सम्पूर्णमा नमस्कार, खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र मेरो अभिनयसहित नयाँ गीत "रम रम मरौटी" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
आहा आनन्द लाग्ने कति राम्रो बनेको गित् थोरै मोडन टाइपको दोहोरि।।आहा।।।।।खेम जी तपाइको स्वार अनि कम्पोजिसनको बिग फ्यान्।।अस्मिता जि को भोइस नि सुट गरेको छ दोहोरिमा पुजाशर्म जि ले सेलेक्टेट गित गर्छ तर राम्रो गर्छ् obi rayamajhi ji ।वाह बधाई छ होल टिमलाइ
पुर्ब पश्चिम् उतर दक्षिण घुमे चारै दिशा तिम्रो अघि फिक्का लाग्यो मलाइ मोनालिशा ❤️❤️❤️💓💓💓💓💓❤️❤️🌷🌷🌷 शब्द /संगीत /अनि सोर निकै राम्रो लाग्यो डान्स पनि बबाल छ👌👌👌👌 सुभ कामना छ सबै टिम लाई 📸🎥🎬️👌🌷❤️💓😍
sana sang video एक्दमै राम्रो उत्कृष्ट बनेको छ ।यस्तै राम्रो राम्रो गीत खेल्नु होला हामी हजुर् को हरहमेशा साथ मा छ । आगामी फिन हरुमा पनि राम्रो गर्दै जानू होला sana प्रगति को फल पयोस ।
खेम सेन्चुरी भाइले एकपछि अर्को हिट गीत दिंदै जानुभएको छ। अझै मेहनत गर्दै अझै राम्रा राम्रा गीत पस्कंदै जानुहोला। श्याम भाइको एरेन्ज पनि दामी लाग्यो। बधाई तथा शुभकामना।
asti thikai lako thiyo hijo halka ramro lageko thiyo aaja ta perfect beautiful lagyo yo song n video... jati sundai gayo jhan jhan ramro lagdai janxata 😊😊❤️❤️
Puja di ko acting ani expression pahila vanda dherai improve vko x khusi lagyo ramro dance garnu vko x but why vdo ali clear dekheko xn?? Ayway ramro x aru sab🙏🙏
सम्पूर्णमा नमस्कार, खेम सेन्चुरी र अस्मिता अधिकारीको स्वर, पूजा शर्मा र मेरो अभिनयसहित नयाँ गीत "रम रम मरौटी" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Waiting ma xam
always hami xau brother
all the best dada..waiting ma xu..
Thari ramro and pooja
Wow dami xa sang all team lai badhai shubh kamana xa
Kunai movie ko song भन्दा कत्तिपनी कम छैन उत्कृष्ट गित शृजनाको लागि सम्पुर्ण team लाई बधाई तथा शुभकामना
😍👍रमरम मरौटी ओवी र पुजा को नयॅा आयछ राम्रो छ सफव्ताको शुभकामना ❤️💐
Remx
Hi
Have
goood
Hjr
जति हेरो उति हेर्न मन लागि राछ पुजा को रम रम मरौति 😍😍😍
That nepali girl dancing on the fence brought me here.. She is so jovial.. Greetings from Uganda 🇺🇬 🇺🇬 🇺🇬... 1...2...3.. Enter 🎶 🎶
hahaha... me too!! I was searching the name of this song and I found it
Same hear
same😅
Same same
Tero bau ko kato tali kura
Wowowww song akdam raamro laagyo teasma jhaan pooja soo sweet. ♥
Adam raamro laagyo
आहा आनन्द लाग्ने कति राम्रो बनेको गित् थोरै मोडन टाइपको दोहोरि।।आहा।।।।।खेम जी तपाइको स्वार अनि कम्पोजिसनको बिग फ्यान्।।अस्मिता जि को भोइस नि सुट गरेको छ दोहोरिमा पुजाशर्म जि ले सेलेक्टेट गित गर्छ तर राम्रो गर्छ् obi rayamajhi ji ।वाह बधाई छ होल टिमलाइ
Congratulations for 10 million 💕💕💕...love you pooja dd...my lady crush😘
wowwwwww meri pyari mutuuuuuuu pooja babal dance
Pooja di 😍😍😍😍😍😘😘😘
Song beautyfull 👌👌👌👌
Ashmita adhikari voice so beautyfull❤❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️
Pooja 💖 pooja 💖pooja 💖 Thank you miss Aakash
kati ramro गीत 🥰🥰🥰
आहा kati cute देखिएको pooja लाईं👸
Best wishes pooja n all of you
🤟🤟👍👍👍👍👍👍👍
😍😍😍🤩🤩♥️🎁⛪️💒🙈👩❤️👩🌋🌟🏢⛪️
सुन्दर गित खेम दाजु
Puja puja puja waiting ma.xau hoi hami😍
मरौटी भनेको एक झार जस्तै हो येस्लाई औसधि र स्वादको लागि तरकारिमा पनि
प्रयोग गरिन्छ
यस्को फुल मुखमा राख्दा जिब्रो रम रम रम रम गर्छ
maile ta bujeko ni thien
bujaedinu vyo
Thanks
बिशेष गरि तरकारी भन्दापनी अचार बनाउँदा प्रयोग गरिन्छ भने गाउँ घरमा पाईने सानो गोलभेँडा,फर्सीको बियाँ अनि मरौटीको अचार निकै मीठो हुन्छ।
हेर्न पाए हुने कुन झार रहेछ।
Pooja didi hjr ko song chittai Tarning no 1 ma aayos agrim subhakamana❣️
Majja aayo !!
आहाहा कति मिठो हो के गीत 🙏😍🎧🎵🎶
करोड क्लबको शुभकामना टिमलाई 👏👏🙏
लोकप्रिय नायिका पुजा शर्मा & ओबि रायमाझी को प्यान जति यता हाजिर गरम त छिटो 😘
Yes
me..
Im pooja lover
Puja loves
Um,❤️
एकदम राम्रो लाग्यो गीत अनि अभिनय अहिले सम्म को नयाँ सृजना लाखौं लाख शुभकामना छ सम्पुर्ण सहभागी team लाई 😍😍😍😍😍😍😍😍
कला गला साथै hendsome होस त खेम सरको जस्तो
आहा कति राम्रो गीत 😊❤️।पुजा त झन् राम्री ❤️👑🖤
Wow puja Kati ramro cute dekheko ani dance supob nice 👍👍👌👌 song sampurna teamlai safaltako suvakamana.
अरु भन्दा फरक लोक गीत वा क्या दामी खेम दाईको कलालाई माने मैले ।🤘🙏❤️🎶
फेरि पनि शुभकामना करोड क्लब म पुगेछ रम रम मरौटी
Omg my dear pooja di kati ramri dekheko, one of the best performance pooja sharma ko song pani testai ramro, wow loved it 🥰🥰🥰pooja sharma 🥰🥰🥰😍
Its awesome song
Pooja looks more attractive n beautiful. ..
लामो प्रतिक्षाको घडिको पर्खाई समाप्ति भएको छ।अब सङ्गितको रस बुज्ग्दै रम रम हुन जमघट बनौ।सुनौ ❤️❤️❤️❤️
Aba xuttai 10 M puryaunu parxa hai sathi haru💜💎💐🎉👏 congrats for 9.9M
पुजा लाई जहिले राम्री देखिराको त आज त डान्स र dressup वाउ मन नै घायल बनाउने❤️❤️❤️
Each n everything perfect..pooja lay jhan sun ma sugandha thapyki chin♥️♥️
पुजा शर्मा बहिनीको फ्यान हरु कतिजना हुनुहुन्छ यता हाजिर गरम त याे गित छिटै टेर्डिङ्ग मा लानु पर्छ है पुजाका फ्यान हरु ल है ल,,,😊
Me
Me
Me
Yass
ओबि कति खुसी भाको होला।😜😜अझै धेरै सफलताको शुभकामना। खेम लाई न भुल्नु नी। सबै देन उसैको हो ।
उत्कृष्ट गीत, उत्कृष्ट म्यूजिक भिडियो । हार्दिक बधाई तथा अपार सफलताको शुभकामना ओवि भाई, खेम जि लगायत सिंगो टिमलाई। ।
आहा कति मिठो गित करोड क्लबको शुभकामना सम्पूर्णमा
Our boss lady pooja looking so cute❤️
Well done Obi Rayamajhi brother 👏👏
कुर्दा कुर्दा बल्ल आज हेर्न सुन्न पाइयो धेरै राम्रो छ मन छोयो सफलता को लाखौं लाखौं शुभकामना ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
पुर्ब पश्चिम् उतर दक्षिण घुमे चारै दिशा
तिम्रो अघि फिक्का लाग्यो मलाइ मोनालिशा
❤️❤️❤️💓💓💓💓💓❤️❤️🌷🌷🌷
शब्द /संगीत /अनि सोर निकै राम्रो लाग्यो डान्स पनि बबाल छ👌👌👌👌 सुभ कामना छ सबै टिम लाई 📸🎥🎬️👌🌷❤️💓😍
खेम दाई को आवाजको असली फ्यान कति हुनुहुन्छ 👇👇👇🤟🤟🤟🤟🤟💞💞💞
Lll
Awesome dai
,?@#स्स
पुजा ले अभिनय गरेपछि जुनै पनि मिजिक भिडियाे फिलिम हरू बल हिट हुन्छ । रमरम माराउटि त कुरै नगरे हुन्छ very very beautiful xa hju 👌👌👌💃💃💃
खेम सेन्चुरीको उत्कृष्ट श्वर को फ्यान जति हाजिर गरम है🙏💖
Mw pani khem da ko big fan
pooja दिदी लाई हेर्न को लागि पनि यो गित लाई,,100 भन्दा बढी हेरिसके,,love you pooja di💚💚
1.9 mln wow आज रातिसम्ममा 2m पुर्याउनु पर्यो है हामी सबै मिलेर।प्यारी sana(पुजा)
asmita Adhikari बहिनीको स्वर असाध्यै मीठो,,सम्पूर्ण टिमलाई बधाई छ
रम रम मरौटी गित अप्लोड भएदेखी,,,22 हजार सस्क्राइब बढेको छ,,बधाइ छ ओबि जि लाई,,,
हाम्रो पुजा कति राम्रो नाचेको❤️❤️❤️
आहा पुजाको अहिलेसम्मकै उत्कृष्ट डान्स बधाई छ सबै टिम लाई❤️❤️
यो पुजाको ठाउँमा अरु भएको भए अझै धेरै vews आउने थियो....हेर्नै मन लागेन..👎️👎️👎️👎️👎️👎️👎️👎️
@@rameshshrestha5915 अनि हेर कस्ले भनेको छ नहेर्नत
@@rameshshrestha5915 ✨🎇🎟🎫🧨🎏🧨🧨🎐✨🎐🎐🎈🎈🎈🎈🎉🎉
@@rameshshrestha5915 uýjkziyf y11uyauwuuyuuuueeee
.m
@@rameshshrestha5915 3q
धेरै राम्रो गीत बधाई छ संमपुण टीम लाई
Very nice video🥰, presentation and Pooja sana looking very beautiful ❤️
Umm ni Kati ramro 🥰❤️
Mahip
Wow everything perfect voice lyrics ani puja ani obi rayamaghi ani direction 🥰🥰🥰
sana sang video एक्दमै राम्रो उत्कृष्ट बनेको छ ।यस्तै राम्रो राम्रो गीत खेल्नु होला हामी हजुर् को हरहमेशा साथ मा छ । आगामी फिन हरुमा पनि राम्रो गर्दै जानू होला sana प्रगति को फल पयोस ।
आहा अति मिठो अनि इनर्जेटिक गिद बनेको रहेछ। उत्तरोत्तर प्रगति को शुभकामना छ। यु के बाट।
Best wishes entra team pooja dijuu😍😍
आहा खेम दाजु को उत्कृष्ठ रचना मध्यको एक रचना, अस्मिता र खेम दाजु को स्वर अनि पूजा र Obi ज्यु को दमदार अभिनय, Wow 👌❣️💞💓
आहा!सफलताको शुभकामना।।।
अत्यन्त राम्रो छ गित शुभकामना होल युनिट लाई
खेम सेन्चुरी भाइले एकपछि अर्को हिट गीत दिंदै जानुभएको छ। अझै मेहनत गर्दै अझै राम्रा राम्रा गीत पस्कंदै जानुहोला। श्याम भाइको एरेन्ज पनि दामी लाग्यो। बधाई तथा शुभकामना।
Wow my mayalu dee 😘😘it was 🔥🔥🔥best wishes for entire team lae🥳👍👍👍😘😘😘
सफलताले शिखर चुमोस् सुभकामना😘😍👌🙏🙏
Puja ko dance le jhanai ghayal banayo hau jati heru uti heru heru lagne my best queen ❤️❤️❤️❤️
Pooja sharma aakash miss pa 💞 💕 nice 👌 very nice 👌 💞 💞 Ap 🥊
सारै राम्रो छ गित छिट्टै करोडौं क्लबमा पुगोस् सम्पूर्ण टिमलाई सफलता को कामना छ है🙏🙏🙏❤❤❤❤
Wooow dami song ani puja sisko dance masssalllla to much nice i am fida for all time work 👍☺️😜
आहा kati ramro गीत संगीत स्वोर tesma pooja Obi को dance omg बवाल yestai pooja sang kaile aaux arko
दामी गितको भिडियो अहिले कतार देखि हेर्दैछु
wow my best pooja Sharma babal chh dance 😍🎶🎶🙏
Kati mithyo song hamro pooja mutu ko dance jan janai khatra po hudai gayexa best wishes pooja mutu❤❤
12 Millions Viwes
एकदमै राम्रो प्रस्तुति । बधाई तथा शुभकामना सम्पूर्ण मेहनति टिम लाई।
एकदमै रामाे, छ भाई
First of all tw geet ramro xa pooja sis uh are the best ❤️❤️❤️ obi dazu yo geet dherai ramro garnu vaxa 💕 best of luck
Lastai man paryo yo song 🥰suneko sunai xu 🥰puja sis 👌👌👌ani obi sir🥰 voice lyrics choreographer everything perfect
कति पयलाई मरौटि भनेको थाहा छैन यति मीठो गित अग्रिम सफल्ताको शुभकामना छ
Last qt dekhiyx pujalai❣️❣️
धेरै राम्रो छ गित अनि पुजा दि को डान्स ❤️😘
Jhan jhan beautiful pooja sis wow love it.ajhei unnati gardei agi badnus safaltako suvakamana
रारो छ।
शफलताले शिखर चुमोस पुजा बहिनी धेरै धेरै शुभकामना♥️♥️
💃🏼
Pooja mutu khatra dance
Sswweseweew
गित साेचे भन्दा बबाल लाग्याे झन पुजाकाे डान्स मा बल्ल निखारता आयछ
Waw puju di kati cut❤️❤️
Dherai ramro xa yo geet ❤❤❤❤
asti thikai lako thiyo
hijo halka ramro lageko thiyo
aaja ta perfect beautiful lagyo yo song n video...
jati sundai gayo jhan jhan ramro lagdai janxata 😊😊❤️❤️
Same pinch
Wow waiting for puja🥰🥰 subscribe Pani gare puja ko lagi
खेम सेन्चुरी देख्नसाथ आए है🙏🙏🙏
सेम मलाई नि बेस्त लग्छ❤
Pooja sharma ji ke garda yo geet hit vako ho for sure 100% guaranteed. Best wishes for 100million views and break record more and more
कति मिठो गीत जति सुने पनि सुनिराखुम अनि sana ko dance wow ma ta lathai pare
Puju💕💕💕
😍😍😍😍😍💞💞💞💞💞
Wow wow wow Dami Dance Acting sana ko Dami Dami ❤❤🧿🧿🔥🔥
आहा पुजा को डान्स मा फिदा
आहा कति मिठो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️
All the best my favourite Didu 💙💙💙💙💙
धन्यवाद 4 पिएम है ...
@@ObiRayamajhi wo88wdewwlkmmb8
मैले 35 पटक भन्दा बढी हेरिसके अझै पनि पुगेको छैन एकदमै राम्रो छ सफलताको अनगिन्ती सुभकामना सबै टिमलाई 🥰🥰🙏🙏
सम्पूर्ण टिम लाइ बधाई! पुजा शर्मा को बेजोड अभिनय! तारिफ गर्न शब्द भएन!
Absolutely perfect Poza dear you are the best as always 😘❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Great❤️❤️
धेरै राम्रो प्रस्तुति लियर आउनु भयो दादा
सुपरहिट होस गित।
Wowww💕💕💕❤️❤️❤️
Stunning Pooja sis & song was marvellous 😘❤️
Best wishes all entire team ,our lady tiger looking gorgeous 🔥🔥🔥🔥
Puja di ko acting ani expression pahila vanda dherai improve vko x khusi lagyo ramro dance garnu vko x but why vdo ali clear dekheko xn?? Ayway ramro x aru sab🙏🙏
आहा कति राम्रो गित मलाई सार्है मनपर्यो।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
खेम दाईको गीतको कुनै सिमा नै छैन। जुन गीत पनि हिट दिनुहुन्छ। सारै उत्कृष्ट गीत छ, सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।❤️🙏
रमरम मरौंटी को मिनिङ चैं के रछ,कति राम्रो गीत हो मलाई त खुब मन परो त!!
टिम लाई शुभकामना ल!
खेतको आलिमा पाईने सानो झार जस्तो हरीयो बिरुवा जसलाई हात काट्दा लगाउने पनि गरीन्छ र रगत बग्न रोक्छ
Gauntira chatnipani khainxa