नेपालमा यस्तो हस्तक्षेपको अनुमान गर्छन् सौरभ || Saurabh in TOUGH talk with Dil Bhusan Pathak

Поделиться
HTML-код
  • Опубликовано: 26 янв 2025

Комментарии •

  • @rkprime709
    @rkprime709 5 лет назад +1

    Great to see you, Saurav sir,
    देशको यथार्थ चित्रण प्रस्तुत गर्नु भयो ... तपाइको देशप्रतिको निरासाजनक र उदास लाग्दो चित्रणले झनै मन पोल्यो!
    हजुर जस्तो बौद्धिक ब्यक्तित्वले देश र जनताको लागि निकास दिनुहोस्,
    तपाईको मौनताले मातृभूमिलाई अझै दुःख पाउँन सक्छ..
    तपाई मार्फत सकारात्मक कदमको अपेक्षा राख्न पाउँ, सारा नेपाल र नेपालीले सही मार्ग पहिल्याउन पाउँ, सौरभ सर!

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 5 лет назад +29

    Brilliant interview, यस्तो ब्यक्तिले ठाऊ नै पाऊन्न यहाँ .....
    भरत दाहाललाई एक पटक ल्याऊनू पर्यो दिल सर..

  • @kaflecb523
    @kaflecb523 5 лет назад +3

    अत्यन्तै खुशी लाग्यो प्रिय् लेखक ,गहनअध्यता एवं विस्लेषक सौरभ जि सङ्ग एक मिहिन छलफल ।अत्यन्तै पृथक एक अन्तरवार्ता

  • @suryaprasadgaire4558
    @suryaprasadgaire4558 5 лет назад +4

    सारै खुशी लाग्यो आज सौरभ सरलाइ सुन्न पाउँदा उहाँ सारै राम्रो र निर्मम समिछा गर्ने बिश्लेषक हुनुहुन्छ ।धन्यवाद दिलभुषण सर।अब प्रचण्ड र केपी लाई पालैपालो लिएर आएर निर्मम प्रश्न सोध्नुहोस न के गर्न खोजेको हो भनेर सारै निराश लाग्यो आज सौरभ सर को कुरा सुनेर नेपाल को हालत उफ देखेर रुन मन लाग्छ।

  • @stdsushil
    @stdsushil 5 лет назад +15

    झापा बाह्रदशी गाउँपालिका बाट ।
    सौरभ सरलाई देख्न सुन्न पाइयो ..धन्यवाद दिल दाजु ।
    सायद विश्लेषकहरु मध्येका महान इनी मात्र छन् ।

  • @karkikedar447
    @karkikedar447 5 лет назад +23

    सौरभ ज्यु ले ठिक भन्नू भयो नेपाल मा मधेस छैन पुत्रकारले मधेस भन्दा उहाँले म चाहि तराई भन्छु भनेर भन्दा सारै राम्रो नेपाल मा हिमाल तराई पहाड मात्र छ ।

  • @baburamaryal6121
    @baburamaryal6121 4 года назад

    टिकाराम यात्री सँग वाहेक सौरभको संवाद सुनेको थीएन । आज दिल भुषण सँग सुनियो । अलि फरक शैली साना साना विषय वस्तुलाई समेत ठाउँ ठाउँमा जोडेर समग्र तस्वीर प्रस्तुत गर्नु भयो । यसै संवादको आलोकमा छिट्टै दोश्रो संवादको जोडदार अनुरोध गर्दछु , धन्यावद ।

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 лет назад +19

    खाँदबारीले निकै प्रगति गरेको हो र सौरभ सरले निकै प्रसम्सा गर्नुभयो त!

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 5 лет назад +6

    अत्यन्तै समयसापेक्ष विश्लेषण , सत्य आवाज लाई आम जनताले मनन नगर्ने कुरै भएन।

  • @rajeskarki4977
    @rajeskarki4977 5 лет назад +17

    धेरै जनप्रिय पात्र बोलाउनु भएको मा धन्यवाद दिल सर ,धेरै राम्रो अज को कार्यक्रम तर चाडैं सकियो ,,

  • @rajucenchuri5479
    @rajucenchuri5479 5 лет назад +15

    कथा सुनेको जस्तै लाग्यो कत्ति छिट्टै सक्कियो पनि यसैको अर्को एपिसोड आउदैन होला त ? दिल भुषण सर

  • @amitbudhathoki15
    @amitbudhathoki15 2 года назад

    पुरानो संवाद भएपनि निकै गजबको लाग्यो ❤️🙏

  • @urrimal1067
    @urrimal1067 5 лет назад +51

    अन्तर्वार्ता अन्त्य भएपछीकाे केही सेकेण्ड समय मैले दशाैं पटक दाेहाेर्याएर हेरें।
    साैरभ जीकाे त्याे छटपटी अत्यन्तै अत्यासलाग्दाे छ।

    • @ajan637
      @ajan637 5 лет назад

      एकदम सही! उफ!

    • @aayushsharma6768
      @aayushsharma6768 5 лет назад

      Um ekadm sai kura, nisasaiyeko xa pratek nepali ko sash, desh ma kei hola vanne jihno asha bokera bsnu bahek arko bikalpa xaina

    • @appudai
      @appudai 4 года назад

      @@ajan637 तय ञण

    • @appudai
      @appudai 4 года назад

      @@aayushsharma6768 त!त

  • @saritapokharel7948
    @saritapokharel7948 5 лет назад +7

    सौरभजी को अन्तरबार्ता को व्यग्र प्रतीक्षा थियो । धन्यवाद दिलभुषण पाठक जि ।

  • @MRec0rds
    @MRec0rds 5 лет назад +7

    दिल दाईले सौरभसँगको ५२ मिनेटलाई ठीक तरिकाले उपयोग गर्न सक्नुभएन। पहाडी सहरहरुको गतिशिलताको चर्चा सही लागे पनि बाँकी समय मसिना कुराहरुमा अल्झिए जस्तो लाग्यो । प्रस्तोताको सुरुको भुमिका पनि धेरै लामो भयो । दिल दाईले अन्तर्वार्तालाई गहन र अपेक्षा गरेजस्तो बनाउन सक्नुभएन की !

  • @zeemanmagar7215
    @zeemanmagar7215 4 года назад

    हैत ततिकै बिस्लेसक हुन सकिदैन । सलाम सौरब सर। तपाईं जस्तो सरकार को खबरदारी गर्ने मान्छे हुनुपर्छ

  • @purnayogi1296
    @purnayogi1296 5 лет назад +15

    यो भिडियो हेरेर मन सारै गरुङ्गो भयो तेरी मा, नेता हरु खायो खायो नेपाल अब बहादुर को खाँचो छ जय नेपाल।।।।।

    • @spacetime705
      @spacetime705 5 лет назад

      Tyo bahadur kaa cha ta timi hainau?

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 лет назад +10

    सौरभ को सहि बिस्लेसन सधै सहि लाग्छ बिना पुर्बाग्रही भएर यथार्थमा आधारित विश्लेषण गर्ने खुबी भएको ब्याक्ती मानिनुहुन्छ कोहि छ नेपालमा भने शौरभ एक हुन

  • @bipin2038
    @bipin2038 5 лет назад

    साैरभ जीकाे त्याे छटपटी अत्यन्तै अत्यासलाग्दाे छ।

  • @marg4s83
    @marg4s83 5 лет назад

    सर्ब प्रथम त दिल भुसन पाठक सर लाइ धेरै धेरै धन्यवाद दिदै उहा को साहस को म कदर गर्दछु किन कि दिल भुसन सर ले best man in business लाइ वर्तमान राजनीतिको बिस्लेसन को लागि आमन्त्रित गर्नु भयको मा। टफ टल्क को सबै भन्दा बिसेष अन्तरबार्ता आज को एपिसोड...............

  • @tirthakarki1989
    @tirthakarki1989 5 лет назад +1

    अत्यन्तै सान्दर्भिक ,गहन तथा सत्यतथ्य कुराकानि,धन्यबाद दिलभुषण सर

  • @arjunnepali9278
    @arjunnepali9278 5 лет назад +7

    अति राम्रो विश्लेषण ।

  • @sangambasnet642
    @sangambasnet642 5 лет назад +15

    this is one of the best analyst ,this country ever have.

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 лет назад +5

    Such the greatest and powerful talk of analyst Mr. Saurav Jee. Thanks a lot for your realistic talks........Hope to see you and hear your talks more and more...............

  • @debendrapuri4178
    @debendrapuri4178 5 лет назад +2

    सौरभ सर लाई जति सुने पनि सुनिरहन मन लाग्छ मलाई चाहिँ। कति चाडो सकिएको TOUGH talk .

  • @syadabrai4631
    @syadabrai4631 5 лет назад +7

    धेरै राम्रो बिस्लेषण

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +1

    सरको कुरा ज्ञानवर्धक लाग्यो।
    सरले बौध्दस्थल घुम्नुभएनछ।

  • @mististha9126
    @mististha9126 5 лет назад +14

    Saurab sir. Is best plz invait make part 2

  • @busylife3271
    @busylife3271 5 лет назад

    साैरभ सर काे ब्यख्या,,, अनि दिल सर काे,,,,एनाउन्स,,,,दमदार छ हङकङ बाट

  • @rajshrestha9989
    @rajshrestha9989 5 лет назад +4

    'विचार नै छैन' क्या बात गर्नु भो हऊ सौरभ सर । ठ्याक्कै 'माइण्डै नभए पछि के माइण्ड गर्नु' भन्ने चलन जस्तो।👍👌🙏

  • @prakashghimire6346
    @prakashghimire6346 5 лет назад

    हामी र यी नेता हरु लाइ क्यारेम को स्ट्राइकर बनाए बिदेसि हरुले ...गारो छ हजुर...सही र भाबपुर्ण बिचार सौरभ सर को...

  • @laxmiadhikari724
    @laxmiadhikari724 5 лет назад

    कार्यक्रमको अन्तिम केही मिनेटले मलाइ छाँगाबाट खसायो। सौरव रसको छटपटाहट अनि दिलभुसण सरको सत्य पचाउन नसक्दाको मुस्कानले स्पस्ट पार्छ देशलाई कम्निस्टले निकाशको बदलामा बिनाश तर्फ लगिसके। बिप्लव प्रचण्डको सडकमा खसालिएको गोटि हो भन्ने कुरा बिगत ११ बर्ष देखि मैले नै भन्दै आएको कुरा हो तर देशको दुर्गतिले स्तव्द बने।😔😔😔

  • @MegaGehendra
    @MegaGehendra 5 лет назад +4

    I want to revere this gentleman as MY GURU...…….VERY INTELLIGENT MAN!!!!

  • @सौरबक्षेत्री

    सहि बिश्लेसण यो देशको चिन्ता गर्ने सबै बिश्लेसकहरुले यहि र यस्तै चिन्ता गरीरहेका छन । अब जनताले जाघ्नेबेला भएको छ ।

  • @nepal2528
    @nepal2528 5 лет назад +20

    Saurav sir i can feel your vibe. Pasupatinath lay raksha garun. Jay desh nepal.

  • @sandeepghimire4989
    @sandeepghimire4989 5 лет назад +13

    जाहा बाट सुरु हुनु पर्ने अन्तरबार्ता त्यहि बाट अन्त्य भयो सर अलिकति खल्लो भए जस्तो अनुभुति भयो अन्त्य भएको ठाउ बाटै भाग २ आए आभारी हुने थिए सर

  • @Bhadragol66
    @Bhadragol66 5 лет назад

    देशको समस्यासंग सबै नेपाली पोक्त भैसके अबको अन्तर्वार्ताहरु समाधान केन्द्रित हुनु पर्र्यो ! देशको यो दयनीय अवस्था बाट बाहिर कसरि निस्कने यस बिसय मा होस्

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 5 лет назад +30

    ५२ मिनेटको भिडियो पनि कति छिटो सकिएछ दिल दाइ भाग २ बनाउन मिल्दैन सौरभ जि को

  • @lilaupreti3180
    @lilaupreti3180 5 лет назад +2

    I can truly feel and understand your vibes Saurav Sir , Thank you so much for your great analysis about the situation of Nepal. आशा गरौ पशुपतिनाथले हामी सबैको रक्षा गरुन !

  • @yubrajc.4037
    @yubrajc.4037 3 года назад

    दुई बर्ष अगाडीको सौरभ जी को अनुमान ठ्याक्कै मिलिरहेको छ जस्तो लाग्यो ।

  • @sahityakhabartv8011
    @sahityakhabartv8011 5 лет назад +4

    विश्लेषक सौरभ ः गाँउमा अझै विकाश हुन सकेको छैन ।
    पत्रकार ः ठूला ठूला घरहरु बनेकाछन् नि त ।
    सौरव ः जब त्यो घरमा बस्ने यूवा खाँडिमा छ भने त्यसलाई कसरी विकाश भन्न सकिन्छ ।
    क्या मन प¥यो अनि यति लेखे

  • @nabinsharma6626
    @nabinsharma6626 5 лет назад +2

    True Analyst. Strategic thinker!

  • @jharlallimbu7861
    @jharlallimbu7861 5 лет назад +2

    One of the best conversations of your tough talk show dil sir love 💕 you

  • @regmiroshan
    @regmiroshan 5 лет назад +2

    Thank you Saurab Sir for your analytical brief. The dual response of your eyes confidence and grief both through spark shows bitter truth, but in a system where heterogeneous entities are involved its not that easy to others and us too so there must be some basic loophole on our strength domain so we can negate their malicious agenda at least partially. I hope your intellect or Nepalese collective intellect must have some partial solution which you have not said on the interview.
    Thanks Dil Bhusan Ji for the positive note in small general things that you were trying to disseminate intentionally.

  • @deepan431
    @deepan431 5 лет назад +6

    अरु त ठिकै छ कि तर दिल भुषण जी को च च .. चाहिँ अलि बढि नै भो। एकदम अस्वभाविक लाग्यो।

  • @jhakenmalla5254
    @jhakenmalla5254 5 лет назад +9

    जति खोतल्न पर्ने हो त्यति खोतल्न सकेनन दिलभुषण ले।
    सौरभलाइ जति खोल्न सक्यो उति खुल्ने पात्र हुन

    • @rajansubedi6166
      @rajansubedi6166 5 лет назад +2

      टीकाराम जी यशमा प्रखर देखे मैले चाही

    • @tulsirambhusal8928
      @tulsirambhusal8928 5 лет назад

      प्रस्तुतीकरण मा भिन्नता मात्रै हो दुबै अब्बल छन ।

  • @sabinkarki9627
    @sabinkarki9627 5 лет назад +2

    यु ए ई मा बसेर हजुरको कुनै इपिसोड नछोडी हेर्छु सारै राम्रो लाग्छ ।

  • @waterflows8353
    @waterflows8353 5 лет назад +2

    Totally agree on the analysis.... it is out of our hand ... even if some powerful leader wants to kick out all INGO and people like makune and Prachanda .... we have to go same fate of blockade and ill treatment as Venezuela

  • @safalpandey5325
    @safalpandey5325 5 лет назад +7

    Part 2 please

  • @keshavkhadka1661
    @keshavkhadka1661 5 лет назад +2

    He is brilliant analysts on nepalese politics .

  • @saritapokharel7948
    @saritapokharel7948 5 лет назад +12

    सौरभजि बाट धेरैकुरा निस्किन सक्थ्यो तर प्रश्नको गहिराई भएन 😚 फितलो अन्तरबार्ता

    • @prachandabro
      @prachandabro 5 лет назад

      sarita pokharel exactly

    • @stdsushil
      @stdsushil 5 лет назад

      हजुरले एक पटक लिनेकी

  • @natnlnatnl4314
    @natnlnatnl4314 5 лет назад +3

    It is really tough talk

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 5 лет назад +15

    बौद्धिक बसीबियाँलो ( सरल बोलीमा ) ! .... समय निकाली हेर्नु भएमा देश र समाज बारे सामान्य देखिने तर रोचक र यथार्थ जानकारी पाउनुहुनेछ !!!🤗

  • @dipenadk1992
    @dipenadk1992 5 лет назад +5

    I saw he is few interviews brilliant analysis... Nation should know him... Our country has to use him.
    Sir its batter to build one power including you,dr surendra kc, dr. Yubraj sangraula, bharat dahal, ect even we adjust king gyanendra and biplob.. Nepal need a बिकल्प sir that could be possible only by you guyz हामी त तलबाट होस्तेमा हैस गर्ने न हो।
    Sir lets prove that nepal🇳🇵 has still some good and nation lover people exist 🙏

  • @taranathdanai8976
    @taranathdanai8976 5 лет назад +1

    Ramro interview, interesting presentation and good analysis.

  • @sunilbhainatwa577
    @sunilbhainatwa577 5 лет назад +4

    साह्रै भावुक बनाईदिनुभयो यो अन्तबार्तले ।।।।

  • @lovelisa675
    @lovelisa675 5 лет назад +3

    I love tough talk

  • @rajiblalchan9066
    @rajiblalchan9066 5 лет назад

    अब्बल बिस्लेशक सौरभको अन्तरबार्ता जति सुने पनि सुनौ लाग्छ

  • @EntertainAndEducateNepal
    @EntertainAndEducateNepal 5 лет назад +7

    पहाडका रामेछापको मन्थली पछिल्लो समयको vibrant शहर हो।

  • @awakeningworld9881
    @awakeningworld9881 5 лет назад +1

    Plse give another episode of this interview really outstanding balance interview ,plse take on this ,love you Saurabh

  • @nibenmaharjan5751
    @nibenmaharjan5751 5 лет назад +4

    Hope part 2 will come soon!

  • @prachandabro
    @prachandabro 5 лет назад +25

    Questions were very weak... Saurav is extremely talented.. could have been lot more informative interview ... a lot more...

  • @jeebanbaral3574
    @jeebanbaral3574 5 лет назад

    ठिक भन्नु भयो सौरभ सर |

  • @kamalkhanal5674
    @kamalkhanal5674 5 лет назад +4

    closing section ramro laayo! Arko episode Saurav sir sanga entirely foriegn affairs ma focused bhayera discuss garnu paryo !!

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +2

    यो अन्तरवार्ताको भाग २ आओस।

  • @baburambhandari7114
    @baburambhandari7114 5 лет назад

    सौरभ जी को बौद्धिकता संग २०-२५ बर्ष पहिले देखिनै रहेको छु । मेरो अनुरोध उहा सडकमा आउनु अनिवार्य छ । हामीले चढेको जहाज गलत हातमा छ । जसमा हामी सबै सवार छौ ।
    मेरो २०-३० बर्ष देखिको जिग्यासा हाम्रो नेपालमा सही के र गलत के ? जो-जसले जिम्मेवारी लिएर बसेका छन् उनीहरूको पहिचान के र कस्तो । पहिचानै छैन भने त्यसबाट के आशा गर्रने ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 года назад

    सच्चा नेपाली त्यो देश र जनताको लागि सोच्छ अनि आफ्नो जिवनकालमा देशमा नै इमानदारीका साथ केही गर्न खोज्नेहरुको बेचैनी र तृष्णा आफ्नो क्षमता देश र जनताको लागि केही गर्न नपाउदाको निराशा प्रष्ट झल्किन्छ उहाँमा ॥

  • @dineshneupane2535
    @dineshneupane2535 4 года назад

    अहिले सम्मकै देशका हाेनाेहार बिद्ववान सैारव। गाैरव लाग्छ।

  • @netrakhadka3386
    @netrakhadka3386 5 лет назад

    सौरभ सरले भनेको कुरा १००% सहि छ।

  • @surajkhatiwada7980
    @surajkhatiwada7980 4 года назад

    गहन बिचार धारा सौरभ सर

  • @sudipbhattarai58
    @sudipbhattarai58 2 года назад

    watched 3 times only to listen saurav sir

  • @परदेशीकान्छा-ह1ष

    आदर्णिय दर्शक तथा स्रोता ब्रिन्द नमस्कार 🙏
    आउनुहोस् आजको मेरो अथिती लाई स्वागत् गरौ

  • @aryankarki7900
    @aryankarki7900 5 лет назад +1

    मैले यो अन्तरवार्ता आज दोहोर्यीएर हेरि सबैकुरा प्रष्टसंग बुझे।

  • @gagansingrana9623
    @gagansingrana9623 5 лет назад

    मलाई याे पत्रकार जि काे बाेल्ने शैली नै अकमक्क परेकाेजस्ताे लाग्छ नि,,किन हाेला शुद्ध अनि स्पष्टीकरण दिन नजानेकाे हाे कि यस्तै हाे बाेल्ने शैली

  • @partapbikram4579
    @partapbikram4579 5 лет назад +2

    Dil sir lai ma jastai ramailo va jastai xa saurav sir ko vhanai dekhi 🇳🇵🙏

  • @rocsrana8252
    @rocsrana8252 5 лет назад +6

    Bitter truth !!

  • @raishyamnath3665
    @raishyamnath3665 5 лет назад

    Very sensitive and heart touchable condition in our remote areas as well as reality fact

  • @deepgiree9948
    @deepgiree9948 5 лет назад +1

    दिलभुसन सर -अनिल कपुरले फिल्म नायकमा अमरिश पुरिलाई सोधेको प्रश्न जस्तै तपाईंले बाबुराम भट्टराई प्रम हुँदा सोध्नु भएको थियो हो त्यस्तै प्रश्न बर्तमान प्रधानमन्त्री केपि वलिलाई सोध्नपर्यो लौन

  • @SabirAli-qn3dv
    @SabirAli-qn3dv 5 лет назад +5

    Saurav sir hands up thank u sir harek hapta aaunu pareyo k sir.

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 лет назад +4

    कस्तो गहन विषय उठान गर्नु बो सौरभ जी अब यो पुस्ता को एकै चोटी कुनै परिवार का सदस्य को पनि भेट हुँदैन
    यो व्यवस्था अब धेर चल्ने वाला छैन राजतन्त्र जिन्दाबाद

  • @rajanthapa6223
    @rajanthapa6223 5 лет назад

    सहि कुरो नेपाल का अधिकाम्श गाउँ सुनसान भएका छन र त्यो क्रम अहिले पनि चली रहेको छ। बहुतै दर्द नाक अबस्था छ हरेक गाउँ को। तर यस्तो किन भयो भन्ने सवाल मा जस्ले जे भने पनि यस्को मुख्य कारण हो माओबादी नामक आतन्क बादी को आतन्क को परिणाम। यो माओबादी जङल मा छदा पनि जनतालाइ दुख्ख दियो सरकार मा आए पछि पनि दुख्न नै दिदै छ। तेति खेर काट मार गरेर बसि खान दिएन अहिले लुट तन्त्रमच्चाएर जनताको हक अधिकार छिनेर। जे होस देश सखाप पार्ने उदेस्यमा ठूलो सफलता पाई राखेको छ। यी यस्ता हरेक समस्यालाइ समधान गर्न चाहने नै हो भने म सङ्ग सटिक आइडिया छन तर के गर्नु आज सम्म सुझाब लिने कोहि भएनन भने अब चाहि लिन आए पनि दिइन्न। कारण यो देश का जनता र राजनिती देखी यति इरिटेड हुन पुगियो कि आफ्नो आइडिया को कारण कसैको भलो पनि नहोस र नोक्सान पनि भन्ने सोच मा पुगियो।

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 4 года назад +1

    K ho patkar sir dherai dherai dhandebad vanna ni garo cha ta.

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 лет назад +2

    Danger Analysis sir ! Sadhu badh !! Tapan

  • @ashisharyal1825
    @ashisharyal1825 5 лет назад +2

    Part 2 aawashyek dhekhiyo dil sir

  • @bhabindraname652
    @bhabindraname652 5 лет назад +1

    Nice analysis

  • @basukumar3823
    @basukumar3823 5 лет назад +3

    सौरभ सर अब के गर्ने त कसरी कुन बाटो जाने?

  • @sandipadhikari6800
    @sandipadhikari6800 5 лет назад +1

    this interview is👍🏻👍🏻

  • @binayakchhetri5939
    @binayakchhetri5939 5 лет назад +3

    Thanks very much for uploading sir

  • @rajshrestha9989
    @rajshrestha9989 5 лет назад +1

    Have been wating to listen the great thought of this great personality. Hats off to Mr Saurav & Mr Pathak 2.

  • @funpost340
    @funpost340 5 лет назад

    नाखे बोली सौरभ जि मान्छे Talent नै हो र समय सन्दर्भिक कुरा नि गर्या हो तर तमसोमा जोतिर्गमय मा टिकराम सङ को कुरा मा को बाबुराम चिन्दिन भन्दा अचम्म लाग्यो। यस्तो बिध्वान मान्छे ले jealousy भको प्रस्ट देखियो बाबुराम प्रती।

  • @abhishekpradhan8962
    @abhishekpradhan8962 4 года назад

    The pain in his voice and face 47:00 onwards.
    "मलाई यत्तिमै तुङ्योउन मन लाग्यो "
    "

  • @mahendrabhat3634
    @mahendrabhat3634 4 года назад +1

    saurav sir ley last ma vana ko kura aaila thakai mildai xa

  • @dhamalaparshu1674
    @dhamalaparshu1674 5 лет назад +2

    Great saurabh

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 5 лет назад +4

    My Best Person in The World Saurabh Dai

  • @ashimpoudel140
    @ashimpoudel140 5 лет назад +2

    Best analyst of Nepalese Politics

  • @bigyankhanal8428
    @bigyankhanal8428 4 года назад

    yo interview ko part 2 aaunu paryo

  • @BRR8848
    @BRR8848 4 года назад

    विश्लेषण मिल्यो त .....२.५ /२.५ बर्ष शासन यहाको सम्झौताले मात्र हुदैन, अरु पनि सहमत हुनु पर्यो...तेही भयो....

  • @birajrawal3698
    @birajrawal3698 5 лет назад +1

    Dil Bhusan Dai, Launa Background Sound "Tyaaaaaaa" Noise le Majja nai ayena. Harek episode ma tei issue cha, please milaidinu paryo.

  • @krishnachhetri1829
    @krishnachhetri1829 5 лет назад +1

    Dherai interested and alert hunu parne kura garnu vayeo Sir le.

  • @aha7671
    @aha7671 5 лет назад +2

    A great analyst, huge respect 🙏