माओ से-तुंग (Mao Zedong) || History in Nepali

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 302

  • @krishnaluitel2315
    @krishnaluitel2315 3 года назад +21

    माओको जीवनी नेपाली भाषमा हेर्न पाएर खुशी लाग्यो ।

    • @ooamazing111newyork5
      @ooamazing111newyork5 3 года назад

      Because of Mao millions of Chinese people were killed & destroy old building temple & millions of Chinese die because of starvation .
      Even in Nepal , because of Mao Wadi more them 17 हजार Nepali brothers & sisters killed & Now we all Nepali are suffering from Political crisis...
      Mao Wadi Murdawad 🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮

    • @rochitgurung9090
      @rochitgurung9090 2 года назад

      @@ooamazing111newyork5 prachanda isn't even communist just a name only

  • @CSN369
    @CSN369 3 года назад +1

    मैं काफी खुश हूं। बहुत अच्छे जंबोदियन।।।

  • @upenlimbu07
    @upenlimbu07 3 года назад +53

    प्रचण्ड ले पनि राम्रै नेतृत्व गरेको हो। तर शाही सेनालाई हटाएर जन सेना राख्नु नसक्नु, जिल्ला अदालत हटाएर जन अदालत राख्न नसक्नु, निजीकरण गरेको सरकारको धन लाई फेरी सरकारी कारण गर्न नसक्नु, देश लुट्ने नेताहरुलाई देश निकाला गर्न नसक्नु , संसदीय व्यवस्थामा आउनु नैं ठूलो गल्ती थियाे।

    • @InfusePictures
      @InfusePictures  3 года назад +1

      well said great analysis!!

    • @surajadhikari2640
      @surajadhikari2640 3 года назад +4

      प्रचन्ड को कुनै गलत छैन, उन्ले युद्ध लाई आफ्नो उद्देश्य मा पुर्याएरै छाडे किनकी उन को प्रमुख उदेश्य भनेकै पद र पैसा थियो माओवाद त उन्ले नाटकिय ढङ्गले ओढेको खोल मात्र थियो। त्यै खोल नै बास्तबिक्ता हो भनेर बिश्वास गर्ने हामी पो बेबकुफ हौ। अझ केही बेबकुफ नै बनिरहेका छ्न। दुनियाँ का छोरा मरे उनलाइ के फरक पर्छ? उनी आफू त आलिसान महल मा 70/80 जना सुरक्षा लिएर हिड्छ्न। आज ती जनसेना ले प्रचन्ड लाई भेट्न समेत सक्छ्न? नेता त्यस्तै हुन्छ?
      अब छिट्टै एउटा छ्दम भेसी गुरिल्ला को पतन अबस्वमभाबी छ।

    • @sks0403
      @sks0403 2 года назад +1

      Comment garnu sajilo xa paskeko bhaat ta bistarai khanu parxa ...esma pani prachanda eklai le sabthok chahera hunna saath dine deshbhakti yuwa chaixa ...

    • @pratapsharma9790
      @pratapsharma9790 2 года назад +1

      नेपालमा क्रान्ती हुन बाकी छ , र प ले भनेका छन यो सिडि हो , र प्र नै एउटा नयाँ बिचारहो त्यो हाल धेरै उनी भित्रनै छ हाल उनले केही आसए दिएका छन तर कृष्ण महरा ,राम ब, नारायण काजी ढुल्मुले पाराका भएकाले यहाँ पाएको उपलब्धि गुमेको हो , अब नयाँ प्रचण्ड मार्गी आउनेछ्न जस्ले क्रान्तिको बाकी काम बकि काम हुनेछ

    • @saugatpariyar6722
      @saugatpariyar6722 2 года назад +1

      सहि बिचार...! जनयुद्धकालिन प्रचण्डपथ त्याग्नु नै ठूलो भुल हुन गयो।

  • @abiralashu5291
    @abiralashu5291 3 года назад +4

    वा!मलाई साह्रै मन पर्यो

  • @nareshb.k.3926
    @nareshb.k.3926 7 месяцев назад +2

    प्रस्तुति राम्रो भएन।

  • @nirajansingh4172
    @nirajansingh4172 3 года назад +8

    Thank you so much for this wonderful information 💕🙏🇳🇵

  • @agbrawlstars3866
    @agbrawlstars3866 3 года назад +1

    Ekdam dami

  • @buggyrig1390
    @buggyrig1390 3 года назад +4

    Best informative videos in Nepal. Good initiatives

  • @krishnadahal6741
    @krishnadahal6741 3 года назад +1

    गजब को राम्रो !!!

  • @लाहुरेकोछोराम

    कस्ले भन्छ नेपाली कम्युनिस्ट ???
    तिनिहरु पुर्ण लुटेरा कमाउनिस्ट हुन

  • @alekthpariso8606
    @alekthpariso8606 3 года назад +15

    नेपाली सिक्दै गरेको अमेरिकन हो कि क्या हो । नेपाली बोल्दा कस्तो अङ्ग्रेजी हाउभाउ आएको ।

  • @allwin2595
    @allwin2595 3 года назад +3

    Wow

  • @pangpungedhami7309
    @pangpungedhami7309 3 года назад +3

    Khusi lagyo

  • @sonambudhamagar6061
    @sonambudhamagar6061 3 года назад +5

    thanks for history

  • @pusparajjoshi969
    @pusparajjoshi969 2 года назад

    धन्यवाद

  • @nepalikhadka3396
    @nepalikhadka3396 3 года назад +2

    सबैइ इतहास सुन्न पाउ धन्यबात

  • @kailashpatirai
    @kailashpatirai 3 года назад +3

    नेपाल अरु धेरै देशहरू भन्दा पछि पर्नुको प्रमुख कारण भनेको अधिक जस्तो नेपालीहरुले मादक पदार्थ सेवन गर्छन् त्यसैले हो। मादक पदार्थले मानिसको दिमाग र शरीर निकै कम्जोर बनाउछ। अत्यधिक समय पिउने क्रममा नस्ट हुन्छ। पैसा र सम्पत्तिको सहि सदुपयोग हुन्न धेरै मानिस त चाडै मर्छन पनि अनि हो भन्ने मेरो बुझाई छ।

  • @tulsinghbw951
    @tulsinghbw951 Год назад +1

    Best of luck chinna ✊✊✊

  • @ArdinSaru
    @ArdinSaru 6 месяцев назад

    Nice video story

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 года назад

    सलुट छ माअाेसे तुङलाई

  • @lasbaraprehs5818
    @lasbaraprehs5818 3 года назад +5

    माओ को जिवान कहानी सुन्न पाएर धेरै खुशी लाग्यो तर नेपाल को माओवादी हरू सरकारले बनाएका स्कुल, उर्जा, कारखाना, सानोतिनो अविस्कार केन्द्रहरू लाई तोडफोड गर्यो, बेचियो, तहासनास पार्यो, नेपाल लाई पुङ्गो बनाइयो नि त नेकपा माओ ले त सिंगो नेपाल लाई मारेर आफ्नो परिवारतो पेट पालना गर्यो नि। कति फरक रहेछ त चिनका माओ र नेपाल खाओ हरूमा।

  • @bijayrajkarnikar
    @bijayrajkarnikar Год назад

    Ramro

  • @sekharmagar7826
    @sekharmagar7826 3 года назад +2

    Nice video sir Aba marks baad raw Lenin baad ko pani vdo banaunus sir

    • @InfusePictures
      @InfusePictures  3 года назад +2

      ruclips.net/video/WmGPfH8ho-4/видео.html
      ruclips.net/video/hLddbDPNdJI/видео.html

  • @anupkhatiwada5602
    @anupkhatiwada5602 3 года назад +33

    उच्चारण र शुद्ध शब्द मा ध्यान दिनु पर्यो

    • @jiwanath4547
      @jiwanath4547 3 года назад +2

      सहमत

    • @udayatulachan6415
      @udayatulachan6415 3 года назад +5

      उनी जसरी नेपाली भाषा बोल्याछन पक्कैपनी उनी गर्वले छाती पिट्छन होला।हाम्रो जस्तो अतिनै धनी र सभ्य नेपाली भाषालाई नेपाली संचार माध्यमले कसरी कुरुप बनाएको छ संझदा भाउन्न भएर आउँछ।भाषाका ठेकेदारहरु चुप छन जसरी नेपाली भाषा खतरामुक्त छ।

    • @sushilgautamshl3
      @sushilgautamshl3 3 года назад

      सहमत

    • @dktjitpurvlog7175
      @dktjitpurvlog7175 3 года назад

      Bachan saili sunnda uni nepali hainan chinese nai huna sakkxa

    • @karanpaudel
      @karanpaudel 3 года назад +1

      @@udayatulachan6415 हजुर ले सहि लेख्नु भयो हजुर
      अहिले बढि जसो हिन्दी सब्द बाट बोलिएका हुन्छन् नेपाली हरु अनि भन्छन् नेपाली राम्रो उच्चारण राहियो रे कुकुर हरु आफु शुध्द नेपाली लेख्नु अनि भन्नु नि है।
      समाज यहि हो हाम्रो अरुलाइ राम्रो बोल भन्ने अनि आफ्नोे हालत...

  • @lokpandey1356
    @lokpandey1356 Год назад

    Thank you

  • @nisalb.krolpali7055
    @nisalb.krolpali7055 3 года назад +15

    यो पत्रकार बोल्न नै सकिराछैन बोल्नै नजान्ने नि के पत्रकार भन्नु ☝️

    • @Ex-Indian
      @Ex-Indian 3 года назад +1

      पत्रकार कि युटुबर???

    • @jiwanath4547
      @jiwanath4547 3 года назад

      @@Ex-Indian सहमत

  • @yogendrakhatri6493
    @yogendrakhatri6493 3 года назад +1

    thanks

  • @bibekpokharel6395
    @bibekpokharel6395 Год назад

    I love contain ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ujolmaharjan2010
    @ujolmaharjan2010 2 года назад

    What a chanel.

  • @balaramdhungana1684
    @balaramdhungana1684 Год назад +1

    बिचरा प्रचण्ड बाबुराम इंडिया ले बनाएको रोबट माओ नेपाल खरानी बनाउन भित्र भित्र मिलाई दिनी गिरीजा राजा हटाउन अनुरोध इंडिया लाई नमस्कार हाम्रो जनता

  • @sivachandrapandey2793
    @sivachandrapandey2793 4 дня назад

    सामन्ति हरु ले हत्त्यारा भन्छन आँफुले सोस्न नपायर हो गरिब र दुखीको महान गुरु हुनुहुन्छ

  • @ashoktamang8844
    @ashoktamang8844 7 месяцев назад +2

    यो कसतो इतिहास हो 1910 मै माओ को मृत्यु भयो भन्ने इतिहास ?? हाहाहाहा

  • @bangtanarmy4411
    @bangtanarmy4411 2 года назад +4

    Is it true that MaoTse-tung is also called the red star?

  • @sdafadfasdsf
    @sdafadfasdsf Год назад

    Hanur tibet bata ayeko khampa ho ki bhutan bata aunu bhayeko bhutanese refusee?

  • @surajrasaili5017
    @surajrasaili5017 3 года назад +7

    तैट भाइ यस्तो राम्रो कुरालाइ झुर तरिकाले बर्णन गरेउ

  • @krishnathapa1812
    @krishnathapa1812 3 года назад +2

    नेपाल मा चाहिना जस्तै स्थिरता राजनीतिक स्थापना गर्नु परेयाे

    • @rajsoni2922
      @rajsoni2922 3 года назад

      Yes really love this line

    • @tekrajdulal855
      @tekrajdulal855 Год назад

      त्यसकै लागि 10 बर्स लडाइ भाको हो

  • @ramchandraghimire7985
    @ramchandraghimire7985 3 года назад +3

    मेरो गुरु हुनुहुन्छ म उहाँलाई अति सम्मान गर्छु

    • @jiwanlife5513
      @jiwanlife5513 3 года назад +1

      प्रचण्डलाई चै? 😆😆

  • @khemgurung9274
    @khemgurung9274 3 года назад +6

    नेपालका बाहुन छेत्री नेताहरुले माओत्सेतुङको नाम बेचेर नाफा कमाए मालामाल बने !!

    • @Factsraven
      @Factsraven 2 года назад

      Dev Gurung chai chhetri ho pakkai.

    • @DeusEstAmor________137
      @DeusEstAmor________137 2 года назад

      यसको सिद्धान्त र पार्टी नेपाल बाट फ्याक्नु पर्छ। नेपालमा पुँजीवाद को आवश्यकता छ।

  • @dahalsmart
    @dahalsmart Год назад

    नेपालमा "मावो वादी" को सुरुवात कसरि भयो ? यस बारे पनि एउटा भिडियो बनाइदिनुहोस न ।

    • @InfusePictures
      @InfusePictures  Год назад

      ruclips.net/video/zG5jaEq4I-w/видео.html

  • @jiwanlife5513
    @jiwanlife5513 3 года назад +3

    नबुझेको कुरा माउले अरबौं मान्छेहरू मारे तानाशाह भयो... क्रुर निर्दयी भए यस्तो मान्छे चै नेपालको लागि कसरी आदरणीय भयो... जब कि सियो देखि सबै कुरा भारतबाट निर्यात गर्न पर्छ....

  • @tripmystic7742
    @tripmystic7742 4 месяца назад +1

    Tapaiko awaj ta Gyanendra shah ko jastai xa ta😂

  • @bhupendrakhadka8339
    @bhupendrakhadka8339 3 года назад

    यस्तो राम्रो बिसय बस्तु लाई सारै झुर तरिका ले बयान गर्नु भो । नेपाली ब्याकरण को अलिकती पनि ग्यान रैनछ । उन्ले भने पछि गर्यो होइन गरे भने हुन्छ। कहिले तिमी कहिले तँ के हो यस्तो यत्रो महान ब्यक्ती लाई गर्ने सम्बोधन यहि हो??

    • @Jaybsubedi
      @Jaybsubedi 3 года назад

      Malai Pani testai lagyo jhatte bhasa

  • @sapangiri5022
    @sapangiri5022 2 года назад +1

    उच्चारण र भाषा शुद्ध भएको भए अझ राम्रो हुने थियो।

  • @dhamalag7248
    @dhamalag7248 3 года назад +8

    यो भिडियो हेरिसके पछि नेपालका माओवादीको इतिहास र यिनको बारेम जान्ने इच्छा जाग्यो सकिन्छ भने एउटा भिडियो बनाउनुस न सर

    • @bimalchapagain4106
      @bimalchapagain4106 3 года назад +1

      mao ko kranti swachalit thiyo vane nepal ko maowadi ko kranti parichalit

    • @technicalshyam1017
      @technicalshyam1017 3 года назад

      नेपालको माओवादी माओबादको मकुन्डो लगाएर भारतीय, युरोपेली र अमेरिकनको इशारामा उनीहरूको स्वार्थ पुरा गर्न खटाएको मिसन हो।

    • @pratapsharma9790
      @pratapsharma9790 2 года назад

      नेपालमा बहुतै स्रम सोसन भएको थियोे भने दाइजो ,लाखौं को जुवा रन्डिबाजी र चोरी ड्कौती जस्लाइ मावोबदिले नेपाल बाट हटाइ दिए तर नारायण काजी ,राम ब,कृष्ण महरा को गद्दरिले आजनी कम्जोर बनेको हो अब प्रचण्ड को नयाँ बिचारको प्रचण्ड संघर्ष गर्ने प्रचण्ड मार्गिले केही बर्ष मै प्रचण्ड बिचारलाई सिर्जना र सिधाान्त बनाउने छन र क्रान्ति गर्ने छन धेरै नयाँ आउनेछ्न र क्रान्ति सफलता पाउनेछन् अमेरिका जान प्रतिबन्ध हुनेछ क्रान्ति पछि

  • @ggnbista7756
    @ggnbista7756 9 месяцев назад +1

    Why foreign pronunciation? Amercanising or indianising

  • @hdhhhs3950
    @hdhhhs3950 Год назад

    यदि प्रचण्डजस्तो कुलाङ्गार को उदय हुनुनै नेपाल मा बिरेन्द्र जस्ता देशभक्त राजा को बम्सनास हुनु र नेपाल अहिले चरम आर्थिक अभाबको भुमरीमा धकेलिनु हो त्यो कुलाङ्गार को उदय नहुन्थ्यो भने नेपाल अहिले बिकसित मुलुक म गनिने थियो प्रचण्डेले सबै नेतालाइ लुट्न सिकाए र अहिले उस्का साखासन्तान र आसेपासे भरौटे भन्दा अरुलाइ केहिफाइदा भएका छैन।

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 7 месяцев назад

    Lala salama kamarada parachanada 🌞🗝️🔐✋👁️ 💕❤️👌 hamaroyo jame na jasare pane india saga ferata lenuparachha

  • @shikhardahal1236
    @shikhardahal1236 3 года назад

    Kun book bata liyieko ho sir yo history?

    • @InfusePictures
      @InfusePictures  3 года назад

      its not from specific one book. we took reference from many articles, biography, news and tried to collaborated it!

  • @krishnaluitel2315
    @krishnaluitel2315 3 года назад +1

    26 December 1893 nabhanus la
    २६ डिसेम्बर सन् १८९३ भन्नुहोस्, नेपाली विषयवस्तु सकेसम्म १००% नेपाली भाषामा गराउन खोज्नुपर्छ, कुनै नेपाली शब्द नबुझिने जस्तो भए अंग्रेजी र नेपाली दुवै भाषामा अनुवाद गर्दा राम्रो हुन्छ।
    Great leap forward, Communist party of China आदिका हकमा ठिकै छन्।

  • @mayasvlog7712
    @mayasvlog7712 3 года назад +2

    Plato अनि Aristotel को बारेमा video हेर्न पाए BA second को student लाई मद्दत मिल्थो 😊

    • @InfusePictures
      @InfusePictures  3 года назад +1

      will be working on them soon!!!

    • @InfusePictures
      @InfusePictures  3 года назад

      Socrates: ruclips.net/video/RTqw06GfFgM/видео.html
      Plato: ruclips.net/video/1aRZFLuinh4/видео.html
      here is the link to the Socrates and Plato. We will be updating Aristotel in our next Episode... 👍

  • @beautifullworld7616
    @beautifullworld7616 2 года назад

    माओ को बारेमा आज बल्ल जान्न पाइयो। तर आज चीन पावरफुल बन्नमा माओको योगदान मानिन्छ।

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi 11 месяцев назад

    महान नेता माअाे अमर रहुन

  • @tekrajdulal855
    @tekrajdulal855 Год назад

    great leader

  • @Ex-Indian
    @Ex-Indian 3 года назад +4

    Qing= कुईङ होईन छिङ उच्चारण

  • @bharatshrestha1685
    @bharatshrestha1685 3 года назад +1

    Ramro sanga bhanu paryo tyati ramro 6ena

  • @rabinsinghlama1635
    @rabinsinghlama1635 3 года назад +1

    Dherai ramro itihas but voice like a fromer king gyanendra .

  • @ash1211
    @ash1211 3 года назад

    U can watch oversimplified pani

  • @hombahadurgurung6946
    @hombahadurgurung6946 3 года назад +2

    यो vdo हेरेपछि नेपाल को माओवाद लेनिन वाद र chaina को माओ वाद मा समानता देखिएन ।धन्यवाद

    • @bimalchapagain4106
      @bimalchapagain4106 3 года назад +2

      mao ko kranti swachalit thiyo vane nepal ko maowadi ko kranti india bata parichalit

  • @Ex-Indian
    @Ex-Indian 3 года назад +2

    नेपालको माओवादी हरुले माओ को नाम बेचि बरबाद पार्यो

  • @gopibhandari8051
    @gopibhandari8051 3 года назад +1

    Solut m

  • @sushilokheda6878
    @sushilokheda6878 2 года назад

    पुर्व राजा ज्ञानेन्द्र को जस्तो टोन गरेर भएन हो साथी ! नेपाली भाषाको शुद्धाशुद्धीमा ध्यान दिनु पर्यो ।

  • @rinchengurung5776
    @rinchengurung5776 3 года назад +2

    Aba Kim Jung Yong ko biography chayo..

  • @shyamtamang4222
    @shyamtamang4222 3 года назад +2

    anyway he is great.

  • @shyamtamang4222
    @shyamtamang4222 3 года назад +1

    त्यसैले त अाज चीनलाई संसारकाे सबै भन्दा शक्तिशाली देश भनेर चिनिन्छ।

  • @premlohit5501
    @premlohit5501 3 года назад +1

    Is not clear sir.....biography of Mr.Mao

  • @rekhapandey3392
    @rekhapandey3392 3 года назад

    उच्चारण गर्दा नि गार्हो पर्या जस्तो छ त कस्तो हो यो नेपाली भाषा बिदेशीले बोलेको जस्तो??😊

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    #3

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    9:30 AM

  • @firstchoice1756
    @firstchoice1756 Год назад

    मलाई नि माओ काे फिलाेसफि राम्रो लाग्याे

  • @kiranrana5108
    @kiranrana5108 3 года назад +2

    Ahile 21 century ko youth
    Communist le pani us
    Lae tanasah (dictator)
    Bhanera prove
    Garisakeo cha ..
    Old rotten theory
    New yera ..

  • @Nirusilwal1
    @Nirusilwal1 3 года назад +1

    Word ucharan ali sudha bhayan

  • @mysongs9208
    @mysongs9208 3 года назад +2

    Hoina yo kasto bhasa ho ? Padhna najaneko ho ki bhasa bigarna khojeko

  • @RupeshGautam11
    @RupeshGautam11 8 месяцев назад

    Good luck rabi dai😂😂

  • @dnaanalysis2687
    @dnaanalysis2687 2 года назад

    Spelling and grammer

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    7

  • @kamalyonjan4241
    @kamalyonjan4241 3 года назад +2

    हामी नेपाली हरु चिनियाँ तपाईं हरु लाई माओ सै तु ङ को कम्युनिस्ट शासन मन्पर्छ। हाम्रो नेपाल मा पनि होस भन्ना चाहान्चु धन्नेबाद चाईना ।

  • @kiranrana5108
    @kiranrana5108 3 года назад +2

    1979 ko ..Vietnam China
    Ki war ko pani
    Bsnsunus..
    Jasma ..China ko
    Har bhayo...

    • @procaskari9783
      @procaskari9783 3 года назад

      Hareko hoina naladau bhanne kurama sahamati bhako ho

    • @kiranrana5108
      @kiranrana5108 3 года назад

      @@procaskari9783 harera
      Cambodia ko pol
      Pot ko sarkar bachauna
      Sakena...

  • @暴走出击
    @暴走出击 3 года назад

    加油各位,加油劳苦大众,加油劳动者

  • @prakashpoudel-zd3fi
    @prakashpoudel-zd3fi Год назад

    महान नेता मअाे

  • @khimbahadurchhetri3099
    @khimbahadurchhetri3099 3 года назад +1

    Nice information but Nepali Narration sounds horrible. Please do it complying with the rules and regulations of Nepali Literature.

  • @shresvai5570
    @shresvai5570 3 года назад +5

    I love Great Wall

  • @dayarijal8976
    @dayarijal8976 3 года назад +1

    आफ्नो देशको राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाइ बिर्सेर कतै हामी माओ सेतुङ्ग महात्मा गान्धीको जयजयकार गर्न त लागेनौ?

    • @InfusePictures
      @InfusePictures  3 года назад

      ruclips.net/video/iqu0_-YSIWQ/видео.html

    • @Ex-Indian
      @Ex-Indian 3 года назад

      कुनै देशको ईतिहास जान्न खोज्दैमा सिधा आफ्नो देशलाई बिर्सेको कसरी भन्न मिल्छ??

    • @Mr.SAMPANG-v6k
      @Mr.SAMPANG-v6k 3 года назад

      Lmfao 😂🤣

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    61

  • @sureshchy3969
    @sureshchy3969 3 года назад +1

    Ramrari bol

  • @sonamsvideo669
    @sonamsvideo669 2 года назад

    माओ विरोधी प्रेतात्मा बोले जस्तो छ।

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    850

  • @sanjayakattel9857
    @sanjayakattel9857 3 года назад

    सर्बहारा बर्गकाेलागि लडेका थिऐ

  • @Re_Ezan
    @Re_Ezan 2 года назад

    I think stalin start 5 year of plan not lenin

  • @rachanabaral7422
    @rachanabaral7422 3 года назад

    मैंले त बुझ्न सकिन्छ।

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    57

  • @winstonchurchill7509
    @winstonchurchill7509 Год назад

    I like it very much your voice. Moa is communist leader after lelein 😂

  • @jivanbhatta9350
    @jivanbhatta9350 3 года назад +2

    अलि नेपाली भाषा सिक्नु पर्यो अरु ठिक छ

  • @gopalbc7256
    @gopalbc7256 3 года назад

    मुला बोल्न‌े सैलिनै छैन अनि फेरि झुटपनि त्यतिनै छ

  • @tseringsherpa5378
    @tseringsherpa5378 3 года назад +1

    Tara china ko mao ra nepal ko mao ma dherai farak cha hai..sidanta dubai ko euta cha tara nepal ko mao satta ma pugay pachi..afno pet bahek k he hereko chaina ...

  • @allwin2595
    @allwin2595 3 года назад

    K khalko boleko ko cha hoina hunu huncha vannu hw

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    +3

  • @manilimbu8018
    @manilimbu8018 3 года назад +4

    K ho khali mao le eati mariyo uti mariyo tiyo Vanda aru kei xaina ta china je xa Aaja mao ko sidanta ko karan xa

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      You're wrong . Deng Ziaoping ko kaaran le chhai ho. And unharule Economic model Capitalism nai follow garxan. And you can credit Mao for swallowing Tibet and abusing human rights, tara unle garda aaja China yo awasta ma aako ho vannu its bullshit.

    • @rochitgurung9090
      @rochitgurung9090 3 года назад

      @@prathamkhanal1956 all mao did was bringing communist in china

    • @milandhakal3951
      @milandhakal3951 3 года назад

      @@rochitgurung9090 Capitalism is the best economic system in the world. Mao and his disastrous communism set China several decades back. Communism fails wherever it goes and Mao is to be blamed for the death and suffering in China under his reign.

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      @@milandhakal3951 Well Said!

    • @prathamkhanal1956
      @prathamkhanal1956 3 года назад

      @@rochitgurung9090 Well said. But only after arrival of smart leader Deng Xiaoping, China started to have its economy hiked. Deng was pretty much of a good leader, he was against Cultural Revolution, he increased several rights of Tibetan people.

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    300

  • @anantakumarighimire2434
    @anantakumarighimire2434 Год назад

    +8

  • @sprakashe
    @sprakashe 3 года назад +2

    ani bolne style chai natak garera bolyo hai yesle...