YENCHANNA (येन्चान्ना) || Choupa Yuyanna-2 || Melina Rai Ft. Rear Rai | Bedana Rai || OMV Sunirahe

Поделиться
HTML-код
  • Опубликовано: 16 ноя 2024

Комментарии • 141

  • @gautamrai8136
    @gautamrai8136 Год назад +27

    TR होङेलु को निर्देशनमा चौपा युयान्ना२ येन्चान्ना बोलको गीत र भिडियो (२ वर्ष पछि आयो) ढिलो आयो कडा आयो राम्रो भिडियो सबैले सेयर गरौँ ।

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @limchungbungnepal2038
    @limchungbungnepal2038 Год назад +6

    म्युजिक भिडियो बहुतै राम्रो लाग्यो गित उत्तिको उम्दा अनि बेदना राई रियर राईको जिवन्त अभिनय भिडियो सिक्वयन्स इडिट अनि मेलिना चेलिको आवाज आहा भिडियोको प्याकेज उत्कृष्ट 🙏

  • @birupghale2895
    @birupghale2895 Год назад +8

    मार्मिक छ रियर भाइ अनि बेदना बहिनी

  • @Sankarai003
    @Sankarai003 Год назад +7

    आहा!
    आफू जस्तो परिवेश,भाषा,भेषभुषामा अहिले बाच्न परेनी नि आफ्नो मुलभाषामा यसरी युट्युबमार्फत भिडियो हेर्न र सुन्न पाउँदा नि बडि गर्व लाग्दो रहेछ।एकदम मन परो मलाई त त्यसैले सबै निर्माण पक्षलाई धन्यवाद दिदै आगामी दिनमा नि यस्तै भिडियोको अपेक्षा सहित जदौ😘😍

  • @thakurkulungrai2875
    @thakurkulungrai2875 Год назад +7

    Olonuwa kholoping untanko nop nop chham baneimanum video pni sarai ramro lagyo

  • @sushmarai2187
    @sushmarai2187 Год назад +11

    सारै मीठो गीत अनि भिडियो उस्तै राम्रो

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +4

    बेदना राई मलाइ धेरै मनपर्ने कलाकार

  • @renukarai3118
    @renukarai3118 Год назад +3

    सबै त बुजिना । जति बुजेअनुसार सारै राम्रो लाग्यो ।खुसीको साथ सबैटिमलाई बधाई साथ साथै धन्यवाद दिन चाहान्छु अगामी दिनमा पनि येस्तै मिठा मिठा गित भिजियेल हरु सन्न हेर्न पाऊ । 👌👌👌👍️👍️🙏🙏🙏🙏💓💓💓💓

  • @bharatjoshi3920
    @bharatjoshi3920 Год назад +5

    सर्बप्रथम टि आ र होङगेलु सर लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु कला र सस्कृती ले भरिपुर्ण र सोलुखुम्बु को विभिन्न स्थान मा छायांकन गरिएको यो भिडियो ले दर्शनहरु लाई मनोरञ्जन दिनुको साथै राज्य लाई पनि थोरै सन्देश दिन खोजिएको छ।

  • @buddhakulung1910
    @buddhakulung1910 Год назад +5

    Katti ramro kulung geet ra video badhai x yo team lai

  • @tirpankulung4163
    @tirpankulung4163 Год назад +11

    यति राम्रो,मिठो शब्द अनि गीतको लयको लागि सुमिना बहिनीलाई विशेष धन्यवाद साथै आभारी अनि सुम्पर्ण टिमलाई धन्यवाद छ । र आगामी दिनमा पनि यसरी नै यस्ता मीठा मीठा कुलुङ गीतहरू सुन्न पाइयोस् है ।

  • @kalu4883
    @kalu4883 Год назад +4

    Houwa Sewa amazing

  • @pareshrai-official
    @pareshrai-official Год назад +5

    Nepali maa subtitle raakheko vaye ajha राम्रो bujhintho ne
    राम्रो लाग्यो❤️❤️❤️

  • @rockykulung2173
    @rockykulung2173 Год назад +1

    Wow,,उतो नप्छा छाम् ये,

  • @phulmaya3795
    @phulmaya3795 Год назад +4

    असाध्यै राम्रो लाग्यौं बधाई छ सम्पूर्ण टिमलाई

  • @NepalMedia445
    @NepalMedia445 Год назад +3

    mitho xa song sweet voice meli nans😘😘video jhanai dami. chaupayuyanna1 ajha ramro xa song😋

  • @prameshrai7039
    @prameshrai7039 Год назад +7

    धेरै राम्रो भिडियो कुलुङ भासा मा बनिएछ हजुर !!
    (अथक मिहिनेत )

  • @hitkulung8469
    @hitkulung8469 Год назад +8

    अति नेै राम्रो छ।

  • @tirthakulung2278
    @tirthakulung2278 Год назад +7

    Dherai ramro busum

  • @skhitentertainment3077
    @skhitentertainment3077 Год назад +8

    धेरै राम्रो छ।

  • @banitakulung6082
    @banitakulung6082 Год назад +6

    Wow katti ramro video

  • @gamerraibuddha6422
    @gamerraibuddha6422 Год назад +2

    Hayam napxa chham kholopi olonuwa hayam letchaa songchaaniwa onto nap chham latanumkam 🙏🙏all theams congretulations

  • @pratibharai5321
    @pratibharai5321 Год назад +3

    Ngaalinasomanaake ❣️❣️❣️❣️

  • @anilrairai2595
    @anilrairai2595 Год назад +3

    Geet Ra vdo ekdamai utkrista baneko xa hai ...

  • @unisharai444
    @unisharai444 9 месяцев назад

    हामी किराती हाम्रो भाषा नै हाम्रो पहिचान हो सेवारो ❤❤❤❤सम्पुर्ण किराति❤❤❤

  • @sangenhongalung449
    @sangenhongalung449 Год назад +8

    Dharai khusi lagyo afno language ko barama daknu pawda ❤️❤️❤️

  • @twoeyes7947
    @twoeyes7947 Год назад +5

    बधाई छ,सम्पुर्ण Team लाई धेरै धेरै राम्रो गीत बनेको छ,,,,Video पनि कुलुङ भेष भुसामा झनै राम्रो,,,,तर हिरो (रिदुमको) कुलुङ सम्बाद चाहि अलि राम्रो सुनिएन(जिस मान्थास्के)| शायद कुलुङ भाषा कहिल्यै नबोल्ने परे होलान। कुलिङ्नी चेली चाहि भाषा बोल्ने रहेछिन। समग्रमा अहिले सम्म कै Best Kulung Song & Video🙏

  • @KULUNG-Buddha
    @KULUNG-Buddha Год назад +3

    Hayam nap k ❤❤❤

  • @kuludenttoothpest
    @kuludenttoothpest Год назад +7

    ❤😂🎉😮😊 Congratulations All WG shoot Team Member

  • @Bidwanwalakham
    @Bidwanwalakham 5 месяцев назад +1

    सुपर हिट गित हो सबैले सुनैा

  • @urmilarai8008
    @urmilarai8008 Год назад +7

    Dami xa👌🙏🥰😍👍

  • @maxrai126
    @maxrai126 Год назад +7

    Always❤️❤️❤️❤️❤️❤️keep it up!🙏🔥🔥🔥🔥🔥😊really awesome 💕💕💕💕

  • @manikakulung19
    @manikakulung19 Год назад +7

    हायाम नाग्ली नप्छा छाम
    ओलोनुव खोलो पिंङग ❤️❤️

  • @BNR.Buddhi
    @BNR.Buddhi Год назад +2

    सारङ ङाल्लपा छाम सारङ नतुके कङाने अलनुव बुमचे 👏👏 भाषा बुझ्ने भएर हाेला साह्रै मन पर्याे याे गित शब्द शब्द ले मन छुयाे मेराे ।मैले साेचेकाे पनि थिईन हाम्राे भाषामा यति राम्रो गीत बन्छ भनेर किन भने आज भन्दा अगाडि अलि फरक किसिमको गीत मात्रै सुनेकाे हुनाले पनि हुन सक्छ त्यसताे लागेकाे। तर याे गीत शब्द लय अति नै मन पर्याे अनि मेलिना राईकाे स्वर त्यतिकै समधुर सुनिरहँ जस्ताे जति सुने पनि धित नमर्ने स्वर छ कलाकारहरु बेदना राई ज्यु ले एकदमै वास्तविक्ता झल्किने अभिनय गरेर याे भिडियो लाई उचाइ दिनु भएछ अन्य कलाकारहरु पनि उति नै राम्रो भुमिका निभाउनु भएकाे रहेछ एकदमै खुशि लाग्याे 👏🙏

  • @aaryansingh8213
    @aaryansingh8213 Год назад +7

    Wow mero daii dherai ramro performance dada♥️♥️

  • @dhanrai1969
    @dhanrai1969 Год назад +4

    Lu olonuwo❤️❤️

  • @Rshiflick7
    @Rshiflick7 Год назад +1

    Uto khattra xammese o golum pera ❤

  • @KIRATI946
    @KIRATI946 Год назад +12

    Maile Studio Version Mai herera kasto ramro lageko thiyo and RUclips version ma ta jhan jati here pani man navarne... Rear Rai sir and Bedana Rai miss lagayat all team lai congratulations 🎈🎈🙏🙏🙏♥♥♥♥♥♡♡♡

  • @rajkulung3393
    @rajkulung3393 Год назад +4

    TR hongelung Lai derai derai samman Ani danney bat a and Melina Rai Jai kulung songs

  • @damberrai1244
    @damberrai1244 Год назад +2

    Congratutions TR Hongelu

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +2

    बेदना कुलुङ्ग भाषा कति मजाले बोल्नु भको

  • @preeyarai339
    @preeyarai339 Год назад +1

    Olonuwa 🙏🙏kholoka tusbichipi,,,dumangai ngali nak

  • @ishwarrai4508
    @ishwarrai4508 Год назад +10

    Wow melina so sweet voice 💕
    I am so proud listen our kulung song👏 हायाम नप्छा भिडियाे सो ङालिनके 💕

  • @robinraiofficial9071
    @robinraiofficial9071 Год назад +4

    Maele dherai choti heri sake tyahi pani suni rakhum jaso lagx...thank you for this song...tapai haru jasto vayerai hamro bhasa baacheko x

  • @sanchitarai6182
    @sanchitarai6182 Год назад +9

    राम्रो छ है

    • @willimgroup1094
      @willimgroup1094 Год назад

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @Michungmamanisa007
    @Michungmamanisa007 Год назад +3

    All the best yanchanna team

  • @bhojrajsunuwar308
    @bhojrajsunuwar308 Год назад +2

    हार्दिक बधाई टंक सर लगाएत सम्पुर्ण समुहलाई गित भिडियो धेरै राम्रो बनेको छ सबैले सेयर गरौँ।

  • @rairekha9635
    @rairekha9635 Год назад +2

    Nupcha cham❤

  • @sararai2712
    @sararai2712 Год назад +10

    दामि छहै 😍😍😍

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @umoumo2281
    @umoumo2281 Год назад +1

    वाह
    दामि दामि नोगेन

  • @SamipaJhana
    @SamipaJhana Год назад +2

    i love kulung song

  • @dablukulungrai2003
    @dablukulungrai2003 Год назад +10

    साढे दुई वर्षपछि चौपा युयान्नाको भाग २ आयो,आउन त आयो तर सारै उत्कृष्ट आयो,
    माया पलायो साच्चिकै यो गीत सुनेपछि आफ्नो भाषा संस्कृतिप्रती इज्जत जगायो,
    मलाइ त आफ्नो भाषा बोल्नपनि एउटै आउदैन बुज्दिनपनि,
    एस्तै भासिक संस्कृतिक गीतका कारण एउटा एउटा शब्द भापपनि बुज्दैछुमपनि।
    तेसैले सम्पुर्ण टिमलाइ हृदयदेखि छ मुरि मुरि धन्यवाद,
    येस्तै प्रभावशाली गीतहरु निकाल्दै जानुस हाम्रो सधै छदै छ साथ,
    अडियो र भिडियो दुबै शानदार छ र विशेषगरि स्वोरको त कुरै नगरौ जति गरेनी कम पर्छ होला,
    आसा छ हिट भये या नभये पनि जतिजनाले हेर्नू हुन्छ सुन्नु हुन्छ पक्कैपनि सबै जनालाइ मन पर्छ होला,
    र मेरो ब्यक्तिगत रुपमा भन्नू पर्दा साच्चैनै सारै मन पर्यो,
    माथि लेखेझै मन आफ्नो भाषा संस्कारप्रती झन बड्यो,
    जहिलेपनि जोगाइ राक्नुपर्दो रहेछ आफ्नो भाषा अनि संस्कृति,
    अनि मात्रै हुदो रहेछ मानिसको जिवनमा उन्नति अनि प्रगति।
    हेर्दा हेरिरहु लाग्ने,
    बोल्दा सुनिरहु लाग्ने,
    जे गर्दानि राम्रो लाग्ने,
    सधै हाम्रो लागिराक्ने,
    तिमिलाइ किन होला भनिदेउन ए मेलिना राई?
    गीतको सफलताको लागि सम्पुर्ण टिमलाइ सुभकामना तथा बधाई।
    #melinarai #savetheculture #love
    #nepalisong #nepali #respect #rearrai
    #kulungsong #kirati #music #bedanarai
    यो उत्कृष्ट नमुनाको लागि फेरि पनि धेरै धेरै मनै देखि धन्यवाद छ है सम्पुर्ण अडियो र भिडियो टिलालाई।🙏🙏🙏

    • @willimgroupentertainment
      @willimgroupentertainment  Год назад +2

      ❤❤❤❤❤

    • @willimgroupentertainment
      @willimgroupentertainment  Год назад +1

      ❤️ सम्पुर्ण दर्शकस्रोतामाझ २०२२ को अन्तिम दिन WG®️ मार्फत निर्मित येन्चान्ना चौपा युयान्ना२ सार्वजनिक भएको ब्यहोरा अवगत नै होला अथवा नहोला खैर! अवगत नभएपनि केही छैन। अब चाहिँ यहि जानकारीको आधार लिई सक्दो धेरै सामाजिक आ- आफ्नो सामाजिक संजालहरु धेरै भन्दा धेरै सेयर गर्दै हाम्रो अमुल्य सिर्जनामा आवद्ध सारा कलाकार र प्राविधिकहरुको पक्ष बाट भएको सम्पुर्ण मेहनतले जब सार्थक मात्रै हुनेछ तब तपाईंहरुको आपार प्रेम र प्रोत्साहन पर्याप्त झल्किन्छ तब मात्रै यश सिर्जनाको महत्त्व बढने अभिलाषा तय हुँदै जानेछ। के तपाईंलाई हाम्रो प्रोजेक्ट मन पर्यो ? यदि मन पर्यो भने कसलाई नफर्खनु होस् हाम्रो युटुभ लिन्क सेयर गर्ने सके जति सबै साथीहरू र आफ्न्तहरु येन्चानाको जानकारी दिनुहोस्। फिक्का होइन विश्वासले सूचना दिनुहोस् । स्वैच्छिक रूपमा हाम्रो येन्चान्ना चौपा युयान्ना२ (सुनिरहे मुटुमा राखेर३) प्रोजेक्टको प्रोमोसनको सारथि बनी मिडियाको रोल सबै सामाजिक संजाल प्रयोगकर्ताले विषेश भुमिका निभाई सहभागी बनी दिनुहोस्। पक्कै हामी तपाईंहरुको सामु राखेको प्रतिबद्धता कायमै गर्दै यस्तै नयाँ नयाँ सिर्जनात्मक तथा मनोरञ्जनात्मक वस्तुहरु प्रस्तुत ल्याउने कुरामा ढुक्कसँग रहनुहोस्। 🙏❤️S🎵❤️U🎧❤️B🎶❤️S🎼❤️C🎤❤️R🎸❤️I🎥❤️B🎬❤️E📀❤️W📼❤️I🎦❤️L📽️❤️L🎞️❤️I📞❤️M 🙏❤️GROUPNew office Music Video Out👌 ruclips.net/video/lLbbfRfAgSw/видео.html&feature=share

  • @bishalkulung143
    @bishalkulung143 Год назад +2

    👌👍👌

  • @sanjaykulung8509
    @sanjaykulung8509 Год назад +5

    I just love the whole concept

  • @rockykulung2173
    @rockykulung2173 Год назад +3

    वेलीम् हिल्ला-खास्वा चिठ्ठी मान्पी हाई

  • @SanikaRai
    @SanikaRai Год назад +10

    Amazing ❤️🇳🇵 culture song💗💗

  • @sangenhongalung449
    @sangenhongalung449 Год назад +3

    Kulung language ma aba sakela chasum song Aya ma jhani ramro huntyone hamro benayo murchunga dhol sabai milayara auta irring sakela song Pani banai Diya jhanai ramro huntyo ❤️ 🙏🏾

  • @kshitizbajgain5623
    @kshitizbajgain5623 Год назад +21

    Excellent work from Bedana Rai and the team. Congratulations to the entire team. Bedana Rai acting skills and way of potraying every character never dissapoints us. Hatss off to you hard work.

    • @willimgroup1094
      @willimgroup1094 Год назад +2

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @pradeepringalu8781
    @pradeepringalu8781 Год назад +1

    Lovely vedio 🙏🙏

  • @gauravgiribaba1329
    @gauravgiribaba1329 Год назад +15

    My favourite actors bedana rai / rear rai 💕💕💕

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @urmilarai8008
    @urmilarai8008 Год назад +1

    Ramro chh

  • @hirakajithapa8543
    @hirakajithapa8543 Год назад +9

    Fantastic, beautiful video wish u all the very best to entire team , Good luck guys

  • @prameshrai7039
    @prameshrai7039 Год назад +8

    Song's is very well and very nice video!

  • @bikashklg7748
    @bikashklg7748 Год назад +3

    I love this song much much very much 🥰🥰🥰🥰❣️🦋🦋😘

  • @prabinrai7875
    @prabinrai7875 Год назад +2

    excellent video .

  • @sabinkulungofficial
    @sabinkulungofficial Год назад +3

    The wow🎉

  • @nalakkulung905
    @nalakkulung905 Год назад +12

    Congratulations all entire team for this creation.

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @kanungpress3519
    @kanungpress3519 Год назад +3

    kanung printing press pani special thanks pani cha sabae lay hernuhos video ramro chha. I am grateful for your support.

  • @willimgroup1094
    @willimgroup1094 Год назад +6

    ❤😂🎉😮😅😊❤ अब प्रतीक्षा घडी सकियो।
    भोलि विलिम ग्रुप ईन्टरटेन्टको युटुभ बाट बहुप्रतीक्षित हाम्रो प्रोजेक्ट येन्चान्ना (चौपा युयान्ना२) सार्वजनिक ❤
    सम्पुर्ण दर्शकस्रोताको आशीर्वाद र प्रेमको अपेक्षा गर्दछौं ।

  • @milanrai8689
    @milanrai8689 Год назад +9

    Sewake

    • @looleek9784
      @looleek9784 Год назад +2

      Sewake nana❤

    • @looleek9784
      @looleek9784 Год назад +3

      Nice song voice… video …Actor ..all team❤❤🎉🎉thanks

  • @sarbadhanraiofficialchanne27
    @sarbadhanraiofficialchanne27 Год назад +6

    Wow

  • @Chhabisheet_Kulung
    @Chhabisheet_Kulung Год назад +6

    TR hongelu Boss ko team lai badhai x
    Great job❤

  • @ikashviar7792
    @ikashviar7792 Год назад +5

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers Год назад +7

    Wow very nice song dumong napxa wow 💖💖💖💖💖👏👏👏

  • @jaykulung7751
    @jaykulung7751 6 месяцев назад

    la sarai ramro xa sampurna all team lai shuvakamana

  • @vaangreculturevlogs9872
    @vaangreculturevlogs9872 Год назад +3

    ओलोनुव खोलोपी 👏👏👏🙏🙏

  • @prabinkulung4168
    @prabinkulung4168 Год назад +2

    Superb ❤️❤️

  • @willimsuccessenterprises3295
    @willimsuccessenterprises3295 Год назад +4

    very nice song

  • @khalingentertainment
    @khalingentertainment Год назад +11

    wow, sarai mitho kathama adharit gana, derai ramro, Congratulations all entire teams.

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

    • @satbahadurrai6910
      @satbahadurrai6910 Год назад

      पहिलाे कुरा त याे पेल्याटफाेर्म बनायर सबै कलाकार ज्यु हरुलाई अवसर दिनुभएकाेमा टंक भाइ लाई नै धन्यबाद दिनु पर्छ

  • @sagunshrestha2069
    @sagunshrestha2069 Год назад +3

    Nice singer melina rai

  • @Rajankulung344
    @Rajankulung344 10 месяцев назад +1

    well song melina dd❤❤❤

  • @mohanbahadurlimbu7823
    @mohanbahadurlimbu7823 Год назад +5

    i love this song movie

  • @kl3291
    @kl3291 Год назад +6

    ❤️❤️

  • @looleek9784
    @looleek9784 Год назад +10

    Nice❤❤❤❤❤

    • @willimgroupentertainment
      @willimgroupentertainment  Год назад

      Many many thanks

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @VideoNepal1
    @VideoNepal1 Год назад +11

    Congratulations to all entire team & Beautiful Music Video Love it....

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @Rai71389
    @Rai71389 Год назад +1

    Wow wow awesome song

  • @kiratibijaya8882
    @kiratibijaya8882 Год назад +1

    nice video kirat kulung language vdo

  • @relinakulungrai12
    @relinakulungrai12 Год назад +10

    ❤❤🎶🎶❤❤

    • @willimgroup1094
      @willimgroup1094 Год назад

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @indrasonar7315
    @indrasonar7315 5 месяцев назад +1

    Nice 👍❤👌🙂

  • @manchamling4331
    @manchamling4331 Год назад +8

    👍

  • @gojeeproduction2050
    @gojeeproduction2050 Год назад +6

    😍😍😍

  • @yubarajrai4125
    @yubarajrai4125 Год назад +1

    🙏🙏🙏🙏🙏🙏

  • @indrasonar7315
    @indrasonar7315 5 месяцев назад +1

    Nice 👍❤🎉ok👌🥰

  • @milanrai8689
    @milanrai8689 Год назад +4

    Sewake sabai temlai aarko parsatute pane chetai hern paw

    • @willimgroupentertainment
      @willimgroupentertainment  Год назад

      ❤️ सम्पुर्ण दर्शकस्रोतामाझ २०२२ को अन्तिम दिन WG®️ मार्फत निर्मित येन्चान्ना चौपा युयान्ना२ सार्वजनिक भएको ब्यहोरा अवगत नै होला अथवा नहोला खैर! अवगत नभएपनि केही छैन। अब चाहिँ यहि जानकारीको आधार लिई सक्दो धेरै सामाजिक आ- आफ्नो सामाजिक संजालहरु धेरै भन्दा धेरै सेयर गर्दै हाम्रो अमुल्य सिर्जनामा आवद्ध सारा कलाकार र प्राविधिकहरुको पक्ष बाट भएको सम्पुर्ण मेहनतले जब सार्थक मात्रै हुनेछ तब तपाईंहरुको आपार प्रेम र प्रोत्साहन पर्याप्त झल्किन्छ तब मात्रै यश सिर्जनाको महत्त्व बढने अभिलाषा तय हुँदै जानेछ। के तपाईंलाई हाम्रो प्रोजेक्ट मन पर्यो ? यदि मन पर्यो भने कसलाई नफर्खनु होस् हाम्रो युटुभ लिन्क सेयर गर्ने सके जति सबै साथीहरू र आफ्न्तहरु येन्चानाको जानकारी दिनुहोस्। फिक्का होइन विश्वासले सूचना दिनुहोस् । स्वैच्छिक रूपमा हाम्रो येन्चान्ना चौपा युयान्ना२ (सुनिरहे मुटुमा राखेर३) प्रोजेक्टको प्रोमोसनको सारथि बनी मिडियाको रोल सबै सामाजिक संजाल प्रयोगकर्ताले विषेश भुमिका निभाई सहभागी बनी दिनुहोस्। पक्कै हामी तपाईंहरुको सामु राखेको प्रतिबद्धता कायमै गर्दै यस्तै नयाँ नयाँ सिर्जनात्मक तथा मनोरञ्जनात्मक वस्तुहरु प्रस्तुत ल्याउने कुरामा ढुक्कसँग रहनुहोस्। 🙏❤️S🎵❤️U🎧❤️B🎶❤️S🎼❤️C🎤❤️R🎸❤️I🎥❤️B🎬❤️E📀❤️W📼❤️I🎦❤️L📽️❤️L🎞️❤️I📞❤️M 🙏❤️GROUPNew office Music Video Out👌 ruclips.net/video/lLbbfRfAgSw/видео.html&feature=share

  • @darpanakolkar6354
    @darpanakolkar6354 Год назад +9

    👌🎵👍

    • @willimgroup1094
      @willimgroup1094 Год назад +2

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @headshotgamer2373
    @headshotgamer2373 Год назад +4

    Wonderful videos plz share 😁

  • @premkirati
    @premkirati Год назад +4

    दुमो नःप् के । ओलोनुव ।

  • @Nabinrai98655
    @Nabinrai98655 2 месяца назад

    ❤❤❤❤😮 aago xa

  • @Rry333
    @Rry333 Год назад +7

    Superb

    • @willimgroupentertainment
      @willimgroupentertainment  Год назад +2

      Thank you! Cheers!

    • @willimgroup1094
      @willimgroup1094 Год назад +1

      we thankful for our struggle because without it we wouldn’t have stumbled across our strength. ruclips.net/user/shortsWtMgnB_WppM?feature=share

  • @purankulung5428
    @purankulung5428 Год назад +1

    Olonuwa