhaptadi7730
    @netrakhadkakhaptadi7730 2 месяца назад

    तिमी मुजि हरुलै रास्वपा लाई न राम्रो देखाएर पैशा कमाउन छ खाते हरु तिम्रा बाउ आमा हरुले यतिका बर्ष देश लुटे केहो बोल्दैनौ तिम्रो दम छ भने जाउ एउटा सिट त जितेर देखाऊ rsp ले गरेका राम्रा काम न देख्ने खाते हरू खाली नराम्रो मात्र भन्ने 😡👊

  • @bishnuadhikary5235
    @bishnuadhikary5235 2 месяца назад

    रबि पर्चन्ड को जेठो छोरो हो

  • @tikaramrijal8464
    @tikaramrijal8464 2 месяца назад +8

    रास्वपा पनि चोर हो भने जति हाजिर हुम त

  • @Arjunkunwar1
    @Arjunkunwar1 2 месяца назад

    Bolako hara na bolako kai vako xina RSP ma

  • @rahulmahato6400
    @rahulmahato6400 2 месяца назад

    No not again ravi

  • @arbinkumaryadab5065
    @arbinkumaryadab5065 2 месяца назад

    कालो एमाले ले खुट्टा तानेको छ

  • @rajanbhandari4606
    @rajanbhandari4606 2 месяца назад

    पत्रका पनि कस्तो खली रस्पा को मात्रे देखेको छ कि के हो यो पत्रकार