Crux of Buddhist Teachings || Dr.Yogi Vikashananda

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Комментарии • 122

  • @SaradaBasnet-n2n
    @SaradaBasnet-n2n 2 месяца назад

    Naman🙏🙏🙏🙏🙏gurudeb.

  • @baralyubaraj9152
    @baralyubaraj9152 3 месяца назад

    गुरु❤

  • @janammoktan241
    @janammoktan241 2 месяца назад +1

    नेपाल र भारतमा बुद्ध पनि हिन्दु हो भनेर भ्रम फिजाउँदै छ। यसको बारेमा नबुझ्ने झुट प्रचार गर्ने लाई, सत्य के हाे भन्ने बुझ्नका निम्ति एउटा भिडियो बनाउनु पर्यो।

  • @Milantamang22
    @Milantamang22 3 месяца назад +23

    नमन गुरुदेब हजुर को वाचन सधै सुन्ने गर्छु आफ्नो जीवन परिवर्तन गर्ने प्रयास मा छु,

  • @pahalsinghdhamidhami10
    @pahalsinghdhamidhami10 2 месяца назад +1

    जय होस् 👏👏 गुरु आजकल हजुरको प्रबचन सुन्दा सुन्दै खुशी महसूस गर्छु मनमा आनंद आउछ

  • @ABCABC-os4rn
    @ABCABC-os4rn 3 месяца назад +9

    भगवान बुद्धको ज्ञानको कुरा गर्ने तर बुद्ध, धम्म र संघको शरणमा जान डराउने गुरूवरहरू....

    • @bishowmaharjan6615
      @bishowmaharjan6615 3 месяца назад +6

      तिमृो अज्ञानताको भारी तिमी नै बोक्नुपछ, if you meet buddha on the way kill him, how will you understand this ? ज्ञानमा जोड दिनु , ब्यति , जात र धम्मां होइन ।

    • @murarishah821
      @murarishah821 3 месяца назад

      🎉🎉🎉 भवतु सब्ब मङ्गलम🎉🎉🎉ठिक कुरा गर्नु भयो। जय विश्व परिवार ❤❤❤​@@bishowmaharjan6615

    • @murarishah821
      @murarishah821 3 месяца назад

      ❤❤❤ जो स्वयं बुद्ध हुन । उ कुन शरणमा जाने बन्धु।❤❤❤

    • @RLP90Gdpy-qv8jt
      @RLP90Gdpy-qv8jt 2 месяца назад

      बहुन जस्तै हुनुपर्ने
      बुद्ध को उपदेस सुनौने अनि ब्राह्मण वाद थोपने 😂😂😂😂😂

    • @murarishah821
      @murarishah821 2 месяца назад

      @@RLP90Gdpy-qv8jt तपाईंले गुरुलाई चिन्नु नै भएन । गुरुको कुन प्रवचन मा बाहुन बाद देख्नु भयो हजुरले म कुनै जात धर्म समप्रादय मान्दिन पुजा प्रार्थना पनि गर्दिन आफ्नो कर्ममा विश्वास गर्छु र बुद्ध पुरुष को सङ्गत गर्छु । गुरु विकासानन्द स्वयं बुद्ध हुनुहुन्छ बुद्ध बन्ने अधिकार हजुरलाई पनि छ कसैको शरण मा गएर बुद्ध होइदैन आफु स्वयं ले प्रयास गर्नु पर्छ। म स्वयं एक नास्तिक हु। लेखा विषय को प्राध्यापक हु तर जस्ले गुरुको ज्ञान् लाई हेला गर्यो उसले आफ्नो भाग्य बिगार्यो यो मेरो नितान्त आफै बुझाई हो माईन्ड नगर्नु होला। म ६० बर्ष को बुढो मान्छे भएर पनि गुरुको प्रवचन सधै सुन्छु सबै कुरा मलाई काम लाग्ने हुनै पर्छ भन्ने छैन मलाई फाईदा हुने कुरा जिवन मा लागु गर्छु मन न परेको कुरा एक कानले सुन्छु अर्को कानले उडाउछु अर्को कुरा गुरु बहुन बाजे पुजारि हुनुहुन्न दार्शनिक हुनुहुन्छ जो भित्रको आखाले जे देख्नु हुन्छ त्यहि भन्नु हुन्छ । हामि मौज मस्ति गर्छौ घुमफिर गर्छौ बात मार्छौ मैले चिनेको १५/२० बर्ष हुन आट्यो कहिले काम छोडेर बिदा बस्नु भएन । अलिक गुरुको बारेमा अध्यान गर्नु होला धेरैको कल्याण भएको छ हजुरको पनि कल्याण हुने छ म २० बर्ष आघि प्यारालाईस भएको थिए गुरुको स्ववचन र विधि घरमै बसि प्रयोग गरे र जाति भए आज म ६० बर्ष को बुढा भए पनि मलाई काम गर्नमा 20/21 बर्ष को युवाहरू ले पनि जिर्दैन म आज १२/१४ घन्टा निश्काम कर्म गर्छु कहिले पनि बिदा मनाउदिन । न पत्याए नेपाल कमर्स क्याम्पस मिन भवनमा आउनुस । जो कसै लाई पनि मेरो बारेमा सोध्नुस । हजुर लाई छर्लङ्ग हुने छ गुरुको ज्ञान् । धन्यवाद हजुरको जयहोस हजुरको कल्याण होस स्वास्थ मुक्ति होस प्रगति होस । खुशी को बहार आवोस

  • @tulsibhusal7437
    @tulsibhusal7437 3 месяца назад +10

    नमन गुरूदेब हजुरकाे प्रबचन ले सहजर सरल बनायकाे छ मलाई जय हाेस गुरूदेब

  • @sunitapathak156
    @sunitapathak156 3 месяца назад +8

    गुरुदेब काेटि काेटि पर्नाम जयहाेस गुरुदेब हजुरकाे याे पर्बचनले मनमा धेरै सान्ति मिल्दै छ।

  • @puspamaharjan4353
    @puspamaharjan4353 3 месяца назад +4

    जय होस🎉❤🎉
    गुरु देब🎉❤🎉

  • @RajuSharma-yg6gg
    @RajuSharma-yg6gg 3 месяца назад +2

    ❤❤ नमो बुद्धाय

  • @Neelsagarsewasashram
    @Neelsagarsewasashram 3 месяца назад +3

    ❤❤❤❤❤ our god naman

  • @barsapandey8403
    @barsapandey8403 3 месяца назад +2

    अाहा नमन गुरु

  • @lingdenramlimbu3577
    @lingdenramlimbu3577 2 месяца назад

    😡😡😭😭🤣🤣🙏🙏
    Normal comments No Body Care, तेस्कारण Emoji राखेंको छु Sorry,
    गुरुदेब नमस्कार
    हजुर को हरेक प्रबचन मा English Subtitles राख्नु अनुरोध गर्द्छु if Possible ❤❤🙏🙏

  • @santakumar3123
    @santakumar3123 3 месяца назад +1

    प्रवचनले दुःख पिडा हटाउने र केहि गर्ने ईमोसन जगाउन मद्धत गर्छ 💪

  • @krishnarajbhandari7372
    @krishnarajbhandari7372 Месяц назад

    तपाईंलाई आर्य अष्टाङ्गिक मार्गको बारेमा जानकारी भएको देखिएन,सुरुमै मिथ्यादृष्टि देखियो,कि पूर्ण रुपमा बुद्धको शरणमा जानुहोस कि बुद्ध शिक्षाको बारेमा गलत खिचडी पकाएर पाप संचय नगर्नुस्।तपाईं एक आत्म बादी कसरि बौद्ध शिक्षाको बारेमा व्याख्या गर्नुहुन्छ???अनि मलाई अचम्म लाग्छ मनोक्रान्ती योद्धा भनिनेहरु बिचरा कति निरीह छन्। जे भन्यो त्यही हाहाहाहा गर्दै स्वीकार गर्छन्।

  • @SIR-Raju
    @SIR-Raju 3 месяца назад

    Gurudev pranam
    Aja Buddha ko barema sunne avipsa jagyo. Navandai tei barema video dekhe.
    Dhanyabad. ❤

  • @devkumaroli6287
    @devkumaroli6287 3 месяца назад +4

    नमन गुरुदेव ❤🙏 सधै यस्तै जीवनयोगी videos हेर्न पाइरहु। जय @manokranti centre

  • @HarimayaBaral-w5u
    @HarimayaBaral-w5u Месяц назад

    प्रणाम गुरुदेब मलाई पनि गुरु देबको उर्जा l लागोस उर्जा लागोस प्रणाम

  • @SamHemram-ir8vl
    @SamHemram-ir8vl 3 месяца назад +2

    जय मनोकारणती, जय विश्व परिवार, परवचनले सबैको कल्याण होस्।

  • @pramodneupane9003
    @pramodneupane9003 Месяц назад

    होश ध्यान साक्षी सजगता स्थीति प्रज्ञा मानिस को अन्तिम खोज

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 месяца назад +1

    Naman guru dev

  • @SantoshDangi-ly9cr
    @SantoshDangi-ly9cr 2 месяца назад

    "यो समय बितेर जाने छ " कृष्णले भन्नू भएको छ।

  • @manjubista3364
    @manjubista3364 3 месяца назад +1

    ॐ गुरुदेव, 🙏🙏जय होस् 🌷🌷

  • @ambikagiri7445
    @ambikagiri7445 2 месяца назад +1

    Jay hos

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 2 месяца назад

    Buddha Dharm ko Gyan Bujaunu Bayakoma Gurulai Bavoto Shubha Mangal Sadhu Sadhu Sadhu

  • @shyamp.sapkota337
    @shyamp.sapkota337 3 месяца назад +1

    मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🏾🙏🏾🌺❤️❤️

  • @nareshkumar-dd3co
    @nareshkumar-dd3co Месяц назад

    हजुरका वचनहरू धेरै सुन्छु आफूलाई चेन्ज गर्ने प्रक्रियामा छु गुरु महाराज हजुर महान पुरुष हुनुहुन्छ

  • @manibhudhamagar4868
    @manibhudhamagar4868 3 месяца назад

    Gurudev Hajurko Pravachan Subha Adnan Bichar Bavoto Shubha Mangal Sadhu Sadhu Sadhu

  • @memoryclips5954
    @memoryclips5954 3 месяца назад +1

    🙏🙏🙏

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 2 месяца назад

    तरा right view बनेको
    सहि दृश्य हो
    जे चिज जस्तोछ तेस्तै नजरले हेर्नू हो
    नकि बनयेर
    तेस्म कथ काहानी जाेडेरा हैन
    जस्तै मुर्ति लाई मुर्ती बनेर हेर्ने मुर्ति लाई देवि देउत बगवन मन्नु सम्जिनु
    त्यो असम्यक दृष्टि हो
    जबा मुर्तिलाइ देवि देउत ईश्वर सम्जिन्छ तेस बाट समज्म ब्रम पैद हुन्छ
    र मनिशरु दिग्ब्रमित हुन्छ

  • @sunrajsoty1521
    @sunrajsoty1521 3 месяца назад +1

    ❤❤❤❤

  • @ExcitedAardvark-zc9jk
    @ExcitedAardvark-zc9jk 3 месяца назад +1

    Jay gurudev pranam naman ❤❤❤

  • @GovindaRaut-to9yu
    @GovindaRaut-to9yu 2 месяца назад

    नमन गुरुदेव जय होस् 🙏🙏🙏❤️❤️❤️❤️✌️✌️✌️

  • @dallimbu8083
    @dallimbu8083 Месяц назад

    Jai manokrantee jaihis sabaiko bhalo hos jaihos guruko

  • @DarshanThapa-ck1ds
    @DarshanThapa-ck1ds 3 месяца назад +1

    Jay गुरूजी

  • @greentea1431
    @greentea1431 Месяц назад

    नमन गुरु सबै मानव जाति को जय होस् ❤

  • @kushalRokaya-g2b
    @kushalRokaya-g2b 3 месяца назад

    नमस्ते गुरु 🙏🏻

  • @debendradhenga8613
    @debendradhenga8613 3 месяца назад

    ❤0% मै छु गुरूदेव तर प्रवचन नियमित सुन्छु

  • @sumanbhujel347
    @sumanbhujel347 3 месяца назад

    Koti koti parnam guru deyba 🙏🇳🇵❤️

  • @prabhanshmandal8829
    @prabhanshmandal8829 3 месяца назад

    jay Manokranti , Jay Gurudev

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 3 месяца назад

    गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।

  • @krishnabohara6597
    @krishnabohara6597 3 месяца назад

    नमो बुद्ध ❤ शुभ प्रभात श्रदए गुरुदेव 🌄 सर्व कल्याणनम 🙏

  • @kumarigurung7222
    @kumarigurung7222 3 месяца назад

    koti koti pranam guru dev 🙏 pokhara bata

  • @RachanaRumba-yz4wv
    @RachanaRumba-yz4wv Месяц назад

    Tq so much guru for Teachings 🙏🙏🙏🌹🌹

  • @lostone.1748
    @lostone.1748 Месяц назад

    Shradeya Gurudev Naman 🙏❤❤❤👌

  • @Minu.S10
    @Minu.S10 3 месяца назад

    Jai hosh guruji 🙏

  • @bipin_raut
    @bipin_raut 3 месяца назад

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 2 месяца назад

    ❤❤🎉🎉🎉 good luck with your work

  • @Swikritirimal7
    @Swikritirimal7 3 месяца назад

    Naman gurudeb

  • @krishnakc8972
    @krishnakc8972 3 месяца назад

    Naman Guru Dev ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @shantaadhikari464
    @shantaadhikari464 3 месяца назад

    नमाेनम गुरु देव हजुरकाे प्रवचनले मलाई धेरै उजा मिलेकाे छ तर हजुरलाई भेट्ने अवसर मिलेको छैन

  • @MayaAcharya-o4b
    @MayaAcharya-o4b 3 месяца назад

    Naman gurudev🙏🙏🙏🙏❤️❤️❤️

  • @RosanLim
    @RosanLim 3 месяца назад

    Jay guru deVV ❤️🙏🏻🇳🇵

  • @jbshrestha2130
    @jbshrestha2130 3 месяца назад

    gurudev naman🎉🎉🎉🎉🎉🎉

  • @sgshamyam265
    @sgshamyam265 3 месяца назад

    🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤

  • @DhanrajGurung-fu9vb
    @DhanrajGurung-fu9vb 3 месяца назад

    Jai hus guru deve 🙏🙏🙏

  • @jayaprasad6428
    @jayaprasad6428 3 месяца назад

    नमन गुरु देव 🕉️🕉️🙏🙏♥️♥️

  • @pharsabahadur6626
    @pharsabahadur6626 3 месяца назад

    प्रणाम गुरूदेव 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 3 месяца назад

    Jay Guru Dev Koti Koti Pranam ❤🙏🙏🙏🙏🙏🙏🙏❤🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 3 месяца назад

    Sabaiko jaya hos 🙏❤❤❤

  • @gomak.c2403
    @gomak.c2403 3 месяца назад

    जय सिया राम🙏🌺🌺🌺🌺🥰🥰

  • @shantikhanal4086
    @shantikhanal4086 Месяц назад

    नमस्कार गुरुदेव

  • @mayadevikoirala2638
    @mayadevikoirala2638 3 месяца назад

    जयकृष्ण ।गुरुजि

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 3 месяца назад

    Naman gurudev 🙏

  • @sunitasapkota3849
    @sunitasapkota3849 2 месяца назад

    Naman guru dev❤❤❤❤

  • @keshabpandeya6069
    @keshabpandeya6069 3 месяца назад

    गुरुदेव नमन🙏🙏🙏🙏

  • @dipeenraidipeen
    @dipeenraidipeen 3 месяца назад

    Guru🙏🙏🙏

  • @gangamagarganga4001
    @gangamagarganga4001 3 месяца назад

    ❤❤❤Naman gurubar❤❤❤

  • @jivanacharya358
    @jivanacharya358 3 месяца назад

    Naman Guru

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en 3 месяца назад

    अहो भाव गुरुदेव

  • @Mohan-oh7bg
    @Mohan-oh7bg 3 месяца назад

    प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @SusmaKhatri-p8m
    @SusmaKhatri-p8m 3 месяца назад

    नमन गुरूदेव🙏🙏

  • @tikalaxmi1860
    @tikalaxmi1860 3 месяца назад

    Good morning guru dev 🙏

  • @Prabal347
    @Prabal347 3 месяца назад

    🙏🙏🙏 गुरुदेव !!!

  • @BimalaPariyar-y6n
    @BimalaPariyar-y6n 3 месяца назад

    नमन गुरुदेव 🙏🙏

  • @krishnaneupane3177
    @krishnaneupane3177 3 месяца назад

    🙏❤️🧠🙏❤️🧠🙏❤️🧠🙏

  • @akbardhami6495
    @akbardhami6495 3 месяца назад

    Naman gurudev

  • @prempun4318
    @prempun4318 3 месяца назад

    🙏🙏 naman

  • @padamdong4595
    @padamdong4595 3 месяца назад

    नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस

  • @COLONY999-ip5ty
    @COLONY999-ip5ty 3 месяца назад

    Jay gurudab jay manokaranti jay bishopariwar

  • @sangitaacharya5818
    @sangitaacharya5818 3 месяца назад

    नमन गुरुदेव्🕉️🌺❤️🙏🙏🙏🙏🙏

  • @JayWaiba-s1p
    @JayWaiba-s1p 3 месяца назад

    Naman gare guru

  • @asmitapoudel8724
    @asmitapoudel8724 3 месяца назад

    Jay guruji ❤

  • @balramsewa6779
    @balramsewa6779 3 месяца назад

    जय गुरु देव 🙏

  • @lalbnembang2966
    @lalbnembang2966 3 месяца назад

    जसरी रथ हुदैन भनेर गुरूले उदाहरण दिए जस्तै हो

  • @akfuntv1
    @akfuntv1 3 месяца назад

    Good🎉🎉🎉

  • @PurnaDiwali
    @PurnaDiwali 2 месяца назад

    Good morning

  • @mahendrakirati3371
    @mahendrakirati3371 3 месяца назад

    ❤❤❤❤🙏🙏🙏🙏

  • @mayadevikoirala2638
    @mayadevikoirala2638 3 месяца назад

    ॐजय्जय।हो

  • @maheshnepal8495
    @maheshnepal8495 3 месяца назад

    🙏🙏🙏🙏

  • @pasang00123
    @pasang00123 3 месяца назад

    Om ❤❤❤❤❤

  • @Ramgiri-y3q
    @Ramgiri-y3q 3 месяца назад

    ❤❤❤❤❤❤❤

  • @Ramgiri-y3q
    @Ramgiri-y3q 3 месяца назад

    ❤❤❤❤❤❤❤

  • @sharmilarai463
    @sharmilarai463 3 месяца назад

    🙏🙏🙏

  • @Fuchee483
    @Fuchee483 3 месяца назад

    🙏🙏❤

  • @RolePlay-mw1fs
    @RolePlay-mw1fs 2 месяца назад

    ❤❤❤❤❤❤❤

  • @amritchapagain3252
    @amritchapagain3252 3 месяца назад

  • @gopuxettry33
    @gopuxettry33 3 месяца назад

    ❤❤🎉

  • @bedshrestha1111
    @bedshrestha1111 3 месяца назад

    ❤❤❤❤

  • @PurnaDiwali
    @PurnaDiwali 2 месяца назад

    👏👏