म ईश्वरको अस्तित्व छैन भन्नेमा बिश्वास गर्छु । तपाईको ईश्वरको कथा त दुई तीन हजार बर्ष पनि पुरानो छैन । यदि ईश्वरको अस्तित्व थियो भने दुई चार लाख बर्ष अगाडि जतिबेला मानवमा यो खालको चेतना आएकै थिएन, त्यतिबेला कहां थिए? धर्म कर्म ईश्वर भगवान त evolution हुंदै गर्दा बिकसित चेतनाको उपज हो ।
Tpile 5yearsma salt nunilo hunx vanera bujnu vo vandaima , kasaile tyo date vanda aghadi chai test arkai thiyo vandiyo vne tyo kura satya manihalnu parla ra ?astitwa vya pni teslai feel garne experiment garne oni tyslai mindset ,share garne chetana capacity vko din dekhi naitw tesko itihas suru hunxa ni hoinara,,god sirf biswas abiswas hoina dherai provedharu xan tpi ak palta master god anjle fan page ma gayara 1month jati study garnus oni feri bahas garam
यो बाजेको कुरा के भन्नुभाको पहिला गाको श्रीमती फर्काएर ल्याउँदा अनि पानी पो चल्दैन भन्छ त हौ। पहिलाको नियम त। अनि कसरी तपाईँलाई चाहिँ समस्याले स्वीकारो त के हो यो।
Guru jiu ko kura sunda dherai majja tw aayo tar auta kura mero nan ma khatkiyo guru ko jinanma dherai ghatna haru ghatyo re yo ghatna aafai ghateko ho ki aafaile Jani2 ghatayako ho sathi ho
गुरुले आफै आफ्नो पुनर्जन्म हन्छ भनेर भबिस्य वाणी गर्नु भएको गलत हो। म भनदछु सेरमा को पुनर्जनम भइसक्यो । कसरी भने उहाँको ३श्रीमती बाट जन्मेका सनतानहरु नै उहाँको पुनर्जनम हो। उहाँको सनतानहरु मध्य एकजनाले उहाँको आत्मिक पेसालाइ समाल्ने भएपछि पुनर्जनम वा अबतार भएनर ।म पनि तपाईं जस्तै अन्तसकरणले सोचन सक्ने मानव हु। त्यसकातण मानबले बिबाह गरिसकेपछि उ नमर्दै पुनर्जनम लिसकेको हुनछ। किनकि उसको दि एन ए उसको सनतानमा सर्दछ। यदि कुनै मानिसको सनतान हुदैन भने अरथात बिबाह गरदैन भने उसको पुनर्जम हुदैन। यश धर्तिमा मानव भएर नज्नमिनु नै पुनर्जनम नहुनु हो । यो बुध्दको मुल दर्सन हो।
Manoj kumar rai kirats mundhum lipis (ka) z (kha) q (ga) 3 (gha) q (na)30 (cho) d 1 (chha)E (ja) F (ju) E (ya)y (ti) 5 or h word making han raja king royal
फिलिम को कथा भन्दा कम छैन रहेछ गुरु जि को जिन्दगी 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
युट्युवको टाइटलमा लेखिएको जस्तो कुरा कति मिनेटमा छ ? भन्नु त कसैले ? परै त कस्ले हेरोस् ।
१६ मिनेट देखि छ हजुर
Tyo ta Sahi ho satyahangma kunai halatma kirat dharma Hain.
गुरु देव, हजुर साच्चै माहान हुनुन्छ।बडा दशैं विजयादशमी को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।जय देश
गुड जन्म,बिबाह र मृत्यू कहिले सोचमा हुन्न।।।
Your the great man i sulite you
हामी जनजाति लाई बाहुनहरु ले सधै हेपेको रैछन
सेवारो माहान गुरु हजुर लाई नमन गरँ
रमाईलो
नेपाल कहिले पनि स्वतन्त्र भएको होईन कुनै देशको उपनिवेश थिएन भतिज डा चकुसेली ज्यु सात सालमा मात्र राणा सत्ता बाट मुत्त भएको हो।
Jay kirat… jay mulbashi…. Jay guru hajur sewaroo…❤❤❤❤🎉🎉🎉🎉….😊😊😊😊…
यो कुरा मा हामी किराँती लाई मसाउनु नै थियो हामी लाई सित्याउनु थियो त्यसैले पो बदम लावाती स्वास्थ मन्त्री बनाएछ
नमन गुरु🙏🙏❤️❤️
Reality❤
sewaro.mundhum.bit..
adangbe.asewaro...❤
Jay kitat
म ईश्वरको अस्तित्व छैन भन्नेमा बिश्वास गर्छु । तपाईको ईश्वरको कथा त दुई तीन हजार बर्ष पनि पुरानो छैन । यदि ईश्वरको अस्तित्व थियो भने दुई चार लाख बर्ष अगाडि जतिबेला मानवमा यो खालको चेतना आएकै थिएन, त्यतिबेला कहां थिए? धर्म कर्म ईश्वर भगवान त evolution हुंदै गर्दा बिकसित चेतनाको उपज हो ।
Tpile 5yearsma salt nunilo hunx vanera bujnu vo vandaima , kasaile tyo date vanda aghadi chai test arkai thiyo vandiyo vne tyo kura satya manihalnu parla ra ?astitwa vya pni teslai feel garne experiment garne oni tyslai mindset ,share garne chetana capacity vko din dekhi naitw tesko itihas suru hunxa ni hoinara,,god sirf biswas abiswas hoina dherai provedharu xan tpi ak palta master god anjle fan page ma gayara 1month jati study garnus oni feri bahas garam
Kada guru buda
घर थाम्न नसक्ने, चारवती बुधी सेवारो 😅
यो बाजेको कुरा के भन्नुभाको पहिला गाको श्रीमती फर्काएर ल्याउँदा अनि पानी पो चल्दैन भन्छ त हौ। पहिलाको नियम त। अनि कसरी तपाईँलाई चाहिँ समस्याले स्वीकारो त के हो यो।
Fountain of knoledge Dr Cha Ku She- Jai Kirat
Guru jiu ko kura sunda dherai majja tw aayo tar auta kura mero nan ma khatkiyo guru ko jinanma dherai ghatna haru ghatyo re yo ghatna aafai ghateko ho ki aafaile Jani2 ghatayako ho sathi ho
गुरुले आफै आफ्नो पुनर्जन्म हन्छ भनेर भबिस्य वाणी गर्नु भएको गलत हो। म भनदछु सेरमा को पुनर्जनम भइसक्यो । कसरी भने उहाँको ३श्रीमती बाट जन्मेका सनतानहरु नै उहाँको पुनर्जनम हो। उहाँको सनतानहरु मध्य एकजनाले उहाँको आत्मिक पेसालाइ समाल्ने भएपछि पुनर्जनम वा अबतार भएनर ।म पनि तपाईं जस्तै अन्तसकरणले सोचन सक्ने मानव हु। त्यसकातण मानबले बिबाह गरिसकेपछि उ नमर्दै पुनर्जनम लिसकेको हुनछ। किनकि उसको दि एन ए उसको सनतानमा सर्दछ। यदि कुनै मानिसको सनतान हुदैन भने अरथात बिबाह गरदैन भने उसको पुनर्जम हुदैन। यश धर्तिमा मानव भएर नज्नमिनु नै पुनर्जनम नहुनु हो । यो बुध्दको मुल दर्सन हो।
वहाको शिक्षा दीक्षा बारे पनि प्रकाश पारे हुने थियो।
Bhanepachhi chukchinamba gaun darsan gardapani po pap pakhalinchha ki kaso, mero janmathao👌👍🙏
Sawero yo chahi ghatiya rauni biba gharna hununa vane chai ghafiya choj matri ho 10 limbu 16 khambu kema fark xra❤❤❤
Sabai le hernai parne interview po rahicha!!
दाजु मलाई तुम्बा को फोन नंबर चाहिए को थियो
😭 तुम्बा
🙏🙏🙏🙏
Aaodai limbuma yakthunkbaako munthummaa
Kirat bheteko chhaina ra yo kasori puchnuho sewaro
शेरमा अरे 😅 शर्मा हो गुरु ज़ी शरमा होइन !!
राईनीले 7 महिनामै पाको बच्चा चाहिँ खास कस्को थियो प्रस्ट भएन ??
त्यही भन्या 😂
गफाडी बुढा nasaa भन्दा ठूलो वैज्ञानिक रे
Ahileko jasto vay RUclips KO line lagthyo hola😂😂
याे नजानि बाेलच सच्चा बेलदिन आफैजान्निछु भन्च घम्डछ हामिपनि किरात हुम
Patiyeko buda. Yesto lai ni guru vannu,,,,,
Manoj kumar rai kirats mundhum lipis (ka) z (kha) q (ga) 3 (gha) q (na)30 (cho) d 1 (chha)E (ja) F (ju) E (ya)y (ti) 5 or h word making han raja king royal
जिबनका अनेक भोगाइ
3 wata budi vanepaxi bokai raxa
Yesto khateko interview liye paxi yestai ho ni
😂😂
Fata buda tettro bihegarneho jehosh dharmanai chai kei adhyan rahexa kirako
Virus