विश्लेषक सौरभ सरसँग राजनीति-इतिहास र उहाँको खास दख्खल भएको विषय वनस्पतिशास्त्र वारे 8-10 वटा शृङ्खलामै अन्तर्वार्ता लिनुपर्छ जस्तो लाग्छ! उहाँको विज्ञता सबैसामु पुर्याउनु आवश्यक छ! भबिष्यको लागि Archive सुरक्षित राख्नुपर्छ!
यो पश्चिमाहरुले बनाएको संविधान हो र यसलाई जोगाउन भारत समेतको सहमतिमा राजपाले चुनावमा भाग लिन्छ । ....यदि मैले कही काम गर्ने अवस्था आयो भने, म सिमामा पर्खाल लगाउछु, INGO र मानवअधिकारका नामका संस्था बन्द गर्छु, ....... प्रसंग र विषयहरु छिरलिएका छन् तर सौरभ लाई बुझ्ने यो एउटा सजिलो अवसर हो ।
mero deshma yesto sachha desh vakt ani budhijibi manche pani chan vanera malai laageko thiyena tara aaja veetaye... dhanyabad tamasoma jotirgamaya and also tikaram dai...
Namaskar sir ,hajarau ka sankhyama interview hariyo - suniyo tar esto chitta bujher man ma rahechhan hai Sacha manchhe pani Nepal aama ka chhora chhori bhanne lagyo .Ramra man ra bichar haruko utaro utar pragatiko kamana gardai dherai ramro ra partha kura khusi lageko khusi share garna chahanchhu dhanyabaad
there is an upanishad called Brihad-aaranyak, which is the thoughtful outcome of Yajurvedic brahmans. Brahmans in Nepal follow yajurveda so that Upanishad is important one for us to know about not only spiritual but also the then social structure (probabbly). Madhav pd Devkota had translated it in most authentic way than any other people ever from /sanskrit. So he mentioned him as one of the finest person we had in past. We do have many capable people so we can be hopeful, the only thing is that we need to be honest within ourselves.
Acharya Sir lai mero dherai dhanyabad for the response and the information. I plan to read it one of these days, I wonder if this book is readily available in any major book store or if it is a rare collectible item by now. I hope for the former.
I have not yet seen one translated by Madhav pd Devkota or I have not noticed yet. We can find other translations hindi or even Nepali at Ratna pustak. But i really wonder if we can find the version by Devkota. If you find please let me know. Thank you.
Bazar ma chahin chhaina Tribhuwan University Central Library ma bhane chha. Sanskrit ani Darshan ka kitabharuko section ma bhetayeko thiyein, ground floor mai. Reception desk ko opposite wall ma.
सौरभ साँच्चै नै आम नेपाली विद्वानहरुभन्दा फरक विचारधारा राख्छन् । उन्को त्यो विचार नेपालको इतिहास, कला, सँस्कृति, धर्म, भाषा , विग्यान, राजनीति, समाजशास्त्र, बनस्पतिशास्त्र हुँदै अनेक बिषयहरुसम्म फैलिएको छ। पुस्तक "असङ्गती"मा उनलाई पढ्दा धेरै ठाउँमा जसरी हामिले हाम्रो इतिहासलाई बुझ्यौं/पढ्दै आयौं ती कुराहरु वास्तवमा यथार्थ थिएनकी जस्तो आभाष हुन्छ । उन्ले उठाएका यस्तै अनेकौं प्रश्नहरुको जावफ भबिष्यमा नेपालको बौद्धिक वर्गले खोज्नैपर्ने हुन्छ। आखिर किन पश्चिमले पुर्वको एेतिहासिक ग्रन्थहरु चोरी गर्यो? कतै आज उनीहरु हामीभन्दा समृद्ध हुनुको पछाडी हाम्रा चोरिएका ती बौद्धिक सम्पत्तिहरुको त देन थिएन? खोज्नुपर्ने बेला आएको छ अब!
हुन त यिनका केहि कुरा चित्त बुझ्दैन र पनि धेरै कुरा संग सहमत हुन सकिन्छ, सीमा बन्द INGOलाई निषेध गर्ने कुरा चाहिं चित्त बुझ्यो कुनै आवरणमा न लुकेको यिनी सच्चा देशभक्त हुन्
राम्रो लाग्यो। पेशा जातका समावेशीताका कुरा पनि रोचक् लाग्यो । इण्डियाको राजधानी ब्रसेल्स किन भनिएको होला लण्डन वा वासिङ्टन नभनेर।बेल्जियम त्यति शक्तिशाली र बर्चश्वशाली देश जस्तो त लाग्दैन। बोर्डर बन्ध गर्ने कुरा अपरिहार्य औचित्यपूर्ण लाग्यो।
सौरभ जि तपाईंले भने जस्तै पढेलेखेका तपाई कै समुदायका मान्छेहरु नै सधै डाडु पन्यु चलाउने,देश चलाउने ठाँउ छन त्यसो भए देश गरिब बनाउने र बिगार्ने को श्रेय लिनु हुन्छ होइन त?
सौरभ सर ले मष्टो पुजक हरुको ईतिहास १८००० बर्ष अघिको हो भने , किरातकालको coin छैन म मान्दिन भन्ने हो भने तपाईंले पनि के १८हजार बर्ष अघिको मष्टो साम्राज्यको coin देखाउनोस त ! छ र ?
दमदार लाग्यो तर अन्तरवार्तको बिच भाग मा अलि मैले बुझिन नेपाल को इतिहासमा किरात काल थिएन यदि भए प्रुफ गर्न भन्नू भयो।कसैले थाह भए भनी दिनु मलाइ त लाग्छ हामी नि.मा.बि.स्तरमै किरात काल छ र थियो भनी पढेको झै लाग्याथ्यो।
Kasle afno jaat superior bhanyo? Kirant kaal, Kirant desh ko khai evidence? Licchavi, Gopal, Malla, Saha sabai ko evidence chha ta. Hawa na chawa sanga katha lekhera hunchha.
BC vaneko taha xa kun pala ko ho. Tyo pala ma kk vako thyo vanera. chaiyo vane afai research garda vonita, teti kai bolnu vanda. Teti bela ko civilization ramari bujna baki xa, History metera metna sakinna.
मगर र गुरुङ हरु पछी बसेर लडे र तिनिहरु लाई लिड चही बाहुन र खस हरुले लिड गरे अरे तर स्वयम् पृथ्वीनारायण साहा त मगर को छोरो हो भन्ने यो २१ सो सताब्दीमा दसि प्रमान ले देखायको छ त येस्तो जातिबादी काइते कुरा गर्ने ह !!!
हैट मैले खोजेको गुरु त यता पो भेटे।मेरो बिचार ले जिउदो आभाष हुने ठाउँ पायो।
शौरभका गौरव गर्ने कुरा , यात्रीजीप्रति हार्दिक आभार
विश्लेषक सौरभ सरसँग राजनीति-इतिहास र उहाँको खास दख्खल भएको विषय वनस्पतिशास्त्र वारे 8-10 वटा शृङ्खलामै अन्तर्वार्ता लिनुपर्छ जस्तो लाग्छ! उहाँको विज्ञता सबैसामु पुर्याउनु आवश्यक छ! भबिष्यको लागि Archive सुरक्षित राख्नुपर्छ!
यस्तै दुई चार वास्तविक इतिहास अध्यताको अहिलेको नेपाललाई खाचो छ।
अाफ्नै भाषा र संस्कृतिमा गहिरो मोह ...धन्यवाद सौरभजी र टिकारामजीमा
100% सहि विश्लेषण .... हामी नेपाली भारत लाई गालिगर्नु बाहेक केहिजानेको छईन .... पस्चिमा ले क्याप्चर गरिसको हई नेपाल ....
टिकाराम जि लाई धन्यवाद ।।।सहि पात्र ल्याउनु भयो
Brilliant program and Shaurav - The most authentic intellectual of Nepal.. Always love him watching ! Valid point based on facts and figures!
महत्वपूर्ण विचारका लागि धन्यबाद छ।
सटिक कुरो , यहाँ संग सहमति यथार्थ यहि हो सौरब जी धन्यबाद !!
Listened more than 10 times! Very interesting and inspiring to change a thinking perspective!
यो पश्चिमाहरुले बनाएको संविधान हो र यसलाई जोगाउन भारत समेतको सहमतिमा राजपाले चुनावमा भाग लिन्छ । ....यदि मैले कही काम गर्ने अवस्था आयो भने, म सिमामा पर्खाल लगाउछु, INGO र मानवअधिकारका नामका संस्था बन्द गर्छु, ....... प्रसंग र विषयहरु छिरलिएका छन् तर सौरभ लाई बुझ्ने यो एउटा सजिलो अवसर हो ।
Damodar Tripathi सहि कुरा
सहि बिस्लेषण दुबै सरहरुलाई धन्यवाद ।।।
धेरै राम्रो विश्लेषण । सबै नेपालीहरुले सुन्नपर्ने।
I feel he is National university of Nepal....
mero deshma yesto sachha desh vakt ani budhijibi manche pani chan vanera malai laageko thiyena tara aaja veetaye... dhanyabad tamasoma jotirgamaya and also tikaram dai...
Perfect analysis. Thanks a lot for Mr. Saurab sir.
सबै कुरा को ज्ञान छ,
यस्तो ब्यक्ति आधिकारिक ठाउँ मा भय कस्तो हुन्थ्यो होला!!
Namaste,
It is Great interview, which could be a Great lesson for bright future of Nepal.
धेरै राम्रो अन्तरबार्ता सर।जति सुनो तेत्ती राम्रो सर ।।
क्या बात 52:00 पछिको । मलाई मानव अधिकारकर्मि र नागरिक समुह चाहिएको छैन । INGO सब ब्याण्ड गर्दिन्छु ❤❤
यो पो हो त जबर्जस्त अन्तर्वार्ता
very nice to watch his interview.please come frequently.
योगि नरहरी नाथ, माधवप्रसाद देभकोटा, नयराज पन्त, बाबुराम आचार्य, महेश चन्द रेग्मी।
10 patak vanda badi heri sake hola hai...Aja pani herdai chu...Hardik Naman Guru ji ❤
Love from Pokhara
I am happy to watch and hear this interview. I am impressed.
Muri mur dhannebad sir hajur ko yo abhibekti bichar bisletion pura nepali ko chitta bujh X bharubadi bahek
यो अन्तरवार्ता अरुण कु सुवेदीजीलाई सुनाउन पर्ने।
ईण्डियन प्रबृति मूर्दावाद।
Namaskar sir ,hajarau ka sankhyama interview hariyo - suniyo tar esto chitta bujher man ma rahechhan hai Sacha manchhe pani Nepal aama ka chhora chhori bhanne lagyo .Ramra man ra bichar haruko utaro utar pragatiko kamana gardai dherai ramro ra partha kura khusi lageko khusi share garna chahanchhu dhanyabaad
सौरभको प्रतीक्षा मा थिए धन्यवाद सर
शौरभ जि लाई सकभर फलो गरिरहन छुटाउंदिन । वहांको असहमतिमा सहमति राख्दै असंगतिमा संगति खोज्ने प्रयास ।
Ma 100% tapai ko kura ma sahamat chu
सौरभको लेख नबुझे पनी पढने गर्थे । अन्तर्वार्ता चै धन्नै बुझिने खालको रहेछ । अन्तर्वार्ताको अन्तिम शब्दहरु चाहि मन परो ।
I didn't quite understand the work of Madhav prasad Devkota that Saurav mentions at 19:28. Can somebody help me with it.
there is an upanishad called Brihad-aaranyak, which is the thoughtful outcome of Yajurvedic brahmans. Brahmans in Nepal follow yajurveda so that Upanishad is important one for us to know about not only spiritual but also the then social structure (probabbly). Madhav pd Devkota had translated it in most authentic way than any other people ever from /sanskrit. So he mentioned him as one of the finest person we had in past.
We do have many capable people so we can be hopeful, the only thing is that we need to be honest within ourselves.
Acharya Sir lai mero dherai dhanyabad for the response and the information. I plan to read it one of these days, I wonder if this book is readily available in any major book store or if it is a rare collectible item by now. I hope for the former.
I have not yet seen one translated by Madhav pd Devkota or I have not noticed yet. We can find other translations hindi or even Nepali at Ratna pustak. But i really wonder if we can find the version by Devkota. If you find please let me know.
Thank you.
Bazar ma chahin chhaina Tribhuwan University Central Library ma bhane chha. Sanskrit ani Darshan ka kitabharuko section ma bhetayeko thiyein, ground floor mai. Reception desk ko opposite wall ma.
सौरभ साँच्चै नै आम नेपाली विद्वानहरुभन्दा फरक विचारधारा राख्छन् । उन्को त्यो विचार नेपालको इतिहास, कला, सँस्कृति, धर्म, भाषा , विग्यान, राजनीति, समाजशास्त्र, बनस्पतिशास्त्र हुँदै अनेक बिषयहरुसम्म फैलिएको छ। पुस्तक "असङ्गती"मा उनलाई पढ्दा धेरै ठाउँमा जसरी हामिले हाम्रो इतिहासलाई बुझ्यौं/पढ्दै आयौं ती कुराहरु वास्तवमा यथार्थ थिएनकी जस्तो आभाष हुन्छ । उन्ले उठाएका यस्तै अनेकौं प्रश्नहरुको जावफ भबिष्यमा नेपालको बौद्धिक वर्गले खोज्नैपर्ने हुन्छ। आखिर किन पश्चिमले पुर्वको एेतिहासिक ग्रन्थहरु चोरी गर्यो? कतै आज उनीहरु हामीभन्दा समृद्ध हुनुको पछाडी हाम्रा चोरिएका ती बौद्धिक सम्पत्तिहरुको त देन थिएन? खोज्नुपर्ने बेला आएको छ अब!
ठयाक्कै बिचार मिल्यो, आज बाट म सौरभ को फ्यान।
नेपाल को सबभन्दा राम्रो बिश्लेशक
फेरि पनि सुन्दै छु।
very nice interview thxs yatri ji
Excellent analysis...thank you AP1 team
हुन त यिनका केहि कुरा चित्त बुझ्दैन र पनि धेरै कुरा संग सहमत हुन सकिन्छ, सीमा बन्द INGOलाई निषेध गर्ने कुरा चाहिं चित्त बुझ्यो कुनै आवरणमा न लुकेको यिनी सच्चा देशभक्त हुन्
Rewatched today 👍
हाम्रो देशको प्रथम समस्या भनेको नै खुल्ला सिमा हो यसलाई बन्द गर्ने हो भने 50% समस्या समाधान हुन्छ।
It is one of the most effective interview ever in Nepal.
ati ramro bichar
Ek dam ramro speech. I love it.
Sarai gajab lagyo bahas
Great interview 🙏🙏
तंत्रबारे अध्यन गर्न श्रिधर रिम्पोचेजीसंग सहकार्य गर्न अनुरोध गर्दछु।
पूरा अन्तर्वार्ता हेर्दा सौरभ पनि कहिन कहिँ मनुवादले ग्रसित नै रहेछ । आखिर पुर्खा नै मनुवादी !
vai timro naam herdai mongolia ganaucha
k garnu estai ho.
last vaanu vaiyako bichar haru sai ho good ...dharai ramro
The best interview
Very good
Ajib ko socha...salam
majja aayo interview herda
अन्तिम मा मेरो मन को कुरा भन्नू भयो हो हो नेपाल मा मानव अधिकार कर्मी एन्जीओ आईएनजीओ हरु न भयकै राम्रो
Namaskar yaatri sir
Yo karyakram sarai ramro lagchha aba chai khagendra sangraulae leunu paryo
4:23-4:26 ma k bhaneko, tyo statement?
Jack of all, master of none!
thanku saurab n tikaram sir
good saurav ji you are grate
Great Thought Saurav Sir
राम्रो लाग्यो। पेशा जातका समावेशीताका कुरा पनि रोचक् लाग्यो । इण्डियाको राजधानी ब्रसेल्स किन भनिएको होला लण्डन वा वासिङ्टन नभनेर।बेल्जियम त्यति शक्तिशाली र बर्चश्वशाली देश जस्तो त लाग्दैन। बोर्डर बन्ध गर्ने कुरा अपरिहार्य औचित्यपूर्ण लाग्यो।
ब्रसेल्स युरोपियन युनियन को हेड क्वाटर भएर होला
Headquarter भएर हो।
त्यै भएर नै हो क्यारे।
awesome.... love u saurav g
gajabko hunuparne dam bhaeko saurav sirko thanks God great is great forever great proson
ekdam rmro manche....truth speaker.....
Great Sir
Thnk u yr mind to give knolage to us.u r right untill u dnt close our border nepal can't do any progress.
Great scholar......
धेरै राम्रो छलफल ।
Tikaram yatri ji yastai qestion kp pirtawvumi kin garnu vayn taw?kharo sawvav ma aunu na aunu vayna ni tatparya?
Tai Baatho bhaish tai jaaney tai hanumaan!!!
guest ko full name k ho?
Saurav is The Best
सोउरभ जि कति दुर दृस्टि
Ramro interview saurav sir
सौरभ !! गज्जब
Saurav sir sahi bishlesan
Great thoughts by saurabh
very good person
Its called education besic fandamental right sir?
good
Prerak!
राम्रो
"JYOTI RA MAH" bhaneko jasto suninchha ta yo program ko naamm.
"ज्योतिर्गमय" भनेको हो।
सौरभ जि तपाईंले भने जस्तै पढेलेखेका तपाई कै समुदायका मान्छेहरु नै सधै डाडु पन्यु चलाउने,देश चलाउने ठाँउ छन त्यसो भए देश गरिब बनाउने र बिगार्ने को श्रेय लिनु हुन्छ होइन त?
Great
सौरभ जिलाई ड.गोपाल गुरुङ थाहा रहेनछ !
सौरभ सर ले मष्टो पुजक हरुको ईतिहास १८००० बर्ष अघिको हो भने , किरातकालको coin छैन म मान्दिन भन्ने हो भने तपाईंले पनि के १८हजार बर्ष अघिको मष्टो साम्राज्यको coin देखाउनोस त ! छ र ?
दमदार लाग्यो तर अन्तरवार्तको बिच भाग मा अलि मैले बुझिन नेपाल को इतिहासमा किरात काल थिएन यदि भए प्रुफ गर्न भन्नू भयो।कसैले थाह भए भनी दिनु मलाइ त लाग्छ हामी नि.मा.बि.स्तरमै किरात काल छ र थियो भनी पढेको झै लाग्याथ्यो।
Padheko ho tara Kirantkaal ko kunai historical evidence nai chhaina. Its a myth.
myth ho vane. k alien ship bata aako hota. Jhan po metauna khojda raixa. Sav afno jat nai superior vanne haru ley dhuttauxa yo desh.
Kasle afno jaat superior bhanyo? Kirant kaal, Kirant desh ko khai evidence? Licchavi, Gopal, Malla, Saha sabai ko evidence chha ta. Hawa na chawa sanga katha lekhera hunchha.
BC vaneko taha xa kun pala ko ho. Tyo pala ma kk vako thyo vanera. chaiyo vane afai research garda vonita, teti kai bolnu vanda. Teti bela ko civilization ramari bujna baki xa, History metera metna sakinna.
biparuk xa ko murti, ani mahavarat ma kirat raja le arjun lai help gareko war ma yo k proof hoina?
Haina Kura ta sahi ho but garne kalle shuruwat kalle garne kahabata garne k gari Suru garne haami kasari aatmanirbhar banne!!!
43:00 kuro vaneko esto ho.....
Reality sucks !! Reality Bites !! Awesome !!
Athartha kura garnu bhako xa sarai ramro bichar tara ramro kura lidainan.
dherai Ramro bahas
aafno byaktigata bichar,, bislesan chahi navanau...
सिमा बन्द गरौ।
Sarai maan paaryo ekdum satik kura nepal tesai baneko des haina rahecha... yaha dherai thula thula bislesak haru pani chan bhanne aaja tha bhayo....
मगर र गुरुङ हरु पछी बसेर लडे र तिनिहरु लाई लिड चही बाहुन र खस हरुले लिड गरे अरे तर स्वयम् पृथ्वीनारायण साहा त मगर को छोरो हो भन्ने यो २१ सो सताब्दीमा दसि प्रमान ले देखायको छ त येस्तो जातिबादी काइते कुरा गर्ने ह !!!
Thik bhannu bho. Prithivi Naryan swyam nai magar ka chor thiye.
Prithvi narayan saha magar haina unko aama magar hun, unko mawabli bhaeko thaau/gaau maa magar samudaya chhan ajhai samma bhanne bhanieko chha !
I am with u surva sir madesh should live in hilly reason then they know the trouble of hilly reason
Saurav sir is best
i deserve man this man