Это видео недоступно.
Сожалеем об этом.
छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म | Chhangru to Tinkar Pass | Herne Katha EP115 | हेर्ने कथा
HTML-код
- Опубликовано: 2 дек 2023
- आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म पुग्नेछौं ।
#HerneKatha #Tinkar
In our previous episode, we travelled from Darchula’s headquarters to Chhangru village (elevation 3200 meters) near Kalapani. The villagers from Chhangru had one request for the country’s leaders: a trail road. Today, we are journeying even further - to the Tinkar village which sits at 3,800 meters, and then to the Nepal-China border at 5,300m.
🏆 Sponsored by 🏆
RMC Group - "Building the Nation Together"
Founded in 1992, RMC Group envisions to enrich the life of every citizen in the country. We are the pioneers in the development of the metal industry of Nepal. bit.ly/45rLKp9
🏩 Hospitality Partner 🏩
🏠 Hotel Pauwa - www.hotelpauwa.com/
Part 1 is here: • टाढाको गाउँको कथा । Ta...
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
नाम => हेर्ने कथा 😊🇳🇵
काम => सत्य देखाउने
स्थान => सबैको दिल मा ❤
धर्म => ईमानदार पत्रकारिता🌍️🙏
100% Sahi ho
Right 👍🙏🇳🇵 जय चन्द्र सुर्य 🇳🇵
Shanti ko khojima jata gayo tetai vetine ma ta hajur ko khoji ma nów usa bata
❤️❤️❤️❤️❤️❤️
Really True ....
यी टिङ्करबासीलाई सम्मान गर्नुपर्छ।नेपाली भुमि कुरेर यति धेरै दुख काटेर भए पनि नेपाललाई सुरक्षा दिएर नेपाली संस्कृति ,भाषा जोगाएर बसेका छन्।सलाम छ तपाईं गाउँबासीलाइ।
कटक्क मन खायो😢😢😢😢सरकारले काठमाण्डू बाहेक अन्त देखदैन
सरकार सम्म पूग्नू पछॅ यो भिडीयो🙏🙏
न युवा देशमा , न देशमा राेजगार, न देशमा विकाश, न पुर्खाले बनाकाे देश सुरक्षित हैन गणतन्त्र भन्या के रे छ
@@anilbhandari1644 Aru desh Bikash ko Bato hidi rahada hami ganatantra ko yudda laddai thiyou tesle desh lai 30 40 barsa paxadi dakelyo ra biswo rastra agadi gayo aba feri raajtantra ko kura garera desh lai 40 50 barsa paxadi dakelne ki yehi vayeko byabastha lai ramro banayera 10 15 ma muhaar ferine tyo hamro haat ma xa kina ki bikaas ko dhoka ko chabi hamro haath ma xa chunaab ma sahi byakti lai jitayera yesko ramro udaaharan Balen , Gopal Hamal ra harka jasto byakti le di sakeko sahi byakti chuneu vane pariwartan sambab xa vanera 5 barsa samma tyahi neta lai gaali garne ani chunaab ko bela tyahi neta lai jitayera pathaune hami janata le bigareko ho desh nata neta nata ganatantra le yo kura janata jati chado bujyo tyati ramro ho desh neta le vanda pani pahila hami janata aafaile bigareko ho
❤🙏
रासन पनि छैन शासन पनि छैन भासन मात्र छ क्या सहि बात।नेपाल प्रतिको माया❤❤❤❤
भेडा चराएर छोरी लाई डाक्टर पढाउने आमाबुबा लाई नमन
खोइ कहाँ छ, केन्द्र सरकार ?😮
के गर्दै छन् प्रदेश सरकार ? 🤔
खै पुगेको गाउँ-गाउँमा सिंहदरबार 🤔
हेर्ने कथाले यथार्थ चित्रण गरेको छ 🇳🇵🙏
"नेपाली नेताको भाषण मात्र हो ! न रासन छ न शासन छ ! "
कती शक्तिशाली बिचार तिङ्करको एक जना नाना को ।
टिंकरबासीलाई नमन। काठमाडौं वसेर सिमानाको कुरा गर्दै भोटको खेती गर्नेका सम्म पनि पुगोस यो भिडियो! साथै यत्तिको राम्रो सामाग्री तयार गर्नुभएकोमा विध्या दिदी एवं टिमलाई धेरै धेरै धन्यवाद।
नेपाल को नेताले मत्रा होईन सम्पुर्ण जान्ताले पनि यो कथा हेर्नु पर्छ ।
हाम्रो ब्यास गाउँ पालीका वडा नं १ छाङरु तिङ्कर त्रिर देशय नाका को सुन्दर थलो हो हामी लाइ गर्ब छ यो ठाउँ मा जन्मेका छौ हेर्ने कथा लाइ धेरै धेरै धन्यवाद छ उहाँले हाम्रो यो सुन्दर भुमि को अकलोकन गर्नु भएको मा 🙏🙏🙏 मेरो देश 🇳🇵 मेरो ब्यास 🙏🙏
❤
देश को कति माया हुन्छ सिमाना मा बस्ने हरु लाई मात्रा थाहा छ धन्यवाद सम्पूर्ण टोली लाई 🇳🇵🙏
वास्तविक नेपाली टिङकरबासी😢
हेर्ने कथा मा पक्का हेर्न लाइक को भिडीयो आउँछ, भिडीयो स्कीप नगरी पुरा हेर्दा आनन्द लाग्छ॥ मलाई जस्तै हजुरहरूलाई पनि हुन्छ र ???❤❤
एकदम होनि हजुर ❤❤
हुन्छ नी हजुर हाम्रो पनि मनै हो त्यसमा त झन मेरो मन कती कोमलो छ म त रुदै हेर्दै गर्ने हो😢
Ati dharai her6u ani run6u pani 😢😢😢😢😢😢
umm honi❤
Same to you
जब मलाई जिन्दगीमा हार लाग्छ तव विद्यादिदी को हेर्ने कथा ले फेरि साहास हिम्मत दिन्छ ❤❤🇳🇵🇳🇵love you❤️
Never give up
केटी❤
same
Ani hjr lai aayako sahas himmat josh jagarlai kaha kharcha garnu hunxani ramilaa g
🎉❤
😮😢
कुनै नेपाली चलचित्र फिलिम भन्दा कम छैन यो च्यानल मा भएको भिडियोहरु सम्पूर्ण आम नेपाली मा पुर्याउनु हुने यो टीमलाई हिर्दय देखि नमन् 🙏🙏🙏❣️❣️❣️
हेर्ने कथा त मेरो आदत बनिसकेको छ सायद हरेक भागको नियमित श्रोता र दर्शक भएकोले र पर्खाइ पनि गाह्रो हुन्छ नयाँ भागको अझ धेरै गाह्रो त हेर्ने कथा टिमलाई। धन्यवाद छ तपाईहरुलाई। र भ्रष्टखोरी नेताहरुले त हेरुन नहेरुन तपाई हामी "जनताले" हेर्नै पर्ने कथा।।।
कठै मेरो देशको 😢😢 वास्तविक कथा व्याथा पछिल्लो समयमा विकासको अवस्था झन पछाडी पर्दै जानु पर्ने धन्यवाद हेर्ने कथाका परिवारलाइ
हेर्ने कथा हेर्दा आँखामा एकैपटक भएनी आँशु नआएको कुनै एपिसोड हुँदैन..🥺❤
यस्ता कथाहरु हाम्रा देशका नेताहरुलाई देखाइनु नै पर्ने हो!!
Same
म जस्तै हुनु हुदो रैछ
Yap 100%
हाम्रा कथित नेताले हेर्छन कि हेर्दैनन् होला है ?
यो गाउमा बस्ने प्रत्येक व्यक्तिलाई सम्मान वा भत्ता स्वरुप महिनाको 10/15 हजार रुपैया सम्म नेपाल सरकारले उपलब्ध गराउनु पर्यो यदि उहाँहरु त्यो गाउँमा नबस्नुभएको भए अहिलेसम्म त्यो ठाँउ कि चाइनाले कि भारतले लगिसक्थ्यो।
टिङकरबासीलाई सलाम छ र दिदी विद्या चापागाईं लाई सम्मान छ
देश का बाट का पुगी सक्यो गाउँको जनजीवन अझै त्यस्तै छ
innocent, humble and helpful nature को मान्छे अझै छन् गाउँमा
धेरै माया हेर्ने कथा टीम लाई ❤
कहाँ पुग्यो पुग्यो हो देश हाम्रो देश नेताहरुले बेचिसक्यो के कहाँ देखि कहाँ पुग्यो भनिराखेको संसार चाहिँ कहाँ देखि कहाँ पुग्यो भन्नुहोस्
कुन देस कहाँ पुग्यो
Desh kahi pugya xa jasto lagdaina.3 4 ota cities haru matrai ho bikash va jasto dekhiyeko.Reality check sabai testai xa.!!
सबैभन्दा पहिला यी सिमा रक्षा गरेर बस्ने नेपाली नागरिकलाई सेवा सुविधा उपलब्ध गराईयाेस्, लाचार सरकार
Aru des pugey hamita backward
सम्पुर्ण टिन्करी बासी हरुमा हृदय देखि लाख लाख नमन अनि हेर्ने कथा समूह लाई पनि 😢😢😢♥️♥️♥️🙏🙏🇳🇵🇳🇵🇳🇵
सम्पुर्ण टिम लाई र टिन्कर बासी लाई धेरै धेरै धन्य बाद ।र सरकार को नि ध्यान जाआस
यहाँ नेपालकाे रासन पनि छैन, शासन पनि छैन । भाषण मात्रै छ । कति मार्मिक बाेली दिदीकाे । जजसले याे क्षेत्रकाे बजेट कुम्ल्याएर माेटाएका छन् । तिनीहरूलार्इ किरा पराेस् ।
हजुर्ले पसकिनु भाको दृस्या र बोल्ने शैली एकदम मन पर्छ आफै घुमेको अनुभोती हुन्छ
कस्तो हृदय दुख्छ। नेपालको सरकार साच्चै यो ठॉउसम्म सरकार भन्ने चरा कहिले पुग्ला? नेताहरुको कहिले खुल्ला मनमा चेत? किन जहिले सत्ताको मात्र लुछाचुडी?
यो पो हो असली खोज पत्रकारिता ❤❤❤ सिमानामा बस्ने नेपालीहरुको कथाले अत्यन्तै भाबुक बनायो 😌 हजुरको पत्रकारिताले अझै धेरै सफलता पाइरहोस्❤ हजुरको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवादका साथ सम्मान 🙏🙏🙏
कति मीठो नेपाली भाषा बोलेको सलाम छ🙏टिङ्करबासीलाइ सिमानाको रक्षा गरेर बस्नु भएको मा 🙏🙏
कति आफ्नोपन हुन्छ हामी नेपालीमा, धन्यवाद हेर्ने कथा टिमलाई। लिपुलेक र लिम्पियाधुरा त के छाङ्ग्रु र टिङ्कर पनि केही समय पश्चात नरहला भन्ने भयो।
हेर्न कथा को सबै टिमलाई धेरै धेरै धनेभाद नेपाल बरि गुम्ना नपाए नि मोबामा भएनी ह्म्रो नेपाल को कुनकाप्चा र रमिलो ठाउँ अनि जन्ता हरुको दुख सुख र पर्स्थिती हेर्ने माउक पाए यो जन्ता को दुख हरु नेपाल सरकार सम्म पुगोस
हेर्ने कथा एकदम राम्रो लाग्छ नियमित रूपमा हेर्छु हजुरको पत्रकारिताले थप उचाइ चुमोस , सम्पूर्ण टिमलाई हार्दिक सम्मान 🙏🙏
हाम्रो आवाज सबै सामु पुगोस् । धन्यवाद हेर्ने कथा टिम लाई❤❤
जति पटक हेर्छु हेर्ने कथा मन भकान्निछ। हेर्ने कथा धन्यवाद कतैबाट नदेखिने कुरा देखाइदिनु हुन्छ।🙏🇳🇵
आहा हेर्ने कथा बारे बोल्न शब्द कम पर्छ ❣️ वाह निकै मन छोयो 💝
आफ्नै देश पनि विदेश जस्तो लाग्ने, सिमाको रक्षा गरेर बस्ने सबै सिमाबासीप्रति उच्च सम्मान छ। हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद। हेर्ने कथाले आज पनि रुवायो।
हजुरले जय नेपाल भनेर सिमाना उभिएको देख्द मेरो आशु नै आयो । कामना छ यो भिडियो हाम्रो घुसिया, नकाम, बैहिरो र अन्धो सरकार सम्म पुगोस र त्यहाको जनताको लागी केही गरोस । होसियार अभियान्ता भनौदाहरू जो कालापानी, लिपिधुरा लिम्पियधुरा पुगको बिनप्रमाण राष्ट्रीय टेलिविज़न र यूट्यूबमा भुक्नेहरूलाई र जनतालाई छल गर्नेहरूलाई , पहिल यो भिडियो हेर्न अनुरोध ।धेरै धन्यबाद हेर्नेकथा परिवारलाई । अनि धेरै माया सिमानामा बस्नुहुन् हाम्रो नेपाली परिवारहरूलाई 🙏🏻❤️
यो हेर्ने कथा काठ्माण्डौ मा बसेर चुच्चे नक्सा कोर्ने हरु सम्म पनि पुगोस.... तर केगर्नु देश बनाउछौ भनि भोट माग्ने हरु लाइ देस को माया भए पो...!
हेर्ने कथा मलाइ अति मन पर्छ सधै रेगुलर हेर्दै आएको छु ।कहिले आँखा मा आँसु आएका हुन्छ्न कहिले यो मन भकानीएका हुन्छन ।मानिस को जीवन यस्तो छ कि जस्ता सुकै बाधा आएपनी दुख कष्ट खपिएका छन ।धन्यवाद दिन चाहान्छु बिध्या चापागाइ दिदि अनि कमल दाइ लगाएत सम्पुर्ण हेर्ने कथा का होल तिम हरु लाई ।ठाउँ ठाँउ मा गएर भिडियो बनाउनु भएको छ।दुनियाँ सामु पुराइदिनु भएको छ।यस्तै भिडियो हरु बनाउदै जानू होला तपाई हरु लाई फेरि पनि मुरी मुरि धन्यवाद ।भिदियो हेर्दै छु साउदी अरब देखि
जयँ होस यो भिडियो को लागि सरकार लाई सुनाउनु पर्यो प्रधानमन्त्री र प्रदेस सरकार लाई यक यक प्रति हस्तान्तरण गरीदिनु होला ।
दिदीको सरलता ,बोलीको मिठास 🖤
भगवान ले सबैको कल्याण गरुन🙏🏿
"शासन पनि छैन रासन पनि छैन भासण मात्रै छ " वास्तविक कुरा यहि हिमाली भेगको सिमानाहरुमा । धन्यवाद हेर्ने कथा टिमलाइ 🙏🙏🙏
सलाम विधाजी !!
नेपालको विकट ठाउँ ,त्यहाँका जिन्दगी ,जीवन भोगाइ देखाउनुहुन्छ !!!
Salute for you and your team...
कति दुःख गएर हामीलाई नेपाल को बारेमा बताउनु हुन्छ खुशी लाग्छ मलाई यो देखेर ❤️
हेर्ने कथा टीम लाई धेरै धेरै धन्यबाद।
दार्चुला जिल्लामा पर्ने चङ्गरु र तिङ्कर जुन ठाउँ जनालाई पनि भारत को बाटो प्रयोग गर्नु पर्छ । पञ्चायत कालमा नेपाल हुँदै बाटो राम्रो थियो झन् अहिले त नेपाल काे बाटो प्रयोग हुँदै जानु त सपना मात्रै हो हरो दुख्ख कसले बुझ्ने ? काठमाडौँ लाई किन दुख्दैन कालापानी ?
.
.
.
.Bidhya Chapagainn र Herne Kathaa टीम लाई धेरै धेरै धन्यबाद 🙏
दुरदराजमा रहेको नेपाली मन नेपाली पन अनि त्यो कष्टकर जीवन अनि ती हसिला अनुहारहरु भित्र लुकेको पिडा पस्किने अति उत्कृष्ट प्रस्तुति पस्किने सिङ्गो टिम लाई धेरै धेरै धन्यवाद🙏@हेर्ने कथा❤️
अति मार्मिक र मन छुने भिडियो बनाउन भयेको मा मुरी मुरी बधाई छ ।
छाङ्ग्रुदेखि टिङ्कर भन्ज्याङसम्म को कथा हेरी रहदा देश का सिमाना क्षेत्र का मानिस हरुलाई विशेष सेवा सुबिधा हरु दिन जरुरि देखे। राम्रो स्वास्थ्य चौकी , बिद्यालय संरचना निर्माण गरेर उच्च सेवा उपलब्ध गरि इच्छुक कर्मचारी हरु खटाउनु जरुरि छ। प्रकृति प्रेमी बिकास हरु तत्काल सुरु गरि पर्यटन व्यवसायको बाटो खुलाउनु पर्छ।
हामि जस्ता लाइ घरमै बसेर देश का कुन काप्चा का वास्तविक कथा हरु हेर्न पाऊने मौका दिनु हुने बिद्या दिदि र हेर्ने कथा को टिम प्रति विशेष आवार प्रकट गर्दछु।
"रासन नि छैन, शासन नि छैन, नेपालमा भाषण मात्र छ ।" राष्ट्र निर्माण र राज्य निर्माणबीचको फरक के त भन्दा बल्ल छर्लङ्ग भएँ।
धन्यवाद हेर्ने कथा टिमलाई, वास्तविकतालाई हामी समक्ष पस्किदिनुभएकोमा।
तिमीलाई धेरै धेरै धन्यबाद नानू तिमी ले कती दुःख गरेर हामी सबै लाई तिनकर, भञ्ज्याङ्ग, पुर्यायौ मेरो घर परिवार को आशीर्वाद छ।
धन्यबाद बिद्याजी
घरैमा बसि बसि छाङ्ग्रु टिङ्कर गाउँ
टिङ्कर भन्ज्याङ्ग जस्ता अति दुर्लभ ठाउहरु हेर्न पाइयो त्यहाका जनताका वास्तविक समस्याहरु बुझ्न पाइयो । हामी पुग्न नसकेपनी त्यही पुगेर हेरेको जस्तो अनुभव भयो फेरि पनि धन्यबाद तपाईं र तपाइको टिमलाइ ।
सर्वप्रथम सलाम छ विद्या जीलाई यस्तो विकट ठाउँ लाई सबै सामु प्रस्तुत गरिदिनु भएकोमा अब सरकारले यस ठाउँलाई विशेष रूप मा हेर्नु पर्छ यस ठाउँको विकास गर्न जरुरी छ
मेरो उच्च सम्मान छ त्यहाँ का बासिन्दालाई र तेतिनै सम्मानको साथ नेपाली अपशब्द गालिहरु हाम्रा नेताहरू छ ❤❤❤
टिङ्कर बासी र आसपासका सबै नागरिक मिलेर गाडी हिड्ने बाटो बनाए राम्रो हुने थियो
नेपाल सरकार को मुख ताकेर चाहिँ
टिङ्कर सम्म बाटो पुग्न अर्को जुनि लिनुपर्छ
टिङ्कर बासी हो आफ्नो ठाउँ आफै बनाउ
सबै कुरा नेपाल सरकारले गरिदिन्छ भन्ने मानसिकता बाट बाहिर निस्कौ तब मात्रै बन्नेछ हिमाली टिङ्कर स्वच्छ टिङ्कर सुन्दर टिङ्कर नमुना टिङ्कर
pahilo kura sarkar ko tyati dhyan chhain
ani aako budget pani Partyka jholey haruko Pet bharn mai janchha
Road banaun sajilo chhain tya
pahad chattan katnuparchha
हेर्ने कथा मलाई धेरै राम्रो लाग्छ अज राम्रो राम्रो ठाउँ हेर्न पाउ बिध्या जि लाई शुभकामना
धन्यवाद हेर्ने कथा टिम र बिशेष धन्यवाद बिद्या दिदी लाई
अाहा मेराे देश ! सुन्दर देशकाे दुर्दर्ग पिडाले मन दुख्छ ,भौगाेलिक विकटता र जनप्रतिनिधिको ध्यानाकर्षण नभएकोले स्थानीयले खेप्नु परेकाे समस्या देख्दा दुख लाग्छ ! 🇳🇵❤
Great, हेर्ने कथा टीम को यथार्थ परक प्रस्तुति अति प्रशंसनीय छ, यहाँहरू को अथक प्रयास अति सराहनीय छ🎉🎉
याे कथालाइ सरकारमा बस्ने कर्मचारी र नेताहरूले सुन्लान र हेर्लान र! कति दुख र कष्टका दिनहरू बिताउनु पर्ने बाध्यता। सरकार नै छैन कि भन्ने अनभुति गर्छन् त्याहाका स्थानिय जनताहरू। सर्कारले गर्नुपर्ने ब्यबस्थापन प्राय शुन्य छ। आधारभुत कुराहरूमा न्युनतम के के चाहिन्छ स्थानिय जनताहरू चेतनसिल दखिन्छन् भारत र चीनसंग तुलना गर्दा हामी कति तल छाै भन्ने तुलना पनि गर्छन् तिनिहरू। धन्यबाद बिद्याजीलाई जस्ले यस्ताे साहासिला काम गर्दैछन् र देशभरिका जनतासम्म श्रब्य र दृष्य सहित पर्याउछन्। अगाडि बढनुस शुभ कामना छ।
कठै मेरो देश र सरकार धन्यवाद टिंङकरि हरुलाई!!!
विद्या : आमा पैसा त सबै सकिने रैछ त!
आमा : ए भगवान ले दिन्छ, हाहाहा।❤❤
These momentarily conversations in the videos of Herne Katha are the ones that made Herne Katha what it is today.
Grow more.❤❤
कठै मेरो देश !! गर्व पनि मन लाग्छ अनि यस्तो देख्दा रुन पनि मन लाग्छ । मन रुन्छ दिदी हजुरको बाचन , समाज , समस्या !! बुटवल बाट म , मन रोयो !!
न कमल ठकुरी लाई दुख्छ, न त शेरे देउका लाई तिमी के गर्छौ नेपाली दाई तिम्लाई दुखेर😢
देशको सच्चाँ पहरेदार हरू सलाम छ
Nepal sarkar samma kura purauna herne katha ko team le derai nai help gareko cha.. proud lagyo tinkar basi dekhera
एक घन्टाको प्रतीक्षा पछि हेर्दैछु । बिधा बहिनिलाई धन्यवाद ।
म बिदेश मा भयर पनि हेर्ने कथाको माध्यमले मैले सम्पुर्ण नेपाल घुमिसकेको जस्तो लाग्छ धन्यवाद हेर्नेकथा सम्पुर्ण टिम लाई अनि यति दुख कष्ट गरेर सिमाना को सुरक्षा गरेर बस्ने टिन्करबासी लाई सलाम छ
विद्या मेडम को मेहेनत ले गर्दा लाग्दै छ कि त्यो लिपुलेक लिम्पियाधुरा र कालापानी पनि हाम्रो हो भन्ने अनुभूति भयो,मलाई जस्तो अनुभूति हाम्रो सरकार लाइ कहिले हुन्छ खै 😰😰 कति राम्रो ठाउँ कति इमान्दार मानिस हरू यदि वहां हरू यो ठाउँमा नबसी दिएको भए यो ठाउँ उहीले नै भारत वा चाइना ले पचाइ सक्ने थिए।कठै मेरो देश लाइ कुलाङ्गर नेताहरुले कहिलै चिन्न सकेन।
भुई मान्छे का कुरा सुन्दा कति अानन्द अाउछ , काम नलाग्ने नेताहरुकाे बकबास सुन्दा सिमा रक्षकहरुकाे कुरामा माया , सद्भाव , देशभक्ति निराश राेदन सबै निश्चल भाले देखिन्छ , हेर्ने कथाकाे टिम लाई बधाई तथा सफलताको शुभकामना ❤❤❤
हेर्ने कथा टिम लाई नमन🙏🙏🙏अत्यन्तै मार्मिक हजुर हरु प्रती हार्दिक अाभार 🙏🙏🙏
हेर्ने कथा देशकाे कथा बाेकेकाे कथा भित्रकाे कथा हाे। एकपटक दाेलखा अाउन निम्तो गर्दछु ।💌💝💐😘with huge loves and respect ❤
दोलखा पहिला आउनुभाको थियो बिबिसीमा हुदा । अब आउने कुरा सुनेको थिय । सायद छिटै आउनुहुन्छ आशा गरौ ।
Big fan of Herna katha from Bhutan
स्वर्ग जस्तो ठाउँ हेर्ने मौका दिनु भयो हेर्ने कथा टिम लाई हार्दिक बधाई छ्🙏🇳🇵🇳🇵🙏🇳🇵
मनमोहक र लोभलाग्दो दृश्य हेरेर मन आनन्द भइरहेको बेलामा अचानक अन्धो र लाचार सरकारको पनि याद आयो बिचमा।बिद्या म्याम र सम्पुर्ण हेर्ने कथा टीमलाई धन्याबाद्🙏
तीन हप्ताको पर्खाई पछि हेर्ने कथा हेर्न पाईयो खुशी लाग्यो। अहिलेसम्म एक भाग नि छुटाएको छैन।
हेर्ने कथाको म नियमित दर्सक हु, साच्चिकै प्राकृतिक दृश्यले हाम्रो नेपाल स्वर्गको एक डुक्रा हो ।
Wow मेरो जिल्ला को बारेमा कथा बनाएर त्यता को संस्कृति र वर्तमान परिवेश को बारेमा जानकारी दिनु भएको मा दिदी विद्या चापागाईं लगायत सम्पूर्ण हेर्ने कथा टिम लाई धन्यवाद दिन चाहन्छु ❤️🙏🙏🙏🙏साथै नेपाल सरकार को ध्यान केन्द्रित होस् बाटोघाटो विद्युत् र सञ्चार पुगोस् भन्दै ध्यानकर्षण गराउन चाहन्छु🙏🙏
कति मिठो हासों छ आमाहरु को
नमन
हेर्ने कथा टिमलाइ नमन 🙏🙏
I was there on the month of Ashoj's first week, I had an 8-day trek in Chhangrung and Tinker, and never imagined it would be a wonderful experience to explore the untouched beauty of byaas gaupalika. Still, I have vivid memories of the chill weather, fresh aroma, sounds of the river, green hills, and white mountains.!! Wow Thanks, Herne Katha you took me to the same place, the same road I walked through hard and exhausted. I realized our country has unlimited hidden beauty, unique cultures, food, and languages!! ❤😊
You are one of the lucky person. I hope, I will be there one day.
@@angsherpa4779 Thank you.🤗👍
"बूढ़ी आमा को आस र आफ्नो परिवार को माया। उनको ज़िन्दादिली मुस्कान र हासो धेरै जना लाई आत्मविभोर गरि दिन्छ। बिद्या जी को उनी बूढ़ी आमा हरू संग नृत्य सारै नै मन परयो।"⚘⚘👍👍😊
कहिले आउँछ भन्दा भन्दा बल्ल आयो हेर्ने कथा सधै आयेनी हुनेनी
देशका वीर गोर्खाली तिङकर , भञ्ज्याङ् बासिहरु लाई सम्पुर्ण देश बासिको तर्फबाट सलम , साथै हेर्ने कथा का सम्पूर्ण टिम युनित लाई पनि 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
मत सधै हेर्छु है यो कथा कुनै भागपनी छुटाउदीना 🙏🙏🙏🙏🙏
नमिठाे लाग्यो,सरम लाग्छ नेपाली भन्न पनि😢😢😢जे होस् धन्यवाद हेर्ने कथा लाई ......keep going on💓🇳🇵🇳🇵🙏🙏🤝🤝
This episode should be seen by our ministers in parliament compulsory.
Share it as much as we can
Tyo vaat mara harule kei garne vaya po😑
exactly 😢
धेरै राम्रो जानकारि गराउनु भयाे टिङकर बासिकाे बारेमा धनयबाद❤
नेपालका नेता हरुलाई हार्दिक सरदानजलि ।
I never miss Hernekatha, each and every episode is amazing, thanks to Bidhya and her crew members. Tinker Changru gaon ko bekatta lai sarkar le bujhikana yathochit sarsubedha haru upalabdha garaune.
दुःख पकै छ देशमा😢,तर विदेश जानु भन्दा देश मै गर्ने हो भने सम्पन्न नेपाल बनाउन सकिन्छ ❤
Garn dinuparyo ni dalal harule
Utpadan garn bazar hunuparyo ni pahila
कहिले पूर्व त कहिले पश्चिम, कहिले उतर कहिले दक्चिन समग्र नेपालको वास्तविक चित्रण गर्ने आदरणीय दिदि सहित सम्पूर्ण team लाई हिर्दयदेखि नमन् 🙏
मेरो युटुवको इतिहास मा एक पटक पनि स्किप नगरिकन हेर्ने यहि भिडियो हो हेर्दै आनन्द लाग्ने✅❤❤
हेर्दै छु सुर्खेत देखि राम्रो छ कार्यक्रम।
This episode should be watch by our ministers in parliament compulsory
Huge respect to bidya dee nd whole team
Atayantai sahyogi man tikarbasi and herne katha team lai dherai dherai dhanybad 🙏
धन्यवाद हेर्ने कथा टिम जय नेपाल
तपाईंले ल्याउनु भयेको कथा सधैं हेर्छु । मन पराउछु । देश प्रतिको माया रिपोर्टिङ प्रती तपाईंको सम्पूर्ण साथीहरू लाई नमन छ । राज्यले गर्ने काम बेक्ती ले गर्नु भको छ ।धेरै धेरै धन्यवाद बिध्या दिद्जिउ ।नमस्कार
हेर्ने कथाको टीम भित्र कहिले पनि कलह नहोस्
यो टीम जुगजुग बाचि रहोस्❤
हेर्ने कथा मलाइ निक्कै मनपर्ने गर्दछ अझै बिध्या चापागाई बैनिको बोल्ने सैलि असाध्यै मनपर्छ। काठमाडौं मा एकपटक भेट्न ज्यादै मन छ ।
नमस्ते दिदी तपाईको बोल्ने सैली मिठो छ । तपाईले नेपालको हरेक कुनाकपचाको भिडियो नेपाली जनता समक्ष पुर्याउनु हुनुहुन्छ । त्यसको लागी धेरै धेरै धन्यवाद छ दिदी ।
कति रमाइलो ठाउँ❤❤
हेर्ने कथा हेर्दैछु युके बाट❤ भुगाेलमै पुगे जस्ताे अनुभुति भयाे❤❤
दिन दिनै यो कथा हरु को फ्यान भैरहेको छु ❤
विद्या दिदी र सम्पूर्ण टिमप्रति बहुत सम्मान र प्रेम छ🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️😍😍🌺🌺
A huge respect to Bidya di and her team for presenting such a story..god bless you all
❤️
असाध्यै मन पर्ने एक मात्र programme. Love you the team हेर्ने कथा