भ्लामिरदिन पुटिन एक महान युग पुरुष हुन् । उनकै नेतृत्वमा बृक्सले अझै सार्थकता पाउने छ , विश्वलाई सकारात्मक, सवल र सक्षम नेतृत्वदायी भुमिका उनले पक्कै खेल्ने छन् ।
ब्रिक्स पश्चिमी नेटो गठबन्दनलाई नै टक्राप दिने हिसाबले अगि बड्नै पर्छ। यस्मा नेपालले पनि सदस्यता लिनु पर्ने हो । तर के गर्नु अहिले नेपालका अप्सरवादी नेताहरु अमेरिकी खेतला बन्नमा होडबाजी चलि रहेको छ। जस्ले गर्दा ब्रिक्स सम्मेलन बारे मौनता बाहेक अरु परिवर्तन देखिन्दैन!
अब विश्व brics को हुनुपर्छ किनकी एजेन्डा हेरेर थाहा हुन्छ brics का मुल्य मान्यता विकास सम्बन्धि हुन्छन् भने पश्चिमा दानवहरुका काउन्तर गर्ने,युद्ध गराउने,नरसङ्हार गर्ने,लुट्ने,विश्वमा अशान्ति गर्ने बाहेक केही पनि हुँदैन ।🇳🇵🇷🇺
पुटिन लाई अब Best Leader of the world को दर्जा दिनु पर्छ ❤
🌺🌺बिश्वभरी छरेर बसेका सारा
🇳🇵नेपालिहरुलाई🇳🇵ताप्लेजुङ्को
👉️पाथिभरा माता👈️ले सदा रक्षा गरून्।🌺🌺
पुटिनजस्ता चतुर मान्छे शताब्दिमा १ पटक मात्रै जन्मिन्छन्।🔥
पुतिन जस्ता चतुर्याइँ नेता एक युगमा एक पटक मात्र जन्मिन्छन
बडो खुशी लाग्यो बृक्सको सफल सम्मेलन उपलब्धिपुर्ण भएकोमा , बिस्वमा अमेरिकी मनोपोली तोडन गरिएको प्रयासको थालिनि भएको छ।
अमेरिका र नेटोको उदेश्य भनेको अरुलाइ जसरि पनि दबाउनु पर्छ भन्ने हो।तर ब्रिक्स भनेको सबैलाइ स सम्मान बाच्न पाउनुपर्छ भन्ने हो।
कसरी थाहा भयो?
Ekdam sai ho
@@mandipgurung21 thaha hudaina tw
sai ho
अति उतम हुनेछ पटिन बिस्वबेब्स्ताको लिडर भयेभने
विश्वमा शान्तिः छाओस्।
अब चीन र भारत एक आपसमा नभई एक भएर अघि बढ्न पर्छ त्यसो भए अमेरिका को सेखी झार्न सक्छन्
अब सन्सार बदलिनु पर्छ।एकाधिकारको अत्य हुनुपर्छ।
विश्वलाई टक्कर होइन हौ? पश्चिमालाई टक्कर हो? विश्व र पशिचमा जगत फरक कुरा हो।
बिश्व घट्ना हेर्नु हुने सबैको स्वास्थ्य लाभको कामना भगवानले सबै को रक्षा गरुन❤❤❤🙏🙏🙏
अब हामीले अरु राम्रो हैन हामी नै ठिक छौं भनेर अगाडी बढ्नु ब्रिक सम्मेलन लाई स्वागत योग्य छ ...! 🙏🙏🙏🙏
बलराम दाजु अब एक दुई दिन विदेश को खबर छोडेर अहिले जेल मा पर्नु भएको रवि लामिछाने दाई को बारेमा पनि एउटा भिडियो बनाउनु पर्यो ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
अब सबै देश मिलेर अमेरिकालाई धोस्त पार्नु पर्छ लडाउने काम गरेकै अमेरिकाले हो।
अब बिश्व सक्तिको केन्द्र रसिया हुनुपर्छ अमेरिका होइन
सबै कुरा अमेरिका सँगै छ हजुर
खास मा चाइना र रसिया लाई जापन को कब्जाबाट छुटाउने नै अमेरिका हो
अमेरिका नहुनु भने नेपाली हरु को मुख मा माड नि छिर्दैन तितो सत्य कुरा
नयाँ बिस्वब्यवस्थाको नेत्तृत्व शक्तिको रुपमा रुसलाई पुटिनले उभ्याए जुन बिषयले सफलताको शिखर चुमिरहेको बिश्वले महसुस गरिरहेको छ
अमेरिकी दादागिरी बन्द गर्नु पर्छ अब।एसिया मा आउदा १०० पटक सोच्न पर्ने बनाउनु पर्छ।
Congratulations 👏 BRICS❤🎉🎉😊
भ्लामिरदिन पुटिन एक महान युग पुरुष हुन् । उनकै नेतृत्वमा बृक्सले अझै सार्थकता पाउने छ
, विश्वलाई सकारात्मक, सवल र सक्षम नेतृत्वदायी भुमिका उनले पक्कै खेल्ने छन् ।
अरुले के गर्छ त्यो महत्त्वपूर्ण हैन, महत्त्वपूर्ण त त्यो हो हामी के गछौं।🫡🙏🌍
Honi afno national intrest k ho thahai xaina
युरोप अमेरिका बिनाको सन्सार परिकल्पना गर्नु भनेको बृक्स सबै सिद्दिनु हो अमेरिका सङ कुनै देस ले घमण्ड नगरे हुन्छ
राम्रो हो , हामी खुसी छौ
Malai aaja ko samachar ramro lagyo.thank you.
जै मंगोल
अति राम्रो ।
१७ मिनेटको हुनु पर्यो. चासोलाग्दो छ
ब्रिक्स पश्चिमी नेटो गठबन्दनलाई नै टक्राप दिने हिसाबले अगि बड्नै पर्छ।
यस्मा नेपालले पनि सदस्यता लिनु पर्ने हो ।
तर के गर्नु अहिले नेपालका अप्सरवादी नेताहरु अमेरिकी खेतला बन्नमा होडबाजी चलि रहेको छ।
जस्ले गर्दा ब्रिक्स सम्मेलन बारे मौनता बाहेक अरु परिवर्तन देखिन्दैन!
धेरै राम्रो
👍
यी नौ पांग्रेहरूको भेला गतीलो छैना यीनिहरूसंग लागे यसतै पांग्रे भईनछ अमेरीका नभए आफै लडन थाल्छन यीनिहरू ताल नदेखेको हो र !!!
जब सम्म बिस्वो घटना सुनिनिन्न तबसम्म अरु समाचार को बिश्वास लाग्दैन
अबको हिरो पुटिन |
डि डलराईज हुन जरुरी ह
कमेन्ट हेर्दा त यस्तो लाग्छ कि दुनियाँमा सबैकुरा जान्ने बुझ्ने त हामी नेपालीनै रैछौं जस्तो लाग्छ ! 🤩😀 !! कमेन्ट पनि के के हो के के !!
Good news
Putin is a supper hero as well as xi & modi
Congratulations 🎉🎉❤❤ BRICS±
Best news balram sir....amrica tatkal sahi satya line ma aahos hamroo kamana...😌
नरवक्छी कला मनिस।
Sadai bishwa ghatanako video na here hudaina malai ta 😊
Ramro
Yes
Salute to the President of South Africa, Cyril Ramaphosa who raised the ongoing israel-palestine conflict 🙏🙏👏
Rabi sirko barema video banauna daju
Good news Rasiya
thanks a lot for information ❤❤
माेदिले सि जिम्पिङ संग अंकमाल गरेपछि आज मात्रै याे भाईले अलिकति भएपिन पश्चिमाकाे पक्क्षपाेषण नगरेकाे पाए ।
😂😂😂😂
🙏
कुन अन्तराष्ट्रिय अदालतको कुरा गरेको त्यहीँ अमेरीकी कारीन्दाको ?
टर्किए मा भएको आतंकवादी आक्रमण अमेरिकी इसारामा भएको हुन सक्छ, चेतावनी स्वरूप
४७ देशले सहभागिता जनाई भईसके बंग्लादेशले पनि आबेदन दिईसके नेपाल किन चुप?
Tei ta 🤔🤔
भारतसँग हात मिलाउने जाे सुकै पनि मलाई मुजि जस्ताे लाग्छ✅✅✅
❤❤right
Sansar lutna palekaa western ra us ko roilo suru bhayexa 😂😂. BRICS ujyalo bhabisye 🙏🙏💪💪
Very good.
Very good information
Ramro kosis ho gun jature6
❤❤
माकुरा र नेपाली मा केही फरक देखिन मइले
जय ब्रिक्स ❤️❤️
👏👏💪💪💪💪💪👍👍
Congratulation
NATO VS BRICS.🎉
Great Russia..❤❤❤
म पनि सुनिरहेको छु है त
साना साना युटुवर साथीहरु येक अर्कामा मीलेर अगाडी बढौ🔥
Hamro nepal loi pani brics ma samel garau paya huntheyo
Good 👍
कला बिचार को समूह हो बृक्स
However the BRICS nation should be united.
Good ❤❤
Brics is best🎉🎉🎉
अब विश्व brics को हुनुपर्छ किनकी एजेन्डा हेरेर थाहा हुन्छ brics का मुल्य मान्यता विकास सम्बन्धि हुन्छन् भने पश्चिमा दानवहरुका काउन्तर गर्ने,युद्ध गराउने,नरसङ्हार गर्ने,लुट्ने,विश्वमा अशान्ति गर्ने बाहेक केही पनि हुँदैन ।🇳🇵🇷🇺
Good
Brics✊✊✊✊✊✊✊
Puteen best leader ho
❤️❤️✅
K aba India R china ek ramro shthi ban sakxan
Aajkl ko aandolan sambandhi poni banaunu paryo
पुटिन लाई बिश्व राजनीति मा कुशल राजनेता भन्दा फरक पर्दैन होला
,sir yauta nepali bir gatha ko barema pani video banaunuhos na
Nikola tesla ko barema video banaunu na balaram dai
Rabi ko bare ma banaun sir video😊
why there is no latest videos on "All History channel?" what's the problem?
Ww3 vayo Vani ramro hunxa
🇨🇳🇮🇳🇳🇵🇷🇺❤️🌏
I'm waiting 😂
India dhoti vne paxi lastai dimag out hunx mero,
😢Hi
K.P. OLI LE DHERAI TRICKS GARNE VAYEKO LE GARDA BRICS MA NABOLAYEKO HOLA ..
😅😅😅
where is sound
Nepal ko rajaniti bharatchar Mai Jane ho ab
US dollors ko antya 😅😅
1K भन्दा साना साथिहरु एक अर्को लाई सपाेट गरम हाै
Back please
@@gokulpantvlogs ok
𝒃𝒂𝒄𝒌 𝒑𝒍𝒛
@@SION558 ok
@@gokulpantvlogs ok
Herna suru gariyo😂
Daju jatinai brics vayeni 1 side 2 side Lina sakdaina brics le
Paschima ra pixlaggu ko ani you jasta ko ta sato gayo hola ni .😂😂😂
Ma yo channel bechna chahan xu
8 कक्षा फेल लाइ रुस ले किन बोलाएनछ त 😄
😅😅👍️👍️