ट्रम्पमाथी गोली प्रहार ! बाईडेनको दिमाग फेल ! भिरबाट खस्दैछ अमेरिका !

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • यो नयाँ सोचको प्रारम्भ र नयाँ युगको आवाज हो । हाम्रो आवाज स्वदेशी चिन्तनमा आधारित आफ्नै मौलिक वैचारिक पाठशालाको विकास गर्न प्रतिबद्ध छ। यसका लागि कठाेर संकल्प एवं दृढ इच्छाशक्तिकाे खाँचाे छ। देश तथा समाजकाे समस्याकाे चुराे विषयवस्तु के हाे भन्ने यथार्थतालाइ मनन् गरेर युग परिवर्तनकाे यस महा-अभियानमा जुटाैं !
    Connect with me
    ►Facebook: / bharat.dahal.121
    ►Facebook Page: / bharatdhl
    ►Email : brtdhl@gmail.com
    ©Bharat Dahal : Using our videos, partially or fully, on other channels & social sites will be strictly prohibited.
    #भरत_दाहाल
    #BharatDahal

Комментарии • 96

  • @BharatGhimire-wp3el
    @BharatGhimire-wp3el Месяц назад +39

    अमेरिका भारत लगायत पश्चिमहरुको पतन हुन जरुरि छ

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 Месяц назад +21

    American पशुहरुको विघटन अनिवार्य छ

  • @chhatrabhattarai1880
    @chhatrabhattarai1880 Месяц назад +13

    अमेरिकाको पतन हुनै पर्दछ

  • @BharatDhakal-rc8iq
    @BharatDhakal-rc8iq Месяц назад +1

    बिश्व लाई नै अशान्त बनाउने देशहरू पतन भएकै राम्रो

  • @bhagawankunwor7657
    @bhagawankunwor7657 Месяц назад +1

    साम्राज्यवाद र बिस्तारबादको पुर्ण रुपमा अन्त्य हुनुपर्छ।

  • @premkhadka3248
    @premkhadka3248 Месяц назад +8

    तितो यथार्थमा आधारित जानकारी युक्त विश्लेषणको लागि धन्यवाद।

  • @shambhukuikel7169
    @shambhukuikel7169 Месяц назад +12

    😢😢😢धन्यवाद हजुर हामी सबैकाे चाहाना छ । प्रजातन्त्रका मतियारहरु ट्रम्प प्रती भएको घटनाले अब थप अन्त्य हुने नै भयाे ।

  • @surendrakhapung9410
    @surendrakhapung9410 Месяц назад +4

    अमेरिका संकटमा छ भनेर पटक पटक भन्नू हुन्थ्यो आज चाहि मैले पत्याए। भारत सर ले सहि कुरा भन्नु भएको रहेछ।

  • @miganga8344
    @miganga8344 Месяц назад

    भरत गुरूको बुझाई अद्भुत छ जय होस 🙏🙏🙏
    अमेरिकी पिसाचहरूको त जतिसक्दो छिटो पतन होस कामना गरौ।

  • @shyamdongol5946
    @shyamdongol5946 Месяц назад +1

    अमेरिका र भारतको निती उस्तै उस्तै हो त्यसैले यी दुबै देश लगायत पश्चिमाहरुको पतन हुन जरुरि छ अनिमात्र बाँकी सबै देशलाई शान्तिको महशुस हुन्छ ।

  • @R.J.Rana35
    @R.J.Rana35 Месяц назад

    भरत सर नमस्कार,हजुर अबआउँने दिनमा नेपालमा पनि यी ४६-देखि ६२-६३ सम्मका नेताभनाउँदाहरु को । जरै उखेलेर यी राष्ट्रघातीहरुको भौतिकरुप मै सक्काउँनुपर्छ । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад +2

    यी नरपिसाचहरु चाडै सकियोस्।कामना छ

  • @user-fg7gt5xp8w
    @user-fg7gt5xp8w Месяц назад +10

    हाम्रो देश को नेता हरु लाई चाहिँ किन गोलि हान्दैन?????? आफुले आफुलाइ नेपाली हरु बहादुर भन्छ त यो देश बिगार्ने शेरबहादुर केपि प्रचण्ड माकुने लाई पनि गोलि हान्ने एकजना बहादुरी छोरा छैन नेपाल मा ???????नाम को मात्रा बहादुर

    • @foodiesnews7102
      @foodiesnews7102 Месяц назад

      Gorkha haina murkha haru xan.
      Aaru ko desh ko sewa garnu . Aani garva le chati pitdai gorkha hu vannu. Yo twa sarasar dahichuwra pan ho

    • @chaudharysamir465
      @chaudharysamir465 Месяц назад

      Ma hanxu kati dine ho ?

  • @kesharkc2037
    @kesharkc2037 Месяц назад +7

    अमेरिकाको प्रजातन्त्र भनेको यही रहेछ।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 Месяц назад +1

    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन।
    जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
    जय जननी।

  • @balkrishnadahal1120
    @balkrishnadahal1120 Месяц назад +4

    अमेरिकि माफियाहरुले अब ट्रम्प लाइ नि गोलि हान्न लगाएछ।

  • @mohanshrestha8878
    @mohanshrestha8878 Месяц назад +7

    अमेरिका मा प्राय सबैसङ्ग बन्दुक छ !बन्दुक राख्न , किन्न पाइन्छ, तेहि कानुन ले अमेर्की ग्रह युध्ध मा धेरै मान्छे को मृतु हुने छ !

  • @unishmaharjan4047
    @unishmaharjan4047 Месяц назад +7

    हजुरको जय होस् जय नेपाल जय गाेरखनाथ।

  • @lomasnepal8081
    @lomasnepal8081 Месяц назад

    संसार कै उन्नत , सर्वोत्कृष्ट,अलौकिक लोकतन्त्र भएको देशमा यती पनि घटना भएन भने कसरी चिन्ने कि कुन देश के हो भनेर ।

  • @ramgurung1123
    @ramgurung1123 Месяц назад

    अमेरिकामा अब येस्तै भैरहोस धन्यवाद

  • @Yuggoletmg
    @Yuggoletmg Месяц назад +4

    यिनीहरू आफै लडेर आफ्नो साख को अन्त्य गर्दैछ।

  • @user-vu3vd1kc9i
    @user-vu3vd1kc9i Месяц назад

    सही यथार्थ बोल्नु भयो भरतजी तपाईले

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 Месяц назад

    अमेरिकी ले संसार लाई धेरै नै दुख दीएको छ

  • @kulbahadur6592
    @kulbahadur6592 Месяц назад

    भरत जी हजुर ले शारै मेहेनत गरेर हामीलाई शहि जानकारी दिनु भयेको छ यो देश भक्त को काम पनि ठुलो धर्म को काम हो तपाई जस्तै बालेनजी, हर्कजी , गोपी हमलजी, शाथै अरुपनि छन पैशा मा नबिकने किनकी येस्तो जानकारी 12 भाई ,नेपाली बि बि सि,बिकेका पत्रुकार ले दिदैनन तपाई लाई जती धन्य बाद दीये पनि कम छ

  • @jangarai2582
    @jangarai2582 Месяц назад +1

    आदरणिय भरत सर। जब अमेरिकामा गृह युधद भयो भने। नेपाल हडपने नियत भयको अमेरिका लाई अति ठिक। नेपाल र नेपालीहरू लाई खुसी को खबर हो। र हामरा अमेरिकी घोडाहरू। पेसेवर अपराधीहरू को लागी नि सर

  • @VivekSharma-zu5sn
    @VivekSharma-zu5sn Месяц назад +3

    कथित प्रजातन्त्र नामको खोल ओडेको फासीबादीतन्त्रको अबसान जरुरी छ।दलालहरु संबिधान संशोधन आदि इत्यादि कुतर्क गरेर यो कथित तन्त्रलाई प्राण भर्न खोज्दैछन,यिनको दुर्गतिको दिन पनि नजिकिदै छ।

  • @sarojkc8022
    @sarojkc8022 Месяц назад

    रोनाल्डट्रम्प लाई निधार मा लाग्नुपर्ने गोलि कानमा लाग्यो

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад

    माहान गेटर नेपालको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад

    नेपाली चोरनेता भनाउदाहरुलाइ किन कसैले गोलि हान्दैनन् होला???????

  • @gslama4792
    @gslama4792 Месяц назад +3

    बल्ल औरिकामा प्रजातन्त्र शुरु भो!!

  • @bidhyaaghaale5619
    @bidhyaaghaale5619 Месяц назад

    Nepal ma pani hunu jaruri cha.... yesto kanda

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 Месяц назад +1

    ❤❤❤❤🙏🙏🙏 भरत सर नतमस्तक छु हजुर प्रति, अति राम्राे विश्लेषण 🙏🙏

  • @sajanrai2356
    @sajanrai2356 Месяц назад

    Very good

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t Месяц назад +3

    अम्रीका पापिहरुको देश ।

  • @chandugamer8457
    @chandugamer8457 Месяц назад

    Danya badh sir. Time payai pachhe hajur ko bislasen every day sunam sunam lagcha Ra sunchu pane new update please sir!

  • @chatgpt2023.
    @chatgpt2023. Месяц назад

    भरत बाजेले भनेका कुराहरु आजभोलि पूरै देखिने गरिनै भैराछ। Indo अमेरिकन जबसम्म ढल्दैन विस्वले अनि मात्रै शान्तिको सास फेर्नेछ।

  • @sharada5383
    @sharada5383 Месяц назад

    दाहिने कानको माथिको छालामा लागेको रहेछ।

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h Месяц назад

    मिसन चौरसिमा म राजिव राई चारकुना, चारदिशाबाट नयाँ रणनीतिक साथ मैदानमा उत्रने छु। एक मात्रै अस्त्र बाकी त्यो चलाउन ढिलो गरे निक्कै खतरा जसरी पनि नेपाल र नेपालीमा खतरा छ। निक्कै नाजुक छ परिस्थिले नेपालिले हारेस खाने सम्भावनालाई आत्मसाथ अलिकती पनि नहिचकिचाइ मिहनेत कडाप रिश्रम समाना गर्नु पर्ने छ। कृतिम हिन्दु धर्म नै बिदेशी हो क्रीस्चियन ,स्लाम सबै बिदेशी हो।भने आज सम्म आएको बादबादी कालकालिन अहिले गणतन्त्र सम्म आइपुग्दा सबै बिदेशी हो। यी सबै प्रणाली हरुलाइ जराबाटै उखालेर नफाले सम्म समृद्धि ,सुशान,शान्ति, स्वातन्त्र भैइदैन।

  • @DipendraNeupane36
    @DipendraNeupane36 Месяц назад

    आँफैले हान्न लगाएको हो।

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +3

    Great analysis

  • @sitashrestha5233
    @sitashrestha5233 Месяц назад

    jay nepal sir

  • @patb8605
    @patb8605 Месяц назад

    Nepal ko “ Vrasta Neta Mathi Pani “ Yestai hunu parcha . “ Nepal ka Vrasta haru , Public ko ‘ Daar na vayera “ Matiyeka” hun .

  • @keeritijoshi3179
    @keeritijoshi3179 Месяц назад

    संदिग्धलाइ सिधै गोलि हानेर मारिनुले ट्रम्प सुरक्षित छैनन भन्ने देखाउछ। ट्रम्पलाइ गोलि हान्नेलाइ किन पक्रीएन? मारियो किन?

  • @shivaniroula8770
    @shivaniroula8770 Месяц назад +1

    राम्रो समाचार ❤

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h Месяц назад

    भरत सर नमस्कार अमेरिका र फिलिपिन्स ले चाइनालाइ हिट गरे भन्छन। एक्सरसाइज होकि सच्चै हो।

  • @premkhatri9431
    @premkhatri9431 Месяц назад

    🙏🙏🙏

  • @dewanpurja8210
    @dewanpurja8210 Месяц назад

    नेपालमा ओलि सेरे को विकल्प नभएको जस्तो होला

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Месяц назад

    Bharat Dahal jiu ko vislesan ra bhavishyawani satya sabit hundai chha. America ko ant ko shuruat bhai sakyo. Democracy, sovereignty, freedom ko naam ma America le jati hatya hinsa garyo wa garayo aba tesko parinam niskidai chha.

  • @yamthapa5005
    @yamthapa5005 Месяц назад

    नेपालमा भ्रष्ट , दलाल, बिदेशी एजेन्टहरूलाई पनि गोलि ठोक्ने दिन कहिले आउछ्होला?

  • @krishnalamichhane905
    @krishnalamichhane905 Месяц назад

    Beslesan ramro cha ❤❤

  • @kailashbhujel9421
    @kailashbhujel9421 Месяц назад

    ❤bhadaka🎉aparadhi daka lutera desdrohi rastaghati kulangar janataka dusta dusnanki chadai sarbanas hos he pashupatinath nepali janatako raksha garaprabhu🎉jaymatrubhumi❤

  • @gangarammaharjan8911
    @gangarammaharjan8911 Месяц назад

    👍

  • @taragurung298
    @taragurung298 Месяц назад

    Very interesting clip

  • @BharatMahat-ok1ui
    @BharatMahat-ok1ui Месяц назад

    ❤❤❤🎉

  • @krishnalamichhane905
    @krishnalamichhane905 Месяц назад

    INDIA AMERICA BRITAIN EUROPEAN UNION UKRAINE ISRAEL LAAI ATOM BOM LEY DHOSTA PARNU PARÇHA TURUNTA SANSAR MAA SANTI AAUNA SATHIHARU ❣️💕💗❤️

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg Месяц назад

    ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @user-gh4ps7ek8p
    @user-gh4ps7ek8p Месяц назад

    🙏🙏🙏❤️❤️

  • @kishorgurung5544
    @kishorgurung5544 Месяц назад

    namaskar sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhurbathapa6793
    @dhurbathapa6793 Месяц назад +2

    ❤❤❤

  • @bipin_raut
    @bipin_raut Месяц назад +1

    Very beautiful, thank you so much❤❤❤❤❤

  • @rajukhatri3654
    @rajukhatri3654 Месяц назад

    नमस्कार सर

  • @user-qj6fq1bl4n
    @user-qj6fq1bl4n Месяц назад +1

    Great analysis ❤❤❤❤

  • @indrabikramshrestha1007
    @indrabikramshrestha1007 Месяц назад

    जपानी हरुले भन्थे नेपाल जापानलाई दिए दश वर्ष मा जापान बनाइ दिन्छु। नेपाली ले भन्यो जापान नेपाल लाइ दे एक वर्ष मै नेपाल बनाइ दिन्छु।भने जस्तै भयो। अहिले अमेरिकामा सबै नेपाली गए त्यसैले त्यहाँ देउवा प्रचण्ड ओली जस्ता नेता जन्मिए नेपाल मा जस्तै लफडा गर्यो।

  • @MagarBabu-oi8ti
    @MagarBabu-oi8ti Месяц назад

    गोली हान्ने 20 बर्षिय थोमस भनेछ त सर

  • @changetrack2545
    @changetrack2545 Месяц назад

    मैले धेरै समय लगाएर बुझ्न नसकेको राजनीति।मैले धेरै वर्ष लगाएर बुझ्न खोज्दा पनि छेउ कुना चुरो कुरो केही पत्ता लगाउन सकेको थिन।विगत १ वर्ष देखि मा तपाईंलाई सुन्दै छु।नेपाली राजनीति को समस्या भनेकै भु राजनीति र तिनले प्रयोग गरेका दलालहरु रहेछन।धन्यवाद भारत सर 🙏🙏

  • @rajuguru4246
    @rajuguru4246 Месяц назад

    Dherai ramro sandarvik mulak jankari. Dhanyabad Bharat sir jankari ko lagi.🙏🙏🙏

  • @kumarkoirala4565
    @kumarkoirala4565 Месяц назад

    बाइडेन को षड्यंत्र उसै ले हान्न लगाये को हुन सक्छ।

  • @parbatipandey8411
    @parbatipandey8411 Месяц назад

    नमस्कार दाजु सिघ्र स्वास्थ लाभको काम्ना

  • @SunilThapa-iq7sf
    @SunilThapa-iq7sf Месяц назад

    Papko Ghada variyko aad. Tyo futdadaix sir

  • @user-sw8zs8ey4o
    @user-sw8zs8ey4o Месяц назад +1

    oho ❤❤❤

  • @Neondragon9799
    @Neondragon9799 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RamchandraKhadka-pd9kb
    @RamchandraKhadka-pd9kb Месяц назад

    😍😍😍😍😍😘😍😍😍😍

  • @rajtamang2006
    @rajtamang2006 Месяц назад

    हाम्रा रष्ट्रपती भण्डर्णीले पनि सोकसन्ताप ब्याक्ता गर्दछु भन्ने पाठाउदा बधाई भन्ने थिये छ हलचाल मच्चेका थिए , वाईडेनपनि तेस्तै भाएछ , यो त दिमागमा भर पर्नेता हो

  • @kubersharma5081
    @kubersharma5081 Месяц назад +1

    🇳🇵

  • @sushimpoudyal7190
    @sushimpoudyal7190 Месяц назад

    Great Analysis. Thank you for prompt reaction on your part.

  • @sukbahadur1495
    @sukbahadur1495 Месяц назад +2

    American pasu janggli hun

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Месяц назад

    Hamro देश को neta lai kasle ढालने हो???को ही jannmena???

  • @shyammaharjan6969
    @shyammaharjan6969 Месяц назад

    Samrajjebadi rakttapipasu America ko patan nischit x

  • @user-gw1sb1dm1x
    @user-gw1sb1dm1x Месяц назад

    Xitai usa ma sasatra yuddha hosh Baki sansar Le Santi pauxa

  • @ashisadhikari6223
    @ashisadhikari6223 Месяц назад

    💜💜💙💙💚💚💣💣💣👌👌👌🙏🙏🙏

  • @ashoksah7171
    @ashoksah7171 Месяц назад

    Congratulations!😂

  • @PurzaMagar
    @PurzaMagar Месяц назад +4

    आँखा च्यातेर हेरेसी त लाईक त हान्न
    नबिर्सनु होला ।

  • @SOLTEE-YONJAN
    @SOLTEE-YONJAN Месяц назад

    Donald trump win election 😂that’s it ,

  • @aadityagaming7715
    @aadityagaming7715 Месяц назад +1

    ❤❤❤❤❤