मोहन सर हामी युवाहरुमा पनि चेतनाको स्तर बृद्दी हुदैछ, आफ्नो संस्कृती रक्षा हुनुपर्छ भन्नेमा सचेत छौ , तपाईहरुले बाटो देखाईरहनुहोला, हामी हाम्रो देशको सस्कृतीलाई सभ्यतालाई नास्न मास्न दिनेछैनौ ।
देश को उत्क्र्ष्ट भनिने सम्बिधान बिदेशी ले नै बनाएको हो भन्ने १ गतीलो उदाहरण। धन्यबाद बन्जाडे सर अनी यात्री दाजु लाइ, यस्तो कार्यक्रम को अझै अपेक्षा गर्दछु।
टीका राम सर तपाईं जस्तो बौद्धिक लेबल बाट यो खालको कार्यक्रम अपेक्षा भन्दा बाहिर नै हो हुन त तपाईंले अधिकान्स कार्यक्रम यस्तै हुन्छ ख्रीस्ट्यानिती बिरुद्ध कसैले बोल्छ भने भजन सिरोमणिको भजन सुने जस्तो सुनु बस्ने । मोहन बन्जाडे सरको कति कुरामा सहमत भए पनि हरेक कुरालाई धार्मिक कुरा लगेर जोड्नु पटक्कै सहमत हुन सकिएन । बनको बाग्ले भन्दा मनको बागले उहालाई धेरै खायो । एउटा अमुख आश्था माठी यति धेरै पुर्वाग्रहि बन्नु कदाचित उचित होइन । रमाइलो कुरा त बिषय वस्तु उथ्थान गर्दा लागेको थियो यस्तो रहस्री खोल्नु हुन्छ जस्ले उथलपुथल नै पार्छ । तर इमोसन सङ्ग खेल्ने कान मात्र भयो । योस्तो भन्दा कुनै धर्म गुरु बोलाएर धार्मिक गफ गर्नुस सर जस्ले धार्मिक चेतना बढाउनेछ यो गफले जस्तो बिभाजन ल्याउने छैन ।
यात्री सर एकपटक चित्रबहादुर के सि लाई बोलाइदिनु पर्यो । plz तपाईं को कार्यक्रम सधै हेर्छु ।प्रस्न गर्ने शैली एकदम मन पर्छ तेसैले तपाईं संग वा को संवाद हेर्ने मन छ ।
यंहाले दलितहरुलाई मानसिक शारीरिक र आर्थिक रुपमा भएको शोषण र पिडाको क्षतिपूर्तिबारे स्पष्ट बोल्नुस जहिले र जुनसुकै कुरामा बिदेशीहरुलाई दोष दिनु राम्रो हैन ,थैलो बलियो बानौ र बिनबिच्चमा अरुलाई दोष नदिउ भन्ने उखान त सुन्नुभाको होलानी।
१. मानव अधिकार २ डेमोक्रसी ३. कानुनि राज्य को अबधारणा ४. समानता लाइ जोड, ५. महिला सशक्तिकरण ६. आधुनिक स्वास्थ्य र शिछ्या , इत्यादि बारेमा के धारणा छ कंडेलजी को?
देस,बिकास,निकास,सहकार्य चौतर्फी परजीवी र लाल्ची मनसाय भएका ब्यासा भए सम्म हामी र हाम्रो भबिस्य को उज्ज्वलता खोज्न सोलार लाइट नै बाल्नु पर्ने जस्तो देखियो ✊✊
प्रो. डा. युबराज संग्रौला सर लाई पनि एक चोटी आमन्त्रित गर्नु न टिकाराम सर, उहा को नया पुस्तक मा नेपाल को राजनीति के र कसरि चलेको छ सम्पूर्ण विवरण समेटेर लेख्नु भयको छ, उहा को पुस्तक को पनि चर्चा हुने हामी जस्तो तमसो मा ज्योतिर्गमय का दर्शक बृन्द हरु लाई पनि अन्तर्वाता हेरेर मन आनन्द हुने
हैट ! कोही कसैले ले रेपोर्ट गर्यो होला अनि टेम्पोररी ब्लक गर्देको होला त्यसो हुनु फेसबूक को सेक्युरिटी टर्म्स र कन्डिसन को कारण त्यसो भएको होला । त्यस मा पनि पश्चिम कै इक्षा देख्नु त अति सोच भएन र ?
टिकाराम जी, सिके लाल, बुद्ध छिरिङ मोक्तान, शौरभ, युग पाठक आदिलाई पनि बोलाउने शाहस कहिले गर्नुहुन्छ ? कि सधैं आफुलाई सरल, सहज र आशय मिल्ने ब्यक्तिहरु मात्रै बोलाएर पुरातन शैली कै कार्यक्रम चलाइराख्ने ?
Nepal ko pure economic ramro sanga analysis garne khoi economist programme ma launu hola.Huna ta Donor ra remittance le chaleko desh taipani khoi ta hola ni sir data sanga elaborate garne.Thank you
मित्र मैले मज्जाले हेरेको छु त्यो Episode तर त्येसमा त नेपालको वाम वा कमिनिष्ट (यद्दपि वाम र कमिनिष्ट भन्ने कुरा फरक हुन) एकता र त्येसको प्रभाव अनि त्येसका कारक तत्वको analysis गर्न खोजिएको छ तर त्येसमा कहा वहस गरिएको छ नेपालको वैकल्पिक इतिहास, नेपालको जात व्यवस्था तथा त्येसमा टेकेर वनाइएको नेपालको पहिलो लिखित मुलुकि ऐन जंगवहादुरले जारी गरेको। मैले त देखेन कि तपाइले देख्नु र सुन्नु भयो?
हेरी बस् हिजो east India कम्पनीले एउटा सानो कम्पनीको हिसाबले आएको विदेशी तत्व ले हिजो इन्डिया लाई गुलाम बनायो। भोलि त्यही त्यही पश्चिमी संस्कृति र सभ्यताको गुलाम भएर बस्नु पर्दा तिम्रो आजको तिमीले भनेको जस्तो बाहुनवादको पछुतो हुने छ। विश्वास लाग्दैन भने अलिकति विश्वको इतिहास पल्टाएर हेर्नुहोस काजी।
Krishna Bahadur Basnet at least i believe basnets r not tapare khai basnet haru le tyati vedvab garya jasto lagena tara ankha chai chimlideyekai ho why r u encouraging brahmanbaadi's hamlai samjhauna chodnus kaji saab yo vannus tapaiharu kahile samma ye dhurta attibadi haru ko support garnu hunxa
After math भन्ने पाजी साहेब! हुन त तिनीहरूको आँखा मात्र सानो भनेक त मन पनि सानो नै रैछ। मैले जाति बादको कुरा गरेको थिएन तर हामी बीचको एकता लाई अधिकारको नाम मा जाती जाति मा कलह लिएर आएर हामीलाई एक अर्को माथि लडाएर र हाम्रो घरमा आगो लगाएर अर्को कसैले नतापोस् भन्ने हो, यसको जोलन्त उदाहरण भारतको east India company लाई लिन सकिन्छ सोमालिया लाई लिन सकिन्छ।जुन कम्पनी ले व्यापारको नाममा आएर त्यहिको जनता भड्काएर कालान्तरमा पूरा भारत लाई गुलाम बनायो र महात्मा गांधी जस्तो मान्छे जन्मिनु पर्यो त्यस्तै आज तपाईं हामीलाई वर्ण जात धर्मको नाममा तपाईंहरू जस्तो समाजमा अलि पछाडी परेको जाती र धार्मिक समूहलाई उचालेर भोली तपाईं हामीलाई नै गुलाम न बनाउलान् भन्न सकिन्न। खै त हामीले कसै जातिलाई केही भनेको छैनौं त मधेसी मूलको मान्छे राष्ट्रपति भो हामीले सहर्ष स्वीकार गरेउ, कुलमान घिसिङ ले सारा नेपाललाई अँध्यारो बाट उज्यालो तर्फ लिएर गए हामीले सलाम नै गरेउ यो घिसिङले गरेको काम हो मान्दैनौं भनेनौ अनि अन्सारी घर्तीमगर दिदी सभामुख हुनु भयो उपराष्ट्रपति नन्द बहादुर पुन हुनु भयो यो त यो जातको मान्छे हो भनेनौ फेरि गोकर्ण विष्ठ ले कति राम्रो काम गरे हामीले उहालाई पनि सलाम नै गरेउ अनि तपाईं हरुलाई चै बाहुन देखि किन यत्रो रिस? हेर्नुहोस जसले कर्म गर्छ उसले फल आउँछ आखिर त्यो जुन सुकै जाती वा धर्मको होस्। बाहुन धेरै जसो टुप्पी कसेर पढ्छन् लेख्छन् अनि पढेको मान्छे ठाउँमा नपुगेर को पुग्छ त अनि अर्को प्रगतिमा रिस गरेर भो? तपाईं हरु एसएलसी पास गर्यो की कलम र किताब बोक्न भन्दा इन्डियन आर्मी सिंगापुर पोलिस ब्रिटिश आर्मीमा बन्दुक बोक्न सजिलो मान्नु हुन्छ अनि विदेश भासिनु हुन्छ र देशमा बसेर दुःख गरेर पढ्ने मान्छे ढाउमा नपुगेर को पुग्छ त अनि अर्काले मेहेनत गरेर पाएको चिजलाई डाहा गरेर भो मित्र? खोला तरे मात्र पारी पुगिन्छ साथि तपाईं हरु खोला तर्न नखोज्ने अनि दुःखले पारी पुगेको मान्छे लाई ढुङ्गा हानेर हुन्छ ? खै त इन्डियन आर्मी सिंगापुर पोलिस अनि विशेष गरेर ब्रिटिश आर्मीमा धेरै जसो चिम्सा आँखा हुने हरुलाई बढी ग्राह्यता दिन्छ तै पनि त्यहाँ बाहुन क्षेत्री मधेसी कसैले तिमीहरूले मात्र भर्ती पाउने हामीलाई भेदभाव भयो भनेको छैनौ त! साथि जो सँग जे चिजको खुबी र सामर्थ्य त्यसले त्यही गर्नु पर्छ र त्यही व्यक्ति नै ठाउँमा हुनु पर्छ भन्ने आखिर त्यो जुन सुकै जातिको होस् भन्ने मेरो मान्यता हो। एउटा भित्री कुरा गरौं साथी मलाई खुब गीत गाउन मन लाग्छ तर मैले गाउन सक्दिनँ के अब मैले गाउन सकिन भनेर स्वर सम्राट नारायण गोपालको रिस गरेर हुन्छ? त्यही भएर साथी धेरै अर्काको बुई चडेर हिड्ने नगर्नुस् तपाईं आफ्नो खुट्टा बाट नै लडनु भयो भने चोट थोरै लाग्ला तर अर्काको बुइ बाट लड्नु भयो भने चोट आफ्नो खुट्टाबाट लडेको भन्दा धेरै र भयानक हुन सक्छ। पहिला आफूलाई सक्षम बनाउनुस् अनि प्रतिस्पर्धा मा आउनुस् अनि तपाईं पनि ठाउँमा आउन सक्नु हुनेछ नभए जोलान्त उदाहरण हेर्न सक्नुहुन्छ पहिलो नेपाली idol बुद्ध लामा । खै आफू सँग कला सामर्थ भए जुन सुकै जातको मान्छे ठाउँमा पुग्ने रैछ त यसबाट भएपनि केही सिक्नुहोस अनि सत्यतामा आउनुस् धेरै अरूले ओकलेको जातीयताको पछाडि नलाग्नुस् कालान्तरमा यसले न तपाईंलाई न मलाई कसलाई फाइदा गर्दैन। हामी एक थियौं एक हौ र एक भएर बस्नु पर्छ।
लाै नेपालीको ३ कराेड जन्ता सबै कृष्चियन भयाे रे लाै त के हुन्छ त ? के नपाल अमेरिका,नर्बे ,युके,दझ्छिन काेरिया हुन्छ नेपा ल ? यदि तेस्ताे हाे भने त नेपाली हरु बिदेसमा पैसा तिरेर दास हुन जान नपर्ने हाेला !
Facebook kasaile report garyo hola ani block vako hola. yo bisayekai Karan tapai le bolekai var ma block gareko ta hoina ki ... security system ma gayera hernus ta...kura thik Cha vanchan tara khoi ... Hamro desh tapaile vane jastai sabai jat vasa dharma ko bachau hunu vandha Hindu ko Birodh garnu mahan jasto garchan. K hi manche Khoi aafno Sanskrit ko bikash gareko ..
Tikaram Yatri's program is seemed 80% bias. You are playing a major role for the division of religious sects. I think so. It will badly influence to people for you have illustrated a larger pious of hinduism in Nepal. Because this sort of statement will conflict between the religious sects.
मोहन बन्जाडे ले निकै नै महत्त्वपूर्ण र सान्दर्भिक संदेश दिए ।अब साच्चिकै नेपाली युवाहरु पश्चिमेलि आतंककारी देखि साबधान हुन जरुरी छ।
प्रेरणादायी, गहकिलो र अत्यन्त सुन्दर विचार ।
मोहन सर हामी युवाहरुमा पनि चेतनाको स्तर बृद्दी हुदैछ, आफ्नो संस्कृती रक्षा हुनुपर्छ भन्नेमा सचेत छौ , तपाईहरुले बाटो देखाईरहनुहोला, हामी हाम्रो देशको सस्कृतीलाई सभ्यतालाई नास्न मास्न दिनेछैनौ ।
मोहन बन्जाडे र युवराज सङ्गौलाको अन्तवार्ता जतिसुनेपनि मननभरिने हुन्छन्।
देश को उत्क्र्ष्ट भनिने सम्बिधान बिदेशी ले नै बनाएको हो भन्ने १ गतीलो उदाहरण। धन्यबाद बन्जाडे सर अनी यात्री दाजु लाइ, यस्तो कार्यक्रम को अझै अपेक्षा गर्दछु।
टीका राम जि कार्याक्रम राम्रो लाग्छ नियमित हेर्छु। कहिले जनजाती र दलित पनि पर्नु पर्यो। यो कार्याक्रममा।
Ekdam ramro kura garnu bho Mohan sir le...Tapai ko jai hos,Nepal ko jai hos...
टीका राम सर तपाईं जस्तो बौद्धिक लेबल बाट यो खालको कार्यक्रम अपेक्षा भन्दा बाहिर नै हो हुन त तपाईंले अधिकान्स कार्यक्रम यस्तै हुन्छ ख्रीस्ट्यानिती बिरुद्ध कसैले बोल्छ भने भजन सिरोमणिको भजन सुने जस्तो सुनु बस्ने ।
मोहन बन्जाडे सरको कति कुरामा सहमत भए पनि हरेक कुरालाई धार्मिक कुरा लगेर जोड्नु पटक्कै सहमत हुन सकिएन । बनको बाग्ले भन्दा मनको बागले उहालाई धेरै खायो । एउटा अमुख आश्था माठी यति धेरै पुर्वाग्रहि बन्नु कदाचित उचित होइन ।
रमाइलो कुरा त बिषय वस्तु उथ्थान गर्दा लागेको थियो यस्तो रहस्री खोल्नु हुन्छ जस्ले उथलपुथल नै पार्छ । तर इमोसन सङ्ग खेल्ने कान मात्र भयो । योस्तो भन्दा कुनै धर्म गुरु बोलाएर धार्मिक गफ गर्नुस सर जस्ले धार्मिक चेतना बढाउनेछ यो गफले जस्तो बिभाजन ल्याउने छैन ।
मोहन बन्जाडे लाइ निमत्रण गर्नु भएको टिकाराम यात्री ज्यु लाइ धन्यबाद !!
100% right analysis. Thank you.
यात्री सर एकपटक चित्रबहादुर के सि लाई बोलाइदिनु पर्यो । plz तपाईं को कार्यक्रम सधै हेर्छु ।प्रस्न गर्ने शैली एकदम मन पर्छ तेसैले तपाईं संग वा को संवाद हेर्ने मन छ ।
Anil Bhatt पहिलेइ ल्याइसक्नु भयको छ उहालाइ खोजेर हेर्नुहोस
Good analysis of real Nepal and Nepalese
Thank you tikaram ji ramro kura sunna awasar milaidinu vo.
Excellent interview. Worth watching.
शालिन स्पष्ट र बाैद्दिक ब्यक्तित्व नतमस्तक छु
Kati ramro
मन पर्यो ।
I like this interview that is very fruitful.
जगमान गुरुङलाई पनि बोलाउनु पर्यो यात्री ज्यु ।
right analysis.
धेरै खुसि लाग्यो
हिन्दू जागरण नेपालको अध्यक्ष पं रामकृष्ण उपाध्याय लाई निम्त्याउनु पर्यो।
सान्दर्भिक ।
Bahut ramro bislesan mohan sir
महिनौ देखि मोहन Banjade, bharat dahal जस्ता ब्यक्तिहरु को अन्तरबार्ता बहुत धेरै कुरिरहेको थिए।।
ramro lagyo.
eye opening talk
Ramro kura haru banjare ji ko abibakta
टिकाराम दाजु राष्ट्रियताको पक्षमा बोल्ने, लेख्ने फरक मत राख्ने ३ जनाको एउटा अन्तर्वार्ता राख्दिनु पर्यो ।
यंहाले दलितहरुलाई मानसिक शारीरिक र आर्थिक रुपमा भएको शोषण र पिडाको क्षतिपूर्तिबारे स्पष्ट बोल्नुस जहिले र जुनसुकै कुरामा बिदेशीहरुलाई दोष दिनु राम्रो हैन ,थैलो बलियो बानौ र बिनबिच्चमा अरुलाई दोष नदिउ भन्ने उखान त सुन्नुभाको होलानी।
nam ko lagi matra dalit hoina ta
सरकारका मन्त्री हरुलाइ बोलाय आभारी हुन्थौ।
Ramro kura. Mohan sir jasta ramra manisharuko kurakani barambar garaunu hola. Hameeli hamro culture jogaunu parxa.
sahi bislesan sir
सच्चा नेपाली
सुधिर शर्मालाई सुन्न मन छ है सर ।
सत्य बोल्नुहुन्छ तर इसाईका झोलेहरुले स्वीकार गर्दैनन।
Mohan sir ko bichar ra interview sunna man lagxa
अब अङ्ग्रेजी छाेडेर सबैले सस्कृत बाेल्नु पर्याे ! याे खस भाषाकाे ठाउमा सस्कृत लाई नेपाली भाषा बनाउनु पर्छ !
१. मानव अधिकार
२ डेमोक्रसी
३. कानुनि राज्य को अबधारणा
४. समानता लाइ जोड,
५. महिला सशक्तिकरण
६. आधुनिक स्वास्थ्य र शिछ्या , इत्यादि
बारेमा के धारणा छ कंडेलजी को?
वास्तविक स्वतन्त्र व्यक्ति लाग्यो
देस,बिकास,निकास,सहकार्य चौतर्फी परजीवी र लाल्ची मनसाय भएका ब्यासा भए सम्म हामी र हाम्रो भबिस्य को उज्ज्वलता खोज्न सोलार लाइट नै बाल्नु पर्ने जस्तो देखियो ✊✊
प्रो. डा. युबराज संग्रौला सर लाई पनि एक चोटी आमन्त्रित गर्नु न टिकाराम सर, उहा को नया पुस्तक मा नेपाल को राजनीति के र कसरि चलेको छ सम्पूर्ण विवरण समेटेर लेख्नु भयको छ, उहा को पुस्तक को पनि चर्चा हुने हामी जस्तो तमसो मा ज्योतिर्गमय का दर्शक बृन्द हरु लाई पनि अन्तर्वाता हेरेर मन आनन्द हुने
टिकाराम जि,
bishobhakta bhakta dulal, yubraj sangraula, surendra kc, sadhya bahadur bbhandari....लगायत बक्ता अतिथि राखेर टुडिखेलमा नेपालकाे बर्तमान राजनिती बिसयमा बहस चलाउनुपर्छ कि?
Hamro culture ko jagerna garnai parxa
Tikaram g Dr.Gopal dahit ex minister and Dr.surendra chaudhary lai bulauna parau
हैट !
कोही कसैले ले रेपोर्ट गर्यो होला अनि टेम्पोररी ब्लक गर्देको होला त्यसो हुनु फेसबूक को सेक्युरिटी टर्म्स र कन्डिसन को कारण त्यसो भएको होला । त्यस मा पनि पश्चिम कै इक्षा देख्नु त अति सोच भएन र ?
नेपालको झन्डा फेरेर गुरुङको झण्डा नेपालको राष्ट्रिय झण्डा बनाउनुपर्छ !
गुरुङकाे अार्काे झन्डा छ र ? नेपालकाे झन्डाले हजुरलाई के काे बाेझ भाे र?
Ahile nepal ko jhanda sajha jhanda ho. Hijo kirat le ni bokeko kathmandu le ni bokeko
Yatriji i wanna see Mr. K. B. Rokaya in next episod.
टिकाराम जी, सिके लाल, बुद्ध छिरिङ मोक्तान, शौरभ, युग पाठक आदिलाई पनि बोलाउने शाहस कहिले गर्नुहुन्छ ? कि सधैं आफुलाई सरल, सहज र आशय मिल्ने ब्यक्तिहरु मात्रै बोलाएर पुरातन शैली कै कार्यक्रम चलाइराख्ने ?
Sunita Lama सहमत।
Ck Lal chai nai
Ask Yourself सिके लाल नाई भने किन नाई ?
सहमत, तर हाल तत्काल चाहिँ म सुधिर शर्मालाई सुन्न चहान्छु ।
सहमत
टीकाराम सर र बंजाडे दुवै जनाले अम्बेडकर राहुल सांस्कृत्यायन र बौध्दधर्मबारे गहराईमा अध्ययन गर्न अनुरोध गर्दछु।
नेपाली भेडा नै हो । बिदेशिले धर्मान्तरण गराउदैमा गर्ने हो त ? आफ्नो धर्म संस्कृति छोड्न हुदैन भन्ने पनि थाहा छैन त नेपाली लाई ?
Surendra Gautam gautam vannya nee Indian ho
Surendra Gautam dollor painx hola ni..
Yastai dhamdar bakti chaayo tikaram sir ka harayounu vo
Nepal ko pure economic ramro sanga analysis garne khoi economist programme ma launu hola.Huna ta Donor ra remittance le chaleko desh taipani khoi ta hola ni sir data sanga elaborate garne.Thank you
Ab Hami Nepali la ka Garda hamro Sanskrit bachalata
Chaitanya krishna guru laai lyaaunu paryo arko patak. Mohan banjade jiko kuro jati sunyo jhan sunau sunau laag6. Dhanya baad6 mohan ji lai.
😍
Next episode ma Dr yubaraj sangraula lae lyaunu
Call to mr khagindar nipali also sir he is be for. BBC
Please Tika Ram Yatri sir.. ek choti feri SAURAV sir lai ni bolaunu na plzz..
गरिब र भिखारि जाबाे हरुकाे के कुरा !
प्रधानमंत्री चंगुल मा परीसक्नुभयो अर्थ मन्त्री को बजेट मा प्रयोग गरेको भाषा ले देखायको छ नी
धुकटी रीत्तो छ भन्ने शब्द नै काफी छ
विदेशी जासूस भन्नै पर्दैन,भारतीय जासुस..... Indian central intelizents biuro भने भै गो नि......
परजीवी पन ले नै आफू ले आफै लाई बेची रहन्छ✊✌
Tamsoma jyotirgamaya vane ko k ho sir?
Niraj Dhital black to white
Utkristaaa..
Arun kumar subedi lai leraunu paryo....
American haru le kk garirako xa sunna mann lagyo
Call Mr Bishow bhakta dulal-Aahuti- on alternative history and ethnic system..
Basant Raj Gharti Magar अगाडिकाे इपिसाेडमा छ।
मित्र मैले मज्जाले हेरेको छु त्यो Episode तर त्येसमा त नेपालको वाम वा कमिनिष्ट (यद्दपि वाम र कमिनिष्ट भन्ने कुरा फरक हुन) एकता र त्येसको प्रभाव अनि त्येसका कारक तत्वको analysis गर्न खोजिएको छ तर त्येसमा कहा वहस गरिएको छ नेपालको वैकल्पिक इतिहास, नेपालको जात व्यवस्था तथा त्येसमा टेकेर वनाइएको नेपालको पहिलो लिखित मुलुकि ऐन जंगवहादुरले जारी गरेको। मैले त देखेन कि तपाइले देख्नु र सुन्नु भयो?
आङ्काजी शेर्पा लाई ल्याउनुस न टिकाराम जि !!
swarnim magar sahi ho
Fb fwri kholnuparyo ki tw twiter tirw aaunuparyo ramro manxe
first view✌✌
nirdosh bashyal First view भएर केही हुदैन Full view गरेर कुरा बुझ्नुहोस् ।
😂😂😂😂
A tikaram ji sadai tei kura sadai tinai bekti ghumai ferai 10-15 jana matrai xa ra budjibi...
Book ko nam k ho re...
Rojita Shrestha यौनका ३० आशन
Banjade G, if you've done nothing for the needy…
कुरा कता गयो?
वाहियात गफ
Yubaraj sangraula liee ni pheri bolaauna paryo
पुर्बिय दर्शन भनेकाे बाहुन दर्शन हाे ! याे टपरे दर्शन ले मुष्ठिभर टपरे बाहेक कसैकाे हित गर्दैन !
christian west agent spotted ,anti nepal elements like u should be eliminated by government
Balbahadur Gurung sahi ho sahi
हेरी बस् हिजो east India कम्पनीले एउटा सानो कम्पनीको हिसाबले आएको विदेशी तत्व ले हिजो इन्डिया लाई गुलाम बनायो। भोलि त्यही त्यही पश्चिमी संस्कृति र सभ्यताको गुलाम भएर बस्नु पर्दा तिम्रो आजको तिमीले भनेको जस्तो बाहुनवादको पछुतो हुने छ। विश्वास लाग्दैन भने अलिकति विश्वको इतिहास पल्टाएर हेर्नुहोस काजी।
Krishna Bahadur Basnet at least i believe basnets r not tapare khai basnet haru le tyati vedvab garya jasto lagena tara ankha chai chimlideyekai ho why r u encouraging brahmanbaadi's hamlai samjhauna chodnus kaji saab yo vannus tapaiharu kahile samma ye dhurta attibadi haru ko support garnu hunxa
After math भन्ने पाजी साहेब! हुन त तिनीहरूको आँखा मात्र सानो भनेक त मन पनि सानो नै रैछ। मैले जाति बादको कुरा गरेको थिएन तर हामी बीचको एकता लाई अधिकारको नाम मा जाती जाति मा कलह लिएर आएर हामीलाई एक अर्को माथि लडाएर र हाम्रो घरमा आगो लगाएर अर्को कसैले नतापोस् भन्ने हो, यसको जोलन्त उदाहरण भारतको east India company लाई लिन सकिन्छ सोमालिया लाई लिन सकिन्छ।जुन कम्पनी ले व्यापारको नाममा आएर त्यहिको जनता भड्काएर कालान्तरमा पूरा भारत लाई गुलाम बनायो र महात्मा गांधी जस्तो मान्छे जन्मिनु पर्यो त्यस्तै आज तपाईं हामीलाई वर्ण जात धर्मको नाममा तपाईंहरू जस्तो समाजमा अलि पछाडी परेको जाती र धार्मिक समूहलाई उचालेर भोली तपाईं हामीलाई नै गुलाम न बनाउलान् भन्न सकिन्न। खै त हामीले कसै जातिलाई केही भनेको छैनौं त मधेसी मूलको मान्छे राष्ट्रपति भो हामीले सहर्ष स्वीकार गरेउ, कुलमान घिसिङ ले सारा नेपाललाई अँध्यारो बाट उज्यालो तर्फ लिएर गए हामीले सलाम नै गरेउ यो घिसिङले गरेको काम हो मान्दैनौं भनेनौ अनि अन्सारी घर्तीमगर दिदी सभामुख हुनु भयो उपराष्ट्रपति नन्द बहादुर पुन हुनु भयो यो त यो जातको मान्छे हो भनेनौ फेरि गोकर्ण विष्ठ ले कति राम्रो काम गरे हामीले उहालाई पनि सलाम नै गरेउ अनि तपाईं हरुलाई चै बाहुन देखि किन यत्रो रिस? हेर्नुहोस जसले कर्म गर्छ उसले फल आउँछ आखिर त्यो जुन सुकै जाती वा धर्मको होस्। बाहुन धेरै जसो टुप्पी कसेर पढ्छन् लेख्छन् अनि पढेको मान्छे ठाउँमा नपुगेर को पुग्छ त अनि अर्को प्रगतिमा रिस गरेर भो? तपाईं हरु एसएलसी पास गर्यो की कलम र किताब बोक्न भन्दा इन्डियन आर्मी सिंगापुर पोलिस ब्रिटिश आर्मीमा बन्दुक बोक्न सजिलो मान्नु हुन्छ अनि विदेश भासिनु हुन्छ र देशमा बसेर दुःख गरेर पढ्ने मान्छे ढाउमा नपुगेर को पुग्छ त अनि अर्काले मेहेनत गरेर पाएको चिजलाई डाहा गरेर भो मित्र? खोला तरे मात्र पारी पुगिन्छ साथि तपाईं हरु खोला तर्न नखोज्ने अनि दुःखले पारी पुगेको मान्छे लाई ढुङ्गा हानेर हुन्छ ?
खै त इन्डियन आर्मी सिंगापुर पोलिस अनि विशेष गरेर ब्रिटिश आर्मीमा धेरै जसो चिम्सा आँखा हुने हरुलाई बढी ग्राह्यता दिन्छ तै पनि त्यहाँ बाहुन क्षेत्री मधेसी कसैले तिमीहरूले मात्र भर्ती पाउने हामीलाई भेदभाव भयो भनेको छैनौ त! साथि जो सँग जे चिजको खुबी र सामर्थ्य त्यसले त्यही गर्नु पर्छ र त्यही व्यक्ति नै ठाउँमा हुनु पर्छ भन्ने आखिर त्यो जुन सुकै जातिको होस् भन्ने मेरो मान्यता हो। एउटा भित्री कुरा गरौं साथी मलाई खुब गीत गाउन मन लाग्छ तर मैले गाउन सक्दिनँ के अब मैले गाउन सकिन भनेर स्वर सम्राट नारायण गोपालको रिस गरेर हुन्छ? त्यही भएर साथी धेरै अर्काको बुई चडेर हिड्ने नगर्नुस् तपाईं आफ्नो खुट्टा बाट नै लडनु भयो भने चोट थोरै लाग्ला तर अर्काको बुइ बाट लड्नु भयो भने चोट आफ्नो खुट्टाबाट लडेको भन्दा धेरै र भयानक हुन सक्छ। पहिला आफूलाई सक्षम बनाउनुस् अनि प्रतिस्पर्धा मा आउनुस् अनि तपाईं पनि ठाउँमा आउन सक्नु हुनेछ नभए जोलान्त उदाहरण हेर्न सक्नुहुन्छ पहिलो नेपाली idol बुद्ध लामा । खै आफू सँग कला सामर्थ भए जुन सुकै जातको मान्छे ठाउँमा पुग्ने रैछ त यसबाट भएपनि केही सिक्नुहोस अनि सत्यतामा आउनुस् धेरै अरूले ओकलेको जातीयताको पछाडि नलाग्नुस् कालान्तरमा यसले न तपाईंलाई न मलाई कसलाई फाइदा गर्दैन। हामी एक थियौं एक हौ र एक भएर बस्नु पर्छ।
लाै नेपालीको ३ कराेड जन्ता सबै कृष्चियन भयाे रे लाै त के हुन्छ त ? के नपाल अमेरिका,नर्बे ,युके,दझ्छिन काेरिया हुन्छ नेपा ल ? यदि तेस्ताे हाे भने त नेपाली हरु बिदेसमा पैसा तिरेर दास हुन जान नपर्ने हाेला !
Balbahadur Gurung q
Yinko fb temporary block vayo re lau teti saro k po garechan au....
Laxmidhar Gautam 😂😂😂😂
Facebook kasaile report garyo hola ani block vako hola. yo bisayekai Karan tapai le bolekai var ma block gareko ta hoina ki ... security system ma gayera hernus ta...kura thik Cha vanchan tara khoi ... Hamro desh tapaile vane jastai sabai jat vasa dharma ko bachau hunu vandha Hindu ko Birodh garnu mahan jasto garchan. K hi manche Khoi aafno Sanskrit ko bikash gareko ..
Khoi sudhareko tetro barsa samma kamaune dhunma
Nepal bhasma banaune vaya bidisile