म हिन्दु धर्म वा अरु कुनै पनि धार्मिक आस्थाको बिरुद्धमा कुनै पनि खलल आउँने कसैले कुरा गर्छ वा त्यस्तो गतिविधि गर्छ भने त्यसको सहमत वा समर्थनमा छुइन र हुन्न। तर मलाई कुनै पनि अन्य धर्म आस्थावानहरुले मेरो संस्कारको अस्तित्वमा आँच आउन सक्ने कुरा नबोलुन वा त्यस्तो गतिविधि नगरुन भन्ने लाग्छ। म किराँत हुनुमा आफुलाई अत्यान्तै गर्व गर्थेँ। अर्थात मैले थाहा पाएको मेरो वंशेरी पुर्खाले मानिआएको जुन संस्कार थियो र छ, यसलाई मैले हिन्दु भन्दा फरक बुझेको थिएँ। तर आज मेरै समुदायका केही जानकार बुद्धिजीवी भनिएका व्यक्तिहरुको चाहना हामीहरु हिन्दु नै हुनु पर्छ भन्ने मनसायले आफुलाई प्रेरित गरी हिन्दुहरुको किराँत संस्कारलाई राई-लिम्बु समुदायको आफ्नो मौलिकताको मान्यतामा जोड्न नदिने, मासिदिने नियत र नितिको पक्षमा बोल्ने गरेको सुन्दा मेरो मनमा अति नै दु:ख र घ्रिणा पैदा भएकोछ। र ति मेरा समुदायका जति पनि आफुलाई जुन माहोलले हेप्न, मास्न र आफ्नो निति अनुकुलको बनाउन वा आफ्नो मासमा विलय गराउन चाहेकाछन्, तिनै रणनीतिधारीहरुको पक्षपोषण हुने गरी खैलाबैलामा लाग्नेहरु छन् तिनीहरु माथि पनि अत्यन्तै घ्रिणा जागेर आएकोछ। आफ्नो मौलिकतालाई अलग सभ्य-भव्य र सुन्दर पहिचान दिएर एक उत्तम र असल समुदायको रुपमा चिनाउने वा बिकास गर्ने सोँच र नितीमा लाग्नुको सट्टा आफ्नो पुरै समुदायलाई नै घोप्ट्याउने तिनी बुद्धीमानी ईतिहाँसविद् भनौदाहरुलाई धिक्कार् छ।
HE IS A VERY IMPORTANT FIGURE FOR NEPAL AND NEPALESE. WE CAN NOT ONLY, LEARN ALOT FROM HIM, BUT ALSO CHANGE OUR BAD WAYS TOWARDS OUR MOTHER COUNTRY, NEPAL, LET US ALL NEPALESE UNITE AND MAKE OUR COUNTRY. NO RACE AND DISCRIMINATION. JAI NEPAL.
सनातन धर्म किराँत र हिन्दु मात्रै थियो / सनातन वैतिक धर्म हिन्दु निरन्तर चलिरहेको छ / किराँत धर्म केही समय सम्मन लोप भएको थियोे / मु:लत समुन्द्र मनथन गर्दा प्रकट भएको अमृतपान आफ्नो घमण्ड अहाँकारले गर्दा ग्रहण गर्जुपाएना त्यो हो दुर्भाग्य /
मंगोल मुलबासीहरुको हितमा काम गरे राम्रै हुने थियो तर ब्रामन को झोले भएर आफ्नो बंग्स नास हुने भो नि डा. ज्यु. विचार चोगे है, इतिहासको पानामा नाम लेख्ने ठाउँ बनाउनु.
जय हाेस गुरू
म हिन्दु धर्म वा अरु कुनै पनि धार्मिक आस्थाको बिरुद्धमा कुनै पनि खलल आउँने कसैले कुरा गर्छ वा त्यस्तो गतिविधि गर्छ भने त्यसको सहमत वा समर्थनमा छुइन र हुन्न। तर मलाई कुनै पनि अन्य धर्म आस्थावानहरुले मेरो संस्कारको अस्तित्वमा आँच आउन सक्ने कुरा नबोलुन वा त्यस्तो गतिविधि नगरुन भन्ने लाग्छ।
म किराँत हुनुमा आफुलाई अत्यान्तै गर्व गर्थेँ। अर्थात मैले थाहा पाएको मेरो वंशेरी पुर्खाले मानिआएको जुन संस्कार थियो र छ, यसलाई मैले हिन्दु भन्दा फरक बुझेको थिएँ। तर आज मेरै समुदायका केही जानकार बुद्धिजीवी भनिएका व्यक्तिहरुको चाहना हामीहरु हिन्दु नै हुनु पर्छ भन्ने मनसायले आफुलाई प्रेरित गरी हिन्दुहरुको किराँत संस्कारलाई राई-लिम्बु समुदायको आफ्नो मौलिकताको मान्यतामा जोड्न नदिने, मासिदिने नियत र नितिको पक्षमा बोल्ने गरेको सुन्दा मेरो मनमा अति नै दु:ख र घ्रिणा पैदा भएकोछ।
र ति मेरा समुदायका जति पनि आफुलाई जुन माहोलले हेप्न, मास्न र आफ्नो निति अनुकुलको बनाउन वा आफ्नो मासमा विलय गराउन चाहेकाछन्, तिनै रणनीतिधारीहरुको पक्षपोषण हुने गरी खैलाबैलामा लाग्नेहरु छन् तिनीहरु माथि पनि अत्यन्तै घ्रिणा जागेर आएकोछ।
आफ्नो मौलिकतालाई अलग सभ्य-भव्य र सुन्दर पहिचान दिएर एक उत्तम र असल समुदायको रुपमा चिनाउने वा बिकास गर्ने सोँच र नितीमा लाग्नुको सट्टा आफ्नो पुरै समुदायलाई नै घोप्ट्याउने तिनी बुद्धीमानी ईतिहाँसविद् भनौदाहरुलाई धिक्कार् छ।
चकुसे पनि कोटीहोम पुग्नु भएछ।
HE IS A VERY IMPORTANT FIGURE FOR NEPAL AND NEPALESE. WE CAN NOT ONLY, LEARN ALOT FROM HIM, BUT ALSO CHANGE OUR BAD WAYS TOWARDS OUR MOTHER COUNTRY, NEPAL, LET US ALL NEPALESE UNITE AND MAKE OUR COUNTRY. NO RACE AND DISCRIMINATION. JAI NEPAL.
सेवरो ह्जुर 🎉 किर्तिय भुमी पुत्र मधुम गुरु ब
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सनातन धर्म किराँत र हिन्दु मात्रै थियो / सनातन वैतिक धर्म हिन्दु निरन्तर चलिरहेको छ / किराँत धर्म केही समय सम्मन लोप भएको थियोे /
मु:लत समुन्द्र मनथन गर्दा प्रकट भएको अमृतपान आफ्नो घमण्ड अहाँकारले गर्दा ग्रहण गर्जुपाएना त्यो हो दुर्भाग्य /
Jai Kirat
Nepal ma blipuja ko antya,nagare yastai ho,des
यदि डा. शेर्मले सत्य बोल्नु भएको भए आर्य बाहुन ले के पक्ष्याउँथे र धन्न बाहुनले भन्यो त्यहि बोलेको हुनाले सुन्दैछन
damee
अझै मंगोले जगली अग्यानीहरु घमंडै गरि रहेकाछन।यस्ता विद्वान हरुको अगाडि गोपाल गुरुङ्ता केहीपनी होइन।जस्लाई मुन्दुम केहो जाती केहो वेद केहो कीरातको अर्थकेहो।मुन्दुमको अर्थकेहो।हिन्दूकेहो गोपालेले खुलाएकोछ।वाहुनवाद लेखो क्षत्रीवादारे।के लेखेकोत्यो।
यो चुप्पाङ ले आजभोली निकै सिकेछ बोल्न र कुरा पनि बुझ्ने भएछ ... । .नत्र त के भनौं र ?
मंगोल मुलबासीहरुको हितमा काम गरे राम्रै हुने थियो तर ब्रामन को झोले भएर आफ्नो बंग्स नास हुने भो नि डा. ज्यु.
विचार चोगे है, इतिहासको पानामा नाम लेख्ने ठाउँ बनाउनु.
यदि डा. शेर्मले सत्य बोल्नु भएको भए आर्य बाहुन ले के पक्ष्याउँथे र धन्न बाहुनले भन्यो त्यहि बोलेको हुनाले सुन्दैछन