कठोर ३ स्टेप चाल्नैपर्ने प्रचण्डको बाध्यता, नत्र कांग्रेस एमालेले जेल हाल्छ, पशुपतिको यज्ञले अनिष्ट

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Shiva Aghori Baba
    Camera : Leen Oli
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #KpOli
    #BharatDahal
    #BalenShah
    #Prachanda
    #BidyaBhandari
    #RabiLamichhane
    #GyanendraShah

Комментарии • 127

  • @devikathapa5703
    @devikathapa5703 2 месяца назад +5

    वैदिक सत्य सनातन धर्म भनेर सबै भन्दा पहिला यो सब्द यै बाबा जी ले भन्नू रा ल्याउनू भाको हो

  • @TrsBol
    @TrsBol 2 месяца назад +33

    ❤❤⁰❤❤जय होस बाबा। बाबा को दुर दृष्टि सत्मार्ग सत् बिचार नेपाल को जय होस।

  • @meganathapuri1570
    @meganathapuri1570 2 месяца назад +7

    जय गुरु बाबा नेपालको माया गरनुस र हामरा देश पेरेमि मिडियाका परसतोता परदिप धामी जि लाइ ॐॐॐ

  • @rajeshkarki7635
    @rajeshkarki7635 2 месяца назад +17

    गुरु को विश्लेषण सहि हो ❤
    प्रचण्ड ले यो कुरा बुझ्नु आवश्यक छ नत्र पत्त साफ।।।।

  • @user-zl6fp5fw8p
    @user-zl6fp5fw8p 2 месяца назад +12

    सहि भन्नू भयो।राजा लाई सत्ता बुजाउनु राम्रो हो

  • @ShyamBalayar
    @ShyamBalayar 2 месяца назад +4

    सहि कुरा

  • @tulsiram7306
    @tulsiram7306 2 месяца назад +4

    Harahara mahadev Jae hos guru dev 🙏🙏🌼🌼💖💖🇳🇵🇳🇵🙏🙏

  • @nihalsingh7220
    @nihalsingh7220 2 месяца назад +4

    सहि हो ॐॐॐ

  • @gagankhadka1664
    @gagankhadka1664 2 месяца назад +4

    Gurudev को जय होस्
    देश को जय होस्
    गद्दार हरूको binash होस्....

  • @matrikaparajuli8162
    @matrikaparajuli8162 2 месяца назад +9

    तपाईंको विश्लेषण एकदम सहि हुन्छन् 🙏

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 2 месяца назад +3

    मेरो आत्ममा आयको कुरा संग ठ्याक्कै मिल्यो।एक मैना पहिल्यै यो स्टातस लेख्या हो।

  • @bimalabista316
    @bimalabista316 2 месяца назад +5

    लौन मलाई कसैले उहाँ गुरुकाे ठेगाना बताईदिनु भए आभारि हुने थिए 🙏🙏🙏🙏

  • @indirakarki5858
    @indirakarki5858 2 месяца назад +15

    यीनीहरु हुनुनहुनु र फेरि तेही केपी सेरे आउनु उस्तै हो फरक छै जसरी राजा मारेर भाइ लाई आरोप लगार राज सस्था फ्यक्ने देखि मायोबादी दोन्द बाट 50 बर्ष पछी पारे देश जनता प्रति धात लुटपाट मात्रै गरे सबै दल ले अब यीनीहरु को अन्ते हुनुपर्छ राजा सग माफी माग्दै चलाउन सकीयला भनेको सकीयन भन्नू पर्छ बुझाउनु पर्छ प्रचण्ड बाट पाप पखाल्न लाग गीरीजात मर्यो

  • @anjanashrestha-ep3kz
    @anjanashrestha-ep3kz 2 месяца назад +2

    Dhaami ji ko jay hosh guru ji nam namaskaar pranam!!!🇳🇵🇳🇵👊

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 2 месяца назад +1

    🙏🙏🙏🙏🙏🌷🌷🌷🌷गुरु नमन

  • @bhattarai1953
    @bhattarai1953 2 месяца назад +1

    शिव अघोरीबाबाको भनाई पनी सत्य नै जस्तो देखीन्छ ।

  • @krishnagiri2976
    @krishnagiri2976 2 месяца назад +3

    गणतन्त्र र राजतन्त्र एकठाँउमा असम्भव ।

  • @manishneupane3453
    @manishneupane3453 2 месяца назад +13

    गुरु तपाईंको विश्लेषण सत्य छ यदि त्यो भयन भने प्रचण्डलाई नेपाल आमा ले झमा दिन्नन जस्तो लाग्छ 🙏

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 2 месяца назад +2

    राजा सहित को बैदिक सत्य सनातन धर्म सापेक्क्ष्य राष्ट ग्रेटर नेपाल

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад +1

    सत्य कुरा बोल्नु भयो। धन्यबाद। हजुरलाई।

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 месяца назад +2

    माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @sharmameerashivlaldangal9130
    @sharmameerashivlaldangal9130 2 месяца назад +3


    तिमि जोगि दइचिउरे???
    भन्ने बेलामा mcc नेपाल नेपालि लाइ बुटबजारने ,, नकारात्मक असर नेपाली लाइ हुने भन्ने तिमि!!!
    अहिले अतन्ककारि लाइ समाप्त गर्ने mcc भन्ने???
    धिक्कार छ तिम्रो बचन!!!!!
    तिमि पनि कतइबाट सन्चालित छौ
    यो
    तिम्रै बोलि बचन ले छर्लङ्ग देखिन्छ!!!
    राजा आउनु पर्छ!!
    नया सिद्धान्त मा
    राजा+जनता बाच्ने छन्!!!!
    यो हेक्का रहोस
    नेपाल भुमि
    नेपाल सस्कृति
    नेपाल भाषा भनिराख्ने गुरु
    तिमि आफै नेपाली भाषाको हत्या गर्ने????
    साबधान नेपाल नेपालि

  • @mohanskoti2910
    @mohanskoti2910 2 месяца назад +4

    जय श्री गुरु देव हजुर को कुरा मा यक्दम सत्यता छ

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 2 месяца назад +2

    गुरु काे भनाई धेरैराम्राे छ ।राम्राे उपाय दिनु भयकाे छ।

  • @madanadhikari2175
    @madanadhikari2175 2 месяца назад +3

    फोकट कुरा।

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 2 месяца назад +3

    प्रचण्ड ले राजा लाई बुझाउनु नै आफू पनि जोगिनु हो।

  • @harikrishnabastola9082
    @harikrishnabastola9082 2 месяца назад +1

    अनगिन्ती देविदेवता जनावर,ढुङ्गा,नवग्रह,मृतात्मा आदिलाइ पुजा गर्नुभन्दा एउटा परम ईश्वर र एउटी परम ईश्वरीको पुजा उपासना गरे हिने बनाउनुपर्यो ।

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 2 месяца назад +1

    कति राम्रो शिव पुराण लगाउनु पर्ने हो। एथार्थ कुरा बताउनु भो। ज ये हो स हजुर को।

  • @prempun3700
    @prempun3700 Месяц назад +1

    ॐ जय होस बाबा हजुर देश को रक्षा गरि बक्स्योस बाबा को जय होस

  • @gyanthing48
    @gyanthing48 2 месяца назад +2

    यो केही होइनन् एकीकरण पछी विशाल बुध्द धर्ती र बुध्द धर्तीमा जन्म को पराधिन मानव रुपी अदृश्य शक्ति अँगूली माला नरबीरसैतान लेन्दुपे सभ्यताको धर्म शिक्षा दीक्षा दिक्षाका कुसासन संस्कार ल्याएर विशाल बुध्द धर्ती जोत्दैआएको हो कीन ? विशाल बुध्द धर्ती दुईतिहाई भन्दबडी खादै आएका अँगूली माला नरबीरसैतान हरु को लेन्दुपे सभ्यताको धर्म ले मानव लाई अमानव बनाउदै ल्याएको राष्ट्रघाती सुघाउली सन्धि गरेपछी पराधिन रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नराधुब दीने काटो खाने मानव लाई अमानव बनाउने सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी परम्परा लेन्दुपे सभ्यता बाट नै २०४६ यता आलो पालो छोटे राजा बन्दै छन पछील्ल राजा हरु को सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै आएका होइनन् खोई याहा मानव सभ्यताको धर्म ?

  • @user-nd8yb3cs7i
    @user-nd8yb3cs7i Месяц назад +3

    सबैलाई प्रणाम🙏
    विश्व़का हामी जति पनि धर्म संप्रदायहरू छौं, राजनैतिक संविधान बोकेर हिडेका राजनेता, कार्यकर्ता तथा जनताहरू छौं, हामी सबै एक वैदिक सनातन प्रमात्मा का संन्तान हौं। अहिले विश्व़ भरी एक आपसमा भैरहेका मनमुटाव, लडाई- झगडा, मार - काट तथा आणविक शक्तिको होड बाजीले विश्व़मै प्रस्टै यो देखाई रहेको छ की धर्मको अत्यधिक हानि भैरहेको छ। अब कतिबेला पूरै पृथ्वी खरानीमा परिण हुने हो थाहा छैन। वैदिक सनातन प्रमात्माले विश्व़मै फैलिरहेको अधर्मको नाश गरी धर्मको स्थापना गर्नका लागि जगतगुरू तत्वदर्शी संत रामपाल ज्यू महाराजलाई पठाउनु भएको छ, जो उहाको शरणमा जान्छ उनीहरू सबैको अधर्मको (पापको) विनाश गरी पूरा आयु बंचाएर वैदिक सनातन परम् धाम (अमर लोक) लैजानु हुन्छ। ठट्टा नसम्झनु होला निशंकोच पूर्ण विश्व़ासका साथ शरण लिनु होस हजुरको 101 पिंढीको रक्षा तथा कल्याण गयारेन्टी छ। श्रीमद भगवद्गीता अध्याय 10 श्ल़ोक 3 अनुसार संपूर्ण पाप कर्म क्षमा गराउन सक्ने विश्व़मै जगत गुरू तत्व दर्शी सन्त रामपाल ज्यू महाराज मात्रै हुनु हुन्छ। अन्य गुरूहरू ले पाप क्षमा गराउन सक्दैनन्।
    बन्दी छोड़ सत् गुरू देवको जय होस सत् साहेब 🙏

  • @sarojnepali4455-ok8zt
    @sarojnepali4455-ok8zt 2 месяца назад +4

    KP oli Ser Bdr Parchandea kahilea marxan Baba Ji vandinu paryo

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 2 месяца назад +4

    100% kuro sahi x estaihunx

  • @user-mm2wz4qu3m
    @user-mm2wz4qu3m 2 месяца назад +5

    बाबाले 100% सहि भन्नू भयाे।सलाम छ बाबालाई

  • @gangashivakot828
    @gangashivakot828 2 месяца назад +1

    गुरूकाे जय हाेस ।

  • @lalusharma620
    @lalusharma620 2 месяца назад +3

    Jay gorakhnath baba 🙏🙏🙏🙏🙏

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 2 месяца назад +1

    धन्यवाद सर ❤❤❤

  • @pandavshrestha5515
    @pandavshrestha5515 2 месяца назад +1

    Jay Rashtradev shree Pashupatinath Jay Desh Jay Naresh

  • @padamchand3049
    @padamchand3049 Месяц назад +1

    Jay hos maharaj❤❤❤❤❤

  • @chandagautam2915
    @chandagautam2915 2 месяца назад +1

    right analysis naman both you🙏🙏🌺🇳🇵🌺

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 месяца назад +1

    नेपाल का जोगिहरु प्रजातन्त्त विरोधी रहेछन...

  • @nagendrarai5005
    @nagendrarai5005 2 месяца назад +1

    राजा को श्रीपेज र राज दन्डी सुम्पिनु भन्दा अर्को बिद्रोह गर्न तयार हुन्छ मेरो भबिस्य वाणी

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 2 месяца назад +1

    Jay shree radhe Krishna

  • @hemangurung921
    @hemangurung921 2 месяца назад +3

    यो केहो कुनै भन्छन हिन्दु धर्म,कुनै भन्छन सनातन धर्म त कुनै भन्छन वैदिक कुन चाही सही हो?

  • @rajkumarkc5652
    @rajkumarkc5652 2 месяца назад +1

    जय होस गुरूजी।

  • @user-rf6jm3vk9z
    @user-rf6jm3vk9z 2 месяца назад

    गुरु नमनगर्छु। हजुरलाई कहा दर्शनमिलछ।कसरीदर्शनगरौ। गुरू

  • @surenrai9052
    @surenrai9052 2 месяца назад +1

    Jai Nepal❤🎉

  • @radhakhadka3923
    @radhakhadka3923 Месяц назад +1

    साधुलायिपनिराजनितिमाखपपिस।

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 месяца назад

    जोगि सवैको एकै वाटो धर्म संग राजा जोडेर जाने भारत का तेत्रा जोगि भारत मा राजा खोज्दैनन यहाँ मात्र हाइ हाइ...

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 2 месяца назад +1

    कुरात सहिछत🙏....?

  • @gopalthapa1865
    @gopalthapa1865 Месяц назад +2

    गुरुको चिन्तन मनन समय सापेक्ष र जग जाहेर दुरगामी छ।👈️👈️👈️

  • @JamunaDahal-ub8im
    @JamunaDahal-ub8im Месяц назад

    जय नेपाल

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 Месяц назад

    इनिबाबाकाकुरा लैन परचन्डला सुनाम साथिहाे

  • @shyambasnet4491
    @shyambasnet4491 2 месяца назад

    नया कुरा आयेन तेहिसेरे केपि प्रचण्डे बरु साधु हरु येत्तिका ग्यानि हुनुहुदाे रहेछ ,भारत मा जस्तै तपाइ हरु ले चलाउनु पर्छ

  • @MehersinghThapa
    @MehersinghThapa 2 месяца назад +1

    Ba ba tapaelae salam

  • @avrillavigne2285
    @avrillavigne2285 2 месяца назад +2

    Prachandale sabbidan kharej garera yo satta rajalai bhujako ramro......

  • @Devkota_Gita
    @Devkota_Gita 2 месяца назад +4

    Jay hos

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 Месяц назад

    100% बाबाका कुराठिकहुन परचन्ड काे बुधिअाएन जनताले केगरनि बुधिपलायाे परचन्डकाे

  • @rajuadhikari7367
    @rajuadhikari7367 2 месяца назад

    Yakdam sahi bislesan.

  • @janakibista1628
    @janakibista1628 Месяц назад

    mccपास गर्न दिने यहाँका राजनितिग्यबिष्लनषक पनि केहिनकेहि खायौं कि क्याहने

  • @user-zb3hn1kq5f
    @user-zb3hn1kq5f Месяц назад

    जय बाबा

  • @dhanmagar2826
    @dhanmagar2826 2 месяца назад

    Thank u so much guru.

  • @kpdahal4118
    @kpdahal4118 2 месяца назад

    जय गुरुदेब❤

  • @gangachudal7667
    @gangachudal7667 2 месяца назад +1

    Omg🎉

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 месяца назад

    आमा नभई सनातन हुदैन राष्ट्र नभई नागरिक हुदैन।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @user-uo7qe5zd5v
    @user-uo7qe5zd5v 2 месяца назад

    जय गोरख जय काली

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu Месяц назад

    Good

  • @user-kr6cx2uk2f
    @user-kr6cx2uk2f Месяц назад

    good 🎉🎉🎉

  • @bhaktagc4132
    @bhaktagc4132 2 месяца назад +2

    हर हर महादेव ...

  • @gyanthing48
    @gyanthing48 2 месяца назад

    बाबा जि लाई हार्धिक नमन गर्दै मेरो म कुनै जात धर्म को बीरोधि होइनन् तपाईं अफु देब भुमी को तपस्या गुरु वर ले त सोधीन माटोको धर्म तपस्या होत पहील पसुपती क्षेत्र कब्जा गर्दै कीन परधिन हिन्दुस्तान हिन्दुबिस्तार बादिकरण गर्दै ल्याए कीन ? हिन्दुस्तान हिन्दुबिस्तार बादीकरणका जंगलि भोगीजोगी ढोङ्गी पाखणडी हरु सेयाै ल्याएर ती ढोङ्गी हरुको सर्बङ्ग नाङ्गै लिङ्गमा भेटी राख्दै ढोकाउने कीन ?

  • @bhabanathneupaney2261
    @bhabanathneupaney2261 Месяц назад

    jai baba bhole baba

  • @shushildhakal4892
    @shushildhakal4892 2 месяца назад

    गंभीर

  • @netraprasadpoudel9608
    @netraprasadpoudel9608 Месяц назад

    सनतमाहाराज ले भनेकाकुरा सत्तेहुन परचन्डजिउ माननुस रााजासित मलनुस तपाइकाे अब बकल्पतेइनैहाे जाहाबाट खाेसेकाे सत्ता तेइबुजाउ परच्नडजिउ कल्यण हुनेछ

  • @romakhatiwada2947
    @romakhatiwada2947 2 месяца назад

    🎉🎉

  • @LilaGambhirChaudhary-wy9ht
    @LilaGambhirChaudhary-wy9ht 2 месяца назад

    गुरुज्युमा सत्सत् नमन् , गुरुज्युकाे वाणि 26:29 काे सत्यता उजागर भएकाे जगले देख्न पाअाेस ।

  • @khabindrabishwakarma5526
    @khabindrabishwakarma5526 2 месяца назад

    Sahi

  • @BinodKarki-w1q
    @BinodKarki-w1q Месяц назад

    Sahi kura vannuvo babale

  • @SahilKhatiwada-kr5ud
    @SahilKhatiwada-kr5ud 2 месяца назад

    गुरुकाे कुरा ठिक छ ।

  • @KrishnaPokhrel-xf7um
    @KrishnaPokhrel-xf7um 2 месяца назад +1

    Parchanda le raja leuna parxa kasari Pani

  • @anjuthapa5502
    @anjuthapa5502 2 месяца назад

    100% right Guru

  • @BimleshlalKarn
    @BimleshlalKarn Месяц назад

    जयगु ् र

  • @user-bo9ls7eg7p
    @user-bo9ls7eg7p 2 месяца назад

    Jay ho guruji ko

  • @bhadralimbu4196
    @bhadralimbu4196 Месяц назад

    भ्युज बटुल्न वायात बहस सुन्ने टाईम छैन।

  • @KritiPoudel-o3x
    @KritiPoudel-o3x Месяц назад

    1000 sahi kurw ho aakhirima maubadi le naii ho Lok tatra Lieako ho

  • @pamirsupamtimilsina8813
    @pamirsupamtimilsina8813 2 месяца назад

    जय गुरु देव।

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t 2 месяца назад

    जय गोरख नाथ बाबा 🙏🙏

  • @rajbahadaurdhami1834
    @rajbahadaurdhami1834 2 месяца назад

    Jay hosh guru dev maharaj

  • @rajyalung523
    @rajyalung523 2 месяца назад

    Very strong man

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob 2 месяца назад

    Regular - Luxmi Nagar 4 Butwal Lumbini !!!!!!😂😂😂😂😂😂❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @hemangurung921
    @hemangurung921 2 месяца назад +2

    बुद्ध को जन्मभूमिमा बैदिक हिन्दु धर्मको देश कदापि हुन सक्दैन।

    • @tikaramrc674
      @tikaramrc674 2 месяца назад

      नेपालमा प्राचीनकालमा शैब धर्म र सनातन बौद्ध धर्म थियो । हिन्दु धर्म हिन्दुस्तानबाट आयातित धर्म हो। हिन्दु धर्म नेपालको मौलिक धर्म होइन । सन १८९३ साल भन्दा अघि सम्म ब्राह्मणबादि धर्म(Brahanism religion) थियो । जहा सम्म हिन्दु धर्म थिएन,ब्राह्मण धर्म थियो होला ? News 7 Bharat ले youtube मा दिएको जानकारी अनुसार सिकागोमा भएको अन्तर्राष्ट्रिय बिश्व धार्मिक सम्मेलन पछि मात्र बिश्वमा हिन्दु धर्म पारित भएको हो।😊😅😮

  • @Jungkarkiwh
    @Jungkarkiwh 2 месяца назад

    Om

  • @kopiladarjee3634
    @kopiladarjee3634 Месяц назад

    🙏🙏🌷🌺🌷🔔

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 месяца назад

    Jay hos

  • @radhakhadka3923
    @radhakhadka3923 Месяц назад

    यिसबे्कुरामिलाेरभयाेभनेकेहाेलात।नेपालमाकेकेहुनेहाे।

  • @BimleshlalKarn
    @BimleshlalKarn Месяц назад

    जयगुरे

  • @saradaadhikari7709
    @saradaadhikari7709 Месяц назад

    5:37 5:37

  • @radhakhadka3923
    @radhakhadka3923 Месяц назад

    अघाेरिबनबाकाेजय।ुखमासधे्सरसवतिलबासगरुन।

  • @KamalSingh-lx6im
    @KamalSingh-lx6im 2 месяца назад

    D

  • @narayankarki9092
    @narayankarki9092 Месяц назад

    Srijan and naran

  • @hikmatmalla6998
    @hikmatmalla6998 2 месяца назад

    जय श्री गोरखनाथ🙏 जय श्री पशुपती नाथ🙏 नेपाल का भष्ट नेता हरुलाई सतबुद्धी देवस