Kp Oli लकै अघि प्रसाईले भने Balen संग जुहारी खोज्ने थुक्क नामर्द सत्ता छोड भन्दा प्रचण्डले ठोके ताली

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2024

Комментарии • 187

  • @SthaRajen
    @SthaRajen Месяц назад +10

    एकदम सहि कुरो गर्नु त भयो ।
    कुराले मात्रै व्यवस्था परिवर्तन गर्न सकिँदैन । चोर फटाहा दलाल माफिया हरुलाई घिसारेर चोक चोकमा छाला काड्नु पर्यो ।

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Месяц назад +10

    यकदम १००% सहि भन्नुभयाे धन्यबाद छ ।

  • @GuruPahari
    @GuruPahari Месяц назад +16

    ठीक कुरा आयो ।

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад +27

    ठीक कुरा भन्नुभयो। ओली अब दाँत फुक्लिएको बूढू भैसके ।

  • @nepalxm1729
    @nepalxm1729 Месяц назад +2

    यो गणतंत्र आउँदाखेरि सरकार गठन कै क्रम मा बलत कारी भ्रष्टचारी सहकारी ठग सबै को भित्री सल्लाह भएको थियो किन भने जब नेपालमा गणतंत्र घोसना भयो विभिन्न नामका सहकारी र समुह बनाउन झोला बोकेर गाउँ गाउँ पसेर आमा समुह महिला समुह कृषि समुह गरिबी निवारण समुह दलित महिला समुह अनेकौं नामका समुह गठन गरी जनता ठग्ने काम सुरु भएको थियो गणतान्त्रिक सरकार ले नै योजना साथ भएको ले आज सहकारी ठग भन्दै रवि लामिछाने लाई लघारी रहेका छन् सहकारी ठग लाई बचाई राखेका छन्

  • @kulthapa3564
    @kulthapa3564 Месяц назад +14

    ल ल गद्दाफिलाइ जस्तो बनाउनु पर्छ ढिलो भैसक्यो सर

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q Месяц назад +5

    सलाम छ हजुर लाई यति राम्रो कुरा राख्नु भएको मा

  • @amarkhadu2366
    @amarkhadu2366 Месяц назад +10

    एक दम सही कुरा गर्नु भो सर 🎉🎉

  • @jangarai2582
    @jangarai2582 Месяц назад +4

    यो संमबीधान दिवस कालो हो जनताहरू को लागी। पेसेवर अपराधीहरूको लागी चै आज को दिन ठिक हो। मजजाले लुटने। मजजाले भषटचारी जोगाऊने। मजजाले मानछे बेचने। मजजाले देश बेचने। संमबीधान हो

  • @OliBhawan
    @OliBhawan Месяц назад +27

    प्रसाईं सर काे कुरा100%सहि छ

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Месяц назад +7

    प्रसाईं सर को भबिस्यबाणी सरस्वती पुर्‍याउने छिन, कि जस्तो पो लाग्यो है।

  • @MaHira-g4p
    @MaHira-g4p Месяц назад +6

    केटा भिम केटा रबि केटा बालेन को फोतो देखे दराउने थुउउक्क मेरो सरकार

  • @YugalChaudhari-u8w
    @YugalChaudhari-u8w Месяц назад +8

    सत्य कुराहो सर

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i Месяц назад +6

    एकदम सही भन्नुभयो प्रसाइ जी

  • @bhagatsingh7274
    @bhagatsingh7274 Месяц назад +10

    हामि।गाऊघरका।जनताले।कुन।नेता।कस्ता।होछन।भनने।रबि।सर।आऐर।बलथाहा।भयो

  • @Balaramraut135
    @Balaramraut135 Месяц назад +6

    यकदमै सहि कुरो हो पुण्य प्रसाई जि।

  • @tarasharma9711
    @tarasharma9711 Месяц назад +10

    दलाललाई छोडनुहुदैन

  • @tarasharma9711
    @tarasharma9711 Месяц назад +6

    ठिक कुरा्

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r Месяц назад +5

    हजुरको कुरा सही हो

  • @RajeshDahal-w1w
    @RajeshDahal-w1w Месяц назад +2

    सहकारीकाे पैसा कसरी निजि कम्पनिमा पुग्याे भन्नेकुरा त सहकारी संस्थाकाे संचालक समिति हाेला उनिहरुले तिर्नुपर्छ अब रबिले पैसा झिकेर लगेकाे हाे र ? संस्थाकाे सदस्यनै नभएकाे व्यक्तिकाे कम्पनिमा किन पैसा दिएकाे संचालक समिति र ऋण समिती थियाे हाेला के हेरेकाे कहाँ थियाे त त्याे बेला साला चाेर काङ्ग्रेस र झेलिमाले हरुकाे गद्दारी मात्रै हाे।

  • @birbalbasnet9633
    @birbalbasnet9633 Месяц назад +9

    कुरा राम्रो लाग्यो प्रसाई सर

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 Месяц назад +3

    Good job 👍

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf Месяц назад +5

    भराैटे ,झाेले लाई पाल्न तलब भत्ताको ब्यबस्थाका लागि ओम्नि यति गिरिबन्धु बालुवाटार वाईडबाेडिले नपुगेर सहकारीको पैसा ।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 Месяц назад +11

    ओलिलाई त,
    अरु राम्रो भनेकाे त,सुन्ने सक्तैन,मनै पर्दैन नि त !
    निषेधकाे राजनीति गर्ने हैकमवादी एकाधिकारवादिका शासन यस्तै हाे।

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb Месяц назад +2

    सहि प्रसाईं जी 100% सहि जै देवदुत बालेन .............🇳🇵🇳🇵🇳🇵

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v Месяц назад +6

    एमाले ठग काङ्ग्रेस ठग माऔवादि ठग इनका राजनिति कमाइया हरु मुक्त हुदैनन् तबसम देश बरवादि तिर हो😊😊😊😊😊😊😊

  • @madannathsubedi6602
    @madannathsubedi6602 Месяц назад +7

    जस्ले जेसुकै भने पनि ठग ,भ्रष्टाचारी ,गद्दारहरु आफ्नै पाटीको नेता ,कार्कर्ता भए पनि कार्वाही र सजाय गर्न सक्ने ल्याकत प्रचण्ड ,र,रबी लामिछाने सँग मात्रै छ,कांग्रेस एमालेका भ्रष्ट नेताहरुमा छैन ।

  • @shamserrai6082
    @shamserrai6082 Месяц назад +7

    Right 👍👍👍👍

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Месяц назад +4

    ८कछ्छा पास पनि पास नगर्ेकाले केकाे राजनिति गर्ने ।लाज रहेनछ ।

  • @jangarai2582
    @jangarai2582 Месяц назад +4

    केपी ओलीले भषटचार को काया पलट। देश भरिको गरिब जनताको सहकारी को पैसा खाने लाई। जोगाऊने। काया पलट। देश बिदेशीको हातमा सुमपने कायापलट। पेसेवर अपराधी। बिचौलिया को कायापलट हो

  • @sushilaacharya505
    @sushilaacharya505 Месяц назад +3

    ठग मात्रै हैेन महाठग भनौन हजुर ।

  • @buddhibarali2342
    @buddhibarali2342 Месяц назад +1

    पर्साई सर को भनाई 100% सहि हो गिरिबन्दु ती बुतानिसर्नाथी जा लाई आर्जु ला जोगाउने के पि

  • @himprasadregmi5649
    @himprasadregmi5649 Месяц назад +6

    ठिक भन्नुभयो प्रसाईं सर

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Месяц назад +9

    sahi kura 🙏✍✍🙏🙏🙏🙏🙏🙏💪💪💪💪🧜‍♂🧜‍♂🧜‍♂🧜‍♂

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 Месяц назад +8

    ग्यास अर्को देशबाट ल्याएर राष्ट्रलैइ अझ पराधीन बनाउने होइन, नेपालमै ग्यास उत्पादन गर्ने, बत्ती मुलुकमै प्रशस्त छ, मलखाद कारखाना बनाएर देखाए बल्ल ओलीलाई नेपालीले बिश्वास गर्नेछन् ।

  • @kumarxetri
    @kumarxetri Месяц назад +9

    १००%ठिक भन्नुभयो ८४ मा पत्तासाफ😂😂😂😂

  • @bimalshrestha2012
    @bimalshrestha2012 Месяц назад +1

    100 % correct

  • @animalyoutube3838
    @animalyoutube3838 Месяц назад +2

    वलिनै ठग हो कमबोडियामा ७२ अर्ब राखृको खुलासा भैसक्क्योत

  • @Bikkidai
    @Bikkidai Месяц назад +9

    Sai kura garnu bhayo punya sir ❤❤❤

  • @kesharchahar2051
    @kesharchahar2051 Месяц назад +4

    एउटा देश कोे नायक भएर यस्ताे बिचार थुक्क। ओली बा डराए कोे Balen संग। अजै समय छ ओलि बा बिचार बदलिनु होस्। अब नेपाली जन्ता ले तुक्का सुन्दैन। त्यत्रो पैसा पेलेर झोले किन पाल्नु हुन्छ् बिद्युत रकम किन माफ दिनु हुन्छ??? त्यहि झोले पाल्नु कोे लागि????

  • @deeparai9527
    @deeparai9527 Месяц назад +10

    Sahi kura🙏🙏

  • @PremUchai
    @PremUchai Месяц назад +5

    Good luck Ravi

  • @chakratamang6833
    @chakratamang6833 Месяц назад +2

    100%right analysis punnya jee!

  • @shreelalthapa8718
    @shreelalthapa8718 Месяц назад +4

    कृषि पनि सकेको छ

  • @gitaShrest
    @gitaShrest Месяц назад +3

    हजुरकाे कुरा १००% सहि गर्नु भयाे सर

  • @jangarai2582
    @jangarai2582 Месяц назад +3

    केपी ओली। ऊधारण आफनै छेऊमा छ। परचणड माहान नेता हो। कारण आफनै दलको। आफनै माऊबादी नेता लाई जेल कोचे। लु केपी आफनै पाटीको भषटचारी लाई जेल कोचनु त। सकती छ। ऊलटै जोगाऊनेमा लागेकोछ। थुकक। यसता पनी नेता। कानुन मिचेको अपराधी

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Месяц назад +4

    सरकारले नै सहकारी पीडितहरुको रकम थोरै रु ५ लाखसम्म आफै भुक्तानी दिनुपर्छ( सरकारले राज्यकोषबाट निर्ब्याजि ऋण लिएर) अनि सहकारीका मालिक,कर्मचारी ,कार्यकारी उनीहरुको नातागोता ,साथिभाइ आदिको नाममा लुकाएर राखेको सम्पुर्ण जनताको सम्पत्ति सि आइ बि लगाएर उच्चस्तरिय निस्पक्ष छानबिन समिति गठन गरेर पहिला पक्रने थुनामा राख्ने अनि ( भाग्न नदिन) कार्वाही शुरु गर्ने।ति पीडितहरुको रकम रु ५ लाख सरकारले फर्स्यौट गर्ने।तर काङ्ग्रेस एमाले माओवादी तथा साना दलका नेताकार्यकर्ता समेत ले नै सहकारीको रकम ठगेर सहकारी डुबाएकोले आफ्नो अर्काको ,नातागोता ,दल,पद केहिपनि नछुट्ट्याइ निर्ममतापुर्वक कार्वाही गर्नुपर्छ।त्यसोगर्दा जनताको रकम सावा ब्याज पुरै फिर्ताहुनसक्छ।तर छानबिनकर्ताले बिलकुल निजि स्वार्थ त्याग गर्नुपर्छ।जनताको सम्पत्ति कुनै नेता मन्त्री कर्मचारी कार्यकर्ता कसैले पनि खान मिल्दैन ।

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr Месяц назад +5

    ❤❤

  • @RatnaAcharya-xn7hj
    @RatnaAcharya-xn7hj Месяц назад +3

    Sahi ho good luck 🍀🍀 balen Jay Nepal 🥰🥰🥰

  • @DeviBhandari-f7m
    @DeviBhandari-f7m Месяц назад +1

    त्यसैलेत के पि ओली आठ कक्छ्या फेल भएको आज प्र म भएर देश को यस्तो गतिबिधि ,रदुरदसा भइ रहे छ ।

  • @MarkandaAdhikari
    @MarkandaAdhikari Месяц назад +2

    सही कुरा उठाउनुभयो हजुरले।

  • @amarkhadu2366
    @amarkhadu2366 Месяц назад +4

    ओली को त गफ मात्र हो सर

  • @ChandraRajChand-p4b
    @ChandraRajChand-p4b Месяц назад +7

    Right

  • @junilim2487
    @junilim2487 Месяц назад +4

    Thik vannu vo

  • @sushilaghimire4318
    @sushilaghimire4318 Месяц назад +4

    Sai ho sir

  • @shivmandal6720
    @shivmandal6720 Месяц назад +6

    Right ✅️

  • @aitatamang-b4o
    @aitatamang-b4o Месяц назад +5

    It's right

  • @dharmabhandari6084
    @dharmabhandari6084 Месяц назад +4

    एकदम सहि कुरो

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 Месяц назад +2

    धन्ने वाद स्पस्त कुरा दिनु भो

  • @ganeshnembag5664
    @ganeshnembag5664 Месяц назад +2

    एक दाम सहि

  • @krishnakharel2177
    @krishnakharel2177 Месяц назад +2

    जय बालेन❤❤❤❤❤❤❤

  • @tekkhatri9875
    @tekkhatri9875 Месяц назад +6

    Good news

  • @yubakc3529
    @yubakc3529 Месяц назад +4

    Ati Shi.

  • @bimalawagle958
    @bimalawagle958 Месяц назад +5

    💯🌹🙏👍more importantly perfect people mentally liked please jai Ganesh babbjai Maharaj hunman Dil maiya Rani her her mahadev sitaram Radhya Radha Krishna jai god bless you family's Jai

  • @ruppun9055
    @ruppun9055 Месяц назад +3

    You are right puny ji

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo Месяц назад +4

    Sahi ho

  • @surendrarai8493
    @surendrarai8493 Месяц назад +3

    Wa parsai sir good

  • @ThanThapa-e2w
    @ThanThapa-e2w Месяц назад +2

    गनगने राजनीति छोड्नै पर्ने हुन्छ

  • @rastrarai6426
    @rastrarai6426 Месяц назад +2

    सत्य कुरा👍

  • @ChetparsadSapkota
    @ChetparsadSapkota Месяц назад +2

    सही विश्लेषण

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Месяц назад +5

    Right 🙏🙏🙏

  • @santoshmagar4289
    @santoshmagar4289 Месяц назад

    💯 sai kuro hjr ko ramro uwa ko saport garnu parxa jay uwa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lokendradhakal6839
    @lokendradhakal6839 Месяц назад +4

    Thik vanuvyo prasai sir

  • @NabarajKhadka-o5i
    @NabarajKhadka-o5i Месяц назад +5

    यी चाेरहरू माननीय हैनन यो १००%सत्य हो

  • @BikramTamang-di6db
    @BikramTamang-di6db Месяц назад +3

    हो👍️

  • @arunpant-t1u
    @arunpant-t1u Месяц назад +2

    A b pant right version and right discussion

  • @Bishnumenu
    @Bishnumenu Месяц назад +2

    एक दम सहि हुन पुन्या जि।

  • @uttamrimal927
    @uttamrimal927 Месяц назад +1

    सहि सत्य जय होस प्रसाई ज्यू , ❤❤❤🎉

  • @rosanthapamagar
    @rosanthapamagar Месяц назад +2

    सही कुरा

  • @बिमाबुढा
    @बिमाबुढा Месяц назад +1

    सै कुरा सर❤❤❤

  • @NetraSharma-r3w
    @NetraSharma-r3w Месяц назад +5

    नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला

  • @nirmalasubba5142
    @nirmalasubba5142 Месяц назад +4

    Thik vyo

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b Месяц назад +2

    Punya Prasai Ko Sahi Bichar

  • @BhimShahi-u9f
    @BhimShahi-u9f Месяц назад +1

    Dhanyabad.sahi.kura.garnu.bhayo

  • @dilliramgiri524
    @dilliramgiri524 Месяц назад +3

    jay balan sha jindabad balan sha

  • @हेमकुमारि
    @हेमकुमारि Месяц назад +11

    सहि कुरा अब त एमाले र काङ्ग्रेसलाई भाेट त म अब कहिले पनि दिनेछैना

  • @RBmagar_Official
    @RBmagar_Official Месяц назад +2

    Balen🙏🙏🙏

  • @Bikkidai
    @Bikkidai Месяц назад +4

    ❤❤❤❤❤

  • @RajuBelbase-u5z
    @RajuBelbase-u5z Месяц назад +1

    Jai balan g

  • @brindabhattarai6273
    @brindabhattarai6273 Месяц назад +2

    ठिक भन्नुभयो

  • @dipakdahal7052
    @dipakdahal7052 Месяц назад

    कूरा शहिछ धन्नेबाद

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e Месяц назад

    Salute prasain sir great analysis

  • @biwashlama1100
    @biwashlama1100 Месяц назад +2

    hjrko Kura ekdam sahi prasai sir

  • @yangurung561
    @yangurung561 Месяц назад +8

    के पि 1नम्बर को
    भाइरस हो यो देश को लागि

  • @sherbahadur4010
    @sherbahadur4010 Месяц назад +2

    Kuro.ramro.chha

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    kp केपी ओली मोदीसँग लड्नुस् आफ्नो देश नेपालको गुमेको जग्गा कालापानी नेपोलिया निपोलेख फिर्ता गराउनुस्। बल्ल नेपाली जन्ता ले तपाईंको जयजकार गर्छन् खाली राम्रो काम गर्नेको पछि खेदो खेदो खनेको खनै नगर्नुहोस् थोरै अन्न खानुहुन्छ भने

  • @ManBhadur-w1i
    @ManBhadur-w1i Месяц назад

    नेपालमा,२०४६,सालदेखि,यताकाे,आज२०८४सम्म काे,सबभन्दाभ्रष्टचारीमहानअपराधिनेताहरु,देशकाे,दुश्मन,
    बाहुनबादी,जाँठाहरु,नै,हुन,
    देशकानेपालीजन्ताहरुकाे,
    खुनपसिनाकाेशाेषणगर्नेले,के,राष्ट्रबादीठहरीन्छ,र,वाईजाद,पापीअपराधिबाहुन,भ्रष्टचारीहरुडाँकाचाेरहरु,।
    अब,नेपालबनाउँनेहाे,भने,र,नेपालीजन्ताहरुकाेआशापुर्याउनेहाेभने,यी,पुराना,भ्रष्टचारी,बाहुनबादी,नेताहरुसबैलाई,र,सत्ताबाट पाखा लगाएर,उच्चपदमाबसेका,कर्मचारीहरुलगायत,भ्रष्टचारीहरु,सबैजेलमाकाेच्नुपर्छ,र,२०४६सालदेखियता,सत्तामा,बसेका नेताहरु,र,कर्मचारीपदमा,बसेकासबै,भ्रष्टचारीहरुले,अबैदमा,भ्रष्टचारगरीकमाएका,धनसम्पती,छानबिनगरी,३५,बर्षभरीकाे,सयकडा,( २५%)ब्याज सहित,किल्लेरहिसाबगरेर,सरकारीराज्यकाेषमा,इमान्दारीकाेपार्दशिकाेसाथ,सार्वजनिकगरीनुपर्छ।

  • @gopiramlama913
    @gopiramlama913 Месяц назад +2

    Good sai ho ho ho hhhhh

  • @BinodLama-he8uf
    @BinodLama-he8uf Месяц назад

    सहि कुरा गर्नु बो हजुर 🎉🎉🎉

  • @TukmeyarpunMagar-o2b
    @TukmeyarpunMagar-o2b Месяц назад +5

    Yo kura sai ho afno tauko ko jungra na dekhne khate haru varast matrw garnw janeko👍🏾😢😢😢😅