Это видео недоступно.
Сожалеем об этом.
BUDDHIST STORY ON SILENCE | Gautam Buddha Story on Power of Silence | Gyankunda
HTML-код
- Опубликовано: 30 авг 2023
- BUDDHIST STORY ON SILENCE | Gautam Buddha Story on Power of Silence | Gyankunda
A Warm Welcome to Gyankunda!
In this Must watch video, narrated by Kiran Bhandari, immerse yourself in an Inspirational Story in Nepali that delves into the profound teachings of Buddhism. Discover the transformative power of silence as we explore Buddhist parables, Zen teachings, and mindfulness lessons.
Join us on an inner peace journey, as we uncover the wisdom of silence and its connection to enlightenment. This Motivational Speech in Nepali will guide you through meditation narratives and Dharma tales, revealing how the practice of silence in daily life can lead to self-discovery and spiritual growth. Embark on a path of serenity, as we share stories of tranquility and offer insights into finding harmony through silent mind practices. Experience the beauty of Inspirational Buddhism and the serenity teachings that can inspire mindfulness in your everyday existence. Tune in to Gyankunda and embrace the power of silence to enrich your life.
#gyankunda #nepalikatha #nepalistorytelling #powerofsilence #silence
जब मलाई पीडा हुन्छ,यहि कथाहरु सुन्छु,आज भोलि म यी कुराहरु धेरै भएको छु,,हामी जहिले अरुको बारेमा सोचेर हामिले आफैलाइ कम्जोर बनाउदै जाने रहेछौं ,हामिले आफुलाइ मायाँ गर्न जरुरी रहेछ ,, यो youtube को सबै video हेरेर म आफै लाई भाग्यमानी ठान्दछु,, यी मिठा मिठा कथा ल्याउनु हुने सम्पूर्ण टिम लाई उच्च सम्मान छ
धेरै धेरै धन्यबाद रमिला जी हजुरका यी आफ्ना अनुभवी शब्दहरूका लागि ♥️🌄
@@Gyankundallllĺ❤ĺlĺl❤😊
रमिला जि काे र मेराे साेचाइमा मेल खान पुग्गाे । धेरै धेरै धन्यवाद सम्पुण टिमलाइ यति राम्रा राम्रा कथाहरु समावेश गर्नु भएकाेमा।
यो कथा ले मन मा केहि शान्ति अनि आनन्द आयो
Same to u😢😢
कस्तो आनन्द आयो कथा सुनेर हो हामी मान्छे धेरै बोल्नु भन्दा मौन बस्नु नैं एकदम राम्रो हुन्छ
सारै नै मीठो लाग्यो सब्दहरु मेरो लागि प्रेरणा बन्नु भएको छ🎉🎉🎉🎉❤
साच्चै नै जीवन मा धेरै काम लाग्नी जिवन लाई सार्थक बनाउने स्टोरी हो यो शब्द शब्द मा दम छ म पनि अलि बडिनै बोल्ने गर्छु तर आज बाट म आफ्नु मन बाट सङ्कल्प गर्छु कि थोरै बोल्ने बानी बसाल्ने छु यो स्टोरी बाचन शब्द लेखक लाई अन्तराअत्मा देखि नमन्🙏🙏💐💐💐👏👏👏👏👏
Jay guru🙏🙏
कथा यक्दमै राम्रो मनै छोयो
जीवन उपयोगि कथा सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद
आजको कथा अति नै राम्रो लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद 🌹🙏🌹
सेवा ढोग गुरू यो अज्ञाणिलाई ज्ञानको कुरा सुनाउनु
भयेकोमा धेरै धेरै धनयाबाद छ
Dherai dherai dhannebad hjr
सारै राम्रो कुरा सुनाउनु भो धन्यवाद
नमस्कार आदरणीय किरण भण्डारी जी हजुरले साह्रै राम्रो सत्य कथा सुनाउनु भयो हामीहरूलाई यस कथाले हामीहरूलाई धेरै ज्ञान दियो हामीहरू मनुष्य जाति चाहेको भर मात्र बोल्नु पर्छ धेरै बोल्न हुदैन गुरु भगवान बुद्ध जस्तो शान्त रहन सिक्नु पर्छ म दार्जीलिङ्ग देखि हो
हृदयदेखि नै धन्यवाद गिता जि तपाईंलाई, यहाँको आउने जीवन कुशल मङ्गल रहोस धेरै शुभकामना छ तपाईंलाई ❤️🌄
Sarai ramro xa katha
धेरै राम्रो छ एक्टिङ मनै छोयो जस्तो सत्य कुरा हो यो मलाई साह्रै मन छोयो अजै अगाडि बढ्नु
धेरै राम्रो कथा सुनाउनुभयो। धन्यवाद
🎉❤🎉🎉❤gahakilo ramro chha 🎉❤🎉🎉🎉❤😊😊
दुख सबैलाई हुन्छ तर भाेगाई फरक हुदाेरहेछ नमस्कार हजुरलाई काेटि नमन गर्दछु हजुरकाे याे ज्ञानगुनका शिक्षाले मैले राम्रो शिक्षा लिने अवसर पाएकिछु हाे मान्छेले नजानेर घमण्ड काे कारणले पनि दुख पाईन्दाे रहेछ महत्वपुर्ण ज्ञान दिनुभएकोमा हजुरलाई फरि पनि thankyou भन्न चाहन्छु
Sarai ramro katha
धन्यवाद हजुर ❤❤
सारै राम्रो कथा
धेरै राम्रो बिचार व्यक्त गर्नुभयो धेरै आनन्द आयो❤
Kati ramro sandesh ❤
100% सहि कुरा भन्नुभयो हजुरले।
Wooou yo katalya mayro akha kholya hjurlie Dyri Dyri danya bad 🙏
Hay hos jay om❤️❤️❤️❤️❤️
Sarei aananda lagxa dai gyankundako katha story sunda maile sabbei video haru herisakekoxu🤗🤗🙏
Kasto ramro katha yo katha le mero jiwan pni lagu hos dhanybad🙏
Aru Vanda thulo aafo kaile hunu hudaina❤❤❤
Hjr ko video sabai herxu sadhai herxu hal UAE ma xu kati aandA lagxa🙏🙏
🙏🙏🙏🙏
धेरै राम्रो ग्यान्दिनु भयो मपनी धेरै अरुको कुरा सुन्छु र कम बोल्छु🙏
🙏
Yo katha sunera sarai khusi lageu 🙏 tei Vara naboli basnu man lagxa 😢
.derai ramro❤❤❤❤
Nama buddhaya sachitandeshwaray 🎉
Bolna lai hoinw aabasyakata ma bolne garxu dekhne le ghamadi dekhxan tara malai aantarik rupma aananda milxa❤️
ओम् ओम् ओम् 🙏🙏🙏🌹🌹🌼🌼🌹🌹🌼🌼❤️
अत्यन्तै चित्त बुझ्दो कथा सुनाए को मा हजुर लाई धेरै धेरै धन्यबाद !
यो विचार सबै ले अनुभव र अनुसन्धान गर्नु र आफ्नो जीवनमा लागु गरौ।
dami dami
Gyanbardhak katha sunayakoma thank you so much 👍🙏🙏
favorite bhai
100% Right sune pani mahasus gardidainna 😮😮😮
🙏🙏🤗👍️👍️
धन्यवाद सार्है आनन्दित कथा छ
Saharai ramro katha
Wow🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏
katha dherai rambro lazyo dhanyabad
जिवनोपयोगि कथा 🙏🙏
Jai budha...omey maney pemay
You are right 🙏🙏🙏🙏katha ho
❤❤❤❤
Ananda vo mero manma hajur
Very good story thank you dai
कथा धेरै राम्रो लाग्यो धन्यवाद 🙏🙏
Wow nice
😊❤
कथा अनि यसको प्रस्तुति एकदम राम्रो लाग्यो । आजको यो कथाले मलाई अझै राम्रो व्यक्ति बन्न प्रेरणा मिलेको छ। यस्तो सुन्दर र प्रेरणादायक कथा वाचन गर्नु भएकोमा हजुरलाई पनि विशेष आभार र धन्यवाद ।😊😊
Very good
jay jaykrishna🙏🙏🙏🙏
अती राम्रो अति राम्रो 🙏
सारै राम्रो कथा सुनाउनु भएको मा धन्यवाद❤️💐🌺🙏
❤❤❤❤❤❤❤
❤❤
Thik ho
Dherai aarthapurna chha
❤❤❤❤❤❤😊😊😊😊
It is very nice and effective. I will try to stay quite
❤🙏🏻🙏🏻🙏🏻🎉🎉🎉
साधु साधु साधु 🙏🙏🙏
Karha katigood guru❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏👍️👍️🇳🇵
Ramro sir
❤❤❤❤🙏🙏🙏🙏
Mali Yi eak dam man parxa ❤
ॐ बुद्धम सरणम गच्छामी।
घमण्ड गर्यो नभन्नुहोला तर गौतम बुद्धको विपश्यना ध्यानको १० दिन पञ्चशीलको संकल्पमा सहभागी हुन पाएकोमा गौरवान्वित छु। र नेपाल विपश्यना ध्यान केन्द्र लाई धन्यवाद दिन चाहुन्छु कि यति अमूल्य ज्ञान २५०० बर्षपछि पनि बाँड्दै हुनुहुन्छ।
यो काहानी त हिन्दी मा सुनेको थिए तर आज सुन्दा बेग्लै आनन्द आयो thank you so soso....... much❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो उदाहरण
मलाइ छोयो अब म नी कम बोल्ने गर्छु
सबै जना मौन बस्न थाले पछि कस्को कुरा सन्ने होला सबैले यो कुरा पालन गरेमा सबै मौन वस्न रूचौदा कस्को कुरा सुन्ने
राधाकृष्ण राधेश्याम ।।
Wow
🙏🙏🙏🙏🌹🌹
Wow🎉😮😮😮
Nepal aama ko jai hos ❤❤
सारै राम्रो कुरा भनु भयाे गुरु हजुर लाई धने बात
❤❤❤❤❤ nice story
❤❤❤
दुख सबैलाई हुन्छ तर दुखलाई चिन्छ
यहाँलाई प्रणाम सहित धन्यवाद। भवतु सब्ब मंगलम् ।
धेरै राम्रो लागिरहेछ
🌹🌹♥️♥️♥️🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️
🎉🎉
धन्यबाद कथा सुनाउनु भएको मा एकदमै मन मा भित्र भीत्रै मनमा ज्ञान लीएको छु जय होस!
Tq 🙏🙏🙏🙏🙏🙏
Dheraii ramro kura guru hjrko ramro sujab aasaddai man parew🙏thank you soooo much for good imformetion❤❤..
❤❤❤❤❤❤😮मन छोयो
Gyanprada katha 🌹
Sweet line 👌sabai yestoi sos vaydha ko vayo kati ramyilo hunthto zindagi Om mani pemba hu🤱🙏